भुलेका यादहरुले फेरी बल्झायो जेरीलाई, अत्यन्तै मार्मिक दोहोरी | Babita Baniya Jeri Vs Asmita DC Live
HTML-код
- Опубликовано: 30 ноя 2022
- सुमधुर स्वरका धनी गायिका Babita Baniya Jeri र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
_____________________________________________________________
_____________________________________________________________
Live Dohori Singer
🎤 Babita Baniya Jeri
🎤 Asmita Dallakoti
________________________________________________________________
Musician Team
♬ Harmoniyam: Pramesh Ghimire
♬ Sarangi: Hemraj Gandarva
♬ Madal: Ishwori Prasad Bhusal
♬ Madal: Kumar Lamichhane
♬ Dholak : Dipak Samip
♬ Basuri : Karan Pariyar
♬ OctoPad: Pritam Thapa Magar
________________________________________________________________
Technical Team
🎥 Tarakanta Bk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
________________________________________________________________
Video Editor
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Khum Oli Birahi
________________________________________________________________
♬ Audio Recordist\Audio Mixing
🎥 Tarakanta BK
________________________________________________________________
♬ Management
🎥 Lakshuman Lwagoon
________________________________________________________________
All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© Asmita Dallakoti, 2020
ASMITA DALLAKORI
CONTACT: asmitadallakoti20@gmail.com Развлечения
नमस्कार
सिन्दुर हरेक नारीको भाग्यमा होला
तर साचो माया कमै नारी को भाग्यमा😔
सायद पिडा को परिभाषा नै यही होला,
देखाए सबैलाई, लुकाए आफू एक्लैलाई।😭
त्यसैले
केही पिडाहरु गित मार्फत पोखेका छौ हजुरहरुको सल्लाहसुझाब को अपेक्षा गर्दै यो दोहोरी हजुरहरुको लागी♥️🙏
#PlzzSubscribe♥️🙏
सिन्दुर संगै माया पाउनु नी भाग्य हो
मुटु छाेयाे गितले।
मन छाेयाे
आँसु आयाे गीत ले
कुनै पनि नारिलाई सिन्दुर र माया छुट्टै खोज्नु नपरोस ,
सिन्दुर दिनेले जिबनभरी साथ र माया दिनुपर्छ।
सार्है मार्मिक शब्द हरु छन,
सफलताको शुभकामना ❤️❤️❤️।
जेरि दिदी शब्द को खानी हुनुहुन्छ 🙏🙏अस्मिता सिस पनि कम्ती त हुनुहुन्न दुबै जना लाई उच्च सम्मान छ मेरो🙏🙏🙏🙏
घर बिग्रेसी रुदै हिड्न भएन हिउद बर्खै त
माईतिको घर दाजुभाईको हाम्रो घर खई त??
कस्तो मन छोयो😭😭😭😭
सलाम छ दुबै बाहिनी हरु लाई यति मर्मिक दोहोरी गाउँनु भएकोमा । सबैलाई एक पटक हेर्नुस् भन्ने आग्रह गर्दछु 🙏🙏🙏
शब्द रचना सारै मार्मिक छ, दोहोरी सारै मन पर्यो शुभकामना छ दूबैलाई
मन रोइराको बेला यति मार्मिक शब्द हरु ले झन मन बहकिएर आयो।🥺😢😢
अपनाउने लाई जीवन दिन्छु!!एउएै चुरा पाेतेमा!!गुमाउने लाई पछुतो होस हरेक कुरामा !!
