टिकाको आँसुले कोट भिजाउदै प्रदेश गएका सुर्य फर्किएपछि Surya Khadka, Tika Sanu Sarangi Sansar Ep. 326

Поделиться
HTML-код
  • Опубликовано: 26 дек 2021
  • सुमधुर स्वरका धनी Surya Khadka र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Tika Sanu बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M....
    =======================================
    =======================================
    Orginal Song:
    बटौलिमा | Bataulima
    Link: • New Nepali Song 2078/2...
    By Surya Khadka, Prem Kumar Basnet & Amrita Nepali, Composed By Prem Kumar Basnet, Penned By Shiva Akheli & Featuring Anjali Adhikari, Babbu Thapa & Shiva Ji Chhetri only on Surya Khadka's official RUclips Channel.
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 326
    =======================================
    =======================================
    #Surya_Khadka
    #Tika_Sanu
    #SarangiSansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Surya Khadka
    ♬ Tika Sanu
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Sunil Bardewa
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .
  • РазвлеченияРазвлечения

Комментарии • 903

  • @TikaSanu
    @TikaSanu 2 года назад +310

    नमस्कार हजुर !
    मेरा धेरै आदरणीय दर्सक स्रोता सुभचिन्तकहरु को चाहाना पूरा भयको छ।
    प्रदेशी गायक भनेर चिनिने असाध्यै मेहेनती कलाकार आदरणीय सर सुर्य खड्का सङ्ग को चौथो पटक दोहोरी गाउने मौका मिल्यो। सारङ्गी सन्सार परिवार प्रती हार्दिक आभार व्यक्त गर्दछु।
    दोहोरी अन्तिम सम्म हेर्नुहोला निकै रमाइलो भयको छ मिल्छ भने सबै ले यकचोटी फेसबुक मा सियर गर्नुहोला है हजुर?

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 года назад +452

    ट्याक्कै २ बर्ष पछी साराङगी संसारमा अत्यन्त अनुसाशित कलाकार टिका सानु जी संग दोहोरी गाउने अबसर मिल्यो.. हामीले कथामा डुबेर मन बाटै गित गाएका छौ कस्तो लाग्छ सल्ला सुझाब दिनुहोला है॥

    • @gorakhkarki9116
      @gorakhkarki9116 2 года назад +13

      सूर्य जि, म हेर्दै छु, तपाईं यूके आउँदा म नेपाल थिए, अहिले तपाईं नेपाल म यूके !!

    • @ashabhandari8161
      @ashabhandari8161 2 года назад +7

      आहा 😍dada धेरै माया अनि मिठो सम्झना 😘😍गीत धेरै राम्रो छ dada 💙🖤 Best singer surya dada 😍

    • @arpanakc3843
      @arpanakc3843 2 года назад +4

      Saroi ramro lagyo man pareko manxele gayar

    • @bishnusunar945
      @bishnusunar945 2 года назад +4

      Ramro matra horw dherai ramro layo vai hjr Dubai jana partivasali hunuhunxa

    • @KamalKumarBK
      @KamalKumarBK 2 года назад +8

      हजुरले मनैदेखि गाउनुभएकाे गित मलाईपनि मनै देखि मन परेकाे हाे ।

  • @nareshsoni1829
    @nareshsoni1829 2 года назад +3

    दोहोरि चाहि एकदम दमदार छ धेरै धेरै खुसी लाग्यो मलाई त गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +48

    सुर्य खड्का v/s टीका सानू को निकै मन छुने
    निकै रमाइलो दोहोरी सुनेर बस्दै छु😍💖🙏

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 года назад +8

    शुर्य खड्काकाे स्वर गायकि मलाई पनि अतिनै मनपर्छ ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +9

    सुर्य दाजि र टिका दिदि काे एक चाेटि हेरेर चित्त बुजेन फेरि फेरि हेर्न मन लाग्याे अनि फेरि हेर्न मन लायाे

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +16

    अति मीठाे र मार्मिक भावकाे सारै व्यवहारिक एवं माैलिक लाेकदाेहाेरी छ याे । घर ब्यवहारमा भिजेका र अभुभवले खारिएका शब्द र टुक्काबाट संयाेजन गरिएकाे याे दाेहाेरी धेरै मन छुने जीवन्त प्रस्तुति बनेकाे छ ! यति मीठाे प्रस्तुतिकाे लागि अति व्यवहारिक र जीवन्त लाेकदाेहाेरी गायनबाट सबैकाे मनमुटुमा बस्न सफल लाेकप्रिय लाेकगायिका टीका सानु र चर्चित लाेकगायक सूर्य खड्कालाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! सारंगी संसारप्रति हार्दिक आभार !

