Это видео недоступно.
Сожалеем об этом.

इन्द्रेणीमा आज सम्मकै उत्कृष्ठ प्रस्तुति, छत्र शाही र टिका सानु बिचको दोहोरी हेर्ने सबै बेहोस ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 29 ноя 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #TikaSanu_ChhatraShahi #GangamayaGhale
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 2,2 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +300

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @karunalamaofficialchannel5553
      @karunalamaofficialchannel5553 3 года назад +25

      🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @FoxOG150
      @FoxOG150 3 года назад +8

      Dherai ramro xa .indreni . Indreni herne jatile subscribe pani gardinu hai

    • @mkmh9838
      @mkmh9838 3 года назад +11

      Chhatra sahi ra kasam thakuri

    • @dilkumar1343
      @dilkumar1343 3 года назад +7

      टिकार छत्रसाको दोहोरि सुन्नामा छुट्टै मजाछ

    • @DharmaVishesh
      @DharmaVishesh 3 года назад +3

      @@karunalamaofficialchannel5553 2077मंसिर15 गते लाग्दैछ चन्द्रग्रहण के गर्ने के नगर्ने कुन राशिलाइ शुभ अशुभ सम्पुर्ण जानकारि यो भिडियो हेर्न यो link मा किलिक गर्नु होला ruclips.net/user/DharmaVishesh

  • @TikaSanu
    @TikaSanu 3 года назад +908

    नमस्कार हजुर ! सन्चै हुनुहुन्छ?
    आज को प्रस्तुति हेरेर सल्लाह सुझाब दिनुहोला है?
    मीठो सम्झना छ सबै सबै मा

    • @nepaliko5448
      @nepaliko5448 3 года назад +4

      sarai ramro xa. hajurko tw ma thulo fain ho

    • @basantasangam2600
      @basantasangam2600 3 года назад +1

      Sharai ramro xa hoi

    • @shovashrestha88
      @shovashrestha88 3 года назад +2

      Ramro xa

    • @dilipsapkota501
      @dilipsapkota501 3 года назад +5

      भाडा बजौनी चै बबाल छ दिदी

    • @manjupandey8413
      @manjupandey8413 3 года назад +14

      प्यारि बहिनी तिम्राे र रमेशकाे दाेहाेरि हेर्न मन छ तिम्राे दाहाेरि नबिराई हेर्ने गर्छु धेरै माया लाग्छ तिमिसग भेट हुन मन छ म बुटवलबाट हाे

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +170

    लौ आजकाे टीका सानु र छत्र शाही बीचको दमदार दाेहाेरी मनपराउनु हुने जति एता हाजिर हौ ।।

  • @Krishnamunayoutubepariwaar
    @Krishnamunayoutubepariwaar 3 года назад +62

    रमेश दाजु इन्द्रेणीमा हुँदा झन् धेरै रमाइलो लाग्ने को को हुनुहुन्छ यता हाजिर गरम त!

    • @minagurung4023
      @minagurung4023 3 года назад

      Hasara dalna laga mata kati maja ako ho

  • @ramukarki7199
    @ramukarki7199 3 года назад +28

    छत्र साही जी ले टिका लाइ दरो प्रहार गर्नु भयछ ।खुब राम्रो लाग्यो ।छत्र साही को झन राम्रो हुदै आएको महसुस भयो ।

  • @prakashbastola2346
    @prakashbastola2346 3 года назад +77

    टीका सानु लाई धेरै पछि देख्न पाइयो इन्द्रेणी मा
    टीका सानू को कारण ले नै इन्द्रेणी को फ्यान भैयो 😍

  • @samikahaacharya5049
    @samikahaacharya5049 3 года назад +110

    टीका र छत्रकाे दाेहाेरीमा मिसिएकाे कमेडी हेर्न सुन्न साह्रै मन पर्छ जय देश जय ईन्द्रेणी 🇳🇵🇳🇵🙏🙏

