इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
म आफुलाइ पनि धेरै मन पर्ने अत्यन्तै अनुशासित बहुप्रतिभाशाली कलाकार आदरणीय सर सुर्य खड्का सङ्ग तेस्रो चोटि दोहोरि गाउने मौका मिल्यो । धन्यवाद सुर्य सर !! मेरा आदरणीय दर्सकस्रोताहरु लाई यो दोहोरी कस्तो लाग्यो कुन्नी???
Jaya indreni samaj ra sree krishna kaodel jiu sahit sampurna team lai dhanne bad xa ra sabai pidit Rogi haruko sarir ma malam lagauone kala kar ra chandata haru lai god bless us
यहाँहरु सबैको चाहाना अनुसार फेरी अर्को छुट्टीमा नेपाल पुगेको बेला आफैले सिर्जना गरेको भजन र मलाई मन पर्ने चर्चित गायीका टिका सानु संग दोहोरी गाउने प्रयास गरेको छु हेरेर प्रतिकृया दिनु होला है । कृष्ण कंडेल दाजु र सम्पुर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ।भजनको ओरिजीनल भिडियो पनी तलको लिङ बाट हेर्नुहोला है..👇 ruclips.net/video/8Oj5pmXngMw/видео.html ruclips.net/video/8Oj5pmXngMw/видео.html
सुर्यखडका जि नेपालमा आएर बेला बेला मा इन्द्रेणी मा गितगाउदा हामिदर्सक लाई सारै खुसिलाग्छ सुर्यजी जापान मा बसेपनी नेपाल को माया धेरै रहेछ भन्ने लागेको छ तिकासानु र सुर्यखडका को दोहरी सारै मन पर्यो र तपाईं हरुको कला र गला ले सधै साथ दिउँसो धन्ने बादछ इन्द्रणी सन्चालक कृस्णकदेल दाइ लाई पनि धेरै धेरै धन्ने वाद छ
कति मिठो राष्ट्र बादि गित अायो टिकाबाट टिकाको फ्यानहरु यता👍️👍️👍️👌👌💕💕💕🙋🙋👩❤️💋👨मंसिर गयो अव यो पुस भरि विहेको कुरा नगर त टीका जापान बसेर पनि लोक संस्कृति को जगेर्ना गर्ने सुर्यलाई सलाम कति मिठो भजन गाएको छुट्टै माहोल छ है अाज ईन्द्रेणीमा
साँच्चिकै भन्नू पर्दा सुर्य दाइ र टीका दिदिको दोहोरीमा मनै भाबुक बनाउछ्😍💖💖सुर्य दाइ जापान जानू भएसी अब कहिले होला फेरि दोहोरी सुन्न पाउने जस्तो लागेको थियो आज बल्ल मन रमायो 💃❤️
नयाँ नयाँ जोईन हुने साथी हरु एता हाजिर हुनु होला😍😍 सलाम्छ ईन्द्रेनी टिम्लाई र साथमा टिकासानु दिजु लाईर सुर्य खड्का सर लाई अति रमाईलो भो यो एबिसोट ओर्जिनल लाहिब दोहोरी भनेको एस्तोपो हो हुनु पर्ने सदिब एस्तै पुराना भका घन्किनु पर्छ योठाउमा
सुर्य खड्का र टीका सनु बिच दोहोरी बिषय शब्द मार्मिक लाग्यो बिचमा पश्चिम् लिपियधुरा सिमाना बारे दुई शब्द मात्र हुन्दा कता कता केही जस्तो लाग्यो दोहोरी सुनाएकोमा धन्यवाद इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन
मलाइ चै आजको episode विशेष लाग्यो जुन सुरु भजनमा जहाँ गए नि संस्कृत कै माया लाग्छ,युवाहरूलाई स्वादेश मै बसेर देश बनाउने सन्देश,सिमाना मिचेको प्रसङ्ग उदृत,बाजो जमिन उर्वरता बनाउने,अल्छि नगरी ओर्गानिक आफै उब्जाउने जस्ता आश्या पाए हुन त म पुर्बमै हुर्के बढे पनि सारै मन पर्यो।सबै कलाकार र उपस्थिति र हेर्ने दर्शकहरु मा नमन।जय इन्द्रेणी 🙏🙏🙏
