Это видео недоступно.
Сожалеем об этом.

आशा बि.सी हेर्दा जति राम्रि छन् त्यो भन्दा झन कडा दोहोरीमा, भिम संग प¥यो मारामार । ०७७-०६-२३।। HD

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Bhim_Paudel_VS_Asha_BC_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Комментарии • 1,4 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +143

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @ashabcofficial6911
    @ashabcofficial6911 3 года назад +192

    नमस्कार 🙏🙏 हजुरहरु सम्पूर्ण लाई म लाेक तथा दाेहाेरि गायिका अाशा बि सि काे तर्फबाट सबैको लाेकप्रिय कार्यक्रम ईन्द्रेणी मा अादणिय भिम दाजु र मैले केही समय अघि कति राम्रो दमाई काे छाेराे दाेहाेरि गितलाई हजुरहरुले धेरै माया गरिदिनु भएको थियो अाशा छ यो गितलाई पनि त्यतिनै माया गरिदिनु हुने छ भन्ने अाशा गरेकि छु हजुरहरुकाे मायाले अझै मलाई अघि बढ्ने हैसला मिल्ने छ पक्कै पनि कमि कम्जोरी भयो हाेल हजुरहरुले भनिदिनु हाेल अागमि दिनहरुमा काेसिश गर्ने छु हस् त धन्यवाद विशेष धन्यवाद ईन्द्रेणी सम्पूर्ण परिवार भिम दाइ सबै सबैलाई 🙏🙏🙏🙏🙏

    • @nokhiramoli28
      @nokhiramoli28 3 года назад +4

      अाषा बहिनी हजुरकाे नाम अाषा झै हामी सम्पूर्ण द्रर्शकलाई धेरै अाषा र भराेसाथियाे । फेरि पनि अाषा बहिनी र भिम पाैडेल भाईकाे दाेहाेरि हे्ना र सुन्ना पायिन्छ भन्ने । तर अाज अायर फेरि अाषा गरेकाे फल पुर्ण पायियाे दाेहाेरि खेलेकाे ।

    • @amritkc5208
      @amritkc5208 3 года назад +1

      Aji Pargati ko suvakamana x asha bc Dd lai aji astai metho dhori sunna paiyos...

    • @SantoshSharma-sy6sp
      @SantoshSharma-sy6sp 3 года назад +6

      गहकिलो शब्द निकाल्नु हुँदो रहेछ,गितमा यस्तै सब्दले मान्छेको मन छुन्छ!गित त सबैले गाउँछन तर गितमा उल्लेख भएका शब्द कतिको वजनदार छ,त्यसमा भर पर्छ!सवाल जवाफ न आत्तिकन सजिलै दिने तपाईंको क्षमता,प्रस्तुति निकै आकर्षक र रोचक रहेछ!पहिलो पटक हेर्ने मौका मिलेको भिम जि र तपाईंको गित समग्रमा धेरै नै राम्रो छ!आगामी दिनमा थप यस्तै गित लिएर आम दर्सकको मन जित्नु होला!तपाईंको आगामी दिन उज्ज्वल भबिस्यको कामना!

    • @lokkarki3321
      @lokkarki3321 3 года назад +2

      राम्रो छ

    • @RajKumar-kv7nx
      @RajKumar-kv7nx 3 года назад +2

      बदाइ छ अरु के भनम एउटा कुरा सोद्न थियो सोधम कि नै

  • @kashishrestha7098
    @kashishrestha7098 3 года назад +124

    आशा जि मन पराउने साथीहरु हजिर हुनु है

  • @prabinbhandari3340
    @prabinbhandari3340 3 года назад +42

    कलाकार मा हुनु पर्ने गुण आशा बि सि दिदी मा रहेछ क्या भलाद्मी गित गाउनु भएकाे ।

  • @dhrubakhadka330
    @dhrubakhadka330 3 года назад +10

    यस्तो राम्रो शोर भएको आशा बि सि बहिनि लाई पनि इन्द्रेणी को सदस्य मा समायोजन गर्नु होला ।धन्न्याबाध

