पुरन्जन आचार्यको सटिक विश्लेषण : काङ्ग्रेस र एमालेको समीकरण 'आइसियुमा' छ | जुनसुकै बेला ढल्न सक्छ !
HTML-код
- Опубликовано: 20 янв 2025
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
puranjan acharya interview
dr surendra kc
bhim rawal
hemant sedhai
rishi dhamala
king gyanendra shah
durga prasai
balen shah
prachanda
rabi lamichhane
#puranjanacharya
#bhimrawal
#rabilamichhane
#drsurendrakc
#durgaprasai
#kinggyanendrashah
#prachanda
आदरणिय पुरञ्जन सरमा सलाम छ। अब राजसस्थामा जनता लायकाे मेराे बुझाइ छ सर।
पुरन्जन सर लाई सलाम छ ।
सहि विश्लेषण, राजनितिक विश्लेषक पुरन्जन आचार्य ज्यु को👍️👍️
आफू र आफ्नालाइ बचाउ,बिरोधिलाइ सिध्याउ हो।
Puranjen Sir Naman 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
सही कुरा
अहिले २पटक संसद बिघटन गर्ने प्र,मं,हुनुहुन्छ परमादेशबाट प्रधानमन्त्री बनेका अँझभनाै पूर्बराजा ज्ञानेन्द्र शाहले प्र,मं,बनाएपछि राजाले मलाइ न्याय गरेभन्ने पछि अक्षम भनेर बर्खास्तमा परेका शे,ब,दे,जी पालाे कुरेर बस्नुभएकाेछ ,हाम्राे लाेकतन्त्र काे नाममा चलेकाे दलतन्त्रकाे कसरी ब्याख्या गर्नुहुन्छ पुरञ्जन जी?
i like puranjan sir analysis!
watching from new york 🙏🏼✅
यी देश बनाउन गएकै होइनन् देशलाई सक्न गएका हुन् प्रधानमन्त्री जस्तो मान्छेले विदेशमा लगेर पैसा राख्नु भनेको कत्रो ठूलो भ्रष्टाचार हो ठुलाले जे गरो सानाले त्यही गर्छ
गगनकुमारथापा जिबीराई भेटनकैलागि
भारतपसेकातहाेईनन ?
हल्लामात्रचलाईयाे आदित्यनाथभेटन
राजाज्ञानेन्द्रभेटनभनेर ,
He is the greatest political analyst. So creative and very analytics on the specific scenario
Good analysis 😮
सहीभन्नु भाकाेछ गरेका भ्रष्टाचारले झेल परिन्छकि भनेर सिध्दान्त नमिलेपनि अबैधानिक तरिकाले बनेकाे सरकार
कालो काङ्ग्रेसकै आशीर्वाद प्राप्त ब्यक्तिकै मुखबाट कालो काङ्ग्रेसको कालाकर्तुतका बारेमा अभिब्यक्ती आउदा गर्वलाग्यो।कालो काङ्ग्रेसको जिम्वेवार कालो काङ्ग्रेसले होइन सच्चा नेपाली काङ्ग्रेसले गर्दैछन अचम्म नमाने हुनेछ।गफैमा बाचेकाहरु लाई गफैमा रम्न रमाउन देउ।ऐतो होनाइ था।हो रहाहा हे।
यत्ति को सहि बिस्लेसन मात्र होइन यथार्थ कुरा बोल्ने मान्छे अहिले देखियन १००% सहि छ
Thousand Percent Right Speech of Puranjan Acharya Jiu.
एकदमै सही कुरा हो हजुर अहिलेको काग्रेस नेकपा एमाले भनेको भष्ट्राचार अन्त्य कहिले हुदैन र देशलाई बरबाति तिर लिएर जादै छन
मिशनचौराशीआउनु अगाबै कालो काङ्ग्रेसको पत्तासाफ सेतो काङ्ग्रेसको देशब्यापी दौडाहा मुलुक र जनताको उन्मुक्ती एकमात्र विकल्प बन्नु स्वभाविक पक्षहो।
Right and real Kura !
Puranjan sir is absolutely right
सहि भन्नु भयो सर
It is right bislesan Puranjan sir ko.
यदि रबि निस्कियो र मवोबाधी मिलेर चुनाव लड्नु भनेको रा स्वा पा भोट आउने जाती आवदाइन
रविको पार्टिले MCC लाइ कसरि बुझेको छ ? रास्ट्रको भलाइ या के ?
100% सहि कुरा गर्नु भो पुरन्जन Sir यिन्को उद्धेश्य नेपाल राख्नी जस्तो देखिदैन।
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
Right sir
साचो अर्थमा एतिहासिक त आफ्नै देहवसान पश्चात् मात्र हुन्छ !
मेरो बुजाइमा दलिय ब्यबस्था ठिक रहेनछ ! ! ! !
