रवि जेल जाने सम्भावना कमजोर: विपक्षी वकिल त्रिपाठि फेक प्रमाणमा नाजवाफ ! बहसमा के के भयो ?

Поделиться
HTML-код
  • Опубликовано: 4 янв 2025

Комментарии • 524

  • @TikabahadurghartiBahadur
    @TikabahadurghartiBahadur 2 дня назад +106

    जय घण्टी जनताको नेता रबिलामे छाने🔔🔔🔔🔔🔔🔔🔔

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 День назад +26

    रात जतिसुकै कालाे भएपनि उज्यालो सुनिश्चित अाउँछ।।। जय रबि ❤❤❤

  • @nareshkarki288
    @nareshkarki288 2 дня назад +73

    पापी त्रिपाटि भ्रष्ट काे मतियार हाे झुटा बाेल्न पाेखरा पुगेछ

    • @hastagurung1650
      @hastagurung1650 День назад +1

      त्रीपाठीजी एक पटक माथी फरकेर परमेश्वरलाई समझेर माफी मागनु होस,परमेश्वरले माफदिनु हुन्छ,नत्र भनेमरेपछि तपाईं स्वरग जाने बाटो बन्द हुनेछ,आखिर तपाई परमेश्वर तिरै ठोकिन पुगनेछो।

  • @KrishnapdMishra
    @KrishnapdMishra 2 дня назад +62

    त्रिपाठी ज्यू काे कुरा ले पनि स्पष्ठ हुन्छ ।यो राजनीति, प्रसोध नै हो रछ।

  • @krishnapyuthani
    @krishnapyuthani 2 дня назад +60

    पैसा दिए त्रिपाठी जे पनि गर्न सक्ने मानछे हाे

  • @bhaktagurung2336
    @bhaktagurung2336 2 дня назад +41

    फोरेन्सिक ल्याबका प्राविधिकलाई वहॉको इमान्दारीकाको लागि मुरी मुरी धन्यवाद। यस कुराबाट फटाह र लुटाहरुको विच पनि सच्चा देश सेवक कर्मचारी पनि रहेछ ।

  • @Dhirenanupamn2k
    @Dhirenanupamn2k 2 дня назад +88

    यस्तो लाई कस्ले वरिष्ठ वकिल भन्छ।

    • @Utuber111
      @Utuber111 2 дня назад

      😂😂😂खै😂पैसामा बाइक पछि त्यस्तै हो हजुर🎉

  • @uttamshrestha3617
    @uttamshrestha3617 2 дня назад +134

    मधेसी मुलको त्रिपाठी रहेछ पैसा पाए जे पनि बोल्छ यिनि

    • @tappersing3367
      @tappersing3367 2 дня назад

      मधेसी पहाडी भिन्नता छुट्याउनु भनेको विवेक लगाम लगाउनु जरूरिछ । अहिले जति पनि पहाडी मुलकै हो यो भोसडि रबि को घोर बिरोधि मान्छे हो । काँग्रेस र एमाले को हलि हो यो कयौं आम जनता नजर मा दलाल छाप परि सको अर्को भोसडि सुरेन्द्र ले आफ्नोे बुडि लाई न्याय न दिन नसक्ने ले न्याय गर्न पोखरा आएछ ।

    • @KiranKc-rb6oi
      @KiranKc-rb6oi 2 дня назад +1

      यो वकिल होइन नेताहरुको गोजि को झोले हो

    • @bishnubasne123
      @bishnubasne123 2 дня назад +2

      सहि हाे पैसा भने पछि माेरि हाल्छ झाेले वकिल

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 2 дня назад +1

      100% हो

    • @mirrorreflect14
      @mirrorreflect14 2 дня назад

      Tei sirohia ko manche hola

  • @krishnamagar1271
    @krishnamagar1271 2 дня назад +62

    यस्तो पनि ओकिल रे छिछी तृपाटी जि घिन लाग्छ तपाइको अनुसन्धान देखेर ।अज कानुन पढ्नुस अनि बोल्नुस

  • @gangarai3501
    @gangarai3501 День назад +10

    सारै खुशि लाग्छ यति सुन्दा पनि । रवि छुटेको दिन , रविको जित भएको दिन कति खुशि लाग्ला हामीलाई । रवि लामिछाने जिन्दावाद ❤❤❤❤। रविको जित हुने नै छ । जय घण्टी जय देश ।

  • @dibakarpant3390
    @dibakarpant3390 2 дня назад +28

    नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !

