फेरि अर्को धमाका इन्द्रेणीमा भिम पौडेल र खिमा रोका विच चर्काचर्की कस्ले जित्ला ०७६-०४-०१ HD

Поделиться
HTML-код
  • Опубликовано: 15 июл 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni #LiveDohori #Bhim_vs_Khima
  • РазвлеченияРазвлечения

Комментарии • 1 тыс.

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 лет назад +789

    नमस्कार सम्पुर्णमा भिम पौडेल दाजु र मेरो रमाईलो दोहोरी हेहेर कस्तो लाग्छ सल्लाह सुझाब दिनु होला र मन परेमा लाईक,कमेन्ट शेयर subcribe पनि गरेर साथ दिनुहोला है त !!।🙏🏻🙏🏻🥰

    • @premierworld6275
      @premierworld6275 5 лет назад +9

      धेरै पहिले इन्द्रेणीमा बाहुनलाई खुबै गाली गर्ने मान्छे आज भने त्यही बाहुनको नाकमा म्वाइँ खान खोज्ने । हैट 😂😂😂😂 जे होस आजको दोहोरी पनि गजब लाग्यो 👍👍👌👌

    • @NishaSharma-gt9xn
      @NishaSharma-gt9xn 5 лет назад +8

      धेरै दिन काे इंतजार पछी, आज हेर्न पाईयो, र मलाई सारै मन पर्यो दोहोरी गायक र गायीका लाई उच्च सम्मान love you both

    • @devirai3565
      @devirai3565 5 лет назад +5

      👌👌👌...

    • @tompun7118
      @tompun7118 5 лет назад +3

      ल ल राम्रो छ।

    • @ranavlog8179
      @ranavlog8179 5 лет назад +5

      Khima sister tapaiko sabda tukka dherai ramro lagyo ajhai agadi badnu hola agreem subhakana

  • @BhimPoudel
    @BhimPoudel 5 лет назад +508

    नमस्कार,
    इन्द्रेणी हेरेर बस्नुहुने सम्पूर्ण आदरणीय दर्शकहरुको मनोरन्जका लागि खिमा रोक्का मगर बैनी र मैले दोहोरी गाउने कोसिस गरेका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया र Bhim Poudel youtube channel Suscribe गरिदिनुहुन पनि अनुरोध गर्दछु।।।।।

    • @samjhanashrestha4102
      @samjhanashrestha4102 5 лет назад +5

      धेरै राम्रो लाग्यो मलाई बधाई छ हजुर हरू दुबै जना लाई

    • @cpchhetri
      @cpchhetri 5 лет назад +6

      अती राम्रो लाग्यो!शब्द हरु पनि निकै सभ्य ,मिठो फुरेको दुबै जनाको।

    • @ramkunarshrestha3497
      @ramkunarshrestha3497 5 лет назад +4

      नमस्कार ,
      भिम दाई धेरै राम्रो छ यसरि रमाइलो गर्नु होल ।।👯‍♂️👯👯💃

    • @subashlimbu8814
      @subashlimbu8814 5 лет назад +3

      Akdam rambro

    • @santaadhikari7636
      @santaadhikari7636 5 лет назад +4

      Best dada ramaelo vo.yesarinai agadi bados pahilaharu.sabda chain 2bai ko ati ramro xa.

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +338

    खिमा र भिमको दोहोरी कतिले मन पराउनु भो हाजिर हौ है

    • @metrakomari323
      @metrakomari323 5 лет назад +1

      mpni snkhuwsva koho aile kubet bathrdaixu khile nepal aaunu rindrni maaunu

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +178

    हजुरहरू सबैलाई मेरो नमस्कार भीम भाइलाई कसले सक्ने अब हाम्रो दिलीप भाइको पनि दोहोरी सुन्न पाउनु पर्यो भन्नेमा को को हुनुहुन्छ दिलीप भाइलाई कतिले माया गर्नु हुँदो रहेछ
    हजुरहरू सबैको जय होस् भगवानले कल्याण गरुन
    राधा कृष्णको जय जय जय होस्
    ☔☔☔👍👍👏👏👌👋👍👏👌