कालो काङ्ग्रेसका अभियान्ता र कर्मचारी तन्त्रमा ट्रेडयुनियन खडागरेर ब्युरोक्रेशिलाइ आफ्नो पोल्टामा पारेर प्रशासनिकतन्त्र लाई आज एमाले कर्मचारितन्त्रले ७०% कब्जाजमायोभन्न लाज लाग्दैन तेसैले मुख्यदोषी कालो काङ्ग्रेसनै हो कालो काङ्ग्रेसको दिनदशा शुरुहुनु वास्तविक कालो काङ्ग्रेसको विस्तापितनै हो भन्दा अचम्म नमान्दा हुनेछ।
छामिछाने दाइ छुटे अब सहकारी पिडित हरु को पैसा घर घर मा होम डेलिभरी हुने छ।ढुक्क हुनुहोस्😋
justice for ravi 🙏🏼
५०००/५००० प्रतिब्यक्तिलाइ पैसा दिएर मासुभात रक्सी पद र पावरका भिखारिलाइ विदेश पठाइदिने प्रलोभनमा चुनाब जितेका शेर बहादुर देउवा आरजुभाउजू कमाउनिस्ट केपि ओलि र आतन्ककारी माओवादी मुलुक र जनताका लुटेरा धमिराहरु हुन सहजैभन्न सकिन्छ।
कालो काङ्ग्रेसले लुकाइराखेको जिवि राइकै कारण कालो काङ्ग्रेस पत्तासाफ हुदा अचम्म नमान्दा हुनेछ।तेसैले कालो काङ्ग्रेस एमाले कमाउनिस्ट यस्का प्रमुख दोषिहरु हुन।
Sahi ho sir
Sahi bhannu bhayo.
Raja parash au des bachu no option
सहि कुरो।
Rabi ubelako Harshad Mehata ho
कुनै अवसर नपाएका विस्लेसक।
yatayatma 18 mahina vo licence aako chhaina
sar makai poler rAkdko garibmo bsYma bolanu pRdJn sir
नेपाली जनताले शेखरको पनि भर गर्दैनन्।
Yo sab bhanda patur manxe ho.Congress ra emale ko sarkar bannuparxa bhanne manxe yehi ho.
Amale ra kangress aafai nagidaichan?
Hoina sabai rajniti bislesak haru media aaudai congress yemale Sarkar dharap cha dhalcha bhancha example diyera Tara kunai bislesake kahile kina bhandainan ki hamro sabhidhan ansuar yo Sarkar Pani dhalyo bhane kasle Sarkar kasari milcha bhanera, pahila uml maobadi, congress maobadi sano Dal sabai ta heri sakyo ki janta nai urlera pheri chunab garaunu paryo natra Kati negative Kura ra khutra tanner ho Sarkar KO. 084 samma deuna chalauna Sarkar support gara ani chunab ma dekhayedeu balen harka ravi jaslai bhaye Pani vote halera jitaye bhaye halyo ni
Gaja kati take barbraun chhod Chh hola
पुरन सर जस्ता ठुला बडा हरुलाई केपिओली ले केहिगरेनन भन्ने भास्य उबजायर प्रचारगर्नु उपयुक्त होइन किन भने नेपालमा २०७२ सालको भुकम्प ले छेती गरेका करिब ८ लाख जनताका घर हजारौं विद्यालय मठमन्दिर लगायत सुरुङ्ग मार्ग सुनकोसी मरिन डाईवर्सन हजारौं साना ठुला अस्पताल स्थानिय तहका वडाकार्यालय देखि पालिका प्रदेश का आवस्यक समरचना हरु देशका हुलाकी सडक पुर्ब पच्छिम राजमार्ग मध्य पहाडी राजमार्ग उत्तर दक्षिण राजमार्ग करिदोर निर्माण तथा बिस्तार तथा छिमेकी देश चिन सङग काबाटो नाकाहरु खोल्न सम्झौता धरहरा रानिपोखरी निर्माण का कार्य केपिओली ले गरेका होइनन र? अरु बुद्धि जिवि पत्रकार तथा केपि विरोधी हरुले जति स्याल हुईयां मच्चायपनी नेपाली जनताले मुल्यांकन गरेकाछन फेरिपनी २०८४ मा नेकपा एमाले नै ठुलो पार्टी बन्छ ।
Sahakari thag ko nayeke rabi lamichane, chabi, gibi bata 2arab asul gari pidit ko paisa firta garnu parcha.
Amale ka,and kangressa ka Sabe Budha neta afelai afelai Neta vanauda haru Sata ma hunjela Nepal ma vrasatachara, Ssmbidhana michne ka matrahuncha, TySele iniharu lai Sata bata sara jantaharu milera sata bata nalakheta ma Nepal Sikimikarana, vutani krana hune ho,wa Phisikarana huncha. Purunajan ji.
Kasale Sarkar chalayo bhani su-sation kayam hunxa ta Timi bhaya sabai thik hunxa ta ? Hunxa bhane Timi lai p m banauna parne bhayo ? Nepali kukur le aalochana matra garna janeko xa kasako k khayara aauchan kun ni ? Yestai Manus biddotta bargain re.?
ह्टा पुरानो भिडियो , विभिन्न नाम मा एउटै हाल्या हाल्यै गर्छ त हौ ?