काजलले छत्रको सिन्दुर लाएर छोरो उपहार दिने पक्का । पहिलो भन्दा झन खतरा भिडन्त ।।०४.११.०७७ HD

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_KajalJoshi #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 5 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +882

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @kirankandel2967
      @kirankandel2967 3 года назад +45

      ??

    • @amarbogatiamarbogati9734
      @amarbogatiamarbogati9734 3 года назад +26

      ATI Meetha geet Chhatra Sahi ko unko Jodi mil ja

    • @gangathapaliya5317
      @gangathapaliya5317 3 года назад +14

      Dai kajal le mane bihe gardinu paryo yo dui jodiko

    • @subediofficials2914
      @subediofficials2914 3 года назад +16

      गित भन्दा हल्ला भो दाजै निकै म्युजिक हरायो कता कता

    • @avtar2new871
      @avtar2new871 3 года назад +5

      @@kirankandel2967 t9ao#9@aooo9ppppp

  • @prakeshthappa5387
    @prakeshthappa5387 3 года назад +205

    अब भाग तिन पनि छिट्टै आओस् छत्र र काजल लाई मन पराउने हाजिर हुने ल

  • @humpariyar8607
    @humpariyar8607 3 года назад +50

    🙏🙏 काजल बैनी हासी हासी गायेको सारै मन पर्छ छत्रभाइको त झन भन्नै पर्दैन टुक्का पनि दुबैको आगो छ जोडि पनि निकै मिलेछ 👌👌👌👌👌

  • @amritakhatri4315
    @amritakhatri4315 3 года назад +314

    यो जोडिको साच्चिकै बिहे हुनु पर्छ भन्नी यता हाजिर हुम त

    • @yomi785
      @yomi785 3 года назад +1

      ☝️

    • @junutimalsina7055
      @junutimalsina7055 3 года назад

      Sssss

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      ruclips.net/video/xx3440PfHKU/видео.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
      -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
      -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!

    • @OppoA-qj6cj
      @OppoA-qj6cj 3 года назад

      होहोहो बिहे हुनु पर्छ

    • @rudrakhadk3250
      @rudrakhadk3250 3 года назад

      गुड

  • @traakritibohara5205
    @traakritibohara5205 3 года назад +73

    काजल जि को हासो हातको त्यो हाउभाउ अति मिठो र छत्र जि को गयनशैली र हल्का अँखा झिम्कायको सारै मन पर्यो शुभकामना दुबै जनालाई !

  • @hbbc6012
    @hbbc6012 3 года назад +299

    ईन्द्रेणी को हिरो छात्र शाहीको बिहे काजल सङ्ग भाको हेर्न चाहानेहरु हाजिर गरौं

    • @mesanapariyar6106
      @mesanapariyar6106 3 года назад

      Me

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 года назад

      @@mesanapariyar6106 Good

    • @bhawanisharma3763
      @bhawanisharma3763 3 года назад +3

      गित गायर हिट ,रमाइलो भयाे भन्दैमा बिहे भएको हेर्न चाहन्छम् भनेर भन्नु गलत हाे ।हेर्नु मन मिलेर हुनिकाे राम्रो हाे।गित गायकै भरमा बिहे काे कुरा

    • @mantameronepaliho180
      @mantameronepaliho180 3 года назад

      Behe bhako machhe ko feri kaha bihe hunu hajur

    • @vijaymagar5575
      @vijaymagar5575 3 года назад

      Kt ley bal didaina 😜😜😜

  • @reshamthapa2640
    @reshamthapa2640 3 года назад +111

    जिन्दगीमा यति धेरै खुशी हुन्थ्यो म साच्चै यी दुई को बास्तविक मा बिहे भएको दिन

  • @madanneupane8828
    @madanneupane8828 3 года назад +618

    भाग २ त झन कडापो आयो! यो भन्दा कडा भाग ३चाइयो भन्नेकोको हुनुहुन्छ ?

