मीनबहादुर ले धन ज्यान गुमाएका बाढी पीडितलाई चै 1 करोड दीए तर धनी पार्टी एमालेलाइ चै केही दीनपछी 1 अरब दान दीए 😮कस्ता दयालु दानवीर हुन वाह! यती नबुझ्ने नेपाली लाइ मान्छे भन्ने की भेडा?🤷♂️🤷♂️
नेपाल r Singapore को कानून मा धेरै अन्तर छ | त्यहाँ जथाभाबी थूके पनि जरिमाना हुन्छ भने नेपाल मा 17000+ मारे पनि केही हुँदैन | त्यस मा भ्रष्टाचार को epicenter ओली भए पछि कस्को के लाग्छ ? जय नेपाल 🇳🇵
यो देशमा अब परिवर्तन असम्भव छ,भोलि येस्ले देशनै बेच्दा पनि कोइ बिरोधमा निस्किदैनन,किन भने हामि सबैको घरका छोराछोरी अस्ट्रेलिया,अमेरिका,युरोप र जापान छन,मेरो छोराछोरी बाहिर मजाले बसेकै छन म किन र कस्को लागि बिरोध गर्न जानू,६ महिना १ बर्षमा त मलाइ पनि उतै लान्छन भन्ने मानसिकता भएको हामिले बङ्ग्लादेश र srilanka जस्तो परिवर्तन को फुइ नलाउदा राम्रो,३ महिने प्रतिबेदनले रबिले कुनै सहकारीबाट पैसा लगेको छैन भन्नेले आज सारा राज्यको शक्ति लगाएर थुनायो,न्यायलय र न्यायाधीश लाई प्रभावमा पारेर एकोहोरो पेल्दा पनि कोइ बिरोधमा आउदैनन भने बुज्नुस यो देशमा कांग्रेस-एमाले बाहेक अरु कोइ छैन,जुन देशमा आफ्ना सन्तानलाइ बिदेश पठाउदा गर्व गर्छन त्यो देश कहिले बद्लिदैन।
🇳🇵🇳🇵🙏🙏कुनै व्यत्ती र पार्टीलाइ सीद्ध्याउलान र सीद्धीएलान तर यो भ्रष्ट पार्टी हरु र नेताहरुलाइ पाखा लगाउने सोच र सीद्धान्त सहीतको देश र जनताको आवश्यक ताको आन्दोलन हो । र यो सोच , सीधान्तलाइ जीवन्त राख्न पनि सबै देशभत्त नेपाली सडकमा उत्रनै पर्ने समय भएको हो 🙏🙏🇳🇵🇳🇵
सक्दैन कसैले नि केपिलाई जेल हाल्न, आधा आधी सरकारी कर्मचारी उसैको, गुन्डा उसैको,२०२८ देखि २०४० सम्म जन्मेका पुस्ता आधी उसकै झोले, आठ लाख भन्दा बढी सकृय कार्यकर्ता। यो पागलको पछि यत्रो जमात छ तेसैले चम्केको छ यो पागल
हामी विद्यार्थीलाई विदेशबाट पढ्नको लागि laptop वा केही electronic सामान उपहार लेराउँदा २० देखि ५०% सम्म भन्सार तिर्नु पर्ने नेताले खुलेआम विवाधित व्यापारिबाट करडौको उपहार दान लिँदा केही नहुने, यसबाट नै देखि हाल्छ नि, नेपालको कानुन सानालाई ऐन ठुलालाई चैन भनेर अरु के भन्नु
लिक्ते मुला सिङ्गापुरको मन्त्रीले जस्तो प्रधानमन्त्री ओलीले निजी लाभको लागि उपहार लिएको नभएर पार्टी अध्यक्ष भएर पार्टीको लागि दान लिएका हुन । उपहार र दान भनेको फरक हो ।केपी ओलीले पार्टी अध्यक्षको हैसियतमा गरेको कार्यहरू प्रधानमन्त्रीको रूपमा गरेको भन्न मिल्दैन ।
Aba party ko bhawan banaune hoina tyo bhawan banaine jagga bechera sahakari pidit haruko rakam phirta garaunu parxa. party ra party ko bhawanko kehi matlab xaina, yi party ra vrasta neta haru lai aba jel ma jaaknu parxa.
