दिदी भाइकै गला अबरुद्ध भयो गाउन छोडेनन् नरुने कोही भएन | Babita Baniya Jeri vs Bijay Baniya JNK 108

Поделиться
HTML-код
  • Опубликовано: 12 ноя 2022
  • दर्शकवृन्द सम्बन्ध बिच्छेद्काे पीडाले विक्षिप्त बनेकी लाेकप्रिय गायिका बनिता बानियाँ जेरि र उहाँकाे आफ्नै भाइ विजय बाँनियाले पछिल्लाे घटनाक्रम र वास्तविकतालाई प्रस्तुत गरेकाे याे हृदयविदारक दाेहाेरी तपाइहरु समक्ष लिएर आएका छाैं । कृपया के कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCEQg...
    =======================================
    =======================================
    #BabitaBaniyaJeri #BijayBaniya #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 108
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Music/Thego - Sundarmani Adhikari
    Lead Singer:
    🎤 Babita Baniya Jeri
    VS
    🎤 Bijay Baniya
    Supporter Singers:
    🎤 Govind Anek
    🎤 Bishnu Kumar
    🎤 Ramila Biswakarma
    🎤 Kaushila BC
    🎤 Sharmila Aryal
    Musician Team :
    ♬ Harmoniyam : Shukuram Rasaili
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Kumar Lamichhane
    ♬ Madal : Sunil Bardewa
    Technical Team :
    🎥 Cinematography
    🎥 Tarakana BK
    🎥 Arjun Lohar
    🎥 Laxman Lwagun
    🎥 Video Editor :
    🎥 Govind Anek
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Shukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614
  • РазвлеченияРазвлечения

Комментарии • 7 тыс.

  • @junkirilivestudio
    @junkirilivestudio  Год назад +1914

    दर्शकवृन्द सम्बन्ध बिच्छेद्काे पीडाले विक्षिप्त बनेकी लाेकप्रिय गायिका बनिता बानियाँ जेरि र उहाँकाे आफ्नै भाइ विजय बाँनियाले पछिल्लाे घटनाक्रम र वास्तविकतालाई प्रस्तुत गरेकाे याे हृदयविदारक दाेहाेरी तपाइहरु समक्ष लिएर आएका छाैं । कृपया के कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।

    • @tarashantakhanal6128
      @tarashantakhanal6128 Год назад +64

      राम्रो त थियो ।तर जेरी बैनीलाई अब देखि कहिल्यै पनि न रोई कन गीत गाउनु भन्न चाहन्छु ।विगत लाई बिर्सिएर नयाँ बाटो बनाउनु ,नानीको मुख हेरेर नानीलाई राम्रो शिक्षा दिक्षा दिएर असल नारीको रुपमा समाजमा चिनाउने प्रयास गर्नु है भन्न चाहन्छु ।

    • @sovakharkafle658
      @sovakharkafle658 Год назад +18

      Strong hunu didi future ramro huncha didi

    • @sakalkattel8352
      @sakalkattel8352 Год назад +10

      Be strong

    • @thandaraye9568
      @thandaraye9568 Год назад +9

      so sad You is bast sis now fighting jelly si we support alway from myanmar

    • @durgabudhamagar
      @durgabudhamagar Год назад +7

      very nice song jeri dizzu strong hunu naniko lagi vaya pani 🙏🙏

  • @dipaacharya1572
    @dipaacharya1572 Год назад +38

    हेर्ने मध्ये रुने जति हाजिर हौँ हजुर।

  • @parbatiadhikari2336
    @parbatiadhikari2336 Год назад +1454

    जेरी बैनि लाई धेरै धेरै शक्ति दिनोस् श्री पशुपतिनाथ😭😭😭😭😭😭😭😭♥️♥️♥️♥️♥️

    • @kancchitamang5858
      @kancchitamang5858 Год назад +1

      😭😭😭😭😭😭😭

    • @ambikasuryabanshi7809
      @ambikasuryabanshi7809 Год назад +4

      बैनि आफुलाई समाल्नु

    • @lilabaniya8460
      @lilabaniya8460 Год назад +1

      😭😭😭😭😭

    • @music2082
      @music2082 Год назад +2

      कुन पशुपतिनाथकाे कुरागर्ने यहाँ त्यहि जसले जुटायाे उसैले छुटाउनि 🤔

    • @reshmatamang1384
      @reshmatamang1384 Год назад

      😢😢😢😢😢

  • @pushpathapa5438
    @pushpathapa5438 Год назад +223

    भाइ कति रुनु भको , दिदि प्रति भाइको माया देखेर मेरो नि आशु रोकिएन 😢सबै दिदिलाइ यस्तै भाइको माया र साथ मिलोस्🙏😢❤️❤️

    • @rubinarai4183
      @rubinarai4183 Год назад

      😭😭😭😭😭

    • @ankitabudha4415
      @ankitabudha4415 Год назад

      Jeri dd lai dherai sakti Milos yo pidale dd lai aghi badne tagat Banos

    • @hattiramrokaya3532
      @hattiramrokaya3532 Год назад

      एउटाले धोका दिदैमा मेरो त केई रहेन भनेर देह त्याग गर्ने हरु, सबै कुरा गुमाएर पनि मेरो सन्तान छन् भनी बाँच्ने बाबुआमा लाई सम्झन जेरि दिदी

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @sabinanepal8592
    @sabinanepal8592 Год назад +17

    संसार उलटपुलट भए पनि दिदी भाई को माया सधै यस्तै प्रगाढ रहिरहोस्🥺🥺अब जे हुन्छ राम्रो को लागि हुने छ

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +3321

    बबिता बानिया जेरी दिदी vs विजय बानिया भाग २ लाउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनु होस्❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Год назад +36

      प्रतिक्रिया व्यक्त गर्नुभएकाे धेरै धेरै धन्यवाद हजुरलाई ।

    • @lokeshbist111
      @lokeshbist111 Год назад +18

      एउटा म पनि छु !

