रविन लामिछाने र भिम पौडेल जार जार बन्दै इन्द्रेणीमा आज सम्मकै खतरा दोहोरी गाए ।। ०७६-०६-०३ HD

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#RabinLamichhane_BhimPoudel #LiveDohori

Комментарии • 3,4 тыс.

  • @TikaSanu
    @TikaSanu 5 лет назад +1085

    ढिलो आयो कडा आयो बरै नि।।

    • @reshampun7005
      @reshampun7005 5 лет назад +17

      ईन्द्रेणी मा हजुर भए जस्तो रमाइलो हुँदैन

    • @xuchhomohnish5145
      @xuchhomohnish5145 5 лет назад +8

      Um k hoi tika g hjur ko r rabin daiko dohori hern man x k aabo

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 лет назад +3

      अब केटिकेटिकाे पनि जावस है टिका बहिनि

    • @jhamkarana6032
      @jhamkarana6032 5 лет назад +2

      अब खिमा र टीका को दोहोरि जाउस है

    • @dineshrao7689
      @dineshrao7689 5 лет назад

      हिहिहिही सर्‍र्‍र बरै

  • @Indreni.Com2016
    @Indreni.Com2016  5 лет назад +160

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @dineshrao7689
      @dineshrao7689 5 лет назад +4

      Ok dada

    • @hemrajrai803
      @hemrajrai803 3 года назад

      हाई नमकार ईदेणी टिमलाई नमकार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌👌❤❤❤❤🌷🌷🌷💃💃💃💃💃💃💃

    • @sapanashrestha9998
      @sapanashrestha9998 Год назад

      ​@@dineshrao7689 m7

    • @junaranabhat1128
      @junaranabhat1128 Год назад

      ​@@dineshrao7689 🎉😊😊

    • @kyamunasilwal7387
      @kyamunasilwal7387 Год назад

      @4yUmmUmmHappyUmmHappyUmmHappyUmmHappyUmmHappyUmmHappy
      tt5r55tattyyayyt?yyyyyyyyyyyyyyy

  • @Simana231
    @Simana231 4 года назад +67

    दोहोर्‍याएर हेर्ने कोको हुनुहुन्छ 👏🤚🤚

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +255

    भिम पौडेल र, रबिन लामिछानेको फ्यान जति यता

  • @its_sabbu
    @its_sabbu 5 лет назад +112

    भाले जुदाइ मनपराउनी कोको साथी बनाम है🙏✋❤️❤️❤️

    • @buddhalama4668
      @buddhalama4668 5 лет назад +1

      उम है

    • @jeetpradhan9830
      @jeetpradhan9830 5 лет назад

      Yes im

    • @ramugaire386
      @ramugaire386 5 лет назад +1

    • @micalromiyo4673
      @micalromiyo4673 5 лет назад +1

      मत तिमिलाइ पनि मन पराय राम्री रहेछौ मन पराउनु मेरो दोस होइन आखाको हो

    • @ShivKumar-tc4ve
      @ShivKumar-tc4ve 5 лет назад

      Hi ke xa

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 5 лет назад +111

    एउटै खोरमा बाघ जुधेको देख्न पाइयो,
    रोमान्चित प्रस्तुति धेरै-धेरै सफलताको शुभकामना छ।।🌹

  • @pradipthapa9769
    @pradipthapa9769 5 лет назад +266

    हैट आज को भाले जुधाइ पनि हेरियो अब यस्को अर्को भाग 2 हेर्न को लागि आतुर को को हुनु हुन्छ हाजिर गरम त

  • @anishadawadi
    @anishadawadi 5 лет назад +193

    ढिलो आयो तर कडा आयो भन्ने कोको हुनुहुन्छ यता आउत सथी हजुर हरु✋✋✋
    रबिन र भिम्म को फ्यान पनि यता आउनुस ल✋✋✋इन्द्रेणी नछुतौनेनि यता तर जति रमैलो भयनी छ्त्र खिमा टीका खोज्ने आँखा अनि मन हुने साथी पनि यता आउ है ✋✋😍😍हमिनी सथी बनौ है सथी हरु😍😍😍😋😋😋😋

