चिज गुरुङ र मनमायाले कमेडि पारामा दोहोरी गाउँदा इन्द्रेणीमा हाँसेरै गाला दुखे । २९.०८.०७९ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 14 дек 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_ManamayaWaiba #LiveShow #
  • РазвлеченияРазвлечения

Комментарии • 848

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +255

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @ramjihumagain1907
    @ramjihumagain1907 Год назад +39

    मनमायाको गित र स्वर ले मन चोर्यो
    चिज त मान्छे नै चिज गायन कला नै चिज
    धन्यवाद दुबैजना लाई ।

  • @nepapodcast
    @nepapodcast Год назад +105

    अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @Ashal_Vlog
      @Ashal_Vlog Год назад +3

      साँच्चै हजूर मेयर बालेन हो र कि अरू ले हजुरको नामबाट चलाएका हुन्? कृपया जवाफ दिनु है

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Год назад +1

      सचिकै मेयर बालेन शाहा होकी तपाईं नकली हो हजुरलाई नी लोक सस्कार राम्रो लाग्छ र र्यापरलाई जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Год назад +1

      @@Ashal_Vlog मैले नी धेरै दिन देखि बालेन शाहाको फोटो र नामको कमेन्ट देख्दै आछु सचिकै मेयर बालेन शाहा हुनुहुन्छ भने सलामछ किनकी हामी नेपालीको सबेता र सस्कार लाई समेटेर संनचालित भैहाको इन्द्रेणी कार्यक्रम हेरेकोमा सल्यान नेपाल हाल साउदी बाट

    • @GovindRaj-sq8en
      @GovindRaj-sq8en Год назад +1

      Tapai jastai hamro darchula ko meyar sab lai pani banna sujhaw dinuhos dhanyabad

    • @sureshbc7672
      @sureshbc7672 Год назад +1

      Like paunako lagi balen ko name liyeka holan ni

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 Год назад +115

    असाद्धै मेरो मन पर्ने गायक चिज गुरुङ सर र गायिका मन माया दिदी को मीठो स्वर मा रमाईलो दोहोरी सुन्न पाइयो 💕👌👌

    • @laxmantiwari2504
      @laxmantiwari2504 Год назад +2

      चिज सरकाे टुका सुनदात मकुन लाटा हाे जस्तो लाकछ चिज जि अग्रिम सुभकामना राम्रो हाेस

    • @belikhatri8378
      @belikhatri8378 Год назад

      गुले

    • @ManyGuess-om5hg
      @ManyGuess-om5hg Год назад

      उमेर मिल्ने म छु नि

    • @ManyGuess-om5hg
      @ManyGuess-om5hg Год назад

      धेरै सहयोग को अपेक्षा गर्नु ठिक हुदैन

    • @ManyGuess-om5hg
      @ManyGuess-om5hg Год назад

      हजुरको अन्तरवार्ता रेकर्ड गरेको थियो नि त्यो पठाउनुहोस्

  • @stkhadka5351
    @stkhadka5351 Год назад +14

    सुपर से भि उपर सलुट चिज मनमाया काेटि काेटि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @amark.c8395
    @amark.c8395 Год назад +61

    अनुशासित, मिलनसार, भलादमी, स्वर/शब्दको खानी चिज तथा मनमयालाई हार्दिक बधाई छ ।

  • @anishbohara989
    @anishbohara989 Год назад +271

    चिज गुरुङ र मनमाया दिदी को फ्यान कति हुनुहुन्छ फ्यान जति यता हेर्म ❤️❤️🙏🙏🙏🇳🇵🇳🇵

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Год назад +15

    मनमायॅा र चिज भाईको दोहरीमा सारै नै जोडीमिल्छ❤❤❤🙏🙏🙏🙏🏴󠁧󠁢󠁥󠁮󠁧󠁿

  • @rajkumarbhattrai2628
    @rajkumarbhattrai2628 Год назад +25

    वाउ चिज गुरुङ र मनमाया वाईवा को दोहोरी जय इन्द्रेणी

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +21

    सम्पूर्ण इन्द्रेणी तिम लाई धन्यवाद छ। एती मिठो र राम्रो प्रस्तुति हेरना र सुन्न पाउँदा। चिज भई त cheeeeeej नै हो। अनि मनमायाँ नानी काे स्वरै मिठो छ। दुबै कलाकारलाई उत्तर-उत्तर प्रगतिको शुभकामना। Again thank you for इन्द्रेणी team, I enjoyed lots,

