जापानबाट आएका सुर्य खड्का र आशा बि.सी बिच यो बर्षकै उत्कृष्ठ दोहोरी । ०१.१०.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #SuryaKhadka_AshaBc #LivePrograme
  • РазвлеченияРазвлечения

Комментарии • 742

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +175

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 года назад +291

    यसपालीको को नेपाल बसाई अत्यन्त रमाईलो बन्यो॥ बहुचर्चित कार्यक्रम ईन्द्रेणीमा मा चर्चित गायीका आशा बि.सी बैनी संग हामीलेनै गाएको गित गिलास र कचौरा दोहोरी गाएका छौ हेरेर प्रतिका दिनु होला है॥

    • @pradipmagar1724
      @pradipmagar1724 2 года назад +4

      Dherai ramro xa

    • @tarashiwakoti8414
      @tarashiwakoti8414 2 года назад +2

      हजुरलाइ देख्नेबित्तिकै मन खुसि भएर आउछ

    • @ganeshdahal1945
      @ganeshdahal1945 2 года назад +1

      My best miss u both of you

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад +1

      सधै जसो रमाइलो नै हुन्छ यति विधि प्रतिभा भयको मन्न्छे तपाई ।।।।

    • @kalpanalama6769
      @kalpanalama6769 2 года назад

      दादा फेरि जाने होकि के हो।😘😘
      अनि आसा दिदी ले झुण्डयाएर मर्छु। भन्दा कति हास्नु😄😄😄😄😄😄😄love you aashaa Didi

  • @singerashabcofficial884
    @singerashabcofficial884 2 года назад +133

    नमस्कार म आशा बि सि सुर्य दाई सँग गाएको यो दाेहाेरि कस्तो लाग्यो हजुर लाई प्रतियृया दिनु हाेला है हजुर ♥️♥️

    • @tulnarayan9459
      @tulnarayan9459 2 года назад +1

      राम्रो लाग्यो ङोल्स्यो हाजुर

    • @diwakarmagar2569
      @diwakarmagar2569 2 года назад +1

      I phone 📱 14 pro max aaune vo Japan batta ...... Feri cash paisa laijaau bhanxa choice garnnu ek supper geet.

    • @hirabahadur2469
      @hirabahadur2469 2 года назад

      राम्रो छ

    • @hirabahadur2469
      @hirabahadur2469 2 года назад +1

      आसा बि सि र सुर्य खड्का मलाई असादै मन भित्र बसेको कलाकार हुनुहुन्छ !

    • @laxmiraj808
      @laxmiraj808 2 года назад +2

      धेरै राम्रो हजूर दार्चुलाबट हेर्दै छु

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +45

    सुर्य खड्का v/s आशा वि.सी को निकै रमाइलो
    दोहोरी हेर्न सुरु गरियो 😍 जय इन्द्रेणी 💐🙏

  • @tarakhatri9115
    @tarakhatri9115 2 года назад +6

    कति रमाइलो हो नि बरै नि जति टाडा बाट हेरेनि नजिकै भयको अनु भब हुन्छ सबै इन्द्रेणी टमलाई धेरै धेरै धन्यवाद छ अब टीका सानू दिदी सुर्य खड्का दादा को दोरी को पर्खाई मा छिटै सुन पाईयोस ❤️❤️❤️❤️❤️❤️

  • @khumraj5858
    @khumraj5858 2 года назад +46

    प्रदेश मा बसेर पनि गित सङ्गित मा धेरै माया गर्नु हुन्छ सुर्य खड्काले सफलता को शुभकामना

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 2 года назад +1

      कति नम्बर प्रदेश हो र घर उहाँको?

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +12

    सम्मान छ सम्पुन टीम लाई
    रमाइलो भयो ।आश बि शी र सुर्य खड्का ।जय नेपाल ।🙏🙏🍁👌❤️👍️💘

  • @basantathapa9594
    @basantathapa9594 2 года назад +18

    सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाई सम्मान सबै सबै लाई सम्मान परदेशी गाएक सुर्य खड्का लाइ पनि सम्मान आसा जि पनि असाध्यै मनपर्ने गायिका सबैको जय होस्

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +109

    आह कति रमाइलो दोहोरी आज त इन्द्रेणीमा सबैले माया गरिदिनुहोला है ।

    • @dipakprashadpathak3370
      @dipakprashadpathak3370 2 года назад +3

      Aja voli kata hununxa indreni ma aaunuhudaina ni??