  • @kashishrestha7098
    @kashishrestha7098 3 года назад +40

    इन्द्रेणी टिमलाइ धेरै धेरै सम्मान छ तपाईहरु पति आभार छु मैले धेरै चोती भनेको थिए इन्द्रेणीमा आशा जि लाई ल्याउनु पर्यो सर आज आउनु भएछ शुभकामना आशा जि लाई

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +41

    रमेस जि हैट हुट हुटिङले इन्द्रेणिको शोभा अझ बढाको छ।

  • @ashleshaoli7800
    @ashleshaoli7800 3 года назад +16

    अाशा ,र भिम भाइ गित but जाेडि दामि छ 2 year हराउनु भएकाे थियो अाशा जि फेरि याे जाेडि काे गित हेरन पाईयाेस दुबै जना मेराे अिति नै मन परने कलाकार हुनुहुन्छ बधाई छ

  • @shivagotame1425
    @shivagotame1425 3 года назад +22

    आहा भिम दाइ र आशा दिदि बिच को दोहोरी सबै जनाले हेरेर साथ दिनु होला है 🙏🙏🙏🙏🎤🎤🎤👌👌👌👌🎼🎼🎼🎼🎼

  • @user-fo2qx1yb2p
    @user-fo2qx1yb2p 3 года назад +24

    इन्द्रेणी परवारमा उच्च सम्मान सहित नमस्कार छ👏💕
    अाशा बहिनी र भीम भाईप्रती अझैं उच्च सफलताको लागि शुभकामना सहित वधाई छ।
    सम्पुर्ण स्टुडियोमा अाशिन तथा देशविदेशवाट हेर्ने नाच्ने, गाउने सवै साङ्गितिक मनहरुमा हार्दिक नमस्कार छ👏💕💕👌

  • @bipin071
    @bipin071 3 года назад +11

    आश बैनिको अति राम्रो स्वर उस्तै चोपिला टुक्का "भोग मोरेपछी के काम र भोजनको" मन छोयो ।सलाम छ भिम भाइ अँखा नझिम्काइ सकियो।💕💕💕💕

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 года назад +21

    मेरो मन पर्ने गायिका आशा जी बल्ल देख्न पाइयो इन्द्रेनिमा ।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 года назад +9

    राम्रो छ दाेहाेरि , अनि खुलेर नाच्न मिलने भयछ, स्टुडियाे ल बधाई छ, जय हाेस्,सधै सबैकाे

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 года назад +48

    रमेश जि र कल्पना जि को दोरि कईले आऊछ

  • @prabeshbasnet57
    @prabeshbasnet57 3 года назад +24

    अहिलेका युवायुवती लाई संस्कृति तर्फ फर्काउन इन्द्रेणी ले खलेको भुमिका उल्लेखनीय छ। support and love 😍

  • @anishgaming8650
    @anishgaming8650 3 года назад +5

    आसा बि शि को फ्यान भए स्वोर सारै मिठो छ।। मौलिक आवाज छ।।। साउदी बाट हेर्दै छु।।

  • @deeplovenischal5738
    @deeplovenischal5738 3 года назад +35

    Raju pariyar ani Ramesh parsai ekaisatha dekhna man kahile hunxa krishna sir

  • @devikandel2120
    @devikandel2120 3 года назад +23

    रमेश आयपछी इन्द्रेणी तेसै उज्यालो द्व्ख्छु

    • @devikandel2120
      @devikandel2120 3 года назад

      @Anmol Kc होर सर म रमेश को ठुलो फ्यान हु

  • @bijayawaiba3098
    @bijayawaiba3098 3 года назад +7

    आसा देख्दा परे म पिरैमा
    मान्छे राम्री फुल लाईन्छिन सिरैमा
    यो एपिसोड सारै मन परेको थियो मलाई
    My best indreni

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 3 года назад +5

    अहिले सम्म को मिठो श्वर ले गाईयको यो दोहोरी जोडी लाई र ईन्द्रेनि परिवारलाई धेरै धेरै शुभकामना

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +80

    bhim broooo ko aasali fyan ko ko please,,,,,,,,,,,,,,,,,,,,,like all indreni mitra haru💘💘💘⚘🌹🌹💘💘🌷💘🌹💘🌹💘⚘

