राजुलाई बैराग चल्दा टिकाले घरमै आउ भने पछि | Raju Pariyar VS Tika Pun | Junkiri Dohori Ghar Ep - 01

Поделиться
HTML-код

Комментарии • 773

  • @balchandrabaral
    @balchandrabaral 4 года назад +4

    धेरै राम्रो दोहोरी नामै काफी छ राजु दा अनि टीका दि आहा।।।

  • @sanjeevkamal7287
    @sanjeevkamal7287 4 года назад +3

    बबाल दोहरी राजुु परियार / टिका पुन एक दमै मन पर्ने कलाकार हो देश को गहना हो हजुर हरु त मज्जा आयो

  • @bbanuragee
    @bbanuragee 4 года назад +2

    म संगीतकर्मी बिबि अनुरागीको सबैलाई नमस्कार !यस कार्यक्रमको संचालिका (जुनकिरी)अहिले कक्षा-७ मा प्रवेश गरेकी १२ बर्षीया शिक्षा रसाईली मेरी छोरी हुन्।सानै देखि गीत संगीत,नृत्य,अभिनय प्रति मरिमेट्ने उनको स्वभाव तथा लगाव छ ।नेपाली संस्कृति र मौलिक गीत संगीतलाई जगेर्ना तथा विकास गर्नुका साथै यसै कार्यक्रम मार्फत भविस्यमा समाजसेवा समेत गर्ने उद्येस्यका साथ उनै छोरी शिक्षाको उत्कट चाहना अनुसार यो कार्यक्रम शुरु गरिएको हो ।कार्यक्रम उद्घोषण उनको यो नितान्त पहिलो हो ।त्यसैले यसमा केही कमी कम्जोरी अवस्य हुन सक्छन् ।यहाहरुको माया र हैसला को हामीलाई खांचो छ ।यहाहरुकै सल्लाह सुझाव ले हामी अझै उत्कृष्ट भागहरु ल्याउने छौं ।यति छोटो समयमा यहा सम्म ल्याईदिनुहुने सम्पूर्ण महानुभावहरु प्रति जुनकिरी परिवार हार्दिक आभार व्यक्त गर्दछ !

  • @princelamsal1373
    @princelamsal1373 4 года назад +1

    कति राम्रो लाग्यो मलाइ पनि पाच चोटि त सुने राजु अंकल को त ma big fen नै हो tika दिदी को र राजु अंकल को दोहोरी आज जुनकिरी मा सुन्न पाउँदा कति रमाइलो रेशम मामा को कहिले आउँछ जुनकीरी मा

  • @khadaktaramimagar9070
    @khadaktaramimagar9070 4 года назад +2

    अती रमाइलो लाग्यो खुसी पनी लाग्यो राजु दाई र टिका पुन दिदी लाई मेरो हिर्दय देखिनै सम्मान र बिसेष गरी जुनकिरी बैनी लाई धेरै भन्दा धेरै सुभकामना उहाँको रोधीले प्रगती गर्दै जावोस।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 4 года назад +1

    लोक सम्राट राजु र कोकिल कन्ठकी धनी टिका पुन बिचको दोहोरी मर्मस्पर्सी छ । जति सुन्यो त्यति सुनौ झै लाग्यो । सारै सालिन र भद्र माया प्रेम का कहानी रहेको गीत । यस्तो हुनु पर्छ गीत भनेको । सलाम छ दुबै मा । जुनकीरी फुलोस फलोस , सगरमाथा चुमोस शुभकामना ।

  • @paribeshbadal3059
    @paribeshbadal3059 4 года назад +3

    राजु परियार ओहो दाइ।।कहिले नपुग्ने जति सुनेपनी स्वर

  • @pasgurung2630
    @pasgurung2630 4 года назад +3

    दोहोरिका अब्बल गायक गायिकाले सुरुवात भयो हिट हुने सम्भब छ नामै काफी छ जुनकिरि

  • @mrjbbist4601
    @mrjbbist4601 4 года назад +3

    यकदमै मर्मायक लोकदोहोरी दाई राजु र टिका पुन

  • @gokarnabista5256
    @gokarnabista5256 4 года назад +2

    जुनकिरी दोहोरी को सफलताको लागि शुभ कामना गर्दछु। प्रथम भाग मा राजु परियार ➕टिका पुन बाट सुरुवात भएको छ। सम्पूर्ण जुनकिरी टिमलाई बधाई छ।

