जति कर गरे पनि जेरीले अब बिहे नगर्ने अठोट,दिदी भाईले फेरी रुवाए Jeri Vs Vijaya Baniya Junkiri 167
HTML-код
- Опубликовано: 29 сен 2024
- चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक "बिजय बनिँया " र बहुचर्चित तथा लोकदोहोरीकी होनाहार गायिका "बबिता बानिँया जेरी "का दिदी भाई बिचको निकै मर्मसपर्शी दोहोरी प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#babitabaniyajeri #bijaybaniya #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 167
=======================================
Host
- Govind Anek
Orginal Song Credits
Vocal-Rajesh Payal Rai/Lila Rai
Music -Rudra Shrestha
Lyrics- Rudra Shrestha,Sarita Rai ,Balkrishna Sigdel
Lead Singer:
🎤Babita Baniya JERI
VS
🎤Bijay Baniya
Supporter Singers:
🎤 Sunita Lohani
🎤 Pratima Bk
🎤 Surya Gautam
🎤 Rijan Sunar
Musician Team :
♬ Harmoniyam : Mohan Nepali
♬ Sarangi :Biraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Dhurba BC
♬ Madal : Prabin Gharti Magar
♬ Guitar ; Kiran Bishowkarma
♬ Keyboard ; Rakesh Sony
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
निकै मार्मिक शब्द सिर्जना 😢😢यो गित सुनेर कसको आखाबाट आशु नझर्ला र😢निकै भाबुक बनायो शब्द शब्दले🙏🙏
हार्दिक आभार हजुर प्रति
😢😢😢😢
हे, पिपलको छेउमा वर भएदेखि खुशी हो दम्पती
फुल राम्रो बेलि छोरी र चेली अर्कैको सम्पत्ति 😮
हे, माइतीमा चेली अट्दैनन् भनी म, छुट्टै बसुला
त्यसरी पनि नसके बाँच्न नदीमा पशुला..😢🙏
हार्दिक आभार हजुर प्रति
शब्द ,शब्द मार्मिक छन्
Yo sabda malai dhari ramro lago love you dd and bhai
Sabda 🫡💔🙏
एकदँम सहिकुरा हो मान्छिको जीवन को थाहानै हुदैन
हार्दिक आभार हजुर प्रति
Jeri sis hjr ko geet suner m jahile runxu 😭😭😭
हार्दिक आभार हजुर प्रति
Tar m ahile Hal Qatar ma xu hjr ko sabai video haru herxu kinki m Pani hjr ko video herer man nuhauxu.♥️♥️♥️
ATI Marmik Lokdohori 2 jntalai congratulations 🎉
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Be strong didi
हार्दिक आभार हजुर प्रति
जेरिको हरेक टुक्का टुक्कामा रस भरिएको हुन्छ जेरिका fan यता हाजिर हुम🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
दिदी भाइ को सम्भन्ध अनि मनको कुरालाइ गित बाटै भन्नू आँसु आयो ❤️❤️❤️😭😭😭दिदी भाइ को माया सयौं जुनि जुनि एस्तै रहि रहोस धेरै धेरै सुभकामना 🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
टिकटकमा 1/2 वटा मन छुने टुक्का गित सुनेर युटुब मै हेर्न आकाे म ❤❤❤
Mani sem ho❤❤
ma ni
हार्दिक आभार हजुर प्रति
Same mane
Me too
मधु क्षेत्री अन्जु पन्त जस्तै बुज्ने मान्छे संग बिहे गरिनुपर्छ छोरीलीई पनि माया गर्ने ।
Sahi ho
हार्दिक आभार हजुर प्रति
100&Right
दिदी भाइको निकै मर्मस्पर्शी दोहोरी 🥀🙏
हार्दिक आभार हजुर प्रति
चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक "बिजय बनिँया " र बहुचर्चित तथा लोकदोहोरीकी होनाहार गायिका "बबिता बानिँया जेरी "का दिदी भाई बिचको निकै मर्मसपर्शी दोहोरी प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
हार्दिक आभार हजुर प्रति
जेरि जस्तै मीठो लाग्ने जेरिको टुक्के दोहोरी मन पर्छ मलाई शुभकामना दिदी भाइ लाइ💕💕💕🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