    • @sinjalisimran4222
      @sinjalisimran4222 5 лет назад +1

      Ma ni xu dilip ko dohari suna ra herna ataur Goma g darsan 6 hai aja ni ramailo huni vo vim vs khima ko dohari but duty jani time vayaxa time milayar Hernu parla

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +1

      @@sinjalisimran4222 हजुर नमस्कार आराम हुनुहुन्छ इन्द्रेणी ले मोहनी नै लायो

    • @yubrajthapa5797
      @yubrajthapa5797 5 лет назад +1

      गोमा जि महिले त जहिले नि दिलिप खडका को दोहोरि सुनन मा लायो भनि राछु सबै कमेनट हरुमा लो न हजुरले केही गरनु हजुर त सदै तेहि हुनुहुनछ हाम्रो सुनुवाइ भयेन

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +2

      @@yubrajthapa5797 हजुर नमस्कार मैले पनि भनी राछु अब कुन दिन पालो आउने हो

    • @premierworld6275
      @premierworld6275 5 лет назад +1

      म छु ।

  • @baburamtamang4822
    @baburamtamang4822 5 лет назад +77

    कसम यार खिमा रोका र भिम पौडेलको जोडी एकदमै मिल्छ ?

  • @surenb.k2820
    @surenb.k2820 5 лет назад +23

    धेरै पछि खिमा को बेजोड दोहोरी सुन्न पाइयो,, खिमाको फयान जति यता हाजिर हौंत,,,

  • @Laxmee359
    @Laxmee359 5 лет назад +35

    मरि जादा लाने केही हैन । जात जातीमा झगड़ा गरेर र शारीरिक वनावटलाई घोच्याएर गीत गाएर नैराश्यता झल्काउनु भन्दा पोजेटिभ सोचले गाउने हो भने गाउने र सुन्ने सबैलाइ आनन्दित तुल्याउछ । आजको खिमाको गायकी साच्चीकै राम्रो लाग्यो । भिम दाइको त जति प्रशंसा गरेपनि थोरै नै हुन्छ 👏👏👏

    • @bishnuthapa7401
      @bishnuthapa7401 5 лет назад +3

      सहि कुरा गर्नुभो😍👍️

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +79

    ईन्द्रेणी कार्यक्रमा भिम पौडेल र खिमा रोकाको दोहोरी मनपर्ने अनि ईन्द्रेणीमा रवि लामिछानेलाई हेर्न चाहने को को हुनुहुन्छ .....🇳🇵🇳🇵

    • @keshabkwt9942
      @keshabkwt9942 5 лет назад +2

      साच्चै नै राम्रो कुरा गर्नु भि रबि सर बोलाउनु परो इन्दडि मा

  • @hamroonliontv4046
    @hamroonliontv4046 5 лет назад +84

    ढिला अायो तर कडा अायो खिमा र भिमको हाँसो मन पराउने जति यता

  • @EpicNepal
    @EpicNepal 5 лет назад +104

    रेगुलर हेर्ने दर्सक हरु कता जानु भयो ?????

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +26

    बधाईछ खिमा नानी सदा आफ्नो बाबा आमा दाइ भाईको समानलाई सम्जिदै दोहोरी गाउनु अहिले सम्मा छाडा गाको सुनेको छैन तिम्रो मुखबाट छाडा गाको सुनु नपरोस ल खिमा नानी

  • @indrabahadurkc1604
    @indrabahadurkc1604 5 лет назад +7

    साच्चिकै मलाई अतिनै मन पर्ने भिम पौडेल दाइ ईन्द्रेणिमा आउदा ईन्द्रेणिको चम्क धम्क नै सुन्दर देखिनछ!अनि खिमा रोका बहिनिको पनि अतिनै राम्रो कला अनि गला प्रगति गर्दै जानू बहुनी धेरै धेरै शुभकामना!!!

