सारै नै मन छुयो चर्चित गायक सुर्य खद्खा,,,, चर्चित गाइका,, तिका सानू बिच को यो प्रस्तुती,,,,साचिकै म पनि आफ्नो सानो फुच्छे लाई तीन महिना को छोदेर पर्देश को बातो रोज्दा,,,को पिदा,,आज फेरि इ गित को प्रस्तुती बात ,,,,झल्को आयो,,जब दुई साल को अबिधी पूरा गरि घर फर्किदा फुच्छे चाखुरो जस्तो दौदिने भाको थियो,,,,सारै रमाइलो छ,,,
अत्यन्तै अनुसासित गायक सुर्य खड्का र अनुसासित गाइका स्वर कि धनी शब्द कि खानी टीका सानू बहिनी ले गाएको यो गित साच्चिकै यथार्थमा प्रेणित भए को गित जति पटक सुने पनि धितै मर्दैन यो जोडि ले गायको गित र यस्तै मर्मास्पर्सी सब्दहरु सधै सुन्न पाइयोस भन्ने आसा राख्दै भाइ सुर्य खड्का र बहिनी टीका सानू दुबै जनालाई बधाई का साथै उत्तरोतर प्रगतिको कामना पनि छ है 😍😍😍😍
सवै कलाकार मा मेरो हार्दिक सम्मान छ । तर आज को यो सारङ्गी संसार रोधी घरमा गुन्जि रहेको सुमधुर आवाज र अत्यन्तै मार्मिक र उत्कृष्ट शब्द चयन गर्न खपिस गायक सुर्य खडका र चर्चित गायिका टिका सानु को कालो केशमा रातो रिबन दोहोरी सुनि रहदा म आफै पनि भावुक हुन पुगे छु । यहाँ हरु दुवै जना प्रति मेरो गहिरो सम्मान छ । साचै जो ज जे गरे पनि हामी मा हुनु पर्ने गुन भने कै अनुशासन नै हो । यहाँ हरु दुवै को आवाजमा रहेको गित छिट्टै सुन्न पाउने आशा व्यक्त गर्द छु ।
अत्यन्त मार्मिक अनि यथार्थ काहानी लाई समेटेर गाउनु भयो सुर्या जि अनि टीका बैनिले कप्डा राक्दा यति मन बिज्या छ यौटा कोट आसुले भिज्या छ भन्दा त मेरो पनि आँखा बाट आँसु आयो
trending 29 मा पर्न सफल याे गितका मुख्य सर्जक प्रति हार्दिक अाभारि छाै जसले यतिमिठाे गित सिर्जना गरेर गित संगित क्षेत्रलाई हरा भरा बनाउनु भयाे । अनि यसै भाकामा मिठा मिठा शब्द भरेर लाईभ दाेहाेरि प्रस्तुत गरिदिनुहुने कालाकार सुर्य खड्का , टीका सानू सँगै सम्पुर्ण बाध्यबादक कलाकार हरुप्रति पनि म अाभारि छु । याे गितलाई अझै अगाडि ल्याउनका लागि एकफेर सबैले सेयर गरिदिनुहुन पनि अनुराेध गर्दछु ।
आह त्यसै त भनिएको रैन्छ आदरणीय दाजु सुर्य खड्का लाई प्रदेशी गायक अनि दोहोरी गीतकी अहिले Queen भनेर तपाइहरुले नै रुचाईएकी गायिका दिदी टीका सानु लाई यो हो नि प्रदेश तथा स्वादेशमा रहेका आमा नेपालीहरुलाई नै मर्मास्पर्श बनाउने गित मलाई त मन पर्यो अनि तपाईहरुलाई नि ??? अन्ततः आदरणीय दाजु सुर्य खडका को छेउमा दौरा सुर्वाल अनि भात गाउले टोपी लगाएर गीत छोप्ने अबसर दिनुहुने मेरो आफ्नै आदरणीय दाजुहरु कमल कुमार वि.क,ताराकान्त वि.क ,प्यारी बहिनी प्रतिमा विश्वकर्मा अनि साराङ्गी संसार परिवार प्रती आभारी छु 💕🌹 ।
सुर्य भाइ र टीका सानू बैनी दुबै जना एकदमै अनुसासित कलाकार !मन,मुटु छुने मर्म स्पर्शी गीत ! दुबै जनाको उत्कृष्ट शब्द चयन ! # छाम्छु मुटु बड्दो छ धड्कन # बोली पनि खोज्या छ अड्कन !लम्जुङ !
आफ्नै बुढो छैन र चिनेको ...? तिमीलाइ खुशी दिन हो हिडेको ......एक्दमै बहुमुल्य शब्द हो ,अनि साँचो कथा ,कुनै दन्त्य कथा होइन र गीतको शब्द मात्र होइन, thankyou Surya bro and Tika sis, to applying word of the foreign life story, in Nepali Lokgit.
