टिका सानुले छत्र शाहीलाई काखमा राखेपछि, रत्न श्रेष्ठ तिनछ्क परे । हेर्नै पर्ने भिडियो ।।०७६.०३.१३ HD

Поделиться
HTML-код
  • Опубликовано: 31 июл 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RatnaShresthaVsTikaSanu
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 1,5 тыс.

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 лет назад +867

    टिका वहिनी र रत्न Shrestha दाईको रमाईलो दोहोरी तपाईहरूको लागि 🙏🏻🥰

    • @nabinthapa2360
      @nabinthapa2360 5 лет назад +3

      hora miss hjr ko Palo kahile ho aaune love you all indreni tim

    • @pradhan2750
      @pradhan2750 5 лет назад +4

      हजुर को चाहिँ कहिले त खिमा जि?

    • @pradhan2750
      @pradhan2750 5 лет назад +5

      हजुर र टीका जि को त सुनियो अब पशुपती दा र हजुर खिमा जि को दोहोरी सुन्न मन छ ओके यो दिन को पनि प्रतीक्षा पूरा हुन्छ जस्तो लागछ।

    • @jparxteaitarx8120
      @jparxteaitarx8120 5 лет назад +2

      Khima i love you i am from myagdi now london

    • @sonamlama4350
      @sonamlama4350 5 лет назад +5

      अाई लभ यु खिमा उम्मा तिम्रो गालामा हिहि

  • @romanticmedia
    @romanticmedia 5 лет назад +193

    मेरो त रगतमै लोक दोहोरी छ ।।।भन्ने जति यता आउनुहोला।।।।।साथी चाहिँ बनी हाल्नुस है

    • @golketabhuwanchenal3397
      @golketabhuwanchenal3397 5 лет назад +1

      मेरो त रगत मात्र हैन तनमन पनि हो 😍😍😍😍😍

    • @romanticmedia
      @romanticmedia 5 лет назад +3

      @@golketabhuwanchenal3397 धन्यवाद ।।सेम परियछ
      साथी बन्नुहोला यता पनि है मिलेर अगाडी बढौ

    • @ns.d1255
      @ns.d1255 5 лет назад +1

      mani ho hai

    • @noname-nv2tq
      @noname-nv2tq 5 лет назад +1

      हावा नबोल त रगत मै दोहोरी छ भनेर एउटा गित गायको रेकर्ड छ जिन्दगीमा खै एउटा गित गायर देखाउत रगत्मै लोक गित हुने मान्छे 🤣🤣🤣🤣😂

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @@ns.d1255 साथी बन्नुस है

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +62

    मुरली बजाउने दाजु र मादल बजाउने दाजु हरु लाई मेरो हिर्दय देखि नै 🙏🙏🙏🙏🙏 छ हजुर हरुले कति मिठो बजाउनु हुन्छ love u

  • @lalbahadurrana2793
    @lalbahadurrana2793 5 лет назад +16

    क्या कुरा गर्दा हा‌ै बगालऊ छत्र शाहि र टीका सानू अायदेखि झन् रमाइलो हुन लाग्यो इन्द्रेणीमा।

  • @romanticmedia
    @romanticmedia 5 лет назад +369

    टीका साउनुको फ्यान यता आउनुहोला।।।।।।।सबैले मलाई साथी बनाऔनुस है

    • @rahamatali377
      @rahamatali377 5 лет назад +1

      Mali pai man parax ho sati

    • @romanticmedia
      @romanticmedia 5 лет назад +2

      @@rahamatali377 साथी बन्नुहोला यता पनि है मिलेर अगाडी बढौ

    • @goreuparkoti2510
      @goreuparkoti2510 5 лет назад

      Meli man perna tika sanu

    • @baglungtilak5175
      @baglungtilak5175 5 лет назад +3

      म पनि

    • @anmolrawat8314
      @anmolrawat8314 5 лет назад +2

      Yatai xau t

  • @hioppo6046
    @hioppo6046 5 лет назад +289

    छ्त्र शाही लाई मन पराउने को को हुनुहुन्छ

  • @romarrana2331
    @romarrana2331 5 лет назад +7

    रत्न सर र तिका बहिनी को आजको दोहोरी धेरै रमाइलो लाग्यो ।बिमारी हुदा पनि सकि नसकि हासे आफ्नो बिदालाइ बिर्साइ दिनु भयो ।सबैजनालाइ एक मुस्त मनै देखि सलाम गर्दछु।