  • @suvamadhikari5606
    @suvamadhikari5606 3 года назад +41

    यस्तो टक्कर दिने गित मैले जिबनमा सुनेको थिइन , छत्र पनि कडा हुन गायक तर काजल जोसि झनै कडा ।
    लब यु अल ...🙏🙏

  • @nirbahadur1377
    @nirbahadur1377 3 года назад +62

    ल है कृष्ण दाइ यो जोडी को चै साच्चिकै बिहे गराउनु पर्छ ।

    • @sunitasunu6499
      @sunitasunu6499 3 года назад +1

      यो सहि हो तर काजल को मन मा छ्त्र प्रती तेति माया देखियन फेरि माछो माछो भ्याकुतो होला मेरो बिचर मा पनि ती दुई एक साथमा हुनु पर्छ

  • @bbbbohora199
    @bbbbohora199 3 года назад +69

    ईन्द्रेणी का संचालक सहित दोहोरि कलाकार छत्र बहादुर शाही र काजल जोशी लाइ धेरै धेरै धन्यवाद छ ।

  • @rameshpanthi2646
    @rameshpanthi2646 3 года назад +541

    भाग 3 कडा आउनु परो भन्नी कोको हुनुहुन्छ यो जोडी को बिहे चादै हौस

    • @santoshbahadur2995
      @santoshbahadur2995 3 года назад +1

      ✋✋✋✋

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 года назад +1

      Ma

    • @santagurung422
      @santagurung422 3 года назад +1

      rames ra kalpanako jasto nahos hai xatra ra kajolko krishna dai yiniharuko bihe garaidini hai

    • @goreuparkoti2510
      @goreuparkoti2510 3 года назад +1

      🖐️✋🤚

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      ruclips.net/video/xx3440PfHKU/видео.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
      -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
      -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!

  • @thapashivaram6567
    @thapashivaram6567 3 года назад +59

    यो जोडी को गितमा मात्र होइन रियल लाइफ मै संग संगै होस जिबन सदा शुखी र खुसी होस यो जोडीको जय पशुपति नाथ

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +75

    करोड कलबमा पुगोस यो दोहोरि।यश गितका रचनाकार र गाइकले पनि यहि ईन्द्रेणीबाट संमान भयको हेर्न पाउ ।

  • @haribudhatoki1090
    @haribudhatoki1090 3 года назад +100

    दुई जनाको बिहे हुनु पर्छ भन्ने हरु एता हाजिर हौउ त ल। आज बाट जय दोहरी

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 3 года назад +46

    कर्णालीको सामान्य परिवारमा जन्मेको भएर सबैले हेपेका हुन् छत्रलाई छत्र दोहोरीको सुपरस्टार हुन् ।

    • @kapurgurung9566
      @kapurgurung9566 3 года назад +1

      समान्य परिवरमा जन्मेर त केही फरक पर्दैन, देउडा सुन्ने र गाउने समाजमा हुर्केको केटाेले पश्चिमे दाेहाेरीमा टक्कर हान्ने यी दुवै भाइ बैनीलाई सलाम ।

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 3 года назад +23

    लउ लउ थाम्दै छ छत्र र काजल नानि को दोहोरि ले ट्रेन्डिङ्ग नम्बर १ मा रहि रहन (३ दिन हुँदै छ)।बधाई छ दुबै जना अनि ईन्द्रेणी टिम लाई।।।

  • @bharatmohandangali3298
    @bharatmohandangali3298 3 года назад +65

    अब चाहिँ काजल जिको भबिश्य छ लाइभ दोहोरी मा अब भाग ३ पनि छिटोभन्दा छिटो ल्याउनु परो।

    • @bharatnath6660
      @bharatnath6660 3 года назад +1

      हो हो 3 आउनु पर्यो

  • @BhimBahadur133
    @BhimBahadur133 3 года назад +112

    अब भाइरल हुने पालो काजल को एकदम कडा लाग्यो दोहोरी यसरी नै ३,४,५ भाग क्रमशः आउनु पर्यो भन्ने दर्शकहरु हाजिर हुनु है
    म मलेसिया बाट