    • @kalpanalama6769
      @kalpanalama6769 2 года назад +3

      Hass Dada ani aaj hjur kta busy aaunu bhayan

    • @bhumachettri1723
      @bhumachettri1723 2 года назад +2

      @@kalpanalama6769
      Guuuum\!

    • @kavitatmg5224
      @kavitatmg5224 2 года назад +1

      Bhim paudel aja kal dekhinna ta kina hola hajur

    • @BhimPoudel
      @BhimPoudel 2 года назад +1

      @@kavitatmg5224 ma yetai xu hajurle na dekhera hola

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 года назад +4

    नेपाली लिक कलाकारहरूको भिडमा छुटाउनु न हुने नाम सुर्य खडकाको नाम हो।💪💪👌👌❤️। बिदेश मा बसेर नि यति धेरै गित संगीत लाई निरन्तरता लाखौं दर्शकको मन मुटुमा बस्न सफल #सुर्यखडका💪💪💪👌👌❤️❤️

  • @dhanbahadur7554
    @dhanbahadur7554 2 года назад +9

    सुर्य खड्का र आशा बि सि को दोहोरी अतिनै राम्रो लाग्यो सफलता को कामना 👌❤️❤️👌

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 2 года назад +14

    आहा कति सुन्दर स्वरका धनी गायक गायिका सुनि र हेरी राखौ जस्तो लाग्यो खुशी लाग्यो सुलोट छ सफलताको शुभकामना व्यक्त गर्दछु।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +12

    वा आशा bc ज्यु मेरो मन पर्ने कलाकार।। मान्छे पनि कति राम्री उजेली हँसिलो मुहार।।।अनि गित पनि तेस्तै राम्रो गाउनुहुन्छ ।।सुर्य खड्का ज्यु दाजुलाइ नमस्कार ।।इन्द्रेणी होल टिमलाइ धेरै धेरै धन्यवाद ।।आज 2078 सालको माघे शक्रान्तीको शुभकामना दिन चाहन्छु सम्पूर्ण मा

  • @pritamsamip3728
    @pritamsamip3728 2 года назад +2

    ज जसले ईण्ड्रेणी हेर्नुहुन्छ वहाहरु सबैको जीबन सुखमय बीतोस।।🙏

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +20

    आहाँ कति रमाइलो बकार्यरक्रम ❤️ मकर संक्रान्तीको सूर्यको तेजले यहाँको जीवन अझ चम्किलो बनोस् 🥰
    माघे संक्रान्ति को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु:स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
    🙏🙏🙏🙏🇳🇵🇳🇵🥰❤️💐🕊️🌈🪔

  • @thapakrishna9907
    @thapakrishna9907 2 года назад +7

    आशा बि सि is great singer love you. and सुर्य खड्का no. 1 singer प्रदेश मा बसेर पनि यति धेरै मौलिक गित लाई माया गर्ने ।

    • @HiraThapa_11
      @HiraThapa_11 2 года назад +1

      बाग्लुङे ठिटो हो आसाले जति फकाएपनि भावनात्मक,जिम्मेवारपूर्ण , सामाजिक र मौलिक गित गाएर आफु र ईन्द्रेणी कार्यक्रमलाई अझै उचाइमा पुर्याउने काम गरेकोमा सुर्य खड्का र आशा बि सि लाई धेरै धेरै धन्यबाद ।

  • @ganupariyar7716
    @ganupariyar7716 2 года назад +5

    कति रमाइलो आशा बैनी सुर्य खड्का दोहोरी गीत धन्नेबाद भाइबैनी

  • @nandalalpunmagar4620
    @nandalalpunmagar4620 2 года назад +3

    wow wow hit hit lastai hit dear surya khadka dada ati mitho xa hai prastuti best of luck ajhai aauda dinma ati ramro vako dekhna pau hjrko sadhai jayajaykar garinxa baru yasai marinxa 100% good qty.

