नमस्कार आशिष रोधीघरको आजको बसाइँ मा सामाजिक बिसयबस्तु लाई समेटेर माया गुरुङ सुमन परियार चिज गुरुङ सिता परियार र रेनुका भट्टराइ बिचको रमाइलो दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला । जय लोक दोहोरी ।
नमस्कार म सँगिता मगर ( प्रिती ) इ नेपाल रोधीघर देखि माया दिदी र सुमन जि को फ्यान भएको हुँ । चिज गुरुङ जिको त कडा नै हुन्छ सधैं ।अरु सबैको नि राम्रो छ । सामाजिक बियस बस्नु भए नि कति हसाउने शब्द कति हास्नु ।😜😆😆
आहा असाध्यै रमाइलो पारिवारिक बिषय बस्तुमा मिठाे प्रस्तुति सुमन चिज दाहरू भयकाे ठनउमा चिज नै हुन्छ धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना दिन चाहान्छु सम्पूर्णमा❤
जहाँ सुमन,चीज र माया गुरुङ,रेणुका सीता हुन्छ त्यहाँ सारै रमाइलो र मजा आउँछ गीत सुन्नालाई अझै राजु परियार र मञ्जु हुनु पर्ने थियो बधाई सङ्गै शुभकामाना सम्पूर्ण उच्च सम्मान।।
अहा कति रमाइलो पारिवारिक बिषय वस्तुको दोहोरी , यो दोहोरी सुन्दा अति रमाइलो तर गाउदा चार टुक्क एकैपटक संयोजन गर्नुपर्ने हुनाले अति गाह्रो छ , यस्तो गाह्रो दोहोरी लाई यति सहज र रोचक घोचक ढंगले प्रस्तुत गर्नुभएको मा सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद !!!
सपुण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आग्रह पैसै हैन सबैभन्दा ठूलो बिवास ईमदारि भनेर अघाडि बढुनु होला भन्ने चाहन्छु सधै भरि सफलता मिलोस् सधैभरि लागि अधिराज्यको का कलाकार हरूला ई आशिबाद लागोस् महिला मेरो सुभकामना होस् भन्ने चाहन्छु
नमस्कार आशिष रोधीघरको आजको बसाइँ मा सामाजिक बिसयबस्तु लाई समेटेर माया गुरुङ सुमन परियार चिज गुरुङ सिता परियार र रेनुका भट्टराइ बिचको रमाइलो दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला । जय लोक दोहोरी ।
उधुमै रमाईलो लाग्यो 😊 next episode "घर झगडा भाग -2 पनि चाहियो कृपया
Beute ful
Nice
Varshatile dohori gaik chij grg + sabai kalakar lai badhai Nice❤️❤️
Part 2 aaunu parxa hai
Chij babu ko dohori tukka kati ramro unique chha, imagine garnai sakhindaina. Har dohori ma yastai tukka prayog garnu. Badai chha.