  • @milansinghthakuri8590
    @milansinghthakuri8590 5 лет назад +8

    छत्र साही र टीका आय देखि इन्द्रेनी को क्रेज धेरै रमाइलो हुदैछ है सधै यो टिम यस्तै रहिरहोस

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 лет назад +197

    हाम्री राम्री अनि लोकदोहोरीकि रानि टीका सानुलाई मन पराउने कति

  • @sambegg-magar2989
    @sambegg-magar2989 5 лет назад +113

    छत्र शाहीले गर्दा अझ मनोरञ्जनको बाटो थप्पेको छ इन्द्रेणी कार्यक्रममा छत्र शाहीको मनोरञ्जन दिन्ने शैली साह्रै मन पर्यो 🤗🤗

    • @Laxmee359
      @Laxmee359 5 лет назад

      Sambeg G-magar honi

    • @Laxmee359
      @Laxmee359 5 лет назад +1

      Sambeg G-magar Tika Sanu and Chhatra le sunma sugandha thapeka xan jasto lagx

    • @rukumthapa9660
      @rukumthapa9660 5 лет назад

      अति रमाईलो दोहरी

    • @gamingdud6144
      @gamingdud6144 5 лет назад

      सहि हो

    • @sambegg-magar2989
      @sambegg-magar2989 5 лет назад

      @@Laxmee359 एक दम हजुर

  • @rameshlimbu2469
    @rameshlimbu2469 5 лет назад +7

    टीका बहिनीले दिल बाट हासी हासी गित गाको सारै मन पर्छ।।।

  • @kisanban7099
    @kisanban7099 5 лет назад +8

    रत्न श्रेष्ठ भाई र टिका सानो बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो धन्यवाद छ भाई बहिनी ABC इन्देणी कृष्ण सर सबै नमस्कार छ

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +443

    छत्र शाही र, टीका सानू लाई माया गर्ने जति यता

  • @santoshak2044
    @santoshak2044 5 лет назад +414

    मेरा दर्शक स्रोता हरु लाई धेरै धेरै धन्यवाद धेरै मन पराउदै आउनु भएको छ यो दोहोरी पनि मन पराइदिनु हुने छ आशा छ साथै मेरो युट्युब च्यानल पनि सस्क्राइव गरिदिनु होला धन्यवाद

    • @santoshak2044
      @santoshak2044 5 лет назад +6

      ruclips.net/channel/UCUMN2u3jctBv5mY2opD_cLA

    • @romanticmedia
      @romanticmedia 5 лет назад +6

      साथी बन्नुहोला यता पनि है मिलेर अगाडी बढौ

    • @ganeshdangi8107
      @ganeshdangi8107 5 лет назад +1

      छत्र भाइ सारै मन पर्न थालाे हाे (फेरि यकपटक रट बाेक्याछु भन्ने खाल काे दाेहरी जावस् )

    • @prakashbhattarai847
      @prakashbhattarai847 5 лет назад +2

      मलाई निकै मन पर्ने गायक

    • @girbahadurkarki539
      @girbahadurkarki539 5 лет назад +2

      हजुरकाे डास खतरा हाे हजुरकाे युटुयुब चयानलकाे नाम के हाे

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 5 лет назад +64

    टिका सानुको दोहोरी मन पर्ने को को हुनु हुन्छ?
    आजको दोहोरी चै धेरै रमाइलो।।।

  • @prbpkb
    @prbpkb 5 лет назад +172

    छत्र शाहीलाइ होचो भएर धेरै पटक होच्याएर गीत गाउदा अलि ठीक लागेन्। सबैको प्रतिष्ठालाइ सम्मान गराैं।