  • @ritadevisunuwar8322
    @ritadevisunuwar8322 2 года назад +2

    Mlai mn prne gayk sury bhai waw waw dami dohori🙏🙏♥️♥️♥️♥️♥️

  • @balaramnepali5061
    @balaramnepali5061 2 года назад +5

    टिका सानु को र शुर्य को दोहोरी हेर्ने भरि ले कमेन्ट गर्नु है

  • @sudarsanchhetri9582
    @sudarsanchhetri9582 2 года назад +4

    Wow very nice dohori kada aayo hai हार्दिक बधाई तथा शुभकामना छ है सबै टिम लाई। जय इन्द्रेणी।।

  • @rameshpuri5212
    @rameshpuri5212 2 года назад +8

    गायक तथा गायिकाको दोहरी गित औधी राम्रो लाग्यो । प्रतिभाशाली गायक र गायिका शब्दको चयन ,स्वर र लय उत्कृष्ट तथा दमदार छ । यस दोहोरी क्षेत्रमा अझ उन्नती ,विकास र प्रगति गर्दै जानुस् मेरो तर्फबाट हार्दिक /हार्दिक वधाई तथा शुभकामना दिन चाहान्छु ।

  • @ganeshkc834
    @ganeshkc834 2 года назад +2

    आहा कति रमाइलो दोहरि आसाले कसतो अफथेरोमा पारेको सुरे जिलाइ तर सजिलै तरकिन सकनु भो बधाइछ सुरे आसालाइ निकै रमाइलो भयो🙏🙏❤️❤️

  • @khumraj5858
    @khumraj5858 2 года назад +5

    धेरै दिनको प्रखाइ पछि आएछ आज बल्ल यो दोहोरी अब सूनिन्छ मज्जाले

  • @tirtharajgurung9073
    @tirtharajgurung9073 2 года назад +3

    साह्रै राम्राे सूर्य र अाशाका दाेहाेरी।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +11

    लामो समय पछि सूर्य भाइको इन्द्रेणीमा आउदा धेरै रमाइलो लाग्यो अनि आशा बहिनिसंगको दोहोरि

  • @laxmanghale973
    @laxmanghale973 2 года назад +1

    Dherai mitthyo bhaka sworko bardan payeko surya khadka .asha b c lai dhe dherai dhanyewad

  • @lokeshthakuri7471
    @lokeshthakuri7471 2 года назад +2

    Wow dami आशा दी हजुर को भोइस अनि सूर्य दाई को भोइस म कति धेरै दम छ मेरो एक दम मन पर्ने गायिका आशा दी 🙏🙏। एक छिन मन आनंद भयो धन्यवाद इन्द्रेणी टीम लाई अझै अगाडि बढेको हेर्न पहियोस् 🙏🙏🙏🙏 धन्यबाद🙏🙏

  • @roshanavagi8
    @roshanavagi8 2 года назад +1

    जति हेर्दा नि धित मरेन मेरो त दोहोरी भनेको यस्तो पो हुनुपर्छ

  • @starbmmagar9809
    @starbmmagar9809 2 года назад +13

    परदेश मा भएर पनि लोक संगित लाई माया गर्ने परदेशी गायक सूर्य खड्का र आशा बि सि को रमाइलो लाईभ दोहोरी..