कति मन छूने भजन गाउनु भो उहाँ सुर्य सर ले मनै रसायो साथ मा.टिका बैनी सँग को दोहोरीपनि सारै रमाईलो भो उहाँ लाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण कलाकारजन लाई नमस्कार छ. धन्यवाद
सरल,सालीन,भद्र,ईमानदारी अनी अनुशासित लोकदोहरीका दुई तारा सुर्य खडका र टिका सानु को जयहोस 🇳🇵😘👌🙏 जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏🙏 जयहोस नेपाल आमाको🇳🇵🇳🇵🇳🇵
यो जाडोमा इन्द्रेणी हेरे पछि न्यानो हुने म मात्र होकी हजुरहरु पनि हुनुहुन्छ अब केही दिनमा धुर्मुस सुन्तली ले बनाउनु भएको रंगशाला को पनि भिडियो आउँछ इन्द्रेणी हेर्न न छुटाउनु होला हजुरहरु सबैको कल्याण होस् जय होस्
प्रदेशमा बसे पनि नेपालीको मौलिकता बचाउन गित भजनको माध्यमबाट सुर्य खड्का दाजुको देन अतुलनीय छ सलुत छ सुर्य दाइ सबै कुराले भरिपुर्ण इन्द्रेणीमा मजुराको कमि महसुस भयो
सरब परथम त ईनदेरेनि सनचालक किरिशन सर लाई मनई देखि नमन गरन चाहामछु म ईनदेरेनि को नियामित फरेन हो र मईले यो कारेकरम नियामित हेरछु र यो यउता गरिब निमुखा लगायत समपुरन देश तथा बिदेश मा छहारियर बसेका नेपालिको यउता दुख बिसाउने र हरेक काम सहझ रुपमा पूरा हुने कारेकरम हो किरिशन सर लाई सलाम छ ? तेसई गरि मेरो हरेक मन मुतुमा र हरेक गितलाई नाय दियर सहझ सगई गाउन सकने दाइ सुरे खडका लाई नि सानगितिक सलाम सहित नमन छ हजुरको जुन लमकि रहेको बातो सदई अगाडि बडोश सुभकामना छ?तेसई गरि लोक दोहोरि कि गाईका अनि किनग टीका सानू बईनि लाई नि सानगितिक सलाम छ थयानकश अल फर शुईट कोमेनत को लागि हाल ( के श य ) बात जय सङिइत जय नेपाल ?
गित भनेको यस्तो खाल्को सन्देस मुलक हुनुपर्छ यस्मा पर्देसियका युवा फर्काउने कुरा आयो सिमाना को बिसय आयो देस बिकास समाज सेवा गर्ने कुरा आयो सारै राम्रो लाग्यो धन्नेय वाद सुर्य सर लगायत सम्पुर्न ईन्द्रेनी तिम लाई
दोहोरी भनेको आजको जस्तो सभ्य भब्य अनि रमाइलो हुनुपर्छ ।साह्रै रमाइलो छ आज धेरै पछि अपसब्द प्रयोग नगरी निकै रमाइलो दोहोरी पस्कने अनुसासित गाएक सुर्य खड्का अनि टिका सानु लाई सलाम छ।सधैं यस्तै सभ्य भब्य अनि रमाइलो को अपेक्षा छ।जय गित जय संगीत जय इन्द्रेणी जय कृष्ण कंडेल ।
वाउ 😢 हामी जस्ता समुन्द्र परी गाउँमा सबै बजै छ खेत बरी ❤️🙏🏻🙏🏻🙏सम्जिदा नी कटक्क मन खान्छ 🙏🙏कुवेत बाट हेर्दै छु इन्द्रेणी कार्यक्रम समूर्ण लाई दुई हात जोडेर fyafulla 🙏🙏🙏🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै राम्रो छ सुर्य बहादुर खड्का जी को दोहोरी मलाई इन्द्रेणी मा गाउदा हेर्न मन थियो आज हेरे धेरै राम्रो छ अँझै धेरै अगाडी बड्दै जानु यहीँ छ मेरो शुभकामना💚💚💚💚💚💚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝💝💝💝💖💖💖💕💕
