मध्यरातमा कोटिहोमका महाराज प'क्राउ गर्न प्र हरी पशुपतिमा पुग्दा यस्तो ब बण्डर,Full Video

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला यो च्यानल मल्टी च्वाइस मिडिया प्रा.लि ले सञ्चालन गरेको खालिपाना डटकमको अधिकारिक च्यानल हो ।
    © www.khalipana.com
    #multichoicemedia #trending
    Host:-Ishant khatiwada
    Camera: Bhaskar Poudel
    Editor :Ganesh Shahi
    This press is owned by Multichoice media Pvt Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Multichoice Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    #nepalinews
    #viral
    #newsmedia
    #multichoicemedia
    #multichoicemediayoutube
    #gaming
    #livestreaming
    #nepalinews
    #hotnews
    #politicalnews
    #socialnews

Комментарии • 280

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 25 дней назад +5

    आफ्नो भक्तजनहरुलाई संयमता अपनाउनु अनुरोध गर्नु पर्ने होइन र धर्मगुरुले त तर यसरी उपस्थित भक्तजनहरुलाई उत्तेजित बनाउनु ठीक हो जस्तो लागेन है।।।

  • @prithiviNepali
    @prithiviNepali 25 дней назад +30

    जागौ अब सबै हिन्दु हरु एक जुट हौ
    जय पशुपति नाथ रक्षा गर्नुस

  • @misuraz
    @misuraz 25 дней назад +19

    सत्यको जीत हुन्छ यदि यी गुरुको गल्ति छैन भने आवाज उठ्नु पर्छ्। गल्ति भए यस्ता जोगीलाई जेल हाल्नु पर्छ्।

  • @mingaire5209
    @mingaire5209 25 дней назад +15

    लुट्ने र चुट्ने हरुकाे लडाइँ रमाइलो छ प्रभु रक्षा सुरक्षा गर यी कुकर्म का मतियार हरुलाई

  • @laxmanlax2671
    @laxmanlax2671 25 дней назад +4

    म पनि हिन्दु सनातन धर्म मान्ने हो तर आजभोलि धर्म गुरु र आध्यात्मिक गुरु का भेस मा धेरै अपराध भ्रष्टाचार र धर्म मास्ने काम हुँदै आएको छ।गलत इतिहास र धर्म काे प्रचार भएको छ।धर्म काे नाम मा व्यापार भइरहेको छ।हाम्रो नेपाल काे इतिहास र नाम उल्लेख भएको प्रसङ्ग कति धार्मिक पुस्तक बाट हटाई सकिएका छन् पुस्तक प्रकाशित गर्ने पुस्तक वितरकहरुले(इंडिया)।धर्म काे नाम मा मानिस काे आस्था र विश्वास लाई कसैको गरी खाने भाँडो नबनाउन हार्दिक अनुरोध गर्दछु।
    जय सत्यवती🇳🇵🇳🇵
    जय मुक्तिसोपन 🇳🇵🇳🇵
    जय तपोवन🇳🇵🇳🇵
    जय नेपाल🇳🇵🇳🇵
    जय मातृभूमि 🇳🇵🇳🇵

  • @hastaramrai7312
    @hastaramrai7312 25 дней назад +17

    पशुपतिनाथको नाममा देश लुट्ने ढोगी बाबाहरु नै हुन् ।

  • @dawatamang9757
    @dawatamang9757 25 дней назад +3

    धर्मको नाममा राजनीति नगराैं । यसरी देश चल्दैन ।केही न केही शंका नभए पुलिस प्रशासन औदैन ।

  • @RideshSharma
    @RideshSharma 25 дней назад +26

    अक भ्रष्टाचारी नेताहरूलाई देश निकाल्नु पर्छ १ केपि २ आरजु राणा ३ गाेकुल बास्काेटा ४ शेरे ५ प्रचण्डे ६ माधब नेपाल ७ गगने बाख्रा चाेर ८ रामहरि खतिवडा ९ शंकर पाेखरेल ईतयादि

  • @shreemayagurung8246
    @shreemayagurung8246 25 дней назад +4

    हिन्दू गुरु भन्नेहरुमा किना यस्तो हिंसक भवन बोकेर तथानाम गालि गलाउन धरमाको नाममा लुट्ने थुत्ने यो कस्तो धर्मा अब तपाईं आफैं भन्नुस् हिन्दू धर्म गुरु भनाउँदाहरु सच्चा गुरु हुन् या डन अन्या धर्मका धर्म गुरुहरू सन्ता सच्चा करुणा मन भएका हुन्छन् के हो यस्तो पार

