PrimeHD || टीका सानु र सूर्य खड्काको विवाह प्रसंग, दुवैले रुँदै गाए दोहोरी, प्रेममा फसेको खुलासा

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2022
  • Program: Dhamala Ko Hamala
    Presenter: Rishi Raj Dhamala
    Guest: Tika Sanu & Surya Khadka - singers
    Video By: Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    STATION DIRECTOR/ MANAGER
    AMAN PRATAP ADHIKARY
    CHIEF MARKETING OFFICER
    DIPENDRA SINGH
    CHIEF ENGINEER
    ER. SHITAL RAJ ADHIKARI
    SR. PRODUCER
    PRAJWAL RAJ SHAKYA
    PRODUCER
    RITASMA SUNUWAR
    NISHAN ANGBUHANG
    ENGINEER
    ER. KESHAV RAJ DAHAL
    CREATIVE DESIGNER
    SANTOSH THAPA
    MCR
    KIRAN KHATIWADA
    LILA MAYA GOLE
    KIRAN PRADHAN
    RAMESH BAHADUR SAUD
    DEV RAJ BHANDARI
    MANOJ TAMANG
    CAMERAPERSON
    ANIL SHRESTHA
    RADHIKA SHRESTHA
    SANJIT GOPALI
    SUMAN NEPAL
    BED BAHADUR SHRESTHA
    BHASKAR BHATTACHARYA
    ARJUN BHANDARI
    ASHISH KHANAL
    AMRIT BHATTA
    ASMITA THAPA
    RAJESH DHAKAL
    EDITOR
    NITISH AWALE
    RATNA BHAKTA BADE
    RAJ NEUPANE
    RAJKUMAR KHATI
    SUDESH ACHARYA
    AASHISH DANGOL
    ARUN BHANDARI
    MAKE UP
    AMRIT MARAHATTA
    SAFALTA GURUNG KHAN
    MARKETED BY
    BIPULA JOSHI
    WELCOME AD AGENCY
    ENGINEER
    ER. KESHAV RAJ DAHAL
    CREATIVE DESIGNER
    SANTOSH THAPA
    IT
    RAJAN DAWADI
    LAXMI PRASAD BASTOLA
    BUSINESS DEVELOPMENT OFFICER
    SHANKAR MAN SHRESTHA
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #PrimeTimesHD#Dhamala#Ko#Hamala
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 336

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 года назад +74

    सम्पुर्णमा नमस्कार🙏 यसपाली टिका सानु जिको साथमा धमलाको हमला पनी जाने अबशर मिल्यो निकै खुसी लागेको छ। उक्त कार्यक्रममा सबै गितहरु गाईरदा मैले गायका सबै गितका गितकार र संगितकारको को नाम सहीत गाएको थिए तर त्यो काटिएर आएछ, केही कमेन्टमा ठुलो भएको भन्ने पनी आएछ त्यसरी नबुझनु होला है॥

    • @hemanadhikari3229
      @hemanadhikari3229 2 года назад +1

      Im your big fan महिले हजुरका गीत प्रोग्राम सबै नछुटाइ हेर्छु इन्द्रेणी मा पनि हेरे त्यहाँ पनि काटेर हाले होलान सायद sorry

    • @Tulsisharma-j7j
      @Tulsisharma-j7j 2 года назад

      Aaha interview Kati ramaelo 🙏🙏🥰

    • @chandraadhikari1341
      @chandraadhikari1341 2 года назад

      Jasla j vanyani hajur hajur ni ho don't worry

    • @sagarpaudel4983
      @sagarpaudel4983 2 года назад +1

      Creation garna manxe ko name na lenu thulo bhul ho sir hjr ko

    • @sureshshahi7697
      @sureshshahi7697 2 года назад +1

      So nice interview. Surya gi. Galti le sarjak ko naam liyko katiyeko ho

  • @karanshahu789
    @karanshahu789 2 года назад +66

    सूर्य खड्का र टीका सानु असाध्यै मन पर्ने कलाकार हुन ।

    • @ahmedhyosungcrypto4246
      @ahmedhyosungcrypto4246 2 года назад

      मेरो परिवारको लागि आम्दानी गर्न मेरो भाइको दयालु शिक्षण सहयोगको लागि म धेरै खुसी छु