    • @kumariu2b683
      @kumariu2b683 3 года назад +1

      कल्पना र रमेशको झल्को आयो

  • @harrymahara4150
    @harrymahara4150 3 года назад +930

    काजल र छत्रलाइ सधै भरी संगै देख्न पाम भन्ने जति यता हाजिर हुम ल ।

    • @keshavpokharel7170
      @keshavpokharel7170 3 года назад +2

      @Kalpana Purja @

    • @prasipneupane7495
      @prasipneupane7495 3 года назад

      👍👍👍

    • @bhubankhanal4901
      @bhubankhanal4901 3 года назад

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      ruclips.net/video/xx3440PfHKU/видео.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
      -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
      -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!

    • @sonuthapa9811
      @sonuthapa9811 3 года назад

      Mi

  • @sundarsrest6872
    @sundarsrest6872 3 года назад +17

    छत्र शाही त आगो थियो थियो तर अति राम्रो स्वरको धनी सुन्दरी गाईका काजलले छत्र को खरानी पनि नराखी पखाली दिए त काजलले अति रमाइलो भयो धन्री छ छत्र र काजल

  • @sanchalal4920
    @sanchalal4920 3 года назад +45

    ल है ईन्द्रेणी काे हिराे छत्र भाइ र काजल बहिनी भाग 2 दाेहाेरी हेर्न सुरु गरियो ईन्द्रेणी मा बाल कलाकार हरुले गरदा झन् यति रमाइलो भएको छ कि तारिफ गरन लाई शब्द नै छैन

  • @rajhamal4409
    @rajhamal4409 3 года назад +71

    आज मलाइ मन पर्ने जोडि मात्र होकि तपाईं सबैलाइ हो?

  • @migrentamang4490
    @migrentamang4490 3 года назад +66

    अब इन्द्रेणी मा तहल्का मच्चाउने भनेको काजल र इन्द्रेणी को हिरो छ्त्र शाही नै हो । अत्यन्तै मन पर्यो दोहोरी ✋✋✋✋

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +5

    चालीस पल्ट हेरियो अरु कति ले हेर्नू भयो चालीस पल्ट भन्नू होस।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @durgadarlami6869
    @durgadarlami6869 3 года назад +17

    काजल को हासो👌👌👌😍🥰🥰💕
    छत्र सर र काजल को बीहे हुन पर्छ। भन्नी जती यता🖐🖐

  • @dgrchannel526
    @dgrchannel526 3 года назад +162

    यो भाग 2त झन्डै कडा पो आयो त
    हे भगवान् यो जोडिलाई मिलाइए हुन्थो
    मेरो प्राथाना 😍😍😍😍

    • @dhanureshmi9082
      @dhanureshmi9082 3 года назад +1

      काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।

    • @Copy_Nepal
      @Copy_Nepal 3 года назад +1

      काजल सिर्फ मेरि हुन्!

    • @ghanshyamthapa9565
      @ghanshyamthapa9565 3 года назад +1

      bhag 3

    • @samundrakshetri4863
      @samundrakshetri4863 3 года назад

      @@Copy_Nepal 😃😃आलु खाउ

    • @LaxmanLaxman-ws7lx
      @LaxmanLaxman-ws7lx 3 года назад

      Chhatra g ra kajal sister ko ak damai ramro xa look dhori yo jodi bandinu hai kirshna dai

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 года назад +47

    टीका सानू पछि छत्र को जोडि काजल मिल्यो है।। ल बधाइ छ।छिट्टै भाग 3 पनि ल्याउनु होला।।

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 3 года назад +35

    बधाई छ, छत्र, काजल अनि ईन्द्रेणी टिम लाई ट्रेन्डिङ्ग नम्बर एक मा आउन सफल भएको मा। उत्तरोत्तर प्रगति को कामना छ। यु के बटाट,,,,

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +66

    अलिफ खान ला कृष्ण दादा को साथमा देखदा सारै खुसी लाग्द छ
    अलिफ खान को
    #fan #🙏🙏🙏