  • @bichodmilan1428
    @bichodmilan1428 5 лет назад +50

    विदेशी भूमिबाट इन्द्रणी हेर्न जति हाजिर हुनुहोला

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      म पनि बुटवल बाट ।।।साथी बन्नुहोला यता पनि है मिलेर अगाडी बढौ

  • @romanticmedia
    @romanticmedia 5 лет назад +110

    आजको दोहोरी निकै रमाईलो छ है नछुटाउनु होला।।।।।।ईन्द्रेणी टिमलाई धन्यवाद ।।यस्तै दोहोरीको ।।पर्खाईमा छौ है ।।।।साथी बन्नुस ल

    • @jamunarai7034
      @jamunarai7034 5 лет назад +1

      Romantic Media एक दमै रमाईलो छ इन्द्रेणी भन्ने बित्तिकै धेरै कुरा ले पोक्त पाईन्छ

    • @lokendrajimeeyakkha1363
      @lokendrajimeeyakkha1363 5 лет назад

      वाह!क्या रमाइलो छ ????जय इन्द्रेणी

    • @nirajandhakal3225
      @nirajandhakal3225 5 лет назад

      Ramro lago

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @@jamunarai7034 साथी बन्नुस ल मिल्छ भने

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @@lokendrajimeeyakkha1363 साथी बन्नुस है

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +11

    टीका सानु एन्ड दाङ कै रतन को दोहोरी झकास लाग्यो, धन्यवाद, सहयोगी मनहरुलाइ, बिशेश गरि इन्द्रेणी टिमलाइ धेरै धन्यवाद, जय इन्द्रेणी ।🌈

  • @bhupalolirukum288
    @bhupalolirukum288 4 года назад +4

    छत्र शाही र टीका सानू लाई मन पराउने जति ले लाइक शेर कमेन्ट् गर्न नभुल्नु होला

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 5 лет назад +42

    पहिलो फ़ुर्तिलो दिपिप दाइ हो अहिले को फ़ुर्तिलो छत्र शाही निकै रमाइलो दोहोरी

  • @padampuri8509
    @padampuri8509 5 лет назад +33

    आम्मामा!!! आजको चाहिँ बढा कडा आयो छत्र शाही एउटा कुशल गायक मात्र हैनन हास्य कलाकार पनि रैछन best of luck #छत्र स्वरमा त जादु छदैथ्यो अब अभिनय मानी जादु देखाइदेउ

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 5 лет назад +6

    छत्र साई आए पछि झन रमाइलो हुदै आइरहेको छ ईन्देणी मा धेरै राम्रो दोहोरी टिका सानु बहिनी ।

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 5 лет назад +26

    ईन्डिया taamilnaadu रजिनिकान्त हिरो जस्तै नेपाल्को इन्द्रेणी टिम छत्र साही अति रमाइलो आज पनि।

  • @prakashbhattarai847
    @prakashbhattarai847 5 лет назад +51

    मलाई निकै मन पर्ने गायक छत्र शाही 💃🕺💃💃🏃‍♀️💃

  • @umeshtmgseeta9037
    @umeshtmgseeta9037 5 лет назад +39

    ४५रुपैया तिरेर भए पनि इन्द्रेणी हेर्नी कोको छ ।।।लब यु इन्द्रेणी

  • @riprai5132
    @riprai5132 5 лет назад +25

    हाम्री टीका सानु चेली इन्द्रेणीमा आए देखि अर्कै रमाइलो भएको छ।चेलीलाई धेरै- धेरै सफलताको कामना।