  • @nischalbohara975
    @nischalbohara975 5 лет назад +25

    यो डिसलाईक गर्ने वाला को बुढी लाई लैजानुपर्ने।भिम पौडेल ले😃😃😆
    माझिदाई पोखरा फेवाताल को
    लाम माया साचै को नलाम भो ख्याल ख्यालै को😆😆😆😆😆धन्यबाद ईन्द्रेणी टिम👏

  • @hioppo6046
    @hioppo6046 5 лет назад +139

    गायक गायकको जुहारी बबाल रमाईलो है को को छ्म हास्नेहरु यता
    गायक भिम पौडेल ,
    गायक रबिन लामिछाने,
    भाले भाले भिडन्ता

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +600

    आज त भाले जुधाइ पो भएको रहेछ😂😂😂
    भिम र रबिन दुई जना नै दोहोरिको राजा हुनुहुन्छ
    आजको गित सुन्दै हास्ने कति छौ साथी👍️🙏

    • @pujanking3132
      @pujanking3132 5 лет назад +9

      हजुर कुन देसमा हुनुहुन्छ हो सबै भिडियो मा मीठो मीठो कमेन्ट गरेको देख्छुत

    • @arpanthapa9949
      @arpanthapa9949 5 лет назад +5

      @@pujanking3132 hahahahaha
      नेपाली हु नेपाल मै बस्छु साथी हजुर
      पनि सबै हेर्नू हुदोरहेछ खुशी लाग्यो

    • @pujanking3132
      @pujanking3132 5 лет назад +2

      @@arpanthapa9949 होर नेपाल कुन ठाउँमा मा होनि हजुरको घर भ्याए सम्म निपालि भिडियो हरु सबै हेर्छु इन्द्रेणि त कहिले पनि छुटाउदिन अहिले पनि हेर्दैछु

    • @arpanthapa9949
      @arpanthapa9949 5 лет назад

      @@pujanking3132 लोक पारखी परियो हजुर

    • @fghghh1251
      @fghghh1251 5 лет назад +1

      मचैँकुबेतबाट हेरिरएकीछु है दाजुभाईको लाईफ दोहोरि सारै राम्रोछ धेरैधेरै हसाँउनुभो है

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +16

    एक साल पछि अब फेरि भाग २ चाहियो भन्नी जति एता हाजिर गरौँ 🙏🙏🙏

  • @bikramrana3164
    @bikramrana3164 5 лет назад +239

    म चाहिँ जता जता जान्छु यिनी सँगै धाउँछिन,
    तिम्रो नासो फाल्दिईसकिन अब मेरै पाउँछिन।
    दामी लाग्यो भिम सर।।।❤️🤣😂❤️❤️❤️

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 лет назад +245

    रबिन लमिचाने र भीम भाइक़ो फ़ैन यता खोई कती रहिछम यो गीत ट्रेनींग माँ परछ १००%।

    • @basantashrestha3106
      @basantashrestha3106 5 лет назад

      Sarai ramailo dohori sir I am big fan of u

    • @kaskipokhara9925
      @kaskipokhara9925 Год назад

      My room
      My

    • @purnimarana7352
      @purnimarana7352 Год назад

      @@kaskipokhara9925 bichara nakk chucho muha
      Ni miththo haso Aakhama rakhera nabijauni Atti ramro xora lai kina vagaman ati xito launu lanu vyo???😭😭😭😭😭vim babu hardikk sradanjali 😭😭😭😭😭😭😭😭😭🙏🙏

    • @purnimarana7352
      @purnimarana7352 Год назад

      @@kaskipokhara9925 bichara nakk chucho muha
      Ni miththo haso Aakhama rakhera nabijauni Atti ramro xora lai kina vagaman ati xito launu lanu vyo???😭😭😭😭😭vim babu hardikk sradanjali 😭😭😭😭😭😭😭😭😭🙏🙏