Daii ka tapailay hamii youth laii party ko jhola kina na bokney bhaney Ra Pani dedicated video banaii dinu na may be tapai ko video bata Malai yahi Nepal ma police ko jagir khaya Ra basunu PO sakchha ki. Lot's of thank you for these videos kalo mutu kalo mutu kalo mutu
Yo chor haru lai xodna vayena as a gen z I recognized that we have been paying 13% tax in each and every thing for what???no get no return an these guys are geeting 1 arba worth land as a gift this is too much
Jasari rajtantra ko aantya gareko teyo tesari nai aba pheri ekchotti Janandolan garera yo bhrastatantra ko aantya garnu parcha.. jail is not a solution..
ब्यक्तिगत रुपमा कोहि सार्बजनिक पदमा बसेको ब्यक्तीले gift लियो भने हो कार्बाहीमा पर्ने। कुनै political party ले लिदा एउटा ब्यक्ती कार्बाहीमा पर्दैन। political party ले donation लिन मिल्छ। views को लागि जे पनि हावा video बनाउछ्न । यस्तो ताल न बेतालको video बनाउदै झोले अन्धभक्तहरुबाट views बढाउदै पैसा कमाउन रमाइलो छ है🤣🤣
Yeha afu snaga tution padhna aaune students lae ta extra number Ani agadi nai sample qns dine chalan xa vane euta jhola sitaema Nadine bhatbhateni le arbau ko jagga ra Ghar Ani tyo ni bina lob ma re
Aba usko party ko neta ra karyakarta nabole oli ko ghamanda le aaune party ko sakxam xabi ko neta haruko ni xamata mathi prasna uthaune banaisake. Gagan,biswaprakas le uta mr &mrs deuba biruda bolna naskda afno brand value Ani image nai sakna lagisake
Please कसैले यो मुद्दा अदालत सम्म पुर्याइदिन हामी नेपाली को अनुरोध छ।
Timilai kasley rokey xa?
@@rocketman246 brother ma law student hora?
यो के पि ले अलिक्षिना लगायो देशलाई
Sahi vannu vayo 😢
मीनबहादुर ले धन ज्यान गुमाएका बाढी पीडितलाई चै 1 करोड दीए तर धनी पार्टी एमालेलाइ चै केही दीनपछी 1 अरब दान दीए 😮कस्ता दयालु दानवीर हुन वाह! यती नबुझ्ने नेपाली लाइ मान्छे भन्ने की भेडा?🤷♂️🤷♂️
चोर नेता लखटौ देश जोगाऔं 💪
Lakhetney ksley sabai darayera basya xann uwa haru tystaii ferii😢
Madhesi = Bihari dhoti haru khednu parxa.
भ्रष्टाचार को epicenter ओली by heart भ्रष्टाचारि हो | अनि कसरी अरबों को जग्गा, 3 crore को ghadi र 45 लाख को चस्मा ओलीले छोड्छ ? जय नेपाल 🇳🇵
नेपाल r Singapore को कानून मा धेरै अन्तर छ | त्यहाँ जथाभाबी थूके पनि जरिमाना हुन्छ भने नेपाल मा 17000+ मारे पनि केही हुँदैन |
त्यस मा भ्रष्टाचार को epicenter ओली भए पछि कस्को के लाग्छ ? जय नेपाल 🇳🇵
Greay content ❤ Ayoo AYOO KP BA JAIL MA ABA
Tero ba ho tyo budo ,,,k ba ba vani ra testo chor lai
नेपालका चोरहरुलाई नि
जेल कोच्नु पर्छ जेल मै
सडाउनु पर्छ 😢😢
मीन बहादुर को पैसा होइन ।।। भ्रस्टाचार गरेको कालो धन हो, जुन मीन बहादुर मार्फत प्रयोग हुँदै छ।।।
सबैलाई छानबिन गरि कानुन को दायरा मा ल्याउनु पर्छ भ्रष्टाचारी ठहर भएकोमा कानुन बमोजिम सजाय दिनुु पर्छ
Yes Mr PM Oli jee must be arrested and kept into the jail.
