अमृताको यथार्थ कथाले रति, रिया संगै रेशम पनि भक्कानिएपछि Resham VS Amrita | Sarangi Sansar Ep. 304

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии • 623

  • @reshamsunam1602
    @reshamsunam1602 3 года назад +10

    रेशम निर्दोष र अमृता दिदिको यो अत्यन्तै सुमधुर स्वर अनि अमृता दिदिको आफ्नै जिवनमा घटेको यथार्थका पिडालाई संगीत मार्फत शब्दमा मिठास स्वरमा हृदयबिदारक गित सुन्दा दिदी सङ्गै रोय म आँसु रोक्नै सकिन मन साच्चिकै चसक्क भयो दिदिको जिवनमा झन के बितेको होला दिदी हार नमान्नु भगवानले साथ दिनेछन बिगत सम्झेर होइन अब बर्तमान र भविस्य सम्झेर अगाडि बढ्नु जे हुन्छ अब राम्रो हुन्छ राम्रै गर्दै आउनु भयको छ अझै उच्च सफलताको शुभकामना छ अनि आशिर्वाद छ दिदी अब धेरै नरुनु ल🙏🙏🙏

  • @bishnukhatri4751
    @bishnukhatri4751 3 года назад +17

    सारै मन छुने गित नेपाल को नुम्बर 1 मा पंरछ सक्छ्स् भने नेपाल सरकार यो गित लाइ अवार्ड दे🙏🙏🙏🙏🙏 ❤❤❤❤❤

    • @rinapokharel992
      @rinapokharel992 3 года назад

      हाेनी सर याे दिदि लाई कति पिडा छ कति अाशु बगाउनु हुन्छ गित पनि तेस्तै छ शब्द पनि मेराे नजर मा त सदा बार गित यहीँ हाे

  • @ramukaka8912
    @ramukaka8912 3 года назад +2

    दिदी अमृता र दाजु रेशमको गित जति सुनेपनि मन भरिदैन, झनै गति पनि दिदीकाे जीवन मा मेल खाएको छ

  • @poudelramprasad6745
    @poudelramprasad6745 3 года назад +12

    आहा कोकिल कण्ठ स्वोरकी आदरणीय दिजु अ्मरीता नेपालीको निकै मर्मस्पर्शी गीत सोहि भाकामा आज रेशम निर्दोष को शब्द र दिजुको कर्णपृय आवज्ले मुटु छिया छिया भो । duty मै रुदा रुदा सिद्दियो गीत पनि 😭😭😭 दिजु ससार नै यस्तै हो जुन प्यारो र राम्रो लाग्छ तेहि नै दुर्लभ हुन्छ अनि सुख दुःख जिबनको भोगाइ हो ।। जिवन सोचे जस्तो कस्को हुन्छ र ?

  • @rajnedill1488
    @rajnedill1488 3 года назад +4

    Amrita dd तपाइको पिडा सार्है गहिरो रहेछ सायदै तपाई गल्ती नहुदा नहुदै पनि यो दिन आएछ जस्तो लाग्छ ।dd मन बलियो बनाउनुहोस म त तपाईको स्वरमै हराउने तपाईको ठुलो फेन हु है ।