दर्सान अनि नमस्ते आदरणीय दाजु सुर्या खड्का दजु लाई हिर्द देखि धन्ने बात साल्को टपरि भजान गाउँ दै ईन्देणि सम्पुर्ण टिम लानी बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏mis you all tim
सर्बप्रथम इन्द्रेणी का सम्पुर्ण तिमहरूलाई मेरो तर्फबाट नमस्कार र आज को चर्चित गायक सुर्य जि र तिका सानू को दोहोरी धेरै समय पछि बल्ल सुन्न पाइयो आज अति भन्दा अति खुशी लाको छ र सारै मन पर्यो क्या राम्रो दोहोरी का हस्तिहरुको जोदि आज सारै मिलेको छ.......। म हाल कतार बात हेर्दैछु हजुरहरुको दोहोरी 💏💏👌👍️👌👍️👌👍️✍️👄💘
मलाई असाध्यै मा पर्ने कलाकार सुर्य खड्का भाईको इन्द्रेणीमा प्रत्यक्ष्य दोहोरि हेर्ने सुन्ने तिब्र इच्छा थियो तर परिस्थिति बश सहभागी हुन पाईन। टिका सानु बैनी र भाइको असाध्यै मर्मस्पर्शी समय सापेक्षा अति उत्कृष्टदोहोरी घम्सा घम्सी भएको रहेछ YOU TUBE मा हेर्ने अवसर मिल्यो धेरै धेरै धन्यबाद इन्द्रेणी टिमलाई !! सुर्य खड्का भै र टिका बहिनीलाई बधाई तथा उत्तोरत्तर प्रगतिको कामना !!
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
dharai samaya px ramailo dhori suna payo tikara suryako
सुर्य खड्का को भजन धेरै राम्रो छ🙏🙏🙏🙏
Wow nice
इन्द्रेणी को सबै गित भन्दा राम्रो लाग्यो आज 👉️👉️👉️👉️टीका सिस र सुर्य सर को गित
Ramro lagyo jatisune pani nathakni
म आफुलाइ पनि धेरै मन पर्ने अत्यन्तै अनुशासित बहुप्रतिभाशाली कलाकार आदरणीय सर सुर्य खड्का सङ्ग तेस्रो चोटि दोहोरि गाउने मौका मिल्यो ।
धन्यवाद सुर्य सर !! मेरा आदरणीय दर्सकस्रोताहरु लाई यो दोहोरी कस्तो लाग्यो कुन्नी???
सारै मिठाे गाउनु भयाे ।
babal xa hjr
भजनले मन छोयो टिकाले एकोहोरो हेरेको भजन गाऊदा मन पर्यो दामि छ राष्ट्रियताको गित
Ati ramro xa geet ani anusasan dubai jana ko tika @ surya g ko badhai xa tika g
Tika Sanu malai ni man parcha surya bhai
सुर्य खड्का र टीका सानू मन पराउने यता हाजिर हौ💘💘💘💘
😘😘😘😍😍😍👌👌👌दादा 👌👌👌👌👌❤️
Meee
Jaya indreni samaj ra sree krishna kaodel jiu sahit sampurna team lai dhanne bad xa ra sabai pidit Rogi haruko sarir ma malam lagauone kala kar ra chandata haru lai god bless us
Me
LA so good golkot ko shan
यहाँहरु सबैको चाहाना अनुसार फेरी अर्को छुट्टीमा नेपाल पुगेको बेला आफैले सिर्जना गरेको भजन र मलाई मन पर्ने चर्चित गायीका टिका सानु संग दोहोरी गाउने प्रयास गरेको छु हेरेर प्रतिकृया दिनु होला है । कृष्ण कंडेल दाजु र सम्पुर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद ।भजनको ओरिजीनल भिडियो पनी तलको लिङ बाट हेर्नुहोला है..👇
ruclips.net/video/8Oj5pmXngMw/видео.html