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 3 года назад +50

    जसले जे भनोस् यो समयको दोहोरीको एक नम्बरको हिरो हो छत्र ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +40

    हरेक दिन आय पनि हुने हो टीका दिदी काे र छत्र शाही काे घम्सा घम्सी मलाई अति राम्रो लाग्छ जय ईन्द्रेणी सम्पुर्ण टीम लाई बधाई छ

  • @gangatmg7735
    @gangatmg7735 3 года назад +73

    टीका सानू र छत्र शाहिलाई मन पराउने हाजिर गरम

    • @angsherpa6314
      @angsherpa6314 3 года назад

      कह गरुमा हजीर 😅😅😅🙈🙈👈️

    • @purnasunam8109
      @purnasunam8109 3 года назад +1

      Ma saudi bat hai ganga g

    • @birgurung2801
      @birgurung2801 3 года назад

      म त तिमी लाई माया गर्छु नि

    • @gangatmg7735
      @gangatmg7735 3 года назад +1

      @@purnasunam8109 होर

    • @gangatmg7735
      @gangatmg7735 3 года назад

      @@birgurung2801 होर😁😁😁😁

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +346

    टीका सानू अनि छत्र साही को गित लाई मन पराउने हुने कति हुनुहुन्छ

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 3 года назад +6

    बल्ल आज को दोरिमा दिल खोली हासियो बधाई छ टीका सानू अनि छ्त्र ब्रो💞💞💞💞👌👌👌

  • @madankarki2734
    @madankarki2734 3 года назад +36

    टीका सानु र छत्र शाही को दोहोरी
    मन पराउने को को हुनुहुन्छ हाजिर हौ है 🙏🙏🙏🙏

  • @sanjaylama6468
    @sanjaylama6468 3 года назад +78

    टीका सानू र, छत्र शाही को दोहोरीमा
    छुट्टै मज्जा छ है हजुर इन्द्रेणीमा 😍😘

    • @saradhapoudel171
      @saradhapoudel171 3 года назад +2

      टिकाको हासोले म पनि हांसे।

    • @ravinNepal1991
      @ravinNepal1991 3 года назад +1

      remember me I'm raaveen🇳🇵

  • @soyashanchaudhary569
    @soyashanchaudhary569 3 года назад +51

    लौन अचम्म जति सुने उति सुनौ सुनु लागि रहने जोडीको दोहोरी नमस्ते सबैमा .... यो जोडीलाई माया गर्नुहुने सम्पुर्ण यता हाजिर हुम त ल 🇳🇵🇳🇵

  • @bijaymalla8656
    @bijaymalla8656 3 года назад +42

    छत्र र टिकाको सब भन्दा बेस्ट दोहोरी यो हो भनेले like गर्नूहोला ।

  • @nrnthakuri7416
    @nrnthakuri7416 3 года назад +3

    दमदार दोहोरी साह्रै रमाइलो लाग्यो🙏🙏🙏 जय इन्द्रेणी सांस्कृतिक परिवार 🙏🙏🙏❤️❤️❤️

  • @kppoudel8294
    @kppoudel8294 3 года назад +65

    लाइभ दोहोरीमा यदि कोही मन पर्छ भने त्यो छत्र शाही नै हो 😍 लब यु ब्रो । यदि यो कमेन्ट तिमिले पढ्यौ भने पिलिज रिप्लाइ दिनु ❤

  • @jeetsingh2346
    @jeetsingh2346 3 года назад +14

    प्रोग्राम त इंद्राणी मा कोई पनी कम हुदैन् तर टीका सानू र छत्र साहि को दोहरी ले त येती मनोरंजन दींछ कि जस्को गुण गान गाऊन मन मा सबद नै आऊ दैन बधाई छ सम्पूर्ण इंद्रणी टीम लाई