  • @bishalmahar25
    @bishalmahar25 Год назад +9

    यो दोहोरि जति मजा त कुनै अरु दोहोरि मा धेरै धेरै धन्यवाद चिज भाई र् मनु दिदि लाइ आज हेरी हाले अझ भोलि हेर्छु अनि इन्द्रेणी मा आउनु हुने सम्पूर्ण लाइ हार्दिक नमन छ अनि सम्पूर्ण इन्द्रेणी टिम लाई मुटु देखि नै माया छ बिरामी हरुको swasthe लाभ को कामना छ अनि कृष्ण दाई हजुर को जति चर्चा गरेनी पुग्दैन कृष्ण दाई हजुर लाई कोटी कोटी नमन छ कृष्ण दाई हजुर दुःख न मान्नु हजुरको लागि 1जना ले 1लाख भन्दा बडी दिन्छन तपाई उहाँ लाइ त हो सम्झने हामी गरिब लाइ के हेर्नु हुन्थ्यो रे तर मैले नि लाइक share कमेन्ट सबै गरेकै छु क्यारे तर मेरो लागि त puchhchar नि ternu हुन्न

  • @mohantamang3596
    @mohantamang3596 Год назад +27

    हाम्रो कला हाम्रो संस्कृति हाम्रो धर्म हाम्रो परम्परा अति सुंदर प्रस्तुति चिज र मनमया को भाग २पनि छिट्टै आओस् 💐🌹👏👍👌

    • @suppalchhantyal5689
      @suppalchhantyal5689 Год назад

      स्वरका धनी चिज र मनमाया वाईबाकाे दाेहाेरी अति लाेकप्रिय छ

    • @riyaraimaji6344
      @riyaraimaji6344 Год назад

      @@suppalchhantyal5689 9oo

  • @kishanban4037
    @kishanban4037 Год назад +17

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनमाया बहिनी जय भगवान्

  • @narchhantyal9116
    @narchhantyal9116 Год назад +15

    वा वा चिज र मनमाया को दोहोरी जति सुन्यो उति सुन्न मन लाग्ने धन्यबाद इन्द्रेनी परिवार र उपस्थित सबै सबै मा

  • @tulsioli5534
    @tulsioli5534 Год назад +16

    आज को दोहोरी एकदम झक्कास मज्जा आयो सुपर ,दुबै स्टार असल र अब्बल कलाकार , दुःखी पिडित गरिब को साहारा एक मात्र कार्यक्रम मानब धर्म स्थल सबै को लोकप्रिय इन्द्रेणी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +41

    यति मीठाे, सटिक र सम्मानित भावकाे रमाइलाे लाेकदाेहाेरीकाे लागि बहुचर्चित लाेकगायक चीज गुरूङ तथा सुमधुर स्वरकी बरिष्ट लाेकगायिका मनमाया वाइवालाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! इन्द्रेणी परिवार तथा सहयाेगी मनहरूप्रति हार्दिक आभार !!

  • @daimongrg
    @daimongrg Год назад +10

    ओहो बधाइ दाइ यो समय कैलेआउला
    सोचेथे पुरा भयो शुभ कामना uk बसाइफलदाइ र शुखद होस शुभनकामना खुशिको खबार

  • @puspasunuwar9363
    @puspasunuwar9363 Год назад +15

    नाम पनि चिज सब्द नि चिज छ मनमाया दिदी नि कमि हुनुहुन सलाम होल ईन्द्रेणी टिम 🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 Год назад +16

    दोहोरी जति सुने झनै रमाईलो लाग्ने कमै गायक गायकी हरूको हुन्छ तर मनु बहिनीको सबै episodes उत्कृष्ट लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @purnashrestha6393
    @purnashrestha6393 Год назад +39

    अत्यन्त मिठो दोहोरी जति सुने उति सुन्न मन लाग्ने

  • @Chitragomden42
    @Chitragomden42 Год назад +54

    अत्यन्तै मिठो स्वरका धनि चिज भाइ र मनमाया बहिनी को।शब्दको त भण्डार नै हनुहुन्छ दबैजना

  • @ranrai8561
    @ranrai8561 Год назад +12

    आज को दोहोरी त सुसिला लामा को भन्दा पनि कम छैन है हजुर सुन्न अति नै रमाइलो भयो सम्पुर्ण कलाकार लाई धन्यवाद 🙏🙏👀👀💘💘💘💘💘💘🙏🙏

