New Teej Song 2081 | BADIYANA AAMAKA DUKHA BARILAI | बाँडिएन आमाका दु:ख बरिलै | Ambika Bhandari

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 51

  • @ambikabhandari7631
    @ambikabhandari7631  2 месяца назад +11

    नमस्कार सम्पूर्णमा म यश गितको सर्जक कवि एबम लोक गायिका गएका बर्षहरु झै यश बर्ष पनि तिज गित गिएर आएकी छु सबैले माया गरिदिनु होला

    • @KrishnaDahal-lv5ne
      @KrishnaDahal-lv5ne 2 месяца назад

      हार्दिक बधाई सफलताको शुभकामना।

  • @shivaprasadadhikari2206
    @shivaprasadadhikari2206 2 месяца назад +4

    बधाई तथा सफलताको शुभकामना ।

  • @sunitabhandari9180
    @sunitabhandari9180 2 месяца назад +3

    समय सान्दर्भिक तीज गीत धेरै राम्रो सिर्जना बैनी

  • @liladharbhandari82
    @liladharbhandari82 2 месяца назад +3

    धेरै राम्राे गित नेपाली लोक सस्कृतिको संरक्षण गर्दै निरन्तर अगाडि बढिरहनु भएकी एक बरिष्ठ सर्जक अम्बिका भण्डारीको यस बर्षको बाडिएन आमा दुख निकै मार्मिक लाग्यो जिवन्त हुने काल झै गित बजारमा ल्याउँन सफल हुनुभएकोमा बधाई एवम् शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RDAofficialyoutubechannel2680
    @RDAofficialyoutubechannel2680 2 месяца назад +3

    ❤राम्रो छ दिदी ❤

  • @panchakoshiprinters5732
    @panchakoshiprinters5732 2 месяца назад +3

    हार्दिक बधाई सफलताको शुभकामना राम्रो गीत

  • @laxmisubedi4173
    @laxmisubedi4173 2 месяца назад +4

    हाम्रो बारेमा राम्रो छ ❤❤❤❤❤

  • @TilakRana-nv8tt
    @TilakRana-nv8tt 2 месяца назад +4

    Awasome ❤

  • @balaramadhikari7415
    @balaramadhikari7415 2 месяца назад +5

    सफलता को शुभकामना अम्बिका दिदी

  • @gomasoti5711
    @gomasoti5711 2 месяца назад +2

    ❤❤❤❤❤❤समसामुहिक समजको बेदना सारैनी राम्रो छ। भडीयो बैनी

  • @automedianepal4283
    @automedianepal4283 2 месяца назад +4

    सबैले तिज गीत को लय भाका पुरानो सस्कृति छाडे ,आदुनिक को नाम मा गति छाडा गित बनाउन थाले हजुर ले हाम्रो सस्कृति नेपाल को मौलिक लोक भाका उजागर गर्दिनु हुन्छ खुसि लाग्छ सलुट छ हजुरलाई .....❤❤❤

  • @DharmarajBhandari-v9u
    @DharmarajBhandari-v9u 2 месяца назад +2

    धेरै राम्रो राम्रो गित तिज गित भनेको यस्तो हुन्छ सबैले मैलिक गितलाई माया गरिदिनु निरन्तर साहित्य सङगितमा अनवरत लागि परेकी साहित्य सङगितकी धरोहर नेपालको सम्पति अम्बिका भण्डारीलाई आगामी साहित्य सङगित क्षेत्र निकै फराकिलो बन्दै जाओस् साहित्य सङगितमा तपाईंले बनाएका यि सिर्जनाका घरहरु मोति झै टलटल टल्किरहुन बधाई र शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nanimayabhandari-h8u
    @nanimayabhandari-h8u 2 месяца назад +7

    अम्बिका दिदीकाे सिर्जना र गायन ,मुना मिसकाे नृत्य दिवाकर अंकलकाे अभिनय सबै आफ्नाहरुकाे याे गीतकाे सफलताकाे शुभकामना ।

