दोहोरी गायक रञ्जित परियारले फेसबुकबाटै गरे बिहे,बेहुला बेहुलीलाइ नचाए कलाकारहरुले दोहोरी गाएर
HTML-код
- Опубликовано: 14 окт 2024
- दोहोरी गायक रञ्जित परियारले फेसबुकबाटै गरे बिहे,बेहुला बेहुलीलाइ नचाए कलाकारहरुले दोहोरी गाएर
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Ranjit Pariyar
Sirjana Pariyar
Camera
Paban Khadka
Edit
Kamal Sargam(Chaulagain)
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Ranjit_Pariyar
#Sirjana_pariyar
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact:9843184555,9851224970,98510131209
नवजीवन काे शुभकामना
@@harimayagurung5631 गुड।दुबैजनालाइ बहिबाइक जीवन सफल रहओस
Qqqqqqàå
@@tikaramlamsal6409 kkkygvbllkkklll
The
आहै निकै रमाइलो बिहे कति राम्रो जोडी 😘
वैवाहिक जीवन सुखमय रहोस् शुभकामना🙏
अतिसुन्दर जोडि बैवाहिक जिवनको शुभकामना👌💕❤️😍
धेरै धेरै बधाई अनि शुभकामना छ हजुर हरु दुबै जनालाई 🙏🙏💐🎊🎊🎊🎊🎊💐💐🎊🎊🌺🌺🌺🌺🌺🌺🌺
कमल सर नमस्कार । चर्चित दोहोरिको खानी रञ्जित सरको नव दम्पतीमा हार्दिक शुभकामना ,बधाई ।
गायक रन्जित परियार हार्दिक शुभकामना, बैबाहिक जीवन खुसीमा बितोस, मानिसको जन्म पछिको सबै भन्दा ठूलो खुशिको दिन बिबाह हो, पक्कै पनि सोछे झै पुगोस,
ल बधाई छ है सर लाई बधाई छ सुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सबैमा मीठो सम्झना हार्दिक बधाई छ दाइ भाउजुलाई ❤️❤️❤️
Dherai..dherai...Suvakamana.....jhban...sukhamaye bitos.👌🏻👌🏻👌🏻💐💐💐💐💐💐💐💐💐💐💐💐
ल है बधाई छ दुबै जना लाई🙏💗💗🎀🎈🎉👌👌👌😘😘💐💐
congractulations रन्जित sir वैवाहित जीवन को सुभकमन
बैभाहिक जीवन को भाई र भू हा री लाई शुभ कामना छ
राम्रो जाेडि छ बिबाहकाे शुभकामना दुबै जनाकाे जीवन सफल बनुन बधाई छ
आहा गोर्खालि बाजा 👌 दापत्या जिवन को शुभकामना 🥰🥰🥰
रन्जित भाइ र बुहारी लाई नवदम्पत्य जिबनको धेरै धेरै शुभ कामना🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बैबाहिक जीवनमा बाँधिएको माँ बधाई छ,दूबै जना लाई, सधैं यसरि नै खुसि र हाँसो देख्न पाइयोस्
बिहेको सुभकामना ,छ 🤸🤸💕
कम्ता राम्रो राम्रो छ त यो जोडि कलाकारहरु भरिमा मिलेको जोडि
धेरै बधाई छ दुई
नमस्कार मेरो तर्फबाट पनि दुबई को जिबन यात्रा सफल रहोस् तथा बधाई छ रन्जित र सृजना दुबई जनालाई हाल कतार बाट
हार्दिक बधाई🎉🎊🎈🎉🎊 छ बैबाहिक जीवन को सुभकामना 🌹🌹🌹
हार्दिक बधाई दुबैलाई
सारै राम्री स्वास्नी पाउनु भएछ लु बधाई छ
Hoix
Hora she is gorgeous beautiful
कति हँसिलो जोडी हो
शुभकामना धेरै धेरै 💐❣️
सारै राम्रो जोडि वैबाहिक जीवन को धेरै धेरै सुभकामना छ
Sarai ramailo baibhahik jibanko dherai dherai suvakamana xa
बधाई छ रन्जित भाइ लाई आजै हो चिनेको दोहोरी धेरै हेर्छु
बैबाहिक जीवन सुखमय रहोस
शुभकामना !
