सुर्य खड्काले बुढी बनाउँछु भन्दा के भनिन् अस्मिताले ? Surya Khadka VS Asmita | Tika Sanu Live Dohori
HTML-код
- Опубликовано: 9 фев 2022
- Special Thanks
Prime TV HD
======================================
Song : Tansenko Minibus
Vocal : Semantamani Kharal, Devkumar Dravid and Laxmi Neupane
Music: Bala Adhikari
Lyrics : Semantamani Kharal
=======================================
Singers
★ Surya Khadka
★ Asmita Dc
Audio/Video
★ Tarakanta BK
★ Samip Paudel
★ Padam Lwagun
★ Khum Oli Birahi
Contact : 9847629512
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
--------------------------------
© Tika Sanu-2022,
-----------------------------------
RUclips: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Развлечения
नमस्कार म परदेशी कलाकार सुर्य खड्का.. अत्यन्त मिठो आवाजकी धनी दोहोरी गायीका बैनी अस्मिता संग पहिलो चोटी दोहोरी गाउने अबशर मिल्यो.. कस्तो गयौ हेरेर सल्ला सुझाब दिनु होला है॥
7pl.
Dai tapaika harek geet audhi mitha
Dami xa surya sir
Hjrko vidio naxutae harxu ma sarai man parxa .......aaj ko yo vidio ni sarai ramailo lagyo
Sarai ramro chha
म रेगुलर दर्सक हाजिर भैसके दोहोरी हेर्न मन पर्ने कलाकार सुर्य खड्का र अहिले को निकै चर्चित गाईका अस्मित र सम्पुर्ण टिम लाई धेरै धेरै सम्मान भन्न चाहान्छु र मजाले हेर्न बसियो दोहोरी
😈
भाई सुर्य खड्का र बैनि अस्मिताको कडा टुक्का प्रहार हानाहानको असाध्य मिठो र रोमान्टिक प्रभाबशालि दोहरिलाई अनगिन्ति स्यालुट छ साथै उपस्थि उदघोषक बैनि दंगालि चेलि टिका सानु , उर्जाशिल हाम्रा बाध्यबादक भाईहरू सबैमा हार्दिक बधाई छ !!
प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट ।
आहा! कति राम्रो गितको भाकामा भद्र, शुसिल, शालीन, अनुशासित गायक गायिकाको प्रस्तुती।।। ❤️❤️❤️साथै कार्यक्रम संचालिका टिका सानु लाई पनि धन्यवाद।।।
No fu
सारै सालिन गायक सुर्य भाई अनि हँसिली रसिली गुडिया बैनी अस्मिता को यो दोहोरी हेर्दा मनै आनान्द लाग्यो सारै राम्रो छ ।साथै संगित माला टिम लाई धेरै धेरै धन्यवाद ल।
L
@@LaxmiShrestha-mh8kd kon
@@LaxmiShrestha-mh8kd kon
@@tananamwaj9763 2222222a22aaaaaaw2aqawaaaaawaaaaaaaaaaa2aaaaaaaaaaaawaaqwaqawaaaaaaaaqwawaqwawaqawawwaawaawaaaaaaw2a323WaWawWAAAAAAaWAWAWWAAAAAAAWAAAAAAAAAAaaaaaWwaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaawaaaaawaaaaawawwaaaawaaaaaaaawaawaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaawaaaawawawwaaaaaaawaaaaaaawaaaawaaaaawaaaaawawaaaaaaaaaaaaaaaaaawaaaaaaaa2awaaaawaaaaaaaaaaaaaaaa22w3w3aàaaaaaaaa22w222waaaaaaaaaa22aawa222aaq2awa2aa2awa2awa2aaa2qqaa2w22222aaa2a222w2a2waaaawaawwwaaawaaaaa32awaww3a2awaaaaaaaaawaaa2aaaaaaaaaaaaaaaaaaaawaaaaaaaaawaaAaaaaaaaaawawaaaaaaaaWWaAwaaaWAAAAAAAQWAQAAAWWAAQWAQQQWAWAqaWaWwwAWAwqWaQWWqwawaAWQaawWaAqAqAQqwAAAAAaaaaaaaAaaaaAaaaAWWAaAqaAQQQQQwWww⁰
सङ्गित माला सन्चालिका समाज सेबिका टिकासानु लाइ मनैदेखि धन्यवाद यति मिठो गित प्रसुस्ति गर्नि सुर्यखड्का अस्मिता बहिनि सम्पुर्ण टिम लाइ प्रगति उन्ति को सुभ कामना छ
Yo Po ho line .it's really very good thanks alot both of you and pls second part
@@kckamal9785 .