    • @bomthapa4200
      @bomthapa4200 3 года назад +1

      मार्मिक दोहोरि अति मिठो सब्द

    • @arjunkharal265
      @arjunkharal265 3 года назад

      @@bomthapa4200 🙏🙏

    • @dhanureshmi9082
      @dhanureshmi9082 3 года назад +1

      काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +2

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍😍

  • @arpanrana2031
    @arpanrana2031 3 года назад +144

    छत्र जी ले गाउदै गर्दा कृष्ण दाई धेरै खुशी हुन्छ । त्यसैले हामी सबै लाई खुसी लागेको छ । हामी सबै को प्यारो दोस्रो कृष्ण कडेल हो छत्र शाही । हो भन्ने ले Like गरौ है साथी हरु ।

  • @nayantimalsina1890
    @nayantimalsina1890 3 года назад +55

    भाग ३ नि चाहिन्छ है कृष्ण दाइ।। छत्र र काजल को,,दमदार छ गित

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 3 года назад +68

    लउ बधाई छ, ईन्द्रेणी टिम छत्र र काजल नानि लाई ट्रेन्डिङ्ग नम्बर २ मा आएको मा। अझै पनि मउका छ १ मा आउने। All the best....

  • @RohitBhai-xk4hd
    @RohitBhai-xk4hd 3 года назад +141

    कोहि भन्दा कोहि कम छैन यार यस्तो दमदार दोहोरी भाग ३ मा पनि चाहिने जति यता🤚🤚🙏🙏

  • @janakacharaya39
    @janakacharaya39 3 года назад +56

    छत्र साही को जिल्ला देखि हो दाइको big fan हरुले यता हाजिर गरुम साथी हो ✋🤘❣️

  • @lokendrarajbist1142
    @lokendrarajbist1142 3 года назад +49

    छत्र को र कांजल को जोडि धेरै राम्रो सुवाउने हो बिहे पनि गर्नु होला है त धोखा न होस्

  • @prabhatkarki5215
    @prabhatkarki5215 3 года назад +16

    छत्र र काजल को जोडी मुनामदन भन्दा कम छैन यो जोडी एक होस् अग्रिम शुभकामना

  • @RanjanRanjan-bi9bh
    @RanjanRanjan-bi9bh 3 года назад +287

    काजल आज त कति राम्री देखेको हो काजल को fans जति हाजिर गरौ त

    • @sankarrokaya2519
      @sankarrokaya2519 3 года назад +1

      Hjr

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 3 года назад +1

      👍🏽

    • @yomi785
      @yomi785 3 года назад +1

      ✋Fan

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 3 года назад +1

      @@yomi785
      👍🏽

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      ruclips.net/video/xx3440PfHKU/видео.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
      -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
      -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!

  • @kanshirambudhathoki
    @kanshirambudhathoki 3 года назад +92

    आहा आज फेरि खतरा हुने भयाे हजुर याे जाेडि सधैं सधैं एक भयकाे हेर्न काेकाे आतुर हुनुहुन्छ ।।।।

  • @khemkunwar129
    @khemkunwar129 3 года назад +35

    छत्र र काजलको जोडी मन पराउनी जति यता हाजिर गरौ । आजको दोहोरी झन कडा छ।

  • @uttamchalaune
    @uttamchalaune 3 года назад +12

    छत्र काजल जोडि पुग्यो है नम्बर 1 ट्रेन्डिङ मा
    बधाई छ

  • @binodbardewa1371
    @binodbardewa1371 3 года назад +68

    खोइत हजुर रमेश पर्साइले चलाउने भनेको इन्द्रेणी बैठक छिटो सुरु गर्नुपरयो

  • @nischalvlog5496
    @nischalvlog5496 3 года назад +31

    भाग -3 पनि लिउनु पर्यो जति हेरे पनि हेर्न मन लाग्दै छ सारै राम्रो जोदि छ।

  • @janakacharaya39
    @janakacharaya39 3 года назад +101

    तेसो भय एउटै हुन्छ हामी 2 काे चिता ।
    तिम्री प्यारी काजल जस्तै राम कि प्यारी सीता ।।
    मन छुने शब्द ।😂😂😁😀❣️❣️

