माईतीघरको यादले सतायो अस्मितालाई दाई संग वेदना पोख्दा चल्यो रुवाबासी | SK Sundas VS Asmita Dallakoti
HTML-код
- Опубликовано: 4 окт 2024
- सुमधुर स्वरका धनी SK Sundas र म आफैले गायको दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
_______________________________________________________
Official Song: / z8io4jb6b1
Song : Dhading Gajuri
Singer : Biraj Gandharba & Milan Gandharba.
Lyric/Music : BB Anuragee
Rap Lyrics:-Hemraj Gandharba
_______________________________________________________
#sk_sundas
#asmitadallakoti
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 SK Sundash
🎤 Asmita Dallakoti
_________________________________________________________
Chrous Singer
🎤 Rabindra Sunar
🎤 Manoj B.K
🎤 Ramila Bishwakarma
🎤 Maya Mahar
_________________________________________________________
Musician Team
🎤 Shiba Anuraj- Dhalok
🎤 Gem Thapa - Keyoboard
🎤 Karan Pariyar - Flute
🎤 Rajesh Gandarva - Sarangi
🎤 Govinda Pariyar - Madal
🎤 Pritam Thapa Magar - Octpad
🎤 Prabin Gharti - Madal
_________________________________________________________
♬ Audio/Video
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
__________________________________________________________
All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
अस्मिता धेरै अब्बल गायिका शब्द दम्दार छ खुसी लागेव बिरहको गितले मन छुयो।
गीत हेरे सारै मन् परेको,
थाहै पाइन यी आँखा मा आँसु झरेको,, सांगीतिक अभिवादन🙏🙏👍❤️
wow कति राम्रो गीत सारै मन पर्यो अलि छोटो भयो अर्को भाग पनि चाईयो पिलिज 🙏🙏❤️❤️🙏🙏
सुरुमै रुवाउनु भयो नि अस्मिता बैनि😢घर जति सुख भयनी माइती सारै प्यारो हुन्छ😢❤
Mani dherai roya😢
@@shilapandit6302ललध़😊
स्वरका धनी आदरणीय दाजु सुरेश सुन्दास र हाँसोको धनी अस्मिता दिदिको फ्यान यता हाजिर गरम,
छुऊ
😊😅😮😮😮😢😢🎉❤❤
😊😅😮😮😮😢😢🎉❤❤
छाती pite रोहेर मुक्काले अस्मिता को त्यो दोस्रो दुक्काले धादिङ गजुरी साहेद माइत मा बसेर जिबन बितायर बस्ने भाग्य लियर आयको भय किन यसरी मन भकानिथियो र आखिर भाबिको लेखना तर गित को शब्द ले सारै मन रोहेको छ आँसु थाम्न गारो भो मुसि किन यति धेरै गहिराही मा पुगेको बाबा❤❤❤❤❤
❤❤
कठै बरा दाजु बैनि भएर मिलेर बसेका पराईको घर गएसि माईतिको याद सबैलाई तेस्तै हो कठै अस्मिता
6k
.