  • @kamalgoral5289
    @kamalgoral5289 3 года назад +4

    आशा बि सि जि को शब्द चयन गाउने सैलि असाध्यै मन प्रयो भिम दाइ को पनि राम्रो छ धेरै प्रगति होस् दुबै जना को शुभकामना ♥️

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +6

    आशा बहीनी र भिम भाई को
    दोहोरी जती सुन्नमा आनन्द भयो त्यस्तै कल्पना र आयुषा को डान्स को त झन कुरै नगरौ ।

    • @bhubankarki4795
      @bhubankarki4795 3 года назад

      aaj ko indreni saarai ramro bhim vai vs aasa sis ani kalpana sis vs sanu nanu aaysuma wow

  • @parbatineupane8087
    @parbatineupane8087 3 года назад +7

    आज चाहिँ मनपरेको मान्छे भिम पौडेल सगँ सुन्न पाइयो ❤️❤️❤️❤️❤️

  • @rajeshshrestha8434
    @rajeshshrestha8434 3 года назад +5

    भीम संगको पहिलो गीत देखी आसाको गाएन सैलि मनपरेको🙏🙏🙏

  • @binodkhadka4292
    @binodkhadka4292 3 года назад +12

    आशा दिदी। भिम दाजु।। को संगै को दोहोरी सुन्न पाईयो।। बधाई छ दुबै लाई ❣️❣️❣️

    • @ommagar5807
      @ommagar5807 3 года назад +1

      हजुर एक दमै राम्रो रमाइलो लाग्यो 🙏🙏🙏

  • @kumaradhikari7290
    @kumaradhikari7290 3 года назад +6

    मान्छे जतिराम्रो तेतिनै राम्रो गितपनी रुपकी रानी आसा👌😍अनि भिम पौडेल दाई🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 года назад +17

    आजभोलि लाग्दैछ म किन लोक गित तर्फ लागिनछु भनेर मज्जात यो फिल्ड मापो छ झै लाग्न थाल्दैछ भन्या इन्द्रेणी टिमलाइ सलाम

  • @ramesh2055
    @ramesh2055 3 года назад +19

    अरु लाई के भन्नू इन्द्रेणी कै अधिकाम्स स्टापले कमेन्ट गरेको देखिदैन किन होला ???? यो भनाइमा को को सहमत हुनु हुन्छ ????

  • @user-ob3vw1zw1y
    @user-ob3vw1zw1y 3 года назад +18

    आसा अब साउदी कतार नलाग हो गित संगीत मै समय देउ सोर को धनी छेउ राम्रो हुन्छ

    • @prembk1801
      @prembk1801 3 года назад

      mitho.xa.sor.asha.baini.ko.

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 3 года назад +15

    दामि आशा लाइ अझै रबिन र बालु संग जुधाउनु पर्यो कृष्ण दाइ

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 3 года назад +4

    "आहा" 💖पापी बैँस सबैको तारो भो, तिम्रो नासो लुकाउनै गाह्रो भो अतिनै मन पर्ने भाकामा कति मिठासमा गाउनु भयो आशा सिस, 👌👌💖💖

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +38

    मिलनसार अब्बल कलाकार भिम राजा र आसा जि को दोहोरी भिडन्त र कृष्ण दाइ र रमेश जि को सन्देश मुलुक बक्तब्य ,र मनोरन्जन टुक्का हेर्दै आनन्द लिउदै, जय इन्द्रेणी

    • @narayankarki6863
      @narayankarki6863 3 года назад

      Nice

    • @aavinashhthapa6447
      @aavinashhthapa6447 3 года назад

      सहि हो।। हजुरररर।।।💕💕💕👌👌👌👌

    • @khushimanbishwokarma5142
      @khushimanbishwokarma5142 3 года назад

      भिम जि मेरो पनि मन पर्ने गायक हुनु हुन्छ

  • @arunshrestha2441
    @arunshrestha2441 3 года назад +4

    कति राम्रा यी मान्छेहरु , फेरि एक पटक तन्नेरी हुन मन लाग्यो। यी महान कलाकारहरुलाइ धन्यवाद।‌

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 3 года назад +2

    अाशा जि साचिकै सरल र भलाद्मी गायिका हुनुहुन्छ नेपाली लोक समाज मा यस्तै गायिका को आवश्यकता छ अब हजुर यहि छेत्र मा निरन्तर सक्रियता भएको हेर्न चाहन्छ, सम्पुर्ण दर्शक स्रोता निरन्तर लाग्नु होला धन्यवाद।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 года назад +6

