निरा र भिमले यसरी गाएका थिए सँगै दोहोरी, भिम पौडेलले पनि रुवाई गए सबैलाई | Bhim Poudel Vs Nira Live

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • सुमधुर स्वरका धनी गायक स्व. भिम पौडेलसंग सारङ्गी संसारमा सुमधुर स्वरका धनी चर्चित तथा लोकप्रिय गायिका स्व.निरा छन्त्यालसंग गाएका निकै मिठा दोहोरीहरु एकै ठाउँमा प्रस्तुत गरेका छौँ कृपया हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला ।
    Please Subscribe Our Channel
    www.youtube.co....
    #Nira_Chhantyal
    #Bhim_Poudel
    #sarangi_sansar
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
  • РазвлеченияРазвлечения

Комментарии • 207

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 11 месяцев назад +2

    हसिला कलाकार भाइ बैनि निरा क्षत्याल अाजफेरी यो गीतले रुवाउनेकामभयो 😭😭😭😭😭😭♥️♥️दुबैजना कलकारको बैकुण्ठ मा बासहोस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭

  • @jagatkeshariadhikari1220
    @jagatkeshariadhikari1220 2 года назад +3

    दुबै गायक गाईकाकाे आत्मालाइ शान्ति मिलाेस् बैकुण्ठमा।

  • @rameshkumarneupane8986
    @rameshkumarneupane8986 2 года назад +4

    गायक भिम पाैडेल र निरा छत्याल दुबैकाे सम्झनामा याे दाेहाेरी सदाका लागि अमर रहेने छ , हार्दिक श्रद्धाञ्जली, दुबैका परिवार जनमा सहन गर्ने शक्ति प्रप्त हाेस भनी इस्वरसँग प्रार्गना गर्दै हार्दिक समबेदना व्यक्त गर्दछु

  • @suryagole8262
    @suryagole8262 2 года назад

    दुुखद खबर दुबै गायक् गायिकालाई हार्दिक श्रद्धाञ्जली ।

  • @pradipmahat1608
    @pradipmahat1608 2 года назад +2

    लोक दोहोरी क्षेत्रमा अतुलनीय क्षति भएको छ।साह्रै अनुशासित कलाकार भिम पोैडेल ,निरा छन्त्याल प्रति भावपुर्ण श्रद्धाञ्जली शोकाकुल परिवार जनमा समवेदना ।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 года назад +1

    येति धेरै सबै लाई रमाइलो गर्ने भिम पौडेल ज्यू कसरी यो संसार छोडेर जानु भएको होला हार्दिक श्रद्धाञ्जली 😭 उहाँ लाई

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 года назад +2

    हार्दिक श्रद्धाञ्जली ।निरा बहिनी भिम भाइ।।केही भन्न सकिन निशब्द छु।।😭😭😭😭

  • @surajkhatri7300
    @surajkhatri7300 2 года назад +1

    सारै मन रुवायो भिम र निरा देश मा के हुदै छ अकाल्मै ज्यान लिन लागो यो पापि दैब ले
    स्वगॅ मा बास होर हादिँक😭 श्रद्धांजलि अर्पित लेख्न पनि हाथ ✋✋✋📝📝काम्न लागो 😤😢😢😢😢😢

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 года назад +3

    निकै हशिला थिए दुबै जना भगवानले पनि राम्रा मान्छे लाई छिट्टै लाने रछ्न 😓😪😢
    दुबै जनाको स्वर्गमा बास होस निरा भिम्😢😓😪

  • @rajanshrestha6404
    @rajanshrestha6404 2 года назад

    २०७९ सालमा नेपाली लोकदोहरी क्षेत्रका हस्तिहरू भिम पौडेल भाइ र निरा छन्त्याल बहिनीलाई कलिलो उमेरमै अभागी कालले चटक्कै चुँडेर लग्यो । दुवैको आत्माले स्वर्गमा बास पाउन् । दुवैजनालाई मेरो तर्फबाट हार्दिक श्रद्धान्जली।