    • @amrityangi
      @amrityangi Год назад

      1:27

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 5 лет назад +147

    त्यो लामो नाक ,गजबको हाँसो अनि मधुर स्वर ।
    आहा!!भिम दाजु।

  • @thapakhilbahadur1005
    @thapakhilbahadur1005 5 лет назад +156

    कमेट पढ्दै हेर्दैै को को हुनुहुन्छ यता हाजिर

    • @mamatasagar1462
      @mamatasagar1462 5 лет назад +2

      म पनि

    • @tencentgaming4975
      @tencentgaming4975 5 лет назад

      Moni

    • @mahmmmbge5648
      @mahmmmbge5648 3 года назад

      👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏😭👏👏👏👏👏👏👏👏👏😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😗😂😂😂😂😅😂😂😂😂😝😝😝😝😝😝😝

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 лет назад +212

    रबीन लामीछाने र भीम पौडेल को फ्यान जति यता लाइक गरुम है ,धन्यबाद।

    • @junathapa6824
      @junathapa6824 2 года назад

      .
      mmnvcxzĹkuhgfreao pppooiiiu6rr11àå

  • @dibyarai297
    @dibyarai297 4 года назад +9

    म हासेर 5 बल्ढयाङ लडेर खुत्रुक्कै भाको episode हो यो 🤣🤣🤣🤣

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +132

    भीम भाइ को हासो देखेर झन् हास उठेर आउँछ मज्जाको हासो

    • @gajendramagar1339
      @gajendramagar1339 5 лет назад

      दिदि हजुर को पनि कम मिठो छैन है हासो

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад

      @@gajendramagar1339 हजुर नमस्कार हाउर्लाई धेरै धेरै धन्यवाद छ

    • @riizuu9819
      @riizuu9819 2 года назад

      ,yu

  • @rajulama3734
    @rajulama3734 5 лет назад +139

    (आज भोलि बुडि को नि लाग्नै छोडयो भर
    पेट मा नासो लेर आईछ तिम्ले नरन गर ) कति हास्नु भो यता आउ है

  • @deeprizal5991
    @deeprizal5991 Год назад +38

    हार्दिक श्रद्धाञ्जली भिम आज एकदमै दुखी महसुस भयो😥सधै पिर पर्दा तिम्रै गीत सुनेर आनन्द लिन्थे🤤

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +155

    इन्द्रणि जस्ले डिस लाइक गरेको छ तेस को लाइफ डेमेज हुन्छ 100%

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 лет назад +451

    रबिन लामिछाने &भिम पौडेलका फ्यान जति हाजिर गरौं त साथीहरू

  • @nepaliboy693
    @nepaliboy693 Год назад +7

    भिम दाजुको गाउनें तरिका र हेन्सम रुपले मलाई हजुरको फेन बनायो दाई,आज सम्म कोहीछैन ईन्र्देणीमा तपाई जत्तीको हेन्सम

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +109

    ल है रमाइलो छ आज पनि हासेर मारिन्छ जस्तो छ हजुरहरू पनि आउनुहोस् कति रमाइलो हो
    राधा कृष्णको जय जय जय होस

    • @sabinashah7886
      @sabinashah7886 5 лет назад +1

      नमस्कार ठुली मपनी आको छु है ढिलो आयो तर कडा आयो त बाइ व्होउ कति मन छुने गीत छ किन्न त पाइन्छ पानी फ्रीज को अनि हावा यसि को तर सम्झना आहि रन्छ गाउँ बेसि को कति मन छुने गीत छ जस्तो गीत ले भन्यो तेस्तै छ बरै हामी प्रदेसिको जीवन 😂😂😂

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +2

      @@sabinashah7886 भाग्यमानी हुनु कान्छी आज हासेर निदाउने हो कति आको हो त्यस्तो गीत

    • @dipakbasnet8675
      @dipakbasnet8675 5 лет назад

      @@gomabhandari5993 namaskar didi hjr aaramai hunuhunchha

    • @premkishor4493
      @premkishor4493 5 лет назад

      👌

    • @danaibhuban2342
      @danaibhuban2342 5 лет назад +1

      Radha khoe ta hajur.krishana x ho hajur.

