Purkhe Baa & Tiwari Aama New Teej Song Pani Maruwa-3 (Karima) 2079| Renuka, Shantarani pariyar
HTML-код
- Опубликовано: 15 окт 2024
- Presenting new Nepali typical teej song Pani Maruwa 3 ( Karima) by Purushottam Bhandari "Purkhe Baa", Laxmi Tiwari "Tiwari Aama", Renuka Bhattarai, Shanta Pariyar, Sharmila Aryal & Muskan Ghimire only on Purkhe Baa's official RUclips channel.
Purushottam Bhandari "Purkhe Baa" Presents:- New Nepali Teej Song 2078/
9857070397
#Purkhebaa #Tiwariama#NewTeejSong2078
-------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Panimaruwa-3 (Karima)
पानीमरुवा-३ (करीम)
♪ Vocal:-
Purushottam Bhandari "Purkhe Baa"
Laxmi Tiwari "Tiwari Aama"
Renuka Bhattarai
Shanta Pariyar
Sharmila Aryal
Muskan Ghimire
♪ Lyrics:-
Purushottam Bhandari "Purkhe Baa"
Ganesh Bhandari
♪ Music:-
Buddha Gautam
♪ Music Arranger:-
Mahendra Bhandari
♪ Mixing/Mastering:-
Khadak Bajurali
♪ Recordist:-
Govinda Parajuli
♪ Studio:-
Malashree
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Concept/Direction:-
Puruhosttam Bhandari "Purkhe Baa"
🎬️ Artists:-
Purushottam Bhandari "Purkhe Baa"
Laxmi Tiwari "Tiwari Aama"
Renuka Bhattarai
Barsha Bhandari
Sangita Dumre
Kamala Bhandari
Samjhana Magar
Yam Pandey
Pradeep Khanal
🎬️ Cinematographer:-
Vijay Pokharel
🎬️ Edit/Color:-
Dipak Vista
🎬️ MUA:-
Rajesh Bhandari
🎬️ Special Thanks:-
Jamuna Bhusal
Suman Pokharel "Australia"
Buddha Gautam
Ganesh Bhandari
Salik Ram Kafle
© & ℗ Purkhe Ba, 2021
Phone No:- 9857070397
-------------------------------------
Social Links:-
Facebook:- / purkhebaa
RUclips : / @purkhebaa
All the Audio and Video rights of this Music Video is owned only by Purkha Ba.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पूर्णमा नमस्कार म पुरुषोत्तम भण्डारी "पुर्खे बा", सदाको वर्षझैं तिवारी आमा सँगै पानीमरुवा भाग -३ (करीम) लिएर आएका छौं, कथामा आधारीत गीत भएकाले लामो छ, अन्तिमसम्म हेरेर जस्तो लाग्छ त्यस्तै सुझाव, सल्लाह, प्रतिक्रिया दिनुहोला।
मीठो कोशेली सुभ कामना बाबै 😍😍
Daju akdum ramro x
@@aayanneupane5173 use
गित निकै राम्रो लाग्यो गित सफलता को शुभकामना दाजु
miss you bro
यसपालि तिजकाे वास्तविक माैलिक तिज गित भन्नेले तल लाइक ठाेकम त
धन्यवाद हजुरलाई
आहा ! निकै मीठो मौलिक गीत, सफलताको सुभकामना पुर्खे बा ।
Ramro xa
Wow 😳😳 भेना badhai x सफलता को शुभ-कामना all units lai
धन्यवाद हजुरलाई
यथार्थ समाजचित्रण मार्मिक अती सुन्दर गीत
पुर्खे बा, तिवारी आमाको अत्यन्तै राम्रो अभिनय
धन्यवाद हजुरलाई
येस्लाइ पो भन्छ्न तिजगित आहा मन नै छुने सगलता को सुभकामना
धन्यवाद हजुरलाई
आहै !!!
