ओलि सँसदमै नाङ्ग्यिए: मै हुँ भन्ने बिश्व-गगन लाचाँर. गिरीबन्धु र भुटानि काण्ड एकजुट भएर देशलाई ठग्ने

Поделиться
HTML-код
  • Опубликовано: 16 ноя 2024

Комментарии • 772

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 3 месяца назад +222

    माननीय प्रभु साह को।भनाइ।१००%सहिहो।

  • @netrathapaliya8998
    @netrathapaliya8998 3 месяца назад +66

    प्रभु शाहले क्यामिठो दनक दिनुभयो म भए टोपिले मुख छोपेर नदिमा फालहाल्थे केपि र शेरे कसरी जिउदो डिड्न सक्छ र हिडिएको छ सरमनभएपछि यस्तै हो

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 3 месяца назад +77

    प्रभु शाहजीले बोल्नुभएको सही सत्य छ सत्यलाई सत्य भन्नुपर्छ असत्यलाई असत्य भन्नुपर्छ सही जवाफ छ। दिनुभएछ प्रभु शाहजीले। केपी ओलीको बोलीको केही ठेगान छैन। भ्रष्टाचारीलाई बचाउने कुनै पनि नेता बचाउने नेतालाई जनताले अब विश्वास गर्न छोडिदिन्छ छोड्छ छोड्छ

  • @गोपालकोइराला
    @गोपालकोइराला 3 месяца назад +29

    माननीय प्रभु शाह तपाइको अभिव्यक्तिलाई मेरो तर्फबाट २१ तोपको सलामी 🖐️🖐️
    यो आजसम्मको सबभन्दा गतिलो झापड हो💐

  • @ps6732
    @ps6732 3 месяца назад +79

    अहिले सम्म यति सम्म को जवाफ सुनेको थिएन के पि ओली र कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देउ जवाफ

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 3 месяца назад +57

    काङ्ग्रेस एमालेलाई दनक दीएको मा प्रभु साह ज्यु लाइ धन्यवाद छ

  • @SkyThapa-lr9wd
    @SkyThapa-lr9wd 3 месяца назад +40

    सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ??गगने बाख्रा जि आज भाेलि किन चुप मुजि बाेलन अब सबै तेराे हात मा छ खाेल यो फाईल छिटोभन्दा छिटो

  • @dalbahadurranamagar2704
    @dalbahadurranamagar2704 3 месяца назад +58

    प्रभु शाह १००% शहउ के पी वली र सेर बहादुर देउबा काे शंसद भवनमा नै नाङ्गाे बनाईदिनु भयकामा धन्यबाद यि दुई ठुला पार्टिकाे नेताहरूकाे धाेती समाल्ने फुर्सद भएन के पी र सेरे काकाकाे

  • @brajkishorsah4803
    @brajkishorsah4803 3 месяца назад +36

    एकमात्र जीवित सांसद् प्रभु साह लाई हार्दिक नमन....।।।

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 3 месяца назад +36

    यो काङ्ग्रेस र एमालेको मिलन देश र जनताको लागि घातक छ। जनता चिन्तित छ। देश रोएको छ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад +38

    काङ्ग्रेस, एमाले राष्टकै कलङ्क हुन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @HimrajOli-f1s
    @HimrajOli-f1s 3 месяца назад +35

    लाज पचायर भ्रष्टाचार गर्नेलाई हरू लाई जति भने पनि असर हुदैन इनी हरुलाई 84 मा जबाफ दिनु पर्छ

  • @kiransubedi3763
    @kiransubedi3763 3 месяца назад +49

    सवै भन्दा ठूलो भ्रष्ट चारी त केपी सरकार हो

  • @nareshlama6933
    @nareshlama6933 2 месяца назад +1

    माननीय प्रभु साहकाे कुरा १००% सहि हो देश बेचेर अनि जनतालाई झुटबोलेर ठाक्नेहरु सबैलाई जेलमा कोच्नु पर्छ