    • @ambikabhandari7631
      @ambikabhandari7631  2 месяца назад +1

      धेरै धेरै आभारी छु मेरो सिर्जनालाई माया गरिदिनु भएकोमा

  • @pravasubedi8527
    @pravasubedi8527 2 месяца назад +2

    धेरै राम्रो लाग्यो सफलताचो सुभकामना❤

  • @shivaharipudasaini7718
    @shivaharipudasaini7718 2 месяца назад +5

    आहा अहा धेरै धेरै बधाई तथा शुभकामना

  • @gopalbhandari7337
    @gopalbhandari7337 2 месяца назад +6

    जति हेरे पनि हेराैँ हेराै सुनैउँ सुनाै कति गहिरो भाव ब्यक्त गरिएको रहेछ यो शब्दको गहिराईलाई निहालेर हेरिरहदाँ गाउँ घार बाबा आमाका मुहुार दाजुभाइ दिदीबहिनीहरुको मुहार झल्झली आखाँमा आउने झनै यो लयको कणप्रिय आवाजले छाती चर्काउनी आँखा रसाउँनी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤साच्चै गित गित मात्रै हैन् गित सङ्गीत कै हिरा बनेको छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।
    बधाई एबम सम्पूर्ण टिमलाई

    • @ambikabhandari7631
      @ambikabhandari7631  2 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @smarikaphuyal5405
    @smarikaphuyal5405 2 месяца назад +5

    मीठो गीतको लागि धन्यवाद दिदी

    • @ambikabhandari7631
      @ambikabhandari7631  2 месяца назад

      धेरै धेरै आभार मेरो सिर्जनालाई माया गरिदिनु भएकोमा

  • @BhagawatiBhandari-u6p
    @BhagawatiBhandari-u6p 2 месяца назад +1

    कती बास्तबीता बोकेको गित छ सफलताको शुभकामना बैनी,,❤️❤️❤️🧜

  • @bharatbhattarai8982
    @bharatbhattarai8982 2 месяца назад +6

    दुःखपिरले भरिएको अनि बुढा बाआमाका मन छुने एक्लोपनाले निराश बनाउने र बाआमालाई हेला गर्नेले भेट्ने फललाई देखाई सन्देशमूलक बनाइएको अति मार्मिक तिजगीत रहेछ बहिनी !! आँखा रसाए। बधाई तथा शुभकामना ल🌹🌹

  • @TR.Subedi
    @TR.Subedi 2 месяца назад +6

    मार्मिक लय शव्द कर्णप्रिय श्वर हार्दिक बधाई छ 👏👏👏👏

    • @ambikabhandari7631
      @ambikabhandari7631  2 месяца назад

      धेरै धेरै आभारी छु मेरो सिर्जनालाई माया गरिदिनु भएकोमा

  • @sitadhungana7911
    @sitadhungana7911 2 месяца назад +6

    हार्दिक बधाइ मिठो संदेश दिन्छ यो तिज गितले सफलताको शुभकामना दीदी

    • @ambikabhandari7631
      @ambikabhandari7631  2 месяца назад +1

      हार्दिक आभार मेरो सिर्जना मनपराउनु भएकोमा मनैदेखि धन्यवाद

  • @AratiAdhikari-b8t
    @AratiAdhikari-b8t 2 месяца назад +5

    अाहा दिदी बाडियन अामा दुख बरिलै दिदिगित राम्राे बनेकाे रहेछ

  • @ankitakandel8637
    @ankitakandel8637 2 месяца назад +5

    आहा! सारै राम्रो प्रस्तुती, सम्पुर्ण अग्रज तथा नव कलाकर तथा प्राबिधिक टिम लाई शुभकामना ,,,,🙏❣️😊🎉🎊