  • @kbtamang4671
    @kbtamang4671 2 года назад +1

    निरा छयन्त्याल र भिम पौडेल दुई जना लाई नै हिर्दय बाट नै हार्दिक हार्दिक श्राद्धञ्जलि 🌹🌹🌹 देवलोक मा बास होस्

  • @kulbahadurdhamala6577
    @kulbahadurdhamala6577 2 года назад +1

    हार्दिक श्रद्धाञ्जली निरा बैनी र भिम पौडेल स्वर्ग मा बास होस्

  • @udayakc8441
    @udayakc8441 2 года назад +10

    सम्पूर्ण देश बिदेशमा रहेका श्रोताले मन मुटुमा राखेका आधारणिय लोकप्रिय गायक गायिका भिम पौडेल &निरा छन्त्याल दुबैलाई भवपुर्ण शर्द्धान्जली 😭😭😭😭😭

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +2

    पत्याउनै गारो यो दुखद खबर यति राम्रो मान्छे लाई दैब ले पनि सबै को माज बाट छुटायर चाडै लाग्यो हार्दिक श्रद्धाञ्जली भिम भाइ तिम्रो स्वार्गमा बास होस

  • @padmakarki3292
    @padmakarki3292 2 года назад +1

    ज्यादै ज्यादै दु:खद दुबै जना गायक गायिका प्रती हार्दिक श्रद्धाञ्जली

  • @aratiamee6642
    @aratiamee6642 2 года назад

    हाम्रो जिन्दगी भनेको फिलिमको एउटा पात्र जस्तो रैछ। कसको अभिनय कुन रोलमा कतिबेलासम्म हुन्छ कसैलाई पनि थाहा हुँदैन। उसको रोल सकिएपछि कतिबेला पर्दा लाग्छ त्योपनि कसैलाई थाहा हुँदैन। भाविको लेखा भोग्नै पर्दोरैछ। एक दिन जन्मनु एक दिन हाँसो-रोदन र एक दिन त अवश्य यो संसार छोड्नु छ। उसले कसरी यो संसार छोड्यो र उसको अभिनय कस्तो रह्यो अनि कतिन्जेलसम्म रह्यो भन्ने कुरा मात्रै हो। यी सबै कुराहरू पहिल्यै तय भएर हामी यहाँ अभिनय गर्न आएका हुन्छौं। उसले कतिलाई हसाउँछ, रुवाउँछ र जान्छ। यो नै सृष्टिको एउटा चक्र हो। भिम पौडेलको मृत आत्माले चीर शान्ती पाओस् र स्वकसन्तब्ध परिवारलाई धर्य-धरण गर्ने शक्ति मिलोस् !

  • @laxmanghimirelaxu
    @laxmanghimirelaxu 2 года назад

    आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।
    इन्द्रै बिन्ती गरून् झुकेर त्यो पाउमा त्यो बिन्ती मान्दैन त्यो।।
    हार्दिक श्रद्धाञ्जली दोहोरीका हस्तीहरू भिम पौडेल र निरा छन्त्याल प्रति उहाँहरूको भौतिक शरीर नभए पनि उहाँहरूले कलाकारिता क्षेत्रमा दिनुभएको योगदान अतुलनीय छ सधैं हामी नेपालीहरूको मन मस्तिष्कमा रहिरहनु हुनेछ। हार्दिक श्रद्धाञ्जली 😢😭

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +1

    ई दाेहाेरी का तारा हरु हामी माझ नभयपनि सम्झना सधाबार रह्ने छ हार्दिक श्रध्दाञ्जली निरा अनि भिम दादा 😭😭😭😭😭😭

  • @SitaDuraOfficial
    @SitaDuraOfficial 2 года назад

    दुबैको धेरै राम्रो गीत के गर्नु भगवान सन्सार यस्तै छ न रोएर आउनी न किनेर पाउनी , दुबैको स्वर्गमा बास होस

