छत्र शाहीले मनमायाको काँधमाथी चड्छु भनेपछी स्टुडियो नै तात्यो ।। ०५.०६.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChattraShahi_ManamayaWaiba #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 1,4 тыс.

  • @arjunprsad4824
    @arjunprsad4824 5 лет назад +152

    छात्र शाही लाई माया गर्ने को को हुनुहुन्छ

  • @raiudashi9424
    @raiudashi9424 4 года назад

    वाउ खतरा अती मज्जा आयो कार्यक्रमको सुरुवात पुरबेली कालझै गित र मनमाया जि र छत्रा जि बीचको घमसा घमसि 😍😍

  • @कर्णमगर-छ8ङ
    @कर्णमगर-छ8ङ 5 лет назад +60

    अाहा कति रमाइलो अाज चै १ नम्बर मा परियो ईन्द्रेणि कार्यक्रम न छुटाई हेर्नुहुनि एक हुम👍️👈️

  • @sunitachettri3985
    @sunitachettri3985 3 года назад

    के दामी आवाज, मनमाया बैनी को 👌👍👌👍👌👍👌❤️🌹यो इन्द्रेणी चै कहिले बन्द नहोस, इन्द्रेणी मात्रै एस्तो प्लेट फम हो जहाँ दर्सक लाई रमाइलो गर्नुको साथ साथै सबै ले मौका पाउछ जसको मा टेलेंट छ इंडिया

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +91

    मनु दिदिकाे स्वर चाहि हाे के ।छत्र जाे सँग नि फिट

  • @haribishwokarm9214
    @haribishwokarm9214 5 лет назад

    🇳🇵इन्द्रेणी न छुटाई हेरने कोको हुनुहुनछ🙏✋✋✋✋✋✋✋✋✋✋✋✋

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 5 лет назад +47

    छोटु डन र मोटु डन को भिडन्त रैछ आजको लाइभ दोहोरी मा 😊😊
    जय गित संगित जय इन्द्रेणी 🙏❤️

  • @sp-magar
    @sp-magar 5 лет назад +10

    सधै हसिलो र चक्किलो छत्र शाहि र प्रिय दिदी मनमाया लाई मन पराउने हरू यता हाजिर गरौ !

  • @bikrambist7738
    @bikrambist7738 5 лет назад +19

    आजको दोहोरी सर्वउत्कृष्ट छ भन्ने र अति नै खुसी हुनेहरु हाजिर गरम।

  • @govindapanthi110
    @govindapanthi110 4 года назад +1

    मनुको फेला पर्नु छत्रको भाग्य हो। गितको संदर्भमा ।दुबैजनालाई बधाई छ।१० बर्ष जेठी भानि केही हुदैन भाइ छत्र ।

  • @kathmandunepal7733
    @kathmandunepal7733 5 лет назад +48

    पावल भाइलेबजाएको बासुरिको धुन्ले त झन मनै छुयो❤️❤️❤️❤️

  • @b.b.century7553
    @b.b.century7553 5 лет назад +2

    👏👏 छुन्छ मुटु लोक भाकाले किन्की शब्द तेजिला छ्न 🌾🌾🌾🌾🌾🌾🌾

  • @bibashchaudhary262
    @bibashchaudhary262 5 лет назад +101

    मन माया र छ्त्रा को फ्यान यता हाजिर धेरै रमैलो छ

    • @metrakomari323
      @metrakomari323 5 лет назад

      ♥️♥️♥️♥️Badai x

    • @NarendraKumar-fs5gr
      @NarendraKumar-fs5gr 4 года назад

      @@metrakomari323 मलाई पनि अति सुन्दर लागो जोडी छ हजुर को

  • @hsdogra7818
    @hsdogra7818 5 лет назад +1

    आहा कति रमाईलो दोहोरि त्यसैमा छत्र शाहि र मनमाया दिदिको मिठास पुर्ण स्वर सधै यस्तै रमाई दोहोरिहरु सुन पाईयोस बधाईछ सम्पुर्ण टिमलाई💑💑💑💑💑💑💞💕💕💕💕💋💋💋💋🌹🌹🌹