  • @user-if2jk9dm4g
    @user-if2jk9dm4g 5 лет назад +7

    भिम पौडेल दाजु र खिमा रोका मगर दिदिको जोडि निकै सुहाउछ है।दोहोरी त झनै झकाश छ।धन्यबाद ।जय गित जय इन्द्रेणी ✋✋✋✋✋✋✋✋🌹🌹🌹🌹

  • @rimthapa8530
    @rimthapa8530 5 лет назад +19

    खिमा रोका indreni को राम्रो गायिका हो साथै हासो ले झन indreni माshow नै धेरै रमाइलो हुन्छ

  • @rameshnakal3788
    @rameshnakal3788 5 лет назад +6

    भिम सर को गित र हासो लाई मन पराउने जति येता हाजिर गरम है

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +71

    आजको हासो भिम भाइ र खिमा बहिनीको दुवै राम्रो असाध्यै राम्रो लाग्यो हँसिलो हसिलोको दोहोरी झन सुनमा सुगन्ध छायो
    👌👌👌👌👌👌👌👌👌👌👌👌

    • @sherbahadurrana9820
      @sherbahadurrana9820 5 лет назад +3

      बुहारी भनिसियो😁😁😁

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +3

      @@sherbahadurrana9820 हजुर नमस्कार हजुर कता हराउनु भएको होनी बुहारी अर्कालाई दिई सक्नु भयो कडेल सरले भीम भाइले लान लाग्नु भयो त बरै 😂😂😂😂😂

    • @funfilledgopal
      @funfilledgopal 5 лет назад +3

      हाहाहाहा😀😀😀

  • @dorjelama1386
    @dorjelama1386 5 лет назад +7

    भिम पौडेल र खिमा रोका मगर दुबै जनाको हासो नै मिठो ,झन स्वर र सब्दको त कुरा नै नगरम😍🌹💞

  • @rameshpandey6098
    @rameshpandey6098 5 лет назад +82

    भिम र खिमा को हासो को को लाई मन पर्छ हाजिर गरौ कति छौ🙋🙋🙋🙋🙋

  • @sureshlama2480
    @sureshlama2480 5 лет назад +8

    भिम पौडल र खिमा बहिनी बिच हुने दोहोरी जहिले पनि रोचक हुन्छ मलाइ एकदमै मन पर्छ।।।।।।।।।

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 5 лет назад +4

    खिमा जि हाँसो देखि को को फिदा हुनुहुन्छ यता हाजिर है

  • @madhugnawali9386
    @madhugnawali9386 5 лет назад +11

    जहाँ भिम भाइ र खिमा बैनी त्येहा तेसै रमाइलो लाग्छ तेसैमाथी हासो नै दामी के दुबैको💕💕💕💕💕💕💕💕💕💕

  • @tarathapamagar3500
    @tarathapamagar3500 5 лет назад +10

    इन्द्रेणी कार्यक्रमलाई भन्नु पर्ने कुनै शब्द नै छैन अब यो कार्यक्रम आफैमा उत्कृष्ट छ । इन्द्रेणी सँग प्रतिष्प्रधा गर्ने कुनै कार्यक्रम छैन । यो कार्यक्रमको प्रतिष्प्रधि भनेको स्वयं इन्द्रेणी नै हो यसरी नै अगाडी बढ्दै दुखी बेसाहाराको साहारा बन्दै जाओस् । इन्द्रेणी हेर्ने दर्शक महानुभावहरु र सम्पुर्ण इन्द्रेणी टिमलाई साउने संक्रान्तीको सबै सबैमा हार्दिक शुभकामना ।

  • @user-yo1mz6fc8h
    @user-yo1mz6fc8h 5 лет назад +7

    हैन हौ यो ईन्द्रेणीको स्टेजमा आएपछि यती राम्रो गीत गाउन आउछ कि ईन्द्रेणीमा आउने जती पहिले नै अनूशाषित र गीत गाउन माहिर हून्छन् ❤❤❤❤
    ईन्द्रेणीमा आउने कलाकारको खोट लाउने ठाउ नै छैन कति धेरै रमाईलो 😍😍😍😍

  • @arjunlungeli6023
    @arjunlungeli6023 5 лет назад +4

    भिम दाजु र खिमा सिस को घम्साघम्सी आज निकै रमाईलो लाग्यो
    धन्यवाद इन्द्रेणी सबै टीम लाई .👏👏👏

  • @dukmanbharati5586
    @dukmanbharati5586 5 лет назад +52

    ल अब लागियो कमेन्ट् पढ्न
    कमेन्ट् पढ्दै गित को मजा लिने कोको हुनुहुन्छ यता हाजिर हुम त
    ✋✌✋✌✌💔🌹💋💑