    • @sumanlama4021
      @sumanlama4021 Год назад +2

      Me

    • @kamana73
      @kamana73 Год назад +6

      अब भयो।अर्को भाग नहेर्ने 😭😭

    • @shrijanabardewa5762
      @shrijanabardewa5762 Год назад +6

      यस्तो रुवाउने अर्को भाग नआएकै राम्रो!

  • @kamalaneupane4352
    @kamalaneupane4352 Год назад +1446

    दिदि अब नरुनुन अब हजुरको झनै प्रगति हुन्छ जेरी दिदिको भलो चिताउने को को हुनुहुन्छ?

    • @Straight444
      @Straight444 Год назад +3

      Ho k hy jaba o jery ko jeevan ma shankara aeyo tes paxi khesy remro vayako pane xin

    • @dhanbiroli6224
      @dhanbiroli6224 Год назад +4

      नरुनू बहिनी तीमीले सोचेको सबै कुरा पुरा होस् संसारमा एस्ता मान्छे धेरै छन्

    • @teamsubbu4732
      @teamsubbu4732 Год назад

      बइनि नरुनु 1जनाको लागि कहजुर को छोरी लगायत 3 करोड शुभचीनतछ उनी कोमुख हेरनु

    • @devidevi8587
      @devidevi8587 Год назад

      😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏

    • @saraswoti123
      @saraswoti123 Год назад

      Ma chhu

  • @SujataPandey
    @SujataPandey Год назад +20

    सन्सार कै महान नारी बबिता बानिया जेरि दिदी 😘😘❤️❤️ हार्दिक नमन🙏 छ हजुरलाई #staystrongdd

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад +22

    नरूनुस बबिता सिस्टर जिन्दगी यस्तै हो तपाईं जस्तो मान्छेको आँखामा आँसु सुहाउँदैन कला र गला भएको मान्छे हो तपाई , आगामी साङ्गितीक यात्रा अझै सफल र सुखमय बनोस सफलताको शुभकामना

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад +1

      हार्दिक आभार हजुर प्रति

  • @Kyyashi
    @Kyyashi Год назад +1336

    आँसु थाम्नै सकिन हजुर हरु को गीतसंग ... अब पापी मर्यो भन्ने सोची शोकलाई शक्तिमा बदल्ने शक्ति मिलोस... मेरो शुभकामना जेरी दि!!

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Год назад +3

      अाँसु थाम्नै सकिन हजुर हरू काे गीतसग अब पापी मये भने साेची शाेकलाई शऋिमा बदल्ने शऋि मिलाेस मिलेस मेराे शुभकामना जेरी बहिनी

    • @sitasiwakoti4967
      @sitasiwakoti4967 Год назад +1

      Sai ho

    • @kamalasinghofficial
      @kamalasinghofficial Год назад +4

      Ekdam sahi .Buwa nabhyeyeko chora chori ta ama le hurkyerw kati mahan bhako chhan.Tayo namarda bau hunu ra naunu ma kehi pharak chaina.

    • @saritadarlami1292
      @saritadarlami1292 Год назад +1

      Kamta royan ma pani 😭

    • @premapokharel5262
      @premapokharel5262 Год назад +3

      आशु थाम्नु सकिन यो गीत सुन्द पिर नगर्नु जेरि बैनी खुशी हुना सिक्ना पर्छ तपाई मात्रै हैना सबैलाई तस्तै हो

  • @sebikamagar
    @sebikamagar Год назад +6

    सुरुदेखि अन्तिम सम्म धेरै रुवायो दि हजुरको गितले 😭😭😭 be strong de💪❤️❤️

  • @rambibash3203
    @rambibash3203 Год назад +6

    जुनकिरी रोधी घरकी हाम्री छोरीको उधघोषणले नै शुरुमा रुवायो गीत र दिदी भाईको मार्मिक टुक्काले झन रुवायो ।छोरीको साहित्यिकप्रति बधाई 🙏💞🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @sujanneupane3384
    @sujanneupane3384 Год назад +103

    आज सम्म कुनै दोहोरी हेरेर यति रोएको थिइन म साच्चै संसारमा सबै भन्दा पवित्र र प्रिय नाता दिदि भाईको नै हुन्छ💙 एउटि चेलिलाई चोट लाग्दा भाईलाई जति पिडा कस्लाई होला र 😔❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @kalambc14
    @kalambc14 Год назад +97

    आँसु रोक्नै सकियन जे होस जेरि दिदी हार नमानुस हजुरको सातमा ३ करोड नेपाली छ।सम्मान छ दुबै भाइ बहिनीलाई।

  • @sujanaacharya5593
    @sujanaacharya5593 Год назад +14

    एति धेरै माया र साथ दिने माइती छ्न दिदी नरुनुस हामी माईतिले नहेरेनी बाच्नु परेको छ 😭😭😭

  • @kumar12387
    @kumar12387 Год назад +4

    पैलो शब्द देखि आँसु थाम्न सकिन हरेक शब्द मन्छुने छ । एक्दिन उस्लाइ हजुर हरुको आँसु लाग्ने छ ए भगवान जेरि दिदिलाइ शक्ति देउ सबैजनाले पर्थाना गरुम जेरि दिदिको लगि😭😭😭

  • @munathapa8142
    @munathapa8142 Год назад +61

    लेख्ने शब्द भेटिन बाटोमा भेटेको यात्री हो बाटोमै छुट्टयो सम्झनु ।😭😭😭😭😭😭😭

  • @manigurung1469
    @manigurung1469 Год назад +82

    जुनकिरी नानीको सुरूको शब्दहरूले सबैलाई आँखा रसायो । संसारमा कसैलाई नभएको पिडा हैन त्यसैले संसारलाई हेरेर आगडी बढ्नु पर्छ जेरी बहिनी be strong.