  • @pokharapokhara3338
    @pokharapokhara3338 День назад +4

    हार्दिक श्रर्दाञ्जलि तिरपाठि

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 2 дня назад +15

    यो बरिस्ठ अधिबक्ता नभयेर यो अपराधी मनस्थिती भयेको हपराधि को मतिहार हो

  • @shankarpoudel2450
    @shankarpoudel2450 2 дня назад +26

    सिग्नेचर रिपोर्ट फेक हो भंनेमा confidence थे सबै…Good लक रबि सर 💪👍

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e День назад +5

    तिर्पाठि र भन्डारि वकिल भनाउदा मुर्दाबाद

  • @khemneupane2023
    @khemneupane2023 2 дня назад +16

    याे त्रिपाठी भनेकाे काङ्ग्रेसको हरिलठ्ठक कार्यकर्ता हाे।यसले पैसा खाएर जे पनि गर्न सक्छ।

  • @ramanepal8967
    @ramanepal8967 День назад +1

    जय रबि सर ❤❤❤❤❤❤❤❤❤❤❤

  • @BishalTamang286
    @BishalTamang286 2 дня назад +8

    रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔

  • @Ramailo2001
    @Ramailo2001 День назад +2

    यस्ता फटाहा वकिल भएपछि देश बन्दैन

  • @BikramlamaBikram
    @BikramlamaBikram 2 дня назад +15

    रबि लामिछाने को जित पक्का छ निर्दोष लामिछानेलाई सक्दैन चोर सरकार कति राजनीतिक प्रतिशोध गर्छ्उ

  • @lilanathpagenilila
    @lilanathpagenilila День назад +2

    जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @damodardahal3405
    @damodardahal3405 День назад +4

    याे त्रिपाठी भनेकाे काङ्ग्रेसको हरिलठ्ठक कार्यकर्ता हाे।भ्रष्ट काे मतियार हाे झुटा बाेल्न पाेखरा पुगेछ

  • @niveshshrestha7326
    @niveshshrestha7326 2 дня назад +18

    6:33 यो त्रिपाठीले त जिबिलाई सहकारी ठगी लाग्दैन भने जस्तो कुरा गर्यो

  • @AnujsinghNepali
    @AnujsinghNepali 2 дня назад +5

    त्रिपाटी को कुरा सुन्दा यो मुद्दा मा सरकार हारिसक्यो ! ठोस प्रमाण बिना बहस लाई बोल्दा थाहा भैहाल्छ

  • @rewatipandit8668
    @rewatipandit8668 2 дня назад +10

    एउटा नेपालको अभिभावक कुन रवि हे बागेशरी माता पशुपतिनाथ रविलाई न्याय दिनुहोस् मात्र न्यायालयको मात्रै आश छ यी भ्रष्ट वकिलहरूको बहसमा नलाग्नुहोला न्याय देश ज्यू।

  • @bishworaj1249
    @bishworaj1249 2 дня назад +52

    यी वकीलसाब पनि कुन दलको झोले रहेछन खोइ भन्या ? ऋषीकेश पोख्रेल र धनराज गुरुँग जस्ता ठगहरूको बारेमा किन चुइक्क पनि बोल्दैनन भन्या?