  • @haripaudyal2308
    @haripaudyal2308 3 года назад +14

    कृष्ण दाजु छात्र र काजोल को बिहे गराई दिनु पर्यो है। अति सुन्दर जोडी छन्

  • @ramprasadbhattarai5383
    @ramprasadbhattarai5383 3 года назад +805

    अब भाग 3 पनि चाहियो भन्नेले यता हाजिर होओौ

  • @amritshrestha474
    @amritshrestha474 3 года назад +38

    कराेड क्लबमा पुर्‍याउनु पर्छ अब हामी सम्पूर्ण नेपालीहरुले ..........

  • @99dkgaming37
    @99dkgaming37 3 года назад +585

    काजल र छत्र को विवाह भाको हेर्ने कति जना छौं like गरी सहमत जनाउनु है त

  • @kopilasen787
    @kopilasen787 3 года назад +15

    काजल जीको हाउभाउ असाध्यै राम्रो छ
    म त दिनको ४/५ चोटी गीत सुनेनी फेरी सुन्न मन लाग्छ

  • @Chandra-Surya
    @Chandra-Surya 3 года назад +56

    भाग-२ त झन कडा पो आयो। सम्मान छ यी जोडीको प्रस्तुतिलाई 🙏🙏
    भाग-३ पनि हेर्न पाउ 🙏🙏

  • @binoddulal3240
    @binoddulal3240 3 года назад +21

    इन्द्रेणीमा काजलको हाँसो अनि पछाडिबाट आउने हुटिङ् र नृत्य भएपछि साह्रै रमाइलो

  • @sundarlama6701
    @sundarlama6701 3 года назад +24

    निक्कै मज्जा लाग्यो छ्त्रजिको पसिना नै चिट चिट आयो अब यो जोडिलाई चाँडै एक भएको हेर्न चाहनेहरु यता हाजिर हुनुस है ?अनि अब एकपटक रबिन लामिछाने जि र राजु परियार जि सङ्ग काजल जि दोहोरीमा भिडेको हेर्न चाहने यता हाजिर है ? 🙏🙏🙏यो ब्यवस्था कृष्णजिले चाडै गर्नु होला।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 3 года назад +15

    काजल नानी। दोहोरी राम्रो छ। दोहोरिमा सिमीत नहोस ! हाम्रो आशीर्वाद छ तिमी लाई र छत्र लाइ

  • @shishirbhandari7234
    @shishirbhandari7234 3 года назад +30

    काजल र छत्र को अब छिटोभन्दा छिटो भाग३ आउनुपर्छ

  • @sushilaacharya6200
    @sushilaacharya6200 3 года назад +252

    कृष्णा बजगाइ सरल लगनसिल र अनुसासित कलाकार हो सबैले सम्मान गरौ ।अझ राम्रा गितको एल्बम गर्दै जानु र ईन्देरे्णि र कृष्ण दाइको कहिल्यै साथ नछोड्नु ।