  • @nareshbaadal2046
    @nareshbaadal2046 4 года назад +1

    अब लागियो है आफु त जुनकीरी तिर्💞💞💞💞

  • @adhikariudaya4242
    @adhikariudaya4242 4 года назад +2

    जूनकिरी झैं चम्किदै अघि बढ्न सफल होस् धेरै धेरै शुभकामना ।

  • @yamrana4964
    @yamrana4964 4 года назад +1

    मीठो स्वर टीका पुन जि को अनि शब्द तेस्तै साथमा राजुको बेटल

  • @KamalKumarBK
    @KamalKumarBK 4 года назад +1

    छाेटाे समयमा 5 लाख दर्शककाे माया बधाई छ जुनकिरि लाईभ दाेहाेरि ।

  • @ayasehanabi8809
    @ayasehanabi8809 4 года назад +1

    राम्रो छ कारिक्रम आयुसा नानू डान्स त झन cute 👌👌💖💖💕💕💕💕💕💕💕💕💕💕

  • @krishnagurung2265
    @krishnagurung2265 4 года назад +1

    दोहोरी घमासान साह्रै राम्रो लाग्यो साथमा आयुषा नानुको नाचले अति सुन्दर लाग्यो।

  • @diushargharti7799
    @diushargharti7799 4 года назад +1

    साहै दामि राजु दादा अनि टीका दिदीको यो मीठो सोरको गित जतिसुनो उति सुनौ सुनौ लाक्ने जुनकिरी रोदीघर परियार लाई पनि बिशेष धन्देबात

  • @parkashvc8434
    @parkashvc8434 4 года назад +2

    क्या रमैलो भएको राजु दाद Vs टीका दिजु को गीत्😍👏👏👏👍️👍️👍️👍️👍️🤚🤚💖🌹🥀जुनकेरी रोधी 👍️

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +2

    आहा कति मीठो दोहोरी, अनि सानी आयुषा नानीको नाच पनि असाध्य राम्रो, धन्यवाद जुनकीरी रोधी घरलाई

  • @NepalKhabarDang
    @NepalKhabarDang 4 года назад +3

    दोहोरी का किङ्ग राजु र टिका को दोहोरी जहिलेपनी नछुताइ हेर्ने गर्दछु

  • @milanthapa9352
    @milanthapa9352 4 года назад +1

    धेरै राम्रो छ शुभकामना छ राजा राजु सर गाउँ ले तिका दिदी धेरै गित मन पर्छ

  • @riyakumarisunarmayal8171
    @riyakumarisunarmayal8171 4 года назад +2

    होइन सुर्ती छोडेपछी त राजु दाईको दात सेतो देख्छु त?😁😁😁 यो जुनिको जिउँदो इतिहास सलाम राजु परियार लाई😘

  • @गामबेशिकाधोनहरु

    सम्पुर्ण कलाकार हरुमा नमस्कार जुनकीरी दोहोरी साझ जुनकीरी झै चम्किरहोस बधाई तथा शुभकामना छ

  • @shishirgiriaanshupremy2213
    @shishirgiriaanshupremy2213 4 года назад

    सर्बप्रथम त जुनकीरी नानुलाइ धेरै धेरै धन्यवाद 👌✌️✌️💕💕💕💞💞राजु दाइ अनि टीका दिदिको दोहोरी एकदमै राम्रो छ अनि जुनकीरी नानू को नाच पनि सारै राम्रो छ अझै सफलता को काममा छ ल नानीलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🧡🧡

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 года назад +3

    लल दोहोरी सुनेर मज्जा आयो दोहोरी असाध्यै मन पर्यो दुबै जनालाई बधाई🎉🎊 छ

  • @nandarajalimagar4891
    @nandarajalimagar4891 4 года назад +2

    Raju daj r Tika pun baheni ko junkiri dohori sajh ma akdam ramro gaunu vako xa hai ramailo lageyo hai sabai timlai dherai dherai dhanye bad vanna chanxu r Tika baheni le Surkhet ko nam pani rakhe ko xa hai