जज
😂😂😂😂🎉🎉
आहा कति मार्मिक गीत हेर्दा हेर्दै आँसु नै आयो मेरो ।सफलता को शुभकामना अस्मिता बैनी
सुन्दर र बास्तबिक मिठो गीत❤❤❤🌹🌹🌹
वास्तविक सबै छोरी चेली को बेदना उत्कृष्ट दोहोरी सफलता को शुभकामना ।
मिठो गित ❤तर मन सार्है छोयो 😢एउटा चेलि माइत घर छोड्नु को पिडा भोग्ने लाइ थाहा हुन्छ 😢
सुरेश दाइ कता हराउनु भएको होला भनेको आज फेरि देख्न पाइयो ।धेरै रमाइलो दोहोरी ।
पैलो शब्द मुटु बिझाउने गरी गायौ ।भक्कानो छुट्यो 😢❤❤❤
Qq
Namaste 🙏 ma suresh sundash (sk)धेरैपछी पुनः दोहोरी गाउने कोसिस गरेको छु अस्मिता बैनी को बिबाहा लग्गतै माइति र चेलि बीचको कथा लाई उठाऊने कोसीस गरेका छौ अस्मिता बैनीले धेरै राम्रो गाउनु भएको छ मैले दाजुको भूमिका कत्तीको निभाउन सके या सकीना त्यो छूट्याउने जिम्मा हजुर हरु को बिसेस आभार - प्यरो मांछे शक्ति गोधार जी लाई ।❤️ 🙏
yekadamai ramro xa❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
🎉🎉❤❤❤❤❤❤❤❤
Ramro xa Dai hjr sadhai vari hjrko gana suni rakhna Pam ❤❤
दाेस्राे भाग पनि हेर्न मन लागाे सारै मन पराे धेरै रुए
एक छोरी र माईती को यथार्थ कहानीलाई समेटेन गाइएको सारै मार्मिक दोहोरी को एक एक टुक्का ले मन छोयो। मीठो दोहोरी
सारै राम्रो दाेहाेरी अस्मिता बैनि❤ मन छाेयाे मेराे❤सफलताको शुभकामना ❤
"k garni dai xori ta pariyo maiti rityai parai ghar bhariyo" wow kati man xoyo ❤aakha bata aashu jhareko tha nai vayana😭
मेरो असाध्यै मन पर्ने गाएक सुरेस सुन्दास ब्रो अनि अस्मिता जी को दोहोरी सारै मन पर्यो हल्का आँखा पनि रसायो । दुबैजनालाइ धन्यवाद
❤❤❤❤❤अस्मिता को अँखा बाट आसुआयपछि मेरो आखाबाट आसु आहुछ ❤❤❤🎉🎉🎉🎉बदाई छ सुभकामना❤❤
Asmita nani sansar yestai ho timro pahilo sabdale dherai ruwoyo badhai xa ❤❤
Dhori herara kate bela aakha bata aasu aayo thiyanai vayana❤❤❤
16:01 आहा कति मार्मिक शब्द हरु जती सूने पनि सूनौ सूनौ लाग्ने जतिनै बयान गरे पनि कम हून्छ उच्च सफलताको शुभकामना सहीत भाग 2को पर्तीक्षा छू
Asmita sis ko sabai live dhori harna jate hajer hum ta❤❤❤❤
😅😮😢🎉😂😂❤0😂0😮😢p😂❤ pool
Wow Supop Suresh Daa And Asmita Dee congratulations❣️🥀🥀💐💐💐 Sadhaii yasarinaii mitho mitho Dhoharii Sunna pau hjr haru ko❣️🥀🥀💐💐🖤
प्रदेशको ठांऊमा दिनभरि कामना थकित भएर रातिको ११ बजे यो गित सुन्दै पलटिएको २५ मिनेट सम्म आंखाहरु रसाईरहे😢😢मन माइति सम्झिएर भक्कानिइ रह्ये🥹🥹🥹
बास्तविक शब्दहरु ❤😢
केति बेला आँखा मा आँसु आयो थाहा नै पाईन हामी छोरी मान्छे लाई पराई घर जानै पर्ने बाध्यता 😭😭😭😭
अति मार्मिक मन छुने गीत दुबै दाजु बैनी को सुन्दर प्रस्तुति ❤❤❤❤❤❤❤🎉🎉🎉🎉
बधाई छ दुबै जनालाई दाजुबहिनीको गुनासो,छोरीलाई जस्तो भयनी आफ्नो माइती प्यारो अति मार्मिक संदेश मुलक गित यसरी नै अघि बढदै जानुहोस शुभकामना