दोहोरी हेरी सकदा मेरोपनी ४'५ पटक आखा रसायो अनी कमेन्ट केगरुँभनी सोचदा सोचदै डीयुटीको टाईम भैसकेको रैछ र कुनै सबद छनोट र्गनैसकीन धेरै धेरै धेरै,,😍😍😍😍😘😘😘😘😘माया संझना र प्रगती को कामना र्गदछु प्रदेसी दाजु र घरदेसी दीजुमा🎼🎼🎼🎵💫💫💫
दुबै जना मेरो एक्दम्मन पर्ने कलाकार हुनुहुन्छ यो गीत ले फेरि आज घर परिवार सम्झाइ दियो गह भरी आँसु झर्यो मन हलुका भो पीडा भाग्यो थोरै भए पनि हजुर हरु को साङ्गितिक यात्रा सधै उच्च रहोस #गाउन पनि सकेको कति,हेर्न पाँउ उन्नति प्रगती,सुर्य टीका लाई रोक्न सकिन आँसु ढिका लाई,सङ्गीत बिष्णु छेत्री from chennai miss you love you both
यथार्थपरक , मौलिक गीत वास्तबिक जीवनमा मेल खाने छ ।।।दाजु सूर्य खड्का लाई वैदेशिक यात्राको शुभकामना।।।टिका सानु र सूर्य खड्का दाजुलाई अझै सफलताको शुभकामना
टिका सानु र सुर्य भाइ दुबै जनाको गित दामि छ मैले ता दुइ चार पल्त हेर्छु जति खेर पनि सुनम सुनम लाग्ने वाउ एकदम राम्रो छ है सबै अल साथि हरुलाई आईमिस्यु👍👍👍👍👍
सारङ्गी सन्सार लाई सर्ब प्रथम म हृदय देखि नै धन्नेबाद दिन चाहन्छु धेरै राम्रो लोक भाका पुरानो भाका गाउनु भो सुर्य भाइ र टीका बैनी लाइ पनि मेरो तर्फ बाट मुरी मुरी धन्नेबाद जय गीत जय सङ्गीत जय सराङ्गी सन्सार👌👌👍️👍️👍️🙏🙏🙏
तेत्तिकै भनिएको हैन सुर्य खड्का लाई पर्देशी गायक भनेर सारै मार्मिक दोहोरी गाउन भो सूर्य खड्का दाजु र टीका सानू लाई धेरै धेरै धन्यवाद धेरैपछि सूर्य दाजु को मार्मिक गीत सुन्न पाइयो
अतिनै मीठा मीठा शब्द हरुले दोहोरी पस्किनु भएको रैछ आदरणीय मेरो दाजु मेरै बागलुङगे दाजु हाल जापानमा कार्यरत परदेशी गायक सूर्य खड्का र लाइभ दोहोरीकी रानी टीका सानुले live दोहोरीमा अतिनै मर्मस्पर्शी शब्दहरू रचेर गाउनु भएको रैछ 10 पटक सुने live दोहोरी समूहलाई धन्यवाद साथै सफलताको कामना गर्छ यो लोक पारखी लोक गायक मन मोहन सिंह खत्री पनि।
सुर्य खड्का भाइले पनि मिठो गित दोहोरी गाउनु हुन्छ झनै टिका सानू बहिनिको त कुरै नगरौ मज्जाले गितको टुक्का फर्काउनु सक्ने क्षेमता छ अझै अगाडी बढ्नुस भाई र बहिनी दुबैजनालाई शुभकामना ।
वा...दोहोरि भनेको एस्तो हुनु पर्छ अत्यन्तै मार्मिक अनि पर्देशि र घर देशि को कहानि सारै चित्त बुझ्दो शब्द हरु छ यसरी नै अधि बढ्नु होला शुभकामना छ गायक/गायिका जिउ हरुलाई म पुर्बेलिको तर्फ बाट
सम्पूर्ण सारर्ङ गि संसारलाई thank you so much त्यसै गरि अति नै हामी जस्तै प्रादेशि दाई सुय दाई लाई भित्रि मनै देखि धन्यवाद दिन चाहान्छु । किन किन हामी जस्तै प्रदेश मा बस्ने सबै नेपाली हरुको आफ्नो देश र गाउ घरको याद दिलाउनु हुन्छ प्रदेश्को दुख लाई कता कता दुलाउदै र सम्जाउदै गर्नी गर्नु हुन्छ त्यस्को लागी ह्जुर लाई फेरि नि धन्यवाद दिन चाहान्छु !! 👏👏👏👏 thank you much dai & have save journey ( ksa) 💓
एक अापस मा बिछोडिनु को पीडा लाई अाफनो,अाफनो भावनात्मक सब्द ले समेटिएको यो मार्मिक लोक दोहरी घम्साघम्सी अाजको चर्चित लोक दोहरी गायिका टीका सानू बैनि र सुर्य खड्का भाईको।दुबै जान लाई सफलताको लागि मुरी मुरी शुभकामना।
बधाई छ सम्पुर्ण टिमलाई सुर्य खड्का र टीका सानुकाे दाेहाेरी गित ले त धेरै धेरै बिदेश मा बस्ने सम्पुर्ण नेपाली अामा बुबा र दाजुभाइ दिदीबहिनी हरूलाई धेरै धेरै मन छुने गित टीका सानू र सुर्य खड्का लाई धेरै धेरै धन्यवाद र शुभकामना छ हजरहरू लाई
आहाँ दामि छ है दोहोरि लाईभ दोहोरी सुन्न मझै अलग।त्यसमाथि सुर्य खड्का दाजु र टिका जीको स्वरको के बयान गरु हजुर बबाल छ हो लाईभ दोहोरी।दामि लाग्यो सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दछु।हामी पनि बिदेश भुमिबाट हो। सुर्य दाजु शुभ यात्राको कामना गर्दछु।