  • @narayankc2040
    @narayankc2040 2 года назад +50

    सुर्य खड्का र टीका जि को गित सुन्दा आन्दत आउँछ।दुबै जना अनुशासित हुनुहुन्छ।टीका सानु को लगाए को पोसा अति मन पर्छ ।सारी र चोलि मा अति सुहा छ।

    • @ahmedhyosungcrypto4246
      @ahmedhyosungcrypto4246 2 года назад

      मेरो परिवारको लागि आम्दानी गर्न मेरो भाइको दयालु शिक्षण सहयोगको लागि म धेरै खुसी छु

  • @dubanathbhandari7375
    @dubanathbhandari7375 2 года назад +20

    जे होस टिकाकोअनुसासन चाहिछ रेलीहो👍👍

  • @kalkipokharel
    @kalkipokharel 2 года назад +18

    टिका बैनिको जिवनमा अझ धेरै ठुलो राम्रो परिवतन आउदै छ । उहाको बौदिक छेमताको स्थानमा सोगृही र शुक्रचार्य पनि उच्च भएर छौठौ भाबमा आत्मा कारक उच्च भएर फेरि लग्नेश पनि उच्च भएर बसेको हुनाले उहाको जिवनमा धन,मान सम्मान प्रशसा अझ धेरै हुन बाकि छ ईतिहाशले टिका बैनिको नाम सुनौलो अक्षरले लेख्ने अवस्य छ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +70

    सुर्य भाइ र टीका बहिनी दुबै अति अनुसासित कलाकार वा यिनी दुई को गित सुन्दा यो मन सारै आन्न्द आउँछ

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 года назад +21

    टीका को कुरा चाइ यक्दम गहिराइ मा छ मलाइ यक्दमै मन छुन छ ! हरेको कुरा मा अबल छिन सारै खुसी लाग्छ्😍😍😍

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +22

    दुबै बरिष्ट कलाकारहरुको अन्तर्वार्ता अति प्रेरणादायी लाग्यो ! यस सिलसिलामा गाइएका गीतका सबै टुक्काहरु उत्तिकै ऊर्जामय र देशभक्तिले भरिएका छन् ! यसमा समेटिएका समग्र सन्दर्भहरु र उत्प्रेरक प्रसंगहरुको लागि बरिष्ट सञ्चारकर्मी ऋषि धमला तथा दुबै आदरणीय कलाकारलाई धेरै धेरै शुभकामना !!

  • @mohammedsaif8352
    @mohammedsaif8352 2 года назад +32

    बाग्लुगको सान हाम्रो मन मुटुमा बस्नि गायककार सुर्य खड्का जि र टिका सानु दुहै जना आनुसाशित र सामाजिक भाब्नात्मक बिचारको धनि दुबै जनालाई। सलुट छ 🌹🌹🌹🌹🌹

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 2 года назад +13

    मलाई मन परने गायका टिका सानु र सुरेय पनि यकमा परनु हुनुहुन्छ सम्मान छ बिरानो मुलुक भारत बाट हेरदै छु

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +9

    टिकासानु भनेको दोहरी कि रानी सुर्यो खद्का जि अनुसासिक कलाकार त्रिशी जि अौरुलाई जबर्जश्ति मनपराउ छौ भन्ने किन

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 года назад +6

    मलाई मन पर्ने गायक सुर्य र टिकाको सवारी भयछ अाज धमलामा खुसि लाग्यो

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +18

    लाेक संगितमा असाध्यै मन पर्ने गायक सुर्य दाजु र प्यारि दिदि टिका सानु संगै धमलाकाे हमला मा देख्दा असाध्यै खुसि लायाे ❣️ धेरै धेरै बधाई अनि धेरै धेरै शुभकामना छ

  • @ramakhatri2978
    @ramakhatri2978 2 года назад +17

    मलाई मन पर्ने गायक गायिका ❣️❣️❣️🙏🙏🙏

  • @ghanshyamlamsal8367
    @ghanshyamlamsal8367 2 года назад +18

    सारै राम्रो आगमी दिन को आग्रिम सुभकामना दुवै जना लाइ 👌👌🖐️🖐️

  • @chhamthapa4802
    @chhamthapa4802 2 года назад +12

    हैत टीका र सुर्य जि को गित सुनेर धमला त हेरेको हेरै🤔🤔🙊👊👍️✌️🙏🙏

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 года назад +13

    कुन चै भाग्यमानीले भेट्छ यार, यो टीका सानू, लाई! 🤔🤔 अती नै राम्री छिन् क्या,!