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 3 месяца назад +30

    भर्स्टचारीको मुलि जरो काङ्ग्रेस हो 😡😡😡😡😡😡😡😡

  • @bajirkarki7869
    @bajirkarki7869 3 месяца назад +18

    मेरो एउटै मात्र धेरै ठाउँ गरे तर जवाफ कसैले दिएनन्। हाम्रा पार्टी अध्यक्ष एबम प्रधानमन्त्री ज्यु भन्नुहुन्थ्यो काङ्ग्रेस साच्चिकै बूढो भयो।जरैदेखि सुक्यो पातझरे हागाबिगा मकाए अब यो दाउरा बाल्न पर्यन्त अरु काममा आउदैन भनेर। यो कुरा अघिल्लो दिनको थियो। आश्चर्य रातारात प्रधानमन्त्री ज्युले नेकाको त्यो सुकेको रुखमा कुन किसिमको मलजल गर्नु भएछ बिहान हेर्दा मुना पालुवा पलाएर झ्याम्म हराभरा हुने ?

  • @minkhatri7303
    @minkhatri7303 3 месяца назад +10

    प्रभु शाहले उठाउनुभएको कुरा एकदम जायज कुरा हो कांग्रेस एमालेले नै हो देशलाई यो हालतमा पुर्‍याएको र विश्वको भ्रष्टाचार्य देश भनेर चिनाएको पनि यिनै दुई पार्टीले हो अझ भन्दैछन् हामी राम्रो गर्छौं। कसरी पत्याउने

  • @premkuwar4772
    @premkuwar4772 3 месяца назад +10

    मान्य प्रभु शाह प्रती हार्दिक सम्मान 👏👏❤️❤️🇳🇵🇳🇵

  • @tejrajbimali-hd4lm
    @tejrajbimali-hd4lm 3 месяца назад +15

    अबत संसदमा भरष्ट चारकाकुरा भन्दा अरु कुरैहुदैन जनताको सरबच्चोता को थलो भरष्टचारको अखडा😂

  • @rajkumarkarki5632
    @rajkumarkarki5632 3 месяца назад +1

    राम्रो अझै ख रो आउनु पऱ्यो मेरो समर्थन छ। सहयोग तर्था सदभाव सबै मा अपेक्षा राखौं

  • @deepakadhikari3560
    @deepakadhikari3560 3 месяца назад +1

    सबै चाेर हुन

  • @AnupbabuShrestha-jw6vu
    @AnupbabuShrestha-jw6vu 3 месяца назад +1

    अब बिजुली बिल को अरौब कुरा के,हो ,संस्दहरूले बोल्नुपर्छ ,

  • @ShankarPokrel-e7x
    @ShankarPokrel-e7x 3 месяца назад +16

    माननीय प्रमुख शाहको भनाइ १००//सही हो केपी ओली नै भ्रष्टाचार भएपछि कसको के लाग्छ र

    • @ChuraKc
      @ChuraKc 3 месяца назад

      Desh le chaheko kx india amerika le nepallai xiya xita parental

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug 3 месяца назад +12

    यति रामरा बहसका कुरासुनदा त जनता खुसिछन अजै लागुभएत जनतले खोजेकै यहिहो

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 3 месяца назад +2

    काङ्ग्रेस र एमालेको अन्त्य जबसम्म गर्न सकिन्न देश र जनताको स्तरमा कहिल्यै सुधार आउने छैन त्यसैले ८४ सालमा हामी सबै जनता एकजुट हुनुपर्छ

  • @nandkishoreneopane2484
    @nandkishoreneopane2484 3 месяца назад +3

    प्रभु साह जी , आज सन्सद मा ठुलो नेता हरु को वास्तविक कर्तुत उनीहरु कै सामुने तर्क सङत तरिका ले प्रस्तुत गर्नु भये पछि तपाईंको उचाई बढेको मैले अनुभव गरेको छु।

  • @dilkumarsamba-s8u
    @dilkumarsamba-s8u 3 месяца назад +8

    अब बिधान समओधन गरेर भए पनि भ्रष्टाचार गर्नै जो कोहि भएनी फासिको सजय हुनै पर्छ अन्यथा केही पनि हुनेवाला छैना

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 3 месяца назад

    कसरी बिश्वास गर्ने केपीलाई??????