सूर्य सर अनि टिकासानूलाई हरेक विदेसी लगायत जूनसूकै ठाऊमा जानलाई फेमलि अबस्य छोड्नूनै पर्छ तेसलाई ऊठान गरेर गायकोमा सबैको जीबनमा मेल खायो र सबैको आखाबाट आसू आयो मननलाई नलाई जानू पर्यो तेसको लागी विसेस विसेस धन्यवाद दिदै मनपर्ने गायक लाई शूभयात्रा
आहा कति सुन्दर ठिटो अनि सुन्दर शब्द पस्कनु भयो सुर्य सर अनि टीका सानू यस्तै हो गरिबको जिन्दगी यो गितले धेरै को जिबनमा मेल खाएको छ निकै भाबुक बनायो ।शुभ यात्रा सुर्य सर लाई जापान को बसाइ शुखमय बितोस् ।
सारै राम्रो लागियाे र मार्मिक पनि छ याे दाेहरी गीत सबैको जिन्दगीमा यस्तो भइरहेकाे हुन्छ । परिस्थिति र ब्यध्यताले गर्दा आफ्नाे परिवारलाई छाडेर हिड्नु परेको हुन्छ । छाेडेर हिडेकाे दिन बसिरहने परिवारलाई र छाेडेर जानेलाई कतिकाे गार्हो हुन्छ भन्ने कुरा त भनि साध्यनै हुदैन ।
सुर्य खडका नेपाली लोक संगीत को निस्चल नदि हुन हेर्दा जति सुन्दर हुनु हुन्छ उति अनुशासित कालाकार हुनु हुन्छ उहाँ जस्तो कालाकार पाउँदा म आफुलाइ भागिमाने सम्झन्छु 😍😍😍
दुई तीन पल्ट दोहोर्याइ दोहोर्याइ हेरे असाध्यै मन छोयो अनि भित्र भित्रै कुटुकुटु रोइरहनु जत्तिको आनन्द के होला र ,,,?? हामी पर्देशीको ढुकढुकी गायक सुर्य खड्का दाजु र राम्री गायिका नामै काफी (टीका सानू ) दि को दोहोरी 🎵🎵🎵Keep it up
ओह धेरै2 मार्मिक गित हरु प्रस्तुत गरि दिनु भो भाइ सुर्य र बहिनी टीका लाई धेरै2 धन्याबाद को साथै अगाडी पनि येस्तै2 मन छुने गित हरु सुन्न पाउने अपेक्षा मा बसि रहने छु है
एउटा कलाकारमा हुनु पर्ने सर्बगुण भरिपुर्ण कलाकार भनेको एस्तै हुनु पर्छ र जुन एउटा पर्देशिको पिडा गीत मार्फत पोखिदिनु भयो एस्को लागि भाइ सुर्य खड्का र बहिनी टीका सानू लाई धेरै धन्यवाद गीतको शब्द ले धेरै मन छोयो भाबुक भैयो येस्तै दोहोरी फेरि नि सुन्न पाइयोस यो जोडीको
परदेशीको यथार्थ कहानी लाई यति मिठो भाकामा मर्मस्पर्शी शब्दमा कोईली रुपि स्वरमा दोहोरी प्रस्तुत गर्दिनु भयो | एकदमै मन भक्कानियो र एका तिर रमाईलो पनि भयो , दुबै जनालाई हृदय देखि सम्मान छ र यू ए ई देखि जजसले हेरिराख्नु भाछ यता हाजिर होऔ |
कति मार्मिक ,ओजनदार अनि अर्थपूर्ण शब्दहरु अति संबेदनशील र अनुशासित प्रस्तुतिले मन मुटु हुदै दिमागमा नै तरंग ल्यायो। यो प्रस्तुति हेर्दा सुन्दा लाग्छ यो मेरो कथा नै हो र मैले नै गाईरहेको छु भन्ने महसुसु हुन्छ सायद यो हुनु नै सच्चा कलाकारको कार्यक्षमताको मापन होला । सारंगी संसार अनि सुर्य खड्का र टिका सानु जी लाई धेरै धेरै धन्यबाद !! येस्तै कार्य कुशलताले शिखर चुमोस धेरै धेरै शुभकामना छ !!
प्रदेसी जीवन प्रदेस जाने बेला को अबस्थामा घर परिवार छोडेर जानू पर्दा हुने वास्तविक अनि सान्दर्भिक शब्दहरु को चयन जो कसै को पनि मन छुने।धेरै धेरै शुभकामना सुर्य र टीका जि लाई।
इन्द्रेणी कार्यक्रममा हेरेको थिए टीका सानू बहिनी र सुर्य खड्का भाईको दोहोरी आज सारङगी सन्सारमा पनि हेर्न पाईयो खुसी लाग्ग्यो।इन्द्रेणी पछि सारङगी सन्सार पनि नियमित हेर्दै आएको छु बिगत केही समय अघिदेखी।आगामी दिनहरुमा पनि यसरी नै अगाडि बढ्दै जाओस अग्रिम सफलताको शुभकामना।
कसम यो गित सुनेर मेरि प्यारी को याद आयो जुन दिन मैले मेरि प्यारी र मेरो मुटुको टुक्रा छोरि लाइ छोडेर बडेमानको जाहाज चडेर सात समुन्द्र पारी बिरानो परदेश लागेको थियो 😓😓
जो कसैको पनि प्रदेशीको यथार्थ र सत्यता अनि वास्तविकतामा आधारित जीवन संग मेल खाने दुबैको साचो र मिठास गितले जो कसैको पनि आँखा रसाउने नै छ ...! आखिर यथार्थतालाई मान्नुपर्ने हुन्छ , # यो देशमा सुख दुख गरि खान्छु भनेर पनि दिने भएन ...!