  • @madhuupreati652
    @madhuupreati652 2 года назад +2

    सुर्य दाजु आसादिलाई लाखउ लाख सुभकामना अतिराम्रो पर्तिभा अझराम्रो गर्दैजानु होला

  • @bhuwanpokharipalpa
    @bhuwanpokharipalpa 2 года назад +4

    आसाको मुस्कान नै कस्तो हो क्या फिदा बनाउने 😍😍😋

  • @anitalamalama9123
    @anitalamalama9123 2 года назад +4

    मलाई मन पर्ने गाएक गायिका हो दुबै जना आज दोहोरी सुन्नु पाईयो धेरै खुसी लाग्यो

  • @bishalmahar9269
    @bishalmahar9269 2 года назад +2

    सुर्य भाई आशा बहिनीको रमाइलो दोहोरि धेरै धेरै धन्यबाद सम्पूर्ण नाच्ने हरुलाई धेरै धेरै धन्यबाद प्रर्तीमा भाउजु लाइ नि दर्सन सम्पूर्ण इन्द्रेणी टिम 🙏🙏युवराज सर लाइ नि मिठो सम्झना कृष्ण दाई को को जति बयान गरेनी पुग्दैन कृष्ण दाई हजुर सयौ सयौ वर्ष सम्म यस्तै देख्न पाउ हजुर को स्वस्थ मा कहिले बिरामी नहोस भगवान संग यहि प्राथाना गर्दछु अनि इन्द्रेणी लाइ सहयोग गर्नु हुने लाइ हार्दिक नमन छ!

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +8

    आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक सुर्य खड्का र सुन्दरी गाईका आशा बि.सी. बिच बधाई तथा सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏💕❤️👌❤️💕❤️🤣

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +2

    पछिल्लो समय इन्द्रेणी निरन्तर हेर्न पाएको छैन सबैको जय होस हेलम्बु र मेलम्ची को कुरा सुन्दै गर्दा झट्ट याद आयो केही समय अगाडिको मलेसियाको निरन्तर बसाइँ ११ बर्ष चल्दै गर्दा पहिला पहिला बुढापाकाले भन्ने गर्नु हुन्थ्यो १२ बर्ष पछि खोला फर्किन्छ भनेर मलेसियाको निरन्तर ११ बर्षको अन्तरालमा समुन्द्र भरिएर पानी फर्केर बस्ने होस्टेल डुबेको थियो

  • @khagendrapandey684
    @khagendrapandey684 2 года назад +10

    सारै मन मन पर्ने कलाकार अनि लाइभ लोकदोहोरी कै अनुशाशीत आदरणीय ब्यातित्यो लाई इन्द्रेणी मा देख्न पाउँदा र गित सुन्दा सारै खुशी लायो। अझै यस्तै सिर्जना सुन्न पाइयोस।।

    • @gangab.k1824
      @gangab.k1824 2 года назад

      Surya bhai ra aasa bc baini la dherai saphalta milos subhakamana

  • @buddhiman2627
    @buddhiman2627 2 года назад +3

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ सुर्य जि र आश जि ले अति रमाइलो गित गएर मरन्जन दिनु भो सुभ कामना

  • @somnathkandel2788
    @somnathkandel2788 2 года назад +8

    Fabulous Asha is signing singer for the moment best dohori enjoyed a lots with the beauty of melodies

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 года назад +7

    सरल मिजासकाे गायक सुर्य खडका प्रति उच्च सम्मान छ साथै याे सस्थाकाे जय जय हाेस दार्चुलाबाट हेर्दैछु।💘💘💘

  • @rupagurung67
    @rupagurung67 2 года назад +2

    Mero pani ekdamai man parne bahini ra bhai Aja Ko dohori is the best ❤️🙏very clever surya bhai well done 👏

  • @gokarnabista5256
    @gokarnabista5256 2 года назад +5

    रोचक र घोचक सुर्य खंड्का र आशा बि सी रमाईलो दोहोरी हेर्न सुरु गरीयो।।

  • @sattallama6412
    @sattallama6412 2 года назад +1

    अहाँ अतिनै रमाईलाे दाेहाेरी दुबै कलाकारलाई धेरै धानेबाद

  • @rantamang3314
    @rantamang3314 2 года назад +13

    सुर्य भाइ र आशा बैनि लाई धेरै धन्यवाद उत्क्रिष्ट स्वर गित गाउनु भएकाे मा सफल्ताकाे कामना दुबै लाई