  • @asalsathiradio
    @asalsathiradio 2 месяца назад +2

    😍🥰🥰 nikai ramro srijana🥰 thap safaltako subhakamana Ambika Ma'm

  • @PitamberPoudel-ti9hn
    @PitamberPoudel-ti9hn 2 месяца назад +6

    Sarai ramro❤

  • @aaratiparazuli3771
    @aaratiparazuli3771 2 месяца назад +6

    यति मीठो आवाज सुनिरहु सङ्गीत अत्यन्तै मार्मिक र मर्म बोकेको तिज गित हेर्न पाईयो हुन त अम्बिका भण्डारीका तिजका गित नसुने नहेरे सम्म तिज आए जस्तो लाग्दैन ।
    बल्ल यो गित हेरे पछि तिज आए जस्तो लाग्यो धेरै बधाई र शुभकामना सबैले हेर्ने पर्ने गित बनेको रहेछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @ambikabhandari7631
      @ambikabhandari7631  2 месяца назад

      धेरै धेरै आभारी छु मेरो सिर्जना मनपराउनु भएकोमा मनैदेखि आभार

  • @gopalbhandari7337
    @gopalbhandari7337 2 месяца назад +5

    धेरै राम्रो गित स्वर शब्द लय छायांकन निकै उत्कृष्ट लाग्यो अहिले बजारमा आएका तिज गित हुन कि हैन् भन्ने खालका छन् केहि गितहरु मात्रै छन् तिजको मर्म बोकेका जितको मर्म बोकेको यथार्थ तिज गित अनेकौं शुभकामना र बधाई

  • @sangitabhandari2727
    @sangitabhandari2727 2 месяца назад +3

  • @kalyaniadhikari7678
    @kalyaniadhikari7678 2 месяца назад +2

    Suvakamana sanima

  • @namunavtry6771
    @namunavtry6771 2 месяца назад +3

    ❤❤

  • @UmaChapagain-zd8zr
    @UmaChapagain-zd8zr 2 месяца назад +5

    Nice. Nice nice ❤❤❤❤❤❤❤❤❤

  • @amritkumarbhandari5394
    @amritkumarbhandari5394 2 месяца назад +5

    Good get on success

  • @ambikanepal3924
    @ambikanepal3924 2 месяца назад +8

    समसामाजीक गित बधाईछ मेम

    • @ambikabhandari7631
      @ambikabhandari7631  2 месяца назад

      हार्दिक धन्यवाद मेरो सिर्जना मनपराउनु भएकोमा धेरै धेरै आभार

  • @AarjuBista
    @AarjuBista 2 месяца назад +5

    very excellent, godbless you n team

  • @laxmiparajuli1255
    @laxmiparajuli1255 Месяц назад +2

    ❤❤❤❤❤❤nice song

  • @radhikadahal7173
    @radhikadahal7173 2 месяца назад +5

    Very nice song 🙏🙏🌹🌹

  • @tps-vlog324
    @tps-vlog324 2 месяца назад +5

    Good soong❤❤❤

  • @dilliramtimilsina1949
    @dilliramtimilsina1949 Месяц назад +1

    Nice

  • @AmbikaBhandari-f3g
    @AmbikaBhandari-f3g 2 месяца назад +2

    ❤❤❤धेरै राम्रो गित दिनमा जतिबेला पनि हेरिरहन मन लाउने कति मिठो आवाज कति मार्मिक शब्द कति मैलिक टिपिकल तिजको भाका यसता सर्जकलाई नेपाल आमाको आशिर्वाद मिलोस् सफलताले सिखर चुमोस तपाईलाई तेतिस कोटी देवताको आशिर्बाद मिलोस् छिट्टै हजुरको अर्को नयाँ सिर्जना हेर्न पाईयोस् धेरै धेरै शुभकामना हजुरलाई अम्बिका मेडम

  • @asmitabhandari8889
    @asmitabhandari8889 2 месяца назад +4

    Badhai xa dd❤

  • @KrishnaDahal-lv5ne
    @KrishnaDahal-lv5ne 2 месяца назад +5

    हार्दिक बधाई सफलताको शुभकामना राम्रो गीत

    • @ambikabhandari7631
      @ambikabhandari7631  2 месяца назад +1

      हार्दिक धन्यवाद मेरो सिर्जना मनपर्नु भएकोमा मनैदेखि आभार

  • @KabitaBhandari-y2y
    @KabitaBhandari-y2y 2 месяца назад +2

    ❤❤❤❤