  • @deepakbhusal1166
    @deepakbhusal1166 5 лет назад +44

    कति हेर्नु भाले पोथी कहिले काँही त भाले जुधाई पनि त हेर्नु पर्यो कि कसो साथीहरू

  • @rabinatamang5326
    @rabinatamang5326 Год назад +21

    यति सुमधुर स्वर को धनी मिठो हाँसो हाँस्ने गायक अब सम्झनामा मात्र रहेको छ l हार्दिक श्रद्धाञ्जली भीम दाई

  • @rajkumardhakal9501
    @rajkumardhakal9501 5 лет назад +61

    आजको दोहोरिका राजाहरुले त निन्द्रानै भगायो।।। हास्दै दोहोरी हेर्नी कतिजना हुनुहुन्छ।

  • @khatriarjun9700
    @khatriarjun9700 5 лет назад +60

    धेरै रमाइलो लाग्यो बोका बोका को दोहोरि रविन दाइ को फ्यान हरु हाजिर गरम है 🤟🤟🤘

  • @Manoj_Xettri794
    @Manoj_Xettri794 5 лет назад +37

    लाईभ दोहोरीको हिरोहरु भनेको रबिन लामीछाने र भिम पौडेल हो २ जनाको खतरा भाले जुधाई झै भएछ 🙏

  • @bishnughale9955
    @bishnughale9955 5 лет назад +92

    यहि शिर्षकमा दोस्रो भाग पनि चाहिन्छ केही दिनपछि ,,,,,!!! रमाइलो लाग्यो

    • @rajendraraluhdar4141
      @rajendraraluhdar4141 5 лет назад

      f MN g😆🐱😁o Wii 🏢gqo up fb b HIV.. g New York Cityfiiukf🏢

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 лет назад +88

    यो हो खास दोहोरी भन्ने,,उदाहरणिय छ। जहिले पनि केटा र केटी बिच मात्रै हुन्छ भन्नू छैन केटा केटा अनि केटी केटी बिच पनि हुन्छ भन्ने उदाहरण यहाँ बाट प्रष्ट हुन्छ।।रबिन लामिछाने र भिम पौडेल लाई मन पराउने सबैलाइ मेरो सम्मान छ । तर एउटा कुरा यत्रो ठूलो सो ले जहिले पनि अरुको भाकामा दोहोरी गाएको पाइन्छ यो राम्रो कुरा हो तर जस्को गित हो त्यस्को नाम एकपटक बाचन गर्ने गरम त्यत्तिकै राम्रो हुन्छ।।

    • @sabitatamang4179
      @sabitatamang4179 5 лет назад

      सँधै हेर्ने गर्नुभएको छ?? सँधै भन्नुहुन्छ त आज मात्र होला।

    • @grpkonlinecreation3260
      @grpkonlinecreation3260 5 лет назад

      खै म सधै नै हेर्छु तर त्यति भनेको सुन्दिन

    • @sabitatamang4179
      @sabitatamang4179 5 лет назад

      हाहा भन्नुभयो त सुरुमा गाएको गितको सम्पुर्ण सर्जकहरुलाई।

    • @sabitatamang4179
      @sabitatamang4179 5 лет назад

      दोस्रो दोहोरी त हेर्दै छु है बल्ल

    • @grpkonlinecreation3260
      @grpkonlinecreation3260 5 лет назад

      @@sabitatamang4179 अगाडिको नाइ पछी मिलन लामाको माझी दाइ पोखरा वालामा नाम लिएको छैनन