  • @mohankhadka4439
    @mohankhadka4439 5 лет назад +10

    Wow Tika didi Aaja ko दोहोरि त ढिलो आयो कडा आयो दामी दामी दामी

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 лет назад +30

    ढिला अायाे तर लास्टै कडा अायाे।हाहाहा कति हास्नु के। सारै रमाइलाे भाे टीका जि🤣🤣 कता बाट फुरछन्न टुक्का मलाइनि सिकाउनु न हाउ

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d 5 лет назад +85

    कहिके काहीँ त खेमा लाई पनि गाउने पालो दिनु पर्यो नि कृष्ण सर

    • @amritbudhachhetri111
      @amritbudhachhetri111 5 лет назад +2

      हो त नि।इन्द्रेणीमा दुख गरेकालाई भुलेर एकै जनालाई मात्र दोहोर्याएर पालो दिएको अलि खल्लो लायो!

    • @gautamg6729
      @gautamg6729 5 лет назад

      Khemaa hoina khima ho keta

  • @sherbdrc1147
    @sherbdrc1147 5 лет назад +8

    सब भन्दा रमाइलो भयो आज छत्र शाहिले गर्दा & टीका सानू धेरै राम्रो ।

  • @bhuddathapa1196
    @bhuddathapa1196 5 лет назад +13

    अाजकाे दाेहाेरी अति नै रमाईलाे धन्याबाट छ सम्पुर्ण टिमलाई।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +9

    अति रमाइलो छ टिका को डाइहाट फेन हो म love you all indrani group

  • @himeshsinghaashu1281
    @himeshsinghaashu1281 5 лет назад +13

    अति रमाइलो छ miss you all unit 🙏🙏🌺🌺🌺🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @bindushrestha6099
    @bindushrestha6099 5 лет назад +10

    आजको दोहोरी रत्न र टीका को अत्यन्तै राम्रो र रमाइलो लाग्यो आफू इण्डिया बाट हेरेपनी तन मन र नजर इन्द्रेणी मै हुन्छ धन्यवाद छ दुवै जना लाई ।👌👌💕💖💘👏👏👏

    • @lizadass8982
      @lizadass8982 4 года назад

      India kata bata hunuhuncha mah pani india baat Ho

  • @mamataparchai6290
    @mamataparchai6290 5 лет назад +18

    tika sanuko dohori man paraune jati yta hajir garumta khai 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +26

    हजुर आमा को नाच अति राम्रो बैसा मा कस्तो नाच्नु हुन्थ्यो होला सलाम आमा प्रती

  • @sapkotasantosh7134
    @sapkotasantosh7134 5 лет назад +28

    छत्र आए पछि झन रमाइलो भएको छ

  • @asishtamang1117
    @asishtamang1117 5 лет назад +4

    हुर्‍र्‍र्‍र्‍र्‍र आजको इन्द्रेणी अति नै रमाइलो भको छ रत्न सर अनि टीका सानू को दोहोरी यसरी नै रमाइलो गर्दै जानू होला best of luck all

  • @amargaha8465
    @amargaha8465 5 лет назад +32

    उता खिमा रोका बहिनि युटुब च्यानलमा खिमा रोका र टीका सानु बहिनीको निकै कडा ठट्यौली दोहोरी सूनेर फेरी एता पनि हाजिर भए है म !!!!

  • @romanticmedia
    @romanticmedia 5 лет назад +64

    indreniii ko regukar fan yata aunuholaa...साथी बन्नुस है

  • @santoshbayalkoti6799
    @santoshbayalkoti6799 5 лет назад +62

    याे गित parkash सपूत र शान्ति श्रि परियार लाई लाइभ गाउन लाउनु पराे

  • @sunilsubba6860
    @sunilsubba6860 5 лет назад +12

    बबाल छ आज को दोहोरी चाहिँ Tika sanu बहिनी को दोहोरी मन पर्ने एता तिर हाजिर

  • @kumarpariyar7595
    @kumarpariyar7595 5 лет назад +9

    इन्द्रेणीमा रेसम निर्दोष र टीका को दोहोरी हेर्न चाहनाले हरु एता हाजिर हुम त

  • @binodgurung2903
    @binodgurung2903 5 лет назад +6

    अाजकाे दाेहाेरीले त एकदम रमाईलाे भाे, धन्यबाद टिक सानू र रत्न जिलाई र सम्पुर्ण ईनद्रेणि परिवारलाई,