सारै नै मन छुयो चर्चित गायक सुर्य खद्खा,,,, चर्चित गाइका,, तिका सानू बिच को यो प्रस्तुती,,,,साचिकै म पनि आफ्नो सानो फुच्छे लाई तीन महिना को छोदेर पर्देश को बातो रोज्दा,,,को पिदा,,आज फेरि इ गित को प्रस्तुती बात ,,,,झल्को आयो,,जब दुई साल को अबिधी पूरा गरि घर फर्किदा फुच्छे चाखुरो जस्तो दौदिने भाको थियो,,,,सारै रमाइलो छ,,,
शुर्य खड्का र टिकासानुको गित मन पराउनेहरू यता हाजिर हौ है श्वदेश वा बिदेश सबै सबै
My best singer tika sanu😍😍😍😍
राम्रो
प्रदेस लेबनान बाट सुनिरको छु हजुर सारै राम्रो छ गित
Lu hajir thokam ta hajur ma pani xu ✋✋ ✋🙏👍👍 👍💔💞🌹🌹 🌹😊😉😄👌👌👌
Being predeshi's wife touched
अत्यन्तै सुन्दरी गाईका टीका सानुको सोर मन पराउने जति हाजिर यता 🌹🌹
ल हजुर्🙏😁
सुर्य् दाइ र टीका सानू को लाईभ दोहोरी त जति सुने पनि सुनाम सुनाम लाग्ने
sahi vannu vayo
अत्यन्तै अनुसासित गायक सुर्य खड्का र अनुसासित गाइका स्वर कि धनी शब्द कि खानी टीका सानू बहिनी ले गाएको यो गित साच्चिकै यथार्थमा प्रेणित भए को गित जति पटक सुने पनि धितै मर्दैन यो जोडि ले गायको गित र यस्तै मर्मास्पर्सी सब्दहरु सधै सुन्न पाइयोस भन्ने आसा राख्दै भाइ सुर्य खड्का र बहिनी टीका सानू दुबै जनालाई बधाई का साथै उत्तरोतर प्रगतिको कामना पनि छ है 😍😍😍😍
सबै भन्दा उत्क्रिस्ट टिका सानू र सूर्य खड़का बिच को लाइब दोहोरी
Man paro
अति रमाइलो दोहोरी।
कतिरमाइलो दाेहाेरी
4 week x
सवै कलाकार मा मेरो हार्दिक सम्मान छ । तर आज को यो सारङ्गी संसार रोधी घरमा गुन्जि रहेको सुमधुर आवाज र अत्यन्तै मार्मिक र उत्कृष्ट शब्द चयन गर्न खपिस गायक सुर्य खडका र चर्चित गायिका टिका सानु को कालो केशमा रातो रिबन दोहोरी सुनि रहदा म आफै पनि भावुक हुन पुगे छु । यहाँ हरु दुवै जना प्रति मेरो गहिरो सम्मान छ । साचै जो ज जे गरे पनि हामी मा हुनु पर्ने गुन भने कै अनुशासन नै हो । यहाँ हरु दुवै को आवाजमा रहेको गित छिट्टै सुन्न पाउने आशा व्यक्त गर्द छु ।
सुर्य जी र टीका जी दुवै अती अनुसासित कलाकार निकै मन छोयो परदेशी को भावना समेटिएको गित ले सारङी सन्सार लाई सफलताको सुभ कामना
Nice song thank-you so much.
Sarai ramro tika sanu and surye khadka ji ko
Love you tika sanu sis
ठ
Sari nai man xoyo
यो पुरानो भाका मा सुर्य खड्का र टीका सानू को दोहोरो सुनेर मज्जा लिने जति यता हाजिर गरुम त हजुर
अत्यन्त मार्मिक अनि यथार्थ काहानी लाई समेटेर गाउनु भयो सुर्या जि अनि टीका बैनिले
कप्डा राक्दा यति मन बिज्या छ
यौटा कोट आसुले भिज्या छ
भन्दा त मेरो पनि आँखा बाट आँसु आयो
Pardayshi gindagee sab ko yestai ho mlo ne ystai xa
अति राम्राे
Shiva Timalsina nice
Thik kura
trending 29 मा पर्न सफल याे गितका मुख्य सर्जक प्रति हार्दिक अाभारि छाै जसले यतिमिठाे गित सिर्जना गरेर गित संगित क्षेत्रलाई हरा भरा बनाउनु भयाे । अनि यसै भाकामा मिठा मिठा शब्द भरेर लाईभ दाेहाेरि प्रस्तुत गरिदिनुहुने कालाकार सुर्य खड्का , टीका सानू सँगै सम्पुर्ण बाध्यबादक कलाकार हरुप्रति पनि म अाभारि छु । याे गितलाई अझै अगाडि ल्याउनका लागि एकफेर सबैले सेयर गरिदिनुहुन पनि अनुराेध गर्दछु ।
आह त्यसै त भनिएको रैन्छ आदरणीय दाजु सुर्य खड्का लाई प्रदेशी गायक अनि दोहोरी गीतकी अहिले Queen भनेर तपाइहरुले नै रुचाईएकी गायिका दिदी टीका सानु लाई यो हो नि प्रदेश तथा स्वादेशमा रहेका आमा नेपालीहरुलाई नै मर्मास्पर्श बनाउने गित मलाई त मन पर्यो अनि तपाईहरुलाई नि ???
अन्ततः आदरणीय दाजु सुर्य खडका को छेउमा दौरा सुर्वाल अनि भात गाउले टोपी लगाएर गीत छोप्ने अबसर दिनुहुने मेरो आफ्नै आदरणीय दाजुहरु कमल कुमार वि.क,ताराकान्त वि.क ,प्यारी बहिनी प्रतिमा विश्वकर्मा अनि साराङ्गी संसार परिवार प्रती आभारी छु 💕🌹 ।
जति सुनेनी सुनिरहु लाग्नी सोर सुर्य दाजु र टीका दि हजुर दुई जना नै मोरो बेस्ट 😍😍😍😘😘😘
सफलताको सुभकामना दाजु दि ज्युउ👌👌👌
सूर्य खड्का मित ज्यूको स्वर अति मिठो लाग्छ अनि योगित को भाकामा झनै राम्रो सूर्य खड्का+टिका ✌️❤️❤️❤️👉👉👉
Ben's, nice
सुर्य भाइ र टीका सानू बैनी दुबै जना एकदमै अनुसासित कलाकार !मन,मुटु छुने मर्म स्पर्शी गीत ! दुबै जनाको उत्कृष्ट शब्द चयन !
# छाम्छु मुटु बड्दो छ धड्कन
# बोली पनि खोज्या छ अड्कन !लम्जुङ !
अत्यन्तै सान्दर्भिक गीत परदेशीको बिछोड पिडालाई उठाउनु भएकोमा साथै अझै धेरै प्रगतीको कामना सुर्य भाइ र टीका baineelaai🇳🇵🇳🇵🙏🙏
आफ्नै बुढो छैन र चिनेको ...?
तिमीलाइ खुशी दिन हो हिडेको ......एक्दमै बहुमुल्य शब्द हो ,अनि साँचो कथा ,कुनै दन्त्य कथा होइन र गीतको शब्द
मात्र होइन,
thankyou Surya bro and Tika sis, to applying word of the foreign life story, in Nepali Lokgit.