    • @SaraswatiRai-oc1gz
      @SaraswatiRai-oc1gz 25 дней назад

      Teita maile janeko bujheko hindo dharma yo haina 🥹🥹

  • @samirbhandari3141
    @samirbhandari3141 25 дней назад +27

    यो हिन्दु धर्म माथिको प्रहार हो होलि वाइनको। एक जुट हुनुपर्छ

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 25 дней назад +1

      Aru Kasai ko prahar hoaina,ta jastai soch bhako Hindu ko nai prahar hola...taki Des ma asanti failau bhanera ho...

    • @user-yy3gs8si8y
      @user-yy3gs8si8y 25 дней назад

      Sahi hoo😂😂

  • @navarajghimire6288
    @navarajghimire6288 25 дней назад

    गुरुदेव सत्यको एकदिन अबस्य नै जीत हुन्छ

  • @uttamhd1
    @uttamhd1 25 дней назад +8

    किन माहाराज डराउनु डर केकाे हाे । यदि महाराज अलिकति धैर्यता र विवेक भय प्रयाेग गर्नूस् र हामिलाई पनि देखाईदिनुस ।
    तेतिकै जनतालाई भर्मीत नबनाउनूस
    भगवान काे सेवकलाई के काे डर जसका ईच्छा विपरित पात पनि हल्लिदैन उनकाे ईच्छा विपरित कसकाे के चल्दछ

  • @binabina7708
    @binabina7708 25 дней назад +7

    हिन्दुराष्ट्र नेपाल सहितकाे राजतन्त्र जिन्दाबाद ।

  • @khalipana
    @khalipana 25 дней назад

    भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला

  • @birbahadurtamang1216
    @birbahadurtamang1216 25 дней назад +17

    धर्मको नाममा अपराधी क्रियाकलाप गर्छभने गुरु,जोगी, ढोंगी जोसुकै हस् कानुनबाट कोही बर्जित हुन सक्दैनन्।

    • @dipendrarai571
      @dipendrarai571 25 дней назад

      Yo salesaleharuko jogiko bhes matra ho

  • @ritathapa2658
    @ritathapa2658 25 дней назад

    हे पशुपतिनाथ भगवान सबैकाे रक्षा गर्नुहाेस यति ठुलाे महायज्ञ लगायकाे ठाउमा किन यस्ताे गरेकाे यस्ताे तहल्का मच्चाउनेलाई कहिले भलाे हुदैन जय भाेलेबाबा 🙏🙏

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 25 дней назад

    हरे कृश्न राधेराधे जय हिन्दु ॐ नम शिबाय

  • @kamalagaire1163
    @kamalagaire1163 24 дня назад

    ठिक भएछ ।भगवानको नाममा ठाग गरने हरुलाई महाराज भन्दै दुस्सतहरु

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 25 дней назад +4

    विदेशीले नेपाल सिध्याउने खेलका खलपात्र हुन् यिनीहरु, सचेत बनौं नेपाली दाजुभाई हो । India ले धर्मको नाममा नेपाल कब्जा गर्न खोजेको छ । यो नियोजित रूपमा घटाइएको घटना हो ।

  • @HariBhattarai-vn9du
    @HariBhattarai-vn9du 25 дней назад +17

    जागौ सनातनि जागौ

    • @user-ec7is4cv4p
      @user-ec7is4cv4p 25 дней назад

      LADO Khana Lai

    • @rajlimbi
      @rajlimbi 25 дней назад

      Laketieye lass tori Bhutan ko jasto😂😂😂😂 bina galti kina pakdaxah police le, Dhongi Jaatha haru

  • @birbahadurtamang1216
    @birbahadurtamang1216 25 дней назад +7

    यो गुरु भनाउँदा ढोगीले शान्तिको लागि कोटीहोम गरेको होईन रहेछ,यसको बोलीले पटक पटक बङ्गलादेशको विद्रोहको वकालत गरिरहेकोछ।यसको उपचार राज्यले छिटो गर्नुपर्यो।यो कोटीहोमको नाममा विद्रोह गरेको भन्ने बुझ्न गार्होछैन।

  • @ramsangat4278
    @ramsangat4278 25 дней назад

    यदि पशुपतिको शक्ती छ भने यि भस्ताचारीको अन्त्य होस जय श्री पशुपतिनाथ

  • @krishnarana8407
    @krishnarana8407 25 дней назад

    साच्चिकै अहिलेको अबस्थामा प्रहरी प्रशासन को ज्यादती अचकालि बढेको छ । जनताले अब छोडने वाला छैन ।