  • @kishankarki2763
    @kishankarki2763 5 лет назад +32

    सच्चिकै आजै सम्म को कडा दोहरी कति हास्ने😂😂

  • @shivajii3579
    @shivajii3579 5 лет назад +51

    इन्द्रेणी मा आज त साढे जुधाइ
    हेरेर हास्ने जति एता

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 5 лет назад +225

    भिम दाइ र रबिन दाईको दोहोरी हेर्न सुरु गरियो,,

    • @baburam5564
      @baburam5564 5 лет назад +3

      Iloveyou susila

    • @mohankarki7230
      @mohankarki7230 5 лет назад +1

      Sushila Thapa Magar ho ma ni here tar rabin ko poshak bhayan

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 лет назад +1

      Wow so nice pic

    • @ryauryaubuda9079
      @ryauryaubuda9079 5 лет назад +4

      La la sushila darling herdai Garda hunx

    • @isworchhetry843
      @isworchhetry843 5 лет назад

      सुसिला ले र मैले पनि यस्तै गाम्ला है भेटेसि😂😃😃😄

  • @khimlalpandey4096
    @khimlalpandey4096 5 лет назад +41

    स्वास्नी पाल्न नसक्ने पो नामर्द हो है भिम्👌👌🤣🤣

  • @raeenanu2799
    @raeenanu2799 5 лет назад +42

    राबिन दाइ अनि भिम दाइ को दोहोरी बेजोड हुन्छ जहिले नि 😘मलाई सरै मन पर्छ दुई गयक

  • @काशिरामबुढाथोकी

    अाज जसरि रबिन र भिमकाे भाले जुधाई हेरियाे तेसै फेरि भाले २ बालचन्द्र बराल र मानसिङ खड्का काे पनि यहि इन्द्रेणी मा फेरि लाइभ दाेहाेरि हेर्ने जति यता अाउत

  • @asmitalama6102
    @asmitalama6102 5 лет назад +38

    यस्तो भनन रबि ??
    मेरो नासो बोकेकिछे मनमायाले जिउमा
    बरु तिमिलाई मुद्दा हाल्छु बुडि लगे निउमा
    भन्नुनी क्या मज्जा आयो म प्रिय लामा कुबेत देखि हेरिराछु है

  • @subashghale8463
    @subashghale8463 5 лет назад +93

    चार पाँच चोटि हेरे पनि रहर नपुग्ने यार

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 5 лет назад +175

    भिम जि र रबिन जि अहिलेको दोहोरी गितको राजा लाई कति ले मन पार्नु हुन्छ

  • @milankhanal2326
    @milankhanal2326 Год назад +7

    खोइ अब यो सोर र यो ठाउँ मा कैले मिल्छ यस्तै दोहोरी गाको सुन्न मिल्छ कि मिल्दैन भिम दाइ भावुपुर्ण श्रद्धाञ्जली भिम दाइ 😭😭😭😭

  • @basantthapathapa6832
    @basantthapathapa6832 5 лет назад +66

    रबिन दाजु को सपोट जति यता हाजिर

  • @liladangi584
    @liladangi584 5 лет назад +48

    अति राम्रो छ झन भिम दाजु टक्क रास्ट्रीयपोसाकमा हासो बबाल

  • @saraswatikhanal1484
    @saraswatikhanal1484 Год назад +6

    हार्दिक श्रद्धाञ्जली भिम सर

  • @गितुशर्मा
    @गितुशर्मा 5 лет назад +138

    यस्तै छ कहानी पर्देशीको
    किन्न त पाईन्छ पानी फ्रीजको
    अनि हावा एशिको
    तर बिर्सन सकिन्न गाउँ बेशीको
    मनै छोयो यथार्थ पर्देशीको कहानी

  • @gnmannu764
    @gnmannu764 5 лет назад +55

    ए हो 😀😀लु अब त दोहोरी पनि खतरा खतरा आकै होत सारै रमाइलो हुने भो आज त बरै

  • @RaviRavi-ul4fy
    @RaviRavi-ul4fy 5 лет назад +5

    सारै रमाई लोओहो है आजको दोहोरी

  • @Prajalove5
    @Prajalove5 5 лет назад +62

    आज त दरो आयो आज को कार्यक्रम कसकस लाई मन पर्यो । सधैं आभारी इन्द्रेणी टिमप्रती

    • @basantipraja5676
      @basantipraja5676 5 лет назад +1

      आज मलाई पनि रमाईलो लाग्यो ।

  • @tulsakafle4494
    @tulsakafle4494 5 лет назад +250

    टिका जी र जेरी जि को दोहोरी हेर्न चाहने ले एता हाजिर गरौ त कती छौ।।

  • @gomasapkota2209
    @gomasapkota2209 4 года назад +6

    म चितवन बाट रबिन भाइ र भिम पाौडेल भाइकाे दम्दार दाेहरी सुन्धा धन्ना बिहाेस भइन मत दुबैजनालाइ धेरै धेरै धन्यबाद

  • @tirthakumarishahi4501
    @tirthakumarishahi4501 5 лет назад +28

    आहा कति रमाइलो दोहोरी दुइटा दाईहरुको सारै मज्जा आयो बधाई छ

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 лет назад +57

    424 डिसलाइक गर्नेहरु लाई के थाहा लोकदोहोरी भनेको के हो ?