    जति हेर्दा राम्रि छन् आशा बि.सी तेत्तीनै मिठो स्वर छहै हजुर 🙏👌✋👍️

  • @kashishrestha7098
    @kashishrestha7098 3 года назад +16

    मैले पनि कति अनुरोध गरेको थिए आशा जि इन्द्रेणी जानको लागि आउनु भएछ धेरै धेरै धन्यबाद आशा जि भिम सर लाई मेरो मनै देखि आभार प्रकट गर्दछु कति मिठास छ आशा जि र भिम सरको गित सधै मेरो कान मा गुनिङ्ग छ

  • @dilipkumarthapamagar3708
    @dilipkumarthapamagar3708 3 года назад +2

    सम्पुर्ण लाई नमस्ते छ । आशा जि र भिम जि गित दुवारा सुन्नु पायौं खुशी लाग्यो तनहुँ र स्याङ्जा लिको गित । आशा जि दर्शन पाइयो आज फेरि Best of luck im from Afg.

  • @thaharishankar1558
    @thaharishankar1558 3 года назад +12

    सबैमा धन्यवाद छ है त साङ्गिती अबिवादन छ र रमेश जिलाइ क्यारिकेचर नि गर्न लगाउनु पर्राे हाे कृष्ण सर रमेश जिकाे क्यारिकेचर हेरन काे काे तयार हुनुहुन् यता हाजिर गराै है त

  • @aabhushankoirala4520
    @aabhushankoirala4520 3 года назад +3

    उत्कृष्ट शब्द चयन, शुरिलो भाका, शालिन हाउभाउ ।बधाई छ आशा जि तपाईँ को उत्तरोतर प्रगतीको कामना ।

  • @mohanadhikari6607
    @mohanadhikari6607 3 года назад +4

    क्यारि मैले दुनिया हसाउथे मिल्नि भय घर ज्वाइ नै बनाउथे , एक ले अर्कालाइ सम्मान पुर्बक प्रहार गर्न सक्नु नै कुसल दोहोरि गायाक को परिचय हो बधाइ छ आसा बैनि लाइ

  • @yadukauchha5461
    @yadukauchha5461 3 года назад +3

    आशा सार्है राम्री अनि गित पनि त्यस्तै भिम त पहलमान नै हो दोहोरी को । दुवै लाई बधाई छ

  • @baburamroka3423
    @baburamroka3423 3 года назад +14

    रमेस प्रसाईं अईपछि झनैराम्राे क्षत्र सही ल्यापछि सुगन्द थपिने थियाे दुबैजनालाई सुभकामना ।👌👌👌

  • @menukaneupane4389
    @menukaneupane4389 3 года назад +8

    First view and comment भिम दाजुको त हासो नै मन पर्छ हो दोहोरी को त कुरै छाडम्😂😂😂

  • @bindushrestha6099
    @bindushrestha6099 3 года назад +17

    भिम र आषा को दोस्रो पटक को दोहोरी गीत पनि अत्यन्तै रमाइलो भयो धन्यवाद छ दुवै जनालाई साथै सम्पूर्ण इन्द्रेणी टीमलाई पनि धन्यवाद छ 👌 👌 👏 👏 💕 💘

  • @dhankunwar2108
    @dhankunwar2108 3 года назад +2

    अहिले संम्म अासा बि सि को दोहोरि नछुटाई हेर्ने हरु हाजिर गरम् त यत

  • @user-bk7og9hq7t
    @user-bk7og9hq7t 3 года назад +2

    आहा कति राम्री हो आसा र बोली पनि उतिकै राम्रो छ दोहिरीकि रानी र राजा भिम ❤️❤️❤️❤️❤️

  • @user-ii9fv5dj7h
    @user-ii9fv5dj7h 3 года назад +9

    ल आज चही अल्लि छिटो मा परेछु है।अब चाहि सुनिन्छ दोहोरी

  • @laxmiwagle5358
    @laxmiwagle5358 3 года назад +15

    आजको दोहोरीमा शब्द चयन उत्कृष्ट लाग्यो !!