  • @ShivshankarTiwari-r5x
    @ShivshankarTiwari-r5x 2 месяца назад

    भ्रष्टचारीलाई मन्त्री नबनाउनुस् प्रधानमन्त्री र राष्टपति जनताबाट हुनुपर्यो समानुपाति र प्रदेश खारिज गर्नुहोस सुशासनमा कडा सजाय राख्नुहोस भ्रष्टलाई कडा सजाए गर्नुस् आफै देश बन्नेछ

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 3 месяца назад

    धन्यवाद प्रभु शाह ज्यु!!!!!अचम्मै जनताको आवाज बोल्नु भयो फेरि पनि धन्यवाद।

  • @DevPun-x2g
    @DevPun-x2g 3 месяца назад +1

    अब के पि वली र शेर बहादुर देउपा लाई जनताले जहाँ भेट्छ त्यहीँ ढाल्नु पर्छ अब जनता सचेत हुन जरुरी झ।

  • @sunnybaral7479
    @sunnybaral7479 3 месяца назад

    प्रभू साह जि को जय-जय होस । बडा राम्रो दनक दिनुभएको छ ..... सबै ईमान्दार सांसद हरुले यसरि मै देश हितमा खरो साबित हुन नितान्त जरुरी छ ।

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 3 месяца назад +1

    Ati.ramto.vasn

  • @krishnakhadka473
    @krishnakhadka473 2 месяца назад

    सबै भष्टचारिहरुलाइ जेलहाल्नुपर्छ । देशनैखाय ...८४ लाईनभुल

  • @sternalgamer1461
    @sternalgamer1461 3 месяца назад

    सबै नेपाली जनताहरू जागौँ र नेताहरूलाई भगाउ बङ्गलादेश जस्तै

  • @manb.k.-bn6xo
    @manb.k.-bn6xo 3 месяца назад +4

    १००% सहि प्रभु शाहको भनाई

  • @LuharHarisha
    @LuharHarisha 2 месяца назад

    माननीय प्रभु शाह ले। मन को कुरा गरियो एक दम सही हो

  • @SitaramTimilsina-z2h
    @SitaramTimilsina-z2h 3 месяца назад

    प्रभूसाह काे भनाइ ,तथ्यमा अाधारित सत्य छ।

  • @SarojDas-z8h
    @SarojDas-z8h 3 месяца назад +13

    सई कुरा गर्नुभो काङ्ग्रेस एमाले भनेको भ्रष्ट दलाल माफिया हुन ईनिहरु सबै भ्रष्ट दलाल माफिया मानव तस्कर जोगाउन हो

  • @bindumallashah7409
    @bindumallashah7409 3 месяца назад

    कुर्सीको मोह लुटतन्त्रको स्वादले गर्दा देश बिगारे ।

  • @लोकनाथथपलिया
    @लोकनाथथपलिया 3 месяца назад

    नेतातन्त्रको छाडातन्त्रले दुई तियाइ को नेपाल सरकार पक्षका नेता राजनेता आफ्नै वचन बद्धता झुट्टा भाषणका कारणले नेपाल सरकार आफै नाङ्गो भयो जनता राष्ट्र कङ्गाल बनायो जनता संकटमा फसायो जनता संसद सचेत हून जरुरी ॐ❤

  • @MinLarki
    @MinLarki 3 месяца назад +7

    सहि हो प्रभु शाह काे भनाइ यो भ्रष्टाचारी अपराधी दलालहरुकाे सरकार हाे

  • @omkirateerai4581
    @omkirateerai4581 3 месяца назад

    यो कुराको उत्तर केपी ओलीले दिनैपर्छ।

  • @KamkumarKandel
    @KamkumarKandel 3 месяца назад

    ३३किलेासुन कसले खायकाेयकेपिवलि प्रधानमन्त्री हाेइन भ्रष्ट मन्त्री ज्यु जनता ले ८४मातिमिलाइ कालेापानि कटाउछन् बिश्वास मान