वाह वाह कस्तो मार्मिक र मन छुने शब्द एउटा माइती र चेली को कथा अनि ब्यथा यो गितले स्पष्टीकरण देको छ सारै राम्रो लाग्यो दिदि भाइलाइ धेरै धेरै बधाई अनि अब आउने दिन हरुमा पनि यस्तै मिठो गित लिएर आउनु ❤❤❤❤🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
बुझ्ने पनि पाहिन्छ नी जस्तै मधु क्षेत्री र अन्जु पन्त को जस्तै
हार्दिक आभार हजुर प्रति
छोरिलाइनी बाउको माया दिने केटो खोजेर धुमधाम ले बिहेगरेको हेर्ने रहर छ यो इक्छा पुराहोस मेरो🙏🙏
हार्दिक आभार हजुर प्रति
सन्तानै बिर्सेउ माइतिनै भुल्दैउ का छुर भनेको शव्दले सारै मन भक्कानियो मार्मिक शब्द
हार्दिक आभार हजुर प्रति
भेटैमा भयो _____ए दिदि के छ नि समाचार
धरान धनकुटा भेडेटार _____ए दिदी गर है घरबार❤❤❤मार्मिक गित😢😢😢
हार्दिक आभार हजुर प्रति
दिदी,भाईको अत्यन्तै मार्मिक अनि पारिवारिक दोहोरी सारै मन छोयो बुबा,आमाको सम्बन्धमा दरार आउनु भनेको बच्चाको भाग्य लुटिनु हो तेस्तो सम्झदा सारै मन दुख्छ ।
हार्दिक आभार हजुर प्रति
Wow supper Di Di Bhai 👌👌👌👌👌👌 so cute hajur haru 👌💕💞💞💕💛💛💛💛💛🌿🌿🍂🍂💟💟💟🥀🥀🌹🌹🌺💯💯💯🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍💟💟💟💐💐💐💛💛🍂🍂🌿🍁🍁💐💚💚💚💚💚💞💞🌱🌱🌱💚💚🌷🌷🌷🔔🔔🔔🔔🔔😭😭😭🧡🧡💕💕
हार्दिक आभार हजुर प्रति
अाफु बुढाे भईसक्याे बिजय । दिदिलाई मात्र बिहे गर भन्छ😅😅😅
हार्दिक आभार हजुर प्रति
अाज पनिदिदी भाई को दोहोरी धेरै राम्रो लागो यसैगरी अागामि दिन हरुमा पनि यस्तै गित गाउनुस है दुबै जनालाई धेरै धेरै धन्यवाद
दीदीभाई को जहिले पनी गीत आउछ २/४ पटक त्यो गीत सुनेर मज्जाले रुदा नी मन आनन्द हुने म मात्र कि 😢
Lots of love 💝🫶
हार्दिक आभार हजुर प्रति
be strong dd
हार्दिक आभार हजुर प्रति
जाहा जेरि बैनी को आगमन हुन्छ तेहि शब्द को खानी बनेको हुन्छ सारै मन पर्छ उस्तै भाइ पनि आजको बिसय नै मुलुक्को रियल घटना थियो सबैको खम्बा राम्रो शोच भयको मान्छे को जैले राम्रो हुन्छ जेरि बैनी चिन्तित हुनु पर्दैन बाकी life उज्ज्वल छ धेरै माया र आशिर्वाद बैनी भाइ लाई पर्देशी बाट 🎉❤🎉❤❤र सबै teem लाई नै सुभकामना❤🎉❤
हार्दिक आभार हजुर प्रति
Hami xori manxe ko life kata na kata😢😢😢😢
हार्दिक आभार हजुर प्रति
Wow so nice
हार्दिक आभार हजुर प्रति
अत्यन्तै मार्मिक छ दिदी भाईको शब्द दुबै जनालाई विशेष धन्नेबाद्🙏🙏
हार्दिक आभार हजुर प्रति
M Pani jahile Jeri sis ko song here runxu kin vane mero jiban ma Mel khanx hjr ko yak yak songs le love u ddd❤❤❤
हार्दिक आभार हजुर प्रति
कति मिठो शब्द दिदी भाईको सलाम छ हजुर लाई खुसी त यो सन्सार मा कोहि छैन त्यही भएर त चित्त बुझाउन बाध्य भएको छु हजुर हामि अभागी दिदि बहिनि हरु 😢😢😢😢😢😢
हार्दिक आभार हजुर प्रति
Right
हार्दिक आभार हजुर प्रति
🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👌👌👌
हार्दिक आभार हजुर प्रति
सरै मन छुने सब्द हरू रचेर गाउनु भएको सरै मन छुयो मनि यो सब्द मा मिलेर होला 😱😱😱
हार्दिक आभार हजुर प्रति
जतिपटक सुनेपनि मन अघाएन र आखाबाट आसु कति बेला झर्यो पत्तै पाईन शब्द शब्दले मनछोयो हजुरको उज्जल भविश्यको कामना सहितभविश्यमा अझै सफलतामिलो भगवान संगकामना जेरिजी्
हार्दिक आभार हजुर प्रति
टिक टोक मा सबै कमेन्ट मा खोज्दा खोज्डा बल्ला भेते ❤❤😢मेरो जिन्दगी सङ्ग धेरै मेल खाने भएर😢😢❤❤❤
हार्दिक आभार हजुर प्रति
कति मार्मिक शब्द मन भक्कानेर कति खेर आँसु खस्यो पत्तै पाइन प्रत्येक शब्दले मुटु मा प्रहार गर्यो 😢😢
हार्दिक आभार हजुर प्रति
