डा. सुरेन्द्रलाई प्रश्नै-प्रश्न: कुलमान घिसिङको अबको रणनीति के ? चतुर प्रचण्ड र रबि किन मौन ? Dr kc

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 109

  • @BhawanaMaharjan
    @BhawanaMaharjan 2 месяца назад +1

    सहिकुरा भन्नुभयाे डाक्टर सावले मनछुने

  • @BhubankumarChhetri
    @BhubankumarChhetri 2 месяца назад +15

    अनि 1 खरब invest पनि गरेको छ फाईदाबाट कुलमान घिसिङले। केपी ओलि पुजिपती मारवाडी ब्यापारीहरुको मुन्सी हो। केपी ओलि तस्करको नाईके हो।

  • @sanjay-rai42
    @sanjay-rai42 2 месяца назад +15

    डा सुरेन्द्र केसि लाई त्यतिकै प्रचण्ड ले केहि गर्न सक्दैन भनेको हैन रैछ ।हिन्दु धर्म चाहन्छ राप्रपा लाई भोट हाल्दैन ,संघीयता खारेज चाहन्छ चित्र लाइ भोट हाल्दैन ।केपि ले ल्याइदिन्छ भनेर दुनिया लाई भ्रम फैलाई राखेको छ😀 ।प्रचण्ड ले त्यसै भनेको हैन रैछ यो मान्छे ले कहि गर्न सक्दैन ।

  • @tikakc8355
    @tikakc8355 2 месяца назад +6

    डा साहब नेपालीलाइ भुटानी बनायर बेच्नेलाइ परराष्ट्रमन्त्री बनाइन्छ भन्न नभुल्स न ।

  • @dgp7093
    @dgp7093 2 месяца назад +20

    चुनाव खर्च काे लागी कुलमान लाई चलाउँनु खच्चड पताकी ओली काे ठूलो गलत हो।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 месяца назад

    Kulman Ghisimg jindabad

  • @rajuranabhat8019
    @rajuranabhat8019 2 месяца назад +2

    अब दलहरुको दशा लागेको आम जनता ले बुझिरहेका छन ।सुरु हुनु पर्दछ बिजुलिको बिल बहिष्कार बाट ।

  • @bharatkhanal1652
    @bharatkhanal1652 2 месяца назад +9

    यो कथित डाक्टर सुरेन्द्र केसि यो देस को लागि सब भन्दा घातक भारत eu र अमेरिकी येजेन्ट हो। यो कथित डा ले यो देस डुबेको उत्सब मनाउने छ कुनै दिन । खबरदार डा केसि तिमी लाई टुडिखेल मा सुलि चडाउने चौ हामी।

    • @ubgamer9738
      @ubgamer9738 2 месяца назад

      Jaanish Muji Varautey Talai Chai Hami Jundauxau

  • @Tangsang_1
    @Tangsang_1 2 месяца назад +4

    म सधै कुलमानको पक्षमा छु । तर बिधुतको चर्को फाइन हान्ने नियमले जनताहरु मारमा छौँ । मेरो घरमा महिनाको ४५०-५०० सम्म बिल उठछ तर मैले ३ महिनामा एकै पल्ट तिर्दा ३ हजार तिर्नु परो। प्राधिकरणले २५ % फाइन हान्ने बिषयमा पनि बोल्नु परो डा. साव।

    • @Raju-h1z7f
      @Raju-h1z7f 2 месяца назад

      हाहा यो गफाडी बोलेर सुन्ने पो कसले हो ? तपाईं हामिले अन्तर्बाता सम्म हेरेर डाक्साप भनिदिएका छौ । प्रचन्नो उखाने र शेरेले यो ब्यक्तिलाइ भुसुनो जत्तिको गन्दैनन । यी बाजेले बोलेको भनेको तपाईं हाम्रो कानलाइ केही छिनको टाइमपास हल्लिखल्ली मात्र हो ।

  • @amitgrg6065
    @amitgrg6065 2 месяца назад +4

    I'm with kulman ghising❤❤❤❤

  • @Fgx-ep8iq
    @Fgx-ep8iq 2 месяца назад +1

    ❤🎉

  • @Dorjye
    @Dorjye 2 месяца назад +5

    यो बुढो पनि जतिखेर नि बकवास गर्छ काम के गर्न सक्ने होइन खाली पकपक

    • @bhojchhetri8753
      @bhojchhetri8753 2 месяца назад +1

      युटुबे बाट सुको आउने भएर बोल्ने हो भाइ

  • @dhundirajbhusal5506
    @dhundirajbhusal5506 2 месяца назад

    सुरेन्द्र सर धन्यवाद

  • @muktinathghimire5880
    @muktinathghimire5880 2 месяца назад +1

    विद्युत प्राधिकरणले उद्योगीहरुले विद्युत महशुल नतिरेको कारणले लाइन काटिदियो उनिहरुलाई चित्त नबुझेपछि अदालतमा न्याय माग्न जान्छन् ।के पी ओलीलाई किन टाउको दुखेको?