    • @dukmanbharati5586
      @dukmanbharati5586 5 лет назад +2

      @Rabins Shrestha होर उस्तै परियछ त
      😂😁😀

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 лет назад +4

    भिम जस्तो सुपुत्र को जन्म दिने बुवा आमा म मेरो प्रनाम गर्दछु नाम सुन्दा नै मन खुसी लाग्छ भिम जि को सधै सफल्ता को कामना इन्द्रेणी सम्पुर्ण टिममा

  • @rambahadursawad
    @rambahadursawad 5 лет назад +17

    दुइटा हासो जुध्ने भयो आज सारै राम्रो दुबैजना को प्रस्तुति

  • @chakratamang7493
    @chakratamang7493 5 лет назад +8

    आदरणीय खिमा दि ज्यु ! यहाँको स्वरमा जादु छ , म त इन्द्रेणीको नियमित स्रोता तथा दर्शक हु । त्यसैले तपाईं लगायत सम्पुर्ण टिमको उत्तोर प्रगतिको कामना !!!

  • @karnanepali5691
    @karnanepali5691 5 лет назад +22

    खिमा रोकाको त कति मीठो हौ मुस्कान पनि !!
    गाउन पनि उत्तिकै खप्पिस !

  • @shambhugurung5386
    @shambhugurung5386 5 лет назад +5

    ईन्द्रेणि हेरेर बस्नुहुने सम्पुर्ण दर्शकबृन्दहरुमा नमस्कार ,अाज नि साह्रै रमाइलो भयो भिम जि र खिमा जि को दोहोरी,यहाँहरुको हरेक पाईला पाईलामा सफलताको कामना गर्दछु।
    सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद !
    लु जा एक्लै पनि नाचियो💃
    👌👌👌👌👌👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @milanrai430
    @milanrai430 5 лет назад +4

    ahile sammakai best dohori khima र bhim sir ko दोहोरि गाउदा गाउदै लप पर्छ जस्तो छ हा हा super best छ है दोहोर

  • @user-kj5oi6jb2e
    @user-kj5oi6jb2e 5 лет назад +5

    yo पो हो दोहोरी ,,आज बल्ल भिम लाई मन्पराउने मिल्दो दोहोरी vayo ,,खिमा को best 3 मा पर्छ यो दोहोरी,,,धेरै राम्रो ,,खिमा राम्रो प्रगती छ

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 лет назад +3

    कृष्ण दाईले के गित गाउदा कसरी कान थापेर सुननुहुनछ , मलाई मजा लागछ कृष्ण दाईले गित थापेर सुनदा के भनछन भनेर हाेला भेरि गुड कृष्ण दाजु अझै अघि बढनु सधै हामराे अासिरबाद छ

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 5 лет назад +19

    सम्पुर्ण इन्द्रेणी टिम लाई मेरो नमस्ते
    भिम लाई खिमा बहिनि ले जित्छन कि अबो को अर्को चोती दिलिप दाइ र टीका को गीत सुन्ने मान छ मलाई जुराइ दिनु होला कृष्ण दाई

  • @subasadhikari4534
    @subasadhikari4534 5 лет назад +4

    अति राम्रो .......यो रियल जोडि बनोस मेरो आशिरवाद छ है।

  • @gobindathapa6695
    @gobindathapa6695 5 лет назад +18

    सर्बप्रथम त ईन्द्रेनी परिबारलाई नमन,साथै भिम पौडेल भाई र खिमा रोका बहिनीको आजको दोहोरी एक्दम राम्रो छ शुभकामना

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 лет назад +10

    भिम पौडेल र खिमा रोक्काको दोहोरी अती राम्रो प्रस्तुति लाग्यो है धन्यवाद इन्द्रेणी टिम लाई।🙏🙏🇳🇵🇳🇵

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 5 лет назад +5

    आहा यो होनित पारा धेरै रमाइलो भयो आजाको दोहोरि कस्सम मेरो मन चोरेको हो तिम्रो चुच्चे नाक ले

  • @manlungeli351
    @manlungeli351 5 лет назад +7

    ढिलो आयो कडा आयो भने जस्तै धेरै दिन पछि फेरि खेमा जि र भिम पौडेल जि को दोहोरी सुन्नु पायो राम्रो लाग्छ मलाइ अनि दुबै जनाको हासो सारै मीठो लग्छ