पुर्खे बा का फ्यानले हाजिर गरौ है 👍️👍️
धन्यवाद हजुरलाई
आहा कति राम्रो तीज गीत। सफलताको लागि शुभकामना।।
धन्यवाद हजुलाई
नमस्कार म शर्मिला अर्याल यस गितमा धेरै जनाले आवाज दिएका छौ मैले पनि आवाज दिएकी छु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु है
धेरै धेरै मन छुने गीत धेरै धेरै राम्रो तिवारी आमा , पुर्खे बाको अभिनय धेरै धेरै राम्रो लाग्यो 👌👌🌷🌹🌷🌹🌷👌
Sampurna ma namaskar ma yamlal pandey ko tarphadekhi uchha samman hamile ramro maulik teej geet paskine jamarko gareka xaun maya garirahanu vako x ajhai dherai dherai maya ko apexya gareka xaun dhanyabad
kata kata myro ni man xoyo aasu nai aayo congratulation all team lai
ख्यास पुतलि हाेइन यस्ता माैलिक गितलाई साथ दिउ ,मनले सेयर नगरि मानेन हजुरले नि
Right
धन्यवाद हजुरलाई
आहा उत्कृष्ट मौलिक तिज
आहा कति सुन्दर अनि मार्मिक गीत
Jhatte hawa jsto geet
सम्पुर्ण टिम लाई सुभकामना।
साह्रै राम्रो लाग्यो
धन्यवाद हजुरलाई
आहा कति मौलिक तीज गीत हेर्न पाइयो !
धेरै धेरै धन्यवाद। पूर्ण सफलता को कामना !!
धन्यवाद हजुरलाई
finally sabaii chori haru maita aaunubho
Ramro geet 😍😍
धन्यवाद हजुरलाई
पुर्खे बा र तिवारी आमा पोहोर तिजमा छोरी हरु न आर यति रोयर तिज गयो
यस्पालित सबैबैनी छोरी जुटनु भारैछ रमाइलो हुनि भयो घिउ धेरै राखेका खाजा खार रमाउनु होला !
Kati ramro xa video sharae man xoyo ya tij ko geet le
कति राम्रो तिज विशेष।गित धेरै धेरै शुभकामना छ
धन्यवाद हजुरलाई
आहा धेरै राम्रो मौलिक तिज गित सफलताको लागि शुभकामना
धन्यवाद हजुरलाई
समाजमा घटेका यथार्थ घटनामा आधारित गीत धेरै धन्यवाद पुर्खे बा
धन्यवाद हजुरलाई
म Shubharambha बाट आए है मिठो गित सुन्न 🙏🙏🙏
धन्यवाद हजुरलाई
सारै राम्रो गाउँ को बुहारी हरु को पिडा मा मलम लगाउने मिठो गित
धन्यवाद हजुरलाई
Watching form Luxembourg bata 🇱🇺🇱🇺🇱🇺🇱🇺 sarai man choyo
धन्यवाद हजुरलाई
😍😍😋🙏😘बर्णन गर्ने शब्द छैन सफलताको शुभकामना ।
पुर्खे बा त भन्नु हुन्छ मलाई त स्याङ्जाली।
पशुपति शर्मा भाई लाग्नु हुन्छ हजुर त 👌🌷🌹👌🌷🌹 अभिनय धेरै धेरै राम्रो छ।👌🌷
निकै राम्रो हजुर
धन्यवाद हजुरलाई
आहा
धन्यवाद हजुरलाई
बधाई तथा सफलताको शुभकामना पुर्षोतमजी ।
धन्यवाद हजुरलाई
आहा ! उत्कृष्ट मौलिक तिज गित,❤️
हार्दिक सम्मान पुर्खे बा अनि तिवारी आमा प्रती,😍
धन्यवाद हजुरलाई
रुवाउने र दुख को गित मा झ्याम झ्याम नाचन अल्लि न सुहाउँदो रहे छ
राम्रो गीत तीवारी आमा पुर्ख बा को
धन्यवाद हजुरलाई
राम्रो लाेकदेरि
आहा कति राम्रो,सफलता को सुभकामना,पू्र्खा बा तिवारी आमा,सम्पुर्ण टिम लाई,बधाई ,🙏🙏🙏🙏🙏
आहा सारै मन छोयो हजुर सफलताको शुभकामना
धन्यवाद हजुरलाई
आहा अति उत्कृष्ट नेपाली मौलिकता मा आधारित सबै पात्र लाई बधाई छ !!!
