भट्टराइ किस्नेको पहिलो लाइभ दोहोरी | Krishna Bhattarai | Asmita Dallakoti |

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2025

Комментарии • 1,7 тыс.

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  11 месяцев назад +626

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा सामाजिक संजालमा भट्टराई किस्ने नामले परिचित कृष्ण भट्टराई र लोकप्रिय गायिका अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

    • @gulminepal8592
      @gulminepal8592 11 месяцев назад +26

      अातुर भैयाे हेर्न र सुन्न ❤❤

    • @chabibhujel445
      @chabibhujel445 11 месяцев назад +5

      Nice babal video ani lok dohori ramro lagyo malai ta❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @gitaghimire5471
      @gitaghimire5471 11 месяцев назад +4

      😊😊

    • @GgGg-m8m2q
      @GgGg-m8m2q 11 месяцев назад +3

      ❤❤❤❤❤❤

    • @GgGg-m8m2q
      @GgGg-m8m2q 11 месяцев назад +2

      🎉❤🎉❤🎉❤🎉❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 11 месяцев назад +118

    भट्टराई कृष्ण को लाइभ दोहोरी मा अद्भुत प्रतिभा देख्दा धेरै खुशी लाग्यो ,
    दोहोरी की रानी अस्मिता सग गाउन चानचुने कुरा हैन है ,
    स्वर राम्रो , शब्द संयोजन उत्कृष्ट छ अब दुबई नजानु लोक दोहोरी मै अगाडि बढ्नु होला
    सफलता को शुभकामना !!!

  • @harishdhami4763
    @harishdhami4763 11 месяцев назад +30

    भट्राई किस्ने साच्चिकै महान छौ कलागला देखि लिएर सबै कुरामा पर्फेक्ट छौ तिर्मो स्वर ती शब्दहरुले मेरो मन छोयो सारै खुसि लागो यो दोहोरिलाई 50 चोटि सुन्दा पनि अझै सुन मन लागछ miss yo love you किस्ने

  • @dhurba3499
    @dhurba3499 11 месяцев назад +124

    टिकटक बाट देखिरहेको भट्टराई कृष्ण लाई आज ईनेपाल रोधीमा देख्दा सारै खुशी लाग्यो। मैले त सोचेकै थिएन दोहोरीमा पनि खप्पिस रहेछन भट्भटाउने बडबडाउने मात्र होकी भन्या त केटो सबॅगुणले परिपुणॅ रहेछन ल उन्नतीउतोतर को कामना गदैॅ शुभकामना कृष्ण भाई लाई

  • @amarkadayat8671
    @amarkadayat8671 11 месяцев назад +50

    गायिका भित्र एक मात्र नेपाली सस्कारी छोरी बुहारी अस्मिता बहिनी

  • @ritarawat4507
    @ritarawat4507 11 месяцев назад +144

    स्वर पनी दामी रैछ भट्टराई दादा को कला गला भरीपुर्ण हुनुन्छ।💕🙏🇳🇵

  • @bhagwangiri9467
    @bhagwangiri9467 11 месяцев назад +14

    भट्टराई किस्नेको म बिग फ्यान हो उहाको बोल्ने सैली मलाई धेरै मनपर्छ उहाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु

  • @umashthapa5890
    @umashthapa5890 11 месяцев назад +171

    भट्टराई कृष्ण को दोहोरी हेर्न आतुर भई बस्ने जति हाजिर गरम है यता🙏❤️

    • @yyuygy4731
      @yyuygy4731 3 месяца назад +1

      Ŕrdr❤❤❤😂😂😂zÀAŔFVVHÑM

  • @kulmanbudha9753
    @kulmanbudha9753 11 месяцев назад +39

    कृष्ण भाइको कलागला सारै मिथो छ ! र कन्या कुमार हुनु होदोरहेछ ! जय पशुपतिनाथले सोचे झै जीवन साथी जुराइदिनु
    हुने छ ! पक्का साथै कार्यक्रम
    संचालक बाल कुमार ज्यु लाई पनि सम्मान साथ सफलताको कामना छ ! जय गित जय सङ्गीत ! जय देश जय नरेश ❤❤🎉🎉

