युके बाट श्याम रानाले यस्तो सन्देश लिएर आए | बने सबै भाबुक | Shyam Rana |Teej Live Song

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • _______________________________________________________________
    Original Song : ||
    --------------------------------------------------
    ______________________________________________________________
    #shyam_rana
    #livedohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Shyam Rana
    _______________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandharba - Sarangi
    ♬ Gem Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Sunil Bardewa - Dholak
    ♬ Pritam Thapa Magar - Oct Pad
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Shyam Rana ,
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 897

  • @LilaLilanepali-pp2ek
    @LilaLilanepali-pp2ek Год назад +25

    दादा यो गीत सुनेर मलाइ धेरै रुन मन लायो हजुर को गीत सुनेर जहिले हास्ने मान्छे आज धेरै रुन मन लायो खोत लाउनी थाउ छैन अति मिथो पर्तुती दादा म हजुर शीत दुई हात जोदेर भन्छु फेस्बुक्मा रिकोस गरेछु येक्सेब गर्नुन पिलिज दादा

  • @jckaregmi3158
    @jckaregmi3158 Год назад +14

    आँसु नै आयो दाजु हजुर को गित ले सारै राम्रो छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +10

    राम्रोसँग यो गित बिदेसको बारेमा हाम्रो माहान चार तिज भाकामा रचेकोमा हार्दिक बधाई छ स्याम राना भाईलाई

  • @rajeshchaulagain7343
    @rajeshchaulagain7343 Год назад +15

    वाउ तिज गित भनेको एस्तो पो हुनु पर्छ धेरै राम्रो गित बधाई छ श्याम दाजु लाई !!!❤❤❤

  • @dilbahadursunuwar7021
    @dilbahadursunuwar7021 Год назад +4

    श्यम राना मगर भाइ दुखको गतिले मेरोमुटु दुखेउ दुई चार बुडा बाहुन तेनाहरुलाईदिनुपछ नगरिकोदुख

  • @sabinarana4767
    @sabinarana4767 Год назад +9

    अति नै मार्मिक समय सान्दर्भिक गित शब्द बनाएर गाउनु भो जति चोती सुने तेति नै कमेन्ट गर्न मन लाग्यो सफलता शुभकामना 🙏🙏

  • @anjanabishnu1344
    @anjanabishnu1344 Год назад +9

    हाम्रो वालिङ(चापकोट)को यति राम्रो कलाकार लाई मेरो मनै देखि नमन्🙏🙏🙏

  • @bhimcookfood2897
    @bhimcookfood2897 Год назад +4

    यो गित सुनेर खुसिक‍ अासु 😂😂😂अायो सेम दाजु धेरै धेरै खुसि लागेयो हजुरलाइ बधाइ छ ❤❤

  • @Nsp933
    @Nsp933 Год назад +5

    असाध्यै मिठाे काेशेली मार्मिक शब्द अाशु पनि अायाे दाजु सफलताको शुभकामना तपाईंको कमि थियाे अब फेरि रमाइलो गर्नु पर्छ बालचन्द्र ईन्द सुमन लगायत अन्य कलाकार भएर ❤रेजिना परिवार अामा रुनु भयाे तेहि हुनु हुदाे रहेछ😭😭😭अामा काे मन तेसै रुन्छ😢

  • @nabinbagale6742
    @nabinbagale6742 Год назад +6

    नेपाल आउनुभयाे धेरै खुसि छाै हामी
    हिराे आयसि झन रमाइलाे हुनेभयाे अब❤️❤️❤️❤️❤️💋🌹

  • @Im-alEPto.0fficial
    @Im-alEPto.0fficial Год назад +61

    बिदेश मा देखेका कुरा गित मार्फत सार्है राम्रो

  • @AshokMgr-bl4vb
    @AshokMgr-bl4vb Год назад +13

    स्याङ्जाली गायक श्याम राना को आझै उत्तरोतर प्रगति शुभकामना अनि बधाई छ।

  • @gautamkhan1017
    @gautamkhan1017 Год назад +10

    यहि हो यथार्थता बिदेशमा

  • @bibekpangeni6107
    @bibekpangeni6107 Год назад +10

    श्याम दाजु अती नै राम्राे गीत र मार्मिक छ, स्याङ्जाको सान् , पहिचान यू के मपु
    राउन सफल भएको मा धन्यबाद दाजू श्याम ज्यू

