Это видео недоступно.
Сожалеем об этом.
यानका छोराहरुको हुने भएन बिहे, जेरीले दिईनिन् छोरीहरु फर्काईन् रित्तै हात | Rile Dohori - 02 | Live
HTML-код
- Опубликовано: 19 дек 2022
- सुमधुर स्वरका धनी गायिका Babita Baniya Jeri र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
_____________________________________________________________
Original Song : Panchebaja Le
Raju Pariyar & Bima Kumari Dura
Lyrics :Raju Pariyar
Music : Raju Pariyar
Original Video Link: • Old Is Gold Panche Baj...
_____________________________________________________________
Live Dohori Singer
🎤 Yan Prasad Neupane
🎤 Suman Pariyar
🎤 Navaraj Kaprai
🎤 Babita Baniya Jeri
🎤 Asmita Dallakoti
🎤 Renuka Bhatarai
________________________________________________________________
Musician Team
♬ Harmoniyam: Pramesh Ghimire
♬ Madal: Govinda Pariyar
♬ Madal: Nim Shital Magar
♬ Dholak : Dipak Samip
♬ Basuri : Karan Pariyar
♬ OctoPad: Bhim Bardewa
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
________________________________________________________________
All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© Asmita Dallakoti, 2022
ASMITA DALLAKORI
CONTACT: asmitadallakoti20@gmail.com
Thanks.
नमस्कार🙏 सबै सबैमा
यहाँ हरुको माझमा भाग-२ लिएर आएका छौ भाग -१ नहेर्नु भएको भए तेता पनी नजर लगाईदिनु होला हस्♥️🙏
मैले भाग एक हेरेको थिय निकै रमाइलो लागेको थियो आज पनि निकै रमाइलो भयो
सबै कलाकार हरु लाइ मन देखि सम्मान
Ma hjr ko big fan ho dd ❤️❤️❤️
Sarai ramailo vyo 😅😅😊😊😁😁
भाग 3 पनि चाईयो😊😊🙏🙏🙏🙏
@@ushathapa6066 a
"वविता जेरी
घाेचपेचकाे दाहेारी"
सधै जम्छ यत्ति हाे बिपक्ष पनि त्यस्तै हुनुपर्छ।गजब हासियाे।
जेरीको फ्यान जति यता हाजिर गरौ है❣❣
जेरी को फ्यान मा पनी है तर छोडपत्र भएको चाही बुज्न सकीन
Hello hello ❤me
Me
Ko jeri 😂😂
Dame xa ho
कति रमाइलो आहा हासै रोकियन मेरो 🙏🤣🤣
दाेहाेरि भनेकाे यस्ताे हुनुपर्छ सबै कलाकार तथा बाधबादन सबैजनालाइ धन्यबाद अब भाग ३ काे पर्खाइ मा छु♥️💕♥️💕♥️🙏🙏🙏🙏🙏🙏💕♥️💕♥️💕♥️👍️👍️👍️🌹🌷🌹🌷🌷🌹🌷🌹🌷🌹🌷🌷
अरु जे जसो भयनी यो जुनिमा अस्मिता पाउन पाय आजिबन उन्को भक्त बनेर बस्थे । miss u so much and lots of love u asmu मुसि ❣️❣️❣️
कडा-कडा🤣🤣कोई-भन्दा कोई कम छैन😁😁🤣साच्चै दोहोरी भनेको त यस्तो पो हुनुपर्छ त🤣🤣🤣🤣अझै भाग 3 यो भन्दा नि कडा ल्याउनु शुभकामना छ सबै टिमलाई💝💞🙏🙏🙏
लाइभ दोहोरिको रानी नै हुन अस्मिता दिदी अझ त्यो मीठो हासो सधै बिग फ्यान❤❤❤❤❤❤❤❤❤❤😮😮
जेरि दिदी लाई दोहोरीमा हरौनी कोसिस नगरे पनि हुन्छ उहाँ भित्र शब्द खानी छ ।।।