Chij gurung ani Suman pariyar ko big frn sapda ko khani hun lokdohoriko basa and king ❤❤❤❤
Sari mitho man xuche live dhohori isbu ra chij Gurung ko sari manpariyo ❤😂
चिज भाई लन्ठुले जसरी तहलका मच्चाउन परयो है पोरहोको झै ल यो पनि सारै राम्रो छ सबैलाई धने बाद
नमस्कार म सँगिता मगर ( प्रिती )
इ नेपाल रोधीघर देखि माया दिदी र सुमन जि को फ्यान भएको हुँ । चिज गुरुङ जिको त कडा नै हुन्छ सधैं ।अरु सबैको नि राम्रो छ । सामाजिक बियस बस्नु भए नि कति हसाउने शब्द कति हास्नु ।😜😆😆
हाहाहा कति रमाईलो दोहोरी सुन्दा नै आनन्द आयो चिज गुरुङको अर्गानिक शब्द चएनले हासो नै रोकिएन 😂😂 सबै दोहोरी टिमलाई धेरै धेरै सफलताको शुभकामना 🙏🙏
आहा कति राम्रो दोहोरी चिज सुमन को टुक्का नै बबाल अझै येस्तै रमाइलो दोहोरी सुन्न पाइयोस❤❤❤
सुमन पनि कमत छइन रहेछ नम्बर वान चिज गुरुङ माया गुरुङ सबैमा धन्यबाद ।
चिक गुरुङको शब्द चयन कति गकिलो हो 👌👌 सबै शब्द चयन टिपिकल गाउले शब्द तर ओजिलो र सारो मिठो
आहा असाध्यै रमाइलो पारिवारिक बिषय बस्तुमा मिठाे प्रस्तुति सुमन चिज दाहरू भयकाे ठनउमा चिज नै हुन्छ धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना दिन चाहान्छु सम्पूर्णमा❤
चिज गुरुङ्ग लाइफ दोहोरी को दन हुन तुक्का हान्न
दोहोरीको राजा हो चिज गुरुङ ,उहाँको शब्द चयन अत्यन्तै सान्दर्भिक र रमाइलो छ्🙏🙏🙏❣️❣️
चिज गुरुङ लाइभ दोहोरीको किङ हो भन्ने कुरा फेरि प्रमाणित भएको छ।
सर्बप्रथम त सम्पुर्ण कलाकारहरुलाई धन्यवाद दिन चाहान्छु र चिज ले रमाइलो टुक्का पनि नहासिकन गाउदा सारै रमाइलो लाग्छ।
चिज भाई सुमन भाई लगायत बहिनि हरु सिता, माया , रेनु तपाई हरु को अति राम्रो अनि रोचक प्रसुति ले हामि लाई मनोरञ्जन दिनु भए को मा UK बाट शुभकामना छ ।
Nice dohori...chij gurung is best
नामै चिज शब्द र स्वर झन महा चिज
उत्कृष्ट गितकाे लागि सबै कलाकारलाइ उच्च सम्मान छ।
अब अर्को भाग हेर्नू पर्छ सम्पुर्ण मा सम्मान छ 😃😃💕💕💕
Woow saweet dherai ramailo vo
चिज र सुमनका शब्द सुन्दै हसाउने
अनि निकै नै रमाइलो दोहोरि
सबैमा नमन 🙏💕💕💕
youtube.com/@VSO186
Chij ra renukako live dhori kastohola
जहाँ सुमन,चीज र माया गुरुङ,रेणुका सीता हुन्छ त्यहाँ सारै रमाइलो र मजा आउँछ गीत सुन्नालाई अझै राजु परियार र मञ्जु हुनु पर्ने थियो बधाई सङ्गै शुभकामाना सम्पूर्ण उच्च सम्मान।।
धेरै पछि फेरि रमाइलो दोहोरी सुन्न पाइयो।😂😂😂
असाध्यै रमाइलो भयो👌👌👌👌❤️❤️ चिज भाईको बिच्च बिच्चमा चोटिलो शव्दले झन रमाइलो बनायो❤️💞💕
Wawo गीत भनको यस्तो पो हुनु परछ दामी लाग्यो
रमाइलो दोहोरी । रेनुका मईले आजकाल भख्खर देखेकि मेरो लागि नयाँ गायिका हुन सरल अब्बल लाग्यो उज्ज्वल भविष्यको कामना।
आहा क्या दामी हो दोहोरी चिज अनि सुमन भयसी हरेक शब्द 2 सुन्न मन लाग्छ। अनि माया गुरुङ्गको तिम्लाइ पनि धेरै 2 बधाइ छ सबैलाइ।
गोरखाको शान हो सुमन र चिज
चिजका ती मिटा टुका ,,अनि सुमन को त्यो मीठो मुस्कान ,,,।अनि माया,, सिताका जबाब वव यो होनि दोहरी ।
सारै राम्रो पाँचै जना को प्रस्तुति रमाइलो र सारै हासो लाग्यो। फेरी अर्को भाग पनि सुन्न पाइयोस छिट्टै। धन्यबाद।
अति रमाइलो तर सिताले सुमन रेलमा मन पराउने रहेछ ❤❤❤
दामी रमाइलो भाग २ आउनुपर्छ है
चिज गुरुङ्ग दाइ को शब्दहरु खुब मन पर्छ
समग्रमा सबैको प्रस्तुती एकदम् दमदार छ।सबैलाई हार्दिक नमन अनि विशेष धन्यवाद ।।सीता जि को मन दुखेको जस्तो छ अलिक serious dekhinxa dukha lageu.