  • @alishabohara970
    @alishabohara970 Год назад +6

    सम्पूर्ण लाई नमस्कार ❤❤❤ श्याम राना दाई लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना ❤❤ आहा कती राम्रो दोहोरी गीत गाऊनू भो दाई ❤❤❤❤

  • @bijaygurung5478
    @bijaygurung5478 Год назад +26

    धेरै खुसी छु भाइ हाम्रो फेदिखोले हरु ले औँठी दिनुभएको अनि ४० लाख रुपैयाँ र ८० किलो सामान ल्याउनु भएको रहेछ।अझै आफ्नो अफिसियल गीत पनि ल्याउनु साथै लोक दोहोरी मा सफलता मिलोस शुभकामना भाइ।

    • @tikabhusal772
      @tikabhusal772 Месяц назад

      ❤😂❤❤😮😅😮😢🎉😅😮😢❤❤😮❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +9

    आहा कति रमाइलो ।🎉🎉🙏🎋🇳🇵🇳🇵

  • @gopalbasnet9063
    @gopalbasnet9063 Год назад +9

    लाेक दाेहाेरी गाएक श्याम राना प्रति उस्तै न्यानो सत्भाब साथ दिने हजुरहरु प्रति पनि नमन हजुरहरु सम्पुर्ण को सदा सर्वदा शुभ रहोस् हार्दिक शुभकामना ❤️🎉❤❤❤❤❤

  • @dhirendrarawal8010
    @dhirendrarawal8010 Год назад +7

    डोहोरी को राजा जेन्टल गायक श्याम राणा ❤❤❤❤❤

  • @dipakrasailee5820
    @dipakrasailee5820 Год назад +6

    नमस्कार🙏श्याम राणा जी असाध्यै मर्मस्पर्शी अनुभव हजुरको उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै शुभकामना व्यक्त गर्दछु।

  • @sagarjungranabhat2064
    @sagarjungranabhat2064 Год назад +8

    आहा दस पटक सुनेहेरे अझै धित मरेन धन्यबाद श्याम दाजु

  • @saumayarai2182
    @saumayarai2182 Год назад +9

    धेरै राम्रो छ भाइ बधाई छ।यस्तै शन्देश दिनु नेपाललाई❤❤❤❤❤❤❤❤

  • @arjunbc3949
    @arjunbc3949 Год назад +5

    मेरो मित्र कति असन हुनु हुन्छ अनि म आय भनी पक्कै भेत्नी छु मिस यु श्याम मित्र 🙏🙏🙏

  • @BalBhadur-p4g
    @BalBhadur-p4g Год назад +2

    अतिनै राम्रो जति हेरेपनी उतैने हेरेऊ हेर्न लागनी गित दामी ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 Год назад +7

    आहा कति राम्रो गाउनु भो यहीँ भाकामा तिजको गित गायर कति रमाइलो हुन्थियो त्यो दिनको धेरै सम्झना आयो!!

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад +4

    भाई हाम्रो स्याङजा फेदीखोले मनकारी छन् भाई❤❤

  • @hirathapa4966
    @hirathapa4966 Год назад +20

    सारै चित्त बुझाउनु भयो स्याम राना धेरै धेरै धन्यबाद 💐💐💐💐💐 विदेश जाने लहर जंगल मा आगो लागे जस्तै फैलिएको छ 😡 तर किन????????????

  • @lilanathpagenilila
    @lilanathpagenilila Год назад +6

    गजबको ज्ञानबर्दक गित बनाउनु भएको रहेछ श्याम भाई❤❤❤❤

  • @dhanakalagaha8795
    @dhanakalagaha8795 Год назад +8

    परम्परागत तिजको गीतको भाका कलाकारहरुले सँरक्षण सम्बर्द्धन गर्नु जरुरी छ, श्याम जि लाई धन्यवाद।

  • @prakashkhadka8360
    @prakashkhadka8360 Год назад +1

    प्रदेशिको पिडा यस्तै है हजुर सारै राम्रो मनै रोयो 😢😢😢😢

  • @tulsirana4884
    @tulsirana4884 Год назад +7

    भाइ अति मार्मिक मन छोयो सम्पुर्ण कलाकार हरु मा नमन मलामी त पाइन्छ हो यहाँ जतिपनि अरु सब्द भने यथार्थ छ है आगामी दिनहरु शुभ रहुन ।