    • @bikashneupane4021
      @bikashneupane4021 3 года назад

      ruclips.net/video/JP5GCAkAPb8/видео.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai!

  • @rajkumariteni8203
    @rajkumariteni8203 3 года назад +2

    सारै राम्रो छ आशा बैनी को स्वोर रुपको त झन कुरै नगरौ फेरि पनि गाउदै गर्नु होला बधाइ छ बैनी लाई।

  • @manusubedi2464
    @manusubedi2464 3 года назад +4

    आशा जि सारै कडा ।। सारै मिठो गाउनु भयो प्रगति ग्रदै जानू होला सदै यस्तै गित हरु सुन्न पाइयोस् शुभकामना छ हजुर लाई ।। रमेश जि आय पछि धेरै रमाइलो भै राको छ है इन्द्रेणी मा ।।

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +4

    मन ले चाहाय को दोहोरी सुन्न पायौं ।
    सम्मान छ सबै इन्द्रेणी टीम लाई 💑💑💞🌹🌹

  • @pahalthapa3147
    @pahalthapa3147 3 года назад +4

    आशा जी जति राम्री तेतिनै राम्रो गीत मलाइत सारै मन पार्‍यो। तर भीम जी ले पहिलानै मौका गुमाए को जस्तो छ है। कृष्ण जी लाई मेरो सधै salute छ धन्यवाद।

  • @sajidtayegi8231
    @sajidtayegi8231 3 года назад +6

    आशा जी राम्रो छ अब विदेश नआउनु होला आफ्नै देशमा केही गर्न पर्छ

  • @sunilpaudel3168
    @sunilpaudel3168 3 года назад +3

    अनुसासित भिम पौडेल (बन्धु ) र आसा को सारै मिठो गित दिन भरी को थकाइ मेट्यो (साउदी देखि )

  • @birbalbk4217
    @birbalbk4217 3 года назад +4

    आशा जिको हजुरको voice असाध्यै मिठो जति सुनेपनी तेतिनै सुनौ लाग्छ।।।

  • @jayaairixetri2022
    @jayaairixetri2022 3 года назад +5

    Aasha di vim dai ko big fan

  • @sunitathapa6817
    @sunitathapa6817 3 года назад +3

    Asha sis ajhai pargati gardai janu Hajur ko voice sarai man parxa malai❤️❤️

  • @shankarkarki8178
    @shankarkarki8178 3 года назад +6

    Dharai pachi ramro dohari herne mauka paiyo inderni pariwar lai dhandebad...❤️❤️

  • @hastab.m6420
    @hastab.m6420 3 года назад +13

    सम्प्रिया खड्का त इन्द्रेणी मा देखिन छाडिन् त कहाँ हराएकी होलीन् ।
    Anyway कल्पना दाहाल & आयूषा नानु को जोडी जमेको छ अहिले नृत्य मा। तर सम्प्रिया खड्का पनि आउँनु पर्यो हो। इन्द्रेणी मा साह्रै राम्रो कला छ।

  • @saraswotibaral2227
    @saraswotibaral2227 3 года назад +4

    Kati mitho sabda rachana swor pani testai jadumaya Aasha ra bhim paudalko sarai ramailo bhyo

  • @rajthapacherrty2911
    @rajthapacherrty2911 3 года назад +2

    wow yo po ni dhohori vaneko vai asha and vim ko kya dami jodi k

  • @nabraji.c1155
    @nabraji.c1155 3 года назад +2

    एक चोटी आषा दिजु को र रमेश सर को दोहरी सनु कलाई मन लागेको छ भनुत 🤚

  • @purnachaudary2460
    @purnachaudary2460 3 года назад +3

    आजको दोहोरी बबाल हुने वाला छ । चर्चित कलाकार को उपस्थित छ । इन्द्रेणी तिम्लाई धेरै धेरै धन्यवाद । भिम पौडेल र आसा दिदिको जोडी जमछ । जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @premchhetri9356
    @premchhetri9356 3 года назад +3