  • @kirangurungsb6712
    @kirangurungsb6712 Год назад +9

    दोहोरी गाइका जेरि दिदी साच्चिकै मेरि पनि दिदी हुन ,आमा पनि हुन चेली पनि हुन । उहाको कुराले सार्है मन रुवायो । एस्तो दुख कसैलाइ नपरोस र थप अगाडि बड्ने शत्ती मिलोस सफलता मिलोस शुभकामना छ । अनि अर्को भागमा खुसी भएर गाएको हेर्न पाउ

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @sagarkhatri1598
    @sagarkhatri1598 Год назад +5

    येस्तो गाडा अनि राम्रो सम्बन्ध किना विच्छेद गर्नु परेको होला पछि पछि रुनु पर्ने सम्झेर 😭😭😭

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @anishapandey3000
    @anishapandey3000 Год назад +411

    जब जब चेली लाई चोट लाग्छ ! त्यति बेला उस्को माइती लाई नै सबैभन्दा धेरै दुख्ने गर्छ😭😭😭be strong jeri di❣️

    • @bimalaadhikari9333
      @bimalaadhikari9333 Год назад +3

      मार्मिक दाेहाेरी मन थाम्न सकिन । दुवै दिदी भाइलाई बदाइ छ ।

    • @humikumarihitanga1511
      @humikumarihitanga1511 Год назад +1

      😭😭😭

    • @laxmiariyal3403
      @laxmiariyal3403 Год назад +4

      तेसलाई पनि बदलनलिए्े र छाडनु पथाे अबराेऐ र फाईदैनै छैन

    • @user-ui3qb6xe6p
      @user-ui3qb6xe6p Год назад +1

      😭😭😭😭😭😭😭😭😭

    • @saraswatikunwarkc1008
      @saraswatikunwarkc1008 Год назад +1

      सधै हास्नि जेरि

  • @sumitrakhadka2002
    @sumitrakhadka2002 Год назад +79

    नरुनु त्यो पापिबात मुक्ती पाउनु भो धन्न मारेन पापिले 😭😭😭नरोई अगाडी बर्नुस कला गला छ सबैको साथ छ्🙏🙏

    • @sarithaphatak9878
      @sarithaphatak9878 Год назад

      नहरुनु बहिनी मेरो तेसतै छ

  • @user-mv2ii6gt2q
    @user-mv2ii6gt2q 17 дней назад

    याे गित त मेरै जिबनमा घतेकाकुराहरु काे यात आयाे मलाई त तर हारनआमहै दिदि भाईअगादि बधनु परछ👍️👍️❤❤

  • @alinachapagain2977
    @alinachapagain2977 Год назад +5

    सत्य र यथार्थपरक गीत । कालान्तर सम्म अमर रहने छ ।

    • @junkirilivestudio
      @junkirilivestudio  4 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @ramapanthi1267
    @ramapanthi1267 Год назад +288

    तिम्राे र भाईकाे याे मार्मिक रएथार्थ आफ्नाे जिबनमा भर्खर घटेकाे घटनालाई लिएर गितमा पाेस्किदा सुरू देखि अन्तिम सम्म आँसु थामिएन बबिता तिमी सन्सारकै महान नारि हाै जस्ताे लाग्छ

    • @kamalasunar7482
      @kamalasunar7482 Год назад +2

      दिदी भाईको अको दोहोरि अावश दिदिलाई धेरई शकति देउ भगवन तो माछेकोअगाडि झुकेर हिन नपरेश छिटई हजुरको मुहारमा खुशि देखनपाउ यो भिडियोले धेरई रुवयो

    • @ramjeekhanal6604
      @ramjeekhanal6604 Год назад +1

      Kati roya ruda ruda taukae dukhyo

    • @Straight444
      @Straight444 Год назад

      Aesto vai paunu kati lucky xu time

    • @binduaryal1335
      @binduaryal1335 Год назад

      हिम्मत गरेर बस्नु पर्छ त्यो बोकालाई सम्झेर किन कमजोर हुने निडर भएर त्यो सको अगाडि सानले हिड्नु पर्छ र त्यस लाई पछुतो लागोस मरेर के पाइन्छ र मरेपछि त त्यो बोकालाई खुसी लाग्छ नि हजुर

    • @nirmalamager6693
      @nirmalamager6693 Год назад

      Chinta nalinuu Didi tyo papilai samjer

  • @ritikacheetri4170
    @ritikacheetri4170 Год назад +156

    आँसु रोक्न सकिन दिदी be storng❤️❤️ बिजय भाइ जेरि दिदिलाई कहिले दुखि नबनाउनु दिदिलाई सधै साथ र माया दिनु अनि भान्जी लाई सधै खुसी बनाउनु

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @graceneupane5235
    @graceneupane5235 Год назад +1

    Best brother , Jerry Didi lai sadai sath ra sahara denu bhai

  • @kalagurung2898
    @kalagurung2898 Год назад +1

    एकै चाेटिमा पुरै गित हेर्न नि सकिन चार चाेटिमा अाज बल्ल सकियाे be strong

  • @nandu11132
    @nandu11132 Год назад +133

    नपाउनु दुख पाउनु भो जे हुन्छ राम्रो हुन्छ अब मन बलियो बनाउनुहोस तेस्तो श्रीमान हुनु भन्दा नभयकै राम्रो छोरिको लागि बाच्नु पर्छ जेरि दिदि