  • @dalbahadurrai3213
    @dalbahadurrai3213 3 месяца назад

    माननीय प्रभु शाह ले जे बोल्नु भयो सहि बोल्नुभयो १००%👍️👍️👍️👍️👍️👍️

  • @deepakadhikari3560
    @deepakadhikari3560 3 месяца назад

    पर्भु साहा काे भनाई एकदम ठिक छ ।

  • @yubarajdahal4160
    @yubarajdahal4160 3 месяца назад

    अति नै मुह तोड जवाफ नेताहरुलाई दिएको प्रभुशाह ज्यू को अभिव्यक्ति ।

  • @ramugamla2073
    @ramugamla2073 3 месяца назад

    हाम्रो देशको 80/85% नेताहरुलाई फासि कि,देश निकाला गर्नु पर्छ।।नत्र देश र जनताको हालत यसरि नै झन झन बिजोक हुदै जाने छ,,

  • @motischool
    @motischool 3 месяца назад

    अब गणतन्त्र देशको दल नेताहरूलाई अपाच्य भयो, यो रद्द गरेर राजतन्त्र स्वीकार गरौँ।

  • @KrishnaPokhare-h3r
    @KrishnaPokhare-h3r 3 месяца назад

    माननीय प्रभु साहका कुरा मा हामी जनताले गम्भीर भएर बुझ्नुपर्ने बेला आएको छ ; सबैलाई चेतना भया ।

  • @SatyaprakashLimbu
    @SatyaprakashLimbu 3 месяца назад

    Yo duijana लाई
    लखटेन भने देश मा
    युद्ध ले फेरी अवश्य रूपलिने छ

  • @manjurraj8012
    @manjurraj8012 3 месяца назад

    sahi ho sir good sahi कुरा राख्नुभयो हामी जनता janna चाहन्छु को oli ba

  • @ramprasaddhungana5066
    @ramprasaddhungana5066 3 месяца назад

    प्रभु साहा ले सत्य कुरो भन्नुभयो। भ्रष्टाचार को काण्डै काण्डका प्रमुख नाइके ओली र देउवा नै हुन। काँग्रेस र एमालेले आफ्ना भ्रष्ट नेता सबैलाई संरक्षण गरेकै कारण देश नै भ्रष्टाचार को आहाल मा डुंडुंतै गन्हाएको छ।

  • @anantaduwadi8682
    @anantaduwadi8682 3 месяца назад +2

    Good speech,कांगरेस र एमाले माओबादि धोकेबाज र माफियाको पारटि हो।

  • @laxmanthapa5648
    @laxmanthapa5648 3 месяца назад

    प्रभुसाह ले सहि भन्नुभयाे

  • @khagendraneupane9643
    @khagendraneupane9643 3 месяца назад

    सांसद भवनमा मधेसी नेताले पहिलो चोटि दनक दिनु भएकोमा धन्यवाद छ। प्रभु शाह ज्यु। अहिले सम्म मधेश बाट कुनै नेताले यसरी १००% सत्य बोलेको थिएनन्।चोर भ्रष्टाचारी नेता पार्टी सबै खारेज गरौ।

  • @ramugamla2073
    @ramugamla2073 3 месяца назад

    यत्रो साल काङ्ग्रेस यमाले ले देश लुट्नु लुत्यो,जनताहरुको हरिबिजोक भएको छ,,अझै पनि हामि काङ्ग्रेस यमालेलाई भोट् दिन्छौ भने हामि आफ्नो खाल्डो आफै खन्दै छौं ,

  • @ParbirRana
    @ParbirRana 3 месяца назад

    माननिय प्रभु साहा को भनाई ठिक ok

  • @manishneupane3453
    @manishneupane3453 3 месяца назад +2

    माननीय प्रभु सहरलाई धेरै धन्यवाद यी नाङ्गा नेताहरूको अगाडि यस्तै भन्नुपर्छ।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 3 месяца назад