  • @maniram4826
    @maniram4826 2 года назад +16

    यति रमाइलो लाग्यो कि आहा।कति छिटै समय सकिएछ अझै लामो सुन्न पाएनी हुन्थ्योनि भन्दै थिए ।धेरै खुशी लाग्यो ।सुर्य सर लाई फेरिनी देख्न पाए हर दिन उहाँको गित हरु सुनिरहेको हुन्छु म।टीका मिस को नि ठूलो फ्यान म।।सारै खुशी भए।।साराङ्गी सन्सार सम्पु् परिवार लाई धेरै -धेरै धन्यवाद ।।।

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +59

    मेरो अतिनै मनपर्ने गायक सुर्य खड्का र गाईका टीका सानू बिचको दोहरि घम्सा घम्सी सार्है रमाईलो लाग्यो दुबै जनालाई बधाई तथा सफल्ताको शुभकामना जय सारङ्गी शँसार🙏🎤💕🎵❤️🎶💕🎤❤️

    • @renumagar7777
      @renumagar7777 2 года назад +2

      Dherai khue lago tika Ra Surya ko live dohari herna payara

    • @nabinmagar9233
      @nabinmagar9233 2 года назад

      @@renumagar7777 hor tq so much🤪

    • @DineshBkgood
      @DineshBkgood 2 года назад

      Good

  • @purnabahadur7080
    @purnabahadur7080 2 года назад +11

    मालाइ मन पर्ने गायक गाइका को दोहोरी सुन्न पाउने भैयो खुसी लाग्यो छिटो सुरु गरौ ल सुर्य दादा ले आफ्नो साप्रो सम्जे र सितल दादाको मा ताली बजाउनु भाको छ अजै नया लाग्यो यो भिडियो मा अरु लाई कस्तो लाग्यो भन्नू ल।।

  • @durgakunwar8132
    @durgakunwar8132 2 года назад +10

    आहा कति रमाइलो परट २ पनि चाहीनछ है

  • @Suraj-ev8gn
    @Suraj-ev8gn 2 года назад +3

    aaha ajako dohori sunna kati maja aayo man parne kalakar

  • @krishnashrestha8380
    @krishnashrestha8380 2 года назад +9

    सुर्य खडकाको नाम खुब सुनेको आज देख्न पाईयो । अब्बल दर्जाको गायक रहेछन !

  • @laxmanshahi946
    @laxmanshahi946 2 года назад +43

    उत्कृष्ट गायकहरुको उत्कृष्ट प्रस्तुति।

  • @dhanushxetri3737
    @dhanushxetri3737 2 года назад +11

    सुर्य दाई को दोहोरी धेरै पिछि हेर्न पायो सारै मन पर्यो

  • @bhugolgurung
    @bhugolgurung 2 года назад +24

    आहा आज एकदम आनन्द आयो आदरणीय अग्रज कलाकार टीका सानू र सुर्या जि को यो मिठो प्रस्तुति सुनेर

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +9

    साच्चिकै सुर्य दाजि र टिका दिदि याे सम्बन्ध सधैं भरि रहिरहाेस कमल छिटै अब याे भाग दुई भयाे अब केहि दिनमा भाग तिन पनि ल्याउनु हाेला 🙏 🙏🙏

  • @sushilabaral5016
    @sushilabaral5016 2 года назад +9

    कलाकर देसका गहना हुन , तर यस्ता कलाकार पर्देसी हुदा कता कता नराम्रो लाग्ने।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +18

    टीका सानु अव्बल गायिका त्यस माथि सुर्य खड्का को धेरै वर्ष पछि टीका सानु सँग दोहोरी गाउँदा त्यसै खुशी लाग्यो र टीका सानु सँग म पनि अमुल्य बनेर आउनेछु छिट्टै टीका सानु लगायत सम्पुर्ण सारङ्गी सङसार का सन्चालक कमल दाई लगायतका सबै टिम लाई सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु

  • @puranbk1384
    @puranbk1384 2 года назад +17

    पर्देसी गायक सुर्य दाजु लाई सम्मान छ धेरै राम्रो दोहोरी गाउनु भयो समय गयको थाहै भयन तिका दिदी को कुरो त के गर्नु दिदी को नामै काफी छ तर आज अलि धेरै हास्नु भयो के अलि कता कता हासो बदि भयको जस्तो लाग्यो हुनत सुर्य दाजु संग धेरै समय पछि भय को भेत खुसी को हासो होला

