लोक गायक सुर्य खड्का विदेशबाट फर्कदा एयरपोर्टमा परीवारको रुवाबासी,१० बर्षपछी फर्किए दुवै छोरा
HTML-код
- Опубликовано: 22 дек 2021
- लोक गायक सुर्य खड्का विदेशबाट फर्कदा एयरपोर्टमा परीवारको रुवाबासी,१० बर्षपछी फर्किए दुवै छोरा
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Surya Khadka
and All family
Camera
Netra chaulagain
Edit
Kamal Sargam(chaulagain)
Presented By:Netra chaulagain
#Suryakhadka #Kamal_sargam #Laligurash_daily
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970
कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि : / @laligurashdaily
हाम्रो यस अफिसियल Webside:www.Laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
एयर्पोट मै पुगेर हाम्रो परिवारलाई कैद गर्नुभएकोमा लालिगुरास डटकम र कमल सरलाई धेरै धेरै धन्यवाद॥ आमा बाबाको आँखामा हर्षका आशुहुन अन्यर्था नलिदिनु होला॥
शब्द शब्दमा देशप्रतिको माया देखाउनु हुने र प्रदेशी भुमिमा रहेर पनि आफ्नो लोक संस्कृति लाई माया गर्नुहुने सच्चा देश भक्ती देशप्रेमी हजुरलाई कोटि कोटि नमन🙏🙏🙏🙏 अझै धेरै धेरै प्रगतिको पथमा देख्न पाइयोस। आउँदै गरेको नयाँ एल्बमलाइ अग्रिम शुभकामना 🙏🙏🙏🙏🙏😍😍😍
Miss u mero mn parnaya lok gayak surya khadka ge
अवचाही नेपाल्मै तहल्का मच्चाउनुपर्छ ल,
Wel come to you nepal Dada Namaste 🙏🙏🙏💕💕💕💕
❤️🙏❤️
वाह लोक प्रिय गायक बिदेशी भुमी मा रहेर पनि नेपाली लोक संगीत को धरोहर हाम्रो आदरणीय लोक गायक सुर्य दाइ जन्मभुमी मा देख्न पाइयो अब छिट्टै इन्द्रेणी देख्न मन छ 🙏🙏🙏🌺🌺🌺🎀
Wow
नमस्कार लालीगुरास लगायत सम्पूर्ण सुर्या खड्काको परिवार लाई सारै मिठो स्वर को धनि सुर्या खड्का। सधै भरि यस्तै मिठो गीत अभिनय हेर्न पाइ रहु। ♥🙏🙏
Ekdam dami x sor
साच्चिकै आफु बिदेशमा रहेर पनि सांगितिक यात्रा यत्तिकाे ठुलाे याेगदान दिनु भएकाे छ साच्चिकै सुर्य दाजि एउटा महान अनुशासित शालिन राम्रो राम्रो माैलिक कालजय गित यति ठुलाे याेगदान दिनु भएकाे छ असाध्यै खुसि लायाे सुर्य दाजि सम्पूर्ण परिवार देख्दा तर अलि दुख लायाे बाबा आमा राेएकाे देख्दा अब त सुर्य दाजि नेपालमै बस्नु नेपालमै परिवार संग बसदेकाे भए हुनिथ्याे भन्ने लाग्छ 🙏🙏
Basanht pudel
बधाई छ लालिगुरास भाइ कमल जि लाई हाम्रो गाउले सुर्य खड्का भाइ लगायत सबै परिवारलाई देख्न पाईयो खुसि लाग्यो
टिका सानु र शुर्य सर ले इन्द्रेणी म दोहोरी गाउनु परेयो
तिका सानू हैन ,, आशा बि सि सङ गाउनु पर्छ
सूर्य खड्गा अब नेपालमै बस्ने किन भने यस्ता मिठामिठा गितगाऊने कलाकार हामिसबैले चिन्नू पर्छ
namaskar surya khadka jiu lagayet hjrko sa pariwar haruma. God bless u hole pariwar lai. From hong kong. Surya jiuko pailako intarvew herera ma kati ruyeko thiye.hjrko geet harj sunne garxu malai sarai man parxa hjrko harek geet. Ajai ramra ramra geet haru liyera aaunu hola. God bless u
हाे भाइको सल्लाह धेरै राम्रो । अब त्यसै गर्नुपर्छ सूर्य जी । लाेकसंगीतलाई पनि माथि उठाउनुपर्छ र देशलाई पनि केही सुधारात्मक दिशा तर्फ लैजान पहल गर्नुपर्छ ।
हाम्रो देशकाे अवस्था देख्दा त यति नमजा लाग्छ र ! के गर्नु ।
अहा ,
येति राम्रो सोर भयेको मानछे किन बिदेशिको गुलामि बन्ने होर सुर्य बाबु , गित सङ्गित्मा लाग्नु येस्तो प्रतिभा वान मान्छे को भबिश्या राम्रो छ!