    • @mayadevkota5560
      @mayadevkota5560 3 года назад

      0oiyfheruyetio vvkjffyou32yioojvdww58pongsw57ookbe5opokhe480pitr69pourr690pitr378oigryoopkhg589oiuyyuijy9 is 6th in

  • @BishalThapa-12
    @BishalThapa-12 5 лет назад +63

    छत्र शाही र मनमायालाइ मनपराउनेजती यता ल ।।😍😍😍😍😍

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +1

    वाह छत्र शाही मनमाया दिदी सङ पनि यस्तो कडा दोहोरी झक्कास लाग्यो।जोडी चाहिँ कृष्णा सङ जम्छ है।सफलताको शुभकामना छ भाइ ।

  • @anishadawadi
    @anishadawadi 5 лет назад +51

    टीका अनि छ्त्र को फ्यन जति यता✋✋✋
    छत्र को टुक्का चाहिँ हो के सरै मन पर्छ
    मन माया दिदी नि मन पर्छ मलैत अनि हजुर हरुलाईनि

    • @devrajraj6550
      @devrajraj6550 5 лет назад +1

      तपाई का हराउनू भो तपाइ त धेरै राम्रो गायिका थियौ एक चोटी इन्द्रेणी जानू त

    • @shovashrestha7603
      @shovashrestha7603 4 года назад

      indrani ka sabai kalakar haru uttikai manniya ra sammananiya hunuhunxa sabai ma hardik samman xa jaya indrani ...👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @rajibdc2410
    @rajibdc2410 5 лет назад +3

    सबै राम्रो छ तेसै मा मनमाया को इस्पसट सब्द झन कति राम्रो छ मेरो मन पार्ने कलाकार मनमाया नै हो

  • @napaal2235
    @napaal2235 5 лет назад +6

    संविधान दिवसकाे सबैलाई शुभकामना छ इन्दणिकाे बाधयबादक र गाएक छत्रकाे पाेषाक धेरै राम्रो छ

  • @ranchamling7509
    @ranchamling7509 5 лет назад +3

    कडा भयो आझ को लोक धोहोरी मनमाया नाना र क्षत्र भाइ बिच

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 лет назад +587

    मनमाया दिदि र छत्र दाईको रमाईलो दोहोरी 💕

  • @ritaneupane7335
    @ritaneupane7335 5 лет назад

    रमाइलो त सधैं हुन्छ । नियमित सुन्छु दोहोरी ।राम्रो धेरै राम्रो दुबै जनाको हांसो ।आजछत कृष्ण दाइले क्रिम धेरै लगानुवभएछ।😍😍😍

  • @gangayogi7532
    @gangayogi7532 5 лет назад +7

    कति रमाइलो भाको इनदेरणि कारेकरम धैरे मान परछ म लाई त

  • @maheshbist912
    @maheshbist912 5 лет назад

    छत्र शाही र मनमया को बबाल दोहरी धन्यबाद छ इन्द्रेणि टिम लाई

  • @psonlinemedia
    @psonlinemedia 5 лет назад +203

    ल छत्र राजा को फ्यान अनि इन्देणि रोज हेर्ने ले लाईक ठोकम

  • @tejbahadurkhadka3395
    @tejbahadurkhadka3395 3 года назад

    छत्र शाही र मनमाया दुबैको धमाकेदार प्रस्तुति 👌👌👌

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 5 лет назад +7

    कमेन्ट पढ्दै रमाउने कतिछम।।

  • @haribista4825
    @haribista4825 9 месяцев назад

    धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई ❤❤❤❤😂😂😂😂😂❤❤❤❤❤❤

  • @uedayabam9372
    @uedayabam9372 5 лет назад +15

    गजब भए सवाल जवाफ मनमाया र छत्र शाहिको दोहोरिमा।धेरै मन पर्‍यो।

  • @tulashakarki2259
    @tulashakarki2259 5 лет назад

    दाेहाेरि राम्रो छ धन्यवाद सबै टिमलाई

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 лет назад +9

    मनमाया र छत्र साहि काे दाेहाेरि सुन्न अातुर थिय अाज पुरा भयाे कडा भयछ। अाज त नया पाेसाक मा पनि खतरै देखियछन छत्र साहि लगायत सम्पूर्ण बाध्य बादन टिम हरु पनि अाज मादलु पनि क्या गजव बजाउदैछन ।