  • @amibantawa9121
    @amibantawa9121 25 дней назад +2

    धर्म गाेरु भनिने एउटा अराजकले अान्दोलनकाे घाेषणा गर्नु कतिकाे उचित हाेला??😂😂🤣

  • @NandalalShrestha-m1f
    @NandalalShrestha-m1f 25 дней назад +5

    यो नाटकै हो। धर्मको नाममा राजनीति जनतालाई उल्लु बनाइ दिए।

  • @cbmagar8443
    @cbmagar8443 25 дней назад +6

    खासमा के भएर हो सत्यतथ्य लुक्नु भएन कसको गल्ती छ?

  • @nimabk4366
    @nimabk4366 25 дней назад +5

    Vagwan ko name ma dhanda gardai hidne haru ko thik thau ma sabai kartut Bahira ayo , salut xa Npl police lai

    • @KrishnaRana-g6d
      @KrishnaRana-g6d 25 дней назад

      Kamaune dhanda Sala pakhandiharu

    • @dmwaiba3260
      @dmwaiba3260 25 дней назад

      Dina maan lageko le dinxan k bhoo ta

  • @kalikasapkota635
    @kalikasapkota635 25 дней назад

    हाम्रो देश मा के हुँदै छ यस्तो प्रभु दूध को दूध पानी को पानी गराई दिनुहोस भगवान

  • @narayanchaudhary8657
    @narayanchaudhary8657 25 дней назад +6

    धर्म भन्दा कोइ मथी छैन ।के पि ठुलो गल्ती गर्दै छ् ।मान्छे को अन्तिम सहारा धर्म हो

  • @visiongrg1381
    @visiongrg1381 25 дней назад +2

    यो सबै झोले हो के को गुरु भारतिय भतुवा लाई दण्ठे ले ठिकै गर्यो

  • @Gssubba
    @Gssubba 25 дней назад +1

    निकै मोटो रकम पेले जस्तो छ कसैले नेपाल सरकार police man हरुलाई

  • @mNg1969
    @mNg1969 25 дней назад +1

    धर्मको भन्दा राजनीति कर्मको प्रवचन गर्ने लाई मिठाई

  • @Hari_Hmgn.humagain_hari
    @Hari_Hmgn.humagain_hari 25 дней назад

    सनातनि हिन्दु धर्ममाथिको ज्याददी ,दमन अब अति भयो।

  • @manishneupane3453
    @manishneupane3453 25 дней назад

    नालाई सरकारको कामै नालायक हुन्छ त्यसैले यिनी नालायक पार्टीहरूलाई नेपालबाट लखट्नुपर्छ

  • @sanukarki1575
    @sanukarki1575 25 дней назад

    अब हामी हिन्दुहरु सबै एक जुट हाेउ

  • @user-sz3nj3vz1o
    @user-sz3nj3vz1o 25 дней назад

    उठौ जागौ देश र धर्म जोगाउ

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 25 дней назад

    हो यही हो धर्मगुरु भनाउँदाको असली रुप।।

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 25 дней назад

    Jay Shree pashupati Nath kasto k hernu pareko he pashupati Nath hami nepalilai raksya garnush🙏🙏💐💐💮🌸🌷🪻🌿☘️🍌🍋🍋🥭🍎🙏🙏🙏🙏

  • @tikarana9837
    @tikarana9837 25 дней назад +1

    दलेलाइ महाराज बनाउदा यस्तै हुन्छ।

  • @kumarbasnet8928
    @kumarbasnet8928 25 дней назад +1

    धर्मकाे नाममा राजनीतिकरण गरन खाेजदेे छ सरकारले

  • @gopiramtripathi4569
    @gopiramtripathi4569 25 дней назад

    नचाहिने कुराले दुःख होला मन्चमा बसेको गुरु लाइ

  • @sanjangautam2145
    @sanjangautam2145 25 дней назад

    प्रहरिले धेरै बिचार गरेर हुलमा जानु पर्छ भोलि फेरि उनि हरुकै जागिर जान्छ

  • @user-rb1ge7ng6r
    @user-rb1ge7ng6r 25 дней назад

    good job नेपाल प्रहरी 👍️

  • @gyanetamang7190
    @gyanetamang7190 25 дней назад +2

    भ्रष्टाचारको को लागि सहमत धर्म को कुरा नो सहमत

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 25 дней назад +2

    🔯🙏 सायद यो विदेशीले चलाएको सरकारको दिनगन्ती सुरु भएको छ। अब सबै नेपाली समाज मिलेर आफ्नै सरकार बनाउनुपर्नेछ।
    त्यसैले एउटा सही नेतृत्व को अति आवश्यकता छ। र कोही न कोही त जन्मिनेछ छिट्टै🙏🙏🙏🙏🙏