  • @rameshsitaula9492
    @rameshsitaula9492 5 лет назад +6

    मुन्द्रेको कमेडी क्लब मा फूलेन्देको आमा र इन्द्रेणी मा छात्र शाही र टिका सानु कार्यकम मा सोभा हुन ।

  • @gbthapamagar2005
    @gbthapamagar2005 5 лет назад +4

    I love you indreni & tika sanu fantastic program I love you

  • @khadgaghimire5077
    @khadgaghimire5077 5 лет назад +3

    अति राम्रो र रोमान्टिक छ ! टीका सानू र छ्त्र साही आए पछि इन्द्रेणी मा रौनकता थपिएको छ । सबै लाई धन्यवाद र सम्मान छ !!

  • @Laxmee359
    @Laxmee359 5 лет назад +16

    इन्द्रेणीमा टिका सानु र छत्र शाहीको आगमनले झनै सुनमा सुगन्ध थपिराको छ । सार्है रमाइलो आजको दोहोरी, धन्यवाद इन्द्रेणी टिमलाई

  • @pradipmagar4289
    @pradipmagar4289 5 лет назад +2

    Babal xa dohori

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 лет назад +7

    रत्न भाइको र टिका बहिनिको गित असाध्यै मिठो लाग्यो ।

  • @bhimdeuba22823
    @bhimdeuba22823 5 лет назад +28

    मान्छे ठुलो सानो कदले होइन हजुर ज्यानै सानो छ भनेर हेप्नु ठिक होइन तर कदर गर्न सिक्नो हजुर

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 лет назад +8

    बिकास को काम मा रमाउदै इन्द्रेणी कार्यक्रम
    अल नेपाल को सपोर्ट।

  • @tikamukhiya5394
    @tikamukhiya5394 3 года назад +1

    छात्र शाही र टीका सानु नभए त दोहरि रमाइलो हुँदै हुन्न यो जोडी लाई सलाम छ ।

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 5 лет назад +5

    राम्रो लग्छ इन्द्रेणी म सदेइ हेर्छु अजेइ टीका बहिनी ले गाय को हेरन पाउदा झन खुसि लाग छ

    • @sth1029
      @sth1029 5 лет назад

      हासेर मुखइ च्यातियाे

  • @12monish12
    @12monish12 5 лет назад +5

    ?आति राम्रो इन्देरेनी लाईभ
    Indereni सुभास नैइ बेगैलैइ छ
    by the way nice all team

  • @laxmibista6687
    @laxmibista6687 5 лет назад +26

    कृष्ण दाइ पनि सार्हे खुशी हुनुभएको छ

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +15

    हैट आज मलाई इन्द्रेणीको झुकायो ल है सम्पूर्ण साथीहरु लाई मेरो नमस्कार म चाहिँ इन्द्रेणी झरे हजुरहरू पनि आउनुहोस् है
    सम्पूर्ण साथीहरु को जय होस
    राधा कृष्णको जय जय जय होस्
    👍👍👍👌👌👌👏👏👏👏👏👏👏

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 лет назад +2

      दिदि नमस्कार हजुर त ढिलो आउनु भयो? आजाको जस्तो दोहोरि रमाईलो त कहिल्यै भयना दिदि कति हास्नु आजात

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +3

      @@user-zu7jg4wf9r हजुर बाबु होर छात्र भाइले हसाउनु भएको होकी के हो

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 лет назад +2

      @@user-zu7jg4wf9r होर मित्र राजन

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 лет назад +2

      @@gomabhandari5993 नमस्कार दिदी सन्चै हुनुहुन्छ भन्ने आसा गरेको छु

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +2

      @@shobhakarbudhathoki5900 हजुर नमस्कार म ठिकै छु हजुर लाई के कस्तो छ नि आज भोलि कता हराउनु भएको हो?