  • @DipakPariyar-l2r
    @DipakPariyar-l2r 2 месяца назад +2

    ओलि राज! भ्रष्ट युग को शुरुआत !

  • @manilimbu3864
    @manilimbu3864 2 месяца назад +14

    मलाई पहिले पहिले त डा के सी का कुरा सबै सत्य र यथार्थ लाग्थ्यो, तर अहिले आएर २५% दही चिउरे र पक्षापाती लाग्नु थाल्यो।

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 месяца назад +1

    हेभगवान हजुरहरु पहीलोचै देश बासी पक्का बन्नुहोस अनी यो ३५ बर्षमा हजुरहरूले इन्डीयाको भतुवाहरू नेपाल देशको लागी देश घाती माहॅा कुरूर अपराधी एमाले काग्रेस माऊबादी हरूका पाटी भन्दा फाल्टु नेताहरुले करीब पाचॅ बर्ष भन्दा बडीत देश चलाहेकै छहैन्न् भनेपछी कुन पाटीका नेताचै प्रधानमन्त्री बन्दा देशमा कतिवाट कलकारखानाहरू बनाउनु सफल भहेत अनी देशका मसदुरहरुलाई रोजगार दिलाहेर कतिचै देश धनी बनाउनु सफल भहेत भन्नेत देशबासीहरूमा थाहा नभहेर बीदेसीहरूलाईत थाहा हुदैन भन्पछी केजबर जसती इनै तिनभाई लुटुवाहरु लाई देश लुटाहेर बीदेसीनुनै चाहेकै होत रत साथीहरूहो बीदेशको धन कमाउनु भनेको हजारमा सया मात्र बचाउनुहो तर देशमात रूपॅया कमाहेपनी रूपयॅाकै सनचलन गर्न सकिन्छ एसै कारण सेरे प्रचण्ड केपी ओलीहरूको एटु जेठको फायाल जुटाउदै उनीहरूका कर्मचारीहौ भन्नेहरूलाई पनी जेल भर्नुहोस अनी दुर्गा प्रसाही लाई सातदिहेर जनताहरूनै सरकार बन्नुहोस र पापीहरू लाई जेस भरनुहेस हैत

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 месяца назад +4

    ✍️जागैँ नेपाली जागै🙏🇳🇵
    देश द्रोही सबैलाई भगाऔँ🙏😭
    देश सम्पत्ति जगाऔँ🙏🙏
    देशमा उज्यालो ल्याउन सबैलाई सगाऔँ।।🤝🇳🇵🤝
    भ्रष्ट नेतालाई कुटि कुटि हगाऔँ।।🙏✍️✍️

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 2 месяца назад

    🫵,
    _____
    सत्तासीन बाहुनहरु र तिनका मतियारहरुले देश 💯% बर्बाद मात्र होईन अराजक अनी असफलै बनाएँ;😡😡😡
    “उठौ, जागौ, बीउझौं”

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 2 месяца назад +2

    जब सम्म देशमा right मेंनस् right पेलेस उच ओहदा मा हुँदैन तब सम्म देश भन्दैन

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 2 месяца назад

    डा सुरेन्द्र केसी ले कुलमान अहिलेसम्म त्यत्रो बिल किन राखिरहेको यो उनको असक्षमता हो भन्ने भनाई एकदमै गलत हो। महालेखा परीक्षकको निर्देशन, सार्वजनिक लेखा समितिले र सर्वोच्च अदालतको सम्म बिल तिर्नुपर्छ भनिसकेको अवस्थामा यो बिल नदिएको समस्या अहिले को नभएर सुरु देखिनै हो। त्यसैले डा भएर पनि विषय नबुझेको जस्तो लाग्छ। कुरा नबुझेर त्यसै आफ्नो धारणा नराख्नुहोला सुरेन्द्र केसी ज्यु।