    • @ashokbhandari4069
      @ashokbhandari4069 2 дня назад

      कालो काङ्ग्रेस को भतुवा हो

    • @narayennarayen5413
      @narayennarayen5413 2 дня назад

      Usko mukhabatai hejajo video ma kalocongress ko jhole hu vaniko xa purana vrastara nitaharule paliko paltu kukur jantako petai khanalai aako ho !najik paya ma aafai vaskaideara jyal janethea yo kokor lai

    • @GaganShahi899
      @GaganShahi899 2 дня назад

      यो कङ्ग्रेस यमालेको गु खायर पालीयको मुजी हो

    • @GkrishnaBskm
      @GkrishnaBskm 2 дня назад

      काङ्ग्रेस को हनुमान हो त्रिपाथि

    • @madhudash6100
      @madhudash6100 День назад

      काँग्रेस् हाे

  • @riyancerubi1615
    @riyancerubi1615 День назад +2

    यी त्रिपाठी पैसा पायो कि जे पनि बोल्दा रहिछन ।सायद एमाले कांग्रेस को झोला बोकेको हुनु पर्छ

  • @diliparjel86
    @diliparjel86 2 дня назад +4

    चोर त्रिपाठि पैसाको लागि सरकारी वकिल बनेछ्🤔

  • @ArjunthapaMagar-h7y
    @ArjunthapaMagar-h7y День назад +2

    अब बर्बाद हुने भो त्रिपाठी कठै

  • @PrakashNepal-qq9jd
    @PrakashNepal-qq9jd День назад +4

    जय रवि दाई जय घन्टी🎉🎉🎉🎉❤❤❤

  • @acharyafamily1818
    @acharyafamily1818 2 дня назад +15

    Jaya Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @yagyabahadurshahi1994
    @yagyabahadurshahi1994 День назад +2

    हार्दिक श्रद्धाञ्जली त्रिपाटि

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf 2 дня назад +9

    काङ्ग्रेसको हलि हो यो अधिबक्ता ।

  • @rajendragautam9481
    @rajendragautam9481 2 дня назад +6

    रवि दाई❤❤❤

  • @krishnapyuthani
    @krishnapyuthani 2 дня назад +18

    काङ्ग्रेस ले खटाएकाे काे दलाल हाे याे चपरासि बन्ने याेग्याता नभएकाे सहकारि काे संचाल न त सदस्यीय नभएकाे मान्छे ले कसरी पैसा निकाल्न सक्छ दिने काे हाे

  • @NawarajPantha
    @NawarajPantha 2 дня назад +16

    Rabi sir jindabad

  • @mylord4984
    @mylord4984 День назад +2

    त्रिपाठी यती कुरा थाहाछैन फेक भए रबि छुट्छन् भन्न पनि नसकेको हेर कस्तो कुरा चपाएर बोलेको यो पनि रबिको बिरुद्धमा रहेछ भन्ने प्रस्त भयो

  • @DhanMagar-jc2om
    @DhanMagar-jc2om 2 дня назад +6

    Good luck 🙏 Rabi sir 🙏🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🇳🇵❤❤

  • @gopaldarji4261
    @gopaldarji4261 День назад +3

    यो त्रिपाठी धोती जस्तो लाग्यो हैन भने सबैले सोध्नु होला

  • @shayamjoshi6595
    @shayamjoshi6595 2 дня назад +6

    माेटाे रकम मा बिकने वकिल हाे याे त्रिपाठी किनेछ

  • @nabrajkhanal8104
    @nabrajkhanal8104 2 дня назад +8

    यो नेपाली जन्ताको वकिल हैन यो त भस्टचारी सरकारको वकिल हो।यस्ले सहि के हो गलत के हो यस्ले कसरी छुटाउन्छ।

  • @junarana3221
    @junarana3221 2 дня назад +15

    Jay ghanti

  • @binodkhanal4427
    @binodkhanal4427 2 дня назад +2

    सरकारी वकिलले मोटो रकम पाए जस्तो छ,बोलाइ सुन्दा !!

  • @jayaramrawat
    @jayaramrawat 2 дня назад +3

    केपी सरकार र काग्रेसका गगन यो दमन महंगो पर्ने छ

  • @santosbista
    @santosbista 14 часов назад

    जनताकाे नेता भनेकाे रबि मात्र हाे जय रबि जय घनटि✨🔔🔔🔔

  • @DigitalCreation1986
    @DigitalCreation1986 2 дня назад +7

    यो त्रिपाठी त नारायण त्रिपाठी ले खेलेको फिल्म दसैं को पात्रो झै देखियो।कालो गोरुलाई सेतो गोरु र लुगा फल्ने रुख हुन्छ, भनेर आजको समयमा कसले पत्याउँछ, गोरु वकील अपराध प्रमाणित नभई के को धरौटी के को थुना।

  • @Samarpanshiva
    @Samarpanshiva 2 дня назад +2

    कांग्रेसको प्रतिनिधित्व गर्दै आउनु भएको बरिस्ठे ज्यु....