  • @kamalthapa1689
    @kamalthapa1689 3 года назад +16

    सर्बप्रथम सारङगी संसारको सम्पूर्ण टिम र कमल दाईलाई धेरै धन्यवाद साथै नमस्कार भन्न चाहन्छु । आज विशेष प्रस्तुती मलाई असाध्यै मन पर्ने गायक दाजु रेशम निर्दोष र गायिका दिदि अमृता नेपाली दिदिको आजको दोहोरी असाध्यै मन पर्यो । साथै अमृता दिदिको आफैले गायको आफ्नै जीवनमा घटेको भोगेको वास्तविक जीवनसङग मेल खायकोले दिदीले आफ्नो गीत गाउदै गर्दा रुदै गर्दा मेरो पनि मन भक्कानियर आयो । आज सम्पूर्ण कलाकारको आखामा आसुको थोपा बगिरहेको थियोे । अमृता दिदी हरेक गित ईन्टरभिउ हेर्दा सधै रुनु हुन्छ पिडा पोख्नु हुन्छ । जसलाई बिश्वास गरेर सिउदो रङ्गयको थियोे उसैले घात गर्दा कति पिडा होला त्यो हामी बुज्दछौ, तै पनि दिदी हजुरले हिम्मत नहार्नु होला आगामी सधै सफलता शिखर चुम्नु होला शुभकामना । हाल वैदेशिक रोजगार सिलसिलामा कतारबाट सारङ्गी संसार नियमित हेरेर दिन भरिको पिडा भुलेको छु । जय मातृभुमि नेपाल🇳🇵🇳🇵🇳🇵

  • @renugautam9201
    @renugautam9201 3 года назад +7

    जुन गित गाउदा आफ्नो जीवन सग मेलहुन्छ तेस्ले आँसु नझारेको कुनैपनी टुक्का हुदैन मेरो जीवन मा मेल खादैन र त हरेक सब्दले मन छोएको छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 3 года назад +5

    ढिलाे चाडाे भए पनि सारङ्गि संसारकाे आज सम्मकै एउटा एपिसाेड पनि नछुटाएर हेर्ने गर्छु दाई तर सबै ऐपिसाेडले गर्दा ऐकदमै मन छाेयाे साहेद अम्रिता दिदि काे वास्तविक कहानि भएर हाेला 😭😭😭😭

  • @milanthapa9352
    @milanthapa9352 3 года назад +4

    धेरै राम्रो छ गित मनछुने अमरिता र जिजु र रति दिजु को र दिलमा यो को अगाडि बदनु हो ला भान्जि लाई अगाडि बदनु हो ला रति दिजु को र अमरिता दिजु को गित धेरै मनपर्छ मलाई आँखा रसायो

  • @reshamshirpali7584
    @reshamshirpali7584 3 года назад +7

    अमृता दिदी र रेशम निर्दोष को गीत सुन्दा नरुने को होला सारै राम्रो गीत शुभकामना

  • @anjanthapamagar3012
    @anjanthapamagar3012 3 года назад +2

    एक दिन उस्लाइ पछुतो हुनेछ
    आज तिमि उ भोली रुनेछ वा क्या मार्मिक शब्द छ दुबै जनाको अमृता दिदि को त म एकदम बिग फ्यान हु

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +4

    अती राम्रो दोहोरी अमृता दिदी रेशम निर्दोष🙏🙏💟💟

  • @sultikurumba199
    @sultikurumba199 3 года назад +29

    अाज दुबै साेरका धनी रेशम र अमृता काे शाेर शव्द सारै मिठाे जति सुनाे उति सुनुसुनु लागने सारै राम्रो छ दाेरी दुबै जना लाई शुभकामना 🙏नमस्कार अमृता अाफुनि राेयाे अरुलाई पनि रुवायाे 😭💚💚

  • @mitrasubedi2557
    @mitrasubedi2557 2 года назад +9

    अमृता दिदी सायद म पनि दुखी भएको कारण होला तपाइँको आसु देख्दा मेरो नि आसु आयो । नरुनु दिदी भगवान्ले अगाडिको दिनहरु उज्ज्वल बनाउनु हुनेछ ।🙏❤️❤️❤️❤️

  • @lokeshbist111
    @lokeshbist111 3 года назад +50

    यो गीत नेपालको Top1 मा छ यथार्थ काहानी मा आधारित सलाम छ (स्वर) शब्द लय कोर्ने र भाग्य कोर्ने भगवान लाई

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +10

    अमृता दिदी र रेशम निर्दोष दाजु काे सब्द सब्द मन छोयो कति खेर आँसु आयो थाहा नै भएन सारङ्गी संसार सम्पुर्ण टीम लाई बधाई छ