  • @Dipendraawasthi5.1M
    @Dipendraawasthi5.1M 11 месяцев назад +952

    भट्टराई किस्ने को फ्यान कति जना हुनुहुन्छ यता हाजिर हुम ❤

    • @ghanshyamregmi2457
      @ghanshyamregmi2457 11 месяцев назад +4

      Ma sanga ta sangai padako ho

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 11 месяцев назад +7

      दुबै लाई बधाई छ दुबै काे शब्द हरु मिठा लाग्याे

    • @LokuThapa-ig9or
      @LokuThapa-ig9or 11 месяцев назад +1

      ❤❤❤❤❤❤

    • @rajeshtamang7449
      @rajeshtamang7449 11 месяцев назад +1

      Asmita bunu King dohori ko malai saraini man parni gaika hun so cute bunu asmita

    • @ramachand5348
      @ramachand5348 11 месяцев назад +2

      भट्टराई कृष्ण लाई शुभकामना का साथै सम्पूर्ण टिमलाई शुभकामनाछ

  • @MekBahadurGurung-tp1py
    @MekBahadurGurung-tp1py 11 месяцев назад +13

    भट्टराई कृस्नेले यतिको राम्रो गाउला भन्ने लागेथेन स्वर पनि राम्रै रहेछ।❤

  • @kulmanbudha9753
    @kulmanbudha9753 11 месяцев назад +233

    भत्तराइ कृष्ण लाई सफलताको शुभकामना छ ! ❤ 👏👏👏👏

    • @rajukc159
      @rajukc159 11 месяцев назад

      ❤❤❤

    • @rbgdhakal
      @rbgdhakal 11 месяцев назад

      ❤❤❤❤

  • @yogeshwordhakal1334
    @yogeshwordhakal1334 11 месяцев назад +9

    हामी पनि कृस्ने र भट्टराई दु बै को फ्यान हो र ड्ल्लाकोटी नि

  • @TilBahadur-o2v
    @TilBahadur-o2v 11 месяцев назад +45

    भाले र चिथोर्ने लाई नि सङैग राख्नु पर्नी अज दमि हुन्थेयो कि दोहोरी लु बधाई किस्न जि🎉🎉🎉

    • @yamprasadlamsal1487
      @yamprasadlamsal1487 11 месяцев назад

      😂😂

    • @bishnuthapa6406
      @bishnuthapa6406 11 месяцев назад

      भाले चिथार्नि भनेकाे र कृष्ना भट्टराई एउटै हाेइनर 😂😂

    • @GunuPaudel
      @GunuPaudel 11 месяцев назад

      भाले र चिथोर्नी नभएकै राम्रो अली छाडापन छ ती दुइमा। कृष्णले यस्तै राम्रा गाउनु एकदम राम्रो छ।

  • @Pankajofficial387
    @Pankajofficial387 11 месяцев назад +10

    भट्टराई किशण भाई हामी परदेसि को पियारो लाई धेरै भेरै बधाई छ💕💕🙏🙏

  • @susilagyawali7643
    @susilagyawali7643 11 месяцев назад +105

    इनेपाल रोदिघर परिबार लगायत सबै टिम कलकार लाइ सफल्ताको सुभ कामना

  • @budhathokinirut3682
    @budhathokinirut3682 11 месяцев назад +50

    भट्टराई किरस्ने को fan यता हाजिर गरौत कति हुनुहुन्छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 11 месяцев назад +56

    स्वार पनि दामी रहेछ कृष्ण जि को निरन्तरता दिदै जानू होला शुभकामना ❤❤❤

  • @sunamsunil9755
    @sunamsunil9755 11 месяцев назад +13

    भट्टराइ कृष्ण को प्रस्तुति बबाल छ उजव्ल भबिसेको काम्ना 🙏🙏🙏

  • @bishnubasne123
    @bishnubasne123 11 месяцев назад +59

    भट्टे कृष्णेले तहल्का पिट्ने भाे अब सम्मान छ सबैलाई चिथार्नि र भालेलाई साथमा राखेकाे भए अझ राेचक हुन्थ्याे