  • @govindsoni8766
    @govindsoni8766 2 года назад +13

    जिन्दगीमा मेलखाने दोहरी❤️
    सफलताको सुभकामना आशा जी अनि सुर्य खडका जी लाइ

    • @manbahadurkhatri3998
      @manbahadurkhatri3998 2 года назад

      सुर्य र आसा को दोहरी राम्रोछ

  • @aalitamobiletv6587
    @aalitamobiletv6587 2 года назад +6

    आहा कति राम्रो दोहोरी गीत ❤️🙏🔔🔔👈👈

  • @nirajoshi3570
    @nirajoshi3570 2 года назад +1

    सुर्य भाईले याे जुनिमा त भुुल्दैन घरकिलाई भन्दा गितमै भए पनि धेरै खुसि लाग्याे भाइ अाशा बहिनी कि पनि म फ्यान हाे उहाँकै दाेहाेरि सुनी राख्छुुुुुुु धेरै मिठाे स्वर उहाँ लाई पनि धन्यवाद छ र सुर्य भाईलाई पनि धेरै धेरै धन्यवाद छ ।।

  • @rajustha4300
    @rajustha4300 2 года назад +2

    जय इन्द्रेणी टिम 🙏🙏💐💐

  • @sundarpathak5057
    @sundarpathak5057 2 года назад +2

    अतीसालीन गायक सुयजी लाई नमन छ।

  • @gautamchandra4999
    @gautamchandra4999 2 года назад +1

    साच्चिकै आज त आसा जि लाई फुरेकै हुन शब्द हरु नि सुर्य जि सङ कहाँ कम हो र सारै रमाइलो

  • @kanchabahadurtamang7382
    @kanchabahadurtamang7382 2 года назад +1

    surya khadak dai ko ta ma ta ekdam best fan ho n

  • @ramchhetri2890
    @ramchhetri2890 2 года назад +1

    आहा आशा बि सी सोल्टीनी अति भावनात्मक शब्दहरूको बेजोड दोहोरी को बयान शब्दहरू कोरी रहदा अपुग होला ।अब दोहोरी रानी आशा भन्दा फरक नपर्ला ।आशाको उज्ज्वल भविष्यको कामना गर्दछु ।

  • @madanthapa1471
    @madanthapa1471 2 года назад +10

    आशाबैनी र्सुर्य खड्का भाइको दोहोरी पारिवारिक सामाजिक परिबेश सङ्ग मेल खाएको अति राम्रो लाग्यो ।सम्पुर्ण इन्द्रेणी टिम लाई साङ्गेतिक अभिबादन!!!!

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 года назад +3

    सवाल जबाफमा मिठो र शब्द चयनले दोहरी गीत अति मनोरञ्जन प्रदान गरेको छ ! दुवैलाई बधाई तथा शुभकामना !

  • @yogentamu1972
    @yogentamu1972 2 года назад +2

    निकै रमाइलो दोहोरी गीत। जय इन्द्रेणी

  • @hariyogi4720
    @hariyogi4720 Год назад +3

    Yohònita Dohari Bhaneko shurrya Ra Ashako Damdar

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +2

    आहा मन पर्ने गायक सुर्य दाजु र आशा दिदि संगै ईन्द्रेणि मा देख्दा खुसि लायाे धेरै धेरै बधाई अनि शुभकामना

    • @bhupendrapulami1230
      @bhupendrapulami1230 2 года назад

      kati ramro mitho sor ispasta chut ka asha baei ni dheri dheri dhane badh

  • @kumarsanu6521
    @kumarsanu6521 2 года назад +1

    हामी पनि परदेश मा छम्नी हो ल बधाई छ सुर्य सर र अाशी जि लाई

  • @babagurung8557
    @babagurung8557 2 года назад +1

    Surya bhai ra ramri asha ko ramailo dohori subha kamana xa sampurna team indreni

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад +2

    सेवा नै धर्म हो जय इन्द्रेणी आज को तगडा छ दोहोरी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +2

    सारै राम्रो दाेहरि गित झन आशा जि काे आगमनलृ ईन्द्रेणिमा रमाईलाे भाकाे छ भन्दै सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना !!👌👌👌

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад +1

    सर्वप्रथम इण्द्रेणी सम्पूर्ण परिवार लाइ माघे संक्रांति को उपलक्ष्यमा हार्दिक शुभकामना छ आज सुर्य खड्का र आषा बिसी को दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद शुभकामना छ सम्पूर्ण कलाकार हरूलाइ