ruclips.net/video/8Oj5pmXngMw/видео.html
Surya Khadka जि हजुर को स्वर अनि शब्द चयन कमेन्ट गर्ने शब्द नै छैन शुभकामना टिका सानु को नि उस्तै राम्रो हजुर हरु को गित को सहकर्य सारै मिठो लाग्छ 🙏🙏🙏
Surya da 👌👌👌👌
innocent and discipline surya khadka daii
Super X bro
Sabaile herera share gardinu hola hai
सधै इन्द्रेणी हेर्नू हुने को को हुनुहुन्छ
यता हाजिर गर्नुस हाई
very nice song both of you
God bless you
जय इन्द्रेणी
Im
सुर्यखडका जि नेपालमा आएर बेला बेला मा इन्द्रेणी मा गितगाउदा हामिदर्सक लाई सारै खुसिलाग्छ सुर्यजी जापान मा बसेपनी नेपाल को माया धेरै रहेछ भन्ने लागेको छ तिकासानु र सुर्यखडका को दोहरी सारै मन पर्यो र तपाईं हरुको कला र गला ले सधै साथ दिउँसो धन्ने बादछ इन्द्रणी सन्चालक कृस्णकदेल दाइ लाई पनि धेरै धेरै धन्ने वाद छ
@@ramshrestha6632 umm honi dherai khusi lagxa surya dai ko gita suna pauda hami pardeshi vayar hola sayd 😢
Me
म पनि छु है बिमला जि
लौ कडा हुन्छ है सुर्य vs टीका लाई माया गर्ने कति छम
जय इन्देनी😍😍😍
टीका र सुर्य खड्काको गित मन पराउने कति छौ
आज त भजन संगै सुर्य खड्का र टीकाको दोहोरी
टिक सनु वईनिको दोरो दामि छ
Indereni
कमेन्ट पढ्दै गितमा रमाउने कतिछम हाेला ।।
कति मिठो राष्ट्र बादि गित अायो टिकाबाट टिकाको फ्यानहरु यता👍️👍️👍️👌👌💕💕💕🙋🙋👩❤️💋👨मंसिर गयो अव यो पुस भरि विहेको कुरा नगर त टीका जापान बसेर पनि लोक संस्कृति को जगेर्ना गर्ने सुर्यलाई सलाम कति मिठो भजन गाएको छुट्टै माहोल छ है अाज ईन्द्रेणीमा
बाग्लुङका प्राय सबै कलाकार अनुसासित हुनुहुन्छ । त्यसमध्यमा सुर्य खड्का एक नम्बर लाग्छ । कति मीठो आवाज छ ।
लिलावलीले
@@manishakandel2847 nice
@@ishworstha4382lppppppĺ
मलेसिया बाट हेरने जति यता हजिर गरुत को को हुनुहुन्छ ।।।
"सालको पात टपरीमा रोटी आए बजाउ थपरी ,,हाम्रो बाग्लुङका प्रिय् होनहार गाएक ,सुर्य खड्काको भजन सार्है मन पार्ने कति हुनुहुदोरहेछ,हेरौं !!👍️❤️👌
धेरै खुसि अनि रामईलो लागो सुर्य दाइ हनि टीका जिको दोहोरि सुन्दा धेरै धन्यबध इन्द्रणि परिवरलै
साँच्चिकै भन्नू पर्दा सुर्य दाइ र टीका दिदिको दोहोरीमा मनै भाबुक बनाउछ्😍💖💖सुर्य दाइ जापान जानू भएसी अब कहिले होला फेरि दोहोरी सुन्न पाउने जस्तो लागेको थियो आज बल्ल मन रमायो 💃❤️
नयाँ नयाँ जोईन हुने साथी हरु एता हाजिर हुनु होला😍😍 सलाम्छ ईन्द्रेनी टिम्लाई र साथमा टिकासानु दिजु लाईर सुर्य खड्का सर लाई अति रमाईलो भो यो एबिसोट ओर्जिनल लाहिब दोहोरी भनेको एस्तोपो हो हुनु पर्ने सदिब एस्तै पुराना भका घन्किनु पर्छ योठाउमा
टिका सानु लाई माया गरनी र सूर्य खड़का भाइक़ो फेन जती यटा हाज़िर हुम।
Sadai ramro
ठठठ