    • @ritudarlamimagar8616
      @ritudarlamimagar8616 11 месяцев назад

      चिथार्ने लाई पनि सम्झेको थिए मैले किस्नेको साथमा 😅

  • @bc_dhan076
    @bc_dhan076 11 месяцев назад +56

    तर दोहोरी प्रति न्याय गरेकाछन भट्टराईले पनि है। गज्जब।।

  • @hiralalmoktan4791
    @hiralalmoktan4791 11 месяцев назад +11

    दामी एकदमै मिठो सोर भटराईकिस्ने को अनि तेस्तोई मलाई मन पर्ने गायक। अस्मिता डल्ल् कोटे❤❤❤एकदमै बबाल बधाई छ ❤❤❤❤

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 11 месяцев назад +48

    हार्दिक बधाई तथा सफलताको धेरै धेरै शुभकामना भट्टराई कृष्ण &अस्मिता डळाकोटि,,,इ नेपाल रोधी घर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!❤❤

  • @indrahitang
    @indrahitang 11 месяцев назад +17

    नेपाल आउनु भएको मा कृष्ण भट्टराई लाई स्वागत 🙏🙏🙏 छ साथमा कति राम्रो दोहोरी को कोशेली गीत लिएर आउनु भएको छ धेरै आनन्द आयो अस्मिता बहिनी र हजुर को दोहोरी सुनेर धेरै धेरै धन्यवाद ।जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵

  • @rashmikapri4981
    @rashmikapri4981 11 месяцев назад +45

    आज बाट म झन बढी फ्यान भय❤❤❤❤ भट्टराई कृश्नको ❤️❤️❤️🎤🎤🎤

  • @ramkumarshsh7339
    @ramkumarshsh7339 11 месяцев назад +2

    डल्लाकोटी र भट्टराई ज्यु दुबै जनाको कला प्रती उच सम्मान 🙏

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 11 месяцев назад +18

    सारै मीठाे दाेहाेरी । निकै रमाइलाे तरिकाले गाउनु भएकाे याे सुन्दर दाेहाेरीकाे लागि बहुचर्चित लाेकगायिका अस्मिता डल्लाकाेटी तथा बहुचर्चित लाेकगायक कृष्ण भट्टराईलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यस दाेहाेरीमा सहभागी सबै कलाकार तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।

  • @suryashrestha6007
    @suryashrestha6007 11 месяцев назад +1

    अरे किस्ने भाइले राम्रो पो गाउने रहेछन् , खुशी लाग्यो, अझै अगाडी जानू, शुभकामना

  • @shambhuadhikari7386
    @shambhuadhikari7386 11 месяцев назад +39

    मैले चाहेको जोडीको दोहोरि सुन्न पाइनि भयो खुशि लाग्यो

  • @shyamthapa5661
    @shyamthapa5661 11 месяцев назад +10

    यो टक्ले दाइलाइ जसरी भएपनि बिहे गरिदिनुहुन इ नेपाल दोहोरी घर अनि अस्मिता ज्युलाइ अनुरोध गर्दछु🙏🙏❣️😍🧘‍♂️🧘‍♂️📢📢📢

  • @laxmanbm2333
    @laxmanbm2333 11 месяцев назад +53

    मलाई मन पर्ने मान्छे ले धेरै राम्रो दोहोरी गित सुन्न र देख्न पाईयो सारै खुश् लाग्यो सफल्ता को शुभकामना

  • @gitagauatamsapkota7133
    @gitagauatamsapkota7133 11 месяцев назад +2

    आज पहिलो पटक सुनेको भट्टराई kishne को आवज। स्वर र टुक्का सबै मन पर्यो अनि अस्मिता त झन पहिले देखि नै मन पर्ने गायिका हुन

  • @bhawananp8084
    @bhawananp8084 11 месяцев назад +12

    कृष्ण भट्टराई दाइलाई नि न आउनी केही रैनछ पहिलो पटकमै यति राम्रो दोहोरी हेर्न पाइयो यसरी नै सधैं हेर्न पाइयोस् 🙏🎉