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад

    wawa ati ramro prastuti surya vai ra asa bahini jati sunyani dhit namarne

  • @hariaryal137
    @hariaryal137 2 года назад +1

    इन्द्रेणी मा सूर्य भाई र आशा बैनी को गिलास र कचौरा गीत सुन्दा अति नै सुन्दर लाग्यो गायक गायीका लगायत सबै टीमलाई लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु धन्यवाद।

  • @rameshwarthapaliya416
    @rameshwarthapaliya416 2 года назад +2

    अतिराम्रो उत्कृष्ट दोहीरी सुर्य र आश जीको दुबैजनालाई उज्जल भविष्यको अनि सफलताको शुभकामना🌹🌹🙏👌👍🌹🌹

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +3

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @mohandhami3052
    @mohandhami3052 2 года назад +1

    नमस्कार 🙏🙏
    कलाकार दाेय सुर्य खड्का जि र अासा बि.सि. जि भावनात्म मनछुने सालिनता सहितकाे उतकृष्ट दाेहरी गित सुन्न पाइयाे ईन्द्रेणी टिम लगायत सबैलाई अझै थप प्रगतिकाे सुभकामना !!

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +1

    सुयं खड्का र आशा बि,सी बीचको दमदार दाेहाेरी सुनेर रमाईयाे ।।

  • @djalexrai81076
    @djalexrai81076 2 года назад +1

    सबै इन्द्रेणी टिम मेरो नमन अति राम्रो गीत सङीत हेर्नू पाइयो😍😍

  • @darmrajraj4982
    @darmrajraj4982 2 года назад +1

    धेरै धेरै राम्रो सुर्यभाई आसा बैनीको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना साथै कृष्ण सरको जय ईन्द्रेणीको जय।

  • @billgeatsbm6290
    @billgeatsbm6290 2 года назад +2

    Naman sir tapaiko kaam parti salut garchhu

  • @chhavimagar7468
    @chhavimagar7468 2 года назад

    यिनी दुबै कलाकार अति अनुसासन र सबैको मन मुतुमा बस्न सफल लोकप्रिय कलाकार ले तहल्का मच्चाए

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 года назад +1

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद

  • @chembahadur9282
    @chembahadur9282 2 года назад +1

    धेरै रामाे छ भाईबैनि काे दाेरीगिटमा मलै मन पराे

  • @tilakprasadbudha8694
    @tilakprasadbudha8694 2 года назад +1

    Surya khadka sir and aasa g best of luck

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 года назад +2

    दामी छ दोहोरी 👌❤️🙏🌹

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 года назад +2

    How beautifull dohori between Surya Khadka and Asha BC well done both of you

  • @minbdrthapa4754
    @minbdrthapa4754 2 года назад +1

    Manparda kalakar ko mitho kada dohari 🙏🙏💕💕

  • @pramilabasnet502
    @pramilabasnet502 2 года назад +3

    उत्कृष्ट श्वर को धनी सुर्य खड्का

  • @manrai9509
    @manrai9509 2 года назад +1

    निकैमिठो गितसुनियो भबिस्यमापनि यस्तैमिठो मिोठोगितहरु गाँउदैजानु भाई र बहिनीलाई शुभकामना ।

  • @minthapa1713
    @minthapa1713 2 года назад +4

    अत्यन्तै उत्कृष्ट दोहोरी
    आदरणीय दाजु सूर्य खड्का र आशा बिसी ज्युको
    हार्दिक नमन🙏🏿

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 2 года назад

    म आछु पुरानो कोटामा ।
    मिठाइँ जति खोसदिए एरपोटमा।
    सलुट छ भाइ सुर्य खड्का भाइ।
    मेरो मात्रै हैन्।नेपालको गहना हो भाइ।
    keep it up

  • @babukrishna6967
    @babukrishna6967 2 года назад +1

    वाहा आशा कडा तर तिर्खाइलो तिर सुर्य भाइ होइन म ढाल्न लागे हाम्रो माया सधै हजुरलाइ 😍😍😍😍😍😍😍