    कोडि कोडि एउटै जोडि के गिरि बन्धु टि के भुटानी शरणार्थी लुट्न सके लुट तिन बर्ष देश द्रोहिलाइ राष्ट घातक लाइ छ छुट 84 मा यिनि सबै चोर लाइ फासि दिनु पर्छ। धन्यवाद।

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 3 месяца назад

    माननीय प्रभु साहलाई धन्यावाद सहि बोल्नु भयकोमा

  • @ramprasadlamichhane3299
    @ramprasadlamichhane3299 3 месяца назад

    जे गर्न मन छ गरून्।धेरै समय कुर्नुपर्दैन इण्डियाले छिमेकि देशको प्रधानमन्त्री फाल्ने डम्पिङसाइडको व्यवस्था गरिसकेको छ।त्यो डम्पिङसाइडमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजेद पुगिसकेकि छिन्।वधाई छ वाजेदफाई।

  • @bindradevi6369
    @bindradevi6369 3 месяца назад

    जे कुरा प्रभु शाहाले।सहि।कुरा।गर्नु भयो हिजो के पी।ओली प्रधान मन्त्री नभऐको बेला नेपाली काग्रेशले ७१ बिगाहा।खायो भनेले अब बाकी।भऐका सबै जगा खानलाई ऐमनलेका केपी ओली।र काग्रेस मिलेको होकी के हुन्दै हेरौ

  • @BalBdrRaut
    @BalBdrRaut 3 месяца назад

    केपि ले खाेक्नि मात्र हाे कनै काम काे कार्यनय गर्न सक्दैन्।के पि ले खालि कार्यकता र भाेट काे पकड कसिर गर्ने जनताकाे मतलब छैन।जय जनता।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Aabhas2222
    @Aabhas2222 3 месяца назад

    प्रभु शाहमा दम छ है, आजको भनाइ

  • @padamrai2702
    @padamrai2702 3 месяца назад

    अतिनै सहि र सत्य कुरा गर्नु भयो यी सर्कारमा भएको चोर नेताहरुलाई खोरमा हाल्नु परो।

  • @mahendrabikramshah3321
    @mahendrabikramshah3321 3 месяца назад +8

    well said - Hon MP माननीय प्रभु साह

  • @badriprasadsharma861
    @badriprasadsharma861 3 месяца назад +2

    मा . प्रभु शाहले आज सत्य बोले । तर यि पनि हत्यारा र लुटेरा नै हुन् । त्यसैले तिमी आफूहरु मात्र हैन हामीलाई पनि बचाउ र देश लुट्दा पनि मिलेरै लुटौ भन्नु नै यीनको भनाईको सार हो । जनताले बुझेको अर्को सत्य यै नै हो ।

  • @bidurphuyal4456
    @bidurphuyal4456 3 месяца назад

    धन्यवाद प्रभु शाह ज्यु । यसरी नै ईस्यु (मुद्दा ) समाएर प्रश्न गर्नु पर्छ ।नेताहरूले जे बाेल्छन् त्यहि गर्छन् भन्ने लाग्छ मलाई चाहिँ ! भष्टाचारिलाई छाेड्नेछैन् । अर्थात संगै लिएर हिड्ने छु। मन्त्री , सचिव ,राजदुत , सम्बैधानिक आयाेगमा प्रमुख ,वा सदस्य बनाउने छु ।

  • @prakashpokharel2790
    @prakashpokharel2790 3 месяца назад

    देश र जनताका लागि मिलेकै होइनन् त आआफ्नो करतुत लुकाउदै अझ लुटन मिलेका हुन , यो घाम जस्तै छर्लङ्ग छ ।

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l 3 месяца назад +2

    पर्भुसाहा कुुरा एक दम ठिक लाग्याे एमाले र नेपाली काङग्रेस एक दम भरस्ट चारि हुन याे कुरा त सबैजनता लाई थाहा भैसक्याे अब अाउने ८४ मा जन्ता ले चिन्नु परन्ने हुन्छ