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 Год назад +17

    टक्कर भो त आजको दोहोरी 👏👏👏👏👏

  • @prakashnayak4167
    @prakashnayak4167 Год назад +19

    नाम राख्नेले जानेरै राखेका चिज ...
    उत्कृष्ट शब्द जैले नि चिजको।

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Год назад +12

    दोहोरी भएपनि शव्द प्रहार, झटारो गतिलो हानेको मान्नै पर्छ,तीमाथी चिज भाईको नजानिदो तरिकाको शव्द प्रहार। सारै आनन्द आयो सुन्दा।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +77

    दुबै जना शब्द र स्वर का धनि अहा सारै रमाइलो उहाँ हरू प्रति उच्च सम्मान साथै सफलताकाे शुभकामना जय गीत जय इन्द्रेणी

  • @hitgurung5840
    @hitgurung5840 Год назад +6

    wow wow चिज भाई र मनमायाँ बैनी गीत सारै राम्रो थियो । हेरेर मज्ज लिएम् मनमायाँ बैनीले यर्थ्थाक प्रस्नहरु तेर्साउनु भयो । चिजको आगडि चिज भाईले पनि यस्तो मज्जलै जवाफ फर्कउनू भयो । क्रष्ण कंडेल भाई लगाइद सम्पुर्न ईन्द्रेणी टिमलई
    मोरी२ घन्यबाद दिन चाहन्छु see you bhai on 30 Dec.

  • @govindashrestha6234
    @govindashrestha6234 Год назад +7

    आहा कती रमाइलो दोहोरी चीज भाई र बैनी मनु को 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️🥰🥰🥰🥰🎤🎤🎤🎤🎤🎤🎤💃💃💃🕺🕺🕺

  • @himabudha6069
    @himabudha6069 Год назад +20

    सारै मीठो दोहोरी लोक दोहोरी भनेको त यस्तो पो हो स परिवार सँगै बसेर हेर्न सकिने❤️❤️ त्यसमाथी मनमाया वाइवा र चिज गुरुङको त हाँसोमै मोहनी छ🙏❤️दुबै जनालाई सफलताको कामना❤️

  • @devgurung2450
    @devgurung2450 Год назад +12

    realy चिज sir सङ्ग शब्द कोष को त समुन्दर नै छ👌👌👌all the best

  • @laxmirajjoshi1983
    @laxmirajjoshi1983 Год назад +6

    super chij gurung ❤❤❤

  • @RajuAli-en6qh
    @RajuAli-en6qh Год назад +11

    Wow fantastic 😍😍😍 chij ,bro rw manu sis KO dohori Sarai Maja aayo .

  • @Ganeshimal001
    @Ganeshimal001 Год назад +17

    चीज भाईको शब्द एक्दम गहकिलो हुन्छ सारै मन पर्छ मलाई 👌👌👌👍️👍️👍️❤️❤️❤️

  • @grggurung4449
    @grggurung4449 Год назад +55

    मनमाया र चिज गुरूङ को सारै राम्रो गित दुबै लाई धेरै धेरै शुभ कामान

    • @rudralal7620
      @rudralal7620 Год назад

      माने चिज र मन्मायाको यो बेजोड पर्स्तुति

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +43

    आज इन्द्रेणीमा नाच्ने सानी नानीको आउदा दिनमा नित्रेमा जीवन उज्यालछ अत्यन्तै राम्रोसँग नाचेकीछन चिज गुरुङ ज्युलाई लाखौं लाख बधाई छ अस्मिता डल्ला कोटि नानीलाई नी भिस्सा उपलब्ध गराऐर साथै जानू थियो तपाईं दुई जनाले गाऐको दोहोरी सम्पुर्णलाई मंनपर्छ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट

    • @binitadulal5277
      @binitadulal5277 Год назад

      स्थानमा ईइइइतिहासमा कइइईईईइस्थिती स्त्रीसदृश इतिहासमा इतिहासमा iiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii

    • @binitadulal5277
      @binitadulal5277 Год назад

      iii स्थानमा इतिहासमा इइतिहासमा इतिहासमा इइइतिहासमा ईश्वरी स्त्रीसदृश स्त्रीसदृश iii intoxicated iiiii

    • @gurungdhan5212
      @gurungdhan5212 Год назад

      @@binitadulal5277 All the Best both artist and Team

  • @Sagar-hv3vv
    @Sagar-hv3vv Год назад +5

    यो होनि दोहोरी भनेको आहा निकै मौलिक सब्द आज सम्मकै उत्कृष्ट 😍😍

  • @nandsarumagar4407
    @nandsarumagar4407 Год назад +8

    Mero man parne aawaj ko dhani manmaya ji!! Ani cheej vai!! Mind blowing!!!! Love tou oll of team!!