मज्जा अायाे भाग 2 अाउनु परेयाे❤❤❤
आहा वाला दोहोरी गीत ❤️❤️❤️ भाग १,२,३.... निकाल्दै जानू पर्यो है 😍
जहाँ माया तेहा अर्गानिक दोहोरी झन चिज को त कुरै नगरम बबाल❤❤
चिज गुरुङ्ले जति राम्राे दाेहाेरी गित गाउने नेपालमा काेहि छैन् ।
सारै राम्रो
Chij ra suman vye paxi ramailo nahuni kurai vyena maja ayo
चिज लाई कता बाट आउदो हो यस्तो यस्तो शब्द 😃😃उफ्फ कति हासे म त
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❣️🤞🥀
जे गर्छ Mr Chij ले गर्छ keep it up keep doing keep singing best wishes Mr.Chij😊
Sabai Bhanda Sano Bainiko Git Ramroo chha,
Sabai Team lai SALAAM 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो होनि त दोहोरी भनेको त आह कति दामि❤❤❤❤❤❤❤❤❤❤❤❤
गुरुङ नि चाहिँ कडा हुन over all nice
रमाइलो दोहोरी सम्पुर्ण कलाकार मा सम्मान 🙏भाग २को प्रतीक्षा मा
Chij gurung alwyz rocks 🤘🤟
अहा कति रमाइलो पारिवारिक बिषय वस्तुको दोहोरी ,
यो दोहोरी सुन्दा अति रमाइलो तर गाउदा चार टुक्क एकैपटक संयोजन गर्नुपर्ने हुनाले अति गाह्रो छ , यस्तो गाह्रो दोहोरी लाई यति सहज र रोचक घोचक ढंगले प्रस्तुत गर्नुभएको मा सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद !!!
.J you
मौलिक अनि यथार्थ मा आधारित सब्द चैन,
समपूर्ण मा शुभकामना ।
Ramro lago
Sabda xanot ma kehi dhyan jaoos
Samaj ma sakratmak bhawna utpanna jagahunu parxa
Dhanybad.
यो दोहोरी सुनेर हेरेर यति आनन्द लाग्यो कि बयान गरी साध्य छैन।
❤❤❤Chij vai...khatra gaule sabda
सभ्य र भब्य दोहोरि को लागि धन्यवाद कलाकार ज्यु हरु ❤❤❤👌👌🙏
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
सारै रमाइलो दोहोरी सम्पूर्णलाई शुभकामना
Sharai ramailo dohori. Bela maukama yasto geet sunna paieyo.