  • @ishorkarki572
    @ishorkarki572 5 лет назад +1

    जय होस इन्द्रेणी को

  • @namastedang8918
    @namastedang8918 5 лет назад +12

    मलेसिया बाट हेर्ने कोको छौ साथि हो

  • @suryabamjan9368
    @suryabamjan9368 5 лет назад

    हैट जोडि अलि मिलेन
    हल्का रमाईलो
    जे होस् रमाईलो छ ।

  • @ganeshthapa12345
    @ganeshthapa12345 5 лет назад +539

    सबैभन्दा मिठाे स्वरकि धनी मनमाया दिदिकाे समर्थनमा सबैले एक लाइक हानैत साथिहरु

    • @premnp6800
      @premnp6800 5 лет назад +16

      मनमाया र सबै ईनदे्नि काे फेन हु म अतिमिठाे दाेहाेरि अनिदुखिहरुपिडि हरुलाई केसउठान गरे केामा ईनदे्निलाई मेराे हिरदेई देखि धननेबाद दिनछु

    • @akashgurung8281
      @akashgurung8281 5 лет назад +9

      Ma ta best ho ky man maya ko??

    • @dipendrarajdhaurali7407
      @dipendrarajdhaurali7407 5 лет назад +3

      सारै राम्रो छ

    • @parshuramkhatri4031
      @parshuramkhatri4031 4 года назад +1

      Nice song

    • @pritamshahi2227
      @pritamshahi2227 4 года назад +1

      into ।।। छऋषएब

  • @homejabegu582
    @homejabegu582 5 лет назад

    अति रोचक दोहोरी धन्यवाद इन्द्रेणी समाज

  • @tikaramniroula4355
    @tikaramniroula4355 5 лет назад +24

    कृष्ण दाईको मेकअप धेर भएछ😏
    टिका सानुको फ्यान जति एता हाजिर गरौं त👍

  • @roshanbista3749
    @roshanbista3749 5 лет назад

    धिलो आयो तर कदा आयो छ्त्र शाही बात 😄 कत्ती रमाईलो

  • @pabankhadka3845
    @pabankhadka3845 5 лет назад +6

    इन्द्रेणी समाज मन नपर्ने को होला र सबै सम्पुर्णलाई मेरो तर्फबाट दसौंको सुभकामना दिन चाहन्छु ।

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 5 лет назад

    दुवै जनाको उत्कृष्ट प्रस्तुति धन्यवाद छ।

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +439

    छत्र शाही को फ्यान जति यता ✊🙏🇳🇵

  • @chanchalegrgsudip8276
    @chanchalegrgsudip8276 5 лет назад +1

    मेरो फेवराइट दोहोरी कि रानी मन माया दि।। त्यो मुस्कान अनि त्यो लज्जालु पान अनि स्वर को त कुरै नगरौ।।। मिस यु अलवयज

  • @manamayawaiba4495
    @manamayawaiba4495 5 лет назад +353

    भगवान रुपि तपाईं दर्शकहरुमा म मनमाया वाइबाको तर्फबाट नमस्कार। हजुरहरुको मायाले इन्द्रेणी अहिलेसम्म यो उचाइमा पुगेको छ। अझै माया गर्नुहोला। आज छत्र भाइ र मैले गाएको गीत आएको छ इन्द्रेणिमा कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है।

    • @surajadhikari3565
      @surajadhikari3565 5 лет назад +8

      अत्यन्त उत्कृष्ट... दिदी हजुरको दोहोरी ... हाँसो पनि मिठो....हेहेहे गरेर गित उठाको झन् साह्रै मन पर्छ ।