  • @lilamberthapa5576
    @lilamberthapa5576 Год назад +10

    पुरै इन्द्रेणी टिम लाई सलुट छ।आज कृष्ण सर लाई कालो टोपी र भाङ्ग्रामा क्या दामी देखियो वावावा धेरै राम्रो दोहोरी जोडी नि अत्यन्तै गजब लाग्छ।जय इन्द्रेणी जय संगीत 🌈🌈🇳🇵🇳🇵🙏🙏🙏🙏♥️♥️जय नेपाल ।।

  • @jaspaija2362
    @jaspaija2362 Год назад +7

    अस्मिता फर्किय पछी चिज को आगमन हुने भयो ।शुभकामना 💕

  • @dondada8904
    @dondada8904 Год назад +14

    Chij ..our feveret ..king..of look gite..👌👌👌💪💪💪✊✊❤️❤️🌷🌷

  • @tekgurung3238
    @tekgurung3238 Год назад +16

    खत्रा दिने के चिज ब्रो ले फेरि । लोक गीत को राजा चिज गुरुङ्ग ।

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Год назад +7

    चिज र मनमाया बैनीलाइधेरै धेरैधन्यबाद छ तपाइहरुको गायन शैली सारै रमाइलोछ,चिज जीलाइ u k को यात्रा शुभ रहोस जय इन्द्रेणि

  • @mohanbp9062
    @mohanbp9062 Год назад +27

    Live दोहोरी हस्थीहरुको बेजोड प्रस्तुती छ ल .. धेरै धेरै धन्यवाद हँसाएर स्वस्थ बनाएकोमा

  • @samsheroli147
    @samsheroli147 Год назад +6

    सारै उत्तम खुसी लाग्याे बेला बेलामा सुन्न पाइन्छ यस्ता गीत

  • @shreeramsubedi7293
    @shreeramsubedi7293 Год назад +6

    Chij gurung & manmaya waiba ko lok dohori ramro jamyo hai, jay indreni.

  • @anilrimal
    @anilrimal Год назад +9

    दुबै जना मन पर्ने कलाकार भयर हेर्न आयको रमाइलो लाग्यो

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +6

    अहिले निकै लाेकदाेहरिमा चर्चामा रहेका गायक चिजगुरुङ्ग र लाेकप्रियकार्यक्रम ईन्द्रेणकि गायिका मनमायांवाइबा बिच निकै राम्राेदाेहरिगाउनुभयाे धन्नेबाद ukकाे यात्रा सफलरहाेस सुभकामना

  • @rounnythapa194
    @rounnythapa194 Год назад +27

    चिज सोल्टी र मनमया वाईबा को गित जति सुने पनि कहिलै पनि सकिन जति सुने उति झन सुन्न मन लाक्छ ।दुबै को गित को टुक्का सारै मार्मिक हुन्छ । सबै टिम लाई शुभकामना

  • @chhabiaryal8179
    @chhabiaryal8179 Год назад +5

    अति रमाइलो पाराले प्रस्तुत गर्नु भयो दुबै जनालाई हार्दिक बधाई छ।जय गीत जय सङीत ।जय इन्द्रेणी 🙏🙏🥀🥀🇳🇵🇳🇵👌👌🥀🙏🙏🇳🇵🇳🇵

  • @harirai1164
    @harirai1164 Год назад +12

    दिदी अनि भाइको आजको गित निकै उत्तकिर्स्ट लाग्यो सबै जनाको नाच पनि सानि बैनि झन कति राम्रो नाचेको

  • @harkagurung8589
    @harkagurung8589 Год назад +1

    Uk bata hereko Chij bhai good dohori

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c Год назад +6

    तै तै अचम्मै राम्राे तै ,चिज भाइ यसरी अाफ्नाे भाषामा पनि गाउनु पर्छ ।

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 Год назад +6

    Very good baini bhai को दोहोरी मनु बैनीलाई धेरै सम्झाना अरु सबै लाई नमस्कार अनी सम्झाना🕉🙏🙏🙏🙏🙏💋🌺

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +9

    सुनिराखौ कस्तो दोहोरी चिज सर र मनमाया दिदिको आहा🙏❤️

  • @as33db93
    @as33db93 Год назад +19

    आहा धेरै दिन पछि प्यारो नाना मनु र प्यारो भाई चिज को दोहोरी सुन्न पाईयो खुशी लाग्यो