@@chandrakala3676 q
Ok
@@kckamal9785l
0
.
नमस्कार 🙏
आदरणीय दाजु Surya Khadka सँगको पहीलो पटक गाएको दोहोरी आएछ कस्तो लाग्छ हेरेर साथ दिनुहोला हस्❤️
कती मीठो गित अस्मिता नानी अझै राम्रो गर्दै जानू शुभ कामना छ
Dherai nai ramro lagyo sis
रमाइलो छ अस्मिता बहिनी एक दम अजै प्रगति को कामना
आजको दोहोरी पनी उत्कृष्ट छ अस्मिता वहिनीको आवाज र मुस्कान नै मिठो।सधै यसरी गाउदै जानु सफल्ताको शुभकामना छ।
Congratulations tika
दुईको सोरे जोर मान्छे मन्छेनि कति राम्रो अनि हासि हासि दुईको गायक सहिलि कति मिठो धन्यवाद ।
R5
😭
न्याय दिएर दोहोरि गाउने टिकासानु पछिको आसल सुसिल अस्मिता बहिनि हुने छन बधाई छ
Ati ramro geet mitho sailima ❤️
म बैनि टिका सानुको बिग फ्यान साथमा दुबैजना सालिन हसिलो रसिलो हासिहासि गाउन सक्ने खुबि गायक गाइका दोय भाइ बैनि प्रति सफलता पाइ रहनु भैरहेको छ यो भन्दा पनि झनै सफलता मिलोस सुभ कामना यहाहरु प्रति 🙏🙏🙏👌👌👌👍️👍️👍️❤️❤️❤️
Atinai ramra sathai mitho sworka dhani gayek ra gayeika dubaima hardik samman ani yeti motho prastuti ko lagi dhanyabad♥️🥰👌
अति मीठो दोहोरी छ धन्यवाद सम्पुर्ण टिमलाई बधाई छ मलाईत प्रत्यक्ष दोहोरी यी अस्मिता डल्लिकोटी र अनि टीका माया सानू यानै टिकुली ज्यु को सार्है मन पर्छ शब्द गायकिपन टाईम स्केल
6uyyuuuyyyhyuyuuuuuuyuyuuuuyyyuyyuyyyyuyhuyuuyyuyyuuuyyyyyyyyuuhyuuuuuyyyuyyyyyyuyyuuuuyuuyuuyuyuyuyyuygyyuyuuyuuuyuyyuuhuuuhyuyuuuuuuyuuyyuyuuyyyyyuyyuyyuyyuuyyyuiyyyuuuuuuuuuyuyyuyuhuyyyuyyuhuuuuuuuuuuyuuuuyyuyyyuuyyyyyyyhuyyhyyuyyyyyuuyuyyyuuyyuyyy
'jitendraiikkmmmmm
.
