सुर्य खड्का अस्मिता डी सी कै कारण जापान गएनन् | Live Dohori | Surya Khadka | Asmita DC | Enepal |
HTML-код
- Опубликовано: 8 сен 2024
- Watch new Nepali Live Himalako Barai Kakhaima Ghara By Surya Khadka & Asmita DC only on Enepal Khabar Official's RUclips Channel.
Original song :- • Himalko Barai Kakhaima...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
#asmitadc
#suryakhadka
#enepalrodhighar
#livedohori
#newlokdohori
#newlokdohori
#Virallivedohori
#Dohorigeet
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song:-
Himalko Barai Kakhaima Ghara
♪Music:-
Prem Raja Mahat
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Himalko Barai Kakhaima Ghara
♪Male Vocal:-
Surya Khadka
Shyam Burlakoti
Humchandra Udas
♪Female Vocal:-
Asmita DC
Sirjana Kunwar
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
JP Regmi
♪Madal:-
Binod Kumar Koholi
Deepak Majhi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharwa
Dholak:-
Om Bikram Hamal
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Program Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा बरिष्ट लोक दोहोरी गायक आदरणीय प्रेमराजा महत ज्यु लाइ उच्च सम्मान गर्दै परदेशी गायक सुर्य खड्का र सबै कि प्रिय गायिका अस्मिता डी सी (मुसी) बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
11111111111111111
😮
😊
❤A❤🎉❤
❤
2x mobile q
Tr sell
1😊😮😊
Wai
❤
नमस्कार म कलाकार सुर्य खड्का धेरै पछी चर्चित कार्यक्रम enepal khabar मा गायीका अस्मिता बैनी संग दोहोरी गायको छु, एकचोटी हेरेर सियर पनी गर्दिनु होला है❤❤
❤❤❤
Aaha sarai mitho dohori🙏👌👌👌
❤❤❤
कति राम्रो लोकदोहोरी हजुर को पहिला पनि तानसेन को मिनिबस भाका मा गाउनु भको धेरै मन परेको थियोे सो अहिले को झन राम्रो लाग्यो सुर्य जि कति खेर सकियो थाहा नै पायन ❤❤❤
नमस्कार सम्पूर्णमा ।म सँगिता मगर प्रिती ।आज भोलि इ नेपाल रोधीघरको नियमित दर्सन हुँ ।म पनि लोक कलाकार नै भएकोले होला ।दोहोरी सुन्न र शब्द शब्दमा रमाउन खुब मजा आउँछ ।
आजको दोहोरी पनि आफ्नो गाउँ घर बन पाखामा पुगेको आभास भयो ।बिच बिचमा मायाका शब्दहरु खुब मजा आयो ।सुर्य दाइ र अस्मिता सिसको शब्द मीठो छन ।यति मिठो प्रस्तुतिको लागि इ नेपाल रोधीघरलाइ नि धन्यवाद र सम्पूर्ण कलाकारहरुमा पनि धन्यवाद ।आज भोलि हसिलो काले काले भाइ कता गयो उहाँको हासो खुब मन पर्छ जो ।स्वर थप्नेमा बस्नु हुन्थ्यो ।
सुर्य भाइ र अस्मिता बहिनिको दोहोरी सारै मन पर्यो दुबै भाइ बहिनीलाई धेरै धेरै शुभकामना ❤❤❤❤
आहा सुर्य दाजुकाे मिठाे आवाजमा असाध्यै राम्रो रमाइलो दाेहरी सुर्य दाजि र अस्मिता नानि ❤❤ धेरै शुभकामना
साह्रै रमाइलो लाग्यो । गाउँ घरको परिवेश सुहाउँदो प्रस्तुति ।
रमाइलो छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Asmita सारै मनछुने टुक्का आऊंछ तिमिलाइ। अझै राम्रो परगति हाेस। Big fan