  • @sangpangnarad199
    @sangpangnarad199 3 месяца назад

    सत्य र तथ्य कुरा अाएकाे छ राम्रोसँग साेचाै

  • @KrishnaBastola-e5s
    @KrishnaBastola-e5s 3 месяца назад

    यसरी। नैतिक पतन भयर नाङ्गो हुँदा पनि यो भ्रष्ट व्यवस्था खारेज गरेर राजसंस्थालाई सत्ता बुझाएर समर्पण भुनु पर्ने देखियो।

  • @megalaldhital7076
    @megalaldhital7076 3 месяца назад

    माननीय प्रभु शाहको भनाइ सत्य छ यिनी दुबै दल्का शिर्ष नेता भस्ट चारी दलालनै हुन् पुस्टिभयकै छ गिरिबन्धु खाने केपि भुटानी सर्नार्थी आर्जु ।

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on 3 месяца назад

    हे परमप्रभु यो पुराना भष्टचारि नेताहरू लाई चाडै माथि लगिदेउ देश र जनता दिक्क भईसके। तेस्को लागि पुजा आजा के गर्नु पर्छ जनता तयार छ।

  • @bimalkhadka8562
    @bimalkhadka8562 3 месяца назад

    'SKANDA'HINDI MOVIE हेरन अनुराेध छ,,यी नालायक तेहि भुमिका मा छन,,नतिजा पनि तेहि हुन जरूरि छ हुनेछ ठिलाे,चाडाे,,,हैट,,

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy 3 месяца назад

    काङ्रेस ए माले देसबनाउन हैन अाफुले गरेकाे कालाे कर्तुत लुकाउन मिलेकाहुन येस्ता भर्स्टलाई तह लगाउनुपर्छ

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s 3 месяца назад

    माननीय प्रभु शाह लाई सलाम छ यो सरकार भ्रस्टाचारको सरकार हो ३ करोड नेपाली जनताले थुकेका छन

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 месяца назад

    प्रभु शाहा जी नेपाल राजा र जनता मिलेर बनायको देश हो , राजा सहित सनातनी हिन्दु धर्म स्थापना गरेर मात्र देश स्थिरता र बिकास कायम हुन्छ ।

  • @kumarkhadka9893
    @kumarkhadka9893 3 месяца назад

    ओलि,प्रचण्ड र देउबा ले जे गरेपनी हुन्छ ! किनकी इनिहरुका चेलाहरु अन्धभक्त छन !

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 3 месяца назад

    हेर जनता हरु 84 मरे पनि भ्रष्ट हरुलाई भाेट नदिम है ..मन लागे रास्वपालाई दिने मन नलागे घरमै सुटेर बस्ने ...मासु भात खान दिए टन्न खाने भाेट नदिने ...म त यही गर्ने हाे❤❤❤💪💪

  • @katakrai4344
    @katakrai4344 3 месяца назад

    १००% ठिक हाे जनतालाई भुल भुलाईमा पारिरहेकाे छ भ्रष्टाचारी ले

  • @mausamrijal5596
    @mausamrijal5596 3 месяца назад

    सहि हो ।प्रभु शाहलाई धन्यवाद ।

  • @sushilaacharya505
    @sushilaacharya505 3 месяца назад

    अहो मेरो देशको हालत हामी रनभुल्ल के हामी मुर्दै हौत? के नेता यस्तै हुन्छन् ?अब देशको बाटो केत? झोले पन ?पागल पन ? या बिद्रोह ?या लाटोकोसेरो? हैट नेपाली

  • @JhalakShah-l3f
    @JhalakShah-l3f 3 месяца назад

    हो यसलाई भन्छन् काउन्टर जवाफ कति बौद्धिक सालिन छ र कति उत्तेजित बनाई रहेको छ विपक्षी लाई, ज्ञाने शाही लाई त्यसै जङ्गली भनेको होइन , अर्को चुनाव मा अन्तिम तयारी गर्नु पर्छ एमाले कांग्रेस कोे समाधी लागि