  • @gitashahi586
    @gitashahi586 Год назад +278

    शब्द सुन्दापनि मन भकान्निन्छ।😭😭😭😭 जेरि दिज्जुलाई झन कति पीडा छ हे भगवान शक्ति देउ🙏🙏🙏😭😭😭😭😭😭

    • @sarithaphatak9878
      @sarithaphatak9878 Год назад

      म पनि छु

    • @sanchatamang6682
      @sanchatamang6682 Год назад

      सारै रुवायो यो दोहोरीले 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @youmigaming5571
    @youmigaming5571 Год назад +7

    सुरु देखि आन्तिम सम्म आँसु रोक्न सकिन 😭😭😭जेरि दिदी अब मन बलियो बनाउनु पर्छ र आगामी दिन हरुमा अघि बढ्नु पर्छ हजुर ले हजुर को मुटुको टुक्रा छोरी छ छोरिको भबिस्री हेरेर जिउने साहास गर्नु पर्छ

  • @K.N.Abhaya_official
    @K.N.Abhaya_official Год назад +3

    नारीको शत्रु नारी नै हुन्छ त्यो बेला जुनबेला पुरुषको साथ हुन्छ ।। धिक्कार छ शंकर....

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @indiraoli6919
    @indiraoli6919 Год назад +126

    55 मिनेट को गितमा त मेरो आँसु रोकियनन्😭
    7 बर्ष के गरि बिताउनु भयो दिदि😭😭😭
    हजुर जस्तो महान नारी संसारमा कमै छन्
    बिगत रोएर गए पनि बाकी दिन हासेर जाओस् 😘
    सफलताको शुभकामना दिदि😘😘❤️

    • @parashgaming120
      @parashgaming120 Год назад +1

      Omg first choti yati dherai roenii yo geet suner

  • @gautamaayusha8567
    @gautamaayusha8567 Год назад +73

    आज आफ्नै घरमा पिडा परे जस्तो भो सबै परिवार बसेर हेर्‍यौ मुटु फुट्ला जस्तो भो ।सानी बहिनिको लागि भयनी हिम्मत नहार्नुस be strong jeri didi 🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @gamingstart7211
    @gamingstart7211 Год назад +4

    🙏😭कुन दिन हाम्लाइ साढे सात लारैछ। तेहि दिन दिलमा बास माग्न आरहिछ।मेरो मन सार्है भक्कानियो।🙏😭

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @user-mv2ii6gt2q
    @user-mv2ii6gt2q 17 дней назад

    याे दिदि भाई देखेर मलाईत धेरै धेरै आसु आयाे तरभाईतिमि हरेस नखाउहै❤❤

  • @arjunrai7523
    @arjunrai7523 Год назад +51

    जेरि दिदी हिम्मतिलो मान्छे हो हिम्मत राख्नु होला तपाइँलाई माया गर्ने सारा नेपाली दर्शक श्रोता हरु छन ,छौं we love you didi♥️🙏

  • @bijayaayer6719
    @bijayaayer6719 Год назад +393

    कुनै शब्द भेटिन दिदी आँखा बाट आँसु मात्रै झरिरहे हजुर एक महान नारि हो दिदी 😭😭😭😭😭

    • @gaminggamer285
      @gaminggamer285 Год назад +1

      भाई गितको शब्द मा मात्र होइन जीवन भरी साथ दिनुहोला जेरी दिदिको😭😭😭😭😭

    • @lokrajadhikari5927
      @lokrajadhikari5927 Год назад

      हजुर हरु को एक एक शब्द मा आसु आयो मेरो आखा बाट 😭😭दीदी लाइ अगाडि बढ्ने शक्ति मिलोस 😭😭😭😭😭😭😭😭🙏🏼🙏🏼🙏🏼🙏🏼

    • @sujitarana5221
      @sujitarana5221 Год назад

      Be strong both of you ❤️☺️

    • @samikshyaroka9151
      @samikshyaroka9151 Год назад

      Be strong bouts of you

    • @malatithapa5490
      @malatithapa5490 Год назад

      Didi abanarunu yo papiko nema naleu didi vaeni deraenae royo bichara

  • @harindrabk992
    @harindrabk992 Год назад +4

    आँखा बाट आँसु थाम्न सकिएन be strong jeri didi 😥

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 Год назад +4

    दुई दिदी भाइ को गीत सुनेर आखाको आँसु रोकिएन 😭😭😭😭

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @bipanakc3795
    @bipanakc3795 Год назад +340

    सुनेको थिय भगवानले पनि दुखसहनेलाइ झन दुख दिन्छन् भनेर आज था भयो कि यति पिडा हुँदा हुँदैन बाहिर हसाइ हिड्ने महान नारि 💪💪🙏🙏

    • @gyanthapa2956
      @gyanthapa2956 Год назад +2

      अति गर्नु अतिसार माया नगर्नु भन्छ्न साचै रछ मेरो जीवन सगँ मेल खायो

    • @rangamatijoshi
      @rangamatijoshi Год назад +1

      बबित।जेरी रुनूहून कडा बनेर जानू होला

    • @sitapaudel4810
      @sitapaudel4810 Год назад

      KATI RAMRO SONG HERDA HETDA ASHU AYO

    • @jenishatamang7761
      @jenishatamang7761 Год назад

      Sacho Maya garne Manislai sadhai dhoka dine byaktikofela parx kin ho selection mistake vayara hoki kin ho