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 2 месяца назад

    right taking dr kc sir

  • @KumarThapa-n9p
    @KumarThapa-n9p 2 месяца назад +1

    केपि लाई आगो लाउन सबै रोडमा आउन जरुरि भैशकेछ

  • @surkshaMalla-wn9lz
    @surkshaMalla-wn9lz 2 месяца назад

    नेपालमा दुई दल मात्र आबस्यक छ ।

  • @GiriGanesh-u3i
    @GiriGanesh-u3i 2 месяца назад

    Good sir 🇳🇵🙏

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg 2 месяца назад

    I m with kulman ghising 👍❤️🙏❤️

  • @somnathpuyal7368
    @somnathpuyal7368 2 месяца назад

    डाक्टर केशी को विश्लेषण सही छ एउटा कुरा भने गलत गरे त्यो हो विदेशी धर्म र स्वदेशी धर्म हुँदैन यो त सर्वसाधारण मानिस ले भन्ने कुरा भयो सबै मानिस को धर्म एउटै हुन्छ त्यो हो परोपकार परम धर्म

  • @gurungkarna4868
    @gurungkarna4868 2 месяца назад

    jay kulman kepi oli deuba arju bhrastachari jatiko sampati jafat garera aago launaparchha yuba haru jagnu parchha ❤😂🎉

  • @ubgamer9738
    @ubgamer9738 2 месяца назад

    Ma Chahi professor Dr Surendra Kc Ko pakxya ma xu haii .

  • @bblepcha4490
    @bblepcha4490 2 месяца назад

    ,‌
    ५२साल देखी६२ ६३ साल सम्मा पर्
    चन्डको आन्दोलन दलिद पिछाडीएको अल्प संकेत समुदाए सुकुमबासी हरूलाई उक्शाएर आन्दोलन शफल भ,एको‌ थियो अबको आन्दोलनमा राजा र‌ जनजातिक़ो शाथ लियो भने शफलताको समभप होलाकी

  • @birthapa3919
    @birthapa3919 2 месяца назад

    डा साहब जब समिति ले नै तिमी सग बिल छैन, भये देखाउ भन्दा त ट्रकमा बिल पठाको। तपाईंले पनि कुलमान सर लाई मन न पराउने रैछ भनी मैले बुझे।

  • @MuskanShahi-sv8fm
    @MuskanShahi-sv8fm 2 месяца назад

    यी काम नभएको अस्थिर कुवुद्दि भयका मान्छे हुन।फुस्के जस्तो छन।

  • @Blnodrai
    @Blnodrai 2 месяца назад

    Dr kc पनि निस्पक्ष बोल्नु हुन्न र्ल्ल्हेछ।

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 2 месяца назад

    डा, साप त्यसो हो भने के गर्दा भगबान नारायण जस्तो आउन सक्छ त?? हजुरले फताई दिनु पर्यो ।आजको ब्यबस्थाले त ठगै ठगहरू निस्के, दोष ,समस्या काहा हो????

  • @jameenbantawa8649
    @jameenbantawa8649 2 месяца назад

    कम्युनिजम्मा PHD गर्ने मान्छेले कामले साम्राज्यबादीका दलाल नाम मात्रैका नेपाली कम्युनिष्टहरुकाे ब्रान्डिङ्ग हाेईन पक्का साम्यबाद उन्मुख समाजबादी कम्युनिष्टकाे स्थापनाकाे पहलकदमी गर्नु पर्छ अनि बल्ल डाक्टरेटकाे उपयुक्तता साबित हुन्छ।

  • @QualityPublicationpvtltd
    @QualityPublicationpvtltd 2 месяца назад

    जो सरकारमा छ उसकै गीत गाउने हो, कुल्मान्ले छोड्नु पर्ने रे, यो बुढाको पनि बेट्री इन्भर्टर को व्यापार छ या त व्यापारी संग साटगाँठ पक्कै छ, यिनलाई तेइ के पी तेइ सेरे तेइ प्रचंडे चाहिएको छ काम गर्ने युवा होइन, बालें हर्कलाई कहिले राम्रो गर्दैछ भनेको छ ? तेइ भएर यो कथित डा को सोच के पी सेरे भन्दा केहि फरक छैन,