  • @damodarkhanal3556
    @damodarkhanal3556 2 года назад +1

    दुबै जनालाई हार्दिक श्रद्धाञ्जली ।

  • @Naresh255
    @Naresh255 2 года назад +2

    हार्दिक श्रदान्जली भिम सर हजुरको आतमा ले सान्ति पावोस

  • @keshabsaud3112
    @keshabsaud3112 2 года назад

    हार्दिक श्रर्दान्जली दुबै अब्बल लाइफ दोहोरी किङ हरु मा😭😭😭😭😭😭😭😭

  • @langhalimagar5596
    @langhalimagar5596 2 года назад

    उहांहरुको यो दोहोरी सधै अजम्मरी रहिरहने छ रिप 😭😭

  • @bhupalbaral5722
    @bhupalbaral5722 4 месяца назад

    भिम निरा दुबैमा भाबपुर्णश्रध्द श्रध्दाञ्जलि बाेलिमा भावुक भैयाे बाबू नानीदुबैमा चिरशान्तिकमना

  • @alinamagarni791
    @alinamagarni791 2 года назад

    अब फेरि कहाँ सुन्न देख्न पाईन्छ र फेरि यति मिठो सोर र हासो कति छाेटाे आईयु लेर आको रैछन नि दुबैले हजुर हरु दुबै जनाको सोर्गमा बास होस्😭

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 2 года назад

    अब यहि भिडियो मा मात्रै सिमित भयो दुइजनाको यो कलिलो मुहार अनि मिठो दोहोरी 😭😭😭 दुबैजनाको सोर्गमा बास होस भिम अनि निरा

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 года назад +2

    दुबै जना रहेनन् , हार्दिक श्रद्धाञ्जली दुबैकाे अात्माले शान्ति पाअाेस् ,,,

  • @anonymouss40
    @anonymouss40 2 года назад

    Sarai ramailo dohori Dubai janalai Hardik sardanjali

  • @s.g.6199
    @s.g.6199 2 года назад

    Nira ko voice unique and sweet Bhim ko innocent personality. Timi haru bhautik rup ma astaye pani tyo mitho mitho dohori sadhain ghanki nai rahane chha. Nira ra Bhim ammar rahos.

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +1

    स्व. भिम जी र स्व. नीरा लाई भावपुर्ण हार्दिक श्रद्धाञ्जली 😂😂😂

  • @remtandan5907
    @remtandan5907 2 года назад

    हार्दिक श्रदान्जली दुबै कलाकार भाई बैनी लाई वैकुण्ठ मा बास हस्

  • @fzre5di300
    @fzre5di300 2 года назад +1

    साँच्चै सिङ्गो देश मात्रै न भएर लोक दोहोरी प्रतिष्ठान अनि सारा नेपाली लाई धक्का लागेको छ दैब कति निस्टुरी भैदिएको हो सबै लाई हसाउनु हस्ती आज सबैलाई रुवाएर छोडी गए 😭😭 दुवै जना को आत्माले स्वर्गमा बास गरुन हार्दिक श्रद्धाञ्जली