  • @rookbhandari3358
    @rookbhandari3358 2 года назад +5

    सुर्य खड्का जस्तो सालिन हुनु पर्छ गायक भनेको ❤️🌹🌹🙏

  • @nareshbohara.5687
    @nareshbohara.5687 2 года назад +8

    एकदमै मन पर्ने गायक गायिका 💓💓💓❤️❤️💖💖💖🙏🙏

  • @sanjivmktn
    @sanjivmktn 2 года назад +3

    टीका सानू जि ले सुर्य सर को आज तिम्ले जवाफ दिन पर्छ सानू भन्ने बोलको गीत गाउनु पर्नि मेरो लागि झन झकास हुनि 🙏🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +24

    सुर्य दाजु र टिका दिदि काे कति राम्रो साेच
    महान बिचार अनुशासित कलाकारमा पर्नु हुन्छ
    दुबै प्यारा प्यारा कलाकार हरू ❣️❣️🙏🙏

  • @viveksharma-my5rz
    @viveksharma-my5rz 2 года назад +8

    धमला जी ले अल्ली हेपेर प्रश्न साेध्ने पारा मन परेन । पेशागत रुपमा साथी हुदैमा लाेग्ने स्वास्नी नै हुनुपर्छ भन्ने गलत मानसिकता ।

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +9

    अति नै मन पर्ने कलाकार असल र सरल सोभाब भये को राम्रो कलाकार धेरै धेरै सम्मान छ उहाँ हरु लाई

  • @santoshneupaneofficialchan6907
    @santoshneupaneofficialchan6907 2 года назад +5

    साङ्गीतिक जोडी गजबको छ
    अग्रिम सुभकामना

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +17

    WOW
    Beautiful interview with Tika Sanu ji and Surya ji.
    Tika Sanu ji is a folk duet queen - a super star folk duet singer with unique vocal, sweet singing, lovely smile , laughter and tears, positive attitude and discipline- a superb , beautiful singer.
    Surya ji is also one of the best , superb folk duet singer of diaspora.
    Good Job Rishi ji.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @lokram5437
    @lokram5437 2 года назад +3

    टिका सानु जी को र सुर्य जीको स्वर एकदमै मनछुने 😂यहाँ दुबैलाई स्वागत छ😍😍😍😍😍

  • @subabaral63
    @subabaral63 2 года назад +1

    टीका बहिनी यति ठुला टेलिभिजनमा जादा अति खुसि लाग छ अझै नाम दाम कमाउनु हाेला सफलताकाे शुकामना

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 2 года назад +13

    कस्तो प्रस्न गर्नु भा को धमला दाई ,हामी साथि मात्रै हो भन्दा भन्दै अब बिहे गर्ने हैन् ,अब बिहे सम्भव छैन , दुनियाँ मा असम्भव केही छैन पो गारो छ