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 месяца назад +1

    युवा विद्यार्थीहरुले आन्दोलनको आह्वान गरेर अगाडि बढ्नुपर्छ। यहि मौकामा केपि, शेरे, प्रचण्डे, माकुने, आरजु लगायतका हरामी खाते दलालहरुलाई देशबाट लखेट्नुपर्छ।

  • @heraldaromatic5894
    @heraldaromatic5894 2 месяца назад

    Hammro dr. Saab ko eye glasses dherai rammro xa

  • @ubgamer9738
    @ubgamer9738 2 месяца назад

    Dr Saab KO Antim vakya Vaari bokney Bau Xoro KO Monparyo hasera basey akxin ta

  • @bhojchhetri8753
    @bhojchhetri8753 2 месяца назад

    कुनै बेला 8 पास अर्थमन्त्री हुने देश भन्दछन कुनै समय पढेर डाक्टर भएर के गर्ने युब राज भन्दा बिस्णु पौडेल ठिक भन्दछन।एक बोल्नुस जे बोले पनि

  • @dayarijal8976
    @dayarijal8976 2 месяца назад

    हो नि रबि किन चुप रबि पनि खासै गतिलो मान्छे हैन जसतो लाग्यो मलाइ।

  • @jameenbantawa8649
    @jameenbantawa8649 2 месяца назад

    Dr.सुरेन्द्र के सि लाई हर्क साम्पाङ्ग काे के मन नपरेकाे हाेला?उसकाे थेप्चे नाक नै हाे कि?

  • @Sherpamilan
    @Sherpamilan 2 месяца назад

    यो नाम मात्रको डा जस्तो लाग्यो। दिमाग खुस्केको जस्तो लाग्यो। कुलमानले देशको लागी राम्रो काम गरेको छ। हिजो २४ घण्टामा १८घण्टा लोडसेडिङमा हुर्केको हामीनै हौ। कुलमानले नेपालको बिधुत क्षेत्रमा राम्रो गरेकै हो। त्यसमा यो डा लाई किन मन पोल्यो ? बाका यरो

  • @gulminepal8592
    @gulminepal8592 2 месяца назад +9

    डा. सावकाे १००% सत्य छ विश्लेषण

  • @greennepal8101
    @greennepal8101 2 месяца назад +6

    Arulai gali garnu vanda yedhi timi porfesar hau vane vijan ka bikaska ra Adhunika world diplomat ka kura gara buda itihas ka kura garera bikas hudaina

  • @purnashankerbassi854
    @purnashankerbassi854 2 месяца назад

    Dr.KC you are great but you have one great weakness in your view for changing our country. We cannot take action to both parties at a time. If we have to change take action one after another taking help one after another.

  • @moktankalpana6166
    @moktankalpana6166 2 месяца назад

    सर यस्तो जानजान लुटेर खानेहरु बाट के गर्दा देस बचाउन सकिन्छ त सिकाउनु न

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 2 месяца назад

    Namaskar oli sere lai nlkhunjel deshko jantalai kangal banairaxa 😢😢😢😢😢

  • @fulmati-w5q
    @fulmati-w5q 2 месяца назад

    Raja chahine haru matra khusi hoina ma jasto parti man paraune Pani khusi chu kinaki neta harule ATI gare

  • @MadanKumarPant
    @MadanKumarPant 2 месяца назад

    Dr shab aja ko driya maiti ghar ko dekhnu vo hola ni, interview matrai dine kehi nabolne, aru nagrik aguwa haru kun dulo maa xan aaunus hami sangai sadak maa.

  • @aatmatamang
    @aatmatamang 2 месяца назад

    ओलि बा ले यस्तो बोल्न कति पेट्टी दियो सुरेन्द्र के सि ज्यु

  • @krishnabahardurprashain8645
    @krishnabahardurprashain8645 2 месяца назад

    यो मान्छे Katie हो

  • @chakratamang6833
    @chakratamang6833 2 месяца назад

    What important is person that is main thing!looks like you are just yutuber, am I right?

  • @K_Creations
    @K_Creations 2 месяца назад

    आफ्नै मात्रै कुरो गर्छ यो बूढो नि।

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 2 месяца назад

    कत्ती गफ हो !! दिन दिनै??😂😂

  • @shambhushah2112
    @shambhushah2112 2 месяца назад

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰😘

  • @DileepKumar-xs5hm
    @DileepKumar-xs5hm 2 месяца назад +1

    Lado garna kahe hoiena khali bislask matra garna

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 2 месяца назад

    एउटा ब्याक्तीको कारण रे?