😊😊😊😊😊😊😊😊
कति मिथो भकामा सुनानू भयो धन्यवाद छ👏👏👏👌👌👌😍😍😍
मायाको खेल चल्याछ चल्न देउ
नउथाउ है एकछी त ढल्न देउ
वाववव्🤔🤔🤔🤔🤔🤔 सारै दामी।।।।
Kati Ramailo😍❤️
L♡VE U sangit mala miss u . Love u all🎵🎤❣❣❣❣
धेरै धेरै सम्झना टिकुली मेरि प्यारी बुनु ❤
संगित माला कार्यक्रम सन्चालिका तथा लोक दोहोरी कि अब्बल गाइका टिका सानु सुर्य खड्का र अस्मिता को आजको प्रस्तुति रमाईलो लाग्यो धेरै धेरै धन्यवाद छ ।
5⁷qaq
आहा प्यारी बहिनी मुसि र सुर्य भाइ को मीठो प्रस्तुति
surya bhai japan bata ayera afno desh ko sanskar sanskriti lai maya garnu hunxa tehi ramro lagxa asmita ta mero gudiya nai bhaigo sarai mitho gauxa tika bhaini lai dherai2 dhanyebad
बहिनी अस्मिता डाल्लाकोटी र सुर्य खाड्काको अत्यन्तै मीठो लोक दोहोरी सुन्दा सुन्दै रातको 1:40 भा'को नै थाहा भएन। अगामी दिनमा पनि यस्तै रमाइलो लोक दोहोरी गीत सुन्न पाउछु भन्ने आशा गर्दछु।❤️❤️ हाल :- दक्षिण कोरिया बाट
Koriya ma basera man dukhaunu hudain hass
सर्बप्रथम टीका सानुलाई धेरै धेरै धन्यबाद मेरो मन पर्ने कलाकार हरु लाई भेट गराएर दोहरी प्रस्तुत गरेकोमा सम्पूर्ण लाई बधाई तथा शुभकामना आगामी दिनहरुमा एसरीनै दर्सक श्रोता लाई मनोरञ्जन दिनुहोला एहि अपेक्ष्यामा छु
⁶⁶
I prow 90 u2 I m
आहा कति रमाइलो कतारबाट नियमित दर्शक श्रोता शुभचिन्तक कार्यक्रम नीकै राम्रो छ उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछु
Wow👌wow 👌wow 👌 atti utkrist prastuti dinu bhayo tapai haru dubai jana lai ra tika sanu baini ra lagait all sangit Mala tem lai subha kamana chha ❣⚘😀❤💙♥❣⚘
आज पनि पक्कै रमाइलो हुन्छ किन कि अस्मिता र सुर्य सर खपिश दोहोरी गायक गाइका हुनुन्छ र विशेष धन्याबाद टीका सानू लाई यो माहोल जम्घत गराउनु भयको मा miss you all from now malaysia johor bahru क्यामेरामेनले कता कता देखाको टीका सानूको मुस्कान हेर्न पाइयन आझ
आह कति राम्रो दोहोरी
धेरै धेरै राम्रो स्वर भाका नि मिठाे खड्का काे बाेलि नै मिठाे सुर्य भाई
कती मिठो सब्द … “रातो देख्दा चिलाछ शिर मेरो” 👏👏👏
Surya Khadka ra Asmita DC ko Meethaspurn swarma ramailo dohari jati sune pani napugne Tika Thankyou
मज्जा आयो मलाई मन पर्ने भाका नी हो।।समपूर्ण लाई बधाई छ।।।
सुर्य खड्का र अस्मिता को दोहरी धेरै राम्रो लाग्यो सुनि राखु जस्तो
पुरानो भाका मा अति नै राम्रो रमाइलो लाग्यो
म लाइनी अतिन इ म्न्प्र्यो
Sarai mitho prastuti hajur haru dubai janalai dherai dherai suvakamana cha hai I’m big fan of surya khadka from USA 🇺🇸 thank you 🙏
ओ हो हो कस्तो रमाईलो सारै राम्रो 👍👍♥️♥️👌👌
अहिलेको नम्बर 1गायिका अस्मिता बैनी
Admita is the best of best singer and will be the best for stylist a decade, I love to hear her any song
अत्यन्त सकारात्मक दाेहाेरि कर्णप्रिय रहेछ अत्यन्त रमाइलाे लाग्याे बधाइ छ सबै कलाकारलाई र व्यवस्थापक टिकालाई
आहा क्या मिठो भाका!दोहरी! तेसैमा सुर्य खड्का सरको आवाज र अस्मिता जीको बहुत गहनपुर्ण दोहरी रमाइलो लाग्यो!! शुभकामना छ।।।
गाऊले बैनि अस्मिता र सुर्य भाई दोरिको हिरो लागि धेरै धेरै शुभकामना
कति मिठो दोहोरि के..😆😍अतिनै मन पर्यो 🙈सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना ❣️🙏
...