  • @santoshsurkheti1532
    @santoshsurkheti1532 3 года назад +3

    सारै मन रोयो आसु थामनै सकिन धनयबात रेसम दादा रअमरिता दिदी लाइ म हजुर दुबै जाना को big fan ho

  • @topbahadur6352
    @topbahadur6352 3 года назад +5

    सारै मन्छुने दोहोरी भाबुकै बनाईदिनुभो बधाई छ सारङ्गी सन्सारलाई साथै गाईका र गायक लाई साथै सम्पुर्ण लाई ल

  • @MelinaPunmagar
    @MelinaPunmagar 3 года назад +15

    किन त्यसै ज्यान यसै मासनी
    दिनु हुनन रुवाउनेलाई झन हास्नी 💛motivational words

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 3 года назад +4

    सारै मन छुने दोहोरी ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @lokeshbist111
    @lokeshbist111 3 года назад +21

    यो गीत को मर्म सुन्दा नरुने मान्छे कमै होलान आहा कतिमिठो

  • @Ramsantoshchannel
    @Ramsantoshchannel 3 года назад +3

    अति राम्रो दाेहिरि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @DeepakKumar-my2br
    @DeepakKumar-my2br 3 года назад +4

    😭😭😭😭सव्य कार्यकाल दिर्घायु जीवन सुखमय जीवन को कामना🙏अमृता सिस😭👆️रेशम ब्रो को के बयान गरुम ,! साथै सम्पुर्ण सांरगि संसार टिमलाई हार्दिक सम्मान🙏बागलुङ गल्कोट देखि म।।

  • @bhimbc7152
    @bhimbc7152 3 года назад +13

    पुरानो गीत 60/61 साल तिर अति अति नै चलेको थियो आज सारङगी संसार मा हेर्न पाइयो खुसि लायो अमृता दिदि र रामुले गाउनु भाको थियो wow अति राम्रो भाका

  • @anita-kb4yb
    @anita-kb4yb 3 года назад +2

    सारै मन छुने गीत भाइ रेसम अनि बैनी अमृता हजुर हजुरु को यो गीतले सारै मन छोयो सो🙏🙏

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +4

    अतिनै भावुक भनायो आजको दोहोरीले

  • @amarsing7186
    @amarsing7186 3 года назад +2

    अमृता दिदी को स्वर अनि रेसम अनि दुबै जना को अनुसासित दोहोरी ♥️♥️♥️अमृता दिदी

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 года назад +4

    मन छुने गित दुई जना लाई बधाइ छ धैरै मीठो गित गाउनु भएको छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +12

    सबैलाई नमस्कार छ।सम्पूर्ण कलाकार गायक गायिकाहरुलाई उच्च सम्मान छ।अाहा रेशम निर्देाष जि र अमृता नेपाली जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो सारै मार्मिक छ,गित सुन्दा मन भाबुक बनायो ,अाँखा अाफै रसाउन थाले।यहाँहरुलाई सफलताको कामना छ।म नवलपुर देखि ,हाल मलेसिया बाट ,,,,

  • @sathisami2611
    @sathisami2611 3 года назад +37

    पोले हुन्थ्यो शिन्दुर को पाप ले..! त्यसै माथी छोरी को श्राप ले..! 😥😥 touching words..चोखो मुटु लत्त्याएको पाप त लाग्छ कुनै पल समय त !!!

