अमेरिकन आना पछि हङकङकी रजनीसंग कृष्ण कंडेलको कडा दोहोरी, दर्शक हास्दा हास्दै बेहोस Rajani Khadka

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 53

  • @bishalthapa5190
    @bishalthapa5190 2 месяца назад +2

    त्यहाँ उपस्तिथि हुने सम्पुर्ण लाई नवम्🙏🙏अनि आज कृष्ण सर अनि दिदी एकदम उत्कृष्ट दोहोरी उहाँ लाई धेरै धेरै धन्यवाद !

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 месяца назад +1

    आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 2 месяца назад +2

    आहा कति राम्रो गाउनु भयो किष्न भाइ अनि रजनि बैहिनी शुभ कामनाछ

  • @pritamregmi940
    @pritamregmi940 2 месяца назад +1

    तिज आउदै छ रमिला न्यौपाने लाइ निम्ताउन पर्यो हजुर जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हिमाल पहाड तराई कोही छैन पराई 🎉🎉🎉❤❤❤🎉🎉❤❤

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 2 месяца назад +2

    जय गित जय सङ्गिग जय इन्द्रेणि जय नेपाल नमन छ ।सबैमा मेरो । के कुरा गरौ मेरो त शब्द नै छैन।🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kanchashrestha7145
    @kanchashrestha7145 2 месяца назад +1

    किस्ण सरकाे बेजाेड प्रास्तुति लाई हिदाया देखिनै सम्मानछ

  • @HsudyBsndj
    @HsudyBsndj 2 месяца назад +1

    धेरै राम्रोछ दोहोरी कृष्ण दाई र रजनी बैनीको बधाईछ हजुरहरुलाई ❤❤❤

  • @kishanban4037
    @kishanban4037 2 месяца назад +1

    रजनी खड्का बहिनी पहिला भन्दा राम्री माेटी हुनु भएको छ धेरै दिनमा आउनु नेपाल मलाई गित धेरै मनपर्छ धन्यवाद छ रजनी खड्का बहिनी अनिता खड्का याद गरेको छु जय नेपाल जय भगवान् 😢🎉🎉

  • @bishalmahar25
    @bishalmahar25 2 месяца назад +1

    आहा दोहोरि भने सारै खत्रा छ !कृष्ण दाइ का जति नि दोहोरि आउछन नि hot नै होट हुन्छन हङकङ्कि रजिना जि र कृष्ण दाइ को दोहोरि सारै रमाइलो कृष्ण दाइ का दोहोरि आएभने 5 चोटि सम्म न हेरिन्जेल सम्म धित मर्दैन !यदि कृष्ण दाइ हजुर को स्वस्थ ले साथ दिन्छ भने घाटिको समस्या हुदैन भने हप्ता मा एक दोहोरि हजुर कै आउने गरि गाउनु होला कृष्ण दाइ अरु त हजुर लाइ के नै भनौ र हजुर को जति सम्मान गरेनि जति धन्यवाद दिएनि कमै हुन्छ हजुरको बारेमा धेरै चर्चा गर्नु प्रदैन हजुर सम्पुर्ण नेपाली को मन मन मा बस्न सफल हुनुभाको छ अनि मैले कृष्ण दाइ को जति चर्चा गरेनि कृष्ण दाइ ले घुन लगाउने कहिले होइन क्यारे यत मैले मात्र कति मान्ने एउटै हातले तालि कहिले बज्दैन भने जस्तो हो !हो कृष्ण दाइ हजुर को सत्यो कुरा गर्नु भो रजनि जि ले लाखौ लाख सहयोग गर्नाले धेरै धेरै धन्यवाद दिनु भो हामिले इन्द्रेणी हेरेर ,इन्द्रेणी लाइ share ,लाइक ,कमेन्ट गरेर के मकै गोड्ने हु र यदि हामि दर्शक न भए भने हजुर ले जति गाएनि दर्शक बिना केहि काम छैन यसरि लाखौ लाख पैसा दिने लाइ मात्र सम्झेर मात्र हुदैन कृष्ण दाइ 😢😢😢बाकि हजुर इच्छ !तर मैले कृष्ण दाइ लाइ र कृष्ण दाइ लाइ आफ्नो परिवार भन्दा बडि माया लाग्छ अब कृष्ण दाइ को यस्तै हो भने खै के खै के😢😢😢!तर दोहोरि गाउदा गाउदै युवराज सर को भने कपडा नै फोहोर भए जस्तो छ युवराज सर लाइ नि धेरै धेरै सम्झेको छु❤❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 2 месяца назад +1

    ❤❤❤❤❤ जय होस् सबैको जय इन्द्रेणी सांस्कृतिक का्यक्रमलाई ❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr 2 месяца назад +5

    छत्र भाई र काजल को गित super blockbuster ❤❤रजनी जी र कृष्ण दाइ को दोहोरी उत्कृष्ट मनोरञ्जन झक्कास 🥰🥰जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤।

  • @kishanban4037
    @kishanban4037 2 месяца назад +3

    सचालक कृष्ण कडेल सर र प्यारी रजनी खड्का बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रजनी खड्का बहिनीको धेरै दिनमा गित आर्याे सुन्न पाउदा धेरै खुसी लागेको छ रजनी बहिनी जय नेपाल जय भगवान् 🎉😂😂❤

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 месяца назад +4

    जय जय हाेस ईन्द्रेणिकाे दायरा कति फराकिलाे छ भन्ने कुरा शब्दले ब्याख्यागर्न कम हुन्छ सबै प्रतिभाहरुकाे मिलन केन्द्र र सरक्षण केन्द्र का रुपमा नि यसकाे भुमिका दिनानुदिन बड्दै गईरहेकाे छ