Best
@@tara_kc l@@
अति मिथो दोहोरी अरु पनि सुन्न पाइयोस् सुभ कामना छ🌹🌹🌹🌹🌹💘
Well done Dohori Singer Surrya Khadka and Ashmita DC one of the best dohori and beat up luck whole teams
सुर्य दाज्यु नेपाल जानु भाको हो अहिले।दुवै जानाको स्वार अतिनै मिटो।👍🙏🙏🙏🌹🌹🌹🙏🙏🙏
वा !वा!❤️❤️सार्है राम्रो अनि सुमधुर सोरका धनी Surya दाजु अनि दिदी अस्मितालाई धेरै धेरै शुभकामना ❤️❤️❤️😘😘love you all😍😍❤️❤️❤️🙏🙏
धेरै धेरै राम्रो पर्तिभा छ अस्मिता दल्लाकोटिको र सुर्य खड्का दाइ को यो गित सुनीरन मन लाग्यो जय संगीत जय 🎵🎵🎤🎤🎶🎶🎶🇳🇵
नानि नमस्कार
Akdam ramro xa geet .lokmala ko sampurn temlai dhari suvakamana
सम्पुर्ण सङ्गित्माला का कलाकार तिम्लाई हार्दिक बधाई तथा शुभकामना छ अनि विशेष गरेर आज गाउनी अस्मिता र सुर्य दाजुलाई शुभकामना का साथै यो गित तेर्निङ नम्बर एक्मा परोस भन्न चाहान्छु।म नियमित सङ्गीत माला हेर्नी दर्सक हु मलसिया देखि हेर्दैछु।
Wwww
आहा कति रमाइलो दोहोरी गित बधाई छ सबै जनालाई
?🤣😂😁😀😃😄😍😘😗😙😚☺️😎😐️🤨🤩🤗🙂😍😾😹🙉🙈🙊👨⚕️
अति उत्कृष्ट दोहोरी त्यसमा अस्मिताको मुस्कान .....
उत्युतम जोडी। बधाई छ , गजब गजब गजब बेजोड ३
sabai kalakarharu maa namste marmik saggit mala ko subhakamna
अति मिठो स्वर धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई
अहिलेको जल्दो बल्दो सबैको मन मुटुमा बस्न सफल कलाकार अस्मिता जी हुनुहुन्छ सब्द रचना अत्तिअँ पर्छ साथै मान्छे पनि सारै राम्री हसिली हुनुहुन्छ
11111111111q
Dherai ramro ramailo lagyo tika ji ramailo dohori leunu bhayako ma dhannebat xa🙏🙏❤❤
Ma Pani Saudi Arabia bata herdai Xu hajur aaja Sarai ramelo vyo Tika Sanu miss you sis 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌🙏👌
सुर्य दादा काे त्यो गाउनी शैली अस्मिता जिको त्यो गाउदा खेरीको मुस्कान सारै राम्रो छ दोहोरी सुभ कामना छ सम्पूर्ण टिमलाई
धेरै राम्रो सालिन गायक सुर्य खड्का पर्देशी गायक र पछिल्लो समयमा सबैको लोकप्रिय बन्दै गैरहेकी अस्मिता बैनी को यो दोहोरी साचिकै रमाइलो र शानदार छ साथै सन्चालिका टीका सानु पर्ती सम्मान छ।
टीका बहिनिको उदघोस मन पर्यो।प्रगतिको सुभ कामना ।
अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई
कति मिठो स्वर सुर्य खड्का र अस्मिता डि सिको
Tikasanu jatiramri ajaramrogalo hoirakhus bhalai bhalo sadai suba kamnachha hai la
Smitananidheraigitramrochha dhannebad chha ramailago