  • @SurajSuraj-ib1ee
    @SurajSuraj-ib1ee 25 дней назад +12

    यो जोगि ७४ साल मङ्सिर ६ गते पक्राउ परेको किन परेत भन्दा अमेरिका पठाउछु भनेर मान्छे लाई ठगेको आरोप मा एक बर्स जेल बसेर निस्केको जोगि हो किन बेल्का पुलिस ले समाउन खोजेको भन्दा 81 लाख 77 हजार जरिवाना देकै छैन

    • @HemKarki-g2y
      @HemKarki-g2y 25 дней назад

      Tero baau vhan khate misinari

  • @user-br1vj1ef9d
    @user-br1vj1ef9d 25 дней назад

    गल्ती नभई प्रहरी आउदैनन् पहिला गल्ती पत्ता लगाएर हल्ला गरौ दाजुभाई दिदी बैनीहरु

  • @nirugkc
    @nirugkc 25 дней назад +2

    भगवान को पुजा न गरे र किन राज निती गरि रहे को होलान्

  • @BhagwatChaudhary-rw3pw
    @BhagwatChaudhary-rw3pw 25 дней назад +1

    भ्रष्ट चारि सोसक बाट देश जोगाउने हो भने सबै देश भक्त हरु फुटेर होइन एक जुट भएर सबै देशभक्त क्रान्ति कसरि हरु देश बचाऊनुु होस

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 25 дней назад +4

    यो ज्यादती प्रहरी प्रशासन को अती भो ,अब जागो हिन्दु सनातन धर्मालम्बी हरु एक जुट हो ।भ्रष्ट सरकार मुर्दावाद ,प्रहरी दमन मुर्दावाद ।

  • @asianmagar3622
    @asianmagar3622 25 дней назад

    यो देश को नेतहरु बौलको हो समय नै यस्तै हो म त बुज्नै गरो भयो मलाई त

  • @sumanlimbusumanlimbu5244
    @sumanlimbusumanlimbu5244 25 дней назад +3

    धर्मको नाममा कलङ्क ठिक गरेछन् प्रहरी 👮 हरुले💪

  • @shivabestu
    @shivabestu 25 дней назад +3

    गुरु को कुरा कोटिहोम महायज्ञको आयोजना गरी आन्दोलन गने रहेछ

  • @dibakarpant3390
    @dibakarpant3390 25 дней назад

    कथित परिवर्तनले एकताको प्रतिक राजासंस्था पाखा लगाई धर्म निरपेक्षको माध्यमबाट धर्म-संस्कृती माथि प्रहार गर्दै नेपाल लाई 'ने ता पा ल' बनाइयो । यो ' नेतापाल ' ब्यबस्थाको उन्मुक्तिको लागि जनता नउठ्ने होभने नेपाल भन्ने नाम विश्व मानचित्रमा खोज्दा पनि नपाउने हुनसक्छ । स्थिती सम्बेदनशील अनी चुनौतिपूर्ण छ,समय छदै सोचौ ! जय मातृभूमी !

  • @Dambarbiswokarma_560-Dailekh.
    @Dambarbiswokarma_560-Dailekh. 25 дней назад +4

    नेपाल सरकार मुर्दावात ,अब नेपाल सरकार पतन निस्सित छ

  • @shyamdongol5946
    @shyamdongol5946 25 дней назад

    भ्रष्टाचारी नेताहरूलाई देश निकाल्न आवाज उठ्नु पर्छ्, १ केपि २ आरजु राणा ३ गाेकुल बास्काेटा ४ शेरे ५ प्रचण्डे ६ माधब नेपाल ७ गगने बाख्रा चाेर ८ रामहरि खतिवडा ९ शंकर पाेखरेल,

  • @rajeshdangal6722
    @rajeshdangal6722 25 дней назад +1

    Yo koti homma gunda mundre sab jamma bhayekaxan. Dharm ko nam ma loot machayekaxa. Patrakar lai nirghat kutekoxa. Yesto arajak tatbalai prahari daju bhaile karbahi garnu parxa. Jai nepal police ❤❤❤

  • @nabrajstha7290
    @nabrajstha7290 25 дней назад

    हिन्दु देस हो कि हिन्दुस्तान्को हिन्सा हुन लागेको हो?

