बंगलादेशको जस्तै हालत हुन्छ भन्दै ओलीसँग सवालजवाफ - ओली अदालत जान तयार Kp Oli | Rabi Lamichhane

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • गिरीबन्धु र भुटानी काण्डबारे ओलीसँग सवालजवाफ - जुनसुकै अदालत जान तयार ? Kp Oli | Rabi Lamichhane | Today News
    #balenshah #kpoli #rabilamichhane #todaysnews
    ---------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 1,4 тыс.

  • @kajimanrai746
    @kajimanrai746 Месяц назад +425

    कट्टु पनि लाउन नपाई भाग्नु पर्ला किर्ते प्रसाद ओलि होसियार

    • @lggrg612
      @lggrg612 Месяц назад +7

      I’m praying 🙏 to Bhagwan❤

    • @shyamkarki9800
      @shyamkarki9800 Месяц назад +4

      भाग्नु पर्ला होन अब भाग्मु पर्छ

    • @khimlalsubedi4948
      @khimlalsubedi4948 Месяц назад +1

      ने क पा वा मा ले, देश वेचुवा

    • @JemsPokharel
      @JemsPokharel Месяц назад +1

      तिगडमको राजा ओली, गफाडी।

    • @nanugaire4960
      @nanugaire4960 Месяц назад +1

      सहि कुरो साला केपि तेरो चरित्र

  • @sombahadurpariyar4146
    @sombahadurpariyar4146 Месяц назад +21

    याे सरकार मा भए काे लाई पनि बंगलादेश मा जस्तै गराउनु पर्छ याे ओली ले जति गफ गरे पनि याे भष्टाचार गर्ने देश कंगाल बनाउने हरुको गठ बन्धन हो

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 Месяц назад +140

    १६ अर्ब छुट गरेर भित्र बाट भ्रष्टाचार गरेको जनताले हेरिरहेका छन् ।

  • @tilchitregurung4833
    @tilchitregurung4833 Месяц назад +10

    तंपाइको कुनै ब्यापार ,जागिर केही थिएन तंपीइको सासद को र मन्त्रिको तलबले बालकोट दरबार कसरी बन्यो तिमी न.१.भ्रष्टचारी हौ

  • @bishnupoudel3593
    @bishnupoudel3593 Месяц назад +189

    प्रधानमन्त्री ज्यु तपाइले जस्तो भ्रस्ताचार गर्ने नेता बिस्वमा छैन ओलि सर तपाईं एक नम्बर्को भ्रद्तस्चस्री हुनु हुन्छ माहाकाली बेचुवा लाई बोल्न लस्ज लस्गेन

    • @gangarai3501
      @gangarai3501 Месяц назад +2

      यो ने हो एक नम्बरको भ्रस्टचारी । बोलेको सुनौं त मजाले के के भन्दैछ।
      मूलाको दिमाग ठिक छैन पागलको।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Месяц назад

      कति ज्याद्राे हुने हाे ?

    • @RamGhisingOfficial
      @RamGhisingOfficial Месяц назад

      जनता भेँडा भएसम्म कुर्सीमा पुगेर भ्रष्ट राष्ट्रघातीले दिउँसै रात पार्छ ? जनजाति दास भएसम्म यस्तै नेता अाउने हो ?

  • @ShhibaPasada
    @ShhibaPasada Месяц назад +7

    कसैको अनुहार हेरिएन भने यो विद्युत महसुस छुट गर्ने किन सहमति गर्नुभयो त

  • @rajendrabajracharya2022
    @rajendrabajracharya2022 Месяц назад +62

    14 बर्ष जेल बसेर बिना कुनै जागिर व्यवसाय विना कसरी महल ठड्याउनु भाे जानकारि पाउ

  • @jillaptheeng3426
    @jillaptheeng3426 Месяц назад +8

    पिसाब लाग्यो भने हातै थाप्ने खालको झोले कार्यकर्ता हरु छन् यो देशमा

  • @user-zr5op8qs8x
    @user-zr5op8qs8x Месяц назад +111

    यहि बैठकमा सबैलाई आगाे लगाउन पर्छ अनि देश बन्छ।

    • @HarishAgri-b7q
      @HarishAgri-b7q Месяц назад

      सहि हो

    • @kirangajmer8540
      @kirangajmer8540 Месяц назад

      Sahi ho bangaladesh sreelanka le kura bujisake nepalma bujenan

  • @user-nf2uc9gt2o
    @user-nf2uc9gt2o Месяц назад +10

    सबै भन्दा ठुला भर्स्टचारी ओलि काङ्ग्रेस नै सरकार माअपराध लुकाउन आका यी इन्डो अमेरिकी दास देस घाती जनघाती हुनजहाँ बाट आवस जन आवाज जन आवाज को उखाने ओलि बिजुली मा कति घिचेर बोलेको