एकदमै काणुणिक गीत कसको मन हुँदैन र श्रीमती छोराछोरी संगै रमाउने बाध्यता परिस्थिति ले बिछोडिनु पर्यो
सुर्य र टिकाले अलिकति भएनि देशको बारेमा गीत गायर देशभक्तिको परिचय दिनु भयो धन्यवाद ।
बाग्लुङे सुर्य खड्का लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर गरम त साथीहरू
सुर्य खड्का र टीका सनु बिच दोहोरी बिषय शब्द मार्मिक लाग्यो बिचमा पश्चिम् लिपियधुरा सिमाना बारे दुई शब्द मात्र हुन्दा कता कता केही जस्तो लाग्यो दोहोरी सुनाएकोमा धन्यवाद इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन
इन्द्रेणी lai असाध्यै मनपराउने हरुले फटाफट लाईक र कमेन्ट गरौ
सुर्य खड्का सर को भजन मन पर्यो सुपर टुपर हिट होस
आहा कति मीठो शब्द lup you surya daju
यहि बसेर केहि काम थाल्नू छ।
गाऊँमा भयका बा आमा पाल्नु छ।
आज बल्ल रोजेको र दर्सक ले खोजेको हिरो र हिरोइनिको दोहोरी सुन्ना पाईयो जय इन्द्रेणी कृष्ण कडेल सर
आहा टीका र सुर्य भाइको गीत सुन्ना पाइयो कति मिठो दोहोरी
एक सय एक कमेन्ट अाऊदा भिडियो हेरेर सकियो सबै कमेन्ट् लाई ठोकियो लाईक लौ जा
राम्रो गूड् song
अहिले सम्म को टीका सानू ले गाको मेरो best दोहोरी गीत राम्रो प्रसङ्ग छ गीत
टीका सिस काे र सुर्य दाय काे दाेहाेरि बबाल राम्रो छ अब रबि लामिछाने दायलाइ नि लिहाउनु पराे इन्देृणिमा किष्ण सर
सूर्य खडकाे देस प्रेमी नयॉ प्रर
जय गितसगिंत सलाम इन्द्रेणी परिवारलाई
शुर्य खड्का र टिकाको दोहोरीको प्यसमा को को हुनुहुन्थो आयो है सुनौ
मलाइ चै आजको episode विशेष लाग्यो जुन सुरु भजनमा जहाँ गए नि संस्कृत कै माया लाग्छ,युवाहरूलाई स्वादेश मै बसेर देश बनाउने सन्देश,सिमाना मिचेको प्रसङ्ग उदृत,बाजो जमिन उर्वरता बनाउने,अल्छि नगरी ओर्गानिक आफै उब्जाउने जस्ता आश्या पाए हुन त म पुर्बमै हुर्के बढे पनि सारै मन पर्यो।सबै कलाकार र उपस्थिति र हेर्ने दर्शकहरु मा नमन।जय इन्द्रेणी 🙏🙏🙏
tika sanu ko haso ma sadai feda hunchu yar so sempal qty tika ❤❤❤❤❤
सुय॔ दाई र टिका दिदी को गित धेरै राम्रो छ💑💑💑💑💑💑💑💑💑💑💑💑💘💘💘💘💘💘💝💝💝💝💝💝💝
भजन गित मा बुढी बुढा आमा बाबा नाच्दा अति सुहाउँने।।जय गित जय संगीत 🙏सप्पै लाई
होनि
@@suryajoti3031 e
अति सुमधुर लय भाकामा मिठाे गित सुर्य खड्का र टीका सानू काे अावाजमा हार्दिक बधाई छ।मार्मिक छ गित
दाम्मि लाग्यो,नियमित दर्सक म इन्द्र ेणिको
टिकानै मन पर्छ गित परै जावस किन नपर्ने
अहा सुर्य र टिकाको दोहोरी कति राम्रो
yesभजन दामी छ 💕
एक
@@suryajoti3031 7
सूर्य खड्काजीको शब्द छनोवट मन पर्यो 👌👌👌💪💪💪💪💪
कति मन छूने भजन गाउनु भो उहाँ सुर्य सर ले मनै रसायो साथ मा.टिका बैनी सँग को दोहोरीपनि सारै रमाईलो भो उहाँ लाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण कलाकारजन लाई नमस्कार छ. धन्यवाद