दोहोरी हेरी सकदा मेरोपनी ४'५ पटक आखा रसायो अनी कमेन्ट केगरुँभनी सोचदा सोचदै डीयुटीको टाईम भैसकेको रैछ र कुनै सबद छनोट र्गनैसकीन धेरै धेरै धेरै,,😍😍😍😍😘😘😘😘😘माया संझना र प्रगती को कामना र्गदछु प्रदेसी दाजु र घरदेसी दीजुमा🎼🎼🎼🎵💫💫💫
Jati suno auti Suna man layo
जानै पर्नी यति मन बिजेछ
यउटा कोट त आशु ले भिजेछ😭😭टिका सानु
अहिलेसम्मकै खतरा दाेहाेरि टिका सानु र सुर्य जि को सबै दर्सक लाई भाबुक बनाउनु ।भयो साच्चै कलाकी धनी टीका लाई धेरै बधाई य्सरी नै अघि बद्नु
दुबै जना मेरो एक्दम्मन पर्ने कलाकार हुनुहुन्छ यो गीत ले फेरि आज घर परिवार सम्झाइ दियो गह भरी आँसु झर्यो मन हलुका भो पीडा भाग्यो थोरै भए पनि हजुर हरु को साङ्गितिक यात्रा सधै उच्च रहोस
#गाउन पनि सकेको कति,हेर्न पाँउ उन्नति प्रगती,सुर्य टीका लाई रोक्न सकिन आँसु ढिका लाई,सङ्गीत बिष्णु छेत्री from chennai miss you love you both
सुर्य दाइ अनि टीका सानू दिदीकाे गित सुनेर मेरो पनि अाशँ झरियाे सबै जनालाई धेरै धेरै धन्यवाद ।
Surya dai ko r teka sanu baini ko dohori sunra mero pani aakha bata aansu jharyo
kati mithas ho k sury daju ra tika dd ko
सबै भन्दा दामी लाग्ने लोक्दोहोरी गित टिका सिस र सुर्य खड्का जि को
😊😊😊😊😊😊
यथार्थपरक , मौलिक गीत वास्तबिक जीवनमा मेल खाने छ ।।।दाजु सूर्य खड्का लाई वैदेशिक यात्राको शुभकामना।।।टिका सानु र सूर्य खड्का दाजुलाई अझै सफलताको शुभकामना
A drama
सुर्य खड्का र टिका सानु दिदि लाई मन पराउने जति यता हाजिर गरौत 🎷🎷🎷
साचिकै यस्तो हुनुपर्छ लोक गीत सरधै लोक गीत हेर्दा मनै मरेर आउथ्यो आज यो दोहोरिले साचिकै सदै यस्तै गीत यस्तै आवाज म सुन्न पैयोस टीका दिदी सुर्य दाई
टीका सानुको शब्द शब्दमा विशेष मिठास छ टीका तिम्रो अझै प्रगती हुँदै जाओस् ।शुभकामना ।
9
@@kheeem ----,,,,,,,,,,,,,,,,,,,
मलाई एकदमै मनपर्नी गायक गाइका तेसै माथी हामी जस्तो आफ्नो परिवार सम्झेर बस्ने पर्देसिको कथा बेथा समेटेको गितले मन छोयो
धन्यवाद सम्पूर्ण हाम्रा शुभचिन्तकहरूमा अझै पनि याे भिडियाेलाई सेयर गरिदिनुहाेला ।
💐💐💐🌸🌸🌸🌻🌻🌻🏵️🏵️🌹🌹
Sarai man xoyo🤣😂😥😪
जति सुनो उति सुनौ सुनौ लाग्ने 5 पटक दोहोरायर सुन्दापनि अझै धित मरेको छैन अत्यन्तै मार्मिक दोहरी
सारै राम्रो दोहोरी सुर्य जि र हाम्री गाउकी चेली टीका नानू को।
धेरै राम्रो गित ।
टिका सानु र सुर्य भाइ दुबै जनाको गित दामि छ मैले ता दुइ चार पल्त हेर्छु जति खेर पनि सुनम सुनम लाग्ने वाउ एकदम राम्रो छ है सबै अल साथि हरुलाई आईमिस्यु👍👍👍👍👍
प्रदेशी गायक शुर्य खड्का र पछिल्लो समय कि दिहोरी मा खप्पिस टीका सानू को यो मार्किक शब्द को दोहोरी ले सारै भावुक बनायो । हाल साउदी देखि
मलाई मनपर्ने गायक सुर्य खड्का फेरि पनि टिका र सुर्य को लोक गित सुन्न पाउ
सारङ्गी सन्सार लाई सर्ब प्रथम म हृदय देखि नै धन्नेबाद दिन चाहन्छु धेरै राम्रो लोक भाका पुरानो भाका गाउनु भो सुर्य भाइ र टीका बैनी लाइ पनि मेरो तर्फ बाट मुरी मुरी धन्नेबाद जय गीत जय सङ्गीत जय सराङ्गी सन्सार👌👌👍️👍️👍️🙏🙏🙏
Wow what a दोहोरी हामी प्रदेसी हरु को मन छोयो
टीका र सुर्य you are great 👍
तेत्तिकै भनिएको हैन सुर्य खड्का लाई पर्देशी गायक भनेर सारै मार्मिक दोहोरी गाउन भो सूर्य खड्का दाजु र टीका सानू लाई धेरै धेरै धन्यवाद धेरैपछि सूर्य दाजु को मार्मिक गीत सुन्न पाइयो
अतिनै मीठा मीठा शब्द हरुले दोहोरी पस्किनु भएको रैछ आदरणीय मेरो दाजु मेरै बागलुङगे दाजु हाल जापानमा कार्यरत परदेशी गायक सूर्य खड्का र लाइभ दोहोरीकी रानी टीका सानुले live दोहोरीमा अतिनै मर्मस्पर्शी शब्दहरू रचेर गाउनु भएको रैछ 10 पटक सुने live दोहोरी समूहलाई धन्यवाद साथै सफलताको कामना गर्छ यो लोक पारखी लोक गायक मन मोहन सिंह खत्री पनि।
सुर्य खड्का भाइले पनि मिठो गित दोहोरी गाउनु हुन्छ झनै टिका सानू बहिनिको त कुरै नगरौ मज्जाले गितको टुक्का फर्काउनु सक्ने क्षेमता छ अझै अगाडी बढ्नुस भाई र बहिनी दुबैजनालाई शुभकामना ।
2M Plus Views
धन्यवाद हाम्रा सम्पुर्ण भगवानरुपी दर्शकहरुमा ।
हार्दिक बधाई
सुर्य दाई, टिका बहिनी
सारङ्गी संसार परिवार ।