    • @sabitatamang4179
      @sabitatamang4179 5 лет назад +6

      एक्दमै बबाल नाना अति राम्रो राम्रो शब्दहरु wow! Wow!wow! भगवान बुद्दले रक्षा गरून्।

    • @sabitatamang4179
      @sabitatamang4179 5 лет назад +4

      हजुरको ठूलो फ्यान नाना

    • @dipamagar1430
      @dipamagar1430 5 лет назад +4

      Man maya sis manxe pani ramri sor jhanai ramro ekdam man parxa 👌👌👌

    • @padamshahaashu9637
      @padamshahaashu9637 5 лет назад +2

      मामिक शब्द दुईटा कै

  • @shivarimal3314
    @shivarimal3314 5 лет назад

    Namaskar indreni timlagat sabjana mahanuvabharu lai Damixa Dohori manmaya sister ra chhatra vai ko

  • @onlinetv3648
    @onlinetv3648 5 лет назад +12

    खत्रा दोहोरी अनि मीठो स्वर मनमाया वाइवाको !!

    • @soba1442
      @soba1442 5 лет назад +1

      prakash tamang आजको दिन रमाइलो लाग्यो दोहोरी मा

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад

    झन भन्दा झन कडा अाऊन थाल्यो ईन्द्रेणी

  • @bishnupokhrel8549
    @bishnupokhrel8549 5 лет назад +279

    खिमा जि लाई मिस गर्नी हरु येता हाजिर हुम त️✋👌

    • @pritygurung9959
      @pritygurung9959 5 лет назад +2

      Khima dijju kaha janu vayo

    • @narayanpun3164
      @narayanpun3164 5 лет назад +3

      मिस गर्नेहरु हजुर्सामु हाजिर हुने उता खिमा उक तिर चादाभरी पैसा उनेर फोतो पोस्गर्छन्👨‍🎤👨‍🎤👨‍🎤

    • @starkhanal5765
      @starkhanal5765 5 лет назад +2

      Khima ta uk tirai vasiye jasto xa

    • @kirshanbist907
      @kirshanbist907 5 лет назад

      👏🌻🌺🌺🌺🌹🌻👏🌺💟💗💗👌👍

    • @anitapuri4986
      @anitapuri4986 5 лет назад +3

      खिमा त पोइसा कमाउनु गय जस्तो छ

  • @radhagurung4671
    @radhagurung4671 5 лет назад

    दुबै जनालाई सम्मान छ अति मीठो दोहोरी।

  • @baburammarahatta8802
    @baburammarahatta8802 5 лет назад +6

    मनमाया को दोहोरी सारै राम्रो लाग्छ मलाई thank you मनमाया बहिनी

  • @shyamrajthapa5894
    @shyamrajthapa5894 5 лет назад

    छत्र शाहीको उपस्थित मनु दिदिको दोहोरीको रौनक😍😍

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +88

    छत्र लाई आज खुबै राम्रो देखियको छ🙏
    मनमाया र छत्रको दोहोरी सधै उत्कृष्ट हुन्छ.....

  • @sharmaacharya5057
    @sharmaacharya5057 5 лет назад

    Wawo!!!!!!...manmaya diju dherai ramro performance.... Aajako dohori sarai ramro lagyo..