    • @anjananeupane851
      @anjananeupane851 2 года назад

      Patrakar vara ni k boleko hola asamvab k hi xainare xya

  • @gangarampoudel7916
    @gangarampoudel7916 2 года назад +4

    रमाइलो दाेहाेरी सुर्य खड्का र टीका दुबै जनाकाे 👍️

  • @dilukarki6955
    @dilukarki6955 2 года назад

    टीका सानू र सुॠ खड्का 👍️Best singer beautiful 🌷🌷

    • @dilukarki6955
      @dilukarki6955 2 года назад

      Surya khadka sanu best singer👍️💖

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +14

    मीठो संम्वादका लागि धन्यवाद धमला सर

  • @laxmanghatan3026
    @laxmanghatan3026 2 года назад +4

    दुवै कलाकार मलाई मन पर्छ 👍👍👍

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 года назад +1

    my best tikuli शुर्य भाइ बधाई छ रमाइलो लागेयो

  • @sunitapoudel5385
    @sunitapoudel5385 2 года назад +8

    कति मज्जा आयो नि अहै💖🤣💖💖

  • @balaramnepali5061
    @balaramnepali5061 2 года назад +4

    यो जोडि ले इन्द्रेणी म गाउनु परेयो

    • @nirmalwagle4275
      @nirmalwagle4275 2 года назад +1

      ईन्द्रेणीमा झगडा परेछ, जान्नन् सर

  • @rinapokharel992
    @rinapokharel992 2 года назад +5

    कति मिलेके जाेडी के असल साथी सधै नै रहाेश कसै काे नजर न लागाेश

  • @krishnakhatri6572
    @krishnakhatri6572 Год назад

    WAU KYA SUNDAR voice TIKA sister AND SURYA brother best OF LUCK

  • @dalprasadpun9175
    @dalprasadpun9175 2 года назад +2

    अहिलेको सबै भन्दा राम्रो श्वोर भाको गायक्सुर्य खद्कानै हो दुइमत छैन

  • @jhalakkarki9502
    @jhalakkarki9502 2 года назад +1

    तपाईं जति टाढा हुनुस् दूरी मा होला तर हजुर चिन्ने सबै को मन मा हुनुहुन्छ सूर्य जी।तपाईं गीत संगीत को त धनी हुनुहुन्छ नै त्यो भन्दा बढी अनुशासित हुनुहुन्छ यसै मा गर्भ लाग्छ हाम्लाई ।

  • @prakashrainepale4564
    @prakashrainepale4564 2 года назад +5

    Tika sanu my best singer and looking absolutely beautiful.

  • @karnakhadka8074
    @karnakhadka8074 2 года назад +1

    हाइ टीका अनि खडक 😍🤩🥇🏅🏆️🎖️🏆️

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 года назад +3

    Dohariko super best jodi & interesting interview

  • @manusalami7937
    @manusalami7937 2 года назад +2

    मलाई मनपर्ने लोकदोहोरी गायक गायिका

  • @jagatsoni3071
    @jagatsoni3071 2 года назад

    टिका बैनी गुट लक छ गित

  • @suryajoti3031
    @suryajoti3031 2 года назад +1

    ऋषि धमलाले चलाएको कार्यक्रममा अाज सम्मकै उत्कृष्ट लागेको कार्यक्रम सेलुट गर्दछु

  • @amritbhusal7361
    @amritbhusal7361 2 года назад +1

    सुर्य जी यो देश को सफुत हो।

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 года назад +5

    मलाई मनपर्ने गायक गायिक।

  • @laxmikandel396
    @laxmikandel396 2 года назад +5

    धेरै मन पर्ने गायक गायिका दूबैजना

  • @omghale4865
    @omghale4865 2 года назад

    सुर्य बाबु तपाइ जस्तो प्रतिशाली ब्यक्ती नेपाल मै बस्नु पर्छ !! दुबैलाई शुभकामना छ !!

  • @sunamkamala4883
    @sunamkamala4883 2 года назад +3

    धमलाले खाली माया माया भनेर विचारहरुलाई कति अफ्ट्यारो पारेकाे हाे। राम्रो सम्बन्धमा फाटाे पार्ने काम नगर्नु न हाे। सागितक राम्रो जाेडि हाे जमि राखाेस्।

  • @GaneshSingh-jd6xd
    @GaneshSingh-jd6xd 2 года назад +7

    राम्रो विचार

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 года назад

    हमाल सरलाई धेरै धेरै बदाई छ कलाकारलाई धेरै माया गर्नुहुन्छ अाेके

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 года назад +1

    जोडी चाइ सारै राम्रो छ दुई जना को तर के गर्नु यकै हुन मिलेन छ जिन्दगी मा

  • @ghamansing2578
    @ghamansing2578 2 года назад +4

    tika sanu surya Khadka ko interview ekdam ramro lagyo🙏🙏💜💜

  • @omanandam4714
    @omanandam4714 2 года назад +4

    Thanks,Dhamala,for searching,picking growing youths!