निक्कै रमाईलो लाग्यो यो दोहोरी हेर्दा अस्मिता जि को हासो मलाई निक्कै नै मन पर्छ मलाई❤️ 😍😍
हजुर को अझै एक दुईटा टुक्का सुन्न मन थियो अस्मिता जि 💓💜
आहा पञ्चे बाजा भा-२आईसकेछ कति रमाईलाे छ सम्पुर्ण टिमलाई शुभकामना🙏🙏🙏🙏
सब्द को खानि कलाकार टिमहरू सारै मिठो रमाइलो लाइभ दोहोरी गीत सुन्न पाइयो बदाइ छ प्यारी बैनि अस्मिता लाइ सफलताको अग्रिम शुभकामना ❤
मन मा पीडा भाको जति यो दोहोरी हेर्नुहोस सबै बिर्सिन्छ सारै रमाइलो लगेउ ♥️👌🦋🤗💜
सारै मिथो दोहोरी थियो जाहा जेरि उहाइ रुप फेरि सबै teem को भाइ बैनी हरुलाइ big big congratulations ❤️❤️🎉❤️🎉❤️🎉❤️ i want too see beautiful episode 👌👌love you all ❤️❤️❤️❤️
आहा भाग 2 🤘🤘🤘🤘🤘🤘
नबराज को टुक्का अति रमाइलो
Jeri❤
आहा नी कति हास्नु म त हासेरै मर्नि भए नी सबै टिमलाई धन्यावाद छ हई आघामि दिनमा पनि येस्तै येस्तै भिडीयो हरु लियेर आउनु हई
Aaha kati ramro❤
दामी छ
दामि दोहोरि सबैलाइ शुभकामन
सारै रमाइलो दोहरी आस्मिता को हासो जन मिठो
बहिनि मैले भाग 1 मा चिज भाई पनि हुनु परने थियो भने को थियो ।जे होस अस्मिता बहिनि राम्रो छ तपाई को प्रसुति ,चिज भाई UK आउदै छ तपाई दुबै सङै आउने भए राम्रो हुने थियो मेरो तपाईं हरु लाई UK बाट शुभकामना छ्।
chij ani👺 asmita ko 👺dohori ma pani bixod bhaye jasto xa 👺BF risayoki?🤡🤡
हो र हजुर ?
अहा कति रमाइलो हाे बदाई छ सम्पूर्ण टिम लाई❤️❤️
कति रमाइलो हो😂🤣😂🤣😂😂🤣
Kati ramroo dohori haso sangai ramailo😀😀😀
धेरै राम्रो छ सम्पुर्ण कलाकार लाई धेरै धेरै धन्यवाद छ
कडा आयो है कडा दिज्यु😍😍😍
कति रमाइलो हो के
धेरै खुशी लाग्यो यो गित सुद्धा
सारै रमाइलो दोहोरी हास्दा हस्दा आसु नै आयो
धेरै रमाइलो दाेहारि पस्किनु भाकाे छ हेरेर भरपुर अान्ननद लाग्याे शुभकामनना सम्पूर्णमा
अाहाँ कति रमाइलो बधाई छ सम्पन्न टिम लाई
Ati ramailo👌👌♥️♥️
गितको प्रसँग मार्मिक मीठो आयो, सम्पुर्ण कलाकार युनिटलाई, कलायात्रामा अझै सफलताको शिखर चुम्दैजाओस, अग्रिम शुभकामना छ,
Asmita diju fan haru yata aunuta Sabi jana🥰❤️
अाहा सारै रमाईलाे भाग 2 नि बधाई छ सम्पुर्ण लाई 👌👌👌💯🌹🇳🇵
Ramro6 dohori, Kuwait bata herdai xu sampurna team Lai bises dhanayabad
Ekdam ramailo lagyo dherai dherai subhakaman ani dhanyabad sabai janalai.
Hamro Dhadingko baini asmitako kati mitho haso sadai yastai dekhna pau 🤘🤘❤️❤️❤️👌👌👌🤣🤣🤣🙏🙏🙏
बबाल रैछ
❤❤❤
दोहोरी को राजा सुमन
आहा साह्रै मनपर्यो अब भाग तिनको प्रतिक्षामा
Sari ramailo dohori hajur haru ko❤❤❤❤👌👌👌👌
Ramailo👍️👍️👍️👍️
aamaa kati talent hun english mai dohori kheldini anyway lastai ramilo😋😍😄😄🤣😄😄
कति रमाइलो हो
I don't hearing your language but i really like, i watch more than 20 times.