  • @MeghnathPaudel-p8m
    @MeghnathPaudel-p8m 2 дня назад +8

    tirpathi पनि सरकारी वकिल होर भन्या यो त पार्टीको झोले हो यस्ता बात हामी जस्ता भुइँ मान्छे कसरी न्याय पाउने सरकार केपि गगने मुर्दाबात

    • @pahladraut2554
      @pahladraut2554 2 дня назад +1

      काग्रेस को झोले।

  • @PreamshresthaShrestha
    @PreamshresthaShrestha День назад +1

    वकिलतिरपाटि तिमिले गल्ति बाेलेउ रबि जेल हाल्न भनी कति कराेड मन बिकि बाेलेकाे थियाै अपराधि काम गरेउ तिम्राे दर्सन्तान नस्ट हुनेछ रअर्काे जनम मा तिमी लाटाे र कुरूप भइ पसु भइ जनम लिनेछाै र छिटै तिम्राे समरचना नस्ट हुनेछ किनकि रबि निर्दाेस छ।

  • @sushmasen4266
    @sushmasen4266 2 дня назад +3

    Very good 💯 news jay rabi jindbad❤❤❤🎉🎉🎉

  • @rahmbaniya2579
    @rahmbaniya2579 2 дня назад +5

    Good news good luck rabi sir

  • @GokulGirr
    @GokulGirr 2 дня назад +6

    Jaya Ghanti

  • @RegBista-jq8dj
    @RegBista-jq8dj День назад +1

    Jaya rabi sir❤️❤️🔔🔔

  • @gokulbk241
    @gokulbk241 День назад

    जय रबि सर ।
    जय देश

  • @MayadeviKadariyakhadka
    @MayadeviKadariyakhadka 2 дня назад +2

    Jaya 🔔🔔🔔🔔🔔🔔🔔

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 2 дня назад +3

    यस्तो झ्याक्नेहरुको के कुरा सुन्नु होउ सन्जिब सर यी झ्याक्ने उखानेको झोले हुन

  • @LachhiramPariyarPariyar
    @LachhiramPariyarPariyar 2 дня назад +2

    Jai rabi Jai ghanti

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 дня назад +2

    Good luck Rabi Sir God bless you jai Ghanti 🌹🌹🌹🌹🌹🌹🌺🌺🌸🌸🌸🌹🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @khemapandey3847
    @khemapandey3847 2 дня назад +2

    Good luck jantako aasa jay jantako nirdos rabi sir🙏❤️🌹🔔

  • @BirendarBohara-xh3xk
    @BirendarBohara-xh3xk 2 дня назад +2

    हार्दिक श्रद्धाञ्जली तिर्पाठि खाते 😡

  • @AnitaMainali-d7q
    @AnitaMainali-d7q 2 дня назад +2

    We love rabi❤

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 2 дня назад +1

    Good khabar❤hood luck❤ra so pa❤❤❤❤❤

  • @KiranKc-rb6oi
    @KiranKc-rb6oi 2 дня назад +2

    बिहारी झोले वकिल यस्ता सङ बहस नगेकै बेस

  • @KarnaPyakurel-j2k
    @KarnaPyakurel-j2k 2 дня назад +1

    यो दिनेश त्रिपाठी काङ्ग्रेस एमालेको सम्झे उनीहरूबाट पैसा खाएर नभएको बस गरिरहेको छ महा चोर फटाहा ओकिल।

  • @binodgurung6878
    @binodgurung6878 2 дня назад +2

    jai rabi dai jai ghanti

  • @BamKunwar-e1q
    @BamKunwar-e1q День назад

    Jay ghanti Jay Mr Rabi ❤️❤️❤️

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 2 дня назад

    रबि दाइ जिन्दबाद

  • @PurnaRai-m1y
    @PurnaRai-m1y День назад

    नेपाल बिगार्ने नै येस्तो वकिल हरु हुन

  • @khadkabk9712
    @khadkabk9712 День назад

    गगन थापालाई अलिकती पनि सरम छ भने आत्महत्या गरेरा मर्दा हुन्छ। समाजमा कसरी मुख देखाउने हो? कुनैपनी जनता भ्रम मा नपर्दा हुन्छ रबि लामिछाने निर्दोष हुनुहुन्छ।