  • @Anil_Chapagain
    @Anil_Chapagain 4 года назад +1

    गितको थेगो नै अति नै मन परो मलाइ प्राय सबैमा मेल खाने पनि अनि राजु दाइ र टिका पुन दिदिको जोडि निकै मजाले जमेकै हो कति छिटै सकियो भनेजस्तो भयो

  • @क्षितिजसुनार
    @क्षितिजसुनार 4 года назад +1

    लोक दोहोरी का राजा राजु पारियर र टिका दिदी साथमा रेशम दाइ देख्दा धेरै खुसी लाग्यो

  • @KamalKumarBK
    @KamalKumarBK 4 года назад +39

    जुनकिरि लाईभ दाेहाेरि काे पहिलाे भाग मै यति रमाईलाे दाेहाेरि । अाहा बधाई छ हामी सबैलाई ।

    • @Janakb.k3774
      @Janakb.k3774 4 года назад +3

      कमल सरलाई नमन🙏🙏🙏🙏

  • @sasitvai9762
    @sasitvai9762 4 года назад +2

    गित भनेको यस्तो होस जति सुन्यो सुनौ सुनौ लाग्ने

  • @devmagar8515
    @devmagar8515 4 года назад +1

    रमाइलो दोहरी,।धन्न्यबाद जुनकिरी टिम लगायत सम्पुर्ण कलाकार टिम हरुलाई।गीत सुन्ने मौका दिनु भएकोमा।।।।

  • @nepalikhadka3396
    @nepalikhadka3396 4 года назад

    राजु र टिकाकाे स्वर त एति चाेटिलाे छकि कुरैइ नगराै हैट🇳🇵🥀🇳🇵🥀🇳🇵🥀🇳🇵🥀🇳🇵

  • @ayushentertainment2404
    @ayushentertainment2404 4 года назад +3

    सारै खुसी लाग्यो जुनकीरी रोधिघरमा अब रमाइलो गित सुन्न पाइने भयो

  • @krishnashrestha8380
    @krishnashrestha8380 4 года назад +1

    अब नेपाल आउदा जुनकिरीको दोहोरी सुन्न पक्कै आउने निदो गरें तर दोहोरीको बादसाह राजु र साम्राज्ञी टीका त हुनै पर्छ त्यो साँझ !

  • @subashbogati289
    @subashbogati289 4 года назад +7

    अादनिय राजु दाइ र मेराे सुर्खेति गाउलेनि टीका दिदी wow 👌👍️💓💓💓🙏🙏

  • @janukapoudel9727
    @janukapoudel9727 3 года назад +1

    जुन्किरी नानु लाई धन्यवाद! हजुर आमा पनि हाँसेर बस्नुभयाे।राजु दादा र टीका पुन दिदी लाई हार्दिक धन्यवाद धेरै हाँसियाे ज्यादै रमाईलाे लाेकदाेहाेरी भयाे ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +2

    टिका बहिनिको स्वर सधैं साह्रै मिठो लाग्छ

  • @babargurung3181
    @babargurung3181 4 года назад +2

    Wow malai man parne daju raju ani tika de ko kay ramailo dohori jatti here ni hernu man lagne

  • @टेकसिङपरियार
    @टेकसिङपरियार 4 года назад +3

    बधाई छ जुनकिरि सधैं जुनिरि झै चमकिरहाेश

  • @binaadhikari5561
    @binaadhikari5561 4 года назад

    मलाई राजु दाइ ले गित गाएको एक्दम मन पर्छ जुन गित गाउदा नि सुहाउछ्🙏🙏🙏🙏

  • @mamatanepali4466
    @mamatanepali4466 4 года назад +1

    राजु दाइको दोहोरी सुन्नुको मजा नै बेग्लै😍😍

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 года назад +1

    Lok dohori king aadarniye daju Raju Pariyar ra bahucharchit gayika Tika Pun jiu ko mitho vocal ma kati ramro live dohori.