  • @Rukumchhetri54
    @Rukumchhetri54 5 лет назад +70

    रमेश प्रसाई र टिका सानु लाई दोहोरी भिडाउनु पर्यो। भन्ने जति लाईक ठोकौ

  • @dipeshrijal4885
    @dipeshrijal4885 5 лет назад

    ईन्द्रेणि कार्यक्रमको उत्तोरउत्तोर प्रगतिको कामना

  • @premdarai3990
    @premdarai3990 5 лет назад +164

    मनमाया दिदी को voice साचै सारै मिठो छ इन्द्रेनी को गायेक सबै भन्दा 😍😍😍😍😍

    • @shabajalam3634
      @shabajalam3634 5 лет назад +1

      man Maya di ma hajurko aawaj dekhe akdme parvavet chu parvas bat roshani

    • @bhubankarki4795
      @bhubankarki4795 5 лет назад

      Prem Darai manmaya ko sis anuhar le indreni nai wojeyalo hunx

    • @sabitrishahu4223
      @sabitrishahu4223 5 лет назад

      ramro xa

    • @tikarai2764
      @tikarai2764 4 года назад

      100% Sahi sarai mitho xa manamaya waiba dd ko

    • @JeevanSingh-so9ru
      @JeevanSingh-so9ru 4 года назад

      Prem Darai हा

  • @litonhawladar4024
    @litonhawladar4024 5 лет назад

    छत्र साही ,मन माया वाइबा , टीका सानू , कृस्णा बजगाइ , सन्चालक कृष्ण कंडेल दाजु , र सबै सबि इन्द्रेनी टिम लाई नमस्कार , धैरै धेरै राम्रो छ यो कार्यक्रम , जुनि जुनि सम्म हेर्नू पाइयोस् , उत्तर उत्तर प्रगती उन्नती को कामना ।

  • @poudelhari1991
    @poudelhari1991 5 лет назад +17

    खाडी बाट हेर्नी यता हाजिर हुनुहोस

  • @riprai5132
    @riprai5132 5 лет назад

    यो Episoad हेर्दा धेरै भन्दा धेरै खुशी लाग्यो।छत्र शाही र मन माया चेलीको दोहोरीले ....दुबै जनालाई सफलताको धेरै-धेरै शुभकामना छ।

  • @hastamuskan2642
    @hastamuskan2642 5 лет назад +4

    छत्र र मनमायाँ नामै काफि छ अरु केही भन्नु पर्दैन ।

  • @sherubudha7851
    @sherubudha7851 5 лет назад

    इन्द्रेणी टिम का कलाकार छत्र शाही र मनमाया को दोहरी पस्तुती धेरै राम्रो छ! बधाई छ! सबै उपस्तिथि हुनुभयको सम्पुर्ण लाई

  • @karnanepali5691
    @karnanepali5691 5 лет назад +116

    बिष्णु माझी लाई पनि ईन्द्रेणी कार्यक्रममा ल्याउनु पर्यो भन्ने जति यता आम त !!

  • @jeamsrana9528
    @jeamsrana9528 5 лет назад

    आज अति रमाइलो छ छ्त्र भाइ रमाइलो गित ।।।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 лет назад +159

    टिका बैनी लाई सच्चा मनले मन पारनी
    जती यता हाँजिर हूम त।

  • @pavcafe9047
    @pavcafe9047 5 лет назад +1

    दुबई बाट हेरदै दुबै कलाकार लाई सम्मान ।

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 5 лет назад +85

    मनमाया को साथि भरी yataa

  • @ambikabasnet7954
    @ambikabasnet7954 5 лет назад

    बालापनको याद आयो आज गाउघरको याद्ले रुवायो आज
    किनकी त्यो दिनहरु सारै नै अविस्मरणीय थिय☺️☺️😍
    अहिले म प्रदेशी भुमिमा छु
    अब यो दिन त आउदैन सम्झनामा मात्रै सिमित 😍😍😍

  • @gorkhaonline5909
    @gorkhaonline5909 5 лет назад +44

    लौन बित्यासै परेछ त😂😂
    मनमाया दिदी को मन्द मुस्कान अनि ढुक्कको शैली मन पराउने सिदै हजिर हुम त🙏
    अनि लोभ नगरी subscribe ठोक्नु है लु ज्जा🙄🙄💞

    • @pabitrarai5582
      @pabitrarai5582 5 лет назад +1

      manda muskan chai ho ky mannai parxa

  • @umamagar5834
    @umamagar5834 5 лет назад

    छत्र डल्ले बल्ल आएछ खुसी लाग्यो टीका नानी लाई पनि धेरै दिन पछि देख्यो अब खिमा काकी लाई छिटै देख्न पाम

  • @ishworsodari3467
    @ishworsodari3467 5 лет назад +26

    मनमायाको आवाजको फ़्यानजति यता एक हाैं !!!