  • @Iris-sv7iz
    @Iris-sv7iz Месяц назад +109

    उखाने र गुखानेका जाेडि : व्यापारि माडे, बिचाैलिया दलाल, माफिया र ठेकेदार का प्रिय!

    • @dipendrarai571
      @dipendrarai571 Месяц назад

      😂😂😂 ukhane ra gukhane sai ho

    • @gangarai3501
      @gangarai3501 Месяц назад

      एकदम सहि यो उखाने टुक्के जति खराब मान्छे नै छैन होला यो देशमा ।

  • @santoshrokaya8040
    @santoshrokaya8040 Месяц назад +5

    प्रधानमन्त्री ओलीलाई भगाउ

  • @mehelesaila3873
    @mehelesaila3873 Месяц назад +80

    दिउसै अँध्यारो पार्ने ओलि हुन। भ्रष्टाचार नगरेको भए बालकोट दरवार कसरी जोड्यो?

    • @jillaptheeng3426
      @jillaptheeng3426 Месяц назад +2

      १००% सत्य कुरा सही कुरा हो

    • @gangarai3501
      @gangarai3501 Месяц назад

      तेस्को स्वास्नीको दाईजोमा आएको होला हौ ।

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Месяц назад +1

    Jay rabi ❤🎉 jay ghanti ❤🎉

  • @barshathapaliya9222
    @barshathapaliya9222 Месяц назад +49

    यमलोक तिर जान तयार भए हुन्छ बा तिमीहरूले यस पवित्र भूमिमा धेरै नै कुकर्म गर्यौ।

    • @gangarai3501
      @gangarai3501 Месяц назад

      यो पापी किरा परेर मर्छ। यमलोक चाँहि होईन नर्कतिर । नर्कमा पनि उखान टुक्का सुनाई बस्दो होला

  • @ganeshbohara3278
    @ganeshbohara3278 Месяц назад +1

    जिउदो नेपाल को छोरा रबि मात्रै हो।जय रबि।अरु ले त 34 बर्ष देखि देश मात्रै लुटिरहेका छ्न।

  • @Nepalivloger578
    @Nepalivloger578 Месяц назад +54

    छिटोभन्दा बङगलादेशको पाठ सिकौ सबै देशबेचुवाहरुलाइ अब देश निकाला गरौ ओलि प्रचण्ड र शेरेलाइ देश निकाला गर्नैपर्छ 🤔

  • @prasadshree8176
    @prasadshree8176 Месяц назад +48

    भ्रष्टाचार जोगाउने लुकाउने केपि बाजे लाई अब बङ्गलादेसमा झै भाग्न पर्ला है तयारी भयर बस्नु

  • @LamaCk-f4s
    @LamaCk-f4s Месяц назад

    नेपाली जनताले चहिएको अन्तिम विकल्प नै तेहि हो।

  • @navarajgmagar3851
    @navarajgmagar3851 Месяц назад +67

    अब अरु उपाए निकासी गर्नुपर्ने देखिन्छ नत्र अब नेपाल मा बाढी आउँछ नै❤️🇳🇵🙏

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yy Месяц назад

    Jay rabi jay desh ❤❤❤

  • @layamainali1712
    @layamainali1712 Месяц назад +218

    केपि पछि सेरेको प्रधानमन्त्री हुने हतारो छभने बाङ्लादेश मा कुर्सि खालि भयो उतै पठाइ दिदा कसो होला।🐕️

