सारो रमाईलो गीत ! यो गीतको भाग १०० सम्म पुगोस ! कामना छ ! सम्पुर्ण टिमलाई शुभकामना ! हामी सम्पुर्ण नेपालीको मन मुटुमा बस्न सफल यो टिमलाई U A E मा रहने नेपालीहरुको सँधै साथ र सपोर्ट रहिरहनेछ !!!
धेरै मिठो परिवारिक शब्दले सजाएको लाइफ दोहोरी हेर्न र सुन्न पाइयो चिज भाई सुमन भाई अनि माया दिदी सीता रेणुका बहिनीलाई धेरै धेरै सफलताको कामना गर्दछु र भाग तीनको अपेक्षामा छु बाँकी हाल टीमलाई 🙏🙏🙏🙏
आहाहा कति मिठो र बेजोड यहाहरुको प्रस्तुति सम्पुर्ण टिम प्रति झोर्ले 🙏 बबाल छ दोहोरी सयौं सयौं भाग को अपेक्षा र दर्सक को माया मिलोस 🙏 अलिकति बाबा छोरा को टोली ले पेल्यो कि जस्तो लाग्यो तर लास्ट लास्ट को माया दिज्जु को भुडी बोकाएर अरब डुल्न गाथिस यो सब्द ले ठहरै भए बाउ छोरा टोली 😀 बिचरा बुहारी सिता बैनिलाइ भुसको थौलो अब अब को भाग मा ठाउँ को ठाउँ पार्न पर्छ है हामि छौ 😀 सम्पुर्ण टिम प्रति सफलता को सुभ कामना 🙏🙏🙏🙏❤️❤️❤️❤️🎤🎤🎤💐💐💐 लम्जुङ हाल UAE
Aaja ko dohori ko sabda,vaka naya parikar ko sarai ramailo,dohori pariwar lai subhakamna sadai hami lai ramailo gardai janu hola sathai unnati garnu hola ra sabailai maya,❤❤❤
दोहोरी धेरै राम्रो छ।सबै टिमलाइ धन्यवाद अनि शुभकामना ,गितका टुक्का भन्दै गर्दा सबै कलाकार अलि खुसी हुनु पर्यो।तपाइहरु खुसी नहुदा अथवा नहास्दा नमुस्कुराउदा हामिलाइ कस्तो खल्लो लाग्छ।एकातिर यति रमाइलो गित गाउने अर्को तिर सबैमा नियास्रोपन,,,,,,,,,
दोहोरी साह्रै रमाईलो सबै कलाकारको प्रस्तुती अत्यन्तै राम्रो छ , सीताको शालिनता ,मुस्कान र गायकिको त म फ्यान नै हो , सुमनले सीताको प्रसंसा गरेर गाईदिन पर्छ है अर्को भागमा !! यसलाई कोरोना किन नलागेको होला भन्दा त मुटु नै चस्क्यो कृपया अर्को भागमा प्रसंसा गरी गाईदिनु होला !! From USA
Wow! Sitajyu lai nilo saari ani nilai blause kya suhaeko tyo getup ma herne rahar pura bhayo mero dhanyabad chha Sitajyu Beautiful..... ani saharai mitho swar sadhain suni rahu suni rahu jhai............