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 5 лет назад +3

    हैट कडा दाेहाेरि दुबै जनाकाे हासाे उस्तै राम्रो २जनाकै माने मैले 😘😘😘😘

  • @puranparsadsharma1170
    @puranparsadsharma1170 5 лет назад +3

    नमस्कार एक दम रामो ईनदेनीमा भिम पौडेल र खिमा रोका बहिनी को दमदार पसतुती

  • @somnathacharya8164
    @somnathacharya8164 5 лет назад +15

    भिम पौडेल र खिमा रोक्का मगर को बिबाह गराई दिनु कृष्ण दाइ एउटा नमुना बिबाह पनि हुनेछ यदि दुबै जना कुमार र कुमारी भए बिबाह गरिदिदा उत्तम हुनेछ

  • @mohankarki9520
    @mohankarki9520 5 лет назад +4

    वाहा..👏👏भिम जी र खिमा बहिनीकाे यति मीठाे दमदार दाेहाेरी सुन्न पाउँदा ज्यादै खुशि लाग्याे।साँच्चै मनदेखि नै लाेभ्याउने मीठाे गीत गाउनु भयाे।म तपाईहरु दुवै जनाकाे फ्यान हुँ।लाईभ दाेहाेरी अत्यन्तै मन पर्छ।👏👏💐💐💐💐

  • @laxmi9263
    @laxmi9263 5 лет назад +4

    एक दम राम्रो मिठो गितको लय दोहोरिको त कुरै नगरौ बबाल छ

  • @homtamangtamang9298
    @homtamangtamang9298 5 лет назад +3

    नमस्ते सम्पुर्ण ईन्द्रेनी परिवार हरुलाई मलाई खिम राेका मिसकाे लाेक दोहोरी सारै मन पर्छ अाज धेरै दिन पछि सुन्न पायौं र विषेश गरि भिम पौडेल सरकाे पनि मन पर्छ विषेश कृष्ण कट्टेल सरलाई धन्यवाद दिन चाहान्छु मलाई ईन्द्रेनी कार्यक्रम मन पर्छ

  • @balaramsundas8533
    @balaramsundas8533 5 лет назад +12

    लु हई हाजिर हुम त एता भिम दाइ र खिमा दिदी को घम्सा घम्सी चलिरा को अबस्ता veri nice

  • @romanticmedia
    @romanticmedia 5 лет назад +9

    Indreniii regular fan....आउनुहोस साथी बनौ

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 лет назад +4

    साउने सक्रान्ती को सबैलाइ शुभकामना इन्द्रेणी टिमलाइ भिम सर र खिमा बैनी को दोहोरी बेजोड प्रस्तुति

  • @karnathami6721
    @karnathami6721 5 лет назад +3

    सार्है मिठो शब्द सिर्जना गर्न सक्ने क्षमता भएको दुबै लोक गित हस्तिहरु भिम भाई र खिमा बहिनिको यो प्रस्तुति अति मन पर्यो ।

  • @lokkarki3321
    @lokkarki3321 5 лет назад +7

    इन्द्रेणी मा खिमा जति इमानदार अनुसासन मा बस्दै जानू हुन्छ उतिनै दर्साकको माया पाउनु हुन्छ आज दोहोरी धेरै रमाइलो भयो

  • @dronakafle2331
    @dronakafle2331 5 лет назад +30

    भिम र खिमा भए पछि धेरै रमाईलो हुन्छ दोहोरि

  • @ratnamaninath
    @ratnamaninath 5 лет назад +6

    आजको यो दोहोरी ले सबै दर्शकहरुलाई अत्यन्तै रमाइलो बनायो।।👌👌👌👌👌👌भिम जि र खिमा को आज सबै भन्दा उत्कृष्ट दोहोरी लाग्यो।।।।