    • @avyash940
      @avyash940 Месяц назад +3

      ho khali xa gai hale vo

    • @gurungdip9147
      @gurungdip9147 Месяц назад

      Kp Oli ​ Shere lai pathaunu.@@avyash940

    • @user-rf5tz4qs5i
      @user-rf5tz4qs5i Месяц назад +1

      Umm ho ho tayari garnuparxa

    • @bhimbc9767
      @bhimbc9767 Месяц назад +1

      Sahi ho

    • @prabhuewai9905
      @prabhuewai9905 Месяц назад +2

      Bangladesh ra Nepal bilkulai farak samajik banot, maanyata, maanasikata bhayeka des hun.
      Bangladesh maa 0.1% population laai 30% aarakchhyan, tyo pani freedom fighter kaa Santan laai maatra - laadna khojnu galat thiyo!

  • @user-qg8lp5wn1f
    @user-qg8lp5wn1f Месяц назад

    रबि लामिछाने सगँ मिल नेपाल भारतमा मिसाउ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    रबि जि एकदम सहि कुरा भन्नुभयो

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Месяц назад +125

    भ्रष्टाचार गरेको छैन भने भ्रष्टाचार लाई छानविन गरेर दना दन जेल कोच्नुहोस् न त।

    • @gangarai3501
      @gangarai3501 Месяц назад

      होईन को भ्रस्टचारीलाई समातेर जेल कोच्नु केपीले??
      केपी भन्दा ठूला भ्रस्टचारी नै छैनन । अनि कसलाई समात्नु हौ यो कुकुरले ।

  • @sudeepkattel3179
    @sudeepkattel3179 Месяц назад

    नाताबाद काे पनि अन्त्य हुनु जरुरी छ नत्र हालत बङ्गलादेश काे हाेला गाेबर ओलि जि

  • @surendraraaz8148
    @surendraraaz8148 Месяц назад +47

    यदि भ्रष्टाचार गरेको छैन भने भुटानी शरणार्थीको फाइल खोल्दाखेरि सरकार किन ढल्यो यातासम्म पुगेन भने कुलमान घिसिङ सरलाई किन पदबाट हटायो यो पनि भएन भने सिआइबीको डिएसपीलाई किन हटायो अब यति गरेर पनि भन्छ कि म भ्रष्टाचार गरेको छैन।अब यो नेपाल देशको जनता जानिसक्यो बङ्गलादेश श्रीलंका जस्ती नै यो देशमा हुनेवाला छ।

    • @indragurung1206
      @indragurung1206 Месяц назад +2

      Dherai thula Kura nagar okhane ani kulan lai chalaish bhane hekka josh bangaladeshma k bhayo belama bichara gar

    • @indragurung1206
      @indragurung1206 Месяц назад

      Tesco ho bhane garnat bhutani kanda khai gadha

    • @rajankhatiwada9141
      @rajankhatiwada9141 Месяц назад

      अब एकदिन सबैलाई मर्ने पर्ने हो अब एकजुट भएर यिनीहरूलाई एकचोटी लाहा न पाखा नलाईकन हाम्रो छोराछोरीको र छोरा नातिको भविष्य नबन्ने निश्चित छ

  • @ragendaroli7829
    @ragendaroli7829 Месяц назад +1

    Kp oli I miss you

  • @rameshtimsina450
    @rameshtimsina450 Месяц назад +47

    ओए गोब्रे प्रधानमन्त्री आफुले नै गर्नु पर्छ र भ्रस्टाचार अरुले गर्दा कुनै कार्वाही नगर्नु पनि भ्रस्टाचार मा साथ दिनु हो भन्ने कुरा थाहा छैन?

    • @dhanbahadur1402
      @dhanbahadur1402 Месяц назад +1

      सत्पर्तिसत सहिभन्नुभो

    • @dhrubaneupane1982
      @dhrubaneupane1982 Месяц назад +1

      ७० करोड गोकुल के हो कति पनि लाज झिन छैन यी नेतालाई ।

    • @PremGc-kp9kr
      @PremGc-kp9kr Месяц назад +1

      Balkot ra jhapa ko ghar kirte prasad le bina jagir kasari jodecha 😮😮😮

  • @raiak2002
    @raiak2002 Месяц назад

    के पीको कुरा लाई कसरी बिश्वास गर्ने यो कुरा सम्पूर्ण नेपाली लाई छर्लँग छ । देश कता जादैछ जनताहरु लाई भ्रम छरीरहेकोछ ।