  • @sunuwarrameshwar1211
    @sunuwarrameshwar1211 Год назад +7

    चिजभाइको गीत मलाई खुबमन पर्छ
    भाग दुई चाहीयो कृष्ण दाई

  • @tulrayamajhi5251
    @tulrayamajhi5251 Год назад +4

    मनमाया को मिठो हासो स्वोर नि राम्रो धन्नेबाद

  • @somrana8202
    @somrana8202 Год назад +18

    आजकल दोहोरीको हिरो चिज गुरुङ ❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @dasuthapa2503
    @dasuthapa2503 Год назад +2

    चिज भाइ को शब्द हरु कडा हुन्छ।कति सालिन स्वभाव छ र त आज लोक पारखिको मन मन मा बस्न सफल हुनु भाको छ।बधाई छ भाइ लाइ

  • @hirasubedi9060
    @hirasubedi9060 Год назад +11

    जय ईन्देनि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵चिज र मनु लाई लबु😍😍😍😍😘😘😘

  • @apkhambahe5054
    @apkhambahe5054 Год назад +13

    ❤ जत्ति सुन्द पनि सुनिरहु जस्तो भयो दुइ जानको दोहोरी ❤ धन्यवाद छ इन्द्रेनी टिम साथै गायकार हरुलाई

  • @nbgurung7407
    @nbgurung7407 Год назад +3

    Chij Solti Babal✌️👌❤️

  • @kamankunwar7000
    @kamankunwar7000 Год назад +8

    Wow my favorite singer both ani manmaya di ko ta voice ko fan hu. Jai इन्द्रेणी

  • @sabinkhadka6983
    @sabinkhadka6983 Год назад +5

    सर्मिला मुसिको नाच नै राम्रो🤗🤗

  • @jaspaija2362
    @jaspaija2362 Год назад +12

    आज को दोहरी पनी मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌♥️💕❤️✅🇬🇪🇳🇵🙏

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +7

    सारै राम्रो लोक दोहोरी भाका छ चिज गुरुङ र मन माया वाईबा

  • @kumalmahendra6292
    @kumalmahendra6292 Год назад +9

    जहाँ चिच उतै दोहोरीको रौनक ,सफलताको सुभकामना ।

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr Год назад +21

    चिज जि को शब्दमा जादु र मोहनी छ

  • @ishworsen4757
    @ishworsen4757 Год назад +3

    उत्कृष्ट मध्यको एक सम्मान सम्पुर्नमा

  • @roopbahadurpun265
    @roopbahadurpun265 Год назад +3

    Chhadke salut bhai chij Gurung ani baini manmaya lai myagdi bat very voice super song ko lagi

  • @kumarialamagar9708
    @kumarialamagar9708 Год назад +9

    Wow very nice song ati mitho sabdhaharule paripurak dohori dherai ramrro lagyo👍💕❤💕

  • @deepshrestha3007
    @deepshrestha3007 Год назад +7

    वाऊ चिज जि❤️❤️❤️❤️❤️❤️

  • @gangabahadurtamang3992
    @gangabahadurtamang3992 Год назад +3

    चिज गुरुङ र मनमाया बाहिनी को गीत सारै राम्रो छु म पनि कतार् बाट हेरिरहेको छु

  • @biratthapa6415
    @biratthapa6415 Год назад +1

    जति सुने पनी सुनौ सुनौ लाग्यो । सुभकामना दुबैलाई

  • @nirmaluphadhayaya1184
    @nirmaluphadhayaya1184 Год назад +12

    बधाई छ सम्पुर्ण ईन्द्ेणि टिमलगायत चिज भाईलाई

  • @kajisurkheti4021
    @kajisurkheti4021 Год назад +3

    Super super nice 👍 chin $ manumyaalai dhanyabad

  • @rudratmg9098
    @rudratmg9098 Год назад +19

    हासो मिठाे मन माँया दिदिकाे🎁🏆️🇳🇵🇳🇵

  • @basantibarsha123
    @basantibarsha123 Год назад +56

    आहा! कति मिठो दोहोरी 🙏❤️🙏

  • @lalkc7269
    @lalkc7269 Год назад +5

    दामि प्रोग्राम सबैलाइ शुभकामना

  • @bgg5017
    @bgg5017 Год назад +4

    Ati mitho dohori, badai chha dubai jana ma.