  • @gopalsir6801
    @gopalsir6801 4 года назад +3

    स्वर को धनि राजु दाइ र टिका दिदी

  • @keshabbrave5556
    @keshabbrave5556 4 года назад +3

    अति मिठो स्वरका धनी अनि त्यसैमा मार्मिक शब्दहरु मन नै भक्काउने।।।।।

  • @पदमकाले
    @पदमकाले 4 года назад +2

    आहा 👌👌❤️

  • @Bidhu1234
    @Bidhu1234 4 года назад +1

    आहा सुर्खेती टीका जि को शब्दमा कति दम छ,सम्मान छ

  • @गामबेशिकाधोनहरु

    बाल कलाकार भरिमा एकदमै मनपर्ने कलाकार आयुशा गौतम

  • @रामहरिथापा
    @रामहरिथापा 4 года назад

    राजुको दोहोरी मन नपराउने को होला र !जहिले गाउदापनी त्यत्तिनै मिठो र सुरिलो हुन्छ जोडीपनि टिकाजी सरै मिल्दो जोडी शुभकामना छ प्रगति को।

  • @KamalKumarBK
    @KamalKumarBK 4 года назад

    जुनकिरि लाईभ स्टुडियाे काे दम्दार प्रस्तुति जति हेर्याे उति हेर्न मन लाग्ने ।बधाई छ जुनकिरि टिम लाई । 26 घण्टामै नयाँ च्यानलमा नयाँ भाका मा लाईभ दाेहाेरि 41 हजार भन्दा धेरै दर्शककाे नजरमा साच्चिकै उत्साहजनक प्रस्तुति ।

  • @sisiryam9207
    @sisiryam9207 4 года назад +3

    आहा कति आन्न्द हुने दाजु र दिदी को गित को ले

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад

    जुनकीरी दोहोरी पहिलो भाग मा नै राजु परियार र टीका पुन को उत्कृष्ट दोहोरी सुन्न पाउदा खुशी लाग्यो टीका को पहिलो लाइव हेर्दा पुर्ण कला जस्तै लाग्यो मान्छे राम्री मिठो सोर कि धनी टीका पुन पहिला बिस्वकर्मा हुन र मेरो जिज्ञासा छ !??😍😘😘🙏

  • @nepalikebal7786
    @nepalikebal7786 4 года назад +1

    ल है रमाइलो छ है दाेहाेरि म साउदि अरब बाटो हेर्दै छु।

  • @rajchhetri6173
    @rajchhetri6173 4 года назад +4

    Wow super raju dai ntika pun diju ko n aalll 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️👈👈

  • @apcnepal3675
    @apcnepal3675 4 года назад +1

    अहिलेसम्मकै उत्कृष्ट लाग्यो दोहोरी♥️♥️

  • @yaamujhonniceallteams2854
    @yaamujhonniceallteams2854 4 года назад +1

    Wow raju dai ra Tika dd jaha teha ramailo hunx .junkiri dohori lai badai x yesari ni agraj kalakar ko samman gardai janu shikhar ma pugeko dhekhna paiyos.

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 года назад +17

    जुनुकिरी दोहोरी घर लाई बधाइ छ पहिलो भाग मै मेरो मन मुटुको दोहोरिका किङ राजु दाजु अनि त्यस माथी टिका दिजु बधाइ छ सबैजना लाइ

  • @dilipsunar267
    @dilipsunar267 4 года назад +8

    राजु परियार नामै काफी हुन्छ गित संगीत मा

  • @devilmonster4824
    @devilmonster4824 4 года назад +8

    राजु भाइको दोहोरीको त कुरै नगरौ कति राम्रो कति तेसै माथी आज हे हा भनेर गीत फेर्दा दिएको स्वर झन मिठो लागो कस्को हो तो स्वर अरु बेला पनि हुन्थीयोकि आज मात्रै सुने मैले।

  • @sandippariyar4369
    @sandippariyar4369 4 года назад

    निकै राम्रो गित राजु दाई र टिका दिदी को सुमधुर स्वर का धनि र जुनकीरी परिवारलाई बधाई छ