  • @XETTRY-boy
    @XETTRY-boy Месяц назад +23

    होइन हामीले पत्याउनु पर्यो नि हिजो तिम्रो औकात के थियो महाकाली बेच्दा के गर्यौ काठमाडौँ र दमकमा घर कसरी बन्यो? कहाँ गएर श्रम गर्यौ भाग्नुपर्ला।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Месяц назад

    जनता जागे भने कुनै तन्त्रले काम गर्दैन त्यसको ज्वलन्त उदाहरण बंगाल देशका नागरिकले देखाएका छन।

  • @sovarai2699
    @sovarai2699 Месяц назад +19

    कुरा बनाउन कसैले भ्याउदैन kp ओलि जि लाई । गफै को भरमा यिनी र यिन्का आसेपासे ले लोकतन्त्र , गणतन्त्र को स्वाद चाख्नु चाखे ।देश र जन्ता को लागि केही माखो मार्नी हैन ।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Месяц назад

    जय रबि ❤️🇳🇵❤️🔔🔔

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n Месяц назад +1

    जय रबि सर भस्तचार नाईके ओलि लाई शातो खोय जय रबि सर

  • @mahendrabharati9562
    @mahendrabharati9562 Месяц назад +13

    सहि कुरा हो बङ्गलादेश जस्तै यहाँ पनि गर्नुपर्छ

    • @krishnadigitalphotostudio1251
      @krishnadigitalphotostudio1251 Месяц назад

      बंगला देशले नेपाली जन्तालाई सिकाएको छ, अब छोडनु हुदैन अति भो, अति भो कति सहने । हेर भ्रष्टहरु हो नेपाली जन्ताले छोडने वाला छैनन बिचार राख, होसियार तर भाग्न दिनु हुदैन ।।।

  • @DeepakKhadka-c5k
    @DeepakKhadka-c5k Месяц назад

    अब यसरी कुरा गरेर काम चल्दैंन प्रधानमन्त्री ज्यू नेपाली जनताले ईमानदारी परिणाम मुखी कार्यदक्षता चाहेको छन।

  • @dharmarajdahal6650
    @dharmarajdahal6650 Месяц назад +14

    जनताको धैर्यतको बाध फुट्न सक्छ यस्तो तोर्पे गफ अहिलेको शिक्षित जनताले कुनै हालतमा मन पराउदैनन !

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y Месяц назад +2

    ऊखान टुका जीऊ कहीलैई भ्रष्टाचार गरिन भन्न लाज लाग्दैन ऊखाने जीऊ का कुरा पत्याऊने दिन गय कती सम्म झूठ बोल्छौऊ हो भ्रष्टाचार गरेको छैन तर छानबीन सुरु गर्दा सरकार ढल्यो वाह दामी छ नाटक

  • @jagatramchaudhary8797
    @jagatramchaudhary8797 Месяц назад +24

    प्रत्यक्ष भ्रष्टाचार त गरेनौ तर नितिगत भ्रष्टाचारी को त नाइके हौ

    • @jillaptheeng3426
      @jillaptheeng3426 Месяц назад +1

      १००% धुर्व सत्य कुरा बोल्नुभयो

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Месяц назад

    बंगलादेशको जस्तो अबस्ता नआउनत सेनापुलीसहरु मिलेर नेताहरुलाई लखट्न जन्ताहरुलाईसाथदिनु पर्छ अनि मात्रै नेताहरु लखट्टीन्छन्

  • @gyanbahak1771
    @gyanbahak1771 Месяц назад +22

    गिरिबन्दु को जग्गा फिर्ता गर्नु

    • @himalpun6110
      @himalpun6110 Месяц назад

      Jhapama town vako xa janata shahar bashalexan tehi jani

    • @tankakatel7866
      @tankakatel7866 Месяц назад

      जग्गा खाको होइन ।मिलाइदिन्छु भनेर्स धनी धनाध्य सङ्ग दस खर्ब बैना लियकोरे ।

  • @Shreeyamgr
    @Shreeyamgr Месяц назад

    बोली मा दम छ है केपी बा

  • @rkmnepal2970
    @rkmnepal2970 Месяц назад +42

    धमाधम भ्रष्टाचारको फाइल खाेलेर भ्रष्टाचारीलाई जेलमा हाल्ने हाेइन त अब ?