  • @gautamsusil7042
    @gautamsusil7042 Год назад +7

    टिकटक मा सुनेर खाेज्दै खाेज्दै म पनि आईपुगे है🙏🇳🇵 नेपालि मन नेपाली सँस्कृति सारै नै राम्रो छ, श्याम दाजु लाई धन्यवाद 🙏🇳🇵

  • @sulochanagurung5963
    @sulochanagurung5963 Год назад +6

    1:52 धन्यवाद भाइ युके को बासिन्दा भयो को 15 सालमा हजुर को रचना म मन छुने गीत सुन्नु पायो युके को जिन्दगी यस्तो छ

  • @bishnuaryal1028
    @bishnuaryal1028 2 месяца назад +4

    तिजको गीत गाएर रमाइलो लाग्यो धन्यवाद छ भाइ

  • @kamalbirkatta7410
    @kamalbirkatta7410 Год назад +1

    शब्द कति मिठाे हाे।।मन पर्याे।

  • @radhikadahal8543
    @radhikadahal8543 Год назад +4

    श्याम बाबुले वास्तविक कुरा भन्नू भएको हो बीदेसीको पीडा वास्तबमा यही छ।

  • @rajanchaulagain3759
    @rajanchaulagain3759 Год назад +7

    सब्बै पीडा देखेर आउनु भो दाजु nice

  • @Kessy.kalpana
    @Kessy.kalpana Год назад +7

    सारेै मन छाेयाे यसेताे पाे तिज गित सम्मान छ तपाईकाे कलालाई

  • @chijagurung6113
    @chijagurung6113 Год назад +5

    कति राम्रो स्वर तै पनि मन नै दुखी बनायो यो गितले यही छ अहिले को समयमा सबै दिदी बहिनी दाजुभाइ को अबस्था

  • @sumanacharyapoudel6116
    @sumanacharyapoudel6116 Год назад +8

    गित सुन्दा सुन्दै भाबुक भएछु कस्तो राम्रो ❤❤❤

  • @ManbahadurWelser
    @ManbahadurWelser Год назад

    गिततराम्रोहो यो गितमा नाच्नेमान्छेभैदियकोभय सुनमासुगन्ध थपिन्थ्यो

  • @harisapkota3501
    @harisapkota3501 Год назад +10

    सारै मिठो र मार्मीक यथार्थ परक छ कथा सफलताको सुभकामना❤❤❤❤❤❤❤

  • @dipendraoli9150
    @dipendraoli9150 Год назад +1

    अती राम्रो गाउँनु भो हामी प्रेदेसिको लागि❤

  • @bipashnasunar
    @bipashnasunar Год назад +8

    श्याम राना बिना लाइभ दोहोरि अधुरो अपुरो जस्तो भएको थियो अब पुरा हुन्छ 🙏🙏 आगामी दिनको शुभकामना दाजु🎉🎉

  • @anjugotame6597
    @anjugotame6597 Год назад +7

    आहा कति मन छुने शब्द र मीठो गित सबै प्रदेशिहरुको दुख पिडाहरु बोकेको गित ❤❤❤❤❤

  • @bhupalthapa3
    @bhupalthapa3 Год назад +51

    अति मार्मिक गित शुभकामना छ श्याम राना

  • @namratarai8943
    @namratarai8943 Год назад +5

    wow खुसी लाग्यो श्याम भाइ you goes to back nepal र दोहोरी को राजा भाइ आशिर्वाद र माया 🙏🙏❤️🌺🎉🎉🌺❤️🌺🎉🎉

  • @BalBhadur-p4g
    @BalBhadur-p4g Год назад +3

    शयाम रान बधाई छ

  • @shyamdhakal3595
    @shyamdhakal3595 Год назад +1

    धेरै राम्रो सिर्जना भाई भाग हुई पनि चाइयो अझै धेरै छुटेछ। 🙏🙏

  • @YMAGAR
    @YMAGAR Год назад +5

    अति रम्रो यूके टूरको समिक्षाआर्थ रिपोर्तिगं जस्तैअनि सन्देशमुलक पनि एकताल धौलागिरी नौमतिको तालमा नाचेको देखे तर भिडको कारण हाम्रो खास् गफ हुन सकेन तर म एकदम फ्यान नै हो❤