अाहा सारै राम्राे छ दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️🌹
सारै रोए मत कति मिठो सब्द लय दुबै जना को सधै यस्तै गीत सुनु पाउ मनै देखि धन्यवाद 🙏🙏🙏❤️❤️❣️❤️❤️❤️👍️👍️👏👏👌👌👌
दूबै जानाको सारै राम्रो छ यो गीता झन्राम्रो दूबै जानालाधेरै बधाई छ
वास्तविकतालाई यथार्थमा प्रस्तुति साह्रै राम्रोसँग व्यक्त गर्नुभयो अझै सफलताको शुभकामना छ हाम्रो तनहुँ कि बुहारीलाई
सारै मन छोयो शब्द ले धेरै रामो लागो अरु पनि सुन्न पाउ भाग 2
nice song dae vaeko bisayma pheri pani arko vag launa asmita sisterlae meri binamr anurodh xa love you sister n geet sarae ramro gaune daelae ni dherae dherae samjana missing u brother n sister la
पहिलो शब्दले नै रुवायो मलाई जय गीत जय सङ्गीत
बैनि नरुनुन हजुर सगै म पनि रुदै छु सफल्ताकाे शुभकामना बैनि
Sk bhai ani bhuhari ko ramro dohori
आँसु आयो अति राम्रो हामी छोरी को माइती को पिर हुने
Very nice दाेहाेरि नयाँ जिवनकाे सुभकामना
Mirlung ko vhai baini lai badhai xa
रुदा रुदै गित नै सकिएछ कति मिठो शब्द अस्मिता सिस को अनि दाइ को 😢😢😢😢😢😢😢😢माइत भन्या माइती नै हो जति सुख होस घर मा कति बेला जाम जस्तै हुन्छ जतिबेला नि😢😢😢😢😢😢टाढा छ मन लाको बेला जान नि पाइन बर्ष दिन कुर्नु पर्छ 😢😢😢😢😢
आज साम्म मैले हेरेको गित मध्य धेरै भाबुक भएको गित आज को अस्मिता
मार्मिक दाजु बैनिकाे दाेहाेरीले मन धेरै रुवायाे ❤❤❤❤❤
धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ
Wow ati sundar git saflata ko subakamana❤❤❤❤❤❤
💐💐समय र दुरीले टाढा भएपनि माया को अभावहुन नदिए है नानी ❤️आमाबुबालाई❤️
कति राम्रो गित कति खेर आखा बाट आसु झर्यो थाहा नै पाईन आसु रोक्न नै सकिन
कति मिठो शब्द के😢😢पत्तो भयन शुभकामना All team
Sarai mitho geet aakha Bata aasu jharyo 😢😢😢❤❤❤❤
Aaj ta hajur harule dherai ruwaunu vayo❤❤
कति मार्मिक शब्दहरू , शब्द शब्दले मन मुटु छोयो , शुभकामना सबैलाई , दोहोरि सुन्दा सुन्दै आशु झरेको थाहै पाईन Balla aja yo geet dekhna sunna paiyo
Baini hjur le ta sarai ruhaunuvo😭😭😭really heart touching song😭😭👌❤❤❤❤
बधाई छ दाइ बहिनी लाई मन देखी❤❤❤❤
अस्तमिता बैनिको टुकाले सारै मन रोयो अती बिरह गति राम्रो छ
म कति चोटी भन्नु फेरि आज पनि रुवायरै छोडनु भयो है अस्मिता दिदि कति रुवाउनु हुन्छ तेसै माथि हामि प्रदेशि दाजुभाइ दिदीबहिनी को कशैको आखा वबानु छैन होला सायत मेरो त रोयर नत आसु खसे को थाहा पाउछु नत शिरानि भिजे को थाहा पाउछु 😭😭😭😭😭😭😭😭😭😭😭
कथा को दोहोरी सुनु को मजा अरकै छ सबै दोहोरी कथा मा लिनु होला
Asmita sis ko voice kati ramro
आज सम्मकै उत्कृष्ट दोहोरी ❤
धन्यवाद यो कर्नप्रीय अनि मन छुने दोहोरीको लागि
कार्य सफलताको कामना
Dhari ramro herda herdi aasu kati aayao aayo ❤
Sarai ramro lagyo dubai jana lai congratulations dd