  • @prabinlama6463
    @prabinlama6463 5 лет назад +2

    टीका सानू awesome ..suopop love u ❤️❤️❤️❤️

  • @tejbahadur104
    @tejbahadur104 5 лет назад +42

    कृष्ण दाइ अब यक दिन दिलिप खड्का जिकाे र टीका जिकाे सुनाउनु पराे दाेहाेरि

  • @arjunlungeli6023
    @arjunlungeli6023 5 лет назад +9

    छ्त्र साहि उफ्रेको सहि लाग्यो 😎😋😎

  • @uttamlamichhane5741
    @uttamlamichhane5741 5 лет назад +3

    aaile samma ko best episode

  • @saralalama7707
    @saralalama7707 5 лет назад +5

    Kati ramro dohori tika sanu sis jati suneni napugne ❤️❤️❤️

  • @dolmayadolu1802
    @dolmayadolu1802 5 лет назад +4

    छत्र र टीका सानू ईन्द्ेणि मा अाए पछि त बाबा कुरै नगरौ अझ रत्न दाजु तेसै माथि वा वा

  • @tejkumar646
    @tejkumar646 5 лет назад +6

    आज को दोहरी सारै रमाइलो आहा कति आन्द आयो

  • @rijan5040
    @rijan5040 5 лет назад +1

    धेरै धेरै राम्रो छ आज को क्रार्यक्रम र सदै यसरी नै सफलता मिलोस कृष्ण दाजु र सम्पूर्ण इन्द्रणी टिम लाई सबै को मन मुटुको ढुकढुकी बनेको छ हजुर हरु को यो क्रार्यक्रम अझै पछि को आगामी दिन हरु मा पनि हजुर हरु को यो साथ अनि यो माया सदै रहिरहोस कृष्ण दाजु लाखौं लाख शुभकामना छ हजुर हरु लाई

  • @preamgrg8636
    @preamgrg8636 2 года назад +1

    टीका बैनिको गीत सुन्दा कपिल शर्मा को शो पनि बिर्सिन्छु।धन्यवाद छ टीका बैनिलाइ।

  • @kalasbaral2355
    @kalasbaral2355 5 лет назад +5

    my best lokdohori Queen tika sanu..love u all.💕💕💖 dhami xa❤

  • @purnamagar3949
    @purnamagar3949 5 лет назад +4

    I love indrini nepali song ani I love tika sanu and man maya

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 5 лет назад +2

    टिका सानू दिदी र रत्न सिरेस्ट को धेरै राम्रो दोहोरी गीत सबै भन्दा त टिका सानू गाउदा झन राम्रो लाग्छ

  • @deepakshrestha6792
    @deepakshrestha6792 5 лет назад +1

    Wow Ati ramailo dohori Tika sanu bahini ra ratna broko malai man parne program indreni. Indreni all unitlai hirdaye dekhi nai namaakar x

  • @balsenthakuri6777
    @balsenthakuri6777 5 лет назад +4

    छत्र राजा❤❤❤

    • @hariramtamang9838
      @hariramtamang9838 4 года назад

      Tika sis ahile jasto aarganik dinu vaxa harek chij kalantar Samma pani tehi chijko apexchhama xau hi lakhau darsak. kunai pani chij pher badal gari aruko jasto nakkal nagarnu hola vulerani.. Hami tapaiko aarganik panle phida say.

