टिका सानू र भिम पौडेलको दोहोरीमा, छत्र शाही लगाएत सबै हाँसेर मुर्छा परे । ०७६.०४.१३ HD

Поделиться
HTML-код
  • Опубликовано: 28 июл 2019
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Live_Dohori #Bhim_Poudel_Vs_Tika_Sanu
  • РазвлеченияРазвлечения

Комментарии • 1,8 тыс.

  • @indrenisamaj
    @indrenisamaj  5 лет назад +409

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @gopalbaral2047
      @gopalbaral2047 5 лет назад +3

      indreni samaj मा ईन्देणि टिम लगायत अरु कलाकारकाे अन्तर बाता् अाउन छाेडाेनि अाज भाेलि

    • @samirshrma2988
      @samirshrma2988 5 лет назад +4

      dami tika didju

    • @ranuranu4694
      @ranuranu4694 5 лет назад +1

      Aaj k vyo mero Chatra vai lai
      Hasnu ny vyan

    • @ranuranu4694
      @ranuranu4694 5 лет назад +1

      Chatra vai chy hasnu paryo hy

    • @bnrai3952
      @bnrai3952 5 лет назад +2

      इन्द्रेणी समाजलाई मेरो अनुरोधछ त्यो टिका सानुलाई मनमा पीडा दिने प्रयत्न नगर्नुस।बिचरा भिम सरले तिमी भागिहाल भन्दा उस्को एस्प्रेषन अर्कै न्यास्रो भएको थियो।धन्यबात🙏🙏🙏

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 лет назад +668

    मायालुले भिरेको झोला मैले भिर्न होला कि नहोला
    रमाईलो दोहोरी कति हास्नु

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +118

    😍आज त धेरै रमाइलो भएको रहेछ😍
    धेरैमा इन्द्रेणी कार्यक्रममा भिम जिको आगमन भयछ।
    टीका र भिमको हासो अनि दोहोरी ककस्लाइ मन पर्यो यता हाजिर गरि लाइक गर्नुस🙋✋✋🙋

  • @dharmakhadka6115
    @dharmakhadka6115 5 лет назад +73

    लाइफ दोहोरी को राजा भिम पौडेललाई मन पराउने जति यता हाजिर गरौ है त!!

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +15

    अति हाँसियो आज त कति रमाइलो दोहोरी होके भिम जि र टीका सानू।।

  • @romanticmedia
    @romanticmedia 5 лет назад +184

    टीका सानु लाई मन पराउनेले यता हाजिर गरुम है ।।।सबैजना साथी बनौ

  • @romanticmedia
    @romanticmedia 5 лет назад +452

    टीका सानू र भिम पौडेलको Live दोहोरी मन पराउनेले यता हाजिर गर्नुहोला ।।।सबैजना साथी बनौ

  • @ramstha8893
    @ramstha8893 5 лет назад +14

    दामी छ भिम र टीका को दोहोरी अनी दिलिप को मादल बजाई नम्बर 1 छ सदै मादल बजाउनू दिलिप

  • @balbahadur8057
    @balbahadur8057 5 лет назад +5

    वाउ बबाल लाग्यो दोहोरिका राजा र रानी भैसकेपछी त कति हास्ने भिम जि टिका बैनिको गित को साथमा बिचार पनि सारै सहि लाग्यो सम्पुर्ण टिम मा सफलता को सुभ कामना 😍😍😍

  • @shivakhatri6769
    @shivakhatri6769 5 лет назад +161

    भीम भाई र टिका बैनी भए पछि रमाइलो नहुने कुरै छैन् l सारै राम्रो छ

  • @budhahasta6599
    @budhahasta6599 5 лет назад +38

    टीका सानू को शब्द छनौट मलाई अती नै मन पर्छ साथै भिम जि को हाँसो सकिगोनि ।

    • @yoyo5764
      @yoyo5764 4 года назад

      Bhim sar sarai romro geet gaunuvo

  • @madhugnawali9386
    @madhugnawali9386 5 лет назад +5

    अति हासियो इन्द्रेणी मा जहाँ किस्न दाजु भिम भाइ खिमा बैनी किस्न बैनी र टीका बैनी त्यहाँ तेसै रमाइलो दिन भरिको थकान मेट्नि भयो 💕💕💕💕💕💕💕💕 हासो नै मिठो