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 года назад

    हार्दिक श्रद्धाञ्जली दुबै जनालाई बैकुण्ठमा बाँस होस

  • @harendrabbk3021
    @harendrabbk3021 2 года назад +1

    हार्दिक श्रदाञ्जली दुबैको जना

  • @gopalacharya8180
    @gopalacharya8180 2 года назад +1

    हार्दिक श्रद्धाञ्जली दुबै कलाकार लाई

  • @bumabohara8949
    @bumabohara8949 2 года назад

    हार्दिक श्रद्धाञ्जली दुवै जना कलाकार प्रति ।

  • @saraswatithapa2725
    @saraswatithapa2725 2 года назад

    निरा र भिम काे १ महिना न पुग्दै निदन हुदा मत निसब्द भयकि छु म मात्रै न भयर सारा संसार राेहि रहेकाे छ हे भगवान यस्ताे दुखद खबर किन सुन्न पर्याे हे भगवान निरा र भिम काे परिबार लाई सहन सक्ने शक्ति दिनुस किन भगवान ले पनि राम्रा राम्रा मान्छे नै लानु पर्नि यस्ताे दुखद खबर सुन्न न पराेस अब हाम्ले केनै गर्न सक्छाै र रुनु सिबाय निरा बैनि र भिम भाइ काे स्वर्गमा बास हाेस हार्दिक श्रदाञ्जलि 😭😭😭😭😭

  • @saobaba3821
    @saobaba3821 2 года назад

    मलाइ त अकास बाट खसे जस्तो लाग्यो उहाँ हरु दुवै लाई हार्दिक समबेदना ब्यक्त गर्दछु

  • @magarthapakamal4168
    @magarthapakamal4168 2 года назад

    दुबै जनालाइ हार्दिक श्रद्धाञ्जली

  • @anjuthapa9845
    @anjuthapa9845 2 года назад

    दाेहाेरि हेरदा नि मन सारै राेयाे दुबैजना सङ्गै रहनु भगवानकाे प्याराे भयर हाेला 😭😭😭 हार्दिक श्रद्वान्जलि

  • @ramnathchalise1783
    @ramnathchalise1783 2 года назад +4

    कस्तो दु:खद !हार्दिक श्रद्धाञ्जली 🌺

  • @खुमाघर्तिसिर्जना

    दोहोरी का ताराहरु आज हामी माझ नरहे पनि सम्झनामा यो आवाज अनि यी मिठासपुर्ण शब्द सदैब रहिरहने छन💖💖 हार्दिक श्रद्धाञ्जली😭😭

  • @shishirdarpan
    @shishirdarpan 2 года назад +1

    भावपुर्ण श्रद्धाञ्जली दुबै जनालाई ,,,😥😥😥

  • @prakashrajprakashprakashra1133
    @prakashrajprakashprakashra1133 2 года назад

    देशको जल्दाबल्दा गायक गायिका दुबैलाई हार्दिक श्रद्धाञ्जली

  • @bboys9508
    @bboys9508 2 года назад +3

    बिश्वास नै लाग्दैन आज यो दिन पनि आयो भनेर ।
    नेपालि लोकदोहोरी क्षेत्रमा यति ठूलो बज्रपात आइलाग्यो।
    हार्दिक श्रद्धाञ्जली दुबै गायक गायिका प्रति🙏🙏🙏

  • @kapilkhadka9044
    @kapilkhadka9044 2 года назад

    हार्दिक श्रद्धाञ्जली दुबैजना लाई

  • @Nirutamagar-ty4wo
    @Nirutamagar-ty4wo 2 года назад

    दु खत खबर हार्दिक सद्वञ्जलि दुबै जनालाई बैनि निरा भाइ भिम 😭😭

  • @kailashshrestha5247
    @kailashshrestha5247 2 года назад

    केछर जिदगिकाे भराेस अाज हाेकि भाेलि हजुरकाे अातमाले सान्ति पाउसहै 😭😭😭😭

  • @kamalathapa6185
    @kamalathapa6185 2 года назад

    Hardik sardanjali bhim babu n nira nani

  • @BhushalVlog55
    @BhushalVlog55 2 года назад +2

    हार्दिक श्रद्धाञ्जली भिम पौडेल,निरा छ्न्त्याल 😭😭

  • @khadkapurnima7956
    @khadkapurnima7956 2 года назад

    Hardik sradanjali bhim bhai

  • @ammarkunwar1772
    @ammarkunwar1772 2 года назад +2

    हार्दिक श्रद्धाञ्जली 😭😭
    दुबै जना हामी माझ नरहे पनि सम्झनामा हजुर हरुको स्वार दुबैको स्वर्गमा बास होस् ।