    • @jillaptheeng3426
      @jillaptheeng3426 Месяц назад +1

      टुक्के त भक्के दुबै नाइके हो

  • @dinalama644
    @dinalama644 Месяц назад

    आहा पि.एम.जि हास्न मन लाग्यो

  • @user-ln2it9sg2i
    @user-ln2it9sg2i Месяц назад +13

    मैले भ्रष्टाचार गरेको हैन ।नाइके मात्र हो।

  • @jagatqtr1194
    @jagatqtr1194 Месяц назад

    Aisto ta chhaaa hamro Desh ko mantree

  • @anjandhakal5912
    @anjandhakal5912 Месяц назад +11

    अब बाङ्लादेश पछि पालो नेपालको हो । पार्टी को झोले हरु सुध्र अब सुधृने समय छ । ईनिहरुलाई नागै खेद्नु पर्छ

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 Месяц назад

    प्रधान मन्त्रीज्यु ! तपाई प्रति हाम्रो सम्मान र भरोसा राख्न हाहन्छौ ।( ब्रष्टाचार म गर्दिन र कसैलाई गर्नदिन्न ) यो ।भनाई पुरानो भैसक्यो यसलाई भनाईमा भन्दा ब्यवहारमा लागु गर्न अनुरोध गर्दछौ ।

  • @sanubhai764
    @sanubhai764 Месяц назад +9

    गर्दिन र गरेकाे छैन गर्ने पनि छैन भनेर अझै पनि जनतालाई झूठ बाेल्दै छ गिरिबन्दु काण्डले ।

  • @bheshrajguragain853
    @bheshrajguragain853 Месяц назад +69

    अब बाङ्लादेश जस्तै गरेर यो केपि सेरे लाई गलत्याउने हो

    • @user-fj9hu4kc5y
      @user-fj9hu4kc5y Месяц назад

      छ हिम्मत ?? छ विकल्प ??? मजाक सम्झेको छस् ???

    • @UpretyKusum
      @UpretyKusum Месяц назад +2

      ​@@user-fj9hu4kc5ytimro bau ho ra kp ba timi ta jata ne pugxu ta ha ✌️

    • @bheshrajguragain853
      @bheshrajguragain853 Месяц назад +1

      @@user-fj9hu4kc5y तेरो मजाक होला हेर्दै जा झोले

    • @rajankhatiwada9141
      @rajankhatiwada9141 Месяц назад

      सला मेन बिगारेको त यी झोलेहरुले गरेर त होनी केपीले कति भ्रष्टाचार गरेको छ, सेरैले कति भ्रष्टाचार गरेको छ र त्यसपछि आएर माओवादीको प्रचण्डले कति भ्रष्टाचार गरेको छ? यिनीहरूले देख्दैनन् कि क्या हो सत्तामा भएको त अहिलेसम्मको पार्टीहरू यिनै हुन् भ्रष्टाचार भित्रभित्र भइरहेको छ। प्रधानमन्त्रीले के सम्म गर्न सक्छन् भन्ने एउटाले मेयर भएर गरेको देख्दा पनि थाहा पाउनुपर्ने, भात खाँदैन कि क्या हो यो, ग* खानी परे कि क्या हो

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад

    Rabi jii you are saying absolutely Right points 👉

  • @ManLama-sx1qb
    @ManLama-sx1qb Месяц назад +15

    होसियार नेताहरू बङलादेश जौस्तो नहाउस

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn Месяц назад

    मुख्मै आईसकेको छ है बंगलादेश को हालत

  • @Thinking106
    @Thinking106 Месяц назад +8

    खुल्याइस!नेपाल बङगलादेश जस्तो भको भै हो।टोल टोलमा कार्यकर्ता,क्षेत्र क्षेत्रमा भुस्तीघ्रे पालन,क्याम्पस क्याम्पसमा विधार्थी संगठन अनि तिमी हामी भेडालाइ चिल्लो नोट डल्लो पारेर खल्तीमा हालदिएपछि देशभक्तिको भावना
    कुन दुलोमा पुग्छ थाहा हुदैन,अनि बेकाममा मर्न कोही पनि जादैन।त्यस्ता रास्ट्रभावना विगतको नेपालीहरुमा थ्यो अहिलेको नेपालीमा हैन।