श्रीमति र premika लाइ। समय दिनु नसकेर 6 महिनामा यस्तो भएको हो लन्ठु समय दिनु नसकेर विश्वको दोस्रो धनी व्यक्ति काे श्रीमतीतता पहिला गएको जगजाहेर छ धन्यवाद सबैमा
नमस्कार आशिष रोधीघरको आजको बसाइँमा तपाइहरुले अत्यधिक मन पराउनु भएको बल्ल पो पिर पर्न थाल्यो भाग १ पछि भाग २ लिएर आएका छौ हेरेर प्रतिक्रिया दिनुहोला
Very nice song
Wow nice 👍👍
कडा 😂
@@arunkhadka5090 ❤❤❤❤
@@mohanpakhrin1648 ooppl
चीज गुरुङको शब्दको ठूलो पंखा म ❤❤
Dherai ramro x aba bhag 3 pani xittai aaos. Safaltako shubhakamana
भाग ३ चाहिने जति यता हाजिर 🖐️🖐️🖐️
नमस्ते सम्पुर्ण मा म गायीका माया गुरुङ यो लाईभ दोहोरी पनि सबैले माया गर्दिनु होला
माया हजुर अाज पनि उत्कृष्ट प्रहार गर्नु भयो ।मेरो मनै अानन्द भयाे हजुरकाे गितले।
❤❤❤❤❤❤❤ wellcome music timlai
Part 4 khile aauxa
Aahaa kati mitho,,sadhai sunirahu jasto ramailo ra rochak❤❤❤
आहा भाग 2 सारै राम्रो गित सुन्न पाइयो लुरी बाबा तिर आइन खुसी लायो भाग 3 पनि आओस कामना छ
जस्तो नाम चिज उस्तै गला अति रमाइलो लाग्यो 👌🙏👍️🎉🎉
चिज दाजुकाे शब्दलाई चाहिँ मान्न पर्नेछ 👏👏👏👏👏👏
चिज दाइ भनेको अर्गानिक हो नि हजुर
यति राम्रो प्रसुति , मनोरञ्जन दिनु हुने कलाकार को मैले नाम लिनु पर्छ चिज सुमन माया सिता रेनु सबै मा UK बाट शुभकामना छ अब भाग ३ को प्रर्खाई मा छु ।
होइन यो चिज दाजु लाइ शब्द काहाँ बाट आउँछ हो सार्है रमाइलो 🙏🙏🙏🙏🙏🙏
यो दिदि ले पनि राम्रो गाउनु हुँदो रैछ आज सम्म देखेको थिएन सुनेको पनि थिएन नयाँ हुनु हुन्छ कि के हो
कला भनेकोत यस्तो होनि सबै टिमहरुमा मेरो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💃💃💃💃💃👌👌👌👌👌❤️❤️❤️❤️❤️👏👏👏👏👍️👍️👍️💋💋💋
Hahaha dami rihile dohori All tim lai congratulations ❤❤❤❤❤❤
सारै रमाइलो यस्मा सागर पनि हुनुपर्त्यो❤❤❤
यान प्रसाद न्याैपाने भएको भए देखि अझ सुनमा सुगन्ध भए जस्तै हुने थियाे।
कति राम्रो सम्पूर्ण टिमलाई बधाई छ भाग ३ पनि छिटै हेर्न पाइयोस्
माया गुरुङ ,चीज गुरुङ र सीता सानु & सुमन भाई र रेणुका बहिनीको सुमधुर स्वर र शब्द सुन्दा आनन्द आउँछ। सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।
Sarai ramro x All team lai badhai x aba tesro bhag herne parkhaie ma xu m
वा क्या छ टुक्का सबैलाई नमस्कार धन्यवाद सबै टिम लाई म मलेशिया देखि हेर्दै हजुर
धेरै राम्रो छ
Sarai ramailo dohori bhaag 3 ko parkhaii maa❤😂😂
भाग ३ पनि चाहियो ल ❤❤❤❤❤❤👌👌👌👌👌👌
Last kada dhaohari 🙏🙏🙏🙏
सुमन जि ले दोहोरिमा झटारोचाहि खतराहान्नी हो
Wow babal dohori mozza aayo
भाग ३ pni xittai dekhna sunna paiyos . Good luck
याे टिम धेरै अगाडि जाअाेस शुभकामना छ।धेरै रमाइलो भयो ।
दुबै भाग सारै रमाइलो । राम्रो पनि। अरु भाग पनि छिट्टै हेर्न र सुन्न पाइयोस ।सबै कलाकार लाई धन्य बाद।
Part 3pani aauna paryo ❤❤❤❤ aatii ramro lagyo
आहा कति मीठो दोहरी टीम सबैलाई बधाई छ सफताको शुभकामना
ATI ramailo rile dohori chij r Suman bhaye paxi dohori nai xutai Maza hudo rahex
सारो रमाईलो गीत ! यो गीतको भाग १०० सम्म पुगोस ! कामना छ ! सम्पुर्ण टिमलाई शुभकामना ! हामी सम्पुर्ण नेपालीको मन मुटुमा बस्न सफल यो टिमलाई U A E मा रहने नेपालीहरुको सँधै साथ र सपोर्ट रहिरहनेछ !!!