आहा कति राम्रो भजन यो पो हो त.... नेपाली सस्कृती जोगाउनु हामी सबै को कर्तव्य हो
अाे हाे कति मिठाे सुय जि धन्यवाद रईन्देणि परिवार लाई धन्यवाद रसबै मा नमस्कार 👍️👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वा वा वा कति मिठो भजन सुर्य जि 👌👌🌺🌺साथ मा मिठो दोहोरी
सिर्य दाइ र टीका सानू दिदिको दोहोरी गित कति रमाइलो छ 👌👌👌👌👌👌
आफ्नो तिरको भजन सुन्दा येति खुशी लागेन Thanks surya ji
तिका सानू को सोर सारैमन पर्छ हो मलाइ
मलाई पनि अती मन पर्छ
लव यू इंद्रेणि
दामी छ है ईन्द्रेनि
love you didi dhan maya
दामी
love you dhanmaya
अाज इन्द्रेणीमा धेरै रमाइलो भाकाे छ।
आज को दोहोरी सारै मिठो लगियो दाजु यस्तै दोहोरी हेर्न पाउ एकदमै राम्रो छ।
अति उत्कृष्ट लोक भजन, सुर्य भाइलाई हृदय देखि धन्यवाद, सम्पुर्णलाई दर्शन। जय इन्द्रेणी।।
सरल,सालीन,भद्र,ईमानदारी अनी अनुशासित लोकदोहरीका दुई तारा सुर्य खडका र टिका सानु को जयहोस 🇳🇵😘👌🙏
जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏🙏
जयहोस नेपाल आमाको🇳🇵🇳🇵🇳🇵
यो जाडोमा इन्द्रेणी हेरे पछि न्यानो हुने म मात्र होकी हजुरहरु पनि हुनुहुन्छ अब केही दिनमा धुर्मुस सुन्तली ले बनाउनु भएको रंगशाला को पनि भिडियो आउँछ इन्द्रेणी हेर्न न छुटाउनु होला हजुरहरु सबैको कल्याण होस् जय होस्
हुन्छ हजुर
म नी छु
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Didi hajur aaramai hunuhunchha
Namaste goma bhandari hajur malie pani akdam dami lagxa good night sweet dream hajur
हैट आज त Goma Bhandari ज्यु पनि एतै?
नमस्कार हजुर एहा जाडो नभएपनी इन्द्रेणी हेरेपछी न्यानो चाहिँ मानिन्छ है
इन्द्रेणी मा फेरि सुर्य खाडका र टीका सानू को दोहोरी सुन्न पाउँदा माइनस २ को जारो नै हरायो बधाइ छ
प्रदेशमा बसे पनि नेपालीको मौलिकता बचाउन गित भजनको माध्यमबाट सुर्य खड्का दाजुको देन अतुलनीय छ सलुत छ सुर्य दाइ
सबै कुराले भरिपुर्ण इन्द्रेणीमा मजुराको कमि महसुस भयो
Hhl
Gmxksj
सरब परथम त ईनदेरेनि सनचालक किरिशन सर लाई मनई देखि नमन गरन चाहामछु म ईनदेरेनि को नियामित फरेन हो र मईले यो कारेकरम नियामित हेरछु र यो यउता गरिब निमुखा लगायत समपुरन देश तथा बिदेश मा छहारियर बसेका नेपालिको यउता दुख बिसाउने र हरेक काम सहझ रुपमा पूरा हुने कारेकरम हो किरिशन सर लाई सलाम छ ? तेसई गरि मेरो हरेक मन मुतुमा र हरेक गितलाई नाय दियर सहझ सगई गाउन सकने दाइ सुरे खडका लाई नि सानगितिक सलाम सहित नमन छ हजुरको जुन लमकि रहेको बातो सदई अगाडि बडोश सुभकामना छ?तेसई गरि लोक दोहोरि कि गाईका अनि किनग टीका सानू बईनि लाई नि सानगितिक सलाम छ थयानकश अल फर शुईट कोमेनत को लागि हाल ( के श य ) बात जय सङिइत जय नेपाल ?