    • @nimasherpa9045
      @nimasherpa9045 Год назад

      sahi ho ra yo satya ho😫😫

  • @Sunilkumar-zx1el
    @Sunilkumar-zx1el Год назад +45

    यो दोहोरी हेरिसके पछि नरुने सायद कमै होलान.. be strong जेरि दिदी अब का दिन हरु छोरी को लागि सोचेर हासिखुसी बिताउनु होला दिदि.. हजुरको साथमा मा हामी दर्शक अनि हजुरको भाइ आमा बाबा सबै छन ..strong बन्नु दिदी 💕💕💕💕

  • @user-mm2ii8xh9x
    @user-mm2ii8xh9x 7 месяцев назад +2

    जेरी बैनि र भाई लाई धेरै धेरै धेरै शक्ति दिनोस् श्री पशुपतिनाथ 😭😭😭😭♥️♥️♥️

    • @junkirilivestudio
      @junkirilivestudio  4 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @chemzongsanu
    @chemzongsanu Год назад +28

    सुरु बाट अन्तिम सम्म आँसु रोकिएन,हेर्दा र देख्दा खुशी भए पनि कतिपय नारीको भित्री पिडा एस्तै हुन्छ जो बाहिर आउन सक्दैन 😭😭😭

  • @khinakhatiwada2748
    @khinakhatiwada2748 Год назад +35

    अाशु रोकियन अखिरमा रगतको नाता भनेको रगतकै नाता हो ,पापि रमाउदै बौलाईरहेको छ

  • @mitramagar1329
    @mitramagar1329 Год назад +100

    सुरुको टुक्का सुनेरै आँसु झर्यो मेरो 😪बबिता बानियाँ बहिनी जे नहुनु थियोे भैगयो तपाईंको बाकी जिन्दगी उज्ज्वल रहोस शुभकामना ❤️🎊🎉

  • @Gunjanganesh
    @Gunjanganesh Год назад

    Bhagawanle jeri didilai aba haaso khusi dinuhunex kati maya garne bhai dherai royo mero man pani

  • @kamalrajkandel3449
    @kamalrajkandel3449 Год назад +8

    भर्खर काम बाट आयर दुख को साथी बनेको जुनकिरी रोधिघर को यो कार्यक्रमले आज बाबिता जि र उहाको भाइ को सब्दले मन नै थाम्न सकिन र आँखा मा आँसु रोक्न सकिन । be strong .be happy babita sis

    • @deeparai4439
      @deeparai4439 Год назад

      Dukh na mannu bhagawan le niya garla ni

    • @deeparai4439
      @deeparai4439 Год назад

      Marne kura na garnu tyo nathe le garda kina morne ho

    • @dhanlaljaisai7562
      @dhanlaljaisai7562 Год назад

      सारै मन पर्यो अनि धेरै मिठो❤️ लोक दोहोरी कार्यक्रम सम्पन्न गरेर सुनायको म धेरै खुशी छु अब नरुनु रोएर के गर्नु आपनो मन बुझाउने गर्नु

  • @pravawagle1656
    @pravawagle1656 Год назад +65

    हामी सबैको प्यारो जेरी दिदी लाइ रुवाउने लाइ कहिल्यै सुख नहोस् 😢😢 हिम्मत नहारनू दिदी हामि हजूर को साथ मा छौ ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @niranjansherchan2943
    @niranjansherchan2943 Год назад +18

    बोल्दा बोल्दै रुवायेउ जुन्किरी नानी ।। सन्दर्ब पनि रुवाउने ।।। जुन्किरी नानी धेरै प्रगती गर्नु आशीर्वाद अनि जेरि एक्लियको होइन झन दर्सक हरु सबै साथ्मा छन । बिजये भाइ को प्रस्तुती लाई उच्छ सम्मान

  • @kumar_skb
    @kumar_skb Год назад +2

    हैट अति दुख लाग्यो सुरु देखि अन्त सम्म आँसु नै भयो कति माया रहेछ जेरि को उस पापी प्रती 😭😭🙈🙈

  • @user-ln1de3wl8g
    @user-ln1de3wl8g 4 месяца назад +2

    सधै यसरिनै दिदीलाई माया गर्नु बिजय भाई

    • @junkirilivestudio
      @junkirilivestudio  4 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @user-ln5mx2cp2d
    @user-ln5mx2cp2d Год назад +39

    जेरि दिदि नेपाल को नम्बर वान गायिका

  • @ranjanachaulagai8848
    @ranjanachaulagai8848 Год назад +20

    सारै दुखी भय😥😥😥गित का शब्द हरु ले मुटु टुक्राटुक्रा भयो 😥😥 पापी लाई जेरि दि को आशु ले दिन रात पोलोस भगवान 🙏🙏🙏

  • @manojthapaliya2691
    @manojthapaliya2691 Год назад +4

    बिजय भाइ को शब्दले मुटु नै रोकिएला जस्तो भयो म सितिमिति नरुने मान्छे यो गीत सुनेर सुरु देखि अन्तिम सम्म आशु झरी रहयो धेरै गर्हो भयो पिडा लाई शक्तिमा बदल्नु बबिता सिस्टर be strong ?