❤ shabdako khani chij ani suman vaye paxi aru ke chahiyo ❤
आहा कति रमाईलो दोहरी जा चीज सुमन तेही रमाईलो हुन्छ होल टीमलाई बधाई छ सफताको शुभकामा
को देखि को कम,अत्यन्तै समसामयिक र रमाइलो दोहोरी पस्कनु भएकोमा music star nepal र सम्पुर्ण कलाकार टिमलाइ धन्यवाद ।
Hahaha sarai ramro n ramailo thank you all teem
❤❤❤kati mitho dohori wow wow super sampurna temlai dhanyabadh ❤❤❤
Suman ra chij gurung ko prastuti babal cha
चिज गुरुङ र माया गुरुङको शब्द पुरै अर्गानिक छ धेरै राम्रो
चिज गुरुङ चिजनै हुन ❤❤❤❤
आह कति मिठो र रमाइलो आनन्द आयो सुभकामना सम्पुर्ण कलाकार भाई बहिनिहरुलाई 😂
पारिवारिक घाेंचपेच संबंधि दाेहाेरी प्रस्तुति साह्रै रमाइलो लाग्यो ... संपुर्ण कलाकारहरू प्रति हार्दिक नमन । जय गीत .. जय संगीत ❤
ruclips.net/video/4rgg8Eu7um0/видео.html❤❤😂
हैन हसाउनुको पनि सिमा हुन्छनी सम्पूर्ण लाइ बधाई तशुभकामना
dohori ko raja chij gurung
सपुण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आग्रह पैसै हैन सबैभन्दा ठूलो बिवास ईमदारि भनेर अघाडि बढुनु होला भन्ने चाहन्छु सधै भरि सफलता मिलोस् सधैभरि लागि अधिराज्यको का कलाकार हरूला ई आशिबाद लागोस् महिला मेरो सुभकामना होस् भन्ने चाहन्छु
माया दिदी, रेनुका बहिनि, सुमन , जिच सर , सबैको रिलेदोहोरि गित रोजक लाग्यो , मीठो गाउनुभयो,,
धेरै दिन पछि राम्रो लोकदोहोरी सुन्न पाईयो ❤। सबै कलाकार प्रति नमन गर्दछु 🙏
चिज भनेको चिजै हो रछ।
चिज गुरुङ सुमन मगर सीता परिवार र माया गुरुकाे रिले दाेहाेरी सारै राम्राे सबैलाइ आज चाैते दशैकाे शुभकामना छ ल🙏🙏🙏🙏❤️❤️👌
Suman magar ? Hoina jat kina lukaeko
सुमन परियार लाई किन मगर बनाको के ?सोच्नु पर्ने कुरो
सर्रबो कृटघरायायेसि गित लाखौ लाख शुभ कामना सबैटिमलाई
Jata chij gurung Tata babal ramilo
खत्रा भिडन्त दोहोरी 😍
चिजको घर परिवार घर झगडा ले सारै हसायो
Ma big yutub hu
यो पो हो त पारिवारिक दोहोरी भनेको सार्है मन पर्यो
सबैको हरेक शब्द शब्द धेरै राम्रो🙏🙏🙏
अाहा सारै राम्राे दाेहाेरी गाउनु भयाे तेहि माथि हासायर मान्नु भयाे 😁😁😁 धेरै राम्राे छ दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌💯🌹🇳🇵❤️
Chij is king ❤❤❤ of nepali lokdohori music industry ❤❤
chiz bro is next level
अति नै मार्मिक मिठो दोहोरी 😅😅😅😅
म त टिकटमा देखेर खोजी खोजी हेर्ने आएको आहा कति रमाइलो ❤❤❤❤
King chij vai❤❤😂😂
Wow wow nice song👌Kati ramailo vag 2 pani lyaunu paryo ahi team ko😃😃😃❤❤❤❤🙏🙏
चिज गुरुङ र सुमन परियार को बिग फ्यान है।
Me
एक दम रमाइलो
सबै कडा कडा मज्जा आयो Love you all ❤❤
चिज गुरुङको सब्दले सिदा मुटु छुन्छ ,
Aaha so beautiful Dohori majja aayo all teem lai badhai xa hahahahah hahahahaha🙏🙏👌👌♥️♥️♥️♥️♥️🇳🇵🇲🇾
खत्रा दाेहाेरी ! हाँसेरै मरियाे ।माया लाई ❤
Suman ra chij lai kasle saknu dohori ma supar dupar
Sarai ramro geet subkamana sabai tim lae
कति रमाइलो 😁😁😁
Sarai ramailo dohori
पर्सन्न अनुसार चिज गुरुङ कडा पर्हार भैरा छ