  • @nxtanjakgaming1816
    @nxtanjakgaming1816 2 года назад +1

    सारै मन पर्नी मलाइ दुबै जना एक्दम खुशी लाग्यो

  • @mohanbk-ih4zl
    @mohanbk-ih4zl 7 месяцев назад

    Tika Sanu sis Ko big fan 💜💜🧡💚💛❣️❤️❤️💓💟💞💝💖💌💙💙💕💕

  • @munarokka7179
    @munarokka7179 2 года назад +1

    टीका बहिनी र सुरे भाइ लाई शुभकामना 🖤🥀

  • @gaurabjungthakuree534
    @gaurabjungthakuree534 2 года назад +1

    माघमा बिहे गर्नी भन्दा कति सोजो छैन छैन कति सोजो के टिका जी ❤🤘

  • @balkumari7956
    @balkumari7956 2 года назад +1

    सार्है राम्रो जोडि टिका र सुर्य

  • @chhambahadurmagar4923
    @chhambahadurmagar4923 2 года назад +2

    Reshi sir yo 2 dui janako pailai dekhi love pareko chha

  • @karangiri8034
    @karangiri8034 2 года назад

    सुर्य भाई र टिका सानु दुबै जनालाई धेरै धेरै बधाई छ 💃💃💃👌🥀🥀 अजै धेरै प्रगति गर्दै जानु होला

  • @padambhadur4372
    @padambhadur4372 2 года назад +5

    Beautiful Song Namaskar 💕💕💕🎉

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 года назад +2

    Surya sir and tika sister is one of the discipline artists.awesome voice both of you.

  • @lilaacharya2978
    @lilaacharya2978 2 года назад +1

    अति अनुशासित गायकहरु

  • @lokram5437
    @lokram5437 2 года назад +1

    प्रिया कलाकारका धनी दुबैलाई धेरै धरै शुभकामना छ है😍💓👍️

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +4

    अति नै उत्कृष्ट

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 года назад

    असल लोक दोहोरी गायिका समाज सेबि असल भावना धनी टीका सानू वरिष्ठ लोक दोहोरी गायक सुर्य खड्काकाे इन्टरभियु धेरै धेरै सम्मान दिन दुखिहरुको सेवा मिलोस यहि शुभकामना

  • @tasfiasharif9820
    @tasfiasharif9820 2 года назад

    Surya tika ati ramro kalakar mileko Jodi

  • @idoentertainment9240
    @idoentertainment9240 2 года назад +4

    surya dai hjr ko yo xotto mitho rup ma hamro desh barema bolda aakha bat aashu aayo hjrko sabai kura harle man ma lagyo hjr malai ekdamai man parne kalakar hunuhunx sadhai vari maya ani samjhna dai yo xetra bat kahilai na haraunu hola hai lopu daaaaiiiii😢😢😢😢😢😢😢😢😢😘😘😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @krishanakhadka4304
    @krishanakhadka4304 2 года назад +3

    दुबै जना अनुसासित हुनुहुन्छ खुसिलाग्छ

  • @Krishnakcgmail
    @Krishnakcgmail 9 месяцев назад

    Tika sanu beautiful interview live dohori loke dohori Sangeet Mala role modele ❤🎉❤field folk Duet Queen singer Tika 👩‍🎤 🎤 i like sury khadka beautiful king singer congratulations all of you both singer ❤🎉❤i like most popular talented singer 👩‍🎤 🎤 Tika sanu i really appsulutly love you my dear favorite 👩‍🎤 🎤 thank you so much God bless you i like press interview congratulations to you recepecte fully good luxe both singer i love you ❤🎉❤thanks lots 👩‍🎤 🎤 so sweety my favorite ❤🎉❤never gip up good things keep up smiling keep up good work good things never mind golwing ❤🎉❤thanks lots i like thanks God