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 лет назад +11

    अाजत छुटि काे दिन भएर एकदम छिटाे हेर्न पायाे ।।।सुरवात गरियाे ।

  • @bishnugyawaly6827
    @bishnugyawaly6827 5 лет назад +1

    सम्पूर्ण इंद्रेनी यूनिट लाई नमस्कार रत्न श्रेष्ठ र टिका बैनी को निकै रमाइलो दोहोरी

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 5 лет назад +1

    छत्र दाइ अनि रन्न दाइ टीका दिदी लाई धेरै धेरै धन्यवाद ।

  • @jeevanmijar2620
    @jeevanmijar2620 5 лет назад +3

    रत्न ज्यु ले भेट्दैनन तीन पटक उफ्रेनी भन्दा
    टीका ज्यु ले
    भेट लाउ फेरि तिमिले खत्रा ले
    म उचाली दिन्छु बजाउछन छत्र ले
    भन्नू पर्ने हो
    कति रमाइलो होके
    सधैं भरी यसै गरि निरन्तर रमाइलो अनि खुसी देख्न पाइयोस्

  • @xdsb2811
    @xdsb2811 5 лет назад +7

    आजको दोहोरी साच्चै नै धेरै रमाइलो छ।

  • @shyamrajthapa5894
    @shyamrajthapa5894 5 лет назад +1

    इन्द्रेणीलाई चाहिने मान्छे हुनु हुँदोरहेछ छत्र शाही दाजु 😍टीका सानू को त के कुरा गरम र नामै काफि छ😍😍😍

  • @dganraj4475
    @dganraj4475 5 лет назад +2

    रमाइलो छ सम्पुर्ण लाई हार्दिक बधाई

  • @sevischettri6307
    @sevischettri6307 5 лет назад +3

    Tika Sanu sis.... Wow Fantastic performance + Entertainment.... So cute voice + Expression... Nice team work..... Tika Sanu sis... Hajur ta top 10 nai Ho Wow superb.... God bless u... Yesari nai agi barnu hos la hajur haru..... 🙏

  • @user-cf8od1es7z
    @user-cf8od1es7z 5 лет назад +13

    त्यस्का बाजे GOD पनि जेठा,माईला,साईंला,कान्छा हुने रैच बल्ल आज छत्र ले भनेर थाहा पाइयो बरिलै।
    O maila god re kati hasnu😃😃

  • @binodbc8
    @binodbc8 5 лет назад +2

    हिहिहिह आज जति कैलेइ पनि हासेन म धेरै राम्रो छ है हिहिहि

  • @maniramdulal6593
    @maniramdulal6593 5 лет назад +1

    सारै राम्रो लाग्छ

  • @chandrakhadka1
    @chandrakhadka1 5 лет назад +6

    Ma first

    • @romanticmedia
      @romanticmedia 5 лет назад +1

      साथी बन्नुस ल

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +3

    आज सम्मै को खतरा खतरा दोहरी गीत रत्न श्रेष्ठ र बहिनी टिका सानु माज धन्यवाद छ इन्द्रेणी टिमलाई लाइ र बिषेश किष्ण कडेल दाई लाई धेरै धेरै धन्यवाद छ

  • @himbahadurbk6968
    @himbahadurbk6968 5 лет назад

    सारै मन पर्यो टिका सानु र रत्न sresth कोसब्द अनि छत्र जिको एक्सन

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 5 лет назад +2

    अतिनै रमाईलो गीत गाउनु भो ।।धेरै राम्रो छ ।।बधाई छ सम्पुर्ण टिमलाई ।।।

  • @saradakhadka2611
    @saradakhadka2611 5 лет назад +3

    आहा आजत झन कती रमाईलो😀तेसैमा आमाको नाच छत्र साहिलाईत के भन्नु र कुनै शब्दछैन😀

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад +5

    कति हास्नु सुत्ने बेला भएको थियोे मलेसियाकाे निन्द्रा नै हरायो सारै रमाइलो दाेहाेरी सारै मन पर्‍यो।

    • @micalromiyo4673
      @micalromiyo4673 5 лет назад +2

      Honi solti mat suteko thiy geet duner sutnat k nidra nai harayo m pani malaysia mai xu