sarahai mitho dohori dhanyawad dubai timlai sunirahadam jasto badhai xa sampurna timlai
गायक, गायिकहरुको दोहोरि गित निको मनोरञ्जनपूर्ण भएकोमा हार्दिक नमन ।
आहा अति दामी छ सफलताको सुभकामना कोहि मोटाउने जापान को चक्लेट कोहि राम्रो हुने युकेको क्रिम ले साच्चिकै मन छोयो टुक्का ले
अस्मिता को कलालाइ मान्यइ पर्छ जस्तो प्रसङ्ग लाइ पनि यति मिठासका साथ गाउनु हुन्छ शुर्य सरको त झन् कुरै नगरौ कति मिठो मिठो
❤ ok
@@manbahadur6408 to
Hahahaha, Kati mitho prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️❤️❤️
मुसि र सुर्य सरको दोहोरी कहिले आउँछ भनेको थिए आज धोको पूरा भयो दुबैलाइ हार्दिक सम्मानका साथ सफलता को सुभकामा बबाल सुपर छ
Sahi hajur pardesi jiban
एक दमै मन छोयो यो प्रस्तुति दिने दुइटै लाइ धेरै धेरै धन्न्यवाद
अस्मिताको गायनको कसरी बयान गरू जे जस्तो प्रसङ्ग मा पनि उस्तै राम्रो प्रस्तुति
अाहा धेरै धेरै मिठो दोहोरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉ईन्णीयाँ देखी हेर्दै छु
अति रमाइलो दोहरी अस्मिता जी को गित को टुकका एकदम सहि छ साथै उज्वल भविष्य को शुभकामना
यस गीत का सम्पुर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरब बाट हेर्दै धन्यवाद 💘
Wow nice song mn xoyo
टपै टपै बिचकाे टप टप दाेहाेरि,गजबका कलाकार सूर्य खड्का&अस्मिता DC काे मनमाेहक दाेहाेरि अतिव राम्रो गायन कला गला लय भाव सुर ताल सबै उत्कृष्ट प्रस्तुति ❤❤❤U
सम्पुर्ण टिम लाई मेरो नमस्कार छ कति मिटाे गित मनै छाेयाे हाल मलेसियामा धन्यवाद छ
अाहा सारै रमाईलाे अाज कार्यक्रम विशेष छ बधाई छ सम्पुर्ण 👌👌👌👌❤️🌹
ईनेपाल रॅदिघर र सम्पूर्ण टिमलाई हार्दिक धन्यावाद छ शुरया खडक जि र अस्मिता जिलाई नमस्कार छ शितल खडक सर तपाईको कलाई नमन गरछु सर लाई 🙏⚘❤❤👌❤🙏🌷🍬🧎♀️🙏👌👍❤❤❤❤❤
7grgibpnubknl
हाम्रो सुरेन्द्र भाईपनी रैछन खुसी लाग्यो।
बधाई छ सम्पुर्ण टिम लाई ❤🎉❤ एक दमै राम्रो 🙏😮😊
नमस्कार आजको बसाइ गजब छ न छुटाउनु है
Bidis ma jani bidisi hari ko lagi Jasta ko. Tastai git ma utarni Surrey kadka ko git sarai man parxa
सहारै रमाइलो सुयृ भाइ र पानी मुसि काे गित याे टिम लाई धन्यवाद छ ।
Ma ta himali bheg ma duty thiyo asmita ra Surya ko kya ramro gasna so sulit best 👌
अति मार्मिक गित गाउनु हुन्छ सुर्य भाईले उहाँ को गित मैले सधै सुन्ने गर्छु।
Ati.sundar.geet
My mother faburet e नेपाल रोदिघर❤❤❤❤❤
Congratulations dear Bhai and Bahini
अत्यन्तै राम्रो शब्द
आहा मुसि बहिनी र सुर्य को दम्दार प्रस्तुति
सुये,खरका,मन,परने,गाएक,हुन ,बधाई ,छ
e nepal रोघि घर मा आउने प्रत्येक दोहोरी हरु हेर्न न छुटाउने म जस्तै अरु कोको हुनु हुन्छ ल आउनुस त यहाँ 😍❤
❤❤❤❤❤
आहा कति रमाइलो ! मज्जा आयो सम्पुर्ण टिमलाई सफलता को शुभकामना 🎉
सारै राम्रो अस्मिता अनि सुर्य दुबै जनाको प्रस्तुति सरल कलाकार लाग्छ मलाइ😊
अति राम्रो छ दाेहाेरी सुर्य दाइ अस्मिता दिदी म काठमाडौ बात हेर्दै छु❤❤