Mero ta mane xayo aakha bata aasu khasako patto nai payina 🎉🎉 conguralatutaion jerry dd /bajiya dai ❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤❤❤
😢😢😢😢😢
हार्दिक आभार हजुर प्रति
अरुको त जानकारी छैन तर आज पहिलो पल्ट जुनकिरी मा सहोदर दिदी भाईको मैले दोहोरी सुन्ने अवसर पाइयो।
हार्दिक आभार हजुर प्रति
मनी रोय यो गीत ले सुनी कुरा सवै को निरनय आफनो गरनु ल जेरी वैनी ❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
जति सुने पनि धित नमर्ने दिदी भाइको मार्मिक गित 😢😢😢😢
हार्दिक आभार हजुर प्रति
नमस्कार सम्पुर्णमा म लोकदोहोरी गाइका सरु कार्की कति राम्रो दोहोरी गित आदरणीय जेरि दिज्युको दिहोरी सुन्दा सुन्दै आसुनै आयो मलाई त रोयको पत्तै पायनछु।धेरै राम्रो छ दिज्यु।❤❤❤❤❤❤सफलताको कामना ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
कति बेला रोएछु थाहा नै भएन
हार्दिक आभार हजुर प्रति
असाद्दै मन छुने रुने शब्द दोहोरी धेरै राम्रो दिदी भाइले गाउनु भयो सधै सफलताको शुभकामना 🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
Heart tuching
हार्दिक आभार हजुर प्रति
उसै त जेरी र दिदी भाइ को लोक दोहोरी शब्द चैन उतिनै राम्रो पुर्बेली भाका अनि बस्तम्बा जीवन मा घटेको घटना समाज को यथार्थ मेरो ल आखा बाट आसुनै रोकिएन❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा अत्यन्तै मार्मिक र समाजको यथार्थ चरीत्र चित्रण गरेको यो दोहोरी बेला बेलामा भक्कानिएर आयो आँखा रसायो।
जे जस्तो भएपनी आफ्नो मन बाँधेर र अदम्य साहस बोकेर अगाडि बढ्नुपर्छ जेरि दिदी मनलाइ बलियो बनाउनु होला।
सम्पुर्ण कलाकार देखि सबै टिमलाइ हार्दिक आभार सहित सफलताको शुभकामना !!!
हार्दिक आभार हजुर प्रति
दिदि बिहे गर्नु भएता पनि नानि बुझ्ने भएर नानिको इच्छा अनुसार गर्नुस् नत्र नानीको मन मस्तिष्कमा असर पर्छ।
हार्दिक आभार हजुर प्रति
Very nice ❤❤
हार्दिक आभार हजुर प्रति
Raju sanga ek choti aei bhaka ma sunnu pawo
हार्दिक आभार हजुर प्रति
Beautiful like it!!
हार्दिक आभार हजुर प्रति
😭😭कतिसब्द ईस्प्रसि कति खेर आसुझर्यो थाहै पाईन😭😭
हार्दिक आभार हजुर प्रति
माईति लाई सुन गारोभो भनि समाजले हेपेर प्रदेशकै बाटो तताउनु परला बचेरा च्यापेर टुक्का 😭😥प्रदेशमा आफना सन्तान छोडि सघर्ष गर्दै छु यो टुकाले मुटु चुडियो 😭😭धेरैनै यादृ आयो सन्तानको 😢☺️
हार्दिक आभार हजुर प्रति
Lognay matrye jandagi haena
हार्दिक आभार हजुर प्रति
Eauta comment ta ghare shake 2 din vayo tara geet chai sunako sunai xu aajai thanku so much (dd & vaii) lai ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤@@junkirilivestudio
❤❤❤❤❤❤❤@@junkirilivestudio
🙏धेरै धेरै राम्रो मार्मिक गित गाउनु भएको छ हाम्रो गाेरखा बासी भाई बिजय र बहिनी बबिता काे हजुरहरुलाई सफल्ताकाे शुभकामना छ ।🙏💕💕💕💕💕👌👌👌👌👌
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺💓💓💓💓💞💞💞💞
हार्दिक आभार हजुर प्रति
सुरुदेखी अन्त्यसम्म आँसु रोकिएन हरेक शब्द शब्द मार्मिक छन।
हार्दिक आभार हजुर प्रति
😭😭😭😭😭😭मार्मिक शब्द हरु😭😭😭😭😭😭सबैको मन मुटुमा बस्न सफल हुनु सुभकामना दिदि भाइलाई साथै सम्पुर्ण टिम लाइ ❤❤❤❤🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
कति राम्रो शब्द संगीत हो हजुरको सारै मन पर्यो 🎉🎉🎉🎉🎉🎉
हार्दिक आभार हजुर प्रति
😢😢😢😢😢
हार्दिक आभार हजुर प्रति
100पटक सुने 300 पटक रोए😢कति भाबुक सब्द छ्न