    • @mohanjaisi4817
      @mohanjaisi4817 5 лет назад +2

      Ruplal Basyal yak dam sahi kuro malaysia ko time ahile 11:48 huda pani herdai xu

  • @jibanmagar2919
    @jibanmagar2919 5 лет назад

    आज को इन्द्रेणी धेरै रमाइलो भको नाचम नाचम लगयो टिका सिस्टर र रत्न दाई ले दोरी गादा

  • @amarabohara5763
    @amarabohara5763 5 лет назад

    टिका बहिनी र रत्न श्रेष्ठ को दोहोरि घम्साघम्सी अतेन्तै राम्रो मिठो छ इन्द्रेणी समाज मा बस्नु हुने सम्पुर्ण कलाकर हरु लाई धेरै धेरै धन्यवाद छ

  • @paudelbakery340
    @paudelbakery340 5 лет назад +3

    म हाल चाईना बाट हेरिराको। सारै रमाइलो लाग्छ एक महिना जति भयो निरन्तर रुपमा हेरिरहेको हुन्छु ईन्द्रेणी को प्रत्येक भिडियो हरु।

  • @user-wm9gs5xp8w
    @user-wm9gs5xp8w 5 лет назад +18

    खिमा दिदी को कहिले आउँछ पालो धेरै दिन भयो खिमा दिदी को गित नसुन्नेको

    • @samjhanamgrn3499
      @samjhanamgrn3499 5 лет назад

      रम्मा श्रीष मगर UmmK haii

  • @jeevanjeeven9725
    @jeevanjeeven9725 5 лет назад +1

    कसैको मानसम्मानमा अाच अाउने गरि दोहोरी नगाउनु होला हजुर सानो भएनि ठूलो भएनि होचो भएनि अग्लो भएनि मान्छे मान्छे नै हो छत्र जी बाहिर हास्नु भए पनि भित्र मनमा कता कता नराम्रो लाग्यो होला अाशा छ अागामी दिनमा कसैको मान सम्मान मा ठेस अाउने गरि नगाई दिनु होला ।।। जय गित,संगीत जय देश जय नेपाल।।

  • @janakpaneru3254
    @janakpaneru3254 5 лет назад

    इन्द्रेणि लाइ माया गर्ने जति यता।।।। हाँस्दा हाँस्दा सारै रमाइलो भयो है आज love you Tika sanu Didi and all team

  • @ramkunwar3429
    @ramkunwar3429 5 лет назад +7

    आज को दोहोरी खुब रमाइलो भयो टीका सानू बैनिले छत्र भाइ लाई !!!! हा हा हा कति हसाएको के टीका सानु तिमिले !

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +4

    टीका सानू अहिले कि live दोहोरी कि रानी नै हुन् !! अहिले त धेरै ब्यस्त गायिका बनेकी छन् !! जब फाट्टफुट्ट दोहोरी गाउदै आकि थिइन् तब देखि म उहाँको दोहोरी सुन्दै आको छु !! अझै प्रगतिको शुभकामना हजुर लाई !! जय गीत !! जय सङ्गीत !!🎧️🎤🎵🎶

  • @chutrachhetri8916
    @chutrachhetri8916 5 лет назад +1

    namaste indreni samaj tika sanu lagayet annya kalakar harulai pargai ko kamana gardaxu sarai ramailo matrai hoina kunai sabdaharu ta manai xunxa salam xa

  • @kubirsunar2198
    @kubirsunar2198 5 лет назад +2

    अति नै रामाईलो दोहोरी कति हाँस्नु
    ईन्द्रेणीलाई धन्यवाद"र सबैलाई नमन् छ है ।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +17

    गल्फमा शुक्रबार बिदा को सदुपयोग गरियो लोक गितमा नाचेर .......

    • @chandradhungana51
      @chandradhungana51 5 лет назад

      म पनि कतारमा हाे सर अनि हजुर नि कतारमा कि कता 55248575

    • @tekbahadurshrestha8122
      @tekbahadurshrestha8122 5 лет назад +1

      @@chandradhungana51 दुबईमा हो हजुर म त