निकै रमाइलो भयो र भाग तीन पनि ल्याउनु होला
धेरै मिठो परिवारिक शब्दले सजाएको लाइफ दोहोरी हेर्न र सुन्न पाइयो चिज भाई सुमन भाई अनि माया दिदी सीता रेणुका बहिनीलाई धेरै धेरै सफलताको कामना गर्दछु र भाग तीनको अपेक्षामा छु बाँकी हाल टीमलाई 🙏🙏🙏🙏
यो दोहोरी 1000 भाग पुगोस् सफलता को शुभकामना 👍️👍️👍️👍️
Sarai ramro sarai ramailo bhag 3 pani aauna paryo
Derai ramro ajai derai safalta ma pugnu
सारै रामाइलो दोहोरी सुन्दा आनन्द आयो । अब अर्को भाग पनि ल्याउनु परो ।सबै लाई सम्मान
Verry good nice .arko vag ko prkhaima hune xu.👍️👍️👍️👍️❤️❤️❤️
रेनु बहिनिको आवाज सारै कच्चा भयो..... अल्लि रियाज गर्नपरो बहिनी ❤
Sarai man parxa chij sabdha ❤❤❤
आहाहा कति मिठो र बेजोड यहाहरुको प्रस्तुति सम्पुर्ण टिम प्रति झोर्ले 🙏 बबाल छ दोहोरी सयौं सयौं भाग को अपेक्षा र दर्सक को माया मिलोस 🙏 अलिकति बाबा छोरा को टोली ले पेल्यो कि जस्तो लाग्यो तर लास्ट लास्ट को माया दिज्जु को भुडी बोकाएर अरब डुल्न गाथिस यो सब्द ले ठहरै भए बाउ छोरा टोली 😀 बिचरा बुहारी सिता बैनिलाइ भुसको थौलो अब अब को भाग मा ठाउँ को ठाउँ पार्न पर्छ है हामि छौ 😀 सम्पुर्ण टिम प्रति सफलता को सुभ कामना 🙏🙏🙏🙏❤️❤️❤️❤️🎤🎤🎤💐💐💐 लम्जुङ हाल UAE
रमाइलो छ गित यथार्थ कुरामा आधरित छ।
Wowo beautiful dohori congratulation All tim lai ❤❤❤❤❤❤❤❤❤❤
अती राम्राे छ दाेहाेरी
Aaja ko dohori ko sabda,vaka naya parikar ko sarai ramailo,dohori pariwar lai subhakamna sadai hami lai ramailo gardai janu hola sathai unnati garnu hola ra sabailai maya,❤❤❤
❤❤❤wow wow super dohori sampurna timlai dhanyabadh ❤❤❤
रोमान्टिक रिलेदोहोरि सबैभन्दा उत्कृष्ट आयो ,,
अत्यन्तै रमाइलो दोहोरी बधाई छ सम्पुर्ण कलाकार टिमलाई भाग ३ प्रतीक्षामा छु चाडैं ल्याउनुहोला🙏
दोहोरी धेरै राम्रो छ।सबै टिमलाइ धन्यवाद अनि शुभकामना ,गितका टुक्का भन्दै गर्दा सबै कलाकार अलि खुसी हुनु पर्यो।तपाइहरु खुसी नहुदा अथवा नहास्दा नमुस्कुराउदा हामिलाइ कस्तो खल्लो लाग्छ।एकातिर यति रमाइलो गित गाउने अर्को तिर सबैमा नियास्रोपन,,,,,,,,,
Chij bhaiko arganik shabdaharu sanga khushi nahune kurai aayana ati ramro xa badhai xa chij bhailai
बब्बाल रमाईलो लागियो हेर्न अनि सुन्न मलाई मजाआयो
बबाल रमाइलो
दोहोरी साह्रै रमाईलो सबै कलाकारको प्रस्तुती अत्यन्तै राम्रो छ , सीताको शालिनता ,मुस्कान र गायकिको त म फ्यान नै हो , सुमनले सीताको प्रसंसा गरेर गाईदिन पर्छ है अर्को भागमा !!