  • @BeleThapa
    @BeleThapa 11 месяцев назад +6

    भट्टराई किस्नेको पनि सोरत राम्रो छ बधाई छ अलटिम लाई

  • @fzre5di300
    @fzre5di300 11 месяцев назад +20

    बुवा र कृष्ण सर सेमे हुनु हुँदो रैछ सम्मान छ बुबा आमा लाई पनि 🙏🙏🙏🙏

  • @DalbahadurThapa-k4p
    @DalbahadurThapa-k4p 11 месяцев назад +2

    भट्टराई कृष्ण को लाइभ दोहोरी मा अद्भुत पतिभा देखदा धेरै खुशी लाग्यो दोहोरी कि रानी अश्मिता डलाकोटी बहिनी लाई धन्यवाद छ

  • @jhabindraban7569
    @jhabindraban7569 11 месяцев назад +66

    सारै राम्रो लाग्यो मलाई त फेरी पनि अर्को चोटि गाउनु पर्छ 👍👍👍

    • @junathapamagar9457
      @junathapamagar9457 11 месяцев назад +1

      चिथर्ने भट्टराई कृष्ण भाई ले हँसाउन मात्रै जानेको होला भनेको त दोहोरी पनि उत्तिकै गाउन आउँदो रहेछ धेरै राम्रो लाग्यो,,प्रगति को शुभकामना भाई लाई,,,,

  • @BinodGautam-hj7qg
    @BinodGautam-hj7qg 3 месяца назад +5

    राम्रो छ ❤️❤️❤️❤️❤️🥰🥰🥰

  • @rambasntee7041
    @rambasntee7041 11 месяцев назад +14

    मिठो स्वर कि धनि बैहिनि‌ र कृष्ण भाइ को दमदार रमाइलो दोहोरी सारे मझा भयो।

  • @shivakawar3628
    @shivakawar3628 11 месяцев назад +9

    आहा।।।कतिराम्रो
    फेरि अर्को पटक पनि हेर्ने सुन्न पाइयोस यो जोडि को दोहोरि 🙏🥰🥰

  • @Ashimmahara-p7v
    @Ashimmahara-p7v 11 месяцев назад +11

    सुनिदिने मान्छे जो कोहिले पाउछ तर बुजिदिने मान्छे भाग्यमानीले मात्र पाउछ 🌸 माँया 🌸

  • @bimarshbabuthaquree162
    @bimarshbabuthaquree162 11 месяцев назад +26

    यो भिडियो को भ्युज लाई 1m पुर्याउनु पर्छ होई साथी ❤

    • @dhanbirkhadka907
      @dhanbirkhadka907 11 месяцев назад +1

      3 घन्टा मा आयो भ्युज हेर्ने हो र यसरी नै भ्युज आयो भने 1M भ्युज 12 घन्टा भित्रै मा आउँछ 🙏

  • @dipendrashahi3788
    @dipendrashahi3788 11 месяцев назад +4

    राम्रो दोहोरीमा अब्बल हुनुहुदोरैछ भट्टराई किस्ने अस्मिता डल्लाकोटिको त म फ्यानै हु नछुटाइ हेर्छु हेरेर मजा आयो ठिकै लाग्यो

  • @pradippokharel2234
    @pradippokharel2234 11 месяцев назад +9

    OMG अहिले सम्म कै कडा दोहोरी दुवै जना लाइ उच्च सम्मान सहित आगामी दिनमा यस्तै दोहोरी सुन्न पाइयोस्

    • @rashmikapri4981
      @rashmikapri4981 11 месяцев назад

      हो नि सारै मिठो गाउनी क्या है❤❤❤

  • @chandrabudhamagar-8797
    @chandrabudhamagar-8797 11 месяцев назад +2

    भट्टराई किस्नेको फेन् हुँ हैं म पनि । ल बधाई छ🎉 सारै राम्रो लाग्यो गीत।

  • @pritamregmi940
    @pritamregmi940 11 месяцев назад +44

    ट्रेन्डिङ मा लैजाउ होइ सबै मिलेर 🙏🙏🙏🙏🙏🙏

  • @ruckmanlawati152
    @ruckmanlawati152 9 месяцев назад +2

    भट्टराई कृष्णे त युटुबर भनेर मात्र जानेको थिइयो तर गलाको सिपालु पनि रहेछन ! बधाईछ !!