मोरङ हाल साउदी
धेरै धेरै बधाई छ दादा आनि भाउजू लाई यो जोडि सधै सफलता हुँदै जाओस जीवन भर हेर्न पाइयोस मिलेको छ यो जोडि।
दाम्पती जीवन सुख मयले बितोस बधाई छ रन्जित भाइ लाई
Subha kamana newly wed couple lai. Jodi kati ramro suhaeko. Buhari saarai down to earth, frank and sooo pretty. Hamro asirbad. Dherai wedding ko video haru heriyo BUT this bunch is soo hasilo and sabai khusi. Kun tham ho Gorkha? Enjoy all n stay safe
लु हाम्री बहिनीले राम्रो ज्वाइँ भेट्टाइछन दाम्पत्य जीवनकाे शुभकामना बहिनी ज्वाईलाई
धेरै राम्रो जोडि भेट भएछ दामप्त्ते जीवन को उत्तर उत्तर प्रगती को कामना गर्दछु
ल बधाई छ रन्जित भाइ 💐💐💐😍😍🌹
धेरै धेरै शुभकामना छ दाजु लाइ 😍😍
कलाकारहरु काे त धमा धम बिभा देख्न पाईयाे मेराे तफ्र बाट सुभकामना नया जाेडिकाे
बैबाहिक जिबनको धेरै धेरै शुभकामना रन्जित दाजु अनि भाउजू लाई 🙏
बधाई छ दाई भाउजु लाई!!❤️❤️❤️
Congratulations dada and meri pyarii Srijana vauju Miss u so much😘😘
तिज गीत राम्री केटी पाएमा बिहे गर्ने मन छ।
साह्रै मन पर्ने गीत रन्जित ब्रो को।
बवाहिक जीवन को धेरै शुभकामना छ रन्जित सर
दाम्पत्य जिबन सुखमय होस , यहाहरु दुबैजनालाई हार्दिग मङलमय शुभ कामना ।
भाई अनि बुवारि लाई बैबाईहि जिबन शुभकामना छ
धेरै बधाई छ रन्जित जि
kati ramra hunk barai sabai jana biheko suvhakamana xa hai❤❤❤
कलाकार हरु को आज भोलि किकै कर्म चलेको रहेछ धुमधम धमाधम बिहे हुँदै छ ।
Congratulations rangeet brother very nice my birh district panche Baja
Congratulations 🎉🎉🎉🎉
केटाको स्वर दामी रहिछ शुभ बिभाको शुभकामना बिचार गित गाउन नआउनेलाई किन कर गरेका बौला हरुले
वैवाहिक जीवनको हार्दिक बधाई।
दुबैई जनाई दाम्पते जिबन्को सुभाकमना💔💔
Vai ra bahiniko Jodi sarai ramro lageko x Malai Mero vai bahini Lai suvakamna x
बैबाहिक जिबन्को शुभकामना तर दुख को कुरो,कमल जि ले चर्चित गायक चन्द्र दाइ को नाम सोद्दा चाइ अलि खल्लो लाग्यो
बधाइ तथा सुभकामना रन्जित् दाजु and bhauju.
I love you rojina ji
badai xa vai-buhari🥰🥰,God bless you 😇
बैबाहिक जीवन शुभकामना भाइ को
ल बधाई छ दम्पति जिबनको अग्रिम सुभकामना
बधाई छ शुभा बिभाको शुभनकामना छ
Congratulations dada vauju ❣️❣️
बधाई छ
मलाइ अत्ति मनपर्ने मान्छे राजु आर्डी उज्ज्वल भबिस्यको कामना ब्रो
दुबै जना को दम्पते जीवन को शुभकामना
Congratulations srijana darling 😘
God bless you both💖
कलाकार हरु धमाधम बिहे गर्न थाले। रबिन को पनि अति रमाइलो भयो
बधाइ तथा सुभकामना छ दाइ बिहेको कहिले पनि नराम्रो सुन्न नपरोस सधै हासि खुसि सुन्न पा म गित जस्तै जिन्दगि सरल तरिकाले बितो दाइ सुभकामना
केकि अधिकारी जस्तै होइ बेहुली कति राम्रो बोली चाली रैछ
🌹🌹🎀🎀दाम्पत्री जीवन को शुभकामना 🎀🎀🎀🎀🎀🌹🌹🌹🌹🌹🌹
Blind date nepali showko best couple award winner Ram+Narbada surilo sworko dhani sis lai herna manxa hajurko showma akdamai akdamai.... Adharniya kamal sargam daju.
Baibahik jeevan ko hardik subhakamana bhai,
Wow badhaixa dada bihe vneko ta asto hos wow
सारै राम्रो जोडि
Happy marriage life My Dear vanja & vanji Buhari God Bless you Both
Congratulations n happy married life both of you 💑
मेरो febrect कलाकार रन्जित सर।।
Wawa dai bhauju kokhattra kahani raichh dammi chh jodi shubhakaman chh very very
Wow nice jodi badhai xa
Dherai dherai subhkamna Dubai lai bhai
Ksto ramri behuli💗 congratulations both🎉
Happy married life.. buwa kati ramro bolnu vako
दाम्पत्य जीवन को शुभकामना नव जोडी लाई
वैवाहित जिबनको हार्दिक शुभकामना !!!
Congratulations both of you
Ranjit dada r sir jana vauju hjr haru ko jiban biwaha ko din jasari khusi nai khusi rahanu vayako x tesari nai jindagi ko antim samma pni asari nai khusi nai khusi vayako dekh na pahiyos love you dada r vauju 🇦🇪UAE 🇦🇪dekhi hirdaya dekhi nai lakhau lakh Suva biwaha ko lakhau lakh subhakamana x
Congratulations n happy married life both of u
Wow badhai xa ranjit bai
Happy married day both you n Laligurash media lai pani dhanyebad namaskar hjr
हार्दिक शुभकामना
हार्दिक बधाइ साथै शुभकामना
I love you
धेरै धेरै बधाइ छ तर रन्जित सर अलि ध्यान पुराउनु होला अलि चन्चली जस्तो लाग्यो
बधाई छ दुबै जना जाेडिलाई 🙏🙏🙏😍😍😍😍😍😍
Congratulations xa sir
Congratulations 👏 happy married life baini jawysab 🙏🥰❤️❣️❤️❤️🥰
केकि अधिकरी को बहिनी जस्तो पो छ त ह ल ल बधाइ छ रन्जित भाइलाइ छ
गोर्खाली बाजा कती राम्रो र रमाईलो 👌👌
Kati mitho voice ho vanju ko wow
Sabailai dhanyanbadh xa
Happy marriage life both of you
जिन्दगिको अन्तिम घडि सम्म एक अर्का मा साथ सपोर्ट मिलोस शुभ कामना🙏😍
Subhakamana xa daivauju
बधाई छ 2 जना लाई!💐💐