sure vae ko sariman prx sathi asmita bini ko dohori damix
धेरै राम्रो दोहोरी सुर्य भाइ र आसिमित बहिनी को बधाई होल्ड टिम लाई
कति राम्रो भाका है मलाई सारै मन परो
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❣️🥀
आहा कति रमाइलो दोहोरी 🙏🙏🍎🍒🌹🌹🎋
asmitako fan
Armitage song queen ho
आहा शुरे सर म त हजुरको गित के भन्नु केही छैईन मेरो साथ तर पनि आजा अस्मित बैईनी सगा को गित को के कुरा गरू हामी प्रदेशीको कल हो हजुर र मेरो मन प्ररेकी गायका अस्मित सिसलाई र सबै टिम लाई धन्यवाद छ🙏🙏🙏🙏👍️
Namaste enepal रोधी घर
❤️❤️❤️❤️💃💃💃💃
राम्रो छ बालकृष्ण जि तपाईं को कार्य क्रम चलाउने सै लि उन्नति प्रगति गर्दै जानुहोस् 🙏🙏
आह कति मीठो र रमाइलो दोहोरी
मुसिको स्वर र सब्द लाई मान्नुपर्छ
💘कमाहौला अब एही घरकिन जानदिन्न मैले
जापान फर्किन 💝गीत संगीतमा उत्तर उत्तर
सफलता शुभ कामना💕
सुर्ये बाबुको गित सुन्दा सारै मन रुन्छ जुन गित गाय पनि
NICE
Wow so nice
Congratulations bhai baini
Akchoti tara thap sani pudki ra shyam ko dohori layunu payo balkumar dai
Surya Khadka Daju ko song haru Aile Top mai xan ❤❤
कती मिठो दोहोरी❤
Excellent!!
❤❤❤❤❤Waaaasoooooooo nice
अती रामाे, लागाे
Wow dami geet
आहा,,, कतिरमाइलो,,😍😍
हिमालको बरै काखैमा घर
रमाइलो बरै छ हाम्रो गाँउघर ❤
Best of Black❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सुर्य खड्का को नयाँ गित आउदै छ सफलता पाओस् साह्रै मन पर्यो
Wow kati ramailo dohori yestai itihash ra paramparalai jogaunu hola kala ra gala sabailai dinna. Hajur harulai sorosotile bardan dinu bhako rahex keep it up.
Sarai mitho geet Malai manparne vaka
Good song
Congratulations Didi. Musi Dee and Dada
अति मिठो दोहोरी ❤❤❤❤😊😊😊
Very nice
आहा❤❤❤👏👏👏👏🌺🌺🌺🌺💃💃💃😊
Subkamana sabai tim lae
Super ❤❤
Aaha ramailo xa Dohori all teem lai badhai xa🙏👌♥️♥️🇳🇵🇲🇾
Nice song asmita baini ani Surya sir
हाम्रो कला हाम्रो संस्कृति सफलता धेरै धेरै कामना सम्पुर्ण टिमलाई 🙏🌹💐
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🌹♥️
Best show ever ❤️ 💙
दमदार दोहोरी
आहा दोहोरी मिठोछ सुर्मभाई लगाएत सम्पूर्ण टिम ❤❤🎉🎉🎉
अत्यन्तै मीठो मार्मिक गित गाउनुभयो, अस्मिता मिस, र सुर्य सर ले,
Kati dami ramro
अब सुर्य खड्का र निर्जला गुरुङको दोहोरी ल्याउनु पार्यो भन्ने हाम्रो चाहाना राखे है त
I love you both singer special asmi
मुसिकाे मिठाे भाका र टुक्काले सबैलाई खु:शि बधाई छ बहिनी
❤❤❤❤❤❤ all of you guys
❤❤
नमस्ते हजुर हरु लाई 🙏🌺🙏🌿🌺🌿🥀🌺💃🏽💃🏽💃🏽💃🏽💃🏽💔💋💔
❤awesome ❤
आहा।❤❤❤
🥰🥰🥰🥰
Congratulations surya dada n Asmita baini ko ghamsaghamsi dohori ❤❤❤❤
Sarai ramro ramailo prasanga badhai xa both of you
आहा❤ सुर्य भाइ र अस्मिता बैनिको भब्य प्रस्तुति । 🙏
Aasmita ❤❤❤❤❤ my favorite singer❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