  • @dallimayapun1328
    @dallimayapun1328 11 месяцев назад +42

    बबाल गाउनुभो भाईले ❤❤❤

  • @JhalakGharti-se9iq
    @JhalakGharti-se9iq 11 месяцев назад +2

    dherai paxi asmita dc ko dhohori herna paiyo darai ramailo dohori hai best sonh ❤🎉

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब 11 месяцев назад +9

    एक घण्टामा 15k e-nepal viewers को पहिलो रेकर्ड होला । भट्टराई किस्ने जिन्दाबाद

  • @sanukhadka3450
    @sanukhadka3450 11 месяцев назад +3

    कुण्ण भाई राम्रो र प्रस्ट बत्ता स्वर पनि धेरै राम्रो👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏

  • @magarsanari7786
    @magarsanari7786 11 месяцев назад +6

    शब्द चयन मा चिथार्नी भन्दा निकै अब्बल भट्टराई किस्न दाजु स-परिवार सङ्ग बसेर सुन्न हेर्न सकिने सब्द चयन गर्नु भयो ❤बधाइ अनि शुभकामना

    • @krishnakarki2389
      @krishnakarki2389 11 месяцев назад +1

      हो दर्शकले यसरी मुल्यांकन गर्नुपर्छ तबमात्र हाम्रो लोकसँस्कृतिको संरक्षण हुन्छ।

    • @rajeevgalammimagar7136
      @rajeevgalammimagar7136 11 месяцев назад

      100%

  • @kamalsita123
    @kamalsita123 11 месяцев назад +1

    कृष्ण भट्टराई सहरलाई सफलताको शूभकामना छ।

  • @RatnaKRai
    @RatnaKRai 11 месяцев назад +3

    मिठो दोहोरी कृष्ण भाइको स्वर पहिला चोटीसुनेको कला र गलाको सम्मान

  • @sundarkarki4005
    @sundarkarki4005 11 месяцев назад +1

    ल रुपन्देही ले फेरि अर्को गायक जन्मायो है।

  • @TekGurung-dm3my
    @TekGurung-dm3my 11 месяцев назад +5

    कृष्ण ब्रो को गायन पनि धेरै राम्रो छ ❤❤

  • @amarbudha4973
    @amarbudha4973 11 месяцев назад +1

    Are bhai, yo bhattarai Kishne ta dohori ma pani abbal rhexa yar ! Voice pani mitho rhexa ! Lu badhai xa Bhattarai Kisne lai

  • @SunilBhusal-r9q
    @SunilBhusal-r9q 11 месяцев назад +23

    जति सुनेपनी सुन्मसुन्म लाग्ने भाका दुबै जनाको ❤❤❤❤

  • @abisekmagar8959
    @abisekmagar8959 11 месяцев назад +2

    दोहरी भनेको यस्तो हुनुपर्छ स्वाल जबाफ अति मिलेको छ अस्मिता र भतराइ को दामी बधाई छ अझै भाग 2 पनि हेर्न पाईयोस

  • @nirmalmagar7958
    @nirmalmagar7958 11 месяцев назад +14

    नया कलाकार कृष्णे को कला लाई उजागढ गर्नु भएको मा नेपाल रोधिघर लाई धेरै-धेरै धन्यवाद।

  • @RfjcyCshhvui
    @RfjcyCshhvui 4 месяца назад +1

    Thankyou bhattarai krihnne so nice song thankypu baini susmita best of luck

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 11 месяцев назад +4

    खादा पहिला मुमा,बाबालाई लगाउनुपर्थ्येा,भट्टराई किष्ने पनिकेटाकेटिनैहाे बाबा,ममिलाईपहिलेसम्मानगर्नुभन्नुपर्थ्येा,मपनि भट्टराईनैहुँ सस्कारबिर्सनुहुदैन नाथेकृष्ने!!!