  • @omgurung6769
    @omgurung6769 Год назад +3

    कस्तो भाबुक बनायो दिदि भाइ को गित ले। जेरि बैनी मन बलियो बनाउनुस्। भगवान ले हेर्छ्।

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @kalpanashahi1347
    @kalpanashahi1347 Год назад +186

    गित सुनेर यति धेरै कहिले पनि रोयको थिएन जति आज सुरुवात देखि अन्त्य सम्म रोय जेरि सिस त्यो पापी को लागि यति धेरै अमुल्य आँसु न बगाउनु हजुर जस्तो गला कला भएको साहसी महिला ले त यसरी आँसु बगाएको सुहाउँदैन हजुर को चोखो माया र बगेको आँसु को सराप लागने छ त्यो पापी दानव लाई

  • @punammagar3574
    @punammagar3574 Год назад +40

    जुन शब्द सुन्दा पनि एति रोएकि 😭😭जेरि दिदी बिन्ति🙏हजुर हार नखाई अगाडि बढ्नु त्यो पापीलाई दिन रात सम्झेर होईना आफ्नो भाईले गरेको माया र आफ्नो छोरी को माया जिन्दगी सम्झेर आगाडि बढ्नु 🙏❤️

  • @kalpanarawal6661
    @kalpanarawal6661 Год назад +1

    K lekhnu word nae xaena be strong babita de family 😭😭🙏

  • @chitrupulami384
    @chitrupulami384 Год назад

    सारै मार्मिक छ। सबै शब्द हरुले मन छोयो।😢😢 अनि जुनकिरी नानी को सुरुको शब्दहरुले मन रोयो ।❤❤❤❤ भाग दुई हेर्ने मन छ अब जुनकिरी नानी।

  • @minabudhathoki1448
    @minabudhathoki1448 Год назад +64

    आफै रुदै आफै आशु पुच्छै हेर्दै छु!

  • @seemranofficial2003
    @seemranofficial2003 Год назад +68

    सधै हासिरहेको देखेर होला आज रोएको देख्दा मन अमिलो भएर आयो।❤️❤️❤️ be strong sister❤️❤️

  • @kopilasunam18
    @kopilasunam18 2 месяца назад +1

    दिदी साथ सधै दिनु होला रुए हेर्नै सकिन❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  2 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @saruugrg271
    @saruugrg271 Год назад +1

    जब चेलीलाई दुख पिडा पर्छ नि तब सबै भन्दा पहिले साथ र सपोर्ट माईती कै हुन्छ चेलीको छाहरी नै माईती हो तपाइलाइ सघै पशुपतिनाथले रक्षा गरुन अझै अगाडी बढेको हेर्न पाऊ be strong sis❤️❤️❤️❤️❤️

  • @anjuthakuri4880
    @anjuthakuri4880 Год назад +22

    अाँशु थाम्नै सकिन😭😭😭
    पशुपति नाथ ले रक्षा गरून जेरि दिदि🙏🏾🙏🏾

  • @narbdrkshetri7243
    @narbdrkshetri7243 Год назад +28

    उहांकाे बिछाेड भन्दा पनि दिदी भाइकाे गीत हृदयविदारक लाग्याे, जति हेर्याे त्यति नै रून मन लाग्छ ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @pabitrabasnet1709
    @pabitrabasnet1709 Год назад +1

    दिदी नरुनुसन बिचरा भाइ कति गाह्रो भयो 🙏😘😭😭😭😭दिदी अरु लेखनै सकिन्🙏😭😭💖💖

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @pradiptripathiofficial1854
    @pradiptripathiofficial1854 Год назад +1

    पहिलो चोटि म यति धेरै रोए गीत सुनेर

  • @beliadhikari9820
    @beliadhikari9820 Год назад +30

    मनमा यतिधेरै पिडाबोकेर दुनियाँ हसाउने गाइका बबिताबानिया जेरिको यो मार्मिक गित शब्दले दुनियाले हेर्नी दर्सक्को आँखा कस्को रसायनहोला दिदी भाइको शब्दले सबैको गला अबरुद्द भयको छ अब आउँदा दिन रिएर हैन हासेर बितोस त्यो पापिको अगाडी कम्जोर नहुनुहोला मन दरो बनाउनु नानी साथमा छ होला नानिको लागि पनि निडर हुनु यो गित सुरुदेखी अन्तिम परेली भिजेरै समाप्त भयो 😭😭

  • @puspapoudel6179
    @puspapoudel6179 Год назад +59

    पीडा हजुरलाइ भयो हजुरले खेपनु भयो😥तर हामी सबै रोएका छौ हजुर सगै 😥अब कहिले एकलै नसम्झिनु ३ करोड नेपाली हजुरकै साथमा छौ त्यो पापी बाहेक😏अब नानिको मुख हेरेर हिम्मत जुटाएर अगाडि बढनु jeri dd❤️be strong dd😌

  • @yambahadur2781
    @yambahadur2781 Год назад +3

    मुटु नै फुट्ला जस्तो भयो दिदी भाई को गीत ले दिदी हजुर रोएर होइन हासेर सङ्घर्ष गर्नु पर्छ छोरी को लागी बाच्नु पर्छ सम्हालिनु होस् 😭😭😭😭

  • @rajubohara3217
    @rajubohara3217 Год назад +3

    धेरै मन छोया त्यौ पापीको अबस्से पछूताप हुनेछ तपाईलाई खुसी को संसारमा रमाउने शक्ती मीलोस ‌👏👏👏🙏🙏

  • @nirmalatiwari4877
    @nirmalatiwari4877 Год назад +81

    यति रोए त्यो सिमै भएन जेरी दिदीको भाइको आखामा आँसु देख्नै सकिन ।जेरीलाई पीडा छ तर त्यो भन्दा बढी पीडा भाइले लिएको देखे।यस्तो माइती जो कोहीले पाउदैन दिदी अब जिन्दगी बिन्दास जिउनु जसले हजुरलाइ बुझेन त्यसको वास्ता नगर्नु र हिम्मत जुटाउनु र हासेर देखाउनु र देखाउने मात्र होइन खुसी भएरै जिउनु ।धेरै धेरै माया😍😍😍😍😍😍