  • @user-sz3nj3vz1o
    @user-sz3nj3vz1o 25 дней назад

    अनुहार राम्रो प्रष्ट हुनेगरी भिडियो बनाउनु यिनलाइ जन कारबाही गर्नु पर्छ

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 25 дней назад +2

    केहि त होला। छानविन राम्रो होस। सरकार लाइ गाली किन्।

  • @munaacharya5496
    @munaacharya5496 25 дней назад

    जय होस्

  • @Nagma-z7b
    @Nagma-z7b 25 дней назад +1

    Dhrma .. ladaku tayar gara.. hatiyar banduk utnuparxa

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 25 дней назад

    नरक जानेहरु स्वर्ग जानेकाे बाटाे छेक्न गएछन 😊

  • @anitasapkota8328
    @anitasapkota8328 25 дней назад

    जयहोस गुरुङ जि नडराउने सबैसाथछ

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 25 дней назад

    पुलिस प्रसानले प्रक्राउ गर्नु केहि त्रुटी होला।छानबिन होस।तर एउटा धर्म गुरुले देसको लागिनै यति ठुलो च्यालेन्ज गर्नु भनेको मुर्खता नै हो।

  • @tuh4458
    @tuh4458 25 дней назад +3

    Police lai hoina, KP ba lai bhannu ho sathi ho. Police has been ordered to act accordingly.

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 25 дней назад

    ॐ,नमह,शिबाय, जय पशुपति नाथ, अपराधी,लाइ,कारबाही, गर्नु पर्छ, सत्य को,जित,जसरी,पनि,हुनछ, नेपाल आमा, हजुरको, छोरा छोरी लाई,भरसटे,नेता,हरुले,अति,रुवायो,इ,, भरसटे, लाई, केही, गर्नु,परीयो, जय जननी,जय, मात्री भुमी,माता, जय नेपाल, आमा,ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ

  • @user-in8zc6vf5h
    @user-in8zc6vf5h 25 дней назад

    चाेर नेता चाेर सरकार देशै सिधा्याउनु पछिपरेका लुटेराहरु राजाकाे पालाका नेपालकाे कति ईज्जत् थियाे।गणतन्त्र यहि हाे यी पुलिस चाेरनेता मिलेर हाे।

  • @prabinrai262
    @prabinrai262 25 дней назад +2

    धर्म को नाम मा राजनीति स्याल हरु

  • @nitaraut3710
    @nitaraut3710 25 дней назад +1

    हिन्दहरु एक हुनै पर्छ, पशुपती नाथ रक्षा गर🙏🙏🙏

  • @tajanepal3854
    @tajanepal3854 25 дней назад

    १ कराेड ७५लाख ठग्ने महाठगलाई महाराज गुरु भनिन्छ कठै मेराे देश ।

  • @kasitrairai2969
    @kasitrairai2969 25 дней назад

    धोतिलाई ठिक पारेछ

  • @asianmagar3622
    @asianmagar3622 25 дней назад

    खै यो नेपालमा नेत बौलको हो पुलिस बुज्नै गरो भयो

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 25 дней назад

    Bijaya guru Maharaj ki jay jay

  • @user-qp4xw2ym4t
    @user-qp4xw2ym4t 25 дней назад +1

    पैसा को बिटो नपाएर यो नाटक गरेका भतुवा हरू !

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h 25 дней назад +1

    Jay sanatan.