  • @arjunmanav2628
    @arjunmanav2628 2 года назад +1

    हार्दिक श्रन्दाञ्जली

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +3

    दुबै जना प्रति हार्दिक श्रद्धाञ्जली😭😭🌹❤️

  • @यज्ञनाथ
    @यज्ञनाथ 2 года назад +1

    Bhab purn sradhanjali both of you

  • @padamkumariyekten3665
    @padamkumariyekten3665 2 года назад +1

    अति रमाईलो दोहोरि 😁😁

  • @lokendrabista3460
    @lokendrabista3460 2 года назад

    Hardiksardanjali bahini Bhai Dubai le aatmale santi paos

  • @dipeshbhat9512
    @dipeshbhat9512 2 года назад +1

    हार्दिक श्रद्धाञ्जली दुवैलाई

  • @binodyogi160
    @binodyogi160 2 года назад +2

    Rip dai and dede hajur haruko sorgama bass hos.

  • @balaramnepali5061
    @balaramnepali5061 2 года назад

    दुबै जना को शोर्ग म बास होस

  • @birbhadrajoshi313
    @birbhadrajoshi313 2 года назад

    हार्दिक श्रदान्जली

  • @ghalebeg6604
    @ghalebeg6604 2 года назад

    Hardik sardanjali 2baijanalai

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +1

    *हार्दिक श्रद्धाञ्जली* 🪔🌹❤️

  • @MrAnilchapagain
    @MrAnilchapagain 2 года назад +2

    हार्दिक श्रद्धाञ्जली ।.......तिमिहरुलाइ (युटुबे) चाही मान्छेको निधनमा शोक व्यक्त त परको कुरा कमाउनमै ध्मयाउन्र छ । अरुको निधनमा समवेदनाका शब्द छैन । लाइक गर सब्स्क्राइब कमेन्ट सेयर गर भनेर भन्न लाज छैन ।अलिकता नैतिकता छैन ?

  • @shakuntalashrestha8532
    @shakuntalashrestha8532 2 года назад

    Hardik sardanjali bhai and baini

  • @gitapuri5407
    @gitapuri5407 2 года назад +3

    हार्दिक श्रद्धांजलि भिम पौडेल र निरा छन्त्यालको आत्मा ले शान्ती पाओस् बैकुण्ठमा बास होस्।

  • @rajarampandey2788
    @rajarampandey2788 2 года назад +6

    हार्दिक श्रद्धाञ्जलि दुबै कलाकारलाई🙏

  • @tikaram6193
    @tikaram6193 Год назад

    तिमी हरु दूबैई को सोर्रगमा बांस होस

  • @jamunasharma6398
    @jamunasharma6398 2 года назад

    Aaja bihanai bhimko khabarle ma birami pareko xu biswas nai lagdaina 😭😭😭😭

  • @tulsibhandari736
    @tulsibhandari736 2 года назад +2

    हार्दिक श्रद्धाञ्जली !!

  • @arjunchand3136
    @arjunchand3136 2 года назад

    हार्दिक श्रद्धांजलि दुबै जाना लाई

  • @magaryashu5241
    @magaryashu5241 2 года назад +7

    हार्दिक श्रद्धाञ्जली हजुरहरु दुवैको स्वर्गमा बास होस् 🙏🙏

  • @ratnagartaula6585
    @ratnagartaula6585 2 года назад

    भिम्मेराेबाबुकत्तिछाेटाेशआयाेरेयछ।हाम्राेसारङ्गेसन्सन्सारका।सबैपरिबारलाई।छाेडेरजानुभयाेछिट्टैसाेर्गकाेबासहाेस।हार्दिक सतन्जलिछतपैलाई

  • @premkhadka4462
    @premkhadka4462 2 года назад +2

    भावपुर्ण श्रद्वान्जली

  • @ghamandiktomah9138
    @ghamandiktomah9138 2 года назад

    मिर्त आत्मालाई हर्दिक श्रद्वन्जाली ।।लन्ठु भाग 11 कहिले आउँछ छिटो ल्याउनु पर्‍यो 🙏🙏