    आहा! आज चाहिँ म पहिलो भिउज, पहिलै कमेन्ट । आहा!!! मलाई मन पर्ने कलाकारहरु भिम पौडेल र आशा बि.सि ज्यु हरु। दोहोरी हेरेर नसक्दै मन प्रफुल्ल छ आज मेरो। इन्द्रेणीले सेयर गरेको 25 सेकेन्ड भित्र हेर्न सफल भएकोछु म आज।

  • @purnawagle9233
    @purnawagle9233 3 года назад +1

    जोडी जमेकै छ।दोहोरी राम्रो लाग्यो।बधाइ सम्वन्धित सबैलाई। इन्द्रेणी सधै हेर्छु बास्तबमा भिमजीको दोहोरीमा छुट्टै रौनक पाइन्छ।।

  • @rudragharti3280
    @rudragharti3280 3 года назад +1

    nice song.
    आशा & भिम तपाईहरुलाइ धन्यवाद ,,
    अझै सुन्न पाउ नया नया भाकामा तपाई दुई जोडिको live dohori.
    from to malaysia .

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +4

    भिम भाइको हासोँ चाहिन हो के💖💖

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 года назад +1

    आज सम्म मनका कुरा खोल्न पाएका रहेनछन बिचरा।दुबैलाई बधाई छ।कलालाई सम्मान गर्दै🙏🙏

  • @shyamgurung7336
    @shyamgurung7336 3 года назад +2

    रमेशको जोशले यहाँ मलाई पनि कराउन मन लाग्यो.... ओ.. है ओ ओ ओ ओहै.. सहि हो सहि हो 😜😜

  • @ishworadhikari5347
    @ishworadhikari5347 3 года назад +3

    Bhim bro ra aasha bc jiu ko dohori 10 minute samma falamko khhat ma sutera herda herda jurukka utera nache mata 🙏🙏🙏🙏🙏🙏❤ Jaya Nepal jaya inderi

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 3 года назад +6

    आज बेलैमा हेरिन्छ आशा र भिम लाइ

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 3 года назад +1

    डा. काेमा जाँदा पैसाकाे खाेलाे बगाउनुपर्छ विरामीले तर इन्द्रेणीमा जाँदा पैसा र जीवन पाएका छन् , धन्यवाद छ कृष्ण सर ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +1

    कति मिठो स्वर की धनी आशा बहिनी आज पहिले चोटी इन्द्रेणी मा हेरे अति राम्रो छ भीम दादा काे कुरै नगरमा वहाँ काे बयान गरेर साध्य छैन सम्पूर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत

  • @indralama7118
    @indralama7118 3 года назад +3

    aba trending ma parne palo yo dohori ko👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +3

    Aahha bhim vai salam aja feri indrenima bball hune vo 👌👌👏👏👏

  • @padamgurung7119
    @padamgurung7119 3 года назад +1

    Aasha ra Bhimko dohari dami xa. Ekadam man chhoeko xa. Badhai xa. All the best.

  • @sattallama6412
    @sattallama6412 3 года назад +2

    भिम भाइ के हाे धेरै कडा अयाे नि तपाईले नै
    मागनु आउने समा भयाे यार

  • @prakashpanta8605
    @prakashpanta8605 3 года назад +13

    Yo khima roka magar lai k vayako xa achal सिरेश dakxu hi

  • @ranjitramdam8022
    @ranjitramdam8022 3 года назад +6

    नमस्ते इन्द्रेणी परिवार लाई अनि भिम सर र आसा जि लाई तपाईं हरुको गायन शैली सारै राम्रो छ र अझै प्रगती होस हाम्रो कामना छ म पनि दुबैइ बाट ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +2

    जय इन्द्रेणी 🙏🙏 एक नछुटाई हेने दर्शक यता हाजिर हुनु 🙏🙏🙏

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад +1

      ruclips.net/video/JP5GCAkAPb8/видео.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai\

  • @jibrajdangi5125
    @jibrajdangi5125 3 года назад +2

    भिम लाई आछु आछु पारिन आज त ! उत्कृष्ट छ है भन्ने भरी यता हाजिर गरम त

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 года назад +4

    टीका सानू काे पालाे पुगे जस्ताे लाग्छ त देख्दिना धेरै दिन देखि अरु अरु च्यनल मा गाकाे देख्छु छत्र साहि पनि नअाउने भए कि कसाे अब त गाडि हरु चलेका छन त