एमाले चाेर
Kp jail gayeko herna chahane haru hajir humm ta 😡😡
यो देशमा अब परिवर्तन असम्भव छ,भोलि येस्ले देशनै बेच्दा पनि कोइ बिरोधमा निस्किदैनन,किन भने हामि सबैको घरका छोराछोरी अस्ट्रेलिया,अमेरिका,युरोप र जापान छन,मेरो छोराछोरी बाहिर मजाले बसेकै छन म किन र कस्को लागि बिरोध गर्न जानू,६ महिना १ बर्षमा त मलाइ पनि उतै लान्छन भन्ने मानसिकता भएको हामिले बङ्ग्लादेश र srilanka जस्तो परिवर्तन को फुइ नलाउदा राम्रो,३ महिने प्रतिबेदनले रबिले कुनै सहकारीबाट पैसा लगेको छैन भन्नेले आज सारा राज्यको शक्ति लगाएर थुनायो,न्यायलय र न्यायाधीश लाई प्रभावमा पारेर एकोहोरो पेल्दा पनि कोइ बिरोधमा आउदैनन भने बुज्नुस यो देशमा कांग्रेस-एमाले बाहेक अरु कोइ छैन,जुन देशमा आफ्ना सन्तानलाइ बिदेश पठाउदा गर्व गर्छन त्यो देश कहिले बद्लिदैन।
एकदम राम्रो बिश्लेश्न, खुशी लाग्यो ।
यो गणतन्त्र होईन गुन्डातन्त्र हो । जय रबी जय घन्टी 🔔🔔 🔔🔔
केपिलाई जेेल जानेगरि नेपालमा कानुन छ र ?
बालेन जिनदबाद
Balen Bihari dhoti ho. Yo ni deport hunxa. Nepali haruko suppressed anger will throw Madhaesi = Bihari out of Nepal.
@@halhal-my4pt तेरि आम ले तालई के लागएर जनमकि थिन मुजि नुन तेल काे आभगि मुजि खाते
🇳🇵🇳🇵🙏🙏कुनै व्यत्ती र पार्टीलाइ सीद्ध्याउलान र सीद्धीएलान तर यो भ्रष्ट पार्टी हरु र नेताहरुलाइ पाखा लगाउने सोच र सीद्धान्त सहीतको देश र जनताको आवश्यक ताको आन्दोलन हो । र यो सोच , सीधान्तलाइ जीवन्त राख्न पनि सबै देशभत्त नेपाली सडकमा उत्रनै पर्ने समय भएको हो 🙏🙏🇳🇵🇳🇵
जागौ सबै एमाले जस्तो भ्रष्ट पार्टी कुनै छैन ☹️ यही हो मौका रविको रिहा को आन्दोलनमा सहभागी भएर समर्थन गरौ🙏
सामान किन्न जाददा झोला नदिने भाटभटेनी साहुले त्यत्रो अर्ब पर्ने जग्गा फ्रीमान दिन्छ वैयात कुरा सबै भ्रष्टाचार केसहरू रफ दबा गर्नको लागि हो।
Yo brastachari neta haru lie kahille Pani samatna sakdaina 😂😂😂chan bin garnae aktiyar nai eniharu ko haat ma xa😂😂😂
Very good 👍 news 📰
Timi ni jail Jana sakchau yar 😂hosyar huwa hai bro 😢 democracy haina dictatorship cha Nepal ma 😅
Yeah that's how we stop dictatorship... By speaking, by asking....
Yo budo lai moorni bela samma halnu parooo jail
कार्यवाही अवस्य हुन्छ तर दिन तय भई सकेकाे छैन । बुढाे माथि एक दिन ठूलाे पहाद खस्नेछ ।
एस्तो छ सर्वहारको पार्टी
Tanka ra thaha lai dherai dherai salute cha vane jaha ids ra nepali coment darayera dui pakchey video question mark wala video banaucha
अलि पछि पार्टि कार्यलय नै नरहहला
सक्दैन कसैले नि केपिलाई जेल हाल्न, आधा आधी सरकारी कर्मचारी उसैको, गुन्डा उसैको,२०२८ देखि २०४० सम्म जन्मेका पुस्ता आधी उसकै झोले, आठ लाख भन्दा बढी सकृय कार्यकर्ता।
यो पागलको पछि यत्रो जमात छ तेसैले चम्केको छ यो पागल
Sahi ho
ओलीलाई मुद्दा हाल्ने, अनुसन्धान गर्ने काेही छैन ?