  • @sanuthakuri8971
    @sanuthakuri8971 Год назад +12

    आज दिन भरी यो दोहोरी हेर्ने कोको हुनुन्छ्😭हार्दिक सर्दासुमन भिम दाजु😭😭😭😭

  • @basudevregmi591
    @basudevregmi591 5 лет назад +324

    मनमायाँ काे हाँसो कस् कस् लाई पन पर्छ मलाई त लास्ट मन् पर्छ।।

  • @sabitatamang4179
    @sabitatamang4179 5 лет назад +171

    कसको idea होला गाँठे यस्तो भाले जुधाई अब प्रतीक्षा भाग २ को।

  • @bhawanalamsal8247
    @bhawanalamsal8247 Год назад +11

    हार्दिक श्रद्धाञ्जली भिम दाई😭😭

  • @kastohunxamaya1600
    @kastohunxamaya1600 5 лет назад +36

    हासो पनि कति हो राम्रो
    मन मुटु मा बसेका हाम्रो
    प्यारा कलाकार हरु

  • @rpmukar241
    @rpmukar241 5 лет назад +55

    हैट भाले जुदाई पनि रेरीयो साराइ रमाईलो लायो आगामी दिन्मा पनि हेर्न पाईयोस अर्को भाग हेर्ने जति लुलु को छम आम्तो मतिर

  • @Yeklo
    @Yeklo 5 лет назад +14

    रबिन पागल हुन थाल्यो बुडी पोइला गर ;) हाहा मा कसम हासो पनि कति उठेको हौ, चाहिने भन्दा कडक :)

  • @aitamagar5097
    @aitamagar5097 5 лет назад +46

    इन्द्रेणी न छुटाइ हेर्ने लाहुरे हरु यता?

  • @mylovejanu5058
    @mylovejanu5058 5 лет назад +42

    यो गित जो सुरु आत ले प्रकाश सपूत को याद दिलायो यार आउदो एपिसोद मा प्रकाश सपूत को हुनुपर्छ भन्नी जति एता हाजिर गरु साथी भाइ हरु 🙏🙏🙏🇳🇵🇳🇵🎵❤️

  • @dktamu5087
    @dktamu5087 5 лет назад +38

    भिम ज्यु को मुस्कान नै बबाल😀

    • @gitaacharya9764
      @gitaacharya9764 Год назад

      सधैंको लागि अस्तायो यो हाँसो 😥😥😥😥

  • @bikramkarki3511
    @bikramkarki3511 5 лет назад +110

    रबिन लाई उठ्नै दियन भिम पौडेल ले कडा दोहरि सुन्दै मजा आयो

  • @karanolichanel9987
    @karanolichanel9987 5 лет назад +69

    भिम पौडेल ज्यु लाई सम्मान गर्छु तर रबिन दादा सङ्ग सकिन्न हजुर

  • @binasuba1473
    @binasuba1473 Год назад +8

    Miss you Bhim 😭😭😭😭

  • @धरमदैलेखिरावतकोट

    रबिन दाई को लोक दोहोरी सारै मन परछ मलाई त

  • @पोखरिअन्लाईन

    भिम दाइ को कडा छ पस्तुति साथै रबिन दाइ को पनि😀😀😀😀😀😀😀😀😀😀😀😀😁😁😀😀😀😀😀😀😀😀😀😀😀😀😁😁😁😁😁😁😁😁😁😁😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆कति हास्नु बरै

  • @abiralpokhrel7692
    @abiralpokhrel7692 4 года назад +1

    Sarai ramro yesto dohari Sunna pau

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 5 лет назад +21

    आहाँ कति मिठो सब्दमा गाऊनू भाको भिम र रबिन दाजूले सम्मान गर्नि जति यता हाजीर हौत🙏

  • @pesalnepal2046
    @pesalnepal2046 5 лет назад +25

    दुख पिडा भुलाउने माध्यम ईन्द्रेणी

  • @binduneupane203
    @binduneupane203 Год назад +21

    भिम दाईको मृत्यु भयो भन्ने सुन्ना साथ यहि गीत याद आयो 😪😥। हार्दिक श्रद्धाञ्जली दाई ।