  • @chandrachetri199
    @chandrachetri199 5 лет назад +3

    नमस्कार सर्वप्रथम त आदरणीय कृष्ण कँडेल दाजुअनि सम्पुर्ण इन्द्रेणी themlai.यो progm मलाई सारै नै मन पर्छ किन भने कोही मिर्गौला फेल.त कोही cancer पिडेतलाई हजुरले गर्नु भएको सहयोग प्रति म कृष्ण कँडेल दाजुलाई नमन गर्छु ?साथै मेरो गाउँले दाजु भीम पौडेल अनि बागलुंगकि जेली khim roka both of हासो मुस्कान सारै नै मन पर्छ

  • @user-jb9hk2lx5r
    @user-jb9hk2lx5r 5 лет назад +27

    ढिलो आयो तर कडा आयो भाइ भिम र बहिनी खिमा बिचको दोहोरी सारै राम्रो लाग्यो।

  • @naressnaress4153
    @naressnaress4153 5 лет назад +2

    भिम सर & खिमा बैनिको मुस्कान हासो मा फिदा हुँदै दोहोरी सदाबाहार हेर्न चाहानुहुने मित्र यता आम ल!

  • @Himalay97152
    @Himalay97152 5 лет назад +12

    भिम पौडेल लोक दोहोरी गायक तथ खिमा को दामी छ दोहोरी गीत र ईन्देणी सबै टोलीलाई नमस्ते छ ।।।

  • @krishnabasyal5438
    @krishnabasyal5438 5 лет назад +5

    आज त धेरै पछि भए छु म त तर केही छैन जसरी नि हेर्ने हो र सबै लाई दुई हात जोडि नमस्कार छ

  • @sarukunwar8768
    @sarukunwar8768 5 лет назад +8

    सधै झगडा गर्ने खिमा र भिमको आज मन सातेको कुरा 👌👌❤❤😍😍

  • @coronavid1932
    @coronavid1932 5 лет назад +4

    सम्पुर्णमा नमस्ते🙏🙏।रमाइलो लाग्यो यो episode पनि।

  • @shobhakargyawali1715
    @shobhakargyawali1715 5 лет назад +2

    sadhai yastai possitive geet haru indrenima gunji rahun.Thank u khima xori for your such possitive song

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 лет назад +4

    आज धेरै पोछी खिमाको दोहोरी सुन्न पाइयो खुसी लागेयो अब इन्देनी म दिलिप खड्का को दोहोरी सुन्न हामी आतुर छौ। होकि होइन साथीहरू ??
    जय इन्देनी🌹🌹🌹

  • @durgamagar2582
    @durgamagar2582 5 лет назад +13

    खिमा को लाईभ दोहोरी सुन्न पायर रमाउने म मात्रै होकि अरु पनि छ 😂😂

  • @bhawaniad8194
    @bhawaniad8194 5 лет назад +4

    धेरै राम्रो प्रस्तुति दुबै जनाको बधाई छ ।र इन्द्रेणी सम्पूर्ण परिवार टिमलाई।

  • @sisirmainali4836
    @sisirmainali4836 5 лет назад +22

    सारै असल र इमान्दार अनि सालिन लोकदोहोरी गायेक भिम पौडेल 😘

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 лет назад +7

    साउने सक्रातीको दीन दोहोरी सुनेर mind fresh भयो ! भिम र खिमा दुबै जनालाई धेरै धेरै धन्यवाद !!

  • @himbahadur9490
    @himbahadur9490 5 лет назад +26

    ढिलाे अायाे कडा अायाे खिमा बहिनी र भिम पौडेल भाइकाे दाेहाेरी सारै रमाईलाे लाक्छ ।

  • @bklaxman4059
    @bklaxman4059 5 лет назад +2

    ढिलाे आयो कडा आयाे
    अति नै रमाइलो भयाे कुनै एपिसाेडमा खिमाले लगायत अरुले पनि मतलब नगर्ने खिमा र भिम पाैडेलकाे दाेहाेरि आज जाेडि बनेकाेमा दामि लाग्यो सबै कलाकारलाई सफलताको शुभकामना

  • @johnjiny8374
    @johnjiny8374 5 лет назад +2

    झम झम पानी परेको रात .....तेसै रात भुल भयो म बाट😋😋😋😋😋......तेसै रात भये म बरबात ..😘😘😘😘😘😘