    • @sabitrineupane8169
      @sabitrineupane8169 Год назад +1

      पहिलाे टुका सुनासातै आँसु राेकियन भगवान शक्ति देउ जेरि नानि लाई

    • @limbulimbunuma5769
      @limbulimbunuma5769 Год назад

      😭😭😭😭😭😭♥️♥️♥️

    • @dipsangautam7202
      @dipsangautam7202 Год назад +1

      यो गित सुनेर न रुने को होला र

    • @sirjanapariyar2562
      @sirjanapariyar2562 Год назад +1

      Afno ta dai vai poni xoinan support garni ponies sochda poni runa man layo ddlai mayako kami huna ndinu hoi daii...dd royerw hoina haserw agi badnu porxa narunus j nahuni thiyo vayo royerw afulai kamjor nabanauenus hoii

    • @sangitaacharya3633
      @sangitaacharya3633 Год назад

      आँशु बगाएर होइन हिम्मत ले अगाडि बढ्नू पर्छ

  • @nimalama116
    @nimalama116 Год назад +18

    जिउदोमै मरेको पापि लाई चम्जेर किना रुनु जेरि सिस हजुरको मन ठुलो हुनुहुन्छ मन बलियो बनाउनु है 🙏🙏🙏

  • @amirgurung3007
    @amirgurung3007 Год назад +1

    Outstanding episode .thk rakchha nanu

  • @user-df1bk8ko2t
    @user-df1bk8ko2t 11 месяцев назад +1

    आँखा बाट आसु थाम्नै सकिन मैले त be strong jeri didi 😭😭

    • @junkirilivestudio
      @junkirilivestudio  4 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @sachitasapkota1307
    @sachitasapkota1307 Год назад +16

    जति रुनु छ आज रुनु ।अनि अब त्यसलाई हासेर देखाउनु पर्छ है । हजुर हसेर गित गाउनु भको हेर्न मन छ समय संगै सब ठिक हुन्छ be strong jeri di❤️

  • @gomabista9819
    @gomabista9819 Год назад +107

    प्रेम बिवाहा गरेर जेरि बहिनीलाई धोका दिने शंकर क्षेत्री लाई कहिले सुख शान्ति नहोस भगवान🙏तर बबिता बहिनी कम्जोर न हुनु हिम्मत गरेर अगाडि बढ्नु🙏🙏

    • @rijanbhujel9230
      @rijanbhujel9230 Год назад

      Sahi kura

    • @IRAKOIRALA
      @IRAKOIRALA Год назад +2

      यहाँ यथार्थ नबुझि बयान गर्ने समाजमा
      मन दुखाएर हैन सधै मन बुझाएर अगाडि
      बढ्नुपर्ने रैछ आमा 😥😥

    • @kamallama5797
      @kamallama5797 Год назад

      Sahi kura

  • @rabinasunar9483
    @rabinasunar9483 Год назад +1

    जे हुन्छ राम्रो को लागि हुन्छ जेरि दिदि हजुरको खुसीको दिन छिटो आउने छ । be strong diju 😘

  • @anugaire3772
    @anugaire3772 Год назад +1

    Be strong sis papi lai kaile pani ramro nahos ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭😭😭😭😭😭

  • @urmilasunar2101
    @urmilasunar2101 Год назад +14

    सारै रूवायो हजुर हरुको गीतले be stong diju 😢😢😢तेसतो पापीको लागी अब आसु बगाउनी होइन😢

  • @salinathami7854
    @salinathami7854 Год назад +89

    सच्चै नै जेरी दिदी संसार यस्तै छ। हजुरहरु दिदी भाईको गित सुनेर हेरेर धेरै रुए मेरो नि भाईको धेरै याद आयो😭😭😭😭दिदी मेरो नि सेम हजुरको जस्तै हो १२ वर्ष भयो छोरीको लागि एक्लै संङ्गर्षा गर्दै हिडेको। मेरो पनि हजुरको जस्तै एउटै प्यारो भाई थियो भाईले धेरै साथ दिएको थियो। तर दुर्भाग्यबस भाईले यो संसार छोडेको एक वर्ष भयो। दिदी ❣️ हजुर त महान हुनुहुन्छ साहास र्गनुहोस् दिदी बाल गरौ।

  • @binigautam7612
    @binigautam7612 Год назад

    कोशिस गर म सधैं साथ दिन्छु ..... Sadhai vari yesari sath dinu hola dd lai .. proud of you♥️🙏

  • @krishnashrestha3563
    @krishnashrestha3563 Год назад

    यो गित्ले दिनपनी रात जस्तो बनायो कान्ले सुने पनि आखा मा आसु बगायो किन जुटायो भगवान फेरि किन छुटायो के को सजाय दिदै हुनुहुन्छ मेरो देबि जस्तो बुन्नु लाई अब यस्तो दिन कहिले पनि न आवश बाबु दिदी लाई सम्जाउ ल मेरो धेरै धेरै शुभकामना है

  • @bishnumayabaniya8074
    @bishnumayabaniya8074 Год назад +80

    यो गीतमा भनेको जस्तो एथार्त अब कसैको जिबनमा अब फेरी कसैसग नघटोस यो गीत हेर्नै जती नरुने कोही भएन होला 😢 भगवान सहने शक्ति दीनुहोला बाबु बिजय र बबिता छोरी 😢