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +32

    तिम्रो नासो फालीसकिन अब मेरै पाउँछिन हेहेहेहे कडा लग्यो भिम सर।।।।

  • @ritushrestha8556
    @ritushrestha8556 5 лет назад +20

    ल अाज रमाईलो रहिछ दोहोरि हासेरै मर्नि भयो गित सुनेर जय होस इन्द्रेणि

  • @माहाकालीमाहाकाली

    एकदम राम्रो एकदम राम्रो दोहोरी

  • @subanthapamagar9146
    @subanthapamagar9146 5 лет назад +60

    रबिन भन्दा भीमलाई एक step अगाडि लाग्छ।बिना अलमल एकदम छिटो अनि मिठो शब्द हुन्छ भीमको।अझै राम्रो होस् भीम भाईलाई।

    • @sureshgautam4159
      @sureshgautam4159 5 лет назад +2

      त्यो ता दोहोरी प्रतियोगीताबाटै थाहा हुन्छ नि, रबिन हरेक प्रतियोगितामा फस्ट भको ।

    • @krishnakc779
      @krishnakc779 5 лет назад

      Suban Thapa Magar zero

    • @shivadangi7230
      @shivadangi7230 5 лет назад +3

      तेरो बाउले भन्छ? भिम कुनै प्रतियोगितामा प्रथम भएको प्रमाण देखा! अनि पत्याउछु ! रबिन भन्दा एक ईस्तेप माथी भएको! नत्र हावा कुरा नगर ! रबिन पनि बहुप्रतिभा साली गायक हो! धेरै प्रतियोगितामा बिजेता हासिल गरेको गायाक रबिन हो! भिम पनि मेरो लागि राम्रो गायक हो! सरल असल र सस्कारी भएका गायक हुन् भिम !

    • @ramsharandulal1018
      @ramsharandulal1018 5 лет назад

      Bhim ko jawaaf gahakilo...

  • @poudelsudip312
    @poudelsudip312 5 лет назад +33

    भिम जि अति सुन्दर शब्द बुन्नु भाे हार्दिक बधाई छ दुबै जनालाई 🙏♥️😍🎈🍂🌺🎈🍂

  • @ramkunwar3429
    @ramkunwar3429 5 лет назад +12

    भिम भाइ र रबिन भाइ को नयाँ प्रयास ले आज खुब रमाइलो भयो ! धन्यवाद इन्द्रेणी टिमलाइ ! लम्जुङ्ग 😘

  • @tiwari7642
    @tiwari7642 5 лет назад +21

    रबिन दाजु आज बेलुका खाना खानै पर्दैन हर टुक्का पेट भर्ने गरि दिनु भाछ भिम दाजुले ।। सार्है रमाइलो लाग्यो पेट दुख्ने गरि हासियो धेरै पछि

  • @namastedang8918
    @namastedang8918 5 лет назад +18

    दिन भरिको दुख्ख पिडा आजको लोकदोहोरि गित हेरेर हासेर भुलियो प्रदेसिको बिरानो कोठामा बसेर

  • @sandeshnepali6827
    @sandeshnepali6827 4 года назад +8

    सम्मान छ दुबै कलाकार लाई

  • @indrakudmal
    @indrakudmal 5 лет назад +41

    भिम दाइ र रबिन दाइ को फ्यान यता हाजिर हुनु ।।

    • @लछुमानसुनार-फ4म
      @लछुमानसुनार-फ4म 5 лет назад +1

      रबिन दाइ को सब्द धेरै राम्रो बरै😆😃😃😆😆😘😍😍😍😲😲😲😁😁😁

    • @nirmalathapa1956
      @nirmalathapa1956 5 лет назад

      हाजिर पनि हुन गीत पनि राम्रो रविन भाइलाई सुट सेट मा भन्दा आउट ड्रेस राम्रो सुहाउँछ