  • @rpbhatt5585
    @rpbhatt5585 5 лет назад +7

    असाध्य रमाइलो भयो भीम र टिका सानू को प्रस्तुति धेरै धेरै शुभकामना

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +22

    indreni samaj कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म।👇️👍️🙋🙋✋✋

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 5 лет назад +165

    कमेन्ट पढ्दै गितमा रमाउने कति छम हजिर गराै है ।।।

    • @rajudamisunar3291
      @rajudamisunar3291 4 года назад +1

      म पनि छु है

    • @srishapaudel1925
      @srishapaudel1925 4 года назад

      म पनि छु।।

    • @shervlogg
      @shervlogg 4 года назад

      me too

    • @padamrajjoshi4129
      @padamrajjoshi4129 4 года назад

      @@shervlogg अाहा के मजाको रमाइलो खिमाको हाँशो हेरिरने मन लाग्छ

    • @yubrajsoni3892
      @yubrajsoni3892 4 года назад

      ✋🤚🤚✋🤚✋🤚

  • @krishnabastola8054
    @krishnabastola8054 5 лет назад +4

    भिम पौडेल को हासो सांरै मन पर्छ गीत त छँदैछन🎶🎵🎧️🎤All the best दुबै जना लाई 👍️👍️

  • @dronakafle2331
    @dronakafle2331 5 лет назад +23

    दिलिप भाईको मादल बजाई र हूटिंग नै मनपर्छ । भिम जी र टिका सानुको आजको दोहोरि सार्है रमाईलो ।

  • @salinaale6010
    @salinaale6010 5 лет назад +122

    दिलिप को मादल बजाइ नै खत्रा छ I like dilip

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 5 лет назад +37

    आज नो भियुज र एक कमेन्ट Like २३ मा परेको रहेछु खुसी लायो
    सबै लाई हिर्दय देखि नमस्कार सम्पुर्ण इन्द्रेणी समाजमा सहभागी हुने टिमलाई

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 лет назад +26

    वा वा भिम दाजुको क्या राम्रो सकारात्मक सोच जस्को सोच सकारात्मक हुन्छ उहीँ सधै खुशी अनि आनन्दित हुन्छ बधाइ छ मजा आयो दोहोरी हुनेर

  • @bishnukhatri3648
    @bishnukhatri3648 Год назад +2

    भिम दाइ को निधन ले मर्माहत बनायको बेला उहाँ ले गायका गित हेरेर मन भुलाउने बाटो बनेको छ हार्दिक श्रद्धाञ्जली भिम दाइ

  • @shyamrajthapa5894
    @shyamrajthapa5894 5 лет назад +20

    यति रमाइलो सायद अहिलेसम्म भएको थिएन इन्द्रेणी समाजमा 😍मन पर्ने कलाकार भिम दाइ अनि अर्को स्वर र प्रतिभाको धनी टीका सानू दुबै जनालाई सफलताको कामना

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +79

    दिलिप जि लाई पर्दाको अगाडी देख्न पाउँदा खुशी लाग्यो अब लाईभ दोहोरी पनि सुन्न पाय आभरी हुन्थ्यौ🙆✋✋✊✊🙆
    आज छत्र किन निराश भाको हो........?

    • @rajkumarstha4821
      @rajkumarstha4821 5 лет назад

      डल्ली नभएकोले होला नि

    • @girupanthipanthi2871
      @girupanthipanthi2871 5 лет назад

      छत्र भन्दा ठूलो हार्मोनिएम बजाएको छ्न तै भएर होला😃😃😃😂😂

    • @hemantpaudal3860
      @hemantpaudal3860 5 лет назад

      @@girupanthipanthi2871 umm

  • @sheroli1117
    @sheroli1117 5 лет назад +3

    अाहा कति रमाइलो भाकाे रैछ भखरै डिउटी बाट अायर हेरदै छु फलामे खाटबाट बधाई छ सम्पुर्ण मा हासेरै मरियाे अागामी दिनमा पनि सन्न पाउ टीका सानू Vsभिम काे शब्द निकै राम्रो छ

  • @ramkumardahal6246
    @ramkumardahal6246 5 лет назад +4

    कत्ती हस्नु आज धेरै रमाइलो भयो धन्यबात इन्द्रेनी तिम

  • @coronavid1932
    @coronavid1932 5 лет назад +41

    गायक भिमको गीत र हासोले कार्यक्रममा के के भन्नू भो थाहै भएन्😃😄🤣😂।तर बास्तबमा Tika sist र भिम जि को गीतमा निकै आनन्द लियो।।