  • @mahendrashah712
    @mahendrashah712 3 года назад +2

    लोकदोहोरी आफैमा हाम्रो मौलिक संस्कृति त्यही माथी यी २ जनाको रमाईलो टुक्का १००% अर्गानिक धेरै राम्रो । सधै यस्तै राम्रो राम्रो प्रस्तुतिले सारा नेपालिको मन जित्दै जानू सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।

  • @hastab.m6420
    @hastab.m6420 3 года назад +6

    धेरै कडा पो आयो त दोहोरी त इन्द्रेणीका ब्यास्त लोकदोहोरी जोडी छत्र शाही र टीका सानु बहिनी निकै रमाइलो💟💟💞💞 मृतक आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवार प्रति धैर्यधारण गर्ने शक्ति मिलोस हार्दिक श्रद्धान्जली

  • @bhanuboss7597
    @bhanuboss7597 3 года назад +38

    Wow अति कडा र रमाइलो अाेहाेरि
    टीका सानू र छत्र शाहिकाे दाेहाेरि मन पर्ने काे काे हुनुहुन्छ

  • @chandraphuyal4903
    @chandraphuyal4903 3 года назад +119

    अरु भन्दा पनी यी दुईको नै गजब लाग्छ मलाली त दैनिक यीनीहरुको आऐ पनी हुन्थ्यो 😍😍💋💋👌👌

  • @krishnapaudel2258
    @krishnapaudel2258 3 года назад +15

    नेपाल कै नम्बर 1 जोडी होला सायद टीका सानू र छ्त्र साहिको सबैलाई मन पर्ने 👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨

  • @sharinmgurung1807
    @sharinmgurung1807 3 года назад +6

    १० चाेटि हेर्दा नि चित्त बुझाउन नसक्दा अचम्म लाग्यो धेरै राम्रो छ । टाप १० काे लाेकदाेहाेरि भबिष्यमा पनि यस्तै दाेहाेरीकाे अपेक्षा राख्दछौँ है टिका+ छात्र जि।।।

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 года назад +61

    छत्र शाही र टीका सानुको फ्यानहरु यता ।
    👇️

  • @madankarki4028
    @madankarki4028 3 года назад +172

    छत्र vs टिका लाई माया गर्ने कोको हुनुहुन्छ
    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @djalexrai81076
    @djalexrai81076 3 года назад +5

    टीका सानू र छ्त्र साही लाई फेरि पनि दोहोरी गीत गायेको हेर्नु चाहानु हुन्छ भने मेरो मा हाजिर हुन होस 🙏🙏❤️🇳🇵

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 3 года назад +8

    मङ्सिर मा पन्चेबाजा गित सुनम सुनम लाग्या छ इन्द्रेणी मा...को को छ्म इन्द्रेणी बाट पन्चेबाजा सुन्न मन लाग्ने🤗🤗🤗

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +33

    इन्देणी का नियमित स्रोता हरु एता हजिर गरौ ल 🙏🙏🙏🙏

  • @thirendrahayu8117
    @thirendrahayu8117 3 года назад +40

    छत्र शाही र टीका सानुको दोहोरी आउने बित्तिकै यक्दम खुसी लाग्छ है। अब टिका र रमेशको रमाइलो दोहोरिको पर्खाइमा छौ है।

  • @hbbc6012
    @hbbc6012 3 года назад +9

    आज पनि रमाइलो भो यो जोडीको साङ्गीतिक भिणन्त हेर्दा भनी साथ् दिने हरु like गरौ

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 3 года назад +8

    टीका सानू र छत्र साही को टक्कर धेरै छ खुब मन पर्छ यो दुइ

  • @iskalasapkota2360
    @iskalasapkota2360 3 года назад +18

    अबो टीका sis र रमेश भाईको भीडन्त हेर्न मन छ है कृष्ण दाजै

  • @TV-jd8bd
    @TV-jd8bd 3 года назад +91

    सबै ले लाईक कमेन्ट र सस्कराईब गरी सात दानु होला है हजुर सबै ले भिडियो हेर्नुहोस है हजुर।
    Love you all.