  • @mekgurung2243
    @mekgurung2243 3 года назад +47

    यी जोडी पनि रमेस प्रसाईं जस्तै भाइरल हुने भय्🤩😍😍😍👍️

    • @dhanureshmi9082
      @dhanureshmi9082 3 года назад

      काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।

  • @Romeo-hg5bg
    @Romeo-hg5bg 3 года назад +8

    चाकमा बोसो लागेर मात्तियकालाइ राख्नु भन्दा काजललाई राख्न बेस कृस्न दाइ

  • @haripaudayal3696
    @haripaudayal3696 3 года назад +42

    छत्र भाइ काे बिहे पनि पक्का हुनेभयाे सबै ईन्द्वेणि समुहलाईधेरै धेरै सम्झना

  • @chhambc6854
    @chhambc6854 3 года назад +122

    पाठ 3 पनि चाहियो भन्नी यता हाजिर हुम त

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 года назад +114

    छत्र दादा र काजल बैनीको फ्यान जति यता हाजिर हुनुहोला है हजुर

  • @manoj-khatiwada
    @manoj-khatiwada 3 года назад +42

    काजल को मुस्कान मन पर्नी जतिले लाइक गरि सहमति जनाइ हलुम त😊

  • @sanchalal4920
    @sanchalal4920 3 года назад +21

    छत्र भाइ र काजल बहिनी काे दाेहाेरीमा कत्रा दराे जाेडी जम्नी रहेछ एकदमै रमाइलो

  • @tolamagartolamagar6970
    @tolamagartolamagar6970 3 года назад +26

    भाक तीन पनि छितै आएहुन्तेयो जस्तो लागेयो कृष्ण सर र हजुरलाइ जन्म दिनको लाखै लाख सुभकामना सु स्वास्थ रहनु होला

    • @dhanureshmi9082
      @dhanureshmi9082 3 года назад

      काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +29

    आजको दोहोरी पनि खत्रा भयो, हेरेर मजा आयो, छत्र & काजलको साङ्गितिक यात्रा शुभ रहोस, सम्पुर्ण सहयोगी मनहरु, कृष्ण सर इन्द्रेणी होल टिमलाई नमन छ, जय इन्द्रेणी

    • @birjeetrukumeli7062
      @birjeetrukumeli7062 3 года назад

      Happy birthday krishna dai

    • @narmatabura4746
      @narmatabura4746 3 года назад

      Sarba pratham dhilai bhaye pani Krishna jiu ko janmadinko subhakamana 🎂🎊🎉ani chatra shahi bhai ko damdar dohari suner ramailo bhayo 👏👏👌arko bhai ko budhi poila gayeko khabar suner aashu thamna sakiyena🥲😭🥰

  • @khemkotv9323
    @khemkotv9323 3 года назад +2

    कडा छत्र शाही ब्रो अनि काजल भाउजू 🙏❤️❤️👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @premvike1419
    @premvike1419 3 года назад +52

    भाग ३पनि चाइयो भन्ने को को हुनु हुन्छ🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 3 года назад +38

    वाह सुरुमा देउडा कृष्ण दाइ 🙏🙏 खगेन्द्र दाइ कृष्णा दिदी र छत्र दाइ पूरा टिम लाई धन्यवाद 🙏🙏🙏

  • @singhchandra4510
    @singhchandra4510 3 года назад +107

    छत्र जि र काजल जि को दोहोरी गायन को शब्द चयन एकदम उत्कृष्ट लाग्यो । यो जोडी दाम्पत्य जीवन मा परिणत होस शुभकामना ।

  • @tikamukhiya5394
    @tikamukhiya5394 3 года назад +8

    इन्द्रेणी को महान कलाकार - छत्र शाही र काजल जोशीलाई १०००००/ धन्यवाद दोहरी अत्यन्तै रमाइलो , आउने भविस्य मा पनि शुभकामना छ ।

  • @mahendrakafle1273
    @mahendrakafle1273 3 года назад +175

    यो जोडी को बिहे हुनुपर्छ भन्ने जतिले लाईक गरम् त।

  • @milansarki8222
    @milansarki8222 3 года назад +39

    जय इन्द्रेणी 💔💔🇳🇵🇳🇵
    म जस्तै लास्टै हेर्न जति यता 😆😆अनि कमेन्ट पडदै दोहोरी सुन्न कति छौ हेरम हाइ आज 🌷🌷

  • @madanneupane8828
    @madanneupane8828 3 года назад +41

    ल आयो है छ्त्र र काजलको दोहोरी ककसलाइ मन पर्छ साथीहरू

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +7

    जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️छत्र भाइ र काजल नानी लाई शुभकामना छ।🙏🙏🙏

  • @nabarajbhandari6235
    @nabarajbhandari6235 3 года назад +27

    छत्रकाे आजसम्म विहे नहुनुकाे कारण यहित हैन ? हल्ला मात्र नहाेस् शुभ काममा ।।।।💞🙏

  • @khadakbudhathoki3201
    @khadakbudhathoki3201 3 года назад +26

    मात हेरदा हेरदै बेहोस भये अतेन्तै रमाइलो छत्र साहि र काजल को बिहे बैशाख मा हुनुपर्छ आउदो फागुन मैनामा छत्र जस्तो कडा छोरो जन्माउनु पर्छ