  • @madansubedi8033
    @madansubedi8033 2 года назад +3

    यी दुई कलाकार को तेस्रो भाग सारङ्गी संसारमा फेरि सुन्न पाइयोस्, तेसै गरि ईन्द्रेनी मा पनि दोहोरी सुन्न पाहुँ। सूर्य भाई र टिका सानु बहिनीको दोहोरी पारिवारिक जीवन मा धेरै जसो मानिसहरू को अबस्था यस्तै सोच रहेको पाइन्छ धन्यवाद छ।

  • @suryagole412
    @suryagole412 2 года назад +27

    अति मार्मिक् शब्दमा दोहोरि सुन्न पाउँदा धेरै धेरै रमाईलो भयो । टीका सानु बहिनी र सुर्य खड्कालाई बधाई छ जय गित् जय संगित् सारङगि संसार ।

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 года назад +4

    यो पो हो दोहोरी साह्रो मन छोयो ..👍️👍️🙏🙏🇳🇵🇳🇵

  • @amarsing7186
    @amarsing7186 2 года назад +5

    आहा मन पर्ने गायक सुर्य खड्का 2 बर्स पहिला कोट भिजेको कुरा अहिले यद आयो ♥️❤️💋💋

  • @radhaneupane5792
    @radhaneupane5792 2 года назад +15

    सुर्य भाइ सार्है खुसि लाग्यो नेपाल आउनु भाको मा🌷🌷

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +4

    आहा सारै रमाइलो दोहोरी

  • @offshonthakuri1406
    @offshonthakuri1406 2 года назад +10

    सारै मिठो लायो हजुर हरु को लोक दोहोरी गित दुबै जानालै हार्दिक बधाई छ है 🎤

  • @phoolmayatamang9214
    @phoolmayatamang9214 2 года назад +17

    सुर्य भाइ काे स्वर र शब्द लाेगित हरू अति राम्रो गाउनु हुन्छ भाइ ले भाइ र टीका बैनि काे दाेहाेरि धेरै राम्रो छ भाइ बैनि हजुर हरू अझै राम्रो गर्दै अगि बड्दै जानू हाेस सफलता काे शुभकामना छ

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 2 года назад +18

    अति राम्रो गितका लागि धन्यवाद ।

  • @nirmalsunar8345
    @nirmalsunar8345 2 года назад +11

    धेरै रमाइलो लाग्यो सुर्य खड्का जि र टीका सानू जि को दोहोरी सुनेर धेरै धेरै धन्यवाद साथै साराङ्गि सन्सार टिम लाई पनि धन्यवाद ।

  • @madalsansar7597
    @madalsansar7597 2 года назад +2

    हामि सबै को पृय कार्यक्रम सारङ्गि सन्सार

  • @jitthapa4177
    @jitthapa4177 2 года назад +5

    सराई राम्रो लग्यो सुर्य खड्क र टीका सनुको को दोहारी सुन्दै छु बह्रैन बाटा

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +5

    सुर्यखड्का र टिकासानु बिचमिठाेदाेहरि प्रस्तुतभयाे सारंगिकाे कमलजिलाइ धन्नेबाद

  • @santoshagri9513
    @santoshagri9513 2 года назад +1

    आहा आजको दोहोरी सुन्दा मनमा अरकै फेल भयो तर परदेशा बस्ने साथीको मन पनि छोयो होला सुरेय सर र टीका बैहिले पनि सधै रोयको देखेको हुन्थियो आज चहि म लाई टीका बैहिनीले मुहारमा सधै यस्तै हासो रहिरहोश भने भगवान सँग पर थाना गरदैछु ल❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sadikshyagiri8421
    @sadikshyagiri8421 2 года назад +5

    फेरिएकपटक गाऊनू पर्यो मलाई पुगेन सुर्य सर जानेबेलामा राम्रो भाकामा

  • @singerashabcofficial884
    @singerashabcofficial884 2 года назад +11

    आहा सुर्य दाई काे दाेहाेरि सुन्न पाईयाे सम्मान छ सम्पूर्ण लाई

  • @kumarsanu6521
    @kumarsanu6521 2 года назад +5

    सुर्य सर नेपाल मा जादा धेरै रमाइलो लाग्को छ बधाई छ सबैलाई

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +2

    वाउ दोहरी ता माजा छ अाज टिकासानु यो सादीमा निकै राम्री देखिकी छिन है

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +23

    आहा प्यारा प्रिय मान्छे अरहरूकाे एै दाेहरिकाे प्रखाईमा थेउ बल्ल धेरै पछि सुन्न पाए असाध्यै राम्रो अनि आनन्द लायाे धेरै धेरै बधाई अनि शुभकामना दाजु ❣️❣️🙏🙏
    सुर्य र प्यारि दिदि टिका ❣️❣️🙏🙏