  • @ammerokaha4148
    @ammerokaha4148 5 лет назад +1

    टिका र हुमा बहिनी का साथि हाजिरी हुनुपर्छ

  • @kishormagar7500
    @kishormagar7500 5 лет назад +195

    अरबी लाउरे कति छ्म हाजिर गरम त 👇️👇️👇️

  • @rajaramnewar5711
    @rajaramnewar5711 5 лет назад +1

    कृण्ण दाजु दर्शन
    धेरै राम्रो अनि मैले पनि खुब मजा लिए साह्रै रमाईलो गरे कृण्ण दाजु
    अनि खिमा कता हराउनु भो।।।

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +6

    रोचक र खोचक दोहोरी हेर्न बसियो

  • @damanmayalu6445
    @damanmayalu6445 5 лет назад

    nndreni को हिरो नै हो छत्र साही

  • @shantineupane5356
    @shantineupane5356 5 лет назад +40

    Aaja bala dhyraema manamaya sister ani chatra ji ko dhohori nikai ramaelo 💃🏻💃🏻💃🏻💃🏻💃🏻

  • @chitraranabhat9902
    @chitraranabhat9902 4 года назад

    म त छत्र साही र मनु दिदी को ठुलो फ्रेन्ड हो छत्र साही रारै रमाइलो कलाकार छत्र आएसि ईनदेनि झन उजेलो हुन्छ

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад +27

    अाज दुबै ठाउँमा छत्र दादाकाे दाेहाेरी खुसि लाग्याे अाज लगाएकाे डिडेस एकदमै सुहाएकाे छ इन्द्रेणीका नियमित साथीहरू यता हाजिरी गराै।

  • @देउराली.कम
    @देउराली.कम 5 лет назад

    मन माया को मुस्कान खतरा छ इन्देरिणी फुल टिम wow छ

  • @premdarai3990
    @premdarai3990 5 лет назад +14

    सधै भर इन्द्रेनी नहेरी यो बिदेस्को भुमी म दिन रात Katauna सारै गारो हुदो रैछ 🤣🤣🤣🤣🤣

  • @krishnaneupane5500
    @krishnaneupane5500 5 лет назад +2

    मनमाया दिदिको स्वर त निर्कै राम्रो छ

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 5 лет назад +6

    Aaja vane No.1 ma pariyo

  • @lalucheetri4728
    @lalucheetri4728 5 лет назад

    wo w my favourite singer chatra bro ra man manmaya diju को fan yeta

  • @thulungyangyan5510
    @thulungyangyan5510 5 лет назад +27

    आज सम्मकै कडा दोहोरी हेर्दै रमाउदै छु।💕❤️

  • @पबनरिजाल
    @पबनरिजाल 5 лет назад +1

    अाज बाट लुगा सबैको उस्तै कृष्णहजुर किन छुट्टै हो😀😀😀😀😀😀😀😀😀😀😀😀😀

  • @Nepala17
    @Nepala17 5 лет назад +20

    मन्माया दिदिको मत कान्छो भाइ सारै मन पर्छ दिदिको सोर शब्द रुप ।कृस्न दाइ कत्ती धेरै मेकप गरेको सुहायन दाइ

    • @sabitatamang4179
      @sabitatamang4179 5 лет назад

      beautician दिदिको काम भोनी सेतै भाछन बुडा आज।

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 5 лет назад

    छत्र भएछि उसै पनि रमाइलो हुन्छ ।

  • @subashthapa5132
    @subashthapa5132 5 лет назад +11

    अहिलेसम्मकै उच्च भिउ गको दोहोरी गीत चाहिँ कमला घिमिरे र राजु परिवार दाजुको रैछ जो।
    ६० लाख भन्दा बढी हेरिएको रैछ।।