  • @thamanaslami3326
    @thamanaslami3326 3 года назад +33

    सारै राम्रो दोहोरी ``उखान टुक्का´´को खानी नै हुनुहुदो रैछ काजल बहिनी 😍छत्र ब्रो को कुरै नगरु🤣उजव्वल भबिस्यको शुभकामना दुबै जनालाइ👩‍❤️‍👨🙏

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 3 года назад +5

    छत्रा र काजल काे छुट्टै मजादाेरि हामीले भनेर सुन्ने भए दुई जानकाे बिभाभईदिऐ धेरै खुसी हुनेथियो ,

  • @रत्नाचौलागाईंगौतम

    छ्त्र भाइ अनि काजल बहिनिको दोहोरी मन पराउने को को हुनुहुन्छ नि म त हुरुक्कै हो 🙏🙏🙏

  • @Shankar_ad52-
    @Shankar_ad52- 3 года назад +122

    छत्र शाहि मन मराऊने जतिले हाजिर गरै है 🌺🌺🌺😘😘😘🌺🌺💃🏽💃🏽🍁🍁🍁👍

  • @udayabahadur8403
    @udayabahadur8403 3 года назад +22

    छिन मै हाँसो छिन मै रोदन जे होस् कार्यक्रम इन्द्रेणी प्रत्यक दुखि पिडित असाए गरिब दुखि को सुखदुःखको सारथी बनेको छ निकै खुसी लाग्छ अझै फलोस्-फुलोस् धेरै शुभकामना indreni लाई ♥️♥️👇👆✍️✍️😢🙂💔💔🙏🌷

    • @dhanureshmi9082
      @dhanureshmi9082 3 года назад

      काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।

  • @dharmarajparajuli7615
    @dharmarajparajuli7615 3 года назад +2

    अलिकति चर्चित भए भनेर इन्द्रेणी बिर्सनेहरुलाइ राख्नु भन्दा काजलजस्ता
    क्षमतावान गायिका राख्नुपर्यो दाजु । काजलको अब्बलता देखियो कृष्ण दाजु

  • @rananarayansing1633
    @rananarayansing1633 3 года назад +50

    ल बधाई छ छत्र र काजल नानु, दर्शक को मन मुटुमा बसेर ट्रेन्डिङ मा ईन्ट्रि हुन सफल भएकोमा। मैले त दोहोर्याई दोहोर्याई सुन्दा पनि अझै धित मरेको छैन। उत्तरोत्तर प्रगति को कामना छ।।। यु के बाट।।।

  • @nayanayapartivakhojitv8252
    @nayanayapartivakhojitv8252 3 года назад +106

    बिहे भएको हेर्न चाहाने जति यता हाजिर गरम होइ

  • @lalbahadurpaudel9940
    @lalbahadurpaudel9940 3 года назад +57

    यो जोडी को गित सामाजिक संजालमा तहल्कै पिटेकोछ ..धेरै को चाहाना अब बिभाहा भको हेर्न चाहाना दर्सक हरुको ..

    • @Classipay
      @Classipay 3 года назад

      Geet ramro vayo vndai ma bihey nai handiney😂😂

  • @kamalale7117
    @kamalale7117 3 года назад +70

    काजोल ले गाएका दोहोरी सुन्दा यस्तो लाग्छ कि उनिलाइ इन्द्रेणी कि एक सदस्य बनाउँदा रत्ती फरक पर्दैन ।

  • @mountainboy5904
    @mountainboy5904 3 года назад +53

    छत्र मित्र बिना इन्द्रेनी नुन बिनाको तरकारी झै लाग्ने ।काजल बैनी पनि हैट सार्है कडा छि न
    यो जोडी को रोमान्चक दोहोरी ले इन्द्रेनी लगायत सारा भुगोल बासी दोहोरी प्रेमी हरुको मन जित्यो ।