  • @devendraban9663
    @devendraban9663 2 года назад +6

    सारँङ्गि सँसार लाई धेरैधेरै धन्यबाद यस्ता रमाइलो रमाइलो दोहोरि सुन्ने अवसर दिनु भयो सूर्य खडका र दोहोरिकि रानी सार्है राम्रो गाएको के भनौ म सँग शब्दनै छैन ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +16

    आहा धेरै रमाइलो दोहोरी सार्है मन पर्यो । आफनै कथा मा मैले नै गायको जस्तो अनुभव भयो दुबई को बसाइ मा । धन्यवाद छ सम्पुर्ण मा ।

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 2 года назад +1

    Yo.. tika ko layekko ko dohori jodi surje ji lai.. salam.. !!!!

  • @bimalbk595
    @bimalbk595 2 года назад +1

    दुबै जनाको दोहोरी जोडि निकै मिल्छ

  • @rukbk8980
    @rukbk8980 2 года назад +3

    aaha nikai ramailo lagyo aaja ko dohori

  • @ramdeuba5220
    @ramdeuba5220 2 года назад +20

    मनपर्ने कलाकार सुर्य खड्का आज दोहरी मा देख्दा खुसी लाग्यो।। बधाई तथा शुभकामना सारङ्गी संसार रोधी घर प्रति।।

  • @gomaghimire463
    @gomaghimire463 2 года назад +13

    आज मन पर्ने कलाकारहरूआउ भए छ धेरै रमाइलो हुन्छ

  • @santoshlakhe2326
    @santoshlakhe2326 2 года назад +1

    अतिनै राम्रो दोहोरी टीका सानू र शुरये खडका

  • @khemgurung9538
    @khemgurung9538 2 года назад +12

    नमस्कार साराङी सन्सार परिवर लाई नमन छ सुभकामना छ टीका बहिनीको मिठो आवज म फ्यान छु 👌👌

  • @premgurung355
    @premgurung355 2 года назад +11

    आहा कति मिठो गित

  • @roshanvhata4983
    @roshanvhata4983 2 года назад +2

    sachikai surya sir tika Dee ko geet sarai jameko xa no jodi xa gayak gaika ko

  • @narayankc2040
    @narayankc2040 2 года назад +1

    टीका जि र सुर्य जि को ठुलो फ्यान हुम

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +23

    धेरै राम्रो अनि उत्कृष्ट दोहोरी , हुनत टीका सानुले गायको गित नराम्रो हुने कुरै भयननी,

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 2 года назад +3

    म सुर्य खड्का भाइको रुमको फ्यान जस्तै हो गर्मीको

  • @bharatghimire6239
    @bharatghimire6239 2 года назад +1

    Dohori yesto Po hunu parxa

  • @txineditzz9659
    @txineditzz9659 2 года назад +2

    सुर्य खडका l like

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 года назад +19

    धेरै खुसी लाग्यो अाज सुर्य सर र टीका सानू बिचको दोहोरि सुन्ने रहर पूरा भएको छ।।।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 года назад +24

    अहा क्या रमाइलो पारिवारिक दोहोरी , सवाल जवाफ सुन्दा पक्कै श्रीमान श्रीमती झै गरि गाउनु भयो सुर्य खड्का , टीका सानू र सम्पूर्ण सारङ्गी सन्सार परिवार लाई धेरै धेरै धन्यवाद !!!