  • @samsungsunu5789
    @samsungsunu5789 11 месяцев назад +3

    बाबा आमा पनि कति सोझो सहनसिल हुनुहुदोरहेछ छोराछोरी भनेको हजुर जस्तै हुनुपर्छ बुढा भएका बाबा आमालाई संगै काठमाडौ लगेर घुमाउने खुसि बनाउने येहि नै छोराछोरी को कर्तव्य हो❤❤❤🎉🎉🎉😊😊

  • @sitathapa7992
    @sitathapa7992 11 месяцев назад +34

    अति राम्रो अनि रमाइलो सफलताकाे शुभकामना

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 11 месяцев назад +4

    लाईभ दाेहाेरी त म‌ैले धेरै का हेरिरहन्छु तर अस्मितता बैनी र भटराईजीले धेरै प्रशंसा पाएकाे देखे सभ्य र संयमताले भरपुर्ण स्वादिलाे शब्दले बधाई छ🎉🎉🎉

  • @balaramjoshi-zi8lf
    @balaramjoshi-zi8lf 11 месяцев назад +18

    हार्दिक बधाई तथा सफलताको शुभकामना भट्टराई कृष्ण 🎉🎉🎉🎉

  • @samsungsunu5789
    @samsungsunu5789 11 месяцев назад +2

    टिकटकमा उट्पट्याङ रमाइलो मात्रै होइन मीठो गित गाउने कला पनि रैछ कृष्ण दाजुको हार्दिक बधाई तथा सुभकामना छ दाजु❤❤🎉🎉खुसि लाग्यो

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 11 месяцев назад +6

    अस्मिता डल्लाकोटी साह्रै राम्री उस्तै गीत पनि सानदार

  • @ChandraOli-g7k
    @ChandraOli-g7k 11 месяцев назад +2

    भट्टराई कृष्ण् स्वरपनी सारैमिठो रहेछ अस्मितानानिसंग टक्करदियकैछ मनपर्यो

  • @santoshpaudel4340
    @santoshpaudel4340 11 месяцев назад +7

    ल है कृष्ण दाइ ले गाएको पनि दामी छ है चैट चैट नाचम नाचम जस्तो भयो नि ❤❤❤

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 11 месяцев назад +2

    भट्टराई किष्नेको स्वर कुनै कलाकारको भन्दा पनि कम छैन...

  • @rabinamiya2119
    @rabinamiya2119 11 месяцев назад +5

    भट्टराई किस्ने को स्वर मिठो रहेछ ❤❤

  • @maheshwarbhandari5673
    @maheshwarbhandari5673 11 месяцев назад

    भट्टराई किस्ने त दोहोरी मा पनि खतरा पो रहेछन
    शुभकामना

  • @amarthapa2475
    @amarthapa2475 11 месяцев назад +4

    अति राम्रो छ पहिलो चोती मै कृष्ण भतराइ को ल सबै इ नेपाल परिवार मेरो नमन छ ❤❤❤❤❤❤❤

  • @damodardahal3405
    @damodardahal3405 11 месяцев назад +1

    चाहेको जोडीको दोहोरि सुन्न पाइनि भयो खुशि लाग्यो

  • @Khim-tz1vy
    @Khim-tz1vy 11 месяцев назад +27

    अस्मिता मन परेको गाइकी हुन् मलाई

  • @pradeepadhikari9874
    @pradeepadhikari9874 11 месяцев назад +1

    bhatrai sir namaskar

  • @DdNn-e6v
    @DdNn-e6v 11 месяцев назад +7

    ई नेपाल मा अरु‌भन्दा अतिथिको नाम भन्दा तालि संगै बजाको पटकाको एकदमै राम्रो लाग्यो ❤❤❤खुसि लाग्यो

  • @baburamgnawali9040
    @baburamgnawali9040 11 месяцев назад +1

    भट्टराई किस्ने काे कला र गला राम्रो लाग्यो, शुभकामना।

  • @laxmanbhattarai1338
    @laxmanbhattarai1338 11 месяцев назад +10

    भट्टराई कृष्ण यता नि भाइरल
    दामी ❤❤❤

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 11 месяцев назад

    भट्टराई किश्ने भाई को शोर ता अति राम्रो लाग्यो है त लौ बधाई छ किश्ने भाई लाई , धन्याबाद किश्ने भाई अति उत्तम :

  • @YambdrGharti-o5r
    @YambdrGharti-o5r 11 месяцев назад +4

    हाम्रो क्रिष्ण दाईको दोहोरि एक दम राम्रो लागेयो अर्को भाग पनि छिटो सुन्न पाउ भन्ने अास बोकि बसिराछौ

  • @nirmalcentury3511
    @nirmalcentury3511 11 месяцев назад +2

    डराउँदैन भट्टेको छोरो
    झ्वाट्ट हेर्दा बाउ जस्तै छ मोरो।।
    सल्ला धुपैले......

