Это видео недоступно.
Сожалеем об этом.

बच्चा कै लागी बाँच्छु, रबिनसँग बल्ल खोलिन सबै कुरा | Rabin Lamichhane Vs Babita Baniya Jeri Ep.479

Поделиться
HTML-код
  • Опубликовано: 13 ноя 2022
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक रबिन लामिछाने र समधुर स्वरकी धनी लोक दोहोरी गायिका बबिता बानिया जेरी बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #babita_baniya_jeri
    #rabin_lamichhane
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    / @sarangisansar
    =======================================
    ♪ Orginal Song Credits:
    Banma Kaada chha
    Lyrics/Compose : Bhagwan Bhandari
    Singer: Bhagwan Bhandari, Raju Pariyar, Laxmi Neupane
    Original Link : • Banma Kada Chha - बनमा...
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 479
    =======================================
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Live Dohori Lead Singer:
    ♬ Rabin Lamichhane
    ♬ Babita Baniya Jeri
    Chorus Singer:
    ♬ Shital Gurung
    ♬ Siddartha Ale
    ♬ Pratima BK
    ♬ Sima Thapa
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kumar Lamichhane - Madal
    ♬ Dipak Samip - Dholak/Tabala
    ♬ Sunil Bardewa - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Комментарии • 571

  • @sunilgiri765
    @sunilgiri765 Год назад +81

    जेरी दिदी लाई यसरी नै सधै साथ र सपोट दिनुहोस है सबै कलाकार जियु हरूले 🙏🥰🥰🥰

  • @tulasishrestha8678
    @tulasishrestha8678 Год назад +32

    चल्छ जिबन किन पिर गर्या हो
    रूख हौ तिमी एउटा पात झर्या हो मलाइ एक्दम मन छोयो साएद जेरी सिस लाई यो शब्दले जिउने हौसला मिलोस❤️❤️❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Год назад +79

    अाहा रबिन लामिछाने जि र जेरी जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो सारै मार्मिक शब्दहरुकाे प्रहार मन भाबुक बनायो । सम्पूर्ण कलाकार ,सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @sangitabhandari5150
    @sangitabhandari5150 Год назад +47

    सधैं खुसी भयर बस्नु होला दिदी अब पहिला पापीले जति रुवाय पनि अब रुने पालो तो संखरेको

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +211

    हिजोआज जेरी दिदीलाई live दोहोरीमा देख्दा
    बल्ल पिंजडा बाट बाहिर निस्केको महसुस भयो
    आउँदो दिनहरुमा राम्रो मिठो दोहोरीहरु सुन्न पाम्
    तपाईं सधैं चर्चाको शिखरमा रहोस् शुभकामना🙏

  • @dilliramram3311
    @dilliramram3311 Год назад +12

    सारै मन दूखेको छ मेरो पनि जेरी दिदी लाई संकर छेत्री ले गरेको हर्कत सूनेर हार भने नखानू है दिदी हिम्मत लियर अगाडि बड्नू होला

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +307

    बबिता बानिया जेरी दिदी verses रविन लामिछाने भाग २ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनु होला ❤🙏❤❣

  • @pritisharma8505
    @pritisharma8505 Год назад +5

    पहिले नै त्यो शंकरे को बानी थाहा थियो भने किन बिहा गरेको नी , यसलाई त्यति सजिलै divorse दिएर किन उन्मुक्ति दिएको घरेलु हिंसामा मुद्दा हाल्नु पर्थियो पहिले नै त्यसको कर्तुत बाहिर ल्याउनु पर्थियो नी, अब उ स्वतन्त्र भयो जसले जे भने पनि त्यसलाई के लाज र

  • @keshagyawali794
    @keshagyawali794 Год назад +26

    कस्तो मार्मिक शब्दहरु हेर्दाहेर्दै कतिखेर आशु खस्यो पत्तै भएन 😢😌 be strong di 🥰❤️ सार्है नराम्रो लाग्यो news सुन्दा त 😢धेरै माया परदेशि ठाउँबाट ❤️🙏

  • @kopilabhujel8393
    @kopilabhujel8393 Год назад +20

    साच्चिकै कति माहान छिन जेरि उत्तर उत्तर प्रगति को कामना पछाडी फर्केर हेर्न नपरोस कहिल्यै पनि शुभ कामना