  • @junkirilivestudio
    @junkirilivestudio  4 года назад +65

    नमस्कार
    जुनकिरी लाईभ स्टुडियो मार्फत संचालनमा रहेको जुनकिरी दोहोरी घरको पहिलो भाग लिएर आएका छौँ । आशा छ यहाँहरुको माया, साथ, सुझाव र सल्लाह सहितको प्रतिक्रिया पाउनेछौँ ।
    दोहोरीका बादशाह बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका टिका पुन बिचको निकै रमाईलो दोहोरी "घैँटोमा घामै लागेन" प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio

    • @krishnasunar364
      @krishnasunar364 4 года назад +3

      हामिलाई पनि त्यो स्टेजमा आउने बाताबरण मिलाउनु पायो कस्तो हुन्थ्यो होला, उत्कृष्ट दोहोरी छ, साथै जुनकीरी दोहोरी लाई उत्तर उत्तोर प्रगतिको सुभकामना,,

    • @devilal2096
      @devilal2096 4 года назад +3

      reshem nirdosh ko dohori chaio sir anyaway supper dohori🙏🙏🙏👨‍🎤👨‍🎤👨‍🎤👨‍🎤👩‍🎤

    • @mamatabhandari8225
      @mamatabhandari8225 4 года назад +4

      Mmm0q

    • @umeshsapkota4914
      @umeshsapkota4914 4 года назад +3

      Junkiri Live Studio narabgopa

    • @bibashbk477
      @bibashbk477 4 года назад +2

      Qq0

  • @PratimaBishwakarma
    @PratimaBishwakarma 4 года назад +214

    जुनकिरी लाइभ दोहोरीमा म पनि जोडिन पाउँदा निकै खुसी छु ।।।

    • @nickcrush7185
      @nickcrush7185 4 года назад +7

      Ramro xa

    • @humbahadur7126
      @humbahadur7126 4 года назад +4

      Ho rw sarai khusi ho

    • @Janakb.k3774
      @Janakb.k3774 4 года назад +4

      तपाईको सुमधुर स्वरमा फिदा हुने मान्छे हो है,,प्रतिमा जि👌👌❣️❣️🌹🌹

    • @jahurdin6788
      @jahurdin6788 4 года назад +3

      प्रतिमा र रेशम अथवा राजु शीत बिछोड को सिरियस दोहोरी गाउन पर्यो क्या ।

    • @mrjemsbabu9299
      @mrjemsbabu9299 4 года назад +3

      सानि नानिको नाच राहै मन परो

  • @balbangkanxacocgamingyt6227
    @balbangkanxacocgamingyt6227 4 года назад +6

    Mitho xa raju pariyar vai ra Tika pun bainiko samadhur sworma yo geet..

  • @RajKumar-rt7ux
    @RajKumar-rt7ux 4 года назад +1

    बल हेर्न पाईयो राजु दाइ को र टीका दिदी को दोहोरी बबाल छ

  • @rambista6048
    @rambista6048 4 года назад +4

    Dherai/Dherai badahi xa hajurharuko tieam lai aaja lockdown pachi pohilo patak Raju dai ani tika didi ju ko geet suna paudha dhari Khushi laghiyeo!!!

  • @kharkasunar2969
    @kharkasunar2969 4 года назад +3

    Raju dai ra tika baeni ko dohori bhanda ma mareko vayni jinda hunchu hola ati mitho bhaka namskar

  • @yamaale8332
    @yamaale8332 4 года назад +2

    👍️👍️राम्रो छ सफल्ताको शुभकामना 👏👏👏

  • @ganeshdarai5753
    @ganeshdarai5753 4 года назад

    लोकदोहोरिका बादसाह राजु परियार दाजुको स्वरमा जादु छ साथै टीका पुन दिज्यु को स्वरको पनि fan .सफलताको सुभकामना।

  • @kamallahaddori5026
    @kamallahaddori5026 4 года назад +4

    दोहोरी को बादशा राजु दादा बधाई छ

  • @gyanuraut6479
    @gyanuraut6479 4 года назад +2

    आ हा हा हा सारै राम्रो लाग्यो 😛😛😛😛

  • @premdevkota8511
    @premdevkota8511 4 года назад +10

    सर्बप्रथम राजु दाइ,टीका पुन दिदिलगायत भर्खरै शुरु भएको जुनकीरी दोहोरी घर प्रति सफलताको कामना तथा लाखौं लाख शुभकामना छ ।🙏💘🙏💘🙏