हार्दिक आभार हजुर प्रति
राखे नि भान्छे बिर्सिन्छ्न मान्छे दया र धरिम
दश ओटइ ढोका फेरिए पनि फेरिन्न करिम 😢 मन छुने टुक्का
हार्दिक आभार हजुर प्रति
टिकटमा यकदुईटा टुक्का देखेर कत्ति खाेजे युउटुमा बल्ल भेटेर सबै हर्न पाय❤❤ टुक्का टुक्का मा मनछाेयकाेछ❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤❤
हार्दिक आभार हजुर प्रति
😢😢😢😘😘
हार्दिक आभार हजुर प्रति
Aah❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
हजुरको दिदी भाइ को दोहोरिले आँसु नझार्ने कम नै छन होला😢❤🙏
हार्दिक आभार हजुर प्रति
साहै राम्रो शब्द अनि दिदी भाई को स्वर हाम्रो गोरखाली दिदी भाई🙏🙏🌹🌹❤️❤️
हार्दिक आभार हजुर प्रति
Tiktok bata khojdai khojdai aako purai git nasuni manle manena hami pida nahuni manxele sundata yesto man runxa jasle vogeko xa uslai kasto vako hola jhan😢
हार्दिक आभार हजुर प्रति
शंखरे कता मुन्टेछ😂
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Jeri sis hjr laie mero tarf bat salam x ❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢
हार्दिक आभार हजुर प्रति
राम्रो ,छ,दिदी,भाइ,काे,गित,शुभकामना ,याे,शखर,हजुरकाे,लागि,खाते,हाे
हार्दिक आभार हजुर प्रति
दिदि भाईकै सब्द सारै मार्मिकआसु नै अडियन मेरो त !!😭😭
हार्दिक आभार हजुर प्रति
भाइ पनि निक्कै अब्बल कलाकार हुनुहुन्छ सफलता को धेरै धेरै शुभकामना
हार्दिक आभार हजुर प्रति
जेरी जिले आमाबुवाको भनेको नमान्दा जुन बिछोड भोग्नुभयो त्यो नेपाली समाजको चित्र हो प्रेम बिबाहको नाममा नासाले समेत वैज्ञानिक छभनेको ज्योतिषलाई नहेराई बिबाह गराउदा यस्ता दुख पाईन्छ अब बिहे गर्दा जुराएर मात्र गर्नु है जेरी बुनु
हार्दिक आभार हजुर प्रति
कति हृदय स्पर्षि शब्दआँखाबाट आशु थाम्न गाह्राे दिदि❤❤❤❤❤ जति हेरेनि हेरि रहुजस्ताे ❤❤
हार्दिक आभार हजुर प्रति
बिजय बाबुको यो क्षेत्रमा अगाडि बढेको देख्न चाहेको पूरा भएको छ 👍️👍️"आइफोनले लुगा रहेनछ" को याद आउँछ 🤣🤣
हार्दिक आभार हजुर प्रति
❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢
हार्दिक आभार हजुर प्रति
अति मन छुने मार्मिक सब्द दिदिभाइ माया अटुस रहोस् 🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Bacha ko lagi aama le sabai kura tyagna sakinxa dd kasto aasu aayo hjr ko hareko sabda le.ani dai le pni ustai ramro
हार्दिक आभार हजुर प्रति
😢😢😢😢😢🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
Very nice sentimental song
हार्दिक आभार हजुर प्रति
Sarai marmik man mutu xoyo didi😮😮😮😮
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Dede vaiko maya
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
साँच्चै कलाकार दिदी भाइ, राजेशपायल राईले गाएकाे याे भाकाकाे याे लाइन लेख्न सर्जकलाई धेरै साेच, विचार र समय खर्चेकाे हाेला तर दिदी भाइले कथा बुनी बुनी यत्राे लाइन छिनकाे छिनमै रच्नु चानचुने कुरा हैन ।साच्चै मान्नैपर्छ । मन छाेयाे , मन रुयाे , आँसु झर्याे, मन भारी भयो ,
हार्दिक आभार हजुर प्रति
Wow kasto marmik sabda mero ta manai xoyo
हार्दिक आभार हजुर प्रति
❤❤❤
हार्दिक आभार हजुर प्रति
Rudai sune
हार्दिक आभार हजुर प्रति
Super vocal words lyrics salute❤❤❤
धेरै समयपछि बबिता जि र भाईको अति मीठो र मर्मस्पर्शी गीत सुन्न पाईयो, जय होस कलाकारको❤❤
हार्दिक आभार हजुर प्रति