  • @padambhandari7913
    @padambhandari7913 2 года назад +2

    🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @jivanoil7676
    @jivanoil7676 2 года назад +2

    Aaha kati ramro git atinai ramilo vo

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh 2 года назад +6

    Tika sis Nepali live dohori ki Rani hun congratulations sis

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +3

    कमल जि सारङगी संसार राेधी घर टिम ,साथै सबैलाई नमस्कार छ।।
    अाहा सुर्य खड्का जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार छ,निकै रमाइलो भएको छ।मिठाे सम्झनाका साथै सफलताको शुभकामना छ।म नवलपुर देखि ,हाल मलेसिया बाट ।।।।।

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 2 года назад +2

    Aaha kati mitho live dihori geet

  • @AloneBoy-ui7bi
    @AloneBoy-ui7bi 2 года назад +2

    Yesto po dohori sunera khushi ra ramailo lagyo good

  • @madhubelbase7590
    @madhubelbase7590 2 года назад +8

    टिकाको बोलिनै मिठो हो कि हामिलाइ मोहनी लाको हो कि कुन्नि ,उत्कृष्ट प्रस्तुति दुबैको

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 года назад +5

    सारङ्गी संसारको जुनसुकै भाग पनि बिशेष नै हुन्छ यस भाग अझ उत्कृष्ट रह्यो ।

  • @user-bj5bs1xy5k
    @user-bj5bs1xy5k 2 года назад +2

    अझै lamo भाको भय हुनथो लायो रमाईलो भो

  • @dalsar1757
    @dalsar1757 2 года назад +2

    आहा कति मिठो दोहोरी

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +7

    निककै राम्रो प्रस्तुती रमाइलो लाग्यो , सबैलाइ धन्नेबाद छ

  • @pujaagurung7629
    @pujaagurung7629 2 года назад +6

    आहा कती राम्रो गीत 😍😍

  • @chandachanda1092
    @chandachanda1092 2 года назад +2

    sarai mitho dohori dubai jana ko

  • @purnmahara5303
    @purnmahara5303 2 года назад +1

    आहा गित सुन्दा आनन्द आयो

  • @shilalimbu2695
    @shilalimbu2695 2 года назад +3

    सुर्य जिले अब मनमाया वाइबा संघ पनि गाउनु पर्यो

  • @preetydong9522
    @preetydong9522 2 года назад +16

    आहा मेरो रोजाइको अब्बल गायक र गाइका सुर्य खडका अनि टिकासानु को गित सुन्न पायो धेरै धेरै सम्मान सारङ्गी सन्सार टिम लाई 🙏🙏🌹💐मलाई नि सारङगी सन्सार मा गाउने ठुलो धोको छ कुनै दिन समय जुर्ला धन्यवाद !

  • @nirmalbishowkarma6893
    @nirmalbishowkarma6893 2 года назад +2

    टीका भिएस सुर्य धेरै रमाइलो दोहोरी

  • @barunranabhatt546
    @barunranabhatt546 2 года назад +41

    निकै आनन्द लाग्यो यो दोहोरी सुनेर । टीका सानूमा दोहोरो गाउने जादू नै छ । टीका सानू र सुर्य दाजुको धेरै सफलताको कामना।

    • @laxmanshahi9607
      @laxmanshahi9607 2 года назад

      Wow so sweet voice diju tika sanu

    • @laxmangurung7484
      @laxmangurung7484 2 года назад

      Aha Sarai ramailo dohori gaunu vayo sury ji sanu ji asto dohory arko pani sunna paum🌹🌺💐👍

  • @krishnasubedi298
    @krishnasubedi298 2 года назад +11

    सारै अानन्द अायाे अाजकाे दाेहाेरी सुनेर पुरानाे गायक सुर्य खड्का दाजु प्रती सम्मान कमल सर लाई धेरै धेरै सम्मान ।