    • @krishnakc4220
      @krishnakc4220 3 года назад

      अर्को को नाम को फेक आइडि चलाउने छ्क्का

    • @Padamshahi799
      @Padamshahi799 3 года назад

      🌸🌸🙏🙏🙏🌸🌸

    • @nirutaadhikari6582
      @nirutaadhikari6582 3 года назад

      👍️👍️👍️👍️👍️💔💔

    • @binishalove1930
      @binishalove1930 3 года назад +1

      Tika sanu de Ramesh dai kahile aaunu xa

    • @tilakbhusalbhusal5067
      @tilakbhusalbhusal5067 3 года назад

      मैले सबै गरिसकेकोछु ?तर बहिनी हुनत हजुरलाइ भन्ना जाहेज हुन्छ या हुदैन मलाइ नि थाहा छै यता खोजेको रमेस सर को कमेन्ट देखिना देखेको भय त्याही लेख्थे??कार्यक्रम संचालक हुँदा जस जस्को नाम लियो हात जोडी नम्न गरेका हुन्छ यो कुरा रमेश सर लाई थाहा छैना होला उहाँलाई सुनाइदिनु उहाँ ले पनि पक्कै अरुले जस्तै गर्नु हुनेछ ??अनेता नठानिदिनुहोला धन्यवाद

  • @santagurung5394
    @santagurung5394 3 года назад +19

    इ जोडिको प्रस्तुति हेरेर न रमाउने मान्छे को होलार सधै मनोरञ्जन दिन्छ है साथी हरु

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 года назад +9

    घर भाड्नु हुने थिएन टीका सानु र छत्र ले आज आउनु भयेको पाहुनालाई माया प्रेम र एक आपसको पिरतीले चुलिएको परिवारको झलक दिनु पर्ने थियो ।

  • @amartamota9278
    @amartamota9278 3 года назад +21

    छत्र शाही इन्द्रेणी को हिरो हो

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад +2

    सवपर्थम आमाको हार्दिक सर्दनजली उहाँ को बैकुण्ठा बास होस् !अनि इन्द्रेणी की रानी र इन्द्रेणी कै छोटे राजा को बबाल दोहोरि भो धेरै धेरै धन्यवाद टिका बहिनि र छत्र भाई लाइ मिठो सम्झना सम्पूर्ण इन्द्रेणी टिम लाइ !अनि युवराज सर लाइ धेरै धेरै सम्झना छ

  • @pradiprajdhital3588
    @pradiprajdhital3588 3 года назад +21

    सुरुवात देखि नै आक्रमक सैलिमा उत्रेकी टीका र रक्षात्मक नितिबाट उठ्न निकै नै अफ्ट्यारो पर्यो छत्र शाही लाई

  • @Mountainguide8848
    @Mountainguide8848 3 года назад +24

    छात्र शाही र टिका सानुको दोहोरी मन पराउने को को हुनुहुन्छ यता हाजिर गर्नुहोला! ♥️🎎

  • @user-ii9fv5dj7h
    @user-ii9fv5dj7h 3 года назад +68

    अबको दिनमा टीका जि र रमेस सरको दोहोरी पनि सुन्ना पय हुनि थ्यो कि।जय इन्द्रेणी टिम...