  • @ramesharyal1905
    @ramesharyal1905 2 года назад

    गायक हरुमा मलाई मन पर्ने पुर्ण खड्का अाशा पनी विशिष्ट रहिछन शुभकामना दुबैलाइ इनदे्रणी त छदैछ

  • @baburampandey6438
    @baburampandey6438 2 года назад

    🙏जय इन्द्रेणी अति रमाइलो सुर्य खड्का अनि आशा बि सि दिहोरि 🙏🙏

  • @Krishnasmaranshah
    @Krishnasmaranshah 2 года назад

    सुर्य सर लाई इन्द्रेणी मा फेरि देख्न पाउँदा खुसी लाग्यो निकै राम्रो प्रस्तुति दुबैजनाको अझै सफलता को शुभकामना

  • @bhimshahi6692
    @bhimshahi6692 2 года назад +1

    Kada dherai ramro lagyo congrayulation both of you

  • @karnakhadka8074
    @karnakhadka8074 Год назад +1

    दोहोरी मा मै हु भन्ने सुर्य लाई आसा ले जित्नु भयो 🏅🏆️

  • @kalpanashrestha3806
    @kalpanashrestha3806 2 года назад

    Sarai ramailo vayo Krishna dai ko xeuma pratima didi hunuvayako vaya ajhai ramailo hunethiyo

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 года назад

    सेवा संदेश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणिका संचालक नेपालिका ढुकढुकि धरोहर कृष्ण कडे्ल जिलाई मेरोअनगिन्ति स्यालुट !! सहभागि सम्पुर्णमा मेरो संमान छ ! दोहरिका कडा र खत्रा टुक्का हान्नमा खप्पिस दोहरि गायक सुर्य भाई र टुक्कामा अझ खत्रा सुपर गायिका बैनि अासामा धेरै बधाई छ !! साथै अाफ्नो कला ,गला र स्वरलाई अझ अगाडि बढाउदै लैजाने शुभकामना छ !!!
    प्रदेश नं५ दाङ्गको तुल्सिपुरबाट !!!

  • @chhantakarki4777
    @chhantakarki4777 2 года назад

    सुर्रजि र आसा जि त यसैनै मन प्रने कलाकार्हाे आजाझन दाेहाेरि सुन्दा सारैनै आनन्द लागाे

  • @subabaral63
    @subabaral63 2 года назад +2

    मलाइ मन परने गायक गायिका सफलताकाे सुभकामना

  • @kamalshrestha4895
    @kamalshrestha4895 2 года назад

    आहा कति रमाइलो छ आज आशा बैनी र सुर्य सर आएको होइछ मन देखि म सलुट गर्छु

  • @kamalkc2626
    @kamalkc2626 2 года назад

    इन्द्रेणीमा भयको अहिले सम्मको दोहोरिमा सबै भन्दा राम्रो दोहोरी लाग्यो आसा बहिनिको सालिन्ता नै सबै भन्दा राम्रो लाक्छ

  • @ranaprasad3243
    @ranaprasad3243 Год назад +1

    very especially love song with surya
    and Asha together . Thanks

  • @dineshkumarrawal4381
    @dineshkumarrawal4381 2 года назад

    जय इन्देणी सम्पुर्ण मा नमस्कार सुर्य जि आसा जि को दोहोरी एक दम रमाइलो छ

  • @karnagurung769
    @karnagurung769 2 года назад +1

    Waoo surya khadka sumudhur swar

  • @gopalshrestha9723
    @gopalshrestha9723 10 месяцев назад

    कति राम्रो दोहोरी सूर्य खडका भाई र आशा बि सि को बधाई छ । सूर्य को त शव्द हरू कति राम्रो शुभकामना ।

  • @krishnaparsadpangeni3158
    @krishnaparsadpangeni3158 2 года назад +1

    Wow surya sir bedas ma basyar ni nepali lok dhori lai maya garnu vako xa aaudha den mani hajurko sagit ko dharai dhari suvkamna sir auta berano muluk dubai ko rod ma sutyar hajurko songs suni mani ho

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад

    मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद आशा बि सि मनपने गायिका मध्ये एक हुन मलाई धेरै धेरै धन्यवाद छ ।।