  • @keshavshrestha6503
    @keshavshrestha6503 2 дня назад +4

    यो वकिल ले खाली ऊलतो ऊलतो जवाफ दिन छ।

    • @jamunaadhikari4566
      @jamunaadhikari4566 2 дня назад

      यो ओकील जन्मे कोनै उल्टो हो के

  • @saisubbagurung4281
    @saisubbagurung4281 День назад

    खादै nakhaneko bish le लाग्दैन, रबि लामिछाने निर्दोष छन् 😢😢😢

  • @RamKumarMagar-bl9br
    @RamKumarMagar-bl9br 2 дня назад +1

    वकिल को गति 😅😅

  • @KRISHNABAHADURBK-c3l
    @KRISHNABAHADURBK-c3l 2 дня назад +1

    तिरपाटी जि तपाईको बिशलेशणमा रबि लामिछाने सहकारिको न त संचालक न त सियर सदस्य यहि भएर रबि लामिछाने सहकारि ठग भए त्यसो भए जिबी राइ बिभिन्न सहकारिको संचालक र सियर सदस्य पनि थियो अब जिबि राइ सहकारि ठग होईन त भनेर किन प्रश्न नगरेको मिडिया कर्मि साथिहरुले

  • @DevparshadOli
    @DevparshadOli День назад

    सरकारि वकिल हाेयन जसताे देखिनछ कागेस बाट परिचालित जसतै देखिनछ

  • @alinabhandari1307
    @alinabhandari1307 2 дня назад

    यस्तो वकिल हरु ले गदा देश मा भट्चारी लुकाउन सजिलो। देशमा भट्चारी बढाउने हो हजुर कसरी देश मा बिकास हुन्छ आज एउटा निर्देशन रबि लाई थुनेर ७५‌ दिन सम्म भएभरको राज्य लागेको छ असली सहकारी टग लाई बचाउने यो कस्तो अचम्मको कला हो हजुर जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ कास्की जिल्ला अदालत ले रबि लाई न्याय दिनेछन् हजुर।

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 дня назад +3

    कयौं थान सरकारी वकील ले वहस गर्दा गर्दै यो त्रिपाठी हाम्फाल्दै कीन गएको??
    अर्डर पालना गर्न गएको हो।
    यो फेंक हो भन्ने सबै लाई थाहा थीयो पैले नै अनी अहीले अन्ठसन्ठ भनेर हस्ताक्षर यस्तो गरेको ऊस्तो गरेको भनेर तर्क गर्न पठाएको हो।
    लाज न भएको डाँका हरू।

  • @Jeky-n2g
    @Jeky-n2g 2 дня назад

    यो सबै रबि लाइ फसाउने षड्यन्त्र मात्र हो हो हो 200%हो। यो त्रिपाठी भन्ने पनि कांग्रेस एमाले को झोले रहेछ।

  • @PadamShrewal
    @PadamShrewal День назад

    Jaya ghanti jaya rabi sir🛎️🎁🎂🙏

  • @dhanbahadur5938
    @dhanbahadur5938 2 дня назад +1

    ❤❤❤❤❤❤❤

  • @NIZ-l1o
    @NIZ-l1o 2 дня назад +2

    Rabi sir love you 🙏🏻🙏🏻🙏🏻💋💋💋💋🔔🔔🔔🔔

  • @devlimbu4746
    @devlimbu4746 2 дня назад +1

    त्यो गगनेले संसद भवन भित्र पछार्दै देखाएको कागज-कान्तिपुरका मालिकले फ्याक प्रमाण जम्मा बनाई दिएको हुनु पर्छ।

  • @khatakbahadurgurung2715
    @khatakbahadurgurung2715 2 дня назад +2

    रबि 100% छुट्नैपर्छ कुनै पर्णाम नक्कली हो भनेर पेप्पर्लेनै देखाइसक्योत जय रबि जिन्दा बाद केपि सेरे गगने बाख्रा मुर्दा वाद