    • @laxmimalla3939
      @laxmimalla3939 Год назад +2

      दिदी हजुर जहिले पनि यस्तै रोयर ती शत्रुलाइ किन हसाउनु हुन्छ 😭भगवानले शक्ति दिउन दिदि

  • @tarakarki8020
    @tarakarki8020 Год назад +214

    माईती र चेलिको दिरह दोरि सुनेर म रात भरी रुदा रुदा मेरो नि आँसु सुको

    • @subedi2934
      @subedi2934 Год назад +1

      बोली झुटो हुन सक्छ तर आँसुको ढिक्का ढिक्कामा बगेको शब्द झुटो हुदैन्😂😂😂😂

    • @sirjanagautam5316
      @sirjanagautam5316 Год назад

      😭😭😭😭😭😭

    • @sarasunar3085
      @sarasunar3085 Год назад

      Didi narununa plz didi 😭😭😭😭

    • @dolmaghale4197
      @dolmaghale4197 Год назад

      😭😭😭

    • @funclip2491
      @funclip2491 Год назад

      😂😂A Aama 😂😂😂😂

  • @anumulmi3237
    @anumulmi3237 Год назад

    धन्यवाद धन्यवाद यती राम्रो गीत

  • @minamg7028
    @minamg7028 Год назад +2

    जेरी र भाइलाई सफलताको शुभकामना ।

  • @user-it5kk4jj4s
    @user-it5kk4jj4s Год назад +15

    जे हुन्छ राम्रैका लागि हुन्छ लोक प्रीय गायीका बबिता बानिया जेरी । Be strong । हजुरको आगामी दिनहरु अझै सुखमय बनोस् भनि भगवान संग प्राथना गर्दछु ।

  • @krishnadevisubedi2172
    @krishnadevisubedi2172 Год назад +21

    यो गितको सुरुवात मा नै यति रुवायो😢😢😢😢😢😢😢😢यो गित हेरेर सुनेर नरुने त कम नै होलान्😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢हामलाइ त यति गाह्रो भएको छ्😢बिचरा दिदिलाइ झन कति गार्‍हो भयो होला😢😢😢😢

  • @hemarana6046
    @hemarana6046 Год назад

    Nani अब नरुनु नरमाइलो लाग्यो 😭😭🙏🙏

  • @user-ef3xx5hj8e
    @user-ef3xx5hj8e 6 месяцев назад +1

    Hajur ko sathma hami xu ❤❤❤

  • @ramathapa8447
    @ramathapa8447 Год назад +17

    दिदी भाइलाइ सहने शक्त्ती मिलोस भाइ दिदीको अगाडि नरोइदेउ ल

  • @ajaythapamagar512
    @ajaythapamagar512 Год назад +15

    दिदी भाइ को मार्मिक geet ले मन छोयो good luck जेरी बहिनी ( दिदी) को साथ दिनुपर्छ विजया भाइ

  • @amritab.k4514
    @amritab.k4514 Год назад

    जेरी दिदि कों गित मलाइ पोइला देखीनै धेरै मन पर्थियो र आज पनि धेरै मन पर्यो दिदि तर हजुर कों जिबन मा घटेको घटना ले मेरो मन सारै दुखेको छ तर पनि हजुर अब बाट येति धेरै नरुनुस हजुर ले त झन् हासेर देखाउनु पर्छ हजुर येरारी रुनु भयो भनि हजुर कों छोरी लाई झन् नराम्रो लाग्छ
    उतर प्रगति कों धेरै धेरै सुभकामना छ दिदि

  • @UmaPandit-s8m
    @UmaPandit-s8m 23 дня назад

    रूदै रूदै हेर्ने यता हाजिर हुनु 🙏❤️😥😥

  • @gobindbskm8508
    @gobindbskm8508 Год назад +330

    तपाइहरुका हरेक शब्द शब्द हरुले आँखा बाट बलिन्धारा आँसु बगे😭😭#जेरिदिदी लाई अगाडि बढ्ने शक्ति देउ भगवान्😭🙏🙏

    • @bishnumagar956
      @bishnumagar956 Год назад +2

      प्रत्येक शब्द शब्दले मुटुनै छिया छिया भयो दिदीभाइको यो वियोगान्त दोहोरी हेरेर लाइक ,कमेन्ट र सेयर गरौ जेरी दिदीको फ्यानहरुले 🙏🙏😭😭😭😭

    • @thanishwarpokhrel3343
      @thanishwarpokhrel3343 Год назад

      नाई दिदी लाई ऊनति परगति होश😍😍😍😍

    • @olikhum9321
      @olikhum9321 Год назад

      Herek sabda yate vabuk xann 55 mins samm pani rohi rohi mero tw halta vo didi ko jan k vayo hola hey bagawan teyo papi sajay deuu papi sabii sapana tutos xori aasu ko harek thopako mulya ternu paros didi lie damii sabile aagadi badanu parxa janta hjr ko satha ma x didi lie salam xxx

    • @junkirilivestudio
      @junkirilivestudio  5 месяцев назад

      हार्दिक आभार हजुर प्रति

  • @pawanrawal4770
    @pawanrawal4770 Год назад +40

    दुःख त लाग्छ नै बहिनी तर बलियो मन गराउनुहोस् रोएर कमजोर भइन्छ ❤️❤️❤️😭😭😭🙏🙏😭

  • @trisatanvimalla
    @trisatanvimalla Год назад

    Jeri didi ma yati sakkti kta bat aayo vhanthey t yati mahan vhai rhexanu, god blessing

  • @saruthiklimbu8392
    @saruthiklimbu8392 Год назад

    हे पर्भु यो गित कत्ति मार्मिक छ कति रुनु होला😭😭😭😭