जेल हैन भाटा हान्नुपर्छ चोरहरुलाई ।।।
Lakhetau vrastachari neta haru🤬🤬🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ललितानिबासकाे केस ढिसमिसपारिदिनेसर्तमा भएकाे थियाे हाेला ।
सरकार यिनिहरुकै अदालत यिनिहरुकै कस्ले गर्दिन्छ कारबाही ? एउटा रबि थियो त्यस्लाई थुनिहाले
भ्रष्टाचारीको मुख नहेर्ने प्रतिज्ञा गरेका छन् ऐना नहेरी कसरी दाह्री काटछन होला ?
हामी विद्यार्थीलाई विदेशबाट पढ्नको लागि laptop वा केही electronic सामान उपहार लेराउँदा २० देखि ५०% सम्म भन्सार तिर्नु पर्ने नेताले खुलेआम विवाधित व्यापारिबाट करडौको उपहार दान लिँदा केही नहुने, यसबाट नै देखि हाल्छ नि, नेपालको कानुन सानालाई ऐन ठुलालाई चैन भनेर अरु के भन्नु
चाेर भृष्ट के पि लाई लखेटनु जनताहरू
"जब सम्म "म पनि एमाले त पनि एमाले" भन्दै भोट गरिन्छ तब सम्म देश परिवर्तन हुँदैन ।
Lamo जान्छ जेल kp oli.सिधै माथि जाने बेला भइसक्यो अब बुढो काे😅
पार्टी नेता कार्यकर्ता सम्विधान ऐन कानुन भन्दा माथि हुनुनै लोकतान्त्रिक व्यवस्था को मर्म हो
आाेलि चाेर देश छाेड
पैसा नहुने मान्छे दिनमा २५पल्ट मर्छ जस्तै:-रवि/पैसा हुने मान्छे दीनमा २६पल्ट मर्छ जस्तै:-रविका शमर्थकहरु याेकाेटेशनले रवि निष्कलङ्क छन रविजीकाे झाेलिभर्न आतुरछनभने लिनेदीने दुब्वै चिीचर हैनन शरहरु
धिताकाे जग्गा दान ?? वाह !!
लिक्ते मुला सिङ्गापुरको मन्त्रीले जस्तो प्रधानमन्त्री ओलीले निजी लाभको लागि उपहार लिएको नभएर पार्टी अध्यक्ष भएर पार्टीको लागि दान लिएका हुन । उपहार र दान भनेको फरक हो ।केपी ओलीले पार्टी अध्यक्षको हैसियतमा गरेको कार्यहरू प्रधानमन्त्रीको रूपमा गरेको भन्न मिल्दैन ।
अब अन्तिम हाे भनेर हाेला बाग बिरालाे मिलेका छन याे नया पाटि सखाप बनाउने खेल हे
Nepal khattam
Well
Anyone who hate KP oli choor to like
Tesaile Sabai milera vanau Gulaatantra Jindabaad
Yo Nepal ho ya chor harule chorna milne niyam banaucha 👏👏
Launa yeti garnu paryo kasaile mata khuttai dogthe
Nepal sarkar hoki oli sarkar ho😂😂
Aw apo yo ko oli ni jail ma halnu parxa❤
Thaha❤
Firecracker barama video plz . legal garnu paryo 😊
Adalat yeskai nayadhish yeskai ani ghanta janx yesta neta haru jail
Aab tyo sanka bajaune lai pani case halau rabi lai jastai
good content
daju
Great video ❤
Aba party ko bhawan banaune hoina tyo bhawan banaine jagga bechera sahakari pidit haruko rakam phirta garaunu parxa. party ra party ko bhawanko kehi matlab xaina, yi party ra vrasta neta haru lai aba jel ma jaaknu parxa.
Kp oli chor lae jail halnu parxa
❤❤❤
HUNUPARCHHA!!!!