  • @subhadraadhikari757
    @subhadraadhikari757 Год назад +29

    जेरि बैनी को र रबिन भाईको हरेक टुक्का ले आँसु आयो बैनी हिम्मत नहार्नु यस्तो झोकृएर होइन हासी खुशी भएर हिडेकाे हेर्न मन छ रबिन भाइ आफ्नो गाउले चेलीबेटी को सधै साथ saport गर्नु होला

  • @nirjalathapa3854
    @nirjalathapa3854 Год назад +23

    मुटु चुडाउने शब्द आखिर के नैरहिछ हामी नारीको जीवन be strong sis

  • @sandhya8229
    @sandhya8229 Год назад +20

    एउटा बाटो बन्द हुनु भनेको हजारौं बाटोले स्वागत गर्नु हो दिदी !अब निरास भएको होइन हाँसेको देख्न चाहान्छौँ हामी ।

  • @daulatthagunna723
    @daulatthagunna723 Год назад +3

    Mero ni support xa Jeri DIDI lai

  • @kedarbaral3999
    @kedarbaral3999 Год назад +65

    जेरीको पिडा दोहोरीको मार्मिक शब्दमा महशुस गरेर एउटा असल मान्छेको लक्षण देखायौँ रबिन भाइ !

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 Год назад +21

    रा्ष्ट्रिय रुपमा स्थापित कलाकारहरुकाे याे घटना दुखद र सम्वेदनाहिन हाे , साधारण जनमानसमा यस्ताे घटनाले कस्ताे रुपमा मनन् गर्ने । जेरिकाे महान हृदयलाई धन्यवाद , अागामी जीवन सुखद र रहाेस्। रविन जीकाे सुझाव र काैतुहलता जायज छ । दाेहाेरि क्षेत्रका दुवै हस्तिहरुलाई प्रगतिकाे कामना

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +203

    🙏जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ भगवानले उहाँको परिवारको कल्याण गरून्💘म्यानमार बर्मा देखि प्रेम 💐❤🙏

    • @samjhanakhadka3436
      @samjhanakhadka3436 Год назад +2

      धन्यवाद हजुर

    • @Bindas317Top
      @Bindas317Top Год назад +1

      🇳🇵🇳🇵🇳🇵🙏🙏

    • @rajaryal8199
      @rajaryal8199 Год назад

      Thank you amuna magar

    • @kisanthapa8161
      @kisanthapa8161 Год назад

      यो म्यानमारमा नेपाली छन भन्दा सुनेको तर त्यहाँको मान्छेहरु त नेपाली बोल्न नजान्ने रैछन त।फेरी इङलिस पनि नजान्ने रैछन संगै काम गर्न गार्हो परेको छ मलाई।

    • @mkentertainment4188
      @mkentertainment4188 Год назад

      Nepali kahi ko pani hos nepali aawasya auxa .aafno matribhasa kasari audaina ra auxa ni hajur

  • @kamalarai1255
    @kamalarai1255 Год назад +15

    जेरि बैनी दुख दिनेलाई कहिले सुख हुदैन ।

  • @janaki5984
    @janaki5984 Год назад +6

    जेरि दिदि साहासिक र हिम्मतिलि नारी हुन् बाचेर मात्र होईन दिदि जिबनमा धेरै भन्दा धेरै प्रगति गरेर देखाउनुपर्छ 🙏🙏

  • @yasodalamichhane2979
    @yasodalamichhane2979 Год назад +13

    जेरि सदै जेरिनै रहनि छिन हुनत नहार्नु है बैनि हजुरको साथमा तिनकरोड जनता छ अजै प्रगति को सिखर पुग्नु पर्छ बैनि

  • @sashirai2452
    @sashirai2452 Год назад +3

    Tapai mahan hunuhunxa ..ramro vo aju tapai ko divorce vo thyo ghin lagdo manxai sita .abo tapai ajai mathi pugnu hunxa mam love ❤ you so much..