  • @ganeshdangi8107
    @ganeshdangi8107 5 лет назад +34

    दिलिप साईलाे अाज फेरि मादले यस्तो चाैतर्फी र रमाइलो त काेहि छैन यार 😎😎😎

  • @laxmanrasaili5723
    @laxmanrasaili5723 5 лет назад +8

    टीका सानू काे दाेहाेरि ।।नहेरि मन नै मान्दैन।।।।धेरै Tailent..tika..
    विशेष धन्वाद।।इन्द्रेणी टिम।।

  • @rajbibas8927
    @rajbibas8927 5 лет назад +2

    Wow aajha dilip sir lai dekna paiyo khushi lagyo dherai

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 лет назад +25

    ओ माइला गट आज त निकै रमाइलो पो छ त ।

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 лет назад +25

    सर्बप्रथम त टीका सानुलाइ बधाई दिन चाहान्छु यति छोटो समयमा trending 1मा बुहारी million views

  • @bikramrana3164
    @bikramrana3164 5 лет назад +12

    भिम पौडेल भनेको भिम नै हो के हामी दोहोरी प्रेमिको प्यारो मान्छे।।

  • @dipakmayalu2364
    @dipakmayalu2364 5 лет назад +14

    दिलिप दादा को मादल अनि भिम दादा र टीका को दोहोरी अहिले सम्मकै रमाइलो

  • @balaramsundas8533
    @balaramsundas8533 5 лет назад +25

    सर्ब पर्थम दर्सन नमस्ते इन्द्रेणी होल टिमलाई भिम दाजै अनि टीका सानु को घम्सा घम्सी हेर्नी जति हाजिर हुम त दामी 😍😍😍

  • @sambegg-magar2989
    @sambegg-magar2989 5 лет назад +14

    साह्रै उत्कृष्ट दोहोरी टिका र भिम दुवै बहु प्रतिभाशाली हुन कोहि भन्दा कोइ कम छैन्न

  • @dmggurung754
    @dmggurung754 5 лет назад +8

    दिलीप दाई लाई धेरै पछि देख्न पाऊदा खुसी लाग्यो
    दिलीप दाईको दोहोरी हेर्ने ठूलो धोको छ

  • @myagdipunpun6879
    @myagdipunpun6879 4 года назад +3

    धेरै राम्रो सबैजना मख्ख र रमाइलो इन्द्रनि परिवारलाई एक साथमा देखेर धेरै खुसि लाग्यो कति राम्री देख्या टिका आज भोली इन्द्रनि प्रोग्राम पुगेर मोटाएकी पनि रहेछौ ।

  • @harkathapa817
    @harkathapa817 5 лет назад +16

    हाहा कति हासनु भिम दाजु तिक सानो कति अाऊछ तुका हानपनि सरै राम्रो छ तिक दिदी सम्पूर्ण इन्द्रेणी तिमलाई बिसेसज्ञ धन्यवाद दिनछु

  • @ramkunwar3429
    @ramkunwar3429 5 лет назад +23

    भिम भाइ र टीका सानू साथ मा खिमा बैनी 😘अनि 3 जनाको हासो भए पछि इन्द्रेणी समाज तेसै चम्किलो हुनि भै हाल्यो नि ! लम्जुङ !

  • @manigurung1469
    @manigurung1469 5 лет назад +5

    दिलीप खडका भाईले मादल बजाएरै पसिना नकाल्नु भयो जोस् ता वहाँको जस्तो हुनुपर्छ । भिम पौडेल भाईको हाँसोले बजार लिएको छ । इन्द्रेणी संचालक कृष्ण कंडेल भाई लगायत संपूर्ण टिमलाई धन्यबाद । जय इन्द्रेणी ।

  • @minbagadurshrestha8314
    @minbagadurshrestha8314 5 лет назад +3

    टीका सानू को तुरुन्तै गीत मार्फत तुरुन्त जवाफ दिन सक्ने क्षमता को दिनानु दिन बढेको पाउँदा बहुत खुशी छु, बहिनी को उज्ज्वल भवीष्य को हार्दिक शुभकामना

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 лет назад +11

    धेरै पछि आदरणीय मित्र दिलिप खड्का लाई screen मा देख्न पाउँदा खुसी लाग्यो, सम्पूर्ण इन्द्रेणी टिम लाई मेरो सम्मान🙏