Dherai dherai dhanyabad sir
धन्यवाद हजुरलाई
Ramro chha geet सफलताको शुभकामना
धन्यवाद हजुरलाई
तिवारी आमा को आवाज लय साराई रामरो,hamra gulmeli purkhe baa ko parastuti ni sarai ramro, ,,tara yati ramro geet ko vew yati kam kin hola,, ani gaer unlike garne nishchay nai jalan khor hun
धन्यवाद हजुरलाई
सोरलय मिठोछ मनपरो गफसहेन
धन्यवाद हजुरलाई
आहा मौलिक तिज गित 1 लाख को हाराहारीमा 😍सम्पूर्ण टिमलाई सफलताको सुभकामना
धन्यवाद हजुरलाई
aaha ramro xa la sabai ma badhai xa hai
Dherai ramro xa ♥️♥️
धन्यवाद हजुरलाई
माैलिकता बाेकेकाे धेरै राम्राे गित गित यस्ताे बन्न पर्छ सबै हेरि दिनु हाेला।🙏
धन्यवाद हजुरलाई
गित राम्रै हो यति राम्रो गित लाई बिचमा किन भाच्नु भ जुन थालनिको स्वाथ थियो यो बिच्मा गर खल्लो भ कहानी खल्लो पन आयो भन्नी आफै ले औल्याउँदै आउनु भ होला सरि ल
धन्यवाद हजुरलाई
आहा सारै मीठो भाका
स्फलता सुभाकामना सबैमा
धन्यवाद हजुरलाई
La dherai dherai ramro ❣️❣️
धन्यवाद हजुरलाई
अनि जेठी छोरी खोई त आउनुभएन नि म त साईली वाला परे जापान मै छु पनि कस्तो मेरै लागि बनेको जस्तो गीत सारै राम्रो लाग्यो अल द बेस्ट
धन्यवाद हजुरलाई
Kti ramro xa hjur hwru ko kla🥰🥰
धेरै समय को परखाइ पछि बल्ल आज Teej Song Pani Maruwa-३ हेर्न मौका मिलो !
सफलता को धेरै धेरै शुभ-कामना पुर्खे बा र तिवारी आमा गित निक्कै राम्रो लाग्यो !!
नमस्कार म गायिका शान्ता रानी परियार यो गीत मा धेरै कालाकार ले स्वर दिएका छौ र मेरो पनि स्वर रहेको छ सबै ले माया गरिदिनु होला 🙏
यो आमालाई राम्पुर देखेको थिए ।
तर आज तीज को गीत गाको
धन्यवाद हजुरलाई
आहा कति राम्रो गित ❤❤❤हामि छोरिको क्रम नै कति अभागी हुन्छ है
एकदम ठिक छ ल
अाहा कति राम्माे मउलिक तिज गित
गीत सुन्दा सुन्दै आँशु झरेछ, मलाई थाहै भएन,
धन्यवाद हजुरलाई
सत्य घटनामा आधारित तिज गित राम्रो छ 👌👌👌
ruclips.net/video/RdyGe-dat1Q/видео.html
धन्यवाद हजुरलाई
o my god kati ramro geet ho sub ko pida sametiyako
धन्यवाद हजुरलाई
मीठो र मौलिक गित बधाई छ पुरुषोत्तम दाजु को टिमलाई
नमस्कार सम्पुर्णमा 🙏🙏
यस मौलिक तीज गीत पानी मरुवा ३ (करिम)मा मैले पनि जानी नजानी आभिनय गरिकी छु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला
धन्यवाद !