गित भनेको यस्तो खाल्को सन्देस मुलक हुनुपर्छ यस्मा पर्देसियका युवा फर्काउने कुरा आयो सिमाना को बिसय आयो देस बिकास समाज सेवा गर्ने कुरा आयो सारै राम्रो लाग्यो धन्नेय वाद सुर्य सर लगायत सम्पुर्न ईन्द्रेनी तिम लाई
अनुसाशीत गायक गाइका सुर्य खड्का र टीका सानू कथा अनुसार को प्रसतुती दिन माहिर दुबै लाई मेरो सलाम 🙏❤️👩❤️👨
कृष्ण दाइ कल्पना दाहाल र रबिन लामिछाने लाई भिडन्त गराउनु पर्यो
सम्पुर्णमा नमस्कार !सारै राम्रो गीत ! जय होस! यसरी नै फलोस फुलोस इन्द्रेणी !
Surya khadka sir ko fan jati aata 🤚🤚🤚
सूर्य खड्का को र टीका सानु को जोडी अति मिलेकोछ।बिहे गर्नु पर्यो
bimal Hunching surya khadka ko ta 2 wota choriharu chan hajur
RUclips मै दोहोरी घम्साघम्सी हेर्दै ताली बजाउने हरु कति
आँहाँ कती सूहाँयको टिका लाई भजन मिस यू टिका।
सालको टपरी
टपरीमा रोटि आय, बजाउ थपडी
सच्चाई गाउमा सानोमा पुजामा जादा कहिले रोटि आहुला र भन्दै कुर्थेउ
Dherai ramro Lok dohori program badhai cha Surya g r Tika Sanu g Lai. ek dum man parne bhaka ...
hamro baglung tira yestai git poni gainx jay baglung yay jay kalika..!
दोहोरी भनेको आजको जस्तो सभ्य भब्य अनि रमाइलो हुनुपर्छ ।साह्रै रमाइलो छ आज धेरै पछि अपसब्द प्रयोग नगरी निकै रमाइलो दोहोरी पस्कने अनुसासित गाएक सुर्य खड्का अनि टिका सानु लाई सलाम छ।सधैं यस्तै सभ्य भब्य अनि रमाइलो को अपेक्षा छ।जय गित जय संगीत जय इन्द्रेणी जय कृष्ण कंडेल ।
धेरै राम्रो छ शुय र टीका बहिनी को दोहोरी
सारै रामाे् छ दाेहाेरि सुर्य दाइले परदेश मा रहेर पनि गितसङगित लाई माया गर्नु भाछ
हाम्रो तिर पनि यस्तै हो भजन सुर्य खड्का जी धेरै राम्रो मोईले त डेगमा लगाएर बिहान नाँचे एक छिन
वाउ आजको इन्द्रेणी भजन बाट शुरूवात टीका को स्वर भजन मा झन मीठो सुनिदोरैछ ।
लो है सुर्य भाई टिका बहिनीले भ्यऊला
सुर्य सरले जापनिज भासामा हाम्रो लय शब्द भाका मा गाएर हाम्रो लोक सस्कृती चिनाउने कोसिस गर्नु भाको रहेछ राम्रो लाग्यो
सारै राम्रो छ दोहोरी म मलेसिया बाट हो
गितमा पर्देसिको सत्यता खोल्नु भयो धन्यवाद सुर्य जि
याे गित सुनदा मलाई धेरई रमाईलाे लागयाे
कलाकार सम्मान गर्नेजति एता हाजि हौ है,
सन्देश मूल दोहोरी गाएको मा अल टीम र ईन्देणीलाई लव यु है
हाम्रो एक जना साथीले भजन पनि राख्नु भन्नु भएको थियो आज जहां हुनुहुन्छ तुरुन्त आउनु होला है साथी भजन मा नाच्नु पर्छ छम्म छम्म जाडोमा न्यानो हुन्छ
भजन र राष्ट्र बादी गित हिट लाग्यो है हेर्दै छु
Goma bhandari hajur mero man xa nachane k garne hajur tadha xu tara pani sabailie samjeko xu jay Nepal
पक्कै पनि नेपाल मा भको भए संगै नाच्न हुन्थ्यो तर क्यार्नु हजुर 😥😥
दिदी येहि छु बल्ल सुरु गरेको हेर्न अति राम्रो लाग्यो दिदी धेरै धेरै धन्देबाद दिदि
येति मिठो भजन छ नि हाम्रो पनि सबै इन्द्रेणी टिम लाई मेरो हृदय देखि नमन मेरो कुरा लाई बुजि दिनु भयेको मा गोमा दिदी आई नमन