  • @junarijal8316
    @junarijal8316 Год назад +121

    जेरि सधै जेरिनै हुने छिन !😘😘😘 उन्नति प्रगतिको कामना जेरि दिदी 😘😘😘

  • @BB-wx7je
    @BB-wx7je Год назад +11

    नत्र ढुङ्गा थिएँ भन्ने औकात न बिर्सनु सारै चित्त बुझ्यो दिदी

  • @sunilshrestha5432
    @sunilshrestha5432 Год назад +95

    हिम्मत नहार जेरि बहिनी , बिस्तारै समाल यत्रो नेपाली जनताको अपार माया छ।

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Год назад +3

      हिम्मत नहार जेरि बहिनी बिस्तारै समाल यत्राे नेपाती जनताका्े अपार माया छ धेरै धेरै शुभकामना छ

    • @bhabaniadhikari4746
      @bhabaniadhikari4746 Год назад +1

      @@OmPrakash-br7sg JH TV HDZ pp

    • @pratimashrestha624
      @pratimashrestha624 Год назад

      A

    • @ranthapa354
      @ranthapa354 Год назад

      ​@@OmPrakash-br7sg Prakash qà 6y hl

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x Год назад +9

    कुकरले जस्तै गल्ली चारेकाे देख्न पाउ शंखरे

  • @parbatipokhrel731
    @parbatipokhrel731 Год назад +13

    सबै कलाकारहरुले यसरी नै मिठास र मायालु गितहरु गाइदिनु होला जेरि संघ केही समय धन्यवाद रबिन भाइ कति माया गर्नु भयो पीडामा माया चाहान्क्छौ हामी महिलाहरु

  • @kuntineupane966
    @kuntineupane966 Год назад +5

    Rati 1baja samma suna hajur ko geet jeree didi

  • @pabidhami2161
    @pabidhami2161 Год назад +28

    दिदी म टिकापुर वाट जे हुन्छ राम्रो को‌ लागि हुन्छ दिदि हजुरको पिडा सगै हामि पनि रोएका छु दिदि केहि नमान्नु हजुर राम्रो गर्दै जानु हजुरको साथ भगवान पनि हजुरका चिन्ताको साथ सधैं हुने छ दिदि 😚

  • @ushakc788
    @ushakc788 Год назад +3

    मैले ढोगेपछी मात्र भगवान भयौ तिमी पहिला ढुङ्गा थिय भन्ने औकात नबिर्सिनु वा वा वा जेरि दिदी

  • @bibekbagale8127
    @bibekbagale8127 Год назад +98

    आहा कति मिठो शब्द अनि स्वरमा सजिएको यो मन छुने दोहोरी सफलताको शुभकामना🙏❤️ साथै भगवान्ले जेरी दिदिलाइ आत्माबल दह्रो बनाएर अधि बढन सक्ने क्षमता दीउन 🙏🙏

  • @sitakhadka8773
    @sitakhadka8773 Год назад +3

    Yastai xa yaha sadhai hami narile matra sahanu parni😢😢be strong diju😢

  • @bikramkc3705
    @bikramkc3705 Год назад +9

    रोड बाट महल सम्मको गुन बिर्सियछ सायद शंकरले जेरिले दिदिले गरेको अनि मान्छेको अनुहार र शरीर सङ्ग जिन्दगी जाने होइन मन बुझ्ने गर्नु बेकुप मान्छे भोलि गयर अरुको भावना सङ्ग पनि यस्तै खेल्नु छ भने पशुपतिमा गयर जोगि बनेर बस्नु र छोरिको सराप सदाप लाग्नेछ तिमिलाइ केही गर्छु भने पनि जेरि दिदिले गजल भने जस्तो ढुङ्गा नै हुने छौ फेरि।

  • @sayontamang4935
    @sayontamang4935 Год назад +4

    Jeri ko aasule pal palma tadper bachnu paros tehi aasule poler jeriko samu dui hat joder mayako vig magna paros tar teti bela jeri aru kasaiko satha maa ramai raheko hos ab hares nakhanu jeri paunelai garba hos r gumaune lai paxuto😍😍

  • @susdinabhandari1944
    @susdinabhandari1944 Год назад +12

    ढेरैई मायामा छ जेरी दिजु भगवानको आशिर्वाद दिजु सधैं कुशी हुनू आबा ज वायो वायो नानी को अनुहार हेरना बस्नु😭😘

  • @buddhishrestha8156
    @buddhishrestha8156 Год назад +5

    शंकर चिनिएको जेरिले गर्दा हो धैर्य गर जेरि तिमी मेरोपनि बैनि हौ तिमीसँगै म पनि रोए तर तिम्ले मलाई चन्दिनौ मैले तिम्लाई चिनेको छु । तिम्रो आँशुको भेलले त्योपापिलाई बगाएर नै छाड्ने छ ।

  • @mmlplaxmi1272
    @mmlplaxmi1272 Год назад +14

    शंङकरे बिहोस भयो होला खाते त्यो डुङ्गा नै हो

  • @Mahi25645
    @Mahi25645 Год назад +17

    नमस्कार 🙏
    घन्टीमा भोट हाल्ने सोच बनाउनुहुने हजुरहरु सबैका परिवारलाई भगबानले सदैब रक्षा गरुन, जय घन्टि🔔

    • @premale3215
      @premale3215 Год назад

      भोट माग्ने ठाँउ जस्तो लाग्यो र ? एक तिर आधी एक तिर झुलुङ्गो थापेर हुन्छ र ?