  • @sandhyaacharya6045
    @sandhyaacharya6045 Год назад +1

    श्यम।राना।भा इ।तपा इ।को।इउके।गयर।एतिमिठो।गा उ नु।भयेको।छ।❤❤❤❤❤🙏🙏🙏👌👌👈

  • @pokhara494
    @pokhara494 Год назад +1

    सारै मन छोयो साच्चै युके को वास्तविक गित बाट देखाउन कोसिस गर्नु भयो साच्चै नै कहिले त महिना नै बुढाबुढी को भेट् नै हुँदैन

  • @kalpanasharma-fw7uo
    @kalpanasharma-fw7uo Год назад +1

    हाम्रो श्याङ्जाको तीजको गीत

  • @bindubhusal857
    @bindubhusal857 Год назад +5

    नेपाल छोडे पछि जुन देस मा आउने हरु को पीडा यहि हो सबै को पीडा बुझेर गित मा यथार्थ गाइदिनु भयो । 😢😢 🙏🙏🙏कम्तिमा 5 पटक सुनी सके अझै पनि सुनिरहु जस्तोभयो ❤

  • @gitarimal8209
    @gitarimal8209 Год назад

    धेरैपछी स्यामरानालाई देख्नपाईयो

  • @shantibasnet8162
    @shantibasnet8162 Год назад +10

    स्याङजाली कलाकार स्याङ्जाको गहना विश्व भर स्याङ्जा चिनाउने भाई प्रति सम्मान तर सङ्गै गएको बैनी प्रति भएको दुर्व्यवहार ले स्याङजा स्याङजाली समाजको नै ईज्जत गएको हो कि अरु सबै ठीक छ भाई ❤❤

  • @bishnuthapa1940
    @bishnuthapa1940 Год назад +3

    हामी स्याङ्जाली को मन कति फराकिलो छल बधाई छ फेदिखोले अामा दिदी बहिनिलाइ 🙏

  • @hirathapa4966
    @hirathapa4966 Год назад +1

    सारै चित्त बुझाउनु भयो 🙏🙏 अब स्याम राना ज्यू तपाईँले भने होस नेपाल मा🙏🙏🙏🙏🙏

  • @neetupaudel2381
    @neetupaudel2381 Год назад +27

    माैलिक तिज गित पर्ति धेरै धेरै सम्मान् छ श्याम दाजु लगाएत सम्पुर्ण टिमलाई🙏🙏🙏🙏

  • @puspapoudel2014
    @puspapoudel2014 Год назад +4

    समय सान्दर्भिक माैलिक झल्काउने गित झन हामी खाडी मुलुकमा त कति गार्‍हो छ न राम्रा कलाकार ल्याउन सकिन्छ याे खाडीमा 😭😭👏👏👏🇳🇵🇳🇵🇳🇵हाल मरुभूमि कुबेत

  • @baljitOli-rt2nd
    @baljitOli-rt2nd Год назад +4

    धेरै धेरै मन छोयो पुरानो गित्ले अगाडि बढनोस धन्यबात स्याम राना

  • @SuryaPrasadTiwari-w6c
    @SuryaPrasadTiwari-w6c Год назад +3

    जस्ता को तेसताई धन्यवाद स्याम राना

  • @tulashasapkota6763
    @tulashasapkota6763 Год назад +4

    कति राम्रो सङ्ग गाउनुभकाे भाइले मन छुने गित धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 Год назад +115

    यो भाका त हामी सानै हुदा सुनेको भाका मलाई त बचपन को।याद आयो सारै मिठो तीज गीत ।खासमा तीज गीत भनेकैयस्तै हुनु पर्ने हो दुख सुखको वेदना पोख्ने ।तर आजक्ल को तीज गीत सुन्न मन लाग्दैन । श्याम ब्रो लाई विशेष धन्यवाद यो भाकाको।लागि र सबैलाइ धन्यवाद

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 Год назад +1

    श्याम राना भाइको जुनसुकै गित मन पर्छ सुनिरहु जस्तो लाग्छ ।

  • @pabitamagar4932
    @pabitamagar4932 Год назад +16

    आहा यो पो हो तिज गित ❤❤🎉🎉धेरै धेरै धन्यवाद स्याम राना ज्यु अझै प्रगति हुदै जाहोस❤❤🎉🎉🎉🎉