  • @milanchettri6717
    @milanchettri6717 3 года назад +15

    कठै बरा सारै मन छोयो यो गितलेअम्रिता दिदि र रामु खड्का दाई दिपक दाई सम्पुर्ण टिमलाई धेरै धेरै बधाई अनि धन्याबाद छ है

  • @gourbhadur9913
    @gourbhadur9913 3 года назад +2

    पुरानो गित हरु साहै मन पर्छ साहै रमाईलो लाग्यो म पनी बागलुंगै धन्यवाद सारंगी समसार लाइ

  • @lovelysaroj8008
    @lovelysaroj8008 3 года назад +13

    सारङगी संसार को म्युजिक धुन एकदमै मनपर्छ तेसमाथी दोहोरी शब्द उत्तिकै खेल्न सक्नु हुनि स्वरका धनी रेशम निर्दोष दाजु र स्वरकी धनी अमृता नेपालि दिज्जु यो मार्मिक गीत अति राम्रो लाग्यो
    विशेष धन्यवाद कमल दाजु र सारङगी स परिवार

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 3 года назад +2

    धेरै मार्मिक छ्नी यो लोक भाका सबैलाई धेरै धेरै शुभकामना ,,,?

  • @dnpritty3441
    @dnpritty3441 3 года назад +3

    मलाइ असाद्धै मन पर्ने गाइका अम्रीता दिदी। उहाँ कै गीत सुदै हुर्कियको। दिदी को आँखा मा आँसु देख्नै सक्दिन। सदै खुशी हुनु है दिदी। मन दुखी नबनाउनु दिदि

  • @sumerbc7700
    @sumerbc7700 3 года назад +20

    अमृता दिदी को दोहोरी हेर्नी बेला सधै एउटा् रुमाल साथमा राख्नु पर्छ निकै मिठो अनि मार्मिक लोकदोहोरि

    • @sabitripandit2863
      @sabitripandit2863 3 года назад

      हामि ले सुने र पनि रोयौ बैनि

  • @nisikholavolleyballyoutube8955
    @nisikholavolleyballyoutube8955 3 года назад +13

    आहा कति मार्मिक शब्द गित सुन्दा सुन्दा आँखा देखि आँसु खसेको पत्तै भएन अमृता जि जीवन भनेको हासो आँसु मिलन बिछोडको संगम हो। त्यस्ता निर्दयी पापिहरुको यादमा आँसु झार्ने होइन केही गरेर देखाउनु पर्छ।

  • @shersingh-kq4jt
    @shersingh-kq4jt 3 года назад +4

    Yo geet Raju daiko swor ma Sunna manxa ❤️❤️❤️❤️❤️

  • @bhabinthapa3343
    @bhabinthapa3343 3 года назад +4

    प्यारी चेलि बिगतलाई सम्झेर दुखि हुनु हुदैन आफ्नै स्वास्थ्यमा असर पर्छ

  • @madanpachhai5727
    @madanpachhai5727 3 года назад +8

    पहिला नचलेनि अहिले आएर चल्दै छ गित भाई दिपक अनि सम्पुर्ण टिम्लाई बधाइ छ सधै मेरो दुखेयो दिलको घाऊ ......र सारन्गि संसार र संपुर्ण टिमलाई बधाई छ ....

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 3 года назад +6

    हिजाे मात्र हाई लाईट हेरेर कमेन्ट गरेकाे थे अम्रिता दिदि र रेशम दाई काे पुरा दाेहरि कहिले आउछ भनेर लगतै आज सुन्न पाईयाे पाउदै छु
    धेरै धेरै धन्यवाद गाउने दिदि अम्रिता दाजै रेशम अनि कमल दाजु लाई ❣️❣️❣️🙏🙏🙏

  • @Aeraa123
    @Aeraa123 3 года назад +3

    अमृता दिदी लाई भेट्ने ठुलो रहर छ उहाँको कला गला सब्द आवाज को धेरै सम्मान गर्दछु

  • @srikrishna3316
    @srikrishna3316 3 года назад +2

    योगेन्द्र आचार्य को आज मलाइ के भाछ भाछ!दिलु सलामीको मर्छु बाच्दिन !र अमृता नेपालिको झुटो माया!बिरहकै भयपनी ठ्याक्कै !मौलिकताको कुराउनी नै भन्दा हुन्छ!!!!!!

