भिम पौडेल र खिमा बिच UK बस्दा के के भयो पोल खोलाखोल, सुन्नेले जिब्रै टोके । ०७७-०६-०१ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Bhim_paudel_Vs_Khima_Rokka_live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Комментарии • 898

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +92

    नमस्कार, सम्पुर्ण दोहोरी प्रेमी दर्शकहरुको मनोरञ्जनको लागि दोहोरी गाउने प्रयास जारी छ हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन र Share गरिदिनुहुन अनुरोध गर्दछु।।

  • @chhetrisaroj7853
    @chhetrisaroj7853 3 года назад +1

    स्याङ्जाली अवाज

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +70

    इन्द्रेणी कि मजासिली हसिली लोक गयिका खिमा बहिनी को फ्यान कति हुनुहुन्छ

  • @magarkanchha20
    @magarkanchha20 3 года назад +1

    साच्चिकै खिमाको पोल खोलेकै हो त 😀😀😀😀😀😀

  • @chandrathapa7446
    @chandrathapa7446 3 года назад +1

    खिमा बैनी को त हासोनै मन पर्छ

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 года назад +1

    दामि दामि दामि

  • @milammilan5031
    @milammilan5031 3 года назад +14

    आज हसिली खिमा रोका बैनिर भिम पौडेल्को दोहोरी राम्रो लाग्यो ।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +50

    ल है आज नि कडा दोहोरी आयो भिम भाइ र खिमा बहिनीको । हेर्ने सुरु गरियो । 🙏 सबैले share गरिदिनु होला है । जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 года назад +1

    दामि दोरि खिमा बईनि भिम ब्रो को

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 3 года назад +1

    नाच त बबाल छ त राताे टाुपी लगाउने दाजु काे 👌👌📷📷

  • @khimarokamagar4510
    @khimarokamagar4510 3 года назад +157

    नमस्कार सम्पुर्णमा

  • @menukaneupane4389
    @menukaneupane4389 3 года назад +67

    भिम दाजुको दोहोरी बल्ल आयो भिम दाजुको हासो चाहिँ करोडौं को छ है😂😂 अनि नाच्ने दाजु पनि भिम दाजु जस्तै कडा हुनुदो रैछ

  • @milansarki8222
    @milansarki8222 3 года назад +40

    सम्पुर्ण मा 🙏 खिमा दिको हासो चाहिँ मलाई लास्टै मन पर्छ love All

  • @munakapri4586
    @munakapri4586 3 года назад +21

    आज खिमा र भिमको हासो ले इन्द्रेणी मा भुईचालो आउने भयो ।।।🙏🙏🙏👌👌👌

  • @laxmanbk6373
    @laxmanbk6373 3 года назад +8

    बुनु आयुषाकाे नाचो बबाल छ म त हेरेको हेरै भए सफलताको शुभकामना सम्पुर्ण टिमलाइ

  • @darmrajraj4982
    @darmrajraj4982 3 года назад +17

    सरै राम्रो दुबैको कलाको सम्मान सोरुप शुभकामना धन्यबाद।

  • @birendraranabhat5303
    @birendraranabhat5303 3 года назад +11

    अत्यन्तै राम्रो जोडि सुहाउछ हजुर हरु दुई जनाको साच्चिकै बैबाहिक जिवनको शुभकामना दिन पाइयोस् 👌👌

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 года назад +18

    धेरै दिन पछि कडा आयोत खिमा vs भिम्👏👏👏

  • @birtamang9202
    @birtamang9202 3 года назад +14

    कति रमाईलो लाग्यो नि छत्र साहि त छैन नि हजुर

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +28

    किन होला यति छोटो समय मात्र राम्रो दोहोरि हुँदा त अलि समय लाई पनि बडाउनु होला Plz