जेरीको फ्यान जति यता हाजिर गरौ ❣
कति मार्मिक शब्दहरु😍😍 भाग्यको लेखान्त साचै नमेटिदो रहेछ
अति मार्मिक दोहोरी मन छुन्छ। शब्द चाहिँ छानेर।गाउनु भको छ। दुबै लोक दोहोरी का रानी हरु लाई धन्यवाद।
जेरि जि र अस्मिता जि को उतर उतर प्रगतिको शुभकामना ।
जेरिको सामु अस्मिता बहिनिको शब्द चयन अति मार्मिक छ
अति मार्मिक शब्द दुबै जना दिदीबहिनी को मन थाम्नु गाह्रो भयो😭😭😭😭😭 सफलताको कामना दुबै जनाको यस्तै
उत्कृष्ट अनि मार्मिक दोहोरी 😘😘😘😘
रुवायो यो दोरीले पनि दिदी बैनीको टुक्का रोय 😭😭😭🙏
सारै मार्मिक शब्द दोहोरी मन पर्यो शुभकामना दुबैलाइ
,गुमाउनेलाइ पछुतो होस सबै कुरा मा ,मार्मिक सब्द
❣️❣️❣️
सारै मार्मिक शब्द चयन हरु धेरै राम्रो लाग्यो
निकै मार्मिकगित बधाई छ दुबै दिदी बहिनी लाई💕❤️💘💖
मन छुने सब्दहरु दुबै दिदिबहिनी लाई सफलता को शुभकामना 💕💕
Wow atii mito Sabda ra sorr
दुबै जना शब्दका खानी हुनुन्छ,सम्पुर्ण मा शुभकामना 🙏❤️❤️
मलाई त मुसिकै गित साह्रै मन पर्छ ! अत्यन्तै मार्मिक शब्द ,लय,रस,अलंकार युक्त ,अनुप्रास मिलेको ,हरेक शब्दको अर्थ लाग्ने, जुन प्रसंग छ त्यो भन्दा बाहिर नजाने ,गितको टुक्का निकालेपछि अन्तिम सम्म गित नबिर्सने,अत्यन्तै पाकी गायिका मुसि 😍😍😍
सही हो।
सत्य कथामा आधारित मनछुने मार्मिक शब्दहरूको दोहरी गीत !!
दुबै बहिनीलाई हार्दिक बधाई🎉…!
कत्ति राम्रो मन छुने मार्मिक सब्दा सदाबहार खुशी रहोस् मेरो यहिँ शुभ कामना!!
कल्पना र अनुभूति बीचको बेजोड टक्कर!! दुबै उत्कृष्ट!!!
अति मार्मिक शब्द दुवैजनाको लभ ❣️यू
मन छुनि टुक्का मार्मिक दाेहाेरि जेरिले बिबाहले सबै महिलाहरुकाे मनमा दाग लागिसकाे बिबाह गरेनि यस्तै भनाे भने भन्नि शँङ्का उठ्न थालाे 🙏🙏🙏🙏♥️💕♥️💕♥️💕♥️
कति मिठो मार्मिक शब्द 6 है हुन पनि हो
सारै मन छुने गाना बधाई छ हजुरहरु लाई
आहा कति राम्रो गित 🎉🎉🎀🎀🍇🍇🌹❤️🍒🍒🙏
गित मार्मिक छ
कति मार्मिक मनछुने दाेहाेरि
पिडालाई शक्तिमा बदल्न सक्ने खुबी भएका दुबै चेलिलाइ नमन।
आहा कति राम्रो गित हो बधाई छ दुबै जानालाइ
मान्छु जेरी sis यो कलालाई keep it 🤎
मार्मिक अतिनै मार्मिक धेरै राम्रो लाग्यो धन्यवाद साथै शुभकामना अस्मिता जेरी लगायत सम्पूर्ण लाई 👍💕
आज यो गीत सुने पछी मलाइ पनि जिउने हिम्मत आयो।
जेरीको शब्द प्रस्तुति त मान्नै पर्छ धेरै नै मनपर्छ Love you जेरी
जेरि दिको कला लाई म सम्मान गर्छु काहा बाट आउँछ होला येस्तो मन छुनी सब्द
के छ र तेस्तो कला
ोललिु
सारै मन छुनि
बबिताको क्षमतालाई सलाम गर्छु म !
दोहोरी हल्काफुल्का म नि गाउँथें उहिले उहिले तर यस्तो सटिक, मार्मिक र बेजोड शब्दहरु बनाउन प्राय सकिएन लाइभमा !
लेख्नु र लाइभ शब्दहरुमा सधै आकाश जमिन जस्तै फरक रह्ह्यो !!
बबिता र अस्मिता नानी, साह्रै राम्रो गायौ !