  • @BHAWANI-l8u
    @BHAWANI-l8u 3 месяца назад

    100%सहि भन्नू भो।🙏🙏🙏

  • @DamaruduttaBhatta
    @DamaruduttaBhatta 3 месяца назад

    यो सरकार नेपाली जनताका लागी घातक x

  • @JayaKumar-zt7ql
    @JayaKumar-zt7ql 3 месяца назад

    पर्बू साहा को भनाइ टिक छ र पर्बू साहा राम्रो नेता लाग्छ

  • @PrakashLamichhane-h2k
    @PrakashLamichhane-h2k 3 месяца назад

    प्रभु मरमेश्वरले पनि आज सत्य बोल्ने आट गरेछन

  • @ChhamaShrestha-w6y
    @ChhamaShrestha-w6y 3 месяца назад +2

    नेपाली जनता धेरै निराश छन्

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 3 месяца назад +5

    धन्यवाद शाहा जिलाइ केपी शेरबहादुर मुख्य भश्रट चारि हुन्

  • @SureshLama-q9p
    @SureshLama-q9p 3 месяца назад

    प्र भु शहा जस्तो हुनुपर्छ जन्ताको नेता जय प्रभु सर

  • @gurungthakur5921
    @gurungthakur5921 3 месяца назад

    प्रभुशाह माननिय ज्यु को भनाई सुनिरहने ति ब्याक्तिहरुको अनुहार स्यालको जस्तो देखिरहेको छ ।।

  • @dharmasaud6737
    @dharmasaud6737 3 месяца назад +2

    यौं नेपाल मा k
    वाईराख्या छा
    आखरी हामी जनता ले कसको कुरा सुन्ने
    मान्छेले त चन्द्रमा जमिन पनि लेहिस्क्यो
    तर हाम्रा नेता गर्दै छन् अखरी नेपाल मा
    हरचिज छन्
    तर विकाश छैनन
    कैले सम्म हो नेपाली जनता ले
    दुःख पाउने यस्ता समाचार
    सुन्दा सुन्दै विष तिश वर्ष भो
    खै का छा नेपाल कता गयौं नेपाल
    कानूनी कार्रवाई गरा भष्टाचार नेतालाई
    धन्नेवाद 😢😢

  • @hemt78
    @hemt78 3 месяца назад

    प्रभु साहको यथार्थ र खरो बिस्लेशण 🙏

  • @RoshanYadav-d6j
    @RoshanYadav-d6j 3 месяца назад

    जब सम्म याे दुईटा बाघ मरिदैन तब सम्मयाे देशकाे हालत यस्तै रह्ने छ।

  • @rammagar2945
    @rammagar2945 3 месяца назад

    यी काङ्ग्रेस, ने क पा ए माले चोर अनि भ्रष्टले भरिएको दल हो आफै चोर आफ्नै ठुलो स्वर! माननिय प्रभु शाह ज्युको ११०% बिचार र भनाई सहि छ! यी चोरहरुलाई लाजनै कहाँ छ र?

  • @umanandapandey9759
    @umanandapandey9759 2 месяца назад

    ठुला ठुला कुरा गर्ने काम केही नगर्ने ठगहरुको हुकार ।प्रजातान्त्र को नाउमा लुटतन्त्र यो दलिय ब्यबस्था र यो संविधान देश र जनताकोलागी घातक छ।क्यान्सर जस्तै देश सकिने छ।

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 3 месяца назад

    कति राम्रो कुरा ओली लाइ सरमनै छैन . कीन यस्तो घीन लाग्दो राजनिती गरेको कीन । होला नछोरा न छोरी कस्की लागी के लागी सन्यास लिएर बस्नुनी आनद संग कार्यकर्ता लेपनि विस्तारै तपाइलाई छाडनेछन अन्त्यमा तपाइ एक्लै हुनु हुनेछ

  • @devikc8183
    @devikc8183 3 месяца назад +2

    भुटानी शरणार्थी र गिरीबनधु टि भ्रष्टाचार छोप्नुपर्छ भनेर एमाले र काँग्रेस कोसरकार हो