  • @feelpatriotism1259
    @feelpatriotism1259 3 года назад +11

    यो गित सुनेर कति रोए कति धेरै धेरै धन्यवाद सम्पुर्ण लाइ

  • @nabinkhanal1717
    @nabinkhanal1717 3 года назад +4

    गित सारै राम्रो छ यो गित सुदा कसको आँखा न र साऊला र

  • @reshambro9950
    @reshambro9950 3 года назад +2

    आह असाध्यै राम्रो गाउनु भयो जति पनि सब्द निकाल्नु भयो ती सबै मन छुने सब्द निस्किय जति सुन्यो उति सुन्न मन लाग्यो फेरि पनि यस्तै मन छुने प्रस्तुति लियर आउनु होला

  • @basaunepal8200
    @basaunepal8200 3 года назад +6

    यो गित मलाई सार्हैमन पर्छ हो
    सलाम छ गायिका अमृता बहिनीलाई 🙏🙏🙏

  • @Lalumaya1234
    @Lalumaya1234 3 года назад +14

    पोले हुन्थियो सिन्दुरको पाप ले तेसै माथी छोरिको सरापले कति हिद्दय छुने शब्द हैत

  • @babukausal2078
    @babukausal2078 3 года назад +12

    कतार देखि फलामको खाटबाट सुतेर हेर्ने जति यता हाजिर गरम🙋‍♂️

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 3 года назад +1

    यथार्थ भावना लाई सगित लय द्वारा यत्ती मिठा सुरिला भाकाको बिस्कुन प्रस्तुती गरेको भएरै होला बास्तबिक्ता संग मेल खानेहरु ले सुसाईड गरेको भएरै होला कति संगित प्रस्तुतिलाई प्रतिबन्ध लाएका बास्तबिकहरु पनि छ.? NO PAIN NO GAIN जस्लाई धेरै समस्या पर्छ त्यो ब्यक्ती संसार कै भाग्यमानी ब्यक्ती भन्नू हुन्छ मनो- क्रान्ती डा. बिकाशानन्द.?संसार भरी सफल ब्यक्तिहरु को बायो ग्राफी निक्कै दर्दनाक बाट सफल भएको पाईयो।आज सांसार लाई चिनाउने अमृता नेपाली अभाब पीडा समस्या ले दिएको बिकल्प नै हो गुड लक 😭😭😍😍💖💙💚💛🧡💜💝💞💟!!

  • @darshanghimire6033
    @darshanghimire6033 3 года назад +14

    अमृता नेपाली दिदी र रेशम निर्दोष मनपर्ने गितको हिजो हाईलाईट आज पुरा सन्न पाईयो खुशी लाग्यो ।

  • @Awnzuroka1502
    @Awnzuroka1502 3 года назад +11

    कति मिठाे गित

  • @chhavimagar7468
    @chhavimagar7468 3 года назад +8

    दुबैजना रेशम भाइ र अमृता नेपाली लाई धेरै धेरै धन्यवाद ।यस्तो मार्मिक मुतु छुने शब्दमा गाउनु भो सबै दर्सकलाइ भावुक बनाउनुभो तर त्यो पापी बुढा लाई श्रीमती र छोरी को सरापले कहिल्यै उछार दिनेछैन

  • @devilal2096
    @devilal2096 3 года назад +31

    अमृता दिदिको🙏 आफ्नै काहानी अनि रेशम निर्दोष 🙏को शब्द सुन्दा मन साह्रै दुखछ।जय सारङी सन्सार 💞🙏सफलता को शुभकामना