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Год назад +24

    अति मन छोयो यो दोहोरी ले हामी प्रदेसी को वास्तविक यथार्थ पिडा मा आधारित गीत सफलताको शुभकामना छ श्याम दाजु लगायत सम्पुर्ण तिम लाई ❤❤❤❤❤❤

  • @JayPrakash-qg2tr
    @JayPrakash-qg2tr Год назад +7

    धन्यवाद सम्पुर्ण कलाकार तथा लाई ❤❤❤❤❤💐💐👍👍

  • @tikaram7653
    @tikaram7653 Год назад +4

    उत्कृष्ट लाइभदोहरीको लागि सम्मान छ।सफलताको कामना।

  • @Sunita-wg1hg
    @Sunita-wg1hg Год назад +4

    यो होनी तिज को गित कती राम्रो अनी सन्देशमुलक गित अनी तेसै माथी श्याम राना को स्वर ले सुनमा सुगन्ध भयो

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 Год назад +16

    कति राम्रो अनि सन्देश मुलक गित रचना गरेर गाउनु भो श्याम राना दाजु धन्यवाद साथै शुभकामना 👏👏👏👏👏👏

  • @samsungsunu5789
    @samsungsunu5789 Год назад

    आहा सारै सान्दर्भिक तिज गित लिएर आउनु भएछ श्याम भाई हजुरले धेरै कुरा सिकेर बुझेर आउनु भएछ तर हजुर संग गएको सिमा सिस् ले चाहि किन आरोप लगाउनु भयो तेहाको जान्यमान्य हरुलाई यो घटना सच होकि फेक हो यो पनि बुझाईदिनु होला श्याम भाई त्यो भहिनि बिलोैना सुन्दा होकि जस्तो लाग्छ फेरी हजुरको गित सुन्दा होइन जस्तो पनि लाग्छ किन कि कलाकार हरुको एउटै सम्मान हुनुपर्ने एकै देशमा गएपछि होइन र यहि कुरा बुझाईदिनु होला हजुरले जानेको बुझेको कुरा राख्नु भयो धन्यबाद छ भाई❤❤😘😘🙏🙏

  • @DineshNepali-y9k
    @DineshNepali-y9k Год назад +7

    बबाल थियो श्याम दाजु सागर दाजु मिसिङ्ग

  • @princepadam2917
    @princepadam2917 Год назад +2

    अति मिठो गित अनि सब्द अनि युके को कुरो के हो स्याम दाइ सारदा गुरुङ को र गायिका को कान्ड के हो

  • @arjungiree999
    @arjungiree999 Год назад +1

    यो गित पर्ती नेपाल सरकार को धयान आकर्षण गराउन चाहन्छु अब कैले बनौने देश

  • @TulBahadurThapa-f7e
    @TulBahadurThapa-f7e 2 месяца назад +11

    यस्तो हुनुपर्छ तिजकाे व्याथा भाव पाेखेकाे सहि राम्रो 👍️👍️

  • @jiwankumar7159
    @jiwankumar7159 Год назад +7

    🙏🙏🙏🙏nice song congratulations shyam rana ji

  • @janammagar7623
    @janammagar7623 11 месяцев назад +1

    Jay nepali Lok sanskriti jogau 🎉

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +13

    अहा क्या राम्रो पुरानो मौलिक भाकामा यथार्थपरक गित गाउनु भएकोमा श्याम राना लाई धेरै धेरै धन्यवाद ,
    40 लाख पैसा 80 केजि सामन सुनको औँठी ल्याएको ,
    जङ्ग बहादुर को जस्तो संमान पाएको भनेर गित मा भन्नुभएको छ ,
    यसबाट श्याम रानाको लोक प्रियता चर्चित कति थियोे भन्ने स्पष्ट हुन्छ !
    सदैब उन्नति प्रगति को कामना गर्द्छु !