  • @ramkunwar3429
    @ramkunwar3429 4 года назад +2

    जुनकीरी दोहोरी लाई उत्तर उत्तर प्रगतिको कामना छ ! राजु र टीका को गीत ले मनमुटु छोयो ! लम्जुङ्ग 😘

  • @pujanemo4850
    @pujanemo4850 4 года назад +5

    Wow raju dai ra tika dd ko dohori dami x aayusa ko dance dami ra junkiri dohori saajh lai safaltako suvakamana x.

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 4 года назад +2

    टीका दिदी र राजु दाईको गित सुन्न पाए त निद्रा नै लाग्दै न र भोक तिर्खा सबै हराउछ।

  • @dhakaltank5715
    @dhakaltank5715 4 года назад +6

    राजू दाई र टिका दिदी को दोहोरी सुन्नु रा हेर्नु मा छुट्टै मजा आउछ धेरै रमाइलो भयो बधाई छ सबै लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵 हाल मलेसिया बाट 🙏🙏🙏🙏🌹

  • @surabisharma3631
    @surabisharma3631 4 года назад

    जुनकीरी बैनिलाई धेरै धेरै माया र बधाई
    अब बिमा कुमारी दुरा दिदीको लाइभ सुन्न मन छ

  • @biswashijanakr.m4211
    @biswashijanakr.m4211 4 года назад +1

    उत्कृष्ट छ सफलताको शुभकामना । जुनकीरी लाइभ दोहोरी साझँ लगायत सम्पूर्ण टिमलाई 💘💘💘💘💘💘💘💘💔💔💔💔💔💕💕💞💑💞💞

  • @rameshthapa2356
    @rameshthapa2356 4 года назад +3

    Raju dai pachilo bussy vayako herdhaa dhery ramro dai yasrie geet sgathalie bachyaraa ranu hola faire dhery dhery tq

  • @basantakanxo1798
    @basantakanxo1798 4 года назад

    पहिलो भागमै स्वोर सम्राट राजुदाइ,र टीका दिदिको उपस्थिले जुन्किरिको प्रगति अवस्य हुनेछ। बधाइछ।

  • @narendrathapa2022
    @narendrathapa2022 4 года назад +7

    दामि छ दोहोरि वाव
    लगभग टिका दि ले राजु दाइलाई जित्नुभो सब्द वाव
    धनको माया धनैमा सानु
    मनको माया बिर्से त के जानु
    अझै धनैमा सिमित
    मनको माया हौ मेरो तिमित
    उत्कृष्ट हुनेथ्यो धन्यबाद जुनकिरी बुनुलाइ पनि

  • @gyanushrestha3203
    @gyanushrestha3203 4 года назад +4

    राजु दाईले आफ्नै जिवन मा मेल खाएर होला गित गाउदा बिचमा नर्मस हुनु भयो

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 года назад +6

    सारा नेपाली को मनमुटुमा बस्न सफल दोहोरी को राजारानी राजु जि अनि टीका जि लाई बिशेष धन्यवाद ।जुनकिरी रोधिघरको हजारौं लाखौ एपिसोड सफलताको शुभकामना।अनि बिचबिचमा टीका जि को नाक खुम्चाएर मन्दा मुस्कानले सुनमा सुघन्ध थपिएको छ।

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 года назад +1

    अहिलेसम्मकै उत्कृष्ट दोहोरी♥️♥️

  • @arjunghotane2168
    @arjunghotane2168 4 года назад +5

    Gunkiri dohori sajh lai dharri dharri suvakamana xa hai ramro ramro kalakar laaunu hola Raju dai dohori king hunuhunxa

  • @शान्तिपूर्णजीवन

    जूनकीरी रोधिघरको यो कार्यक्रम अति राम्रो लाग्यो ।अनि यो गीत को त जति बयान गरे पनि कमै हुन्छ ।