Daii ka tapailay hamii youth laii party ko jhola kina na bokney bhaney Ra Pani dedicated video banaii dinu na may be tapai ko video bata Malai yahi Nepal ma police ko jagir khaya Ra basunu PO sakchha ki. Lot's of thank you for these videos kalo mutu kalo mutu kalo mutu
kp should be in jail as well as all corrupt politicians, businesspersons, frauds and bureaucrats.
Kunai bela thiyo kp oli vanesi. Galat hunai sakdaina vanni lagthyo 😔 Aba kp ba le malai tesma ni galat sabit gardaixan
❤
Yo chor haru lai xodna vayena as a gen z I recognized that we have been paying 13% tax in each and every thing for what???no get no return an these guys are geeting 1 arba worth land as a gift this is too much
Jasari rajtantra ko aantya gareko teyo tesari nai aba pheri ekchotti Janandolan garera yo bhrastatantra ko aantya garnu parcha..
jail is not a solution..
Please ahile nai pathaunu sabai Ba haru lai jail jindagi bhar ko lagi. Uni haru ko yogdan sachaikai hunexa jindagi bhar jail ma basera.
Independent body nai xaena nepal ma ...jaha ni political influence Ani hastaxep hunxa
Kp oli is jail
Muggg malai achamma lagxa sabai uwa gayera andolan garda hudaina ra sarkar birudda sabai lai taee chaiya xa janey koeee hainaa ....
Yuwaa nai xainan brother Nepal maa sabai jholey xan yuwaa sabai abroad maa
kp oli lai jail halnu parxa,dhakal ko hatyara ho,yata msnchhe desh ko pm. bhaya pachhi desh bsnxa tw.
Editor op
but it is Nepal 😖
Nepal lai Singapore banaune bela yehi ho.
ब्यक्तिगत रुपमा कोहि सार्बजनिक पदमा बसेको ब्यक्तीले gift लियो भने हो कार्बाहीमा पर्ने। कुनै political party ले लिदा एउटा ब्यक्ती कार्बाहीमा पर्दैन। political party ले donation लिन मिल्छ। views को लागि जे पनि हावा video बनाउछ्न । यस्तो ताल न बेतालको video बनाउदै झोले अन्धभक्तहरुबाट views बढाउदै पैसा कमाउन रमाइलो छ है🤣🤣
Kp oli ko mitho boli ma na janus, Kp oli ko background is very dangerous
Research pugena vai min bdr haina unity life kanda Ko kalu gurung Ko jagga raixa
Etro .uji ghus khane harule bhawan banauna sakena
Yemale ra congress lai samajik bahiskar garnu ko bikalp xaina atti bhayo
Bhayako sabai bajet Kp bale khayapaxi bharama basnu paryoni
Kathi.aputo.kp.rip
Yeha afu snaga tution padhna aaune students lae ta extra number Ani agadi nai sample qns dine chalan xa vane euta jhola sitaema Nadine bhatbhateni le arbau ko jagga ra Ghar Ani tyo ni bina lob ma re
K saro chit nabujne hou yo kp jati samjyo kutnu matra man parxa ta
Aba usko party ko neta ra karyakarta nabole oli ko ghamanda le aaune party ko sakxam xabi ko neta haruko ni xamata mathi prasna uthaune banaisake. Gagan,biswaprakas le uta mr &mrs deuba biruda bolna naskda afno brand value Ani image nai sakna lagisake
Kp.Bha.hoina.(kp.brasda)
K badar dherai batho bhako ho ta 🍒
Dai editing improve garnu paryo
Timra❤baa ta kasta ullu utpatyang fantus bhadaka aparadhi lafanga bhasmasur desdrohi🎉aparadhi nepal ka galagad hun🎉e fantus tukke tuchchha tallo starko nalayak❤alachhina patru🎉
Yo chor lie baa na bhnam please .
Kochum na khochum
KP chor ho
daami
Facebook page athawa group banayera ni video halney garum haii sir😅
Chor patrakar a male ko addhakchhya matra hoina, tyo KP oli PM ho chor PM
सबै चोर
arey bhai halka ramro content halnaa .kati kp oli ko matra video haleko views ko lai