  • @dipenrasijali
    @dipenrasijali Месяц назад

    Sahi kura Rabi sir ❤❤❤❤

  • @kajimangurung2522
    @kajimangurung2522 Месяц назад +12

    Timra kura aba kasaile patyaudaina oliji

  • @gyanendrashah1622
    @gyanendrashah1622 Месяц назад +6

    बङ्गलादेशमा जस्तै शेर बहादुर, खड्ग प्रसाद वलि , प्रचण्ड , मा कु ने बाबुराम भट्टराई जस्ता देश द्रोहि राष्ट्र घाति भष्टाचारि हरुलाइ लखेट्ने दिन नजिकै अाइ सक्याे

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 Месяц назад

    रवि सर वाइडवडि , टेरामाक्स , एती , ओमनी छुटेजस्ताे लाग्यो ।।

  • @user-mm2om1fl6x
    @user-mm2om1fl6x Месяц назад +6

    भ्रष्टाचारीलाई मन्त्री बनाउने अनि भ्रष्ट भएको र गरेको छैन भन्ने ? उखानै बा!

  • @rajankhatiwada9141
    @rajankhatiwada9141 Месяц назад

    तिमीहरूको यस्ता नाथे कुरा धेरै सुनियो यही चौरासीमा लास्ट गराउ तिमीहरुलाई अब त्यसपछि भनेको बंगलादेशको शैलीमा हामी उत्रिनेछौं। अब त अति भयो तिमीहरुको यस्ता बकम खुशी कुरा सुनेर अब हामी टल्नेवाला छैन हामीले पछिका छोरा नातिको भविष्य पनि हेर्नुछ। अब अन्तिम उपाय भनेको हाम्रो रगतको खोला बग्ने हो यो देशमा ज्ञात भएँ।

  • @DhanBhahadur-rn9wo
    @DhanBhahadur-rn9wo Месяц назад +8

    महाकाली कोले बेचो केपी शर्मा ओलीले बेचे

  • @bhojrai3688
    @bhojrai3688 Месяц назад +2

    उखाने बा अब यहाँ पनि हेर्दै जानु धैर्य को बाध टुटे पछि बाङ्लादेश जस्तै हुदैन भन्न सकिन्न ।

  • @HemprasadNeupane-hb4ok
    @HemprasadNeupane-hb4ok Месяц назад +4

    लोकतन्त्रको संस्थागत नेता भएर मैले त भ्रष्टाचार गरिन अर्काले पनि त्यसै भन्छ यो ब्यवस्थामा दुवै पक्ष सरकार वा प्रतिपक्ष उत्तिकै बराबर जिम्मेवारी हुन्छ त्यसैले बंगलादेशमा जस्तो हुने आवश्यकता र संभावना छ।

  • @krishnagadal5873
    @krishnagadal5873 Месяц назад

    ल ठिकै छ तपाईंले गर्नु भयन तर गरेका लाई कारबाही गर्न अनि ती काण्ड काण्ड ले भरिएका फाइल खोल्न कसले रोकेको छ त

  • @darpanmagar3271
    @darpanmagar3271 Месяц назад +9

    बङ्लदेश, श्रीलंका पछी अब पालो यो देशको धमिराहरुलाई india तिर लखत्ने पालो हो नेपाली जनता हरु जागाउँ धिलो गर्नु हुदैन।

    • @rajankhatiwada9141
      @rajankhatiwada9141 Месяц назад

      बङ्गलादेशको नगरिकन यिनीहरूलाई चेत आउने छैन त्यही भएर सबैजना यो ठाउँमा एकैचोटी भेला भएर चाहिँ एकचोटी रगतको खोला बगाऔं।

    • @rajankhatiwada9141
      @rajankhatiwada9141 Месяц назад

      यदि म मरेर मेरो देश र जनताको भलो हुन्छ भने म मर्न चाहन्छु।

  • @user-rk4gp3wj2u
    @user-rk4gp3wj2u Месяц назад

    जागौ नेपाली दाजुभाइ हो जागौ यी माफिया भ्रष्टाचारी देशद्रोहीहरुलाई नाङ्गो पारेर भगवान गौतमबुद्धको पबित्र भुमिलाई शान्ति र सुन्दर बनाऔं