  • @indusikrikar8369
    @indusikrikar8369 25 дней назад

    Pashupati nath le shakti deuna .papi haru ko nash garna

  • @BuddharamMoktan
    @BuddharamMoktan 25 дней назад +1

    आन्दोलन आजदेखि गर्दै जानुपर्छ

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 25 дней назад +1

    धममा राजनिति,कति पैसा 💰 को माग भाको थियो कुनि सरकार बाट

  • @dilipgiri2354
    @dilipgiri2354 25 дней назад +1

    केपिको पतन पक्का

  • @umakantasitoula6562
    @umakantasitoula6562 25 дней назад +1

    यो सबै धर्म माथिको आक्रमण हो

  • @ManbahadurShahi-j5m
    @ManbahadurShahi-j5m 25 дней назад

    यो देश को कल्याण छैन, हिन्दू माथिको आक्रमण भइरहेको छ 😂

  • @preciousreading1934
    @preciousreading1934 25 дней назад +4

    'राज्यको यो कारबाही एकदम ठिक' - यो लेखको शीर्षक :
    पाखण्डी कोटी होम लाएर मन गडन्ते गफ दिएर दुनियाँको समय र रुपियाँ बर्बाद गर्ने कथाबाचक-बाचीकाहरुले हिन्दू धर्मको नामम समाजको नाजुक मानसिकतामा खेलबाड गरि ठगि रहेकै हुन् भने बल्ल राज्यहरुले पनि यस्तो कुसंस्कार नियोजन गर्न गोर्खे लौरी लाउन थाले छन्। आसाराम रामरहिम रामपाल समेत कहाँ छन् ?
    धर्म खेलाँची हो ?
    धर्म नाश गर्ने पाखण्डीहरु उपर 'धर्मको रक्षा गर्न कृष्णले पुलिस पठाए' को बल्ल चाखे।

  • @gobindagc5927
    @gobindagc5927 25 дней назад +2

    ढोगी हरु चरित्र प्रष्ट देखिन्छ।

  • @RaniStha-wp6xq
    @RaniStha-wp6xq 25 дней назад

    Om

  • @user-ip4bt8xt3f
    @user-ip4bt8xt3f 25 дней назад +1

    Jay shambhu

  • @urmilatimsina7092
    @urmilatimsina7092 25 дней назад

    धर्म गर्न नपाउनु अत्याचार हो ,,नेताले धर्म निरपेक्षता कायम गर्दा यो हालत भयो,,नेतालाइ पहिले खेदाउ ,अनि मात्र शान्ति आउछ । हरि ॐ, ॐशान्ति ॐशान्ति ॐशान्ति, हरिहर, राधेश्याम, ॐॐॐ।

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 25 дней назад

      Dui pakxe kura hunu jarurri xa bhanne lagdaina? Yini haru dharma ko Naam ma Janata bhadkaudai xa....

  • @rameshdhakal7035
    @rameshdhakal7035 25 дней назад

    हिन्दु धर्म माथिको प्रहार हो यो l

  • @mingaire5209
    @mingaire5209 25 дней назад +1

    😅😅😅😅😅😅😅😅😅 राताे पहेँलो बर्दिका नयाँ डाकाहरु तथा बाहुन बाहुन हरुकाे गुलियो झगडा

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 25 дней назад

    jay Nepal

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 25 дней назад +1

    Hindubadi jindabad jindabad

  • @DeepaSubedi-bs2hs
    @DeepaSubedi-bs2hs 25 дней назад +1

    Thik kura ❤❤

  • @user-jo1wf3yq5z
    @user-jo1wf3yq5z 25 дней назад +1

    केहिन केही रहस्य त पक्कै होला निपक्ष छानबिन हुन जरूरि छ पुलिस त आदेश मान्ने हुन ती पनि नेपाली दाजु भाइ हुन यो काहा बाट के चलखेल छ बुज्न जरुरी छ

  • @KrishnaRana-g6d
    @KrishnaRana-g6d 25 дней назад +1

    Srada mannam rakhau dukhi ko sewa garau mathmandira baneko thauma sahyog garau tara yeta pakhandi harulai chai karwahi garnai parxh dharmako naamma sojha manxhelai 38:31 thagne thagharuko

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 25 дней назад

    Bijaya guru ab ma Pani hjr KO manab sewa ma katibadda bhayer lagchhu .ma Rajrishi Hu .pashupatinath ki chhori hu

  • @RadhikaManjari
    @RadhikaManjari 25 дней назад +1

    हे राधे पशुपतिनाथ रक्षा गर है

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 25 дней назад

    याेसरकाले गर्नखाेजेकाेकेहाे? साच्चिकै देशनैछाेडेर भाग्नखाेजेकाे हाेकिकेहाे

  • @chaadale6635
    @chaadale6635 25 дней назад

    Baba ko Bodygurd haru dekhera dar lagyo malai💪💪🤭🤭🤭🤭

  • @kumarlc4647
    @kumarlc4647 25 дней назад

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 25 дней назад +1

    यो त हीन्दु धर्म बीरोधी कार्य हो यो कोटी होम मा पैले देखीनै कैले के कैले के भनेर धर्म बीरोधी हरु ले अफबाह फैलाउदै थीयो यो केपी ओली आय देखी देश मा नै फापेको छैन ।