  • @maneshrokaya2688
    @maneshrokaya2688 3 года назад +31

    भाग (२)झन कडा आयो सर्‍र्‍र अब भाग तिन पनि छिटो आउनु पर्यो है बधाई छ छत्र दाइ र काजल दिदि 👏👏👏👏

  • @subaskc1057
    @subaskc1057 3 года назад +9

    काजल अनि छत्रको आर्गेनिक जोडीलाई कोटी कोटी नमस्कार। 🙏🙏 यो जोडीले हामीलाई धोका नदियोस।

  • @Dolinkc786
    @Dolinkc786 3 года назад +147

    काजोलको मुस्कानले दूनियाँ लठ्याऊने भो,ज्यान्मारा मुस्कुराइ 🥰सहमत हुने हरु यता लाइक गरौं!

    • @rajustha4300
      @rajustha4300 3 года назад +2

      अब सबैलाई पछि पार्नु हुन्छ काजल ले उहाको हसाइ र गित को उठान बा बा मान्नुपर्छ ।

    • @mishramalla1456
      @mishramalla1456 3 года назад +3

      kajal ko muskan le fida hunxu ho m pani

    • @dhanureshmi9082
      @dhanureshmi9082 3 года назад +2

      काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।

    • @dhanureshmi9082
      @dhanureshmi9082 3 года назад +2

      काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।

    • @dhanureshmi9082
      @dhanureshmi9082 3 года назад +3

      काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।

  • @padamb.k178
    @padamb.k178 3 года назад +54

    क्षत्र शाही काजल जि तपाईंहरुको दोहोरी कडा छ हजुर

  • @dmmargharti8162
    @dmmargharti8162 3 года назад +229

    भाग तिन को प्रतीक्षा छु भन्ने यता हाजिर हुनुपर्यो

  • @pagalwriter8126
    @pagalwriter8126 3 года назад +75

    काजलको मुस्कान मन पराउने म मात्र कि अरु पनि हुनुहुन्छ?

  • @sp-magar
    @sp-magar 3 года назад +23

    छत्र शाहि र काजल जोशिको अहिले सम्मकै उत्कृष्ट दोहिरी गितमा भनेझै वास्तविक जिवनमा पनि जोडि एउटै भएर सहयात्रा गरेको देख्न पाउ भन्ने हरू यता हाजिर हौ!!

  • @purnamagar3949
    @purnamagar3949 3 года назад +104

    जिन्दगी भरि छत्र र काजल काे जाेडि देखन पाय धन्ने हुने थिय कलि युग का राम र सिता

  • @sanusubba4376
    @sanusubba4376 3 года назад +7

    इन्द्रेणी बाट निस्किने टीका सानू मात्र हो ठूलो हुने नचिन्ने इन्द्रेणी जाठि

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +83

    नमस्कार म बाल कलाकार आयुषा गौतम आज धेरै रमाइलो भयो प्यारो दादा छत्र शाहि प्यारि दिदी काजल जोशी को दोहोरि हामि बाल कलाकार नाचेर रमाइलो गरेका छौ हजुरहरुलाइ कस्तो लाग्यो कमेन्ट गर्नुस हैत हजुर🙏🙏🙏

  • @chamelitv4561
    @chamelitv4561 3 года назад +29

    जन्म दिनको करोडौं शुभकामना दाजु
    छत्र शाही र काजल जि को सारै उत्कृष्ट दोहोरी लागो

  • @karnachaulagain8519
    @karnachaulagain8519 3 года назад +1

    कृण्ण दाजु यिनीहरूको साच्चिकै बिहे गराउनु पर्छ।

  • @preemsaudpreem3918
    @preemsaudpreem3918 3 года назад +16

    अब त बिहे नि पक्का होला नि है सरस्वती पुजा को सुभकामना इन्द्रनी टीम लाई र सबै नेपाली आमा बुवा दाजु भाइ तथा दिदीबहिनी हरुमा

  • @dhirajsaud3751
    @dhirajsaud3751 3 года назад +449

    भाग 3 चाहिने जति छ्त्र र काजल को फ्यानहरु ठोकौ लाइक