लोक गायक सुर्य खड्का जि लाई नेपालमा स्वागतछ साथै बाबा आमा लाई नमस्कार🙏💕
Omg सुर्य खड्का अाज नेपालमा ! खुसि लाग्यो प्रदेशमा हुँदापनि नेपालिपन कहिल्यै पनि तलमाथि नभयको पाईयो मिस यु ब्रो🚘️🚘️✈️✈️✈️✈️🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦
राम्रोपरीवार सबैलाई सम्मान छ है राम्रोगायक सबै सबै मा सम्मनछ
बिदेश नगय हुन्नर सुर्य दाइ अब निरन्तर गित सुन्न पाउनु पर्यो बिग फेन ।
Bides ma basera pani geet sangit lai maaya garne kalaker salute hajur lai
सारै राम्रो कामका लागि धन्यबाद ।
बाबा आमाको साचो माया भनेको यहि हो
लोक पिर्य गायक सुर्य खड्का तथा भाइ लाई स्वागत छ नेपाल मा 🙏🙏🙏🙏
स्वागत छ गायक सुर्य सर लाई नेपाल मा
सुर्य सरको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना।
सारै राम्रो कलाकार
वाआवववव मेरो अत्यन्तै मनपर्ने गायक सुर्यखडका
प्रिये कलकार सुर्ये खड्का हामी बसैको🌷🌷💞💞
बधाई छ साेदेश मा अाउनु भएकोमा सुर्य खड्का लाेग गाएक
बाह्रछोरा तेह्र नाति, बुढाको धोक्रो काधै माथि भनेको यहि को जति छोराछोरी पाए नि बुढाबुडि को जिबन❤️😭
फेरि पनि सुर्य दाईको गित सुन्न पाईने भयो 🤗🤗🤗
Welcome to you Nepal 🙏❤️ dada 💐💐💐surya khadka miss u da
स्वागत छ प्रिय कलाकार सूर्य जी
अत्यन्तै बहुप्रतिभा साली कलाकार सुर्य खड्का दाइलाइ सधैब यसैगरी उहाका कलागला को सम्म गर्दै सुनी राख्न पाइयोस् बधाई
Wa suni Rahu jasto cha git agirm gitko lagi shuva kamana cha khdka vai lai
धेरै राम्रो गाय्क सुरेजि
सुर्य सरलाई नेपालमा स्वागतमा छ❤️❤️
सुर्य खडका को गित इन्द्रेणी मा सुनेको थिए राम्रो गाउनु हुन्छ 🙏🙏🙏🙏🙏सम्पुर्न परिवार लाइ
सारै राम्रो परिवार
उत्कृष्ट सुर्या जि
अब्बल गायक सुर्य जि
कति राम्रो परिवार
लालिगुरास डट कम को कमल सरगम भाई लाई रामु बि सि यउटा अपागलाई सहयोगरुन शोर को खानि रहिछ भाइ
Nice👍 family👪
Great singer ati nai ramro family
All Guys congratuations
प्रदेशी लोक गायक सुर्य खड्का प्रती नमन । प्रगतिको शुभकामना ।
नेपाली लोक दोहोरी अझै अगाडी बढाउन सुर्य जि नेपालमा बसि गित संगीत अगाडि बढाउने होकि यसो गर्दा राम्रो हुन्छ कि
सिस्टममा चलेको भए किन देशको हालत एस्तो हुन्थ्यो र सर !!!
Bidesinu xora ko ek badhyeta ho.jaha base pani lok sangit lai maya garni ramro kalakar surya bhai lai ajhai yesari nai lagi rakhna ko lagi subha kamana xa.khusi ko aashu ho.
Pahilo choti dishlike video dekna paye khussi lagyo 😳 surya bhaiko pariwar lai all the best 🙏
नेपाल मा सपरिवार देख्न पाईयो प्यारो मान्छे हरु 😍😍😍
Ek dam ramro interview surya gi ko
Sweet family
Beautiful family
Nice family
Welcome 🙏🏼🙏🏼 surya bhai 🙏🏼🙏🏼🙏🏼
सहि कुरा भन्नुभो सुरेभाई
Bhai po dai dai po hhai jasto dekhini k happy priwar🙏🙏
Babu kati cute ani geet ni gayo
सहि कुरा गर्नु भयो
Welcome to home land surya Bhai one of best Lok dohori singer 🎤🎤👏👏
Very Nice all family🥀🙏🙏
अब सुर्य सर लाई इन्द्रेणी मा देख्न पायोस छिटो
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@@t
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :@t
Contact:9843184555,9851224970,98510131209
Welcome to nepal dai & vauju🙏❤
Welcome daju🥰🥰
beautiful family
Very nice family ❣️
Happy family
मलाई मनपर्ने गायक हुन्
मनपर्ने गायक सुर्य खड्का
surya dajuko ghar Kata ho Janna paya hunu ho Kamal sir
Namaste dai welcome
बुटवल कहिले आउने हो
Hamro gayak ramro gayak surya sir 🙏🙏🙏🙏
❣️❣️❤️😍
Namaste hajur vai vedio 👌🏻😭😭😭
Dami
Gahik jiulai naman xa
यो लाहुरे रोधि घर मैले केही गरेर नि भेट्न सकिन युटुपमा सर्च गर्दा नि अाउदैन यसलाइ कसरी हेर्ने होला
Very nice family
Good
आमा को राम्रो अन्तर्वार्ता,
Both sons are good.
Nice family ❤️❤️❤️❤️❤️
मन पर्न गायक सुय खड्का भाइ
Super
Congratulations
Nice 👏👏👏👍🌹🙏
Very nice family daju ko
Nice
Damiii ❤️❤️❤️
surya ji ko bhajan sunne ko ko hunuhunchha comment 💖 😢 plz
Mata big fan Surya daikk
Nice family 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Wel come to nepal...late reply
I like good singer surya khadaka sir
Nice family ♥️♥️
सुर्य जि राम्रो कलाकार हो
nice family
Nice😘😘😘😘😘🙏
Jay hos surya sir🙏🙏🙏🙏🙏
maile pani surya sirlai vaai banako
Verrynice