  • @ramkrishnakc118
    @ramkrishnakc118 11 месяцев назад +3

    ❤❤❤❤ मार्मिक छ दोहरी यो टिम लाई सुभकामना छ

  • @rakeshkunwar6692
    @rakeshkunwar6692 11 месяцев назад

    सफलताको सुभकामना छ भट्टराई किस्ने दाई

  • @KamalThakur-c4w
    @KamalThakur-c4w 11 месяцев назад +8

    धेरै राम्रो लाग्यो है दोहोरि ल बधाई छ दाजु ❤❤❤❤❤❤

  • @KesharSamat
    @KesharSamat 11 месяцев назад +4

    म हाल दुबई देखि भट्टराई कृष्णन लाई हार्दिक सुभकाम्ना❤

  • @yakubdin1507
    @yakubdin1507 11 месяцев назад

    अत्त्यधिक ब्यक्तिको प्यारो त्यसैमा लोक गितको फ्यान,आहा अनि मेरो मनपर्ने मान्छे- भट्टराई कृष्ने नमस्ते ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @BimalBhattarai-r2g
    @BimalBhattarai-r2g 11 месяцев назад +6

    मलाई मन पर्ने मान्छेले धेरै राम्रो दोहोरि गित सुन्न र देख्न पाईयो सारै खुसि लागो सफल्ताको शुभकामना ❤❤❤

  • @hembahadursubedi391
    @hembahadursubedi391 11 месяцев назад

    भट्टराई किस्ने भाईको यो video ले,जे होस् views top लेबल मा लाने भयो ## बधाई छ सबै टिम लाई 🌹🌹🌹 congratulated ❤❤

  • @minjimbatamang5593
    @minjimbatamang5593 11 месяцев назад +5

    आहा धेरै राम्रो गाउनु भयको छ भट्टराई किस्ने दाइ अझै प्रगती गर्दै जानुहोला सुभकामना छ 😘😘

  • @SandipKc-t3h
    @SandipKc-t3h 11 месяцев назад +1

    आज बिहान को करिब 4 घन्टा को यात्रा यहि लाइभ दोहोरी सुनेर कटाई यो निकै मज्जा आयो आदरणीय दाइ Tiktok str भट्टराई किस्ने अनि दिदी अस्मिता डल्लाकोटी लाई उच्छ सम्मान का साथ अग्रिम शुभ कामना

  • @JenishaXettri-d9q
    @JenishaXettri-d9q 11 месяцев назад +8

    दोहोरी मा पनि अतिनै कडा भट्टराई कृष्न जि 👌👌👌👌👌

  • @pushpaghimire7480
    @pushpaghimire7480 11 месяцев назад +2

    भट्टराई कृष्ण सरको आवाजमा खोट लाउने ठाउ छैन।❤

  • @yamprasad9453
    @yamprasad9453 11 месяцев назад +5

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤

  • @ishworpaneru4409
    @ishworpaneru4409 11 месяцев назад

    धन्यवाद सबै जनालाइ म पनि लोक दोहोरी को ठूलो फ्यान हो हजुर तेस माथी नि कृष्ण भट्टराई र अस्मिता बहिनी को यक दम रमाइलो लाग्यो ,,,

  • @rambasntee7041
    @rambasntee7041 11 месяцев назад +4

    धेरै राम्राे गित कृष्ण भाइ को र सुस्मिता बैनि स्वर कि धनि तेसै रमाइलो❤❤❤

  • @Bikashday1
    @Bikashday1 11 месяцев назад +2

    भट्टराई लाई सफलताको अग्रिम शुभकामना

  • @binaymoktan8302
    @binaymoktan8302 11 месяцев назад +9

    चिथोर्ने त भाईलर नै पो भयो गाँठे best of luck 🤞 ❤

  • @dambarpun7847
    @dambarpun7847 11 месяцев назад

    Krishna bhai,tapai ko kala dherai ramro xa.keep it up.