  • @mayabhador2188
    @mayabhador2188 5 лет назад +15

    मादलको खरी नै झारीसकेछन ।कति ओटा फुटाले होलान रोउसे दाइले

  • @ganeshkunwar5481
    @ganeshkunwar5481 5 лет назад +4

    धेरै पछि दिलिप ब्रो लाई मादल मा देख्न पाइयो सारै रमाइलो दोहोरी हुने भो

  • @haritiwari7879
    @haritiwari7879 5 лет назад +2

    टीका सानू र दिलिप को दोहोरी सुन्ने मन छ

  • @parashuramsimkhada3225
    @parashuramsimkhada3225 5 лет назад +11

    आजको दोहोरी खतरा रहेछ | खेलाडी पनी जब्बर जब्बर परेछन | धन्यवाद भिम , टिका कृष्ण लगायत सबैलाई |

    • @kashiramadhikari4260
      @kashiramadhikari4260 5 лет назад

      Dilip khadka dai lai yak din gauna vannu na krishna dai dherai paxi madal ma yti khusi dheke ra vay

  • @balaramsundas8533
    @balaramsundas8533 5 лет назад +61

    इन्द्रेणी लाई सधै माया गर्ने साथिहरु हात उठाउ सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्😘😘😘

  • @sattallama6412
    @sattallama6412 5 лет назад +12

    टीका बैनिले अाफुनाे घरकाे बैनिलाई पनि दाेहाेरीमा लेउनु परे अति राम्रो साेर छ दिदी बहिनी भएर अागडी बढदै जानू हाेला धानेबाद

  • @musicaljourney7742
    @musicaljourney7742 5 лет назад +1

    हाउ लाखे है भिम जी को हासो टिका सानुको मिठो स्वर अनि अति सुन्दरी खिमा जी को यो दोहोरीले त सारै पो मन हर्षित बनायो सम्पूर्ण टिमलाई प्रोत्साहन अनि धन्यवाद भन्न चाहे तपाईहरु हुनुहुन्छ र नै विदेशी भुमिमा दश धारा पसिना बगाए पनि एकै छिनको यस्तो उत्कृष्ट कार्यक्रमले अाफ्नाे मातृभूमि प्रतिको माया अनि गौरवलाई अझ उच्च बनाउँछ। यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद 🙏

  • @romanticmedia
    @romanticmedia 5 лет назад +13

    indreniii regular fan ...आउनुहोला साथी बनौ है

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 лет назад +11

    जसले ले जे भनेपनी छ्त्र, भिम खिमा टीका सानू सिरियस भएको राम्रो हुदैन हासेर खुलेर गीत गायको सारै सुहाउछ, आज सबै हासी खुसी छ्न तर छ्त्र साही किन सिरियस नि यो भएन है छ्त्र ब्रो

  • @basantbahadur1033
    @basantbahadur1033 4 года назад +4

    भिमको हासो बवाल छ
    thanks all team

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +27

    यस्तोपो दोहोरी त भिम पौडेल भएपछी कहिलेपनि छाडा शब्द हुदैनन् सभ्य र भब्य हुन्छ परिवारसंगै बसेर मज्जाले हेर्न सकिन्छ ।

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 лет назад +21

    धेरै पछि दिलिप दाइ को जोश देखियो मादलमा अब यकदिन दोहोरी रन्काइदिन परो

  • @timergaming1499
    @timergaming1499 5 лет назад +18

    ईन्देरिनिमा सबै भन्दा पन पर्ने दोहोरि टीका सानू को हो मलाई त

  • @devibhusal9342
    @devibhusal9342 5 лет назад +5

    दोहोरी धेरै राम्रो छ सफलताको शुभकामना ,
    दिलिप खड्का धेरै पछि मादल बजाएको देखियो अब टिका सानु र दिलिप खड्का को दोहोरी गित सुन्न पाईयोस

  • @indirathapaliya9694
    @indirathapaliya9694 4 года назад +1

    नेपाली लोकदोहोरी को बिकास र बिस्तार हुदैछ ...इन्द्रेणी समाज लाई बधाई अनि सफलता को शुभकामना 👌👌