  • @mayasubedi3576
    @mayasubedi3576 Год назад +1

    स्याम रानाले भनेजस्तै नेपाल भैदीय बिदेसमा भयका नेपाली लाई कस्तो हुदोहो😢❤❤

  • @urmilagm3493
    @urmilagm3493 Год назад +1

    स्याम लाई बल्ल देखियाे कस्ताे न्यासाे लागेकाे थियाे

  • @ambikabhusal7728
    @ambikabhusal7728 Год назад +42

    सारै मन छुने गित गाउनु भयो हजुर लाई धेरै धेरै धन्यबाद 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 Год назад +29

    सारै मन छुने गित गाउनु भयोे धन्यवाद 🇳🇵🪔🔔🙏

  • @sabinthapa3566
    @sabinthapa3566 Год назад +4

    Nice shyam daju ❤❤😊

  • @rampoudel3801
    @rampoudel3801 Год назад +3

    नेपाल देखी बिदेस सम्मको कानीसूनियो धन्यवाद छ स्याम राना

  • @sabinarana4767
    @sabinarana4767 Год назад +47

    मगरको कोखबात जन्मिएको एउता महान सपूत लाई सतुल सम्मान छ् अझै प्रगति गर्दै जानू होला🙏🙏

    • @SuryeMayaGurung
      @SuryeMayaGurung 6 месяцев назад +1

      👉👉👉👉👉👉👉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭😭😭😭😭😭😭😭

  • @ramusapkota7335
    @ramusapkota7335 Год назад +14

    सम्पुर्ण नेपालीको मन छुने समय सान्दर्भिक गित गाउनु भएकोमा धन्यबाद दिन चाहन्छु हाम्रो मनछोयो तर सत्तामा बसेर खान पल्केका हरुको मन छुन पर्ने हो

  • @okmedia744
    @okmedia744 Год назад +1

    यो गित सुनेर बिदेश नजाने निर्णय गरे म त

  • @joodjood3138
    @joodjood3138 Год назад +25

    देशबाट बाहिर हुने काे मन छुने भाका अनि शब्द राम्रो छ हामी बिदेशमा हुनेलाई धेरै नेपाल काे याद आउँछ हाम्रो नेपाल कहिले यस्तो बिकास हुने यो गित सरकारले एक पटक सुन जरुरी छ❤❤

  • @BinodBudha-do4lk
    @BinodBudha-do4lk Год назад +21

    मनै छोयो 😢मेरोत बिषेश सम्मान छ सेम राना सर लाई र सबै टिम लाइ सोचे जस्तो र खोजे जस्तो काम पाउदैनउ हाम्रो देश नेपालमा सुभकामना सबै लाई ❤❤❤❤❤❤❤❤❤

  • @prakashkhadka8360
    @prakashkhadka8360 Год назад +23

    बास्तबिक झल्काउने गित गाउनु भयो सारै मन छोयो मेरो श्याम राना दाइ लाइ धन्यबाद ❤❤❤

  • @rambahadur1883
    @rambahadur1883 Год назад +4

    एक दमै मन छोयो बधाई छ 🇳🇵🙏

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 Год назад +23

    सन्देश मुलुक गित गाउनु भयो shayam राना ज्यु हजुर बिना का दोहोरी नुन बिना को तरकारी जस्तै भयको थियो❤आज त धेरै खुसी लाग्यो❤️❤️🎂🎂🎂

  • @sangammalla5476
    @sangammalla5476 Месяц назад +1

    अाहा अति राम्राे यु के काे काेसेली ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @pariparajuli2417
    @pariparajuli2417 Год назад +3

    धेरै राम्रो पर्तिभा श्याम जि को कलाकार भनेको यस्तै हुनु पर्छ

  • @magurung01
    @magurung01 Год назад +5

    बल्ल दोहोरी हेरन मज्जा आउँछ श्याम सर आनुभयछ

  • @susilamagar2666
    @susilamagar2666 Год назад +6

    Dharai ramro lagyo. 🙏🙏🙏

  • @Sabitri-k4y
    @Sabitri-k4y Месяц назад +2

    कति राम्राे गित

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk Год назад +1

    सम्मान छ श्याम दाजु हजुर को गित फेरि सुन्न पाइने भो तर एउटा कुरा भन्नै मन लाको संगै गाको हजुर हरु नानु गुरुङ को कुरा के रैछ बिचरा एकल मैला भनेर हो कि त्यसरि प्रयोग गर्न खोजेको सगै किन आउनु भयना

  • @junumoktan2639
    @junumoktan2639 Год назад +1

    मनै रुवाउने