वा...दोहोरि भनेको एस्तो हुनु पर्छ अत्यन्तै मार्मिक अनि पर्देशि र घर देशि को कहानि सारै चित्त बुझ्दो शब्द हरु छ यसरी नै अधि बढ्नु होला शुभकामना छ गायक/गायिका जिउ हरुलाई म पुर्बेलिको तर्फ बाट
सम्पूर्ण सारर्ङ गि संसारलाई thank you so much त्यसै गरि अति नै हामी जस्तै प्रादेशि दाई सुय दाई लाई भित्रि मनै देखि धन्यवाद दिन चाहान्छु । किन किन हामी जस्तै प्रदेश मा बस्ने सबै नेपाली हरुको आफ्नो देश र गाउ घरको याद दिलाउनु हुन्छ प्रदेश्को दुख लाई कता कता दुलाउदै र सम्जाउदै गर्नी गर्नु हुन्छ त्यस्को लागी ह्जुर लाई फेरि नि धन्यवाद दिन चाहान्छु !! 👏👏👏👏 thank you much dai & have save journey ( ksa) 💓
एक अापस मा बिछोडिनु को पीडा लाई अाफनो,अाफनो भावनात्मक सब्द ले समेटिएको यो मार्मिक लोक दोहरी घम्साघम्सी अाजको चर्चित लोक दोहरी गायिका टीका सानू बैनि र सुर्य खड्का भाईको।दुबै जान लाई सफलताको लागि मुरी मुरी शुभकामना।
जति सुने नि सुनिराखु जस्तो सुर्य र टिका को निकै मार्मिक पर्देशी हरु को मन मुटु छायोको गित पटक पटक हेर्देइ छु 🌷🥀🌹💓
धेरै धेरै राम्रो लाग्याे दाेहाेरि मलाई त क कस्लाई मन पर्याे यता हाजिर हुम त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति भावानात्मक दोहोरी गाऊनु भएको छ गायक सुर्य खड्का सर र सबैकी मनमा बस्न सफल बहिनी टीका लाई सफलताको शुभकामना दिन चाहन्छु।
भुइचालो ले हल्लायको मन झन छिया छिया बनाय सुर्य दाजु र टिका बहिनिले ❤️💔शब्द होस त यस्तो
अतीसुन्दर सुर्यखडका र टीकासनू मनको आवाज 2022साल बाट हीनेको तपाइ हरं सग भेट हूने मन थियो योगितले देसको याद आयो thank you so much
आजको गीत सूर्य भाइ सँग मात्र होइन प्रबासि सबै सँग मेल खान्छ धेरै धेरै खुसी लाग्यो धन्यवाद सूर्य भाइ र टिका बैनिलाई
बधाई छ सम्पुर्ण टिमलाई सुर्य खड्का र टीका सानुकाे दाेहाेरी गित ले त धेरै धेरै बिदेश मा बस्ने सम्पुर्ण नेपाली अामा बुबा र दाजुभाइ दिदीबहिनी हरूलाई धेरै धेरै मन छुने गित टीका सानू र सुर्य खड्का लाई धेरै धेरै धन्यवाद र शुभकामना छ हजरहरू लाई
आहाँ दामि छ है दोहोरि लाईभ दोहोरी सुन्न मझै अलग।त्यसमाथि सुर्य खड्का दाजु र टिका जीको स्वरको के बयान गरु हजुर बबाल छ हो लाईभ दोहोरी।दामि लाग्यो सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दछु।हामी पनि बिदेश भुमिबाट हो। सुर्य दाजु शुभ यात्राको कामना गर्दछु।
सूर्य सर अनि टिकासानूलाई हरेक विदेसी लगायत जूनसूकै ठाऊमा जानलाई फेमलि अबस्य छोड्नूनै पर्छ तेसलाई ऊठान गरेर गायकोमा सबैको जीबनमा मेल खायो र सबैको आखाबाट आसू आयो मननलाई नलाई जानू पर्यो तेसको लागी विसेस विसेस धन्यवाद दिदै मनपर्ने गायक लाई शूभयात्रा
आहा कति सुन्दर ठिटो अनि सुन्दर शब्द पस्कनु भयो सुर्य सर अनि टीका सानू यस्तै हो गरिबको जिन्दगी यो गितले धेरै को जिबनमा मेल खाएको छ
निकै भाबुक बनायो ।शुभ यात्रा सुर्य सर लाई जापान को बसाइ शुखमय बितोस् ।
सारै राम्रो लागियाे र मार्मिक पनि छ याे दाेहरी गीत सबैको जिन्दगीमा यस्तो भइरहेकाे हुन्छ । परिस्थिति र ब्यध्यताले गर्दा आफ्नाे परिवारलाई छाडेर हिड्नु परेको हुन्छ । छाेडेर हिडेकाे दिन बसिरहने परिवारलाई र छाेडेर जानेलाई कतिकाे गार्हो हुन्छ भन्ने कुरा त भनि साध्यनै हुदैन ।
N
सारै मन छुने दोहोरि गित गाउनु भयो र आसुले कोट भिजेछ भनदा चाहि मेरो पनि कता कता झनडै आसु झरो हजुर हरु लाइ धेरै धेरै बधाई र भाइलाइ शुभयात्रा
याे भाका लाेकदाेहारीमा सारै मन परयाे डिउटी बिटेकाे थाहै भएन टिका सानु भाका कति मिठाे हाे
आजसम्म सुनेको मध्य सबै भन्दा राम्रो लाग्यो टीका सानु र सूर्य खद्काको दोहरी बधाई छ यसरी नै पर्गतिको बातो तिर लम्कदै जानु शुभकामना छ टीका सानु बहिनी
सङगी संसार आज ह्रिदय देखि धन्यवाद अत्यन्तै सुमधुर रमाईलो दोहोरी प्रस्तुत गर्नुभएकोमा
सुर्य खडका नेपाली लोक संगीत को निस्चल नदि हुन हेर्दा जति सुन्दर हुनु हुन्छ उति अनुशासित कालाकार हुनु हुन्छ उहाँ जस्तो कालाकार पाउँदा म आफुलाइ भागिमाने सम्झन्छु 😍😍😍
वावा सुर्या भाईको
हामी परदेशी को पिणा
एक मैना नी एक दिन झै लायो
हेर्दा हेर्दै छुटिनी दिन आयो
..