  • @khilanathpaudel8820
    @khilanathpaudel8820 2 года назад

    दहुत राम्रो जोडि छ

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 года назад

    बधाई छ भाई सुर्य खड्का र बैनि टिका सानुलाई ।

  • @kumarthapa1375
    @kumarthapa1375 2 года назад

    टिकालाइ मननपराउने कोहोलार केसोउेको होला धमलाले

  • @GaneshSingh-jd6xd
    @GaneshSingh-jd6xd 2 года назад +4

    Great Soch bichaar

  • @jasrajramal3089
    @jasrajramal3089 2 года назад

    टीका बैनी नमस्ते

  • @manubhujel2524
    @manubhujel2524 2 года назад +4

    Tar tika r suryako prem ta sure xa tar k garnu man sammaler basnu pareko xa

  • @Toparamido123
    @Toparamido123 2 года назад

    surya ji hajur ko sabda hami nepali haru ko man mutu ko lagi dherai ramro

  • @mankadayat7751
    @mankadayat7751 2 года назад +3

    Good gayk gaeka ko smbad ramro lagyo

  • @chandrasundas9637
    @chandrasundas9637 2 года назад +2

    Nice interview and best kalaakaar both of you samman chha

  • @GaneshSingh-jd6xd
    @GaneshSingh-jd6xd 2 года назад +3

    Very good best
    Lokdohori jodi

  • @rajbabu421
    @rajbabu421 2 года назад +2

    राम्रो हाम्रो अनुशासित 🇳🇵❤🙏🎵 प्रगति को शुभ कामना ❤ ♥ 🇳🇵🌹✈💯🎵

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 года назад +3

    tika sanu sury sir miro man parni gayk gaeka hunuhunxa hal Kuwait dhikhe hirdhixu

  • @fulmayathakuri41
    @fulmayathakuri41 2 года назад

    Tika bahini ko personality ra bani byabahar ramro lagchha, sukhi jiban ko lagi suvakamana

  • @gandeshshahi7399
    @gandeshshahi7399 2 года назад +2

    अति मिठो शोर

  • @surendrabc6020
    @surendrabc6020 Год назад

    टीका सानू my favourite singer❤️❤️

  • @rukbhadurranabhat5493
    @rukbhadurranabhat5493 2 года назад +2

    रिसि धमला आफ्नो मन को कुरा अरु लाइ जबर जस्टि लादन खोजछ्न ।

  • @tiktokviral2270
    @tiktokviral2270 2 года назад +4

    मज्जा आयो😁😁

  • @dipakramja9350
    @dipakramja9350 2 года назад +2

    मलाई एकदमै मनपर्नय कलाकार सम्मान छ दुबैजनालाई साथै धमलाजि आउदा दिनमा पनि ल्याउनुहोला धन्यबाद🙏😍😍

  • @billgeatsbm6290
    @billgeatsbm6290 2 года назад +1

    Salam chha Surya sir kasto Nepali ko wastabikata. Owo

  • @sundarnepali.1775
    @sundarnepali.1775 2 года назад +1

    Wowo surya dai hajurko ma big fan.

  • @nishanisha8424
    @nishanisha8424 2 года назад +3

    टोवाल मा गयररोए को भन्दातमेरै जिबनमामेलखोयो😭😭😭मपनिकतिरुन्छु खासभने हामिलाई रुने बाटाबर्न पनि हुदैन कैलेत

  • @manrajtamang8804
    @manrajtamang8804 2 года назад +1

    Molai man parne gayak gaika 🙏🏻🙏🏻

  • @durgashresta335
    @durgashresta335 2 года назад +2

    suya sir hajur ko git li vabuk hunxu jailini

  • @prakashrainepale4564
    @prakashrainepale4564 2 года назад +3

    Wonderful interview moment to singer

  • @jasongrg5469
    @jasongrg5469 2 года назад +1

    नेपाल सरकार लें यदि समान दिए भनि यी देसका द्वाय होनहार रास्टभती कलाकार भाई-बहनी ले पाउन!

  • @rupsingh3244
    @rupsingh3244 2 года назад +2

    Wawa sure ji katimitho sor

  • @shaghimire2162
    @shaghimire2162 2 года назад +1

    Perfect. Jori in lok dohari fields

  • @nirojkumar3201
    @nirojkumar3201 2 года назад

    Superb lagyo dohari