  • @nirmalupadhayaya6444
    @nirmalupadhayaya6444 3 года назад +4

    अाहा मार्मिक गित मनै दुखायो

  • @davilgtm9729
    @davilgtm9729 2 года назад +4

    अमृता नेपाली दिदी को सुमधुर सोर अति लोक पृय मार्मिक गित मलाई अति मनपर्ने गित हो

  • @deepakc3993
    @deepakc3993 3 года назад +5

    सारै मन पर्ने भाका

  • @PrabinVai-fi9zr
    @PrabinVai-fi9zr 7 месяцев назад +1

    आहा कति मार्मिक गीत । सम्मान छ । ❤😢😢🙏🙏

  • @thappasuraj1514
    @thappasuraj1514 3 года назад +4

    आहा दिदी दादा रूआउनु भाे 😭😭र दिदिकाे आबज नै मन्त्रमुक्त बनाउनु हुनछ🙏🙏🙏

  • @tulkumarichhetri9679
    @tulkumarichhetri9679 3 года назад +10

    दुबैजनाको कति मिठो स्वर अनि सब्द अति मिठो

  • @narayankhanal3599
    @narayankhanal3599 3 года назад +23

    अमृताजि सधै रोयेर हुदैन दुखमा रमाउदै आटसाहस बटुलेर अगाडीबड्दैजानु आगामिदिनको शुभकामना

  • @kharkapun1834
    @kharkapun1834 3 года назад +10

    अमृताले आफ्नो जीवन कहानीलाई जस्ताको तस्तै गीत मा उतारेर सबैको आँखामा आँसुको वर्षात भएमनि राम्रो स्वरमा उत्तम मनोरन्जन दिनुभयो धन्यवाद।

  • @kishorbudhakshetrikarna7444
    @kishorbudhakshetrikarna7444 3 года назад +17

    निकै राम्रो स्वर छ दुवै जना को मिठो गित छ। राम्रो प्रोगाम छ।सारङ्गी सँसार टिम लाइ धन्यबाद छ।।

  • @milanchettri6717
    @milanchettri6717 2 года назад +3

    सारै मिठो स्वर रेशम जि रअम्रिता दिदि को शुभकामना छ है

  • @narayanneupane119
    @narayanneupane119 3 года назад +14

    मेरो सबैभन्दा मन पर्ने गायिका दिदिको सम्मानस्वरुप दिदिसित कुनै दिन यो गितमा म नि गाउन चाहन्छु

  • @saraswotishrestha3551
    @saraswotishrestha3551 3 года назад +3

    सारै मन छुने गीत अर्को २ भाग पनि सुन्न पाइयोस् ।

  • @हाम्रोपर्बत-द7ह

    अमृता नेपाली मेरो जिबनमा परिचित स्वर हो तर उहाको यथार्थ जिन्दगी निकै फरक रहिछ दुख लाग्यो साथ दिने आधार हामिले अब सपोर्ट नै हो क्यारे दिदी !

  • @krishnaportel9957
    @krishnaportel9957 3 года назад +9

    सारै मन पर्ने गित धेरै सुन्न मन लाग्ने गित आयेछ अतिनै बेदना बोकेको कुनै कुनै को यथार्थ बोकेको अत्यन्तै मार्मिक लाग्छ यो गित पहि ले पनि धेरै सुने को गित हो

  • @indrabhandari9211
    @indrabhandari9211 3 года назад +2

    निकै मार्मिक शब्द हरु हाल मलेसिया देखि

  • @dineshbohora4314
    @dineshbohora4314 3 года назад +2

    रेसम को गहकिला शब्द त छदै छन त्यस माथि अम्रिता दिदिको झनै मन छुने शब्द सारै मन छोयो हुन त अम्रिता दिदी पुरानै गाईका हुनुहुन्छ तर रेशम सर अहिलेको जल्दो बल्दो गाएक सारै राम्रो गित

  • @purnab.c5248
    @purnab.c5248 3 года назад +8

    मीठो दोहोरी दुबैको शब्द चयन उत्कृष्ट

  • @hombahadur4878
    @hombahadur4878 3 года назад +3

    एक्दमै गहिराइ मा मन छुने मार्मिक लोक्दोहोरी को प्रस्तुत को लागि सरङगि सन्सार साथै कलाकार हरुलाइ बधाइ छ र धोकेबाज हरुको मुटु नै चिरा पर्नु पर्ने यस्तो सुन्नु पर्द ।