  • @sameraismirti1556
    @sameraismirti1556 5 лет назад +5

    टीका दि र भिम दाइ को दोहोरी यसै रमाइलो हुन्छ 🎤🎤🎤❤️🌹

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +40

    हाँसोनै फिदा बनाऊने यी दुइको🤣😍😍

  • @tekrajbk7135
    @tekrajbk7135 5 лет назад +1

    इन्द्रेणी समाज लगायत सम्पुर्ण टिम लाई संगीतिक नमन छ ।।।
    हाहाहा धेरै रमाइलो लाग्यो ।।
    अब हाम्रो स्याङ्जा पनि लैजानु पर्यो भिम सर सम्पुर्ण इन्द्रेणी टिमलाइ

  • @gnmannu764
    @gnmannu764 5 лет назад

    खिमाको हासो भिम पौडेलको सब्द मिठो ,हासो मिठो दिलिप खड्काको मादल बजाउदाको acting,आफुले गित नगाई अरुले गाउदा ओ हो हो भन्दै कराउने पावल राइको आवाज ,आज हैन अरु बेला हार्मोनियम बजाउदै नाचेको छोटे डन छत्रको डान्स आज त 😀😀 सारै रमाइलो कृष्ण दाजुको त बयानै नगरम 🌹🌹🌹🌹जय इन्द्रेणी समाज

  • @rameshkc1568
    @rameshkc1568 5 лет назад +32

    दिलिप भाइको मादल बजाई धेरै दिन पछि देख्न पाइयो धेरै जोसिलो बजाई छ दिलिप भाईको ! धन्यवाद दिलिप भाई लगाएत सबै कलाकारहरुलाई

  • @janak6123
    @janak6123 5 лет назад +10

    टिका र भिम को दोहोरि सारै रमाइलो हेरेर कमेन्ट गरम त मलाई त सारै रमाइलो लग्यो

  • @ganarai7790
    @ganarai7790 4 года назад +1

    टीका र भिमकाे कति रमाईलाे दाेहाेरी।

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 лет назад +1

    ल है बधाई छ इन्द्वेणि समाज लाई हाे यस्तै रमाइलो भिडियो अझै पनि यस्तै भिडियो हेर्ने पाउ अाज पनि हासियाे मज्जाले ल है टीका सानु लाई अनि भिम दाइ बिशेष सम्झना छ 👏👏👏👌👌🙏🙏

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад +29

    अाज झन रमाइलो हुने भयो टीका सानू दि भिम पाैडेल दादाकाे दाेहाेरी इन्द्रेणी समाज नियमित हेर्ने सम्पूर्ण साथीहरूले यता पनि subscribe गरेर जाेडिनु हाेला।

  • @Dipsankarki666
    @Dipsankarki666 5 лет назад +44

    कृष्ण सर , इन्द्रेणी को स्टुडियो मा AC हाल्न पर्यो अलि कति पैसा खर्छ गरेर ।। गर्मिले कपड़ा भिजेको देखिन्छ जहिल्यै

  • @nabinmagar1294
    @nabinmagar1294 5 лет назад

    दोहरि को सुपर स्टार भिम र टिका बिचको दोहरि घम्सा घम्साी सार्है रमाईलो लाग्छ दुबै जनाको दोहरिमा शब्द नै काफिछ अरुत बयान गर्ने शब्दनै छैन बधाईछ दुबै जना लाई सफल्ताको शुभकामना छ

  • @janakshrestha2739
    @janakshrestha2739 5 лет назад +12

    अाज धेरै समय पछि दिलिप ब्राे लाई देख्नु पाहियाे खुसि लागाे हजुर लाई धन्यवाद र सबै कलाकार हरुलाइ सम्झना

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 лет назад +17

    छिटो आयो कडा है😀😀
    जय इन्देनी
    कति छम इन्देनी समाज इन्देनी. com लाई माया गर्ने लौ सुरु गरियो है

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 5 лет назад +14

    लौन मेरो मात्र हो पेट दुखेको सबै जनाको हो

  • @bestboys6186
    @bestboys6186 5 лет назад

    साच्चिकै कति सुन्दरी ,अनि चिटिक्कै परेकी देखिकी नि यी दुई टीका सानू,र खिमा रोका मगर💖👨‍❤️‍👨👨‍❤️‍👨💋💋 सङै दोहोरी उस्तै सशक्त छन् दुबै तर्फबाट !सलाम छ 🙏🙏🙏🙋

  • @laxumansubedi3053
    @laxumansubedi3053 5 лет назад +1

    ट्रेन्डिङ मा त यो दोहोरी पो हुनुपर्ने कति रमाईलो हो । शब्द शब्द मा दम छ ।। वाउउ!!!