सुर्य दाजु र टीका दिदि को एति मार्मिक दोहोरी सुन्दा कस्को अँखा नरसाउला र खास गरि हामी प्रदेशीको 😥😥😥😥
wow पर्देसिको यथार्थ जिबनलाइ मध्यनजर गर्दै मर्मस्पर्शी शब्दको बाहार फुटाउदै सुमधुर स्वरमा पोखिएका बह साच्चिकै हृदयबिधारक छन सलाम छ सम्पुर्ण समुहलाइ ....
दुई तीन पल्ट दोहोर्याइ दोहोर्याइ हेरे असाध्यै मन छोयो अनि भित्र भित्रै कुटुकुटु रोइरहनु जत्तिको आनन्द के होला र ,,,?? हामी पर्देशीको ढुकढुकी गायक सुर्य खड्का दाजु र राम्री गायिका नामै काफी (टीका सानू ) दि को दोहोरी 🎵🎵🎵Keep it up
धेरै राम्रो छ हामी पर्देसी हरुको बाध्यतामा आधारित टुका मन छोयो बधाई दुबई जनालाई
ओह धेरै2 मार्मिक गित हरु प्रस्तुत गरि दिनु भो भाइ सुर्य र बहिनी टीका लाई धेरै2 धन्याबाद को साथै अगाडी पनि येस्तै2 मन छुने गित हरु सुन्न पाउने अपेक्षा मा बसि रहने छु है
मन,मुटु,दिल सवै छोयो।Keep it up surya bro n tika sanu sis.Proud both of you.
नदोरयाउ है संकाको फेरो नि,
तिम्रो आमा आमै हुन मेरो नि !! वा टीका बहिनी निक्कै मन छोयो ,मुटुको धडकन बढ्यो
यथार्थ जीवनलाई लोकदोहोरीमा जिवन्त पार्न सक्ने यो जोडीको इतिहासमा सुनौलो अक्षरमा रहि रहोस् शुभकामना ।
100 palta suniya moeliya dheyarae ramro cha khuse lagyo
एउटा कलाकारमा हुनु पर्ने सर्बगुण भरिपुर्ण कलाकार भनेको एस्तै हुनु पर्छ र जुन एउटा पर्देशिको पिडा गीत मार्फत पोखिदिनु भयो एस्को लागि भाइ सुर्य खड्का र बहिनी टीका सानू लाई धेरै धन्यवाद गीतको शब्द ले धेरै मन छोयो भाबुक भैयो येस्तै दोहोरी फेरि नि सुन्न पाइयोस यो जोडीको
परदेशीको यथार्थ कहानी लाई यति मिठो भाकामा मर्मस्पर्शी शब्दमा कोईली रुपि स्वरमा दोहोरी प्रस्तुत गर्दिनु भयो | एकदमै मन भक्कानियो र एका तिर रमाईलो पनि भयो , दुबै जनालाई हृदय देखि सम्मान छ र यू ए ई देखि जजसले हेरिराख्नु भाछ यता हाजिर होऔ |
कति मार्मिक ,ओजनदार अनि अर्थपूर्ण शब्दहरु अति संबेदनशील र अनुशासित प्रस्तुतिले मन मुटु हुदै दिमागमा नै तरंग ल्यायो। यो प्रस्तुति हेर्दा सुन्दा लाग्छ यो मेरो कथा नै हो र मैले नै गाईरहेको छु भन्ने महसुसु हुन्छ सायद यो हुनु नै सच्चा कलाकारको कार्यक्षमताको मापन होला । सारंगी संसार अनि सुर्य खड्का र टिका सानु जी लाई धेरै धेरै धन्यबाद !! येस्तै कार्य कुशलताले शिखर चुमोस धेरै धेरै शुभकामना छ !!