  • @bishnulalshrestha7760
    @bishnulalshrestha7760 3 года назад +6

    कल्पना दाहाल र रमेश पर्साइको दोहोरी हेर्न मन लाग्यो

  • @Adhikari245
    @Adhikari245 3 года назад +1

    आहा ! कति राम्री आशा, झन राम्रो भरोसा।भिम दाइ पनि के कम दामी छ यो लाइभ दोहोरी।सधै यस्तै गितहरु सुन्न पाइराखौ।

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 3 года назад

    Aasha ji ra Bhim ji ko paila ko dohari pane nikai ramailo thayo aaila pane nikai Ramailo lago keep continue live singing both of you !!!!

  • @lalkhadka5317
    @lalkhadka5317 3 года назад +3

    Good indreni tem love you both 🙏🏼🙏 jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba and Ramesh parsai 🙏🏼🙏🏼

  • @sunilpraja4800
    @sunilpraja4800 3 года назад +3

    Shriram budo ko dohari saraih ramailo lagthiyo ani ramesh prasai ra kalpana ko bihe kahele ho

  • @amarsingsaudsaud3030
    @amarsingsaudsaud3030 3 года назад +1

    राम्रो मान्छे को राम्रै लोकदोहोरी गित हुन्छ र आशा सिस लाई बधाइ छ फेरि पनि देख्न पाइयो इन्देणि मा आउने दिन्मा पनि देख्न पाइयोस्

  • @babagurung8557
    @babagurung8557 3 года назад +1

    Asha manxe nai ramri tehi mathi bhim poudel sanga dohori gauda kati ramailo sampurna lai Namaskar dhanyabad xa

  • @user-fz7tm5ed6y
    @user-fz7tm5ed6y 3 года назад +8

    Rup ra sor vagawan le thorai lai matra dinxn asa bahini lai des mai basera kehi garne awasar milos... suvakamana... bhim vai ta one of the best for me....

  • @pramodregmi5778
    @pramodregmi5778 3 года назад +62

    इन्द्रेणी मा रमेश प्रसाईं लाई हेर्न चाहाने कोको छौ ✋✋
    रौतहट मा छोरिको प्रेमसम्बन्ध थाह पायसी परिवार मिलि छोरिको हत्या गरेका छन ruclips.net/video/3fuKo8Fa1PM/видео.html

  • @nightmaregaming24358
    @nightmaregaming24358 3 года назад

    म मध्य अफ्रिका बाट हेर्दै हाे।आसा बि,सि र भिम पाैडेल दाईकाे समधुर स्वर जति सुने पनि सुनिरहन मन लाग्ने,अझ भन्नुपर्दा आसा मान्छे उतिकै राम्रि चाेटिला शब्दहरु प्रयोग गरि
    इन्द्रेणी काे शाेभा बढाएका छन।सलाम छ दुबै
    कलाकारहरु लाई।अझै राम्राे गर्दै जानुस।जय गित,जय सङ्गीत।

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 3 года назад +1

    मान्छे जति राम्री त्यो भन्दा नि उन्को गायकी पन मन पराउने यता हाजिर गरौ त

  • @sarojpoudyal1803
    @sarojpoudyal1803 3 года назад +4

    Oh my god!! Asha ji you killed it,,what a beautiful voice you have! god bless you!!

    • @bikashneupane7818
      @bikashneupane7818 3 года назад

      ruclips.net/video/JP5GCAkAPb8/видео.html
      Maile euta sano comedy video banako xu herera pratikriya dinus hai\

  • @sitaramadhikari2374
    @sitaramadhikari2374 3 года назад +3

    भिम भाइको शब्द चएन साहित्तिक र गहकिला लाग्छ ।

  • @baniyanarayan156
    @baniyanarayan156 3 года назад +1

    अति रमाइलो भो । आजको दोहोरी।भिम जि को हासोँ नै दमदार छ क्या।

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 года назад +2

    कति मिठाे सार हाे अासा जि ❤️❤️❤️

  • @bijayamagar1325
    @bijayamagar1325 3 года назад +3

    super dohari ramro love u indreni❤️💛💚💜

  • @shivaacharya229
    @shivaacharya229 3 года назад +3

    Daimi xa aajko dohori 👍🏻