निकै राम्रो र मार्मिक लाग्यो ।। 👌👌
वाउ 😢 हामी जस्ता समुन्द्र परी
गाउँमा सबै बजै छ खेत बरी ❤️🙏🏻🙏🏻🙏सम्जिदा नी कटक्क मन खान्छ 🙏🙏कुवेत बाट हेर्दै छु इन्द्रेणी कार्यक्रम समूर्ण लाई दुई हात जोडेर fyafulla 🙏🙏🙏🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
सुर्य भाई र टिका बहिनी दुबैको खतरा रमाईलो दोहोरी बधाई छ ।
जय इन्द्रेणी ।
धेरै राम्रो छ सुर्य बहादुर खड्का जी को दोहोरी मलाई इन्द्रेणी मा गाउदा हेर्न मन थियो आज हेरे धेरै राम्रो छ अँझै धेरै अगाडी बड्दै जानु यहीँ छ मेरो शुभकामना💚💚💚💚💚💚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝💝💝💝💖💖💖💕💕
सुर्य खड्का र तिका सानू को बैबाहिक जीवन मा बादिएको हेर्ने कोको हुनुन्छ
😃😃😃😃😃😃किन छोरी भएको मान्छेले अर्को बिहे गर्नु हुदैन र
wow surya dada ra tika sis ko dohori sunna paiyo kati khusi man vayo nice song
यक्दम मन पर्ने भाका र मन पर्ने कलाकार ले गाउदा यक्दम खुसी लागो
दर्सान अनि नमस्ते आदरणीय दाजु सुर्या खड्का दजु लाई हिर्द देखि धन्ने बात साल्को टपरि भजान गाउँ दै ईन्देणि सम्पुर्ण टिम लानी बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏mis you all tim
Khadka G Man maya sanga vayeko vaye ajha ramailo hunthou😃😃😃
सर्बप्रथम इन्द्रेणी का सम्पुर्ण तिमहरूलाई मेरो तर्फबाट नमस्कार र आज को चर्चित गायक सुर्य जि र तिका सानू को दोहोरी धेरै समय पछि बल्ल सुन्न पाइयो आज अति भन्दा अति खुशी लाको छ र सारै मन पर्यो क्या राम्रो दोहोरी का हस्तिहरुको जोदि आज सारै मिलेको छ.......। म हाल कतार बात हेर्दैछु हजुरहरुको दोहोरी 💏💏👌👍️👌👍️👌👍️✍️👄💘
टीका र सुये खडकाकाे गित मनपराउने कति छम
अति राम्रो ॐॐ नमो शिवाए
मलाई मन पर्ने कलाकार सुर्य & टीका सानू अरु काेहि हुनुहुन्छ यता हाजिर हुमत
टीका सानू र सूर्य खड्काको अत्तेधिक रोचक रयथार्थमा अाधारित दोहरि सुपर डुपर।Love you both
All the best !!!
Ya
इन्द्रेणी मा आज भजन सुन्न पाइयो खुसी लाग्यो
धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई
राम मनैमा सीता मनैमा जा गयनी आफ्नै माता पिता मनैमा साच्चिकै मन छुने भजन सुर्य खडका र टीका सानू को सबै दोहोरी सुपर हिट लाग्छ 😘😘😘
Tika sanu nd surya khadka sir kaa frn jati यहाँ हाजिर हुम त
मलाई असाध्यै मा पर्ने कलाकार सुर्य खड्का भाईको इन्द्रेणीमा प्रत्यक्ष्य दोहोरि हेर्ने सुन्ने तिब्र इच्छा थियो तर परिस्थिति बश सहभागी हुन पाईन। टिका सानु बैनी र भाइको असाध्यै मर्मस्पर्शी समय सापेक्षा अति उत्कृष्टदोहोरी घम्सा घम्सी भएको रहेछ YOU TUBE मा हेर्ने अवसर मिल्यो धेरै धेरै धन्यबाद इन्द्रेणी टिमलाई !! सुर्य खड्का भै र टिका बहिनीलाई बधाई तथा उत्तोरत्तर प्रगतिको कामना !!
Moti Rai
Thankyou So Much Dd
अाफु त सुर्यको अावाजको कायल परियो हजुरहरुलाई नि।