यसलाई कोरोना किन नलागेको होला भन्दा त मुटु नै चस्क्यो कृपया अर्को भागमा प्रसंसा गरी गाईदिनु होला !!
From USA
ATI ramailo
Ramro xa aba vag 3 herna paya hune
Aaba Part 3 ko partexay ma . Nice song❤
सारई रमाइलो ❤❤❤❤❤
चिज र सुमन भएसी सक्कीगाेनी सागर पनि भए त सुनमा सुगन्ध हुनथ्याे
Sabai kalakar haru lai uccha samman tapai haru ko kala ra gala ko lagi👌
सारै उत्कृष्ट लाग्यो दोहोरी
रमाईलोलाग्यो रिले दोहोरि सुनेल सम्पूर्ण लाई धन्यवाद
Damii lago video all them remember 😅it up 🎉
आहा कति रमाइलो दोहोरी
अझै यसको भाग बढाउदै जानुहोला है । धेरै राम्रो छ सर ❤❤❤❤
सबै उत्तिकै अब्बल गाउने ! माया गुरुङ ❤
Dherai ramailo manera heryo dohori
Kastyo ramro Dhori Sunu Sunu lagirahane aab 3/4/5/6 part ni aaunuparyo❤❤❤❤
My favourite suman sir renuka sis 🥰🥰🙏
भाग- ३ प्रतीक्षा मा को को हुनुहुन्छ ???
Vag 3
मपनि भाग 4को पर्खाइ मा। छु।
hooit khatra suman ji ko tukka wow supop
कति रमाइलो हो के
Wow super Dohori suman bro and chij bro majja aayo hahahahhahah hahahahahahha👌👌👌👌♥️♥️♥️♥️🙏🙏🇳🇵🇲🇾
चिज गाउँले निरजल बहिनी साग फेरि अर्को गित सुन्नु मन्न छ
बाउ छोराले सासु बुहारी काे पेटको जुका मार्नु थालेछ जुकाको औषधी सेवन गर्नु नपर्ने भो सुनौलो अवसर दिनेलाइ सलाम
Wow! Sitajyu lai nilo saari ani nilai blause kya suhaeko tyo getup ma herne rahar pura bhayo mero dhanyabad chha Sitajyu Beautiful..... ani saharai mitho swar sadhain suni rahu suni rahu jhai............
जति हेरेपनि हेरौ हेरौ लाग्यो 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Part 3 pani leunu paro hajur 😊
श्रीमति र premika लाइ। समय दिनु नसकेर 6 महिनामा यस्तो भएको हो लन्ठु समय दिनु नसकेर विश्वको दोस्रो धनी व्यक्ति काे श्रीमतीतता पहिला गएको जगजाहेर छ धन्यवाद सबैमा
अझै सुनौ जस्तै अति रमाईलो दोहरी शुभकामना सम्पूर्ण लाई.
Wowo beautiful Rih le Dohori nice tuwoka congratulations all tim lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Chij 🤟🤘suman👍sita🥰maya🙏
कडा
Dami dami 🎉
रमाइलो घर झगडा दोहोरी 😅😅😅😅😅
अति रमाइलो मज्जा 😅😅
यो ग्रुपको अब पर्ट 3 पनि चायो है हजुर
आहा कति राम्रो
❤❤❤❤ भाग तिन आउन परो
मज्जा आयो कडा दोहोरी❤❤😂😂
Wowwwwww😍😍😍😍😍😍😍😍😍😍
Chhadke salut best voice all singer lai
Waowaowao super dohori song like
Suman and chij are both rock
सेर गर्नु अर्को लियर आउनलाइ
आहा कति रमाइलो गित ।🙏🙏🇳🇵🍎🍍🍍🎀
सागर जि लाईनि ल्याउनि अझै दमदार हुन्छ
सारै कडा घरजगडा 😂
Bhag 3episode ma chae asmita ni hunu parxa hae ❤❤
❤❤❤❤❤ sarai man paryo❤❤❤❤