From Africa, Nigeria 🇳🇬
जति हेरेपनी न आघाइने हजुर को लाइभ दोहोरि
काप्री भाइ कडा
Aha aha kati ramalo ma yati hase
👍❤️❤️❤️
Ramro dohori
सबैलाई नमन अति रमाइलो 🙏🙏
Super song hole team Congress keep it up
हसाएर मारने दोहोरी सुन्न पाइयो आज त धन्यबाद छ ,बहिनीलाई दिनभरको थकानलाई मेटाउन पाइयो दोहोरी सूनेर ।
जेरि भनेकाे जेरि नै हो
Aaha Kati mitho geet ❤️❤️🙏🙏
Ramailo dohori 😀 😀
प्रथम भाग भन्दा पनी अज रमाईलो दुत्तीय भाग छ
सर्वप्रथम सम्पूर्ण टिमलाई बधाइ छ।🙏सुमन सर फ्यान जति यता हाजिर हुनु होला साह्रै रमाइलो दोहोरी अझै सुन्ने मन हुदाहुदै सकियो
अती रमाइलो
मज्जा आयो 🤗
यो यान को गित मलाइ मन पर्दन
दामि छ गित
All of them 🔥🔥 सुन्दर प्रस्तुति समय बितेको पत्तै भएन ।
तेस्रो भाग कैले हो तेस्रो भाग मा त मन बुजाबुज होला नी
धेरै राम्रो लाग्यो ❤️🙏
❤❤
धेरै राम्रो छ अस्मिता जि शुभकामना छ भाग १ पनि राम्रो थियोे
Ati ramailo dohori😍🤟❤️
अास्मिता भाग 3 नि छिटै लेउनु हाेला हास्दा हास्दा थाके यस्तै दाेहाेरी हेर्ना राम्राे लाग्छ 😁😁😁😁
दामी छ अस्मिताको बैनिको
बधाई छ टिम लाई दामी छ गित सब्द पनि मिठो छ
आज को दोहोरी त अमेरीकामा सुटिङ गरेको जस्तो लाग्यो नी अस्मिता नानी।
Ramailo Dohori man pareyo Badhai Xa ❤️❤️❤️
बबाल रमाईलो होला जस्तो छ सम्पूर्ण टिम लाई धन्यवाद
Hami lai please next time chij gurung sang dohori Asmita sang please ❤️❤️❤️❤️❤️❤️❤️
1 Vanda kada 2 majja aayo 🤣😂🤣😂🤣😂🤣🤣hasna samma hasiyo
Asmita fan
Sarai ramialo👌👌👌❤️❤️
आज अस्मिता धेरै हास्नु भयो र म पनि गित धेरै रमाइलो छ
धेरै रामरो छ ❤❤❤
Jeri asmita renuka yan prasad suman bhale vyesi ramailo nahunita vyena.
आहा कति मिठो गित
दोहोरी सारै राम्रो छ ,आफूलेत धेरैकम टुक्का भन्नुभयो त धन्यबाद छ टिमलाई
my best dohari love u all
चिज गुरुङ सङको दोहोरी कहिले आउँछ होला हजुर ?
Kamalale maya peratiko geet gaune bela haina vanne badre pangeni lai yo geet sunda ta america gaye jhai va hola
wow sarai ramailo xa Dohori majja aayo yar hahahahaaha hahahaha hahahaha hahahha all teem lai hardika badhai xa and aaj kala Asmita sis ko ra chij bro ko Dohori aaun xodey kin hol asmita sis la 👌♥️♥️🇳🇵🇲🇾
Kati hasnu
Miss u all nice song ❤❤
Excellent!!
रबि लामिछाने दाइ अस्मिता दिजु कोे सुन मन छ हइ अब
Wow super
All nice
धेरै रमाइलो भयो ❤❤
Dami
Very nice dohori songs