  • @kashisamari5866
    @kashisamari5866 Год назад +2

    बेल्ले छ्याबै क्वाेए चिज गुरूङ दे मनमाया वाइवा ल 💃💃👏👏

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 Год назад +30

    उत्कृष्ट दोहरी 👍️ चिज भाइको यु के यात्रा सुखमया रहोस् . सबैलाई नमन 🙏

  • @pitambartiwari4736
    @pitambartiwari4736 Год назад +2

    Kati dherai dami. Well done

  • @dillikumar1225
    @dillikumar1225 Год назад +3

    Chij Vanya chij nai ho nam nai chij❤️❤️

  • @amark.c8395
    @amark.c8395 Год назад +39

    उत्कृष्ट प्रस्तुति भाई चिज र मनमाया बहिनीको । सम्पूर्ण टिमलाई वधाई छ ।

  • @binodyogi160
    @binodyogi160 Год назад +6

    Nice song best of luck alls inderni team lai hai ma pardeshko tarpha bata hai.

  • @naranaryal5124
    @naranaryal5124 Год назад +13

    नमस्कार इन्द्रेणी परिवारलाई
    आहा सारै मीठो दोहोरी ।
    जय इन्द्रेणी 🙏🌷जय स्वमिमान ❤️👍️

    • @krishnabhusal474
      @krishnabhusal474 Год назад

      Lop and a pi 0

    • @mayatamang8880
      @mayatamang8880 Год назад

      यति राम्र काम गरनु भको छ हजुर किसन जु ले
      देरै देरै धन्यबाद छ

  • @chamachhami3415
    @chamachhami3415 Год назад +3

    अती राम्रो सालिन दोहोरी ।बधाई छ सम्पूर्ण टिमका सर मिस्स लाई 🙏🙏🙏🇳🇵

  • @bhaktasinjali2382
    @bhaktasinjali2382 Год назад +7

    अबल गायग चिज गुरुङ मिठाे गित धन्यबाद

  • @ramesh2055
    @ramesh2055 Год назад +6

    सम्पुर्णमा नमस्कार राजु ढकाल र देबि घर्ती लाई इन्द्रेणीमा देख्न चाहानु हुने को को हुनु हुन्छ यता हाजिर हुमत /// जय इन्द्रेणी /////

  • @achhetri367
    @achhetri367 Год назад +7

    चिज भाईको युके यात्रा सुखमय होस्।
    उत्कृष्ट दोहोरी दुबै जनालाई सफलताको शुभकामना ।

    • @krishnagurung674
      @krishnagurung674 Год назад

      युकेमा स्वागत छ चिज भाइ।

  • @randhojgurung1839
    @randhojgurung1839 Год назад +9

    Chij grg harek geet ma perfect well done yeshtai hunu parchha & well come to UK bhetnu parchha.

    • @krishnagurung674
      @krishnagurung674 Год назад +1

      युकेमा स्वागत छ भाइलाइ। समय अनुकुल मिलेमा भेट्नु पर्छ भाइ।।

  • @krishnanepal3005
    @krishnanepal3005 Год назад +16

    लोक प्रिय गायक गायिका चिज गुरुङ र मनमायालाई उत्कृष्ट सम्मान। राम्रो गीतलाई धन्यवाद।

  • @sompoudel7936
    @sompoudel7936 Год назад +8

    धेरै समय पछि चिज र मनमायाको आर्गेनिक गित सुनेर मज्जा आयो।

  • @kulmansaru3242
    @kulmansaru3242 Год назад +12

    मनमाया दिदी को फ्यान 🙌🙌

  • @khembahadur1413
    @khembahadur1413 Год назад +6

    मनमाया र चिज भाईको दोहरी सुनेरा आज मेरो मन प्रसन्न भयो धन्यवाद सरै खुशी लाग्यो!!!!!

  • @poshakthapa5211
    @poshakthapa5211 Год назад +19

    सबैसबैमा नमस्कार 100% राम्रो छ आहा दुबैजनालाई शुभकामना 💐💐💐🍇

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 Год назад +2

    भाई चिज र मनमया बहिनी को मिठो दोहोरी ले आनन्द दिलायो दुबै जनालाई धेरै धेरै धन्यवाद छ।

  • @magardipak4593
    @magardipak4593 Год назад +1

    धेरै पछि indreni मा धेरै रमाइलो भएछ ❤️❤️❤️😊

  • @amarthapa7972
    @amarthapa7972 Год назад +6

    CHIJ IS CHIJ, MANMAYA ANI CHIJ JEE KO DOHOEI AUDHI RAMAILO❤❤