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +7

    इन्द्रेणी का सबै कलाकार उत्कृष्ट 🙏🙏 भिम पौडेल कडा

  • @aryalbhanu1692
    @aryalbhanu1692 5 лет назад +3

    अाहा सारै मजा अायो अाज फेरि मन पर्ने भाका अनि तेसै मा कलाकार उस्तै बेजोड का😍😍😍😍😍

  • @sabinashrestha2894
    @sabinashrestha2894 5 лет назад +2

    धेरै पछि खिमा र भिम काे दाेहाेरि सुन पाईयाे दामि छ ❤️❤️❤️❤️

  • @rupchandrathapa5768
    @rupchandrathapa5768 5 лет назад +2

    अाहा, गज्जबकाे दाेहाेरी । उत्कृष्ट शब्द चयन खिमा जी ।

  • @user-ue5gj6rh7p
    @user-ue5gj6rh7p 5 лет назад +9

    इन्द्रेणी टिमलाई पहिला त नमस्कार आजा को दोहोरी रमाइलो लाग्यो

  • @balaramsundas8533
    @balaramsundas8533 5 лет назад +35

    Indreni कार्यक्रम न हेरि त मनै मान्दैन मेरो त हजुरहरुलाई नि😍😍

  • @BaluKarma
    @BaluKarma 5 лет назад +2

    सारै रमाइलो भयो आज भिम सरको र खिमा दिदी को यो दोहोरीले ।।
    काम गरेको सबै थकाइहरु मेटाउछ यो इन्द्रेणी कार्यक्रम ले ।।।

  • @tikasingh4390
    @tikasingh4390 5 лет назад +2

    धन्यवाद सबै ईन्द्रेणी टिम लाइ साह्रै मन पर्छ मलाई दोहोरी बधाई छ 😘😘😘😘💑

  • @humbdr794
    @humbdr794 5 лет назад +6

    ल आयो है live दोहिरिका किङ्ग भिम vs खिमा को बेजोड प्रस्तुती ।।निकै रमाइलो लगेयो बधाई छ सम्पुर्ण ईन्द्रेनी युनिट्लाई।।

  • @khembohara6675
    @khembohara6675 5 лет назад +8

    धेरै दिनपछि खिमादिदिको आवजमा धमाकेदार दोहोरी सुन्न पाईयो।।।।।।। सम्पूर्ण ईन्द्रेणि लाई सम्मान गर्दछु।।।।

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +50

    बल्लतल्ल खिमाको दोहोरी सुन्न पाइयो अब दिलिप खड्काको पनि सुन्न पाय आभरी हुने थियौ।👇️👇️👇️

  • @amritshrestha797
    @amritshrestha797 5 лет назад +7

    नमस्कार हजुर ...........
    अाजकाे एपिसाेडमा खिमा र भिमकाे जाेडीले धेरै भन्दा धेरै ध्यान तानेकोमा बधाई छ भाइ वहिनीहरूलाई......!

  • @asusphonesayam2913
    @asusphonesayam2913 5 лет назад +3

    धेरै धेरै राम्रो छ है।इण्देणि कायकरम निहेमित हेरने जतिएता हाजिर गराउ त साथी हो।

  • @aryalbhanu1692
    @aryalbhanu1692 5 лет назад +6

    अाज त साउने संक्रान्ति भयर होकि किन हो ड्रेस मा पनि देख्छु सबै लाई

  • @micalromiyo4673
    @micalromiyo4673 5 лет назад +34

    खिमा र भिम नाम नै काफिछ हासोको राजा रानी बिहे नै गर्दा अति राम्रो हुन्छ होला कि कसो??

  • @Black-yt4mt
    @Black-yt4mt 5 лет назад +2

    Aaja pani lok dohori ma khima bhahini lai ra Bhim lai dekkha dherai khusi xu ma ta

  • @rpbhatt5585
    @rpbhatt5585 5 лет назад +3

    इन्द्रेनी कार्यक्रम को हिट जोड़ी खीमा बैनी र भिम पौडेल बास्तविक जीबन मा जोड़ी बने अझ राम्रो हन्थ्यो जस्तो लॉग्छ।

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +19

    हाम्रा स्याङ्जाली दोहोरीका राजा भिम पौडेल र सदाबहार हँसिली गायिका खिमा बहिनीको घम्साघम्सी एकदमै राम्रो छ,,भिम जि का दोहोरीमा शब्द चयन नै उत्कृष्ट हुन्छन्