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 лет назад +58

    आज दिलिप सरले मादल बजाएको हेर्न पाइयो र सधै बजाएको हेर्न पाउ हजुर ??

    • @rachanalama6789
      @rachanalama6789 5 лет назад

      डण्ड केसि रुकुम sahi ho dilip daiko jos good lagxa ramailo lagxa

    • @user-bx1ms6kw1s
      @user-bx1ms6kw1s 5 лет назад

      @Tika Sanu यस्तै यस्तै रमाइलो भिडियो हेर्न पाउ है । म त इन्द्रेणी टिमको नियमित दर्सक हो ।

    • @user-bx1ms6kw1s
      @user-bx1ms6kw1s 5 лет назад

      @Tika Sanu बैनि हजुरको तीज गीत ( बुहारी 2) ट्रेडिङ नम्बर 1 मा परेछ र सस्कराइब पनि 1 लाख काटि सकेछ खुसी लागेको छ ।

  • @pandeylumlal4210
    @pandeylumlal4210 5 лет назад +31

    नमस्कार इन्द्रेणी टिमालाइ यक्कैछिन हामीलाई रमाइलो गराउनु भो डिउटी बाट आयर दुख्ख बिसाउनी चैतारी इन्द्रेणी

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 5 лет назад

      नमस्कार ईन्देणी टिम सबैजनामा दिन भरि काे कामको थकाई मेटाउने ठाउँ यक मात्र ईन्देणी टीका बैनिकाे मुस्कान मा फिदा हुने काे काे हुनुहुन्छ

  • @hemdhami2801
    @hemdhami2801 5 лет назад +1

    कुरै छैन अति मन पर्ने गायक भिम पैाडेल र सानू माया टिका का शब्द स्वर मा अानन्द लिन पाईन्छ भउत भउत धन्नेबाद छ दुबै जनालाई र सम्पुर्ण ईन्दृेणि टिम लाई

    • @premmagar5441
      @premmagar5441 5 лет назад +1

      दामी छ सदै यस्तै मनोरञ्जन दि रहनु होला

  • @besanbahadurkadaibesanbaha6165
    @besanbahadurkadaibesanbaha6165 5 лет назад +1

    इन्द्रेणी र इन्द्रेणी सामाज कहिले पनि नछुटाई हेरने गर्छु अनि टिका सानु दिदी को सोर कति मिठो हो है ई

  • @premthagunna2196
    @premthagunna2196 5 лет назад +11

    लु हेर्ने हो मज्जाले ईन्द्रेणी समाज

  • @bishalkc3837
    @bishalkc3837 5 лет назад +6

    सारै रमाईलाे भयाे
    त्यसमा भिमकाे हांसै काफि छ

  • @kailashshahi9974
    @kailashshahi9974 4 года назад

    धेरै राम्रो छ कमेयडि सारै राम्रो हामीलाई सारै रमाइलो लायाे नि यार याे टीका काे रहेनैछ छत्र दाईले ठगने बानि छाेडनु है छत्र दादा भिम दाजु लयगायत सबैलाई धेरै धेरै धन्यवाद अति रमाइलो छ दाेहाेरि याे पाे हाे मिठाे दाेहाेरि भनेकाे कडा छ टीका + भिम दाजु 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @dilmayaranapalli6951
    @dilmayaranapalli6951 5 лет назад +1

    आज धेरै रमाइलो लाग्यो भिम जि र टीका जि को दोहोरी l ...

  • @tarathapamagar3500
    @tarathapamagar3500 5 лет назад +3

    आह कति महान कति उच्च बिचार टीका सानू र भिम पौडेलको लास्टको साह्रै मन पर्यो ।

  • @bhumirajbhusal1385
    @bhumirajbhusal1385 5 лет назад +1

    Kati ramailo jati herepani dhit marena ... herdaixu hijo dekhi .. tesmathi dilip sirko madal ani tyo jos 👌👌👌👌 super

  • @ramjanbox8538
    @ramjanbox8538 4 года назад +10

    यो हाेनि दाेहाेरि भनेको अाजत अगाउन्जेल
    हेरियो सारै चित बुझ्याे धन्यवाद भिम भाइ र
    टीका सानू बैनि लगायत सबै इन्द्रेणी टिमलाई

  • @shankarshrestha7905
    @shankarshrestha7905 5 лет назад +5

    राजा र रानीको दोहोरी खत्रा

  • @purnaaagri9671
    @purnaaagri9671 5 лет назад +55

    बिचरा मादल बजाउने को पसिना ले कपडा भिजेको छ।मादले दाजु लाई स्यालुट छ

  • @TikaSanu
    @TikaSanu 5 лет назад +23

    नमस्कार सम्पूर्ण मेरा भगवान् जस्ता दर्सकस्रोताहरुमा !! मैले गायको दोहोरी निकै मन पराइदिनुभयको छ तेस्को लागि धेरै धेरै धन्यवाद छ।
    अनि यो दोहोरी कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला है?