अस्मीता बैनी र सुर्य भाई को दोहोरी सु्न्दा मता काम गर्न पनी बिर्से छु हाल मलेसीया
S
अतेन्तै मीठो सोरको धनी सुर्ये दाजु अनि सबैलाई नमन छ♥️♥️♥️♥️
उत्कृष्ट कार्यक्रम संचालिका टीका बहिनी, सुर्य भाइ र अस्मिता बहिनिको दोहोरी धेरै मनपर्यो।साथै अस्मिता बहिनिको हासोले दोहोरी झन रोमाञ्चक बनाउछ।
हाम्रो तानसेनको नाम जोडिएको कति मिठो गीत । 💖💖💖🙏🙏🙏
आजको प्रश्तुती दुइजनाकै अती उत्कृष्ट।शुभकामना छ।
Hi
गायक गायिकाहरुमा हार्दिक नमन छ।यो दोहोरि गित त साह्रै रमाइलो लाग्यो।सूर्य खड्का जीले पनि अाफ्नै जन्मभूमिका गित / संगितका उदाउदा सूर्यका रुपमा कलाकारहरुलाई प्रेरणा पनि हुने एवं स्वदेशका कलाकारहरुलाई पनि स्तर उन्नतिको महसुस हुदा गित/ संगितप्रति अात्मबल बढ्दै प्रगतिको खुड्किलो चढ्दै जानेक्रममा सम्मानित सफलता मिल्नेमा विश्वास समेत दिन चाहान्छु। जय देश जय गित / संगित।
,kati mitho dohori sarai man paryo asmita ra surya khadka g lai dherai dherai dhanyabad
आहा कति राम्रो गित गाऊनु भयो सुय॔ दाजु अनि असमिता बैनि लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ ल अनि ओमन बाट हेरेको छु🙏🙏🙏💔💔💔❤❤❤❤
अती मिठाे दाेहाेरी छ । बधाई छ दुवै जनालाई ।
अत्ति मिठो लोकदोहोरी धेरै धेरै शुभकामना
आहॉ अतिसुन्दर रमाइलो दौहोरि सुय 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
आहा कति मिठो स्वर शब्द सबै जना हरू लाई सम्झना छ।
मलाई मन पार्ने भाका गित
र मिठो दोहोरी अ सु को रमाइला शव्द हरु 👍️✌️
मलाई नि सारो मन पर्ने भाका।
आहा अति नै मिठो आहा अति नै रमाइलो आहा
Nikai ramailo dohori herna paiyo khusi layo..goodluck for all entireteam
सुर्य खडका जि को आक्रामक शब्द मा अस्मिता जि रक्षात्मक प्रतिकिर्या मा मिठो दोहोरि मा आनन्दित भैयो।
आहा कति मिठो दिहोरी सुर्य खड्का दाजु र अस्मिता दिदी को सफलता को शुभकामना
ekai chhin bhaye pani dohori suner ramailo lagyo singer team lai thanks 😊 sanchalika lai safaltako kamana
सर्ब प्रथम त टिकासानुलाई विशेष धन्यवाद राम्रो गायक / गायिका जुटाएर यी लाइब दोहोरी दर्शक श्रोता बिच पस्किनु भएकोमा अति राम्रो लाग्यो बधाई छ सम्पुर्ण टिमलाई
आहा कति राम्रो स्वर मलाइ बालापन अथवा टेप बोकेर तानसेनको मिनि बस भन्ने गाना झल्यास याद यायो लोक गित जगेर्ना गर्नु हुने आदरणीय कलाकार हरुमा नमन टक्राउछु
सारै रमाईलो दोहोरि बधाई छ अस्मिता बहिनि र सुर्य जि लाई फेरि अर्को भाग 2 सुन्न पाईयोस है टिका जि यो जोडी को दोहोरी