  • @magarnibuddhe482
    @magarnibuddhe482 5 лет назад +6

    खिमा र भिम भाइको दोहोरी धैरे राम्रो छ

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 лет назад +2

    वाउऊ धेरै रमाइलो खिमा र भिमकाे दाेहाेरी🇳🇵🇳🇵🇳🇵

  • @Rajyanpandey
    @Rajyanpandey 5 лет назад +11

    हल्ला सुन्छु बजार तिर मैले कसो गरु?अलि छुचा हुन्चन भन्छन नाकचुच्चे बाहुन हरु,,झम झम पानी,,,,,???खिमा को तर्फ बाट है यो चाइ ,सब्द मा कहै खोट लाउने ठाउँ छैन है खिमा को पनि भिम को पनि अति नै उत्कृष्ट छ यो दोहोरी पनि ट्रेन्डिङ मै पर्ने भयो बधाइ छ ल

  • @hunterxgamers4774
    @hunterxgamers4774 5 лет назад +3

    वाओ कती रामरो दोहोरी सुनाऊनुभाको धन्यवाद भीम भाई खिमा जी

  • @kbmagar1289
    @kbmagar1289 5 лет назад +2

    धेरै रमाइलो अनि आनन्द को महसुस भयो आजको दोहोरी सुनेर नि, धेरै धेरै धन्यवाद भिम पौडेल र खिमा रोका मगर दुबै जनालाई अनि सम्पुर्ण इन्द्रेणी टिमलाई।

  • @bharatkc8144
    @bharatkc8144 5 лет назад +2

    Bhim paudel sir ra khima sis ko dohori dherai ramro xa ani tehi mathi mero diju manu ko hasilo muhar le indreni dherai khusai banayako xa sathai indreni.all teem lai salam xamero

  • @hemdhami2801
    @hemdhami2801 5 лет назад +3

    अाहा भउत अानन्द अायाे रात भरि डिउटि गरेर अायकाे अैले ईन्दृेणि हेर्दा त भउत अानन्द अायाे रात भरिकाे थकाई मेटियाे भउत भउत धन्नेबाद छ भिम जि र खिमा बैनि अति मिठाे दाेहाेरि तर थाेरै भयाे अलि यक घन्टा जति पनि भय अजै रामृाे हुन्थ्याे लब यु कृिस्ण दाइ तपाईं लाईत सब्दनै छैनन्

  • @ramkunwar3429
    @ramkunwar3429 5 лет назад +8

    आज धेरै दिनपछि खिमा बैनी को गीत सुन्न र 32 दन्ते हासो हेर्न्न पाइयो ! भिम भाइको नि हासो खतरै छ ! आज को गीत सारै सालिन,सभ्य, उत्कृष्ट शब्द चयन घर परिवार सङ्ग सङ्गै बसेर हेर्न रमाइलो भयो ! लम्जुङ्ग !

  • @binodmagar1397
    @binodmagar1397 5 лет назад +2

    हेर्ने भन्दा पहिला सेयार गरि हाले मैले त साथीहरु

  • @lokkarki3321
    @lokkarki3321 5 лет назад +10

    खिम जि को हासो मीठो छ भिम जिको भन्दा

  • @ramchandrapoudel3820
    @ramchandrapoudel3820 5 лет назад +4

    दिलिप खड्का दाइलाई ल्याउन अनुरोध गर्दछु दोहोरी मा टिकासानु संग

  • @sathimatimro.3276
    @sathimatimro.3276 5 лет назад +6

    धेरै समयपछि खिमाको दोहोरी आयो अब मजाले हेरिन्छ्🤗🤗🤗🤗🤗

  • @manbahadurthapa664
    @manbahadurthapa664 5 лет назад +2

    Bhim ra khima ko dohori derai ramro tesaipani khima ko dohori mann parne jhan bhim sanga dherai ramoilo

  • @bhawaniad8194
    @bhawaniad8194 5 лет назад +2

    बबाल छ अाजकाे दाेहाेरि ।खिमा ले पनि अाज धेरै राम्रो प्रस्तुति दियकाे बधाई छ दुबै जनालाई ।