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 дня назад +2

    Sanjeevsir 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢

  • @DebiBkc
    @DebiBkc День назад

    यो मान्छेले कानुन राम्रो संग पढेको रहेनछ । बलै वकील बनेको रहेछ ।

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 2 дня назад

    घटनाक्रमले गिराेहले रबिकाे नाम राखेर रबिकाे नाममा फेक सिग्नेचर गरेर रकम निकालेकाे स्पष्ट हुन्छ ।

  • @म्याथ्यु
    @म्याथ्यु 2 дня назад +2

    त्रिपाटेको कुरालाई कसैले गहिरो रुपमा हेर्नु भएको छ की छैन हो,कसरी लुट्ने र ठक्ने भन्ने पुरा अनुभब भएको पुरा देखिन्छ यसको कुराले।😂

  • @madhudash6100
    @madhudash6100 День назад

    याे त 1 नम्बरकाे काँग्रेसि हाे है,

  • @jayramkhatri3542
    @jayramkhatri3542 2 дня назад +3

    सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी मोटो रकम हात नपारी बहस नगर्ने वकिल मा चिनिन्छ्न।सहकारी पीडितले त यिनलाई पक्कै पैसा दिएका छैनन। यिनलाई बहसका लागि पैसाको खोलो बगाउने को होला ?

  • @tirshanchannel5635
    @tirshanchannel5635 День назад

    सहकारी पिडितको पक्ष बाट होइन नेपालि काङ्ग्रेसको पक्षबाट बहस गर्न बिहानै पार्टी कार्यालय बाट तयारी गरेर आएको न्यायाधीश हो ।

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 2 дня назад

    Jay rabi dai❤❤🛎🛎🛎

  • @zyoteerai1572
    @zyoteerai1572 2 дня назад +1

    Jay rabi jay ghanti

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 2 дня назад

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏

  • @lipulekbelongstonepal6905
    @lipulekbelongstonepal6905 2 дня назад

    सुरेन्द्र भन्डारि र त्रीपाठि अस्थाफ आलमको पक्षमा वकालत गरेका वकिल हुन।झोले वकिल भन्न लायक

  • @PrakashShrestha-h3q
    @PrakashShrestha-h3q 15 часов назад

    यस्तो सुन्दर देशलाई कुरूप बनाउने यस्तै नौटङ्की बिद्वान भनाउंदा लठैतहरुको कारणले रहेछ ।
    नबुझेको हो र ? बिचरा बुझेर पनि के गर्नू , बुद्धिमा बट्टा लागेर
    गुलियोको फन्दामा परे पछि जो सुकेको पनि यति हालत हुन्छ । ल ल
    वकिल साहब नुनपानीको ब्यवस्था मिलाउनुहोला , मौका आउँछ पर्दैन ।

  • @PremDhamla
    @PremDhamla 2 дня назад

    अधिवक्ता त्रिपाठीको अनुसार पीडित सहकारी बचत कर्ता नभई अहिलेको गठबन्धन सरकार पीडित भएको उहाँको मनसयबाट बहस भएको देखियो

  • @BuddhiKumariGurung-nj3wp
    @BuddhiKumariGurung-nj3wp День назад

    Jay rabi sir 🙏🙏❤️ jay 🔔🔔♥️

  • @rabinagirl4148
    @rabinagirl4148 2 дня назад

    Jay ghanti rabi sir Jay

  • @gunjakarki2042
    @gunjakarki2042 18 часов назад

    सबै मिलार लिएको पैसा नतिरे हुन्छ

  • @tikapaudel3536
    @tikapaudel3536 2 дня назад

    जय रबि

  • @bishnubasne123
    @bishnubasne123 2 дня назад

    पाेटिकाे झाेले वकिल सत्यकाे जित हुन्छ ।हिजाे धनराजकाे काण्ड अाउदा चुईक्क बाेलेन रविकाे बारेमा भुकेकाे छस ।जिविकाे बारेमा बाेल निकालेर छानविन गर झाेले