  • @kishanban4037
    @kishanban4037 2 месяца назад +2

    ABCइन्देणी कृष्ण सर लाई लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रजनी बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤🎉🎉

  • @hemantakandel5500
    @hemantakandel5500 2 месяца назад +1

    Good evening everyone
    Beautiful singer Rajani ko prastuti top lagyo
    Good luck

  • @nirbahadurthapa6883
    @nirbahadurthapa6883 2 месяца назад +1

    धेरै राम्रो कार्यक्रम🎉

  • @रेशमझेडीमगर
    @रेशमझेडीमगर 2 месяца назад

    ABCइन्देणी का सन्चालक कृष्ण सर लगायत सम्पूर्ण कलाकार तथा सम्पूर्ण इन्द्रेणी परिवारलाई झोर्ले नमस्कार 🙏🙏🙏👍👍👍🌹🌹🌹 अति रमणीय अति मिठो लोक दोहोरी गीत अग्रिम शुभकामना छ।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 месяца назад +11

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @LoknathPaudyal-u1z
    @LoknathPaudyal-u1z 2 месяца назад

    सुपर राम्रो रमाइलो लाग्यो सबैलाई धन्यवाद बधाई तथा शुभकामना

  • @AbiralSharma-ye9dn
    @AbiralSharma-ye9dn 2 месяца назад +1

    एकपटक प्रचण्ड ओलि बा र रबि लाई एकै ठाउमा राखेर दोहोरी बिकास बारेको गित गायको हेर्ने मन छ छिटो लेउनुपरो कडेल जि

  • @naranaryal5124
    @naranaryal5124 2 месяца назад

    नीकै दामी भो छत्र काे गीत
    पनि निकै बबाल मच्चाउनेमा
    छ नमन् शुभ संध्या 🙏❤️🇳🇵💯🌺😻

  • @hariacharya6034
    @hariacharya6034 2 месяца назад

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 2 месяца назад

    जय इन्द्रेणी❤❤❤

  • @Laxmidas-x2h
    @Laxmidas-x2h Месяц назад

    Jaya indreni..❤

  • @nathbhedi9738
    @nathbhedi9738 2 месяца назад

    Jay indreni

  • @dil4631
    @dil4631 2 месяца назад

    धेरै राम्रो ।बधाई छ।

  • @rajurawat7398
    @rajurawat7398 2 месяца назад +1

    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @tseringyz2086
    @tseringyz2086 2 месяца назад

    आहा कति रमाइलो

  • @hariparshad5643
    @hariparshad5643 2 месяца назад

    नाइस।दोरी

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 месяца назад

    Amazing indreni program

  • @sunitaadhikari6630
    @sunitaadhikari6630 2 месяца назад

    मनमाया खै

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    An Entertaining Singing by Rajani ji and master singer Krishna ji ji ji ji ji :
    ❤❤❤❤❤❤❤❤❤❤❤
    The live folk duet singers are real organic, original artists:
    ❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BalramBishwokarma
    @BalramBishwokarma 2 месяца назад

    फर्काइ दिउला हङकङ देखार भन्न पर्नी 2 महिना देखर पो भन्नू भो कडेल सर

  • @BishwasGorrkhali
    @BishwasGorrkhali 2 месяца назад

    Raju gurung ra Raju pariyar

  • @dhundidhakal1521
    @dhundidhakal1521 2 месяца назад

    ❤❤❤ sundar

  • @sushilagrg5053
    @sushilagrg5053 2 месяца назад

    ❤❤❤

  • @PratapPiryar
    @PratapPiryar 2 месяца назад

    Good

  • @madhavpaudel5574
    @madhavpaudel5574 2 месяца назад

    सर राजु पारियार को गीत खोई त

  • @bishalmahar25
    @bishalmahar25 2 месяца назад

    कृष्ण दाइ हजुर भन्नु हुन्छ कि सच्चिकै इन्द्रेणी लाइ माया गर्नु हुन्छ भने share गर्नु होला भन्नु हुन्छ !यदि हजुर मलाई भन्नु कि बिशाल यो भेडियो share गरेको छैन र यो भेडियो मा लाइक कमेन्ट गरेको छैन भनेर भन्नु त दाइ मैले यति माया गर्दा पनि कहिले घुन लगाउनु भो र केनै भनेका छौ र कहिले पनि धन्यवाद नि भन्नु भाको छ र धन्यवाद को कुरा त परै छोड्नु होस कृष्ण दाइ कहिले पनि 1 मिनेट नि राम्रो सङ्ग बोल्नु भाको छ र कृष्ण दाइ अब त मत दोधार मा छु 😢😢😢आमा लाइ 84 को धेरै धेरै शुभकामना हजुर आमा❤❤❤❤ बाकि दोहोरि कमेन्ट अब दोहोरि हेरि सके पछि जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤ अनि छत्र भाइ र काजल बहिनि लाइ धेरै धेरै धन्यवाद यति मिठो गित बनाएर गाउनु हुन्छ❤❤❤

  • @shankarshah2235
    @shankarshah2235 2 месяца назад

    यसरी आफै गीत गाउन थाल्यो भने कृष्ण कडेल बोकाको इन्द्रेणी फ्ल्प हुन्छ!

  • @Sarita-thakuri
    @Sarita-thakuri 2 месяца назад

    Mohan khadka khoi sir

  • @bimalsinjali6647
    @bimalsinjali6647 2 месяца назад

    हुर्‍र्‍र्‍

  • @alinaadhikari1
    @alinaadhikari1 2 месяца назад

    ❤❤❤

  • @Devikamagar07
    @Devikamagar07 2 месяца назад

    ❤❤❤❤❤❤❤❤

  • @parbatigiri9506
    @parbatigiri9506 Месяц назад

    ❤❤❤❤❤❤❤❤❤