  • @basantbaba6060
    @basantbaba6060 2 года назад

    सम्झनामा मात्र सिमीत भए अब भिम र निरा😩😩😩

  • @dhurbakarki1478
    @dhurbakarki1478 2 года назад

    Hardik Sardanjali both of you

  • @pokharrajneupane6988
    @pokharrajneupane6988 Год назад

    Niru nd bhimu miss you lots

  • @ghansyampun89
    @ghansyampun89 2 года назад

    Dubai jana honhar live dohori ko raja rani sorgama basshos 😢

  • @keepboy9541
    @keepboy9541 2 года назад

    भाइ भिम र बहिनी निरा को आत्माले सान्ती पावस सोर्ग मा

  • @statisticsofficekaski4887
    @statisticsofficekaski4887 2 года назад

    हार्दिक श्रद्धाञ्जली ।

  • @bharatnepali9894
    @bharatnepali9894 2 года назад

    दुखद खबर भावपुर्ण श्रद्धाञ्जलि

  • @sitamalla5796
    @sitamalla5796 2 года назад

    हार्दिक श्रध्दाज्जली दुबै जाना कलाकार लाई 😭😭😭

  • @ashokmagar9948
    @ashokmagar9948 2 года назад +2

    भगवान पनि निस्ठुरी नि...😪😪😪

  • @shaghimire7268
    @shaghimire7268 2 года назад

    Yo video kileko ni ❤

  • @jalandharkarki3223
    @jalandharkarki3223 2 года назад +1

    हार्दिक श्रद्धाञ्जली

  • @chhantakarki258
    @chhantakarki258 2 года назад +4

    भावपुर्ण श्रद्धाञ्जली दुबै कलाकार लाई

  • @ramtamang946
    @ramtamang946 2 года назад +2

    May both of them be blessed in heaven.

  • @pratimatamang2194
    @pratimatamang2194 2 года назад

    हे भगवान केहि लेख्ने अाट पनि आएन 😭😭😭😭😭😭😭😭😭

  • @Shantaghartimagar
    @Shantaghartimagar 2 года назад

    😌😌😌😌😌😌😌ramra ko ta chadai khoji hudo rahex sorgama dubai lai hardiksardanajali bhim da ra nira bahini lai😌😌😌😌😌😌

  • @narayanlamsal3793
    @narayanlamsal3793 2 года назад +1

    भावपुर्ण श्रद्धाञ्जली!

  • @chandracala7748
    @chandracala7748 2 года назад

    Hardik sardaaanjali

  • @PP-xn7tn
    @PP-xn7tn 2 года назад

    भगवान कति निर्दैई छौ तिमि😭😭😭😭😭😭😭😭😭😭😭

  • @kamalathapa6185
    @kamalathapa6185 2 года назад

    Kathai babu nani swrgara bas hos

  • @umangsingbaral3328
    @umangsingbaral3328 2 года назад

    हजुर हरु दुबै जना लाई स्वार्गमा बास लिलोस Rip

  • @kishanbhujel3600
    @kishanbhujel3600 2 года назад

    Hardik saradanjali

  • @kbofficial6209
    @kbofficial6209 2 года назад

    Hardik shradanjali

  • @jyotilamichhane3607
    @jyotilamichhane3607 2 года назад +2

    हार्दिक श्रद्धाञ्जली 😭😭😭

    • @jayaraj246
      @jayaraj246 2 года назад

      Hardik shradanjali..

  • @indrabahaduradhikari8613
    @indrabahaduradhikari8613 2 года назад +1

    Rest In Peace to both Bhim Paudel and Nira Chhantyal

  • @tejmanlimbu1440
    @tejmanlimbu1440 2 года назад

    दुबै लाई भावपूणॅ श्रद्धानजली😂😂😂😂😂😂😂😂