  • @MukundaKhatri-k8n
    @MukundaKhatri-k8n 2 месяца назад

    Asli 1 konrad deko bhaya huntho

  • @unpersonable
    @unpersonable 2 месяца назад

    Chathur shyal

  • @dambargurung1558
    @dambargurung1558 2 месяца назад

    Loktantrale.hoinahajur.bahuntantrale.ho.

  • @ThakuriRaja-x6n
    @ThakuriRaja-x6n 2 месяца назад

    Vai ab jagnu parchha😢😢😢

  • @nirojpahari-sn1jj
    @nirojpahari-sn1jj 2 месяца назад

    Wiyat kura garx yo

  • @quaichram
    @quaichram 2 месяца назад

    Vanae ma daamva xa, Dr. KC nee dudha le nuhako haina? Galat galatai ho nee ki haina/ k teso vane kulman le rajinama diye paxi sabai samagam tai chup mai chup kale kale mile ra khau vale??? Aajako AI sanga partis parda garne din aaudai xa, tesaile des ra des basee Nepali ko bikas saga jodine ho! Aabai sanga milap ma janu nai des ko hit ra janta ko hit hunxa! Tesaile to vanda ma janne ra simana relha korne pata murkha haru le des aaba chaldaina sakxem ra yeuge nepali haru ek se ek xan. Plz support them who they are must be needy for the present generation and time! Respected dear grandpa and grandma, father’s uncle and aunties !

  • @MadanKumarPant
    @MadanKumarPant 2 месяца назад

    Dr.shab pratyxa pradhanmantri yaa rastrapati ko lagi bolnus,yo desh ko maya xa vane, navay bolna jaruri xaina

  • @MohanGhimire-jx1ud
    @MohanGhimire-jx1ud 2 месяца назад

    Prachand rabi aachi khayar basekae Hun tha kin chupvrast dubae vrast hun

  • @BajeShree
    @BajeShree 2 месяца назад

    #BACKOFFINDIA

  • @riddhichhetri1613
    @riddhichhetri1613 2 месяца назад

  • @deepalsharma1712
    @deepalsharma1712 2 месяца назад

    Sir , chasma ta bawal cha taa ??

  • @subarnachaudhary7374
    @subarnachaudhary7374 2 месяца назад

    Nepal Buddhijivi haru pani janata jastai political party ka jholeharu bhayeko hunale Nepal maa 8 class pass hunele sarkar chalai rakheka chhan. party ma samalagna teachers lai jagir bata nikalna milne tara govt employees lai kina nikalna na milne ?

  • @almiami7
    @almiami7 2 месяца назад

    bangladesh jasto nari hhamra neta laii hudaina

  • @log2alok
    @log2alok 2 месяца назад

    Mastodon Minho kura

  • @Joglalpun
    @Joglalpun 2 месяца назад

    Bidesi lai matrai dos hoina hamrai kulangar neta harunai nalaik bolne matrai bole,ka kura kehi pani pura nagarne. if in case bangala des jastai bhayo bhane bhage,ra jane thau,pani chhaina ### rayale,kidney failer haru ko hal ke hunchha hola ??? eni,harule yasta kura soch,ki soch,daina hola?

  • @sunitashrestha8587
    @sunitashrestha8587 2 месяца назад

    na bha kena charpata modenu thakoy kataonu bhanak ta surendsage nakayalko pacham boluna jarurat cha k ta

  • @BsvsjsvHsvsbs
    @BsvsjsvHsvsbs 2 месяца назад

    Hae na ho sadee aruko matra kura katne tyo bayo yohunxa
    3 thal khayo hagyo jantalai jukkayo sadak mache kahile niskinxas ta budi jibi gaffe hanera pad padkayo voli satachang vayo karanbas rajaaayo mantiri banna laenlagar niskini hola feri kati barsavayo vukeko D far dafar 1choti sadkk aandolan ma vag taleko xas ki pay vag khana matra niskini ho vukeko varma budijibi😅

  • @premsubedi3048
    @premsubedi3048 2 месяца назад

    But kule ta maobadi nai prachanda ka preye patra urjamantri purba maobadi matri kata ko bau ho thiyo ho manages thiyo maobadi ko so