  • @umagurung7250
    @umagurung7250 3 года назад +5

    म पनि सारै भावुक बने !! गायिका संगै रुएँ 😭😭

  • @M52367
    @M52367 3 года назад +4

    आहा आहा कति मिठो गाउनु भयो

  • @chamachhami3631
    @chamachhami3631 3 года назад +3

    अति मर्मिक दोहोरी गित ले भित्री मन लाई नि छोयो है ।

  • @tekbahadurthapa8347
    @tekbahadurthapa8347 2 года назад +2

    बल्ल सुन्न पाईयो मार्मिक दोहोरी, धन्यवाद छ अमृता बैनी, रेशम भाई,

  • @roozaksingh1361
    @roozaksingh1361 3 года назад +3

    असाध्यै मन पोलेर आयो गीत सुन्दा, अत्यन्तै मार्मिक छ

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 3 года назад +4

    बिचरा अम्रिता अझै पनि बिगतलाई भुलेकि रैनछन त्यो पापी काहा होला यो भिडियो हेर्यो भने सोचेच साचो माया कति र काहा सम्मा हुदोरहेछ भनेर

  • @bishnuacharya1342
    @bishnuacharya1342 3 года назад +2

    Sarai man xune tukka amrita didi ko sarai man xoyo .

  • @milanchettri6717
    @milanchettri6717 2 года назад

    कठैकठ एस्तो दुख कसैलाई नपरोस प्रभु सबैलाई माया गरिदेउ बिन्ति छ प्रभुप्रमेश्वर बिन्ति छ

  • @trishulikhabartv
    @trishulikhabartv 3 года назад +33

    कैले नरुने मन आज आँसु खसेको पत्तै भएन,आसुले सिरानिमा टाटाेनै बस्यो.यो भन्दा ठुलाे टाटाे जब यो गित बजार मा आको थियो त्यो बेला म मायामा बेहाल थिय

    • @Aeraa123
      @Aeraa123 3 года назад

      सेम म पनि मेरो जिबनमा मेल खाएको गित हो

  • @sangamkumal5046
    @sangamkumal5046 3 года назад +16

    यो गित बालापन देखि स्कुले जीवन मा पनि सुन्ने गर्थे अहिले पनि प्रदेशी भएर धेरै हेर्छु रुन मन लाग्छ आँखा भरी आँसु लिएर अमृता दिदी अति राम्रो छ

  • @kushalsingh1687
    @kushalsingh1687 3 года назад +5

    धन्य हो सारङ्गी संसार कहिले हसाऊछौ त कहिले रूवाउछौ आज को यो बसाई,लोक गित ले मलाई पनी
    ऑशु झार्न बाध्य बनायो ।कलाकार मित्र साथी हरू
    बहुत बहुत बधाई (सुक्रिया)छ हजुर हरू लाई यती मिठो गित बनाउनु भयको मा ❣🙏

  • @rajmangurung9173
    @rajmangurung9173 2 года назад +3

    रेशम को शब्द तथा स्वरलाइ धेरै धेरै सम्मन छ ।

  • @janukapun7157
    @janukapun7157 3 года назад +17

    अति मार्मिक गीत मनै छुयो भाई बहिनी लाई सुभकामना 🙏love from Hk🇭🇰

  • @rameshsampangrai9767
    @rameshsampangrai9767 3 года назад +1

    छोरा मान्छे हो रुनुहुदैन भन्छ तर अमृता दिदिको गित हुन्दा रुवाएरै छोड्छ😭😭😭😭😭

  • @grk-killernewar2003
    @grk-killernewar2003 3 года назад +25

    आदरणीय राजु दाइ लाई धेरै धन्यवाद अमृता नेपाली लाई फेरि यो उज्यालो दुनिया मा लेराइदिनु भएको मा ।। आज फेरि स्तब्ध भए अमृता नेपाली को सब्द अनि स्वर ले साथै सारङ्गी सन्सार लाई धन्यवाद