    • @indrakudmal
      @indrakudmal 5 лет назад

      @@nirmalathapa1956 sahi ho nirmala zi

  • @rpbhatt5585
    @rpbhatt5585 5 лет назад +22

    आज को भाले जुधाई ले रमाइलो बनायो इन्द्रेनी कार्यक्रम आज मनोरंजनन खूब भयो

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru6760 5 лет назад +13

    रविन जी भीम जी त श्यांगजाली हुन कड़ा हुन्छन श्यांगजा का

    • @binodtiwari4011
      @binodtiwari4011 5 лет назад +1

      रबिन त गोर्खाको हुन कि भिम स्याङ्जा

    • @bijayprakashshahisurkhet.9620
      @bijayprakashshahisurkhet.9620 4 года назад

      भिम सुर्खेतका हुन भन्थे

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +54

    रबिन लामिछाने आजभोली दोहोरी धेरै राम्रो छ नया नेपाली कोटको नया उर्जा

  • @nishantgurung2536
    @nishantgurung2536 5 лет назад +23

    यो होनित लाइन कडा आयो मेरो स्याङ्जाको सान भिम पौडेल र रबिन ब्रोको दोहोरी।

  • @gitaoli321
    @gitaoli321 2 месяца назад +2

    भिम पाैडेललाई मिस गर्ने जति हाजिर हाैँ 😢

  • @ghalbirdarlami3592
    @ghalbirdarlami3592 5 лет назад +15

    प्रदेश मा रहेर पनि अाफ्नाे दिउत सकेर ईन्देणी मा लाेकदाेराेरि भाकाहरुमा रमाउने मित्रहरुलाई यहाँ स्वागत छ

  • @bishnuthapa7818
    @bishnuthapa7818 5 лет назад +23

    भिम र देबि आले को हासो मन पर्छ। एउटा सुझाब एस्तो राम्रो रमाईलो गितहरु मा आदरणीय दिलिप दाजु लाई क्यामेरा मेन मा नराखी मादल बजाउन लगाउनु होला किनकी दिलिप को मादल बजाउदा अरु बढी मजा आउछु

  • @montysharma7095
    @montysharma7095 5 лет назад +12

    रबिन दाईर भिम पाैडेलकाे भाले जुदाई सारै मन पर्याे।

  • @संगीतप्रेमीरामबाबु

    रबिन दाइ को भन्दा पनि भिम दाइ को कडा कडा आयो है ।।।सब्दा हरु😁😁😌😌😌😌😌😋😋😋😋😋✌✌✌✌✊✊

  • @lopchanprins5603
    @lopchanprins5603 5 лет назад +16

    दुइजनै दोहोरी को राजा कस्तो बबाल आज
    कति हांस्नु हैट 😁😁😉😉😂😂

  • @basantakhadka7687
    @basantakhadka7687 3 года назад +7

    सबैलाई यति मिठो गित गाएको मा बधाई छ

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 5 лет назад +16

    सम्पुर्ण इन्द्रेणी tim लाई एक musta नमस्कार छ अज त भाले भाले को पो लडाइँ परेछ उहाँ दुबै जना दोहोरी को राजा हुन धेरै राम्रो छ 🌷🌷🌷

  • @rbgamer5341
    @rbgamer5341 5 лет назад +25

    अहिले सम्मकै कडा दोहोरी रविन र भिम लाई आगमी दिनमा सफलताको शुभकामना

  • @NabarajTimalsina1985officials
    @NabarajTimalsina1985officials 5 лет назад +63

    समग्रमा रबिन जि को भन्दा भिम जि को प्रस्तुति उत्कृष्ट लाग्यो।

  • @subasnyaupane3759
    @subasnyaupane3759 5 лет назад +21

    आजका नाच्ने दिदिहरु सबै कडा मोटि दिदिकोचाही सारै राम्रो।।।

  • @sitaadhikari2048
    @sitaadhikari2048 5 лет назад +7

    यो दोहोरी सुनेर नहाँस्ने को होला र 😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣😀😀😀

  • @chandralama2649
    @chandralama2649 5 лет назад +10

    रबिन र भीमको दोहोरी दमदार रमाईलो लागियो धेरै धेरै धन्यबाद दुबै जानलाई

  • @maheshbist912
    @maheshbist912 5 лет назад +24

    रोबिन भाई र भिम भाई को बिज़ड दोहरी धन्यबाद छ सेलाम छ