धेरै राम्रो छ।❤️❤️❤️
Real Nepali ghatana na adharit song salut nari❤️
धन्यवाद हजुरलाई
सारै मार्मिक गीत छ हेर्दा हेर्दाहेर्दै आँसु बरर भयो ।अति राम्रो👌
बिसुद्द सामाजिक विषय बस्तु समेटियको गित राम्रो लाग्यो पुर्खे बा🙏🙏🙏🙏
धन्यवाद हजुरलाई
Kasto ramro geet😍❤️
धन्यवाद हजुरलाई
आहा!कति मार्मिक गित सफलताको शुभकामना
wow babal teej geet
धन्यवाद हजुरलाई
Dhami dai.
धन्यवाद हजुरलाई
Akdam ramroxa git hamro dajuko hardarxu rudrapur vaisahi dhakhi
Kati ramro geej ho yastapo hunu parxa teej ka gita so Nice song
धन्यवाद हजुरलाई
Kati ramro teej song
Sarai ma'an xoyo hjr ko teen song😍😍🥳
Ajai yastai ramra ramra geet banaunu hola 😍🎊🥳🥰
उत्कृष्ट तिज मौलिक गीत।
अागामी दिनमा पनि यस्तै गीतहरुको अपेक्षा ।
Derai ramro x
धन्यवाद हजुरलाई
Video sarai ramro xa purkha baa❤️👌👌
धन्यवाद हजुरलाई
नमस्कार सम्पुर्ण मा पानी मरुवा करिम गित मा हामी धेरै जनाले आवाज दिएका छौ जानी नजानी अभिनय पनि गरेकी छु के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला😊
धेरै राम्रो छ।
गुनगान ledger नदिए bयघयझध
❤
आहा कति राम्रो बा❤️
16:37 baini haru ramro nacha xan ❤️
धन्यवाद हजुरलाई
Sarai marmik teej git sabaima 👌❤️🙏
Aaha kati ramro geet ho mero tw mon xuyeo
Nasmakar ba hajur aati ramro layo
सफलता को शुभकामना दाजु
धन्यवाद हजुरलाई
wOW CONGRATULATIONS ALL TEAMLAI
धन्यवाद हजुरलाई
मिठो गित 💐 शुभकामना टिमलाई
धन्यवाद हजुरलाई
Watching from japan 🇯🇵 katti ruwayo yo geet le😭😭😭😭😭😭
आहा मैलिक तिज भनेकाे याे हाे।
धन्यवाद हजुरलाई
अति राम्रो छ सही हो हजुर
धन्यवाद हजुरलाई
अति राम्रो तीज गीत सवैलाई वधाई छ ।
ramro xa
धन्यवाद हजुरलाई
आहा कति राम्रो मौलीक तीज गीत
धन्यवाद हजुरलाई
Nice song
धेरै मन छाेयाे याे गितले सारै राम्रो लाग्याे
धन्यवाद हजुरलाई
2 जति को दमदार मानिन 2 ले चाहिँ मन छोएको छ ।
धन्यवाद हजुरलाई
Nice song Pursottom dai
धन्यवाद हजुरलाई
Wawa very nice geet purkhe baa ani tiwaari aamaa darshan
धन्यवाद हजुरलाई
आहा शब्दले वर्णन गर्न नसकिने मौलिक गित सफलताको शुभकामना
धन्यवाद हजुरलाई
आहा धेरै राम्रो तिज गित
धन्यवाद हजुरलाई
आज भेटाउन सफल भयेछु दामि❤
Purkhe baaka sabai geet ramra hunchan
अाहा कति राम्रो तिज गित मन नै छोयो
पुर्खे बा र त्यारी आओइलाई बधाई अनि शुभकामना !! म तपाईंहरूको नियमित दर्शक हुँ । है
Best of luck ati ramro arganic tij git congratulations👏
धन्यवाद हजुरलाई
Aak dam ramro chha aasu nai aayo 😭😭😭
Emotional teej video! Proud of you team and spl yam sir also!
Thank u so much bipin sir miss u sir see u soon
धन्यवाद हजुरलाई