    • @devitasanjay
      @devitasanjay 5 лет назад

      Bahut Ramroo tikaa bahinii

    • @dillibahadurkc3878
      @dillibahadurkc3878 5 лет назад

      Saarai ramro....

    • @rakumarraju3812
      @rakumarraju3812 5 лет назад

      Ati vanda ati ramaro chha tika ji khot launi katai thau chhaina tapai ma sabdha ko khani chha good job ajhai agadi baddhai janu hola .

    • @dillirampandey5756
      @dillirampandey5756 3 года назад

      @@devitasanjay yl

  • @lilabasnet5487
    @lilabasnet5487 5 лет назад +1

    भिम टीका लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ।

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 5 лет назад +3

    भिम दाजूको हासो र टिका सानूको शब्द न सून्निर हेर्नि को नहोलार उता बहारी २ ट्ट्रिगं १ मा छ हेर्नि जति हाजीर हौत💞💞

  • @user-hr4pn6bn2t
    @user-hr4pn6bn2t 4 года назад

    बडो रामाईलो भयो आज को दोहर सुनेर भर पुर मनोरन्ज भयो भिम पौडेल र टीका सानू को बिचमा साथै डान्सर पनि आज को खत्रा पो थियो साथै सम्पुर्ण ईन्द्रेणी टिम रमाई रहेको देख्दा झन ईटिडियो को महुल्नै तातेको महुसुस भयो बधाई छ ।

  • @rajudhakal8984
    @rajudhakal8984 4 года назад +1

    आहा कति रमाइलो भएको मान्या तपाईहरुको कला म त तपाईहरुको मात्र दोहोरी हेदछु।

  • @instituteofloksewahacker
    @instituteofloksewahacker 5 лет назад +16

    टिका जि को तिज को मन छुने गित ले एति वेला नेपाल मा trending no 1 मा हानिरहेको छ। तपाईं हरु हेर्न छुटाउनु भएको छ भने Tika sanu भन्ने channel मा गएर हेरेर मनोरञ्जन लिनुहोला।
    #Tika sanu fan here

  • @aryalbhanu1692
    @aryalbhanu1692 5 лет назад +19

    भिम पौडेल र टिकासानु को गित सुनेर त कहिल्लै पनि अघाईदैन

  • @anjanabhusal6777
    @anjanabhusal6777 5 лет назад +1

    टीका सानुको त फ्यान नै भए म त😘😘😘😘😘😘😘

  • @shambhugurung5386
    @shambhugurung5386 5 лет назад +1

    जता हेर्यो तेतै रमाइलो 👏👏👏👏👏

  • @gyaljensherpa4535
    @gyaljensherpa4535 5 лет назад +3

    रमाइलो नै भयो ईन्द्रेनी सदस्यहरुको दोहोरी

  • @gopalsaud8020
    @gopalsaud8020 5 лет назад +5

    Congratulations dear smiles with smiles 💝💝💝💝no way Krishn sir never fights

  • @surajrimal8574
    @surajrimal8574 5 лет назад +2

    मादल एकदम दमदर छ अाज मलाई एकदम मन peryo

  • @gaukixorima6995
    @gaukixorima6995 5 лет назад

    कति रमाइलो गरेको यस्तो रमाइलो देख्दा त मोलाइ पनि गाउँ गाउँ मन लगिराको छ हामी पनि आउन मिल्ल छ कि मिल्दैन गाउँन त त्यति राम्रो आउदैन तर गाउन मन लागिरा छ एक छोटि indreni थोरै सयोग गर्न मन छ नेपाल फर्केसी आउने छ सम्पुर्ण indreni तिमलाइ धन्नेबाद

  • @rambahadur274
    @rambahadur274 5 лет назад +4

    भिम भाइ बधाइ छ,, धेरै राम्रो छ,