  • @laxmibhusal8843
    @laxmibhusal8843 Год назад +9

    अब सधै खुशी भयर बस्नु पर्छ जेरि बहिनी . त्यो पापी लाई कहिले सम्झने होइन ।

  • @vijaymajhi1440
    @vijaymajhi1440 Год назад +3

    मन बलियो बनाउनु बहिनी त्यो पापी लाई सम्जेर फाइदा छैन छोरी को र आफ्नो ख्याल् गर्नु बहिनी

  • @tulshisapkota446
    @tulshisapkota446 Год назад +5

    जे भो जेरि को लागि त एक्दम राम्रो भो।सन्कर को त साङितिक छेत्र सकियो अब उहीँ बैदेसिक यात्रा सुरु मा झै।

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 Год назад +7

    जेरी र शंकर जी बिचको यो घटना घटे तापनि उहाँहरु बिचको मिस अन्डरस्ट्याडिङ्गमा समन्वयकर्ताको अभाव नै हो भन्न चाहान्छु तर बिशेषगरि जेरी जी मा यश घटनाले कुनै अरु घटना चाहिँ नघटोस भन्ने शुभकामना दिन् चाहन्छु ।नमस्कार ।

  • @shreejanabhandari7063
    @shreejanabhandari7063 Год назад +14

    दिदी अब हजुर त्यो पापी को लागि कहिले न रुनु ।।हामी सबै दर्शक हजुर्को साथ मा छौ ।।।हजुर जस्तो माहान मान्छे अब छोरी को लागि भएपनी केही गरेर त्यो पापी को नजर मा हासी खुसी जीवन यापन गर्नुपर्छ।।😢😢😢

    • @amritashah7207
      @amritashah7207 Год назад

      हिम्मत हार्नु हुन्न सिस धेरै राम्रो छ ❤️❤️

  • @bishnuthapa1940
    @bishnuthapa1940 Год назад +7

    जेरिको गित खोजि खोजि हेर्न मन लाग्छ तर अाशुले केही मेसो बाटो नै पाउदिन 😭

  • @sagarnepal6082
    @sagarnepal6082 Год назад +2

    Jeri j himat hajur sadai khusi bhako hernu hernu man x hajur royar hain hajurlai dhoka dinilai haser badla linuparx jun ktko lagi hajur lai xodeko chha tyo kt bhanda ramri baner khusi bhayar hindnu hola yaso garnuvyo vni hajur ko maya bujnuhunx ani hajur ni koi vanda kam hunuhunn ..

  • @bishnusapkota7553
    @bishnusapkota7553 Год назад +4

    सित्तल गुरुङ र जेरीको दोहोरी जावस न

  • @tarakc6223
    @tarakc6223 Год назад +2

    Wa!wa sarai mitho gajal

  • @yambaral8250
    @yambaral8250 Год назад +13

    दोहोरी को राजा र रानी को टुक्रा साच्चिकै मुटु छोयो र जेरिदिदिको यथार्थ काहानि लाई समावेश गरि गाउनु भो

  • @SHASWATGAMER-YT
    @SHASWATGAMER-YT Год назад +3

    जेरीबैनी का कार्यकर्म नछुटाईहेर्छु (5 ) बर्साजती
    भयो बैनी मधेरै पढालेखा होईन तर बैनीकोमुहार्मा
    छायको पीडा देख्नसक्छु अब बैनी हटेर होइन
    अगाडि बड्नु जीन्दगीधेरैलामोछ सकीयकोहोइन
    अब शुरूवात हो

  • @sangitarai7352
    @sangitarai7352 Год назад +5

    जेरि जेरि नै हाे। अागमि दिनहरुकाे धेरै2 सफलताकाे कामना।

  • @Nepalpro
    @Nepalpro Год назад +2

    म दोहोरी खासै हेर्दिन तर आज भोलि जेरी को टुक्का ले मन नै च्वास्स हुन्छ 😓😓

  • @kamalaniroula5765
    @kamalaniroula5765 Год назад +6

    हरेक लाेक दाेहाेरिमा जेरिलाई देख्न पाइयाेस सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏

  • @rajkumargurung6619
    @rajkumargurung6619 Год назад +2

    Aba pardip dai saga gauna pareyo plz balchandra dai saga pani ramailo dohori sunna pam

  • @OTF685
    @OTF685 Год назад +9

    कपाल चै पाल्ने गर्नु है दिदि कपाल पालेको चै सुहाउछ तपाई लाई

  • @dandapaniaryal9515
    @dandapaniaryal9515 Год назад +2

    हिमत हार्नु हुन्न जेरि बइनि साथ सबइ को पाउनु हुन्छ

  • @kopilapaudel3846
    @kopilapaudel3846 Год назад +2

    बबिता बहिनी यसरी नै सम्हालिएर हजुरका नयाँ नयाँ सिर्जनाहरु पस्कदै जानु होला कत्ति पनि आफुलाइ कमजोर बनाउने र आंशु खसाउने काम नगर्नु होला मेरो सुझाव छ हजुरलाइ किनकि यो समाजले अब हजुर रुंदा झन कमजोर बनाउने छ।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +10

    सारै राम्रो लोक भाका बबिता बानियाँ र रबिन लामिछाने को

  • @lalitasubedi1364
    @lalitasubedi1364 Год назад +2

    बिबाह पछि दैनिक रूपमा सिउदोमा सिन्दुर लगाउने जेरिमात्रै हुन महिलाकलाकारमा । तर जिउदो बिधुवा हुनुपर्ने रहेछ ।

  • @praehmpp4479
    @praehmpp4479 Год назад +3

    गीत प्रस्तुत हुँदा सम्म कठै बरी जेरी बानयाँ एक छिः भनेर कुरा काट्छन् कलाकार या आफ्ना हेर भोलिपल्ट बिहानै तिमी नै गलत देखिन्छ कहानी दुःख कष्ट आफैंमा नराम्रो सोचेर सम्झेर भावुक भए आफै कमजोर किन देखाउने त्यो घृणा के हट्छन् आउने दिन उब्जल हर्षित जिउन बाध्य छ श्रीमान नभयको महिला हिंसा अन्त्य गर्नुपर्ने माग कहिल्यै रित्तिएन कहिल्यै आशीर्वाद प्राप्त गर्नुभयो र छोरी को खुसी व्यक्त भयो भने बल्ल महान नारी जित हासिल भयो रोएर जित हुँदैन हेला गर्छन् अर्को पटक अरू को पनि देख्न पाउँछौ ।

  • @deepakpariyarofficial8566
    @deepakpariyarofficial8566 Год назад +2

    ढिला नाई 9मिनेट भईसके अलि छोटो मिठो बनाउन परो

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 Год назад +3

    त्यहि डुङ्गा पुज्यौ रत काढा भयो ।
    उस्कै लागि सर्वस्व सौपौ रत टाढा भयो ।

  • @msmklang896
    @msmklang896 Год назад +4

    दुख मा हो हामी सबैले साथ दिनी जेरी बहिनी लाई दिलमाया को जसतो न गर्नु होला सबैले साथ र हात दिनु होला धन्यबाद शंकर लाई रोधी मा सबैले न बोलाउनु होला

  • @ranjukhadka104
    @ranjukhadka104 Год назад +2

    आफुले माया गरेको मान्छेबात यति धोका पाउँदा कस्को मन रुदैन होलार ?तर हार नखाउ जेरि सुनौलो भबिस्य तिमिलाइ कुरिरहेको छ ।

  • @mayadhungana9647
    @mayadhungana9647 Год назад +2

    Sarai ramro atinai man parxa rabin ji ko sabda ra swor angaune saili geet sarai ramro 🙏🙏 jeri ji hajur kamjor hune haina ab haasera satru ko mutu chaskaaunu parxa aba jeri ji ko pargati le shikhar chumos dherai suvakamana rabinji ra jeri laa🌸🌸