  • @Chaudharymehilal
    @Chaudharymehilal Месяц назад

    जुन समाजको मानिस ले आज सम्म रजगज गरे ,अब त्यहिँ समाजको मानिस सँग आस गर्नु बेकारको बहस हो। फरक समाजको मानिस ले सम्हाल्ने हो भने बल्ल केहि हुने हो।

  • @Iris-sv7iz
    @Iris-sv7iz Месяц назад +9

    ठुला व्यापारि माडे, बिचाैलिया दलाल र ठेकेदारहरुकाे मुहार फेर्न बनेकाे सरकार हाे! जनताकाे छु मतलब!

  • @chandrarai996
    @chandrarai996 Месяц назад

    आबो नेपाल को दिन आउदैछ।होसियार नेताहरु त्यो दिन छिटै आउदैछ आको दिन बाङ्लादेश भन्दा डरलाग्दो खत्रा आन्दोलन सुरु हुन्छ त्यो बेला को दिन सोच्दै बस्नु

  • @srjoshi8789
    @srjoshi8789 Месяц назад +5

    गफाडी केपी ओली काे प्रवचन सुरु भयो

  • @bhupaloli6628
    @bhupaloli6628 Месяц назад

    गाउँ सहरमा सबैभन्दा भ्रष्ट एमालेका कार्यकर्ता छन छिटो छानवीन गरौं गिरी बन्धु जी

  • @bineshbista
    @bineshbista Месяц назад +6

    अहिलेसम्म केपी ओलीले आफ्नो हातले भ्रस्टाचार गरेको छैन खाली अरु अरुकै हातबाट गराउने मात्र हो, अनि ती भ्रस्टाचारीहरुको संरक्षण गर्ने मात्रै हो।

  • @bhojmagarmagar-pb4hr
    @bhojmagarmagar-pb4hr Месяц назад

    बङ्गलादेश पछि नेपाल को पालो आउदैछ होसियार होउ तिमीहरू

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Месяц назад +6

    अदालत पनि यि फटाहा हरू को कब्जा मा छ के न्या पाईन्छ। नेपाल मा स्वतंत्र न्यायालय छैन।

    • @jillaptheeng3426
      @jillaptheeng3426 Месяц назад +1

      १०० मा १००% धुर्व सत्य कुरा सही कुरा यही हो बिडम्बना छन् ।

  • @user-ov9wf6hq4s
    @user-ov9wf6hq4s Месяц назад

    सम्सद भवन मा आगो लाउनु पर्छ अब नेपाल मा पनि

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 Месяц назад +5

    अनुसन्धान गरिरहेका प्रहरी काे किन सरुवा गरियो गिरी बन्धु र भुटानी सरणार्थी फाइल खाेल्ने बित्तिकै किन प्राइभेट भेला बसेर सरकार ढालेकाे जनताले थाहा छ भित्र बाट भ्रष्टाचार नगरेको भए बिद्धुत महसुस १६ अर्ब किन छुट गरियो जनतालाई उल्लु बनाउने भ्रष्टाचारी ।

    • @PremGc-kp9kr
      @PremGc-kp9kr Месяц назад

      Yo sungur ukhane gukhane lai lakhetnu dhilo vaisakyo esko ketketi gaf kati sunni ho

  • @nareshskt316
    @nareshskt316 Месяц назад

    जनता एक जुत हुने दिन आयो❤

  • @mohonmohon1057
    @mohonmohon1057 Месяц назад +4

    बकमफुस्से कुर प्रधानमन्त्री को।।।।

  • @laxmiupreti8751
    @laxmiupreti8751 Месяц назад

    गणतन्त्रले लोकतन्त्रले त्यही मात्रै नेताको काम होइन। देशमा के भइरहेको छ कसो भइरहेको छ भ्रष्टाचारलाई कारवाही गर्ने काम पनि हो।