  • @premsagarbhandari9757
    @premsagarbhandari9757 5 лет назад

    मनमाया दि र छत्र साही को दोहोरिमा रमाईलो लाग्यो

  • @ishoradhikari4618
    @ishoradhikari4618 5 лет назад +32

    धादिङ बासिन्दा हरु हाजिर हुम्त को कता बाट हुनु हुन्छ ।

  • @rajivbhujel2261
    @rajivbhujel2261 5 лет назад

    sarai man paryo aaj ko dohori baball damaka dohori ko raja ra rani ko salam x sampurna ma jay indreni

  • @takbahadur6736
    @takbahadur6736 5 лет назад +13

    अाफ अाफ्नो धारण राख्नु कुरा अलग हो तर मनमाया दिदी को जस्तो अावज र मनमाया दिदिले जस्तो मिलायर गाउन जति नै कलाकार हरु अायनि सक्दैन दिदिलाई हार्दिक सम्मान छ।

  • @ammerokaha4148
    @ammerokaha4148 5 лет назад +1

    दुई जना को राम्रो छ धन्यवाद

  • @laxmibohara2262
    @laxmibohara2262 5 лет назад +22

    आज सुदुरबाट पहिलो दर्शक भैइयो धन्यवाद सम्पुर्णमा🙏🙏🙏🙏

  • @punbhakti5347
    @punbhakti5347 5 лет назад

    वाउ... आज " इन्द्रेणी कार्यक्रम" का टिमका सदस्यहरु नेपाली पोशाकमा चिरिच्याट्ट ढाका टोपी, ढाकाकै इष्टकोट, अनि सेतो कमिजमा प्रस्तुत अनि आज इन्द्रेणीमा निक्कै राम्रो दोहोरी गीत टीका सानुसङ्ग सुइ १,२ र ३ र फुलमाया केसिसङ्ग छोटु र मोटुको प्रस्तुति सङ्गै आज इन्द्रेणी टिमकी वरिष्ठ र मीठो श्वरको गायिका मनमाया वाइवासङ्ग्को दोहोरी रोचक सबै इन्द्रेणी कार्यक्रम हेर्न हाजिर हुम है!!!

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 лет назад +14

    मँनमाया बैनी को स्वरको फ्यान को को हुनुछ हो मता एकदँमहो अबको पालो हुमार भिम पौदेलको दोहरी को प्रखाईमा छौ

  • @sundar-thapa
    @sundar-thapa 5 лет назад +1

    La indreni team daju haru ko new unifom ko satha ma jhakkas dohori😍😍👌👌🙏🙏

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 лет назад +13

    छत्र को dance उफुरी उफुरी नाचेको हेर्न मन छ कहिले होला

  • @gyanendraprasadneupane818
    @gyanendraprasadneupane818 5 лет назад

    मनमाया बैनी को अवाज मा जादू छ ।छत्र भाई ले मनमाया संगै गाउदा अर्को प्रसंगमा गायको भय सून मा सुगन्ध हुन्थ्यो ।

  • @टिकारामबस्यालस्याङ्जागल्याङ

    krishna dai lai powder ghasdine kun musi ho alik kam laidinu la next time😂😂😂

    • @kalpanadhungel855
      @kalpanadhungel855 5 лет назад +1

      Malei pani testay lagc

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 лет назад +1

      हाे लास्टै पिठाे छरे जस्तो 😁😁😁😁

    • @खड्कालोक
      @खड्कालोक 5 лет назад +1

      के गर्नु त कालो मान्छेलाई गोरो अनुहार बनाउन पर्यो,, पिडा छ हो पिडा

    • @manjitagotame9741
      @manjitagotame9741 5 лет назад +1

      हे हे मैले पनि याद गरिरा थि😋😋

    • @sabitatamang4179
      @sabitatamang4179 5 лет назад +1

      अत्ति के किन मेकअप सेप अप गर्नुपर्यो र

  • @jayalimbu5211
    @jayalimbu5211 4 года назад

    Aaja tika sanu lai arula gaudani hasi khusi dekhera malait sarai khusi lagyo waw yestai hunu parxa tika sanu waw