  • @sudipmagar3990
    @sudipmagar3990 Год назад +2

    जेरि बबिता बैनी मेरो घर नजिकै धावा गोर्खा को बैनी हो उहाको सबै गित हरु सुनेको छु अनि हाम्रो अश्राङ्ग मा आउदा नि उहालाई देखेको थिय जे जस्तो भय नि बैनिलाई सन्कर ले छोडेर गय पनि पक्कै बबिता बैनिले जनताको साथ पाउने छ बैनी मन दरो गर्नुस हामी माइती छौ गित सङित मा टाढा नहुनुस ल 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +6

    आहा कति रमाइलो दोहोरी बदाइ छ।जेरि दिदी यस्तो पीडा पनि लुकाउनु भाको रहेछ रबिन ले जहाँ पनि हजुर लाई सहयोग गर्दै आउनु भाछ

  • @Barpaktube
    @Barpaktube Год назад +19

    बबिता जेरी अब छोरीको लागि अनि आफ्नो लागि खुसी भएर जिउनु शुभ होस् तपाईंको जिन्दगी 👍🇳🇵

  • @sangitaadk2384
    @sangitaadk2384 Год назад +8

    दिदी हजुरलाई म मनदेखि नै सम्मान गर्छु । हजुर कति माहान हुनुहुन्छ दिदि दाेहाेरिकाे टुक्का उस्तै राम्रो हजुरकाे अनि रबिन दाईकाे पनि , जे भयनि गाेर्खालि हाेनि ।

    • @parbatikc614
      @parbatikc614 Год назад

      पापी को नाम नलिइ अगि बडनु सिस बिस्तारै बिरसिनछ सबै कुरा

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa Год назад +1

    लोक कलाकार भनेको नेपालीको औषधि हो,रविन र जेरीलाई सलुट,शंकर धोती मुर्दावाद

  • @chhabipokharel5284
    @chhabipokharel5284 Год назад +3

    Be strong sister

  • @sangitasangita197
    @sangitasangita197 Год назад +7

    पिर न गर्नु जेरि बहिनी हजुर एउटा माहान महिला हो हजुर ले हिम्मत हार्नु हुन्न हामी लाई थाहा छ संगर्स गरेर अगाडी बड्ने जेरि बुनु हुन अब न सम्जिनु त्यो बिस्वास खाती लाई छोरी को मुख हेरनु

  • @eekrajeekraj7552
    @eekrajeekraj7552 Год назад +1

    बविता बहिनी धेरै भावुक नहुनु जीवन सघसहाे हरेक दुख सुक्ख अाउछन याे भाेगाइ कस्ताे हुन्छ भाेग्नेलाइ मात्र थाहा हुन्छ म साहारा बिन मानिस त साहास का साथ बडि रहेकाे छु 3 कराेड दसककाे साथ छ दिन गय रात अाउछ चन्दमा डुबे सुया उदाउछ हिम्मत नहारनु

  • @supriyasangpang8810
    @supriyasangpang8810 Год назад +4

    Yo jodiko dohori 2 feri aaunu parx.... Jeriko suruwat dekhiko ghatnama aadharit katha sameteko hernu sunnu pau🤘👊❤️😘😘

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +22

    I am waiting for the song Ep 479 Kamal sir best of luck and Thankyou

  • @gyanudhungel2990
    @gyanudhungel2990 Год назад +12

    हिम्मतवाली मेरी जेरी दि❣❣

  • @kalpanaale8186
    @kalpanaale8186 Год назад +2

    Sahi ho jeri sanga bihe garepaxi matra sankhar xetri lai chineko

  • @binitasaud7693
    @binitasaud7693 Год назад +2

    जेरि हजुरको शब्दनै काफी छ हजुरको साथमा नेपाली दर्शकहरु हुनुहुन्छ

  • @durgapandey2864
    @durgapandey2864 Год назад +2

    जेरी हिक्मत नहार हामी तिम्रो साथ मा

  • @aakashsunar1021
    @aakashsunar1021 Год назад +2

    Be strong jeri sister

  • @rambasnet7148
    @rambasnet7148 Год назад +4

    जेरि बहिने माहान छऊ किन हार खाको जिन्दगी लामो छ हार खानु हुदैन

  • @mankumaribhusal2345
    @mankumaribhusal2345 Год назад +3

    देखे सबले यो सिउंदो भरेको
    तर थिएन सिन्दुर परेको ।। यसको पनि केही अर्थ छ कि? जस्तो लाग्यो