  • @hades4232
    @hades4232 4 года назад +2

    नाइस दोहोरी हैन यिनी सानो नानी आयुषा को स्वर भने छैन घरमा पढेर बस्नु।जहाँ पनि पुग्ने होइछ

  • @hemant5138
    @hemant5138 4 года назад

    बुनु कति राम्रो नाचिकेकि 😍😍😍सम्पूर्ण टिमलाई 🙏धन्यवाद ।।

  • @ashoklimbo5638
    @ashoklimbo5638 4 года назад +1

    राजु सर र टिका पुन दोहोरी जोडी धेरै राम्रो छ

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 4 года назад +1

    आहा कति राम्रो गाउने बजाउनेको ताल मेल मिलेको सारै राम्रो लाग्यो

  • @harimgr3297
    @harimgr3297 4 года назад

    अति उत्कृष्ट भनेको भन्दा पनि भब्य आफ्नो प्रस्तुति दिनु भयो अग्रज कलाकार राजु दादा र टीका पुन दिदीलाई हृदय देखुन सम्मान छ जुनकीरी लाई सफलताको कामना गर्न चाहे👏👏👏

  • @yaamujhonniceallteams2854
    @yaamujhonniceallteams2854 4 года назад +2

    Raju daiko hasilo muhar jyadai khusi lagyo sadhai yestai pragati gardai janu dai.

  • @karishmaluri6000
    @karishmaluri6000 4 года назад +2

    बधाइ छ सम्पुर्ण टिम लाई आउदा दिन हरु मा हामी पनि आएर गाउन पाम

  • @Anticorr318
    @Anticorr318 4 года назад +2

    टिकाको स्वर मान्नै पर्छ !टिका र प्रतिमाको स्वर सार्है चहकिलो,मिठो र राम्रो छ !

  • @lilugurung
    @lilugurung 4 года назад +1

    “Maya maya bhanera hidiyo ahile aaye ra kamai lagena “ man paryo ❤️❤️

  • @mohanmohanbc567
    @mohanmohanbc567 4 года назад +6

    आहा कति राम्रो दोहोरी राजु दाइ र टीका दिदी को

  • @abinashbhusal2547
    @abinashbhusal2547 4 года назад +6

    प्रगती को कामन जुनकीरी नानी लाई।
    राजु र टीका we love you.😘😘

  • @bheshrajbanjade
    @bheshrajbanjade 4 года назад

    सलाम छ लोक दोहोरी का किङ् राजु परियार जी तथा टीका पुन बैनी जी लाई...
    प्रत्येक गीत का टुक्का उत्कृष्ट छन्, मन छुने खालका..
    अझ आयुषा बैनी काे नृत्य ले सुनमा सुगन्ध थपेको छ।
    फेरि फेरि पनि यस्तै उत्कृष्ठ प्रस्तु तीकाे अपेक्षा गर्दछु।
    यो राष्ट्रकै एक अमूल्य निधि राजुजी लाई एक पटक फेरी सलाम...

  • @dhanrajshirpali2092
    @dhanrajshirpali2092 4 года назад +7

    अाहा नामै काफी जुनकीरी रोधी घर तेस्माथी लोकदोहोरी को राजा बात्सा राजु दाजु टिका पुन दिजु को मुखार बाट यति मिठो गित पहिलो भाग उतर उतर प्रगति को कामना प्रस्तोता ज्यु अलि लजाउनु भयो खुलेर बोल्नु होला💝💝💝💝💝🙏🙏🙏🇳🇵🇳🇵

  • @chandralabung5539
    @chandralabung5539 4 года назад +3

    Raju and Tika bahini ko dohori eakdamnai ramro ani real jasto bhayera gaounu hunxa sarai maan parcha...keep continue yo jodi kahile naharaunu sadhai shrotako najarma rahirahanu....🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @redmiredmii1341
    @redmiredmii1341 4 года назад +1

    दामी 👌👌👌👌👌👌👍️👍️👍️🌹🌹🌹🌹🌹

  • @krishnarimal2306
    @krishnarimal2306 4 года назад +7

    जुनकिरी रोधिलाई शुभकामना
    पहिलो दोहोरि नै दमदार छ