  • @gautamchandra4999
    @gautamchandra4999 3 года назад +3

    आजको गित सुनेर नरुने को होला र अमृता दिदी र रेशम निर्दोष लाई सम्मान छ

  • @rambista6048
    @rambista6048 3 года назад +1

    Dherai/Dherai badai xa Sarangi Sansar ko tieam lai aaja Dherai pachhi hamro Resham Nirdosh ani Amrita didi ko sari marmik geet suna paudha dheri Khushi lagheyeo hamro Amrita didiko geet aaudha din ma 10 chhoti sundha pani jhan suna moon laghaxa didi julai dherai/dherai badai ani argreem subhakamana xa 🙏🙏🙏🙏🙏

  • @birendramalla3281
    @birendramalla3281 3 года назад +1

    अंरिता दिदिकाे याे गित सुन्दा जति खेर पनि भावुक बनाउछ धेरै प्रगतिकाे कामना दुबै जना लाई

  • @onom9540
    @onom9540 3 года назад +1

    आहा रेशम निर्दोष र अमृता नेपाली

  • @lilamberthapa5576
    @lilamberthapa5576 3 года назад +13

    नमस्कार कमल सर!🙏🙏आज फेरि यति राम्रो जोडी अनि भाका रेशम जि अमृता जि ले रुवाइ छोड्ने भो।आज बधाई तथा अग्रिम शुभकामना ।।सम्पुर्ण मा हार्दिक नमस्कार ♥️♥️🙏🙏🇳🇵🇳🇵जय सारंगी संसार ।।

  • @premkarki2656
    @premkarki2656 3 года назад +2

    मार्मिक दोहोरी 🙏🙏 हामीलाई त दुख लाग्यो उहाँ को त झन् वास्तविक जिबन मा आधारित तेसै मन भक्कानियर आई हाल्छ नि पुनर्मिलन को कामना 🙏🙏🙏🙏

  • @aashapandey2892
    @aashapandey2892 3 года назад +7

    अमृता दिदि अब त बिगत भुलेर हास्ने कोशिश गर्नुहोस न छोरि को मुख हेरेर दिदि हजुर जति रुनु हुन्छ उति खुशि हन्छ त्यो मान्छे जस्ले हजुर लाइ र छोरि लाइ यक्लै छाडेर गाको थियो ।।।

  • @gitagaudel8947
    @gitagaudel8947 3 года назад +4

    Man sarai royo yo geet sunera💞💞😭😭😭💞🥀🥀 badai xa dubai jaana lai

  • @ganeshbhandari2383
    @ganeshbhandari2383 3 года назад +7

    धेरै मार्मिक छ् दोहोरी गीत। सम्पूर्ण टिमलाइ हार्दिक बधाइ छ!

  • @bhumirajpaudel2122
    @bhumirajpaudel2122 3 года назад +8

    सारै मन छोयो धेरै राम्रो keep it up सारङ्गी संसार टीम कमल जि

  • @rajbabu421
    @rajbabu421 3 года назад +2

    Very nice 👌 songs 🎵 अमृता 💕❤🙏🇳🇵🌹✈सफलता शुभ कामना

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 года назад +15

    आहा सारै मार्मिक दोहोरी 🎼🙏

    • @narayanpdl6651
      @narayanpdl6651 3 года назад

      सारै नीक मार्मिक गिद बिगत मा भयका कुराहरू पोख्नु भयो यो गितले मलाई नि रूवायो मैले नि चैनै बाट हरेक दीन हेर्छू हजूर यो गित गायिका रेशम निर्दीस लाइ धैरै धेरै धन्यवाद छ

  • @dipeshbhat9512
    @dipeshbhat9512 3 года назад +4

    धेरै राम्रो गित छ सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