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh 2 года назад +5

    Wow great dohori Tika sis Ra Surya g ko dohori

  • @rajbabu421
    @rajbabu421 2 года назад +2

    Wow धेरै राम्रो दोहरी टीका सानु सूर्य sir 🇳🇵🙏💯✈💪💪🧀

  • @keshabbisunke4311
    @keshabbisunke4311 2 года назад +1

    म साउदी बाट हेरीरयको छु

  • @bhagawotikadel2341
    @bhagawotikadel2341 2 года назад +4

    अाहा कति रमाइलो बिदेश बाट अाऐपछि काे दाेहाेरि 🙏🙏❤️❤️

  • @fireash5807
    @fireash5807 2 года назад +3

    सारै राम्रो गाइका गायकि रमाईलाे पनि सारै नै भयाे 👌❤️👌❤️👌

  • @laxmikc7123
    @laxmikc7123 2 года назад +1

    असाध्यै मन पर्ने गायक सुर्य खदका र टीका सानू धेरै मया र सम्झ्ना छ ।

  • @jamunadevkota4096
    @jamunadevkota4096 2 года назад +1

    कान्छि सिरियल धेरै मन पर्छ

  • @salinamagar4212
    @salinamagar4212 2 года назад +16

    always handsome singer surya Khadka 👌👌❣️❣️

  • @nicetiwari6160
    @nicetiwari6160 2 года назад +3

    Jodi yeshtai sanchachaiko hunu parne

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 2 года назад +2

    धेरै रमाइलो लाग्यो ल

  • @kusumkhanal4811
    @kusumkhanal4811 2 года назад +2

    आज सारै रमाइलो लाग्यो सुर्य दाजु र टीका दि को दोहोरी 🇳🇵🇳🇵😍😍❤️❤️

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +34

    मन पर्ने कलाकार धनचरिले गुणलायो धनसारमा भन्ने गित का उत्कृष्ट कलाकार दुबै जाना अति नै मन पर्ने कलाकार लाई सलोट र सम्मान छ

  • @bhagawotikadel2341
    @bhagawotikadel2341 2 года назад +9

    अाहा नि टिकासानु ले त सबै कुराकाे अनुभव गरेकाे जसताे शीत गित गाउनु भयाे कति धेरै खुसि लागयाे तेयसले त परिपक गायका भनेकाे 🙏🙏🙏❤️❤️

  • @kashirampanday423
    @kashirampanday423 2 года назад +1

    आहा टिका बहिनी र सुरेश खडका दुबै जनालाई बधाई छ

  • @bsokapilvastulekha1847
    @bsokapilvastulekha1847 2 года назад

    सुमधुर स्वरका धनी Surya Khadka र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Tika Sanu बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।

  • @gauprasadgahamagar1403
    @gauprasadgahamagar1403 2 года назад +28

    कमल जी लगायत त्यहाँ रहनु हुने सबैजनालाई मा प्रदेशी को नमस्कार🙏🙏🙏 आजको प्रस्तुति अति उत्कृष्ट लाग्यो र अन्य भाग पनि हेर्न पाइयोस र गायक सूर्य जी र टिका सानुको सफल र उज्ज्वल भविष्य को कामना गर्दछु।🌹🌹💞🌺

  • @akkaltamang7765
    @akkaltamang7765 2 года назад +31

    आह अति राम्रो सुर्य खड्का दाई र टिका दिदी दुई बर्ष पछिको भेटमा रमाइलो गीत सुन्नु पाउदा
    धेरै खुशी छु। अझै राम्रो सफलताको शुभकामना ! धन्यवाद ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +2

    आहा सारै रमाइलो दोरि टीका बहिनी र सुर्य भाइ को

  • @parsadtej1314
    @parsadtej1314 2 года назад +2

    Very nice song hajur Malaysia jhohar baru bat

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 года назад +9

    मैले लाइभ राउण्डमा दिएको परस्तुति हजुरहरुलाई कस्तो लाग्यो यदि मैले दिएको परस्तुति मन पर्यो र अर्को राउण्ड टप 16 मा देख्न चाहनुहुन्छ भने मलाइ नेपाल बाट खल्ती एप्स र विदेशमा रहनुहुनेहरुले खल्ती डट कम बाट भोट गर्न सक्नुहुनेछ🙏🙏❤️

  • @sabitrathapa4120
    @sabitrathapa4120 2 года назад +6

    कति सालिन,इमान्दार, सिधा,सिम्पल अनि मलाई एकदमै मनपर्ने सुर्य खड्का भाइको गित सुन्न पाइयो अरु त त्यस्तै हुन सुर्य भाइको कारणले गर्दा दोहोरी हेरेको हो

    • @bhimbdrthapa3118
      @bhimbdrthapa3118 2 года назад

      Sabai ko ramro xa prastuti bhanda timro ke ukhadintheyo

  • @deurokamagarmagar1895
    @deurokamagarmagar1895 2 года назад +2

    surya ji tika ji ko dohori sunda samaye gayeko thahai paiyena
    ati ramailo vayo badhai xa gayek gayika lai bishes gari kamal sir kai yo awasar miai dinu vayeko ma aba bhag 2 herne chahana xa

  • @premkhadka1423
    @premkhadka1423 2 года назад +1

    Aaha ajadherei dinpaxi tikadide Ra suriyadaikogit sunnapaiyo khusilagyo

  • @prakashshahi4705
    @prakashshahi4705 2 года назад +4

    सार्है अनुशासित र म आफै पर्देशि भैइ दु:ख बुझेर होला । प्रदेशि गायक सुर्य सर सार्है मन पर्छ। झन टिकाको त केरा कुरा गर्नु शब्दहरुनै कम हुनेछन।