  • @nimatamang5111
    @nimatamang5111 2 месяца назад

    euta byakte vnera sodhnee chai koo

  • @premsubedi3048
    @premsubedi3048 2 месяца назад

    Kule ta maobadi nai thiye hun so

  • @khurshidansari1052
    @khurshidansari1052 2 месяца назад

    Bangladesh ma aba thulo yudha huncha ISIS Al kaida aaune huncha teys paxi American army santi ko bahana ma aaunxa ani auta naya country banauxa

  • @ujjaalwal4051
    @ujjaalwal4051 2 месяца назад

    यो बेकामे बुडो हो काम छैन एस्को

  • @mohanbikramshah9216
    @mohanbikramshah9216 2 месяца назад

    Fuck

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 2 месяца назад

    यहाँ यसो कमेन्ट पढेको इसाइका खेतला र माओवादीका लक्कडहरु अब डाक्टर सुरेन्द्र केसिलाई नानाथरीका आरोप लगाउदैछन ।

  • @digitalron1648
    @digitalron1648 2 месяца назад

    यो नै एक्दम नै फटाह बौद्धिकमा पर्छ , आफू भोको हुदाको पीडा मात्र पोख्ने

  • @Thirmantamang-f8s
    @Thirmantamang-f8s 2 месяца назад

    Pagal

  • @GeepasOlsenmark
    @GeepasOlsenmark 2 месяца назад

    Buda Nepal Mai raixn ni jati search garera khojda pani aaudainan ta buda

  • @MankajiGhimire
    @MankajiGhimire 2 месяца назад

    यो प्रोफेसर को विश्लेषण ताई न तुई , बोल्दा बोल्दै आफ्नो कुरा आफै काट्छ । यस्ले केही माखो मार्न सक्दैन हजुर ।

  • @deepakkhadka7534
    @deepakkhadka7534 2 месяца назад

    माफियाहरूको सरकार

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 2 месяца назад

    याे मुला ल्याङ्ररे बुडा अरुले भनाेस नभनाेस तपाईं अाफै मपाई भन्ने मान्छे हाे, ल्याङरे अाफै ठुलाे मान्छे हु भन्छ, याे भन्दा कति निस्वार्थ बिस्लेसक छन् ,कहिलै म ठुलाे हु भन्दैनन् यस्ले जहिले जाे अगाडि अाउछ उस्कै नाम लिन्छ, उदाहरण काे लागि भर्खर पाकिस्तान मा ईमरान प्रम अाएकाे थियाे तेति बेला नेपाल काे म हु ईमरान भन्ने गर्थ्याे अहिले ईम्रान जेल पर्याे, फेरि अनुहार फेरेकाे छ , म ईमरान हैन , म अति धेरै बाैदिक हु भन्छ, लाज पचेकाे ल्याङ्रे ब्रिध्ध चाकटाल केसि काे के कुरा गर्नु र हाे। अबत 3 जना पत्रकार काे नेता बन्ने घाेसणा समेत गर्न भ्यायाे ल्याङ्रेले थुक्क जिन्दगि, हैन अाज सम्म देश काे लागि सबै सर्बसाधरण ले देखिने काम के गर्नु भयाे भनेर साेध्ने शक्ति छैन? सरकारि जागिर खायाे छाेरा छाेरि अमेरिका पठायाे अरु के गर्याे? 1/2 वटा किताब लेखे भन्छ केसि ल्याङ्रे काे उपलब्दि साेध्याे भनी , किताब लेखेर कुन जनताले चिन्याे ईन्लाई? अजै साेद्छु देश ले चिन्ने के काम गरेउ? राजदुत नपाकाे अाक्राेस अजै नपाेख? भाइ ल्याङरे चाकटाल केसि। 17:10

  • @vishnubhattrai5762
    @vishnubhattrai5762 2 месяца назад

    Timiharu kamnist Nepal ra nepaliko bhabisseko balatkaar garne repisbata ke apekxagarnu timi ghirnit kamnist hai Congress bhanekoni kamnist nai ho patrukaar taile Dr KC lai prasnagarna yesle janmadineko wa aafno cheli ko rep ta garekoxaina ta laipani prasnaho terixorixe bhane rep nagaresh poisakolagi timiharu jasta ghirnit pasubhandapani Kati tala girxau bihana beluka chabilaal ko gookhao dubaile

  • @ReshamGautam-e3v
    @ReshamGautam-e3v 2 месяца назад

    Oli ko jhole ho yo