आहा असाध्यै रमाइलो दोहोरी पस्कनु भयो सम्पूर्णमा धेरै धेरै शुभकामना
Git ko vaka pani ati ramro tesau Mathi surekhrka Vai r asmita byni ko sorma ati ramro lagyo aajako dohori sabai janalai dane bat xa hi
जस्तो कलाकार राम्रो उस्तै गीत राम्रो धेरै राम्रोसँग हेर्दा मनै छायो हो 👌👌👌👌👌👌👌👌
धेरै धेरै राम्रो मलाई मन पार्ने भका धेरै राम्रो दोहोरी सबैलाई धन्यवाद धेरै धेरै माया टिका सानू बैहिनी लाई
⅘⁸źdĺ
सारै रमाइलाे भयाे राम्राे पनि हेरि रहु सुनी रहु लाग्दा लाग्दै सकियाे फेरि पनि सुन्न पाउ भन्दै अासाकाे पर्तिक्ष्यामा छम 👍️❤️👍️
Wow dherai metho get bhadai x all of u ♥️👌👌
अति मिठो स्वोर भाका अनि शब्द निकै भावमा दुबेर गाउनु भएको छ सुर्य अस्मिता दुबै लाई सम्मन छ , सम्पूर्ण बाध्यबदन टोलि अरु कलकार सथै कमल टीका लाई धन्बेवाद ।।।
कति मिठो दोहोरी समपुरण टिमलाई बदाई छ 👌👌❤️❤️🙏🙏
Bahini asmita ko ta fully fans ho ma ani surya sir lai pani samman dohri nikai ramro lageo.best of luck both of you .
आहा सारै राम्रो 💋❤️
याे भन्दा अघिकाे एपिसाेडमा टीका सानू र सुर्य खड्काकाे राम्राे थियाे,यहि लयमा टीका सानुले ईन्द्रेणीमा कृष्णसँग पहिलाे दिन हुनु पर्छ "के मन पर्याे भन्दा "बाघे जुँगा"मन पर्याे भनेकाे सम्झना अायाे,याे लय मन पर्ने लय पनि हाे र तेहिमाथि लाेक दाेहाेरि प्रतियाेगितामा नाम चर्चामा अाएकि गायिका तथा परदेशि गायक सुर्य खड्काले गाउदा राम्राे लाग्याे।
ईमानदार ,सहनसिलताका साथै दोहोरिकी queen टीका सानुलाइ हिर्दय देखिनै धेरै धन्यवाद ,❤️❤️❤️❤️
हदै रमाइलो आजको सङ्गितमाला!!!!
सारै राम्रो छ साथै घम्सा घम्सी पनि छ👍️🤷
आहा कति मिठो दोहोरी 🙏🙏❤️❤️
आहा कति रमाइलो सुर्य जि अस्मिता जी साथ मा मान सिङ जि टीका जि अज प्रगति को काम ना म दिनेश को तर्फ बाट हाल ईन्डिया गुजरात सुरत नेपाल घर दैलेख दुल्लु नगर पालिका 6 🌈🌈🌈🌈🌈🌈
धमका नै मचायो लौ भाइ बैनी।नमस्ते बैनी टीका लाई।
कति राम्रो साहारैइ रमाईलो लयो👌👌👌👌👌👌
I
You
The
The
The
Th
The
The 8
III
I
don't
It
अाज अस्मिताको नया बयान गर्नु भयो सुर्यले निकै मीठो दोहोरी बधाई छ दुबै गायक गायिका र सङ्गीत माला टिमलाई 💗💓💔💔💔💔💙💙💙💙💙💗💚
Trading maa pareyo bhannu vo tika jee lee khojarai hera ma ta sarai ramro xa
संसारकै राम्रा आँखा भएकी मान्छे को भन्दा अस्मिता डल्लाकोटी मुसी नै हो!!!
ati ramro ramailo prastut show garaunu vayekoma sampurna team lai thank you Vanna chahanxu
सुर्य खड्का भाइको गित सारै मा पर्छ मलाई❤