  • @cr7sujanopp685
    @cr7sujanopp685 Год назад +2

    कसकसलाई लाग्छ आमाबुबाको काखमा शोर्ग हुन्छ🥰

  • @bhandarishibu3820
    @bhandarishibu3820 Год назад +6

    Be storing jeri sis. God bless you 😇❤️❤️

  • @dineshthakuri3304
    @dineshthakuri3304 Год назад +15

    कति राम्रो गीत रवीन्द्र र बबिता को भन्नी कुनै शब्दनै छैन्

  • @laxmibudhamagar3867
    @laxmibudhamagar3867 Год назад +4

    Royar hunna man dukhayar hunna baulayar hunna aatma bal badhayar agadi badhnu Hjrko aasu ra maya le xatpatiyar marne x kun din...dhukka hunus dd

  • @samjhanapanthi5745
    @samjhanapanthi5745 Год назад +3

    dhunga thiyu ukkat abirsanu☝️☝️

  • @rajkumargurung140
    @rajkumargurung140 Год назад +2

    himat harnu hudaina yo sansarma yestai rahixa shreeman ramro huneko shreemati ramro hudaina ani shreemati ramro huneko shreeman ramro hudaina ....?

  • @bhawanachand16
    @bhawanachand16 Год назад +5

    कमिला साथ छुट्यो अब हिरा मिल्ने छ चिन्ता नलिनु जेरि दिजु

  • @sashirai2452
    @sashirai2452 Год назад +3

    Man na dukhunu jani mam God xa tapai ko sat always ra harai janta xa tapai ko sat

  • @chandrakaladangi8444
    @chandrakaladangi8444 Год назад +3

    बिचरा हेरि गितका सब्द मन पर्छ ्लाइ

  • @bishnukumari8871
    @bishnukumari8871 Год назад +5

    Aaja ta khusi lagyo jeri sisko ujyalo ahuhar dekhera sadhai yestai hunu parxa baini. Xodera jane manxeko khoji layera sakidaina xodidinu parxa xori xin .sathma. aafu royera arulai hasaunu vanda aafu hasera tyo papilai ruwaunu parxa .voli mero vagema na rahixa vanera purpuro samaune din aauxa papiko .love you jeri.❤❤❤

  • @manjukhadkakhatri7192
    @manjukhadkakhatri7192 Год назад +36

    Be strong Jeri ❤️❤️❤️❤️🙏🏽

  • @tijagurung3196
    @tijagurung3196 Год назад +2

    Be strong babita

  • @sangitadhakal8757
    @sangitadhakal8757 Год назад +3

    हिक्मत नहार बैनी समयलाइ पर्खनुपर्छ आतिनहुदैन

  • @kamalarana4118
    @kamalarana4118 Год назад +1

    सिस एक दिन सुनौलो बिहान आउँछ पक्कै हरेस नखानुहोस् 🌹🌹🥰🥰

  • @chetrajbatala7965
    @chetrajbatala7965 Год назад +3

    Good. Esari Pragati gardai janu jeri

  • @dhanisaragurung9438
    @dhanisaragurung9438 Год назад +2

    Jindkile kahan kahan puryauchha. Jibitma maya premma rahada matrai logne swasni hunchha . Tar
    Mare pachhi ke logne ke swasni
    Pahile jastai sati jane hoine . Bhagwan mero natile malai bhannuchha . Bhagwan kahan
    Chha ? Sambandhi rahanda samm
    Matrai ho . Sambandh bichchhed
    Bhaya pachhi ko ho ko ho ? Jeri ji.
    Pir mannu pardain . Mailale logne
    Ek chhinmai pauchha . Tar lognele
    Swasne khoje barsho barsha lagchha . Dhanyabad

  • @kumar_skb
    @kumar_skb Год назад +3

    सारङ्गी सन्सार हेरेर अति मजा आउँछ,सुरुमा बजेको म्युजिक अति मन पर्यो रबिन को सब्द रुख हौ एउटा पात झरेरे केही हुदैन भन्ने सब्द अति राम्रो लाग्यो सन्देश मुलक दोहोरी यथार्थ दोहोरी निकै मजा आयो

  • @diluacharya7245
    @diluacharya7245 Год назад +1

    सहिहाे बबिताकाे कबिता जेरीकाे पथनि हाेनि सबैले चिनेको तेस्ला कस्ले चिन्थाेर

  • @bammahesh2000
    @bammahesh2000 Год назад +3

    yata mero chenel ma pni jodinu hola hai sabai jana ko jai hos

  • @manbahadurkoli7415
    @manbahadurkoli7415 Год назад +3

    Very nice