सारै मन छोयो दोहोरी ले अति राम्रो गाउनु भको छ । सुर्य दाइ र टीका दि मा उच्च सम्मन ।अनि सारङगि सन्सार लाई । मुग्लान बाट हेर्दै छु ।
प्रदेसी जीवन प्रदेस जाने बेला को अबस्थामा घर परिवार छोडेर जानू पर्दा हुने वास्तविक अनि सान्दर्भिक शब्दहरु को चयन जो कसै को पनि मन छुने।धेरै धेरै शुभकामना सुर्य र टीका जि लाई।
आज को दोहोरी हेर्दा हेर्दै आसुले सिरानी भिजेको नि पतै भयन😭😭😭😭😭 सरै मार्मिक शब्द शब्द ले मन छोयो
दामि छ मेराे मनपर्दा गायक सुर्य दाजु र टीका सानू हेर्दै जादा खुव मजा अायाे
इन्द्रेणी कार्यक्रममा हेरेको थिए टीका सानू बहिनी र सुर्य खड्का भाईको दोहोरी आज सारङगी सन्सारमा पनि हेर्न पाईयो खुसी लाग्ग्यो।इन्द्रेणी पछि सारङगी सन्सार पनि नियमित हेर्दै आएको छु बिगत केही समय अघिदेखी।आगामी दिनहरुमा पनि यसरी नै अगाडि बढ्दै जाओस अग्रिम सफलताको शुभकामना।
कति यथार्त सब्द सारै मन छोयो म परदेशि लाई र सबैको मन छुनेछ यो दोहोरी ले प्रदेस म रहने लाई
धेरै रमाइलो लाग्यो दोहोरी गीत surya खड्काको फ्यानहरु✌️✌️🤘🤘
एकदमै मनै बाट छोयो यो गितले आँखा भरी आँसु भयो थाम्न सकिन यो मनले आँसु हरु । सुर्य खड्का अनि टीका बहिनी लभ यु
दामी छ पुरानो गित फेरि पनि सुन्न पाई यो दर्शन सबै लाइ
सारै मार्मिक ,उत्कृष्ट लाेक दाेहरी, बधाई छ सारङ्गी संसार परिवार ,सुर्य खड्का,टीका सानू तथा सबै कलाकार मित्रहरुलनई ✋✋
कसम यो गित सुनेर मेरि प्यारी को याद आयो जुन दिन मैले मेरि प्यारी र मेरो मुटुको टुक्रा छोरि लाइ छोडेर बडेमानको जाहाज चडेर सात समुन्द्र पारी बिरानो परदेश लागेको थियो 😓😓
धेरै मन छोयो हामी बिदेसी को पीड़ा समेटिये को छ 🙏✋🏻
म अभागिलाइ फेरि यसता यसताि दुखि भनबनातमक गित सुननै हुदैन जिन्दगी पनि रूदा रूदै सकिने भयर हाेकि , केहाे मेराे त, अासुका धारा बगाउदै भय पनि हेरियाे
Bichara ho ra
Oiioo
)if
आखामा राख्दा पनि नबिजाउने सुर्ये जि र टीका जि को सरेइ मन छुने शब्द सुन्न पाइयो
फेरि पनि टिकासनुर सुयए खडकाको गित लेनु टीका बैनि किहो रोएको तिमीलाइ तेसतेनपरुस मेरो शुभकामाना मदुबैदेखि
उत्कृष्ट शब्द चयन गर्न खप्पिस टीका सानुको उचाई अझ बढ्दै जाओस् ।
Tika sanu d hajurle ramro song gaunu.hunxa malai yekdam man parxa
Sahi ho
b
@Dil Dhakal 9q
सुमधुर स्वोर दुबै जना गायक र गायीका यानिकी सुर्य ज्यु र टिका सानु सिस को । उन्नतिप्रगतिको कामन गर्दछु । दुबै प्रति ।।
वास्तविक जीवनकालमा भइरहेको मानका पिडा पोखौने गीत सङ्गगीत हो दोहोरी ,,
जो कसैको पनि प्रदेशीको यथार्थ र सत्यता अनि वास्तविकतामा आधारित जीवन संग मेल खाने दुबैको साचो र मिठास गितले जो कसैको पनि आँखा रसाउने नै छ ...! आखिर यथार्थतालाई मान्नुपर्ने हुन्छ ,
# यो देशमा सुख दुख गरि खान्छु भनेर पनि दिने भएन ...!
सुयॆ खडका र टीका सानु को दोहरी र जड़ी धेरै मनपसंद छ।
मचै पुर्बेली ताप्लेजुङ्ग को परे तर पनि सारै राम्रो लाग्छ पस्सीमे लोक दोहरी।😍🎧👌🙏🙏
सूर्य जी र टीका जी को मिठो दामी छ दोहोरी गीत
मेरो त यो गीतगीतले मुटु नै छोयो
अझै राम्रो गर्नु सफलताको शुभकामना दुवै जनालाई
Tika sanu ko git sirasha xa
सारै मन छोयो यो गीतले धेरै राम्रो गाउनु भयो सुर्य अनि टीका सानू यस्तै दोहोरी फेरि फेरि सुन्न पाइयोस यो जोडीको 💑👌🌷
धेरै राम्राे छ सुर्य सर र टीका सानू जि काे घम्सा घम्सि 👌👌👍️👍️💕💕🌷🌺🥀
Dherai ramro xa
Nice to
कति मीठो गित सुनपाईयो ! सुर्य सरको गितको मत फेन हो हजुरको त येक चोटि नहेरिकन निद्रा लाग्दैन 🙏🙏🙏🙏🙏🙏🙏
सुर्य जि र टीका बहिनीले प्रदेसी को पिर वेदनालाइ समेटिएको गीत गाउनुभयो # कता कता मलाई पनि मनमा ठेस लाग्यो ।।
स।रै मिठु
छुट्नी भयो पिपलु वर शीत
रुदै जहाज चडिन्छ पर्सि त
मन रोयो कसम्😭
??
💩💩💩💩👶
छुट्टि ने भो पिपलु बर सित्# रुदै जहाज चड्ने हो पर्सि त क्या उत्कृष्ट सब्द छ सबै जना लाई सफलता को सुभ कामना 🌹🌹💞
जति सुनो उति सुनौ सुनौ लाग्ने 5 पटक दोहोरायर सुन्दापनि अझै धित मरेको छैन अत्यन्तै मार्मिक दोहरी
मलाई पनि त्यस्तै भैरहन्छ हो प्रमोद ढकाल जि कति राम्रो मिठो लाग्यो दोहरी
6666666666666666666666666666
66666666666666666666666666
6
6
आफै भन्छौ पूग्दैन धौ हून्छ
गरेपछी 3×3=9 हून्छ।।।।सारै मन परो
Kina vanxau nagardai dhau hunxa
kam gare ta 3×3 nau hunxa
raixa h0😁
सूर्य जी र टिका सानु अति अनुशासित कलाकार उहाँहरुको स्वर सब्द उत्कृष्ट छन् यहाँहरुको लगनशील को प्रसंसा गर्नु पर्छ धेरै धेरै शुभकामना छ।