Nice dharai suvakamana Asmita sis ra Babita sis haru lai ❤❤❤
धेरै राम्रो सब्ध पस्तुत्त गर्नु भयो दुबै सिसले 👍️👍️👍️
साचै यो गितको शब्द ले शब्द मा आँसु छ
यथार्थपरक लाइभ दोहोरी धेरै नै राम्रो लाग्यो।
कति राम्रो दोहोरी नानी अस्मिता सदै सरस्वतीको बास होस् तिम्रो मुखमा
Nice song thank you बहिनी हरु।
अति मार्मिक गीत बिहानै हेरेकाे अाँशु भेल बगे।
Wow
सत्यमा आधारित दोहोरी
अती मार्मीक सब्द मन थाम्न सिकीयन दूबै सिस्टरलाई बधाई छ
Aja ko marmik dohori Dubai ko prashtuti ati ramro yeshto kasai mathi napa roshhasikhhusi bashnu paosh❤️❤️
दुवैको शब्दले मार्मिक बनायो
अहा कती राम्रो❤❤❤
सारै मारमिक शब्द
अत्यन्तै मर्मस्पर्शी मुटु नै काम्ने टुक्का 😪😪😪😪
दिदी पिर नगर हाम्रो देशमा पापी हरूको कमि छैन 😭😭😭😭
Nikai man chune marmik dohoree.jeri dee ra asmita bahiniko sangitik safaltako shubhakamana
अति मार्मिक ।
मेरो मन पर्ने
बहिनी हरु
स्वच्छ नारिको भावानामा खेल्ने अपराध कर्म कहि कतैबाट नहोस् मार्मिक अनि सत्य तथ्यमा आधारित शब्द मन छुने दोहोरी गित सबै कलाकारलाई धन्यवाद !
lovely jori didi 😭😭😭😭
आहा कति मन छुने दोहोरि
Wow, be strong जेरी जी। Forget about past and keep move on for bright future, God bless you guys, see you soon in next episode है।
Dubai janako sabda yakdam marmik xa👌👌👌
sampurna team lai dherai dherai dhnyabad.aaba aasmita (musi) ra renuka (luri ) ko dhohori herna maaan chha .
दुबैजनाको प्रस्तुति अत्यन्तै राम्रो। शब्द जति सुन्यो उति सुनम सुनम लाग्नी।
Jeri didi ❤❤❤❤ aafulai kamjor kailai nasamjhanu hola ❤
दुबै को शब्द चयन अति राम्रो छ, असाध्य मार्मिक दोहोरी बैनी ।
कहाँ बाट आउछ हौ यस्तो शब्दहरू मान्नै पर्छ 🥰🙏🥰🥰🥰
उच्च सम्मान छ आदरणिय चेलिहरुलाइ।।❤️❤️
Fk
आपनउनेलाई जीवन दिन्छु एउटै सिन्दुर चुरामा घुमाउनेलाई पछुतो होस हरेक कुरामा ......wow
geet निकै मार्मिक तर yetartha
जुन शब्द ले पनि मन छोयो 🥺🥺🥺🥺🥺🥺
Sari man xune Live Dohori 🙏🥺🥺
dhohari ki rani sister haru malai sarai man parxa
मार्मिक शब्दहरुमा लाइभ दोहोरी गाउनु भयो दुबै sisहरु लाई सफलताको सुभकामना❤️🙏
Asmita dallkoti hajur ko big fn
SUPER ASMITA DC AND BABITA BANIYA
Very EXCELLENT !!! congratulations to Both singers!!
Rona man lago aajha yo song sunara😭😥😓🙏🙏
अत्यन्त मार्मिक दोहोरी
Love thish song
Aaha katti marmik sabdha harule variyako Sundar git ♥️♥️♥️♥️♥️🥲🥲🥲🥲🥲🥲
मार्मिक दोहोरी
Kati man xuni sabada❤❤
badhai xa dubaijanalai
marmik dohori ddubai janako
Saraiiii ramro xa dd haru😢😢😢
Sarai man xune sabdha dd bahini ko❤❤😢❤😢😂👍👌👌👏👏
Good better xa asmitaa g n Jeri sis
Wow damadar beautiful dohori
सब्द मर्मिक छ
याे गीत सुनेर दबै जना काे शब्द ले मेराे आँसु आयाे शुभकामना छ दुबै जना लाई ❤️💘💕
😢😢😢😢v
super nice dohori baini haru ko 👍👍👍👍👍👍👍👍👍👍👍👍👍
दबै दिदि बहिनि दोहोरी को रानि सारै मिठो मन छुनि शब्द दोहोरि गाउँनु भएकोमा बधाई तथा सम्मान सफलताको अग्रिम शुभकामना ❤❤
जे छ लोक संगीत मा छ (हिजो आज अनी भोली पनी मनमस्तिष्कमा गुञ्जिरहनी यथार्थ शब्द)
Kate marmik geet
Aajako dohori yadam ramro lagy dherai deharai badhai xa samita dallakoti ji Lai ma Saudi Arabia Bata Heri raxu ajhai ramro banidie junu ramro xa Hjr
Asmita didi live love you Dohori love you
Atti ramro dohori asmita jeri
अति मर्मिक ।
Long Live Asmita Ji and TEAM.