Badhai xa nice song
sarai ramro dhohori dharai ruwayo yo geet le
हाम्रो तनहुँ भानु का गायक सुरेश सुन्दास 💞💞 अति मिठो गीत शब्द सारै उत्कृष्ट
धेरै राम्रो छ ,सफलताको सुभकामना 🎉🎉
माइती चेली को माया ❤❤❤❤❤❤❤❤❤❤❤
कति मार्मिक शब्दहरू ,शब्द शब्दले मन मुटु छोयो ,शुभकामना सबैलाई ,दोहोरि सुन्दा सुन्दै आशु झरेको थाहै पाईन बाबू सुरेश
मनै रोयो दिदी माईति घर को समझनाले😥❤❤❤
Dhare ramro geet sabda la sarae man xoyo😢😢❤
Sarai mn ruyo hajur ko sbda hru ajai sunn pau ystai sbda❤😭😭
Wou dami xa dohori tv ma pani aaunu paro belka yo lok dohori aama baba hru pani hernu hunxa sabai le
मेराे नि मन छाेयाे
सलाम छ बहिनी तो तिम्रो शब्द ले मन छोयो ❤❤❤❤❤
छोरीको जुनी माईति सम्झिदानी यो मन रुनी😭😭जतिनै खुसी भयनी छोरीलाई माईतिको यादले धेरै सताउछ
मार्मिक गित आँसु आयो
asmita nani le pahilo choti yeti dgerai ruwayo aaja badhai xa nani💌💌
शब्द हरुले मन भक्कानियाे😪😪❤❤
यो गीतले सुरुमा रुवायो
Wow AsmitA dallakoti ko song 💫 💞 ✨ ❤❤❤
Aafno biheko din rudai rudai gako yad aayo 😥thank you you so much both of you.
सारै राम्रो छ 😭
Asmita bunu ruda ma ni roko aasu aayo❤❤❤❤❤😭😭😭😭
Nice manai royo
Sarai man chhune sabda haru daju bunu ko mero ta aasuko bhalai bageu ❤❤❤❤❤
😢😢😢😢😢😢😢रोयनि म पराईको घर जति राम्रो भयनि माईति सम्झिदा छोरी लाई आसु आईहाल्ने।
Ati ramro git sari mito cha ❤❤❤❤❤❤ safalata ko subkamna
गित दामि छ 🎉 तर बाेहिनी काे टुक्काले बैनि अाफु पनि रूनी हामीलाई
पनि रूवाईदि त मुसि 😂😂🙏
kati mitho dohori ho first bata last samma herda herdai aakhabata aasuu aayoo😢😢
अति मन छाेयाे याे दाेहाेरि ले❤❤❤❤❤❤
Heart touching song अति मीठो गित छ सफल्ताको सुभकामना
Nice song and ake bat asu ayo from india ❤
पैलो शब्द ले मेरो मुटु बिझाउने गरि गायौ मलाइ भक्कानो फुटेर आयो ❤❤❤❤
मनमा पीडा त हुन्छ के गर्नु छोरीको कर्म
😭😭😭 Heart touching 😢
अस्मीता। जाहा। गीत गेएनी कतीराम्रा गाऊछीन अस्मीता नानी तीमीलाई धेरै धन्य बाद छ सारै राम्रा गीत गाऊनी जतापनी
Kasto raixa xoriko juni maaitai basxu vanera nahuni😢😢😢kati man xuni sabdaharu vannuvayo saarai man xooyo❤❤
Nice❤❤
आहा कति राम्रो दोहोरी
मुसिको बाल्ल आयो मेरो मन छुने दोहोरी । भाई लाई पनि धन्यवाद यति मर्मिक दोहोरी को लागि ।
Harek sabdama aasu jhardai here yo video very nice
Sari maan chune dohori hajur haru ko n wow❤❤❤❤❤❤👌👌👌👌👌👌👌
मलाई त सुरुमै गला अवरुद्ध भयो कसम पहिलो शब्द बैनीको तर्फबाट गाउँदा शाहित यस्ता गीत कमै आउने गर्छन् जहाँ यथार्थ बोकेको कहानी उठान गर्नु भो म त हजुरको स्वरको बेहद ठुलो फ्यान हुँ #बाग्लुङ्ग_हाल_अबुदाबी बाट नमस्कार अझ यस्तै यस्तै गीत ल्याउनु होला अग्रिम शुभकामना🙏