  • @birbaldang5214
    @birbaldang5214 Месяц назад +6

    84 ma Rabi lamechane sewor Nepal ko PM

  • @jeebnathuprety1500
    @jeebnathuprety1500 Месяц назад

    तिम्रो नाम के हो भन्दा म फलानो ठाउँ बात बसाई सरेर आको कुरा भनेर जानु भयो माननीय प्रम ओलीजीले । अरु सबै हेरेको हेरै । प्रतिबद्धता खोज्नु भाको थियो रविजी ले । हिस्स बुढी हरियो दाँत जस्तै भयो ।

  • @ptmwpmr
    @ptmwpmr Месяц назад +4

    चोर ले कहा भन्छ र म चोर हो भनेर ? कसम खान्छन ! हैट

  • @changbang41
    @changbang41 Месяц назад

    अब शुरु येहि भ्रष्टाचारीको नाइके बाट गर्नुपर्छ बंगलादेशी कार्बाही 😡😡

  • @devikc49
    @devikc49 Месяц назад +4

    बिचौलिया बचाउने ठगहरुको समरछण गर्ने र गरिबको खुन चुस भरषटार आरोप लगाएका लाइ मनतिररि बनाउने?

  • @phurbasherpa7100
    @phurbasherpa7100 Месяц назад

    Yes 🥰 Right yes 100% ho

  • @DhanBhahadur-rn9wo
    @DhanBhahadur-rn9wo Месяц назад +4

    नेपाली सेना तातिनु पर्यो सत्ता हातमा लिनुपर्यो। देशलाई बचाउनुपर्यो।

    • @avyash940
      @avyash940 Месяц назад

      tyo ta ho sena saasan pani thik hudoi na baru balen lai pm banau da saboi thik hunxa

  • @durgpaud2735
    @durgpaud2735 Месяц назад +4

    खालि दोस लागे का लाइ मन्त्रि बनाउ छु भन्न किन छुटो

  • @AshokRana-si8tu
    @AshokRana-si8tu Месяц назад +2

    के बेल्छ मुझी केपी गिरी बन्धु चिया काण्ड , माहाकाली समझोता तेरो हजुर बाउले गरेको हो त ?

  • @user-ru1hg4ci6m
    @user-ru1hg4ci6m Месяц назад +5

    के पि ओली को भाषामा फेर्ने सोचमा हुनुहुन्छ कि भषटचारि गर्नु पर्छ भनेको हो आरजुलाई र गिरिबनदुक बाषबारि खै

  • @dambarkami8319
    @dambarkami8319 Месяц назад

    Good luck Rabi sir ❤

  • @rajsaud7617
    @rajsaud7617 Месяц назад

    World hera neta ji

  • @Tmglok
    @Tmglok Месяц назад

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @shreeramchhetri680
    @shreeramchhetri680 Месяц назад

    ल अब धमाधम फाइल खाेलेर कार्यवाहि थालिहाल्नुस सम्माननीय प्रधान मन्त्रिज्यु कुराले जनता सन्तुष्ट छैनन । त्यसाे भयन भने कसाे कसाे हाेला भगवानलाइ थाहा हाेला ।

  • @RameshPokhrel-wd1vm
    @RameshPokhrel-wd1vm Месяц назад

    भुटानि कान्ड,गिरिबन्धु ,सहकारी कान्ड,ह्रवाईड बडि कान्ड खाेज्नत सर

  • @premkumarkhadka1853
    @premkumarkhadka1853 Месяц назад

    Good luck rabi dai

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 Месяц назад

    श्रीलंका बाट बाङ्लादेश हुँदै अब नेपालको केपी ओलीको पालो निस्चित छ

  • @dhrubamishra9372
    @dhrubamishra9372 Месяц назад

    एक्दम ठिक बिचार।छिटोभन्दा छिटो दलाल र भरस्थ हरु लाई देश र सत्ता बात लखेतौ।पशुपती नाथ बाबा ले सबै सचेत जनता हरु लाई देश द्रोही हरु सङ लड्न सद बुदि र शक्ति दिउन।जय सचेत नेपालि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @user-gi6tw6sd8f
    @user-gi6tw6sd8f 14 дней назад

    Good Ravi dai

  • @damodarpaudel981
    @damodarpaudel981 Месяц назад

    कार्यालय कारि प्रधानमन्त्री बनाउछौँ कि बनाउदै नउ त्यो पनि चाहियको छ जनता लाइ