  • @rabinsalyani8348
    @rabinsalyani8348 3 года назад +5

    भिडियो चालू राखेर कमेन्ट पढ्दै टुक्का तिर नी ध्यान दिँदै हेर्ने कोको हुनुहुन्छ।

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 3 года назад +5

    छत्र शाही बिनाको इन्द्रेणी खल्लो थियोे फेरि धमाका मच्चाउन थाल्यो छत्र भाइले best of luck दुबैजना लाई

  • @magardipak4593
    @magardipak4593 3 года назад +17

    कोको हाँस्नु भयो डल्लो परेर🤣🤣💕💕
    टिका दि💞💞
    छत्र दाजु 💗💖💓👩‍❤️‍👨
    Love you all 💕💖💖😘❣️💘

  • @omcentury
    @omcentury 3 года назад +13

    आहा निकै खत्रा अनि रमाइलो दोहोरी
    नेपाली लोक गीतमै इतिहास रचेको गीत सालको पातको टपरी भाकामा गाइएको दोहोरिले पक्कै सबैले मन जित्ने छ मेरो त मन जित्यो है 😍😍

  • @ratnamaninath
    @ratnamaninath 3 года назад +7

    है ट आजको छ्त्र जी र टिका को दोहरी ले लास्टै हसाए ।दुबै जना लाई धेरै धेरै धन्यवाद ।सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।।।।

  • @rohitmankarki7395
    @rohitmankarki7395 3 года назад +10

    इन्द्रेणी नभएको भय हामी तमाम सबै लाइ बाच्न र हास्न देखि हर पल सहारा थिएन

  • @khadkaammar4960
    @khadkaammar4960 3 года назад +10

    धेरै रमाइलो छ मत नछुटाई हेर्ने गर्छु दादा टीका सानू ,छत्र साहि ,दिलिप खड्का दाइ लागाईत ईन्द्रेणी सबै टिम लाई भेट ने मन छ

  • @laxmikharel541
    @laxmikharel541 3 года назад +25

    छत्र अनि टीकाको दोहोरि दामि छ ।सम्पुर्ण ईन्द्रेणि टिमलाई धन्यवाद

    • @djalexrai81076
      @djalexrai81076 3 года назад

      ruclips.net/video/71WNq1ra4qw/видео.html

  • @phaktapun5741
    @phaktapun5741 3 года назад +4

    क्षत्र साही र टिका सनुको लोक दोहोरि गितले भरपूर्ण मनरन्जन दीनु भयो ह्सेरै समय बित्यो दुवै जनालाई धेरै धेरै बधाई छ इन्द्रेणी ले कहिले रोवाऊ छ भने कहिले ह्सौच्छ इन्द्रेणी कुनै दिन नछुटाई हेर्छु इन्द्रेनिका सम्पुर्ण स्द्स्या हरुलाई सोलुत गर्छु युके बाट

  • @anilkhadka1492
    @anilkhadka1492 3 года назад +1

    टीका र छ्त्र को दोहोरी सारै नै खत्रा जम्छ हो।सधै नै आए हुन्थ्यो भन्नेले ठोकौ लाइक) कमेन्ट गर्ने नै ठाउनै हुदैन यी दुइले गाएको दोहोरीमा

  • @kushalkasera6947
    @kushalkasera6947 3 года назад +41

    छत्र शाही अनि टीका सानू दि दुबैको नजिकको फ्यान परियो आफू त दुबैमा अबल क्षेमता छ।

  • @aalokvabuk3506
    @aalokvabuk3506 3 года назад +66

    हिरो छत्र । टिका संग बिहे हीस कामना 😋😋

  • @worldintertainment4040
    @worldintertainment4040 3 года назад +1

    छत्र र टीका सानू को दोहोरी हेर्नू नै बेग्लै मज्जा आउछ

  • @Rajyanpandey
    @Rajyanpandey 3 года назад +29

    छ्त्र ले आज ठहरै पारो टुक्का ले,,उस्तै जोड का तोड टीका सानू पनि 100मा 100% दुबै जाना को

  • @jivanthapamagar6379
    @jivanthapamagar6379 3 года назад +11

    हैट मलाई त लाग्छ छत्र र टिका सानु को जोडि जम्छ दुबै अबिबाहित दुईटा को घरबार जोर्दा कस्तो होला जोडि हुनु पर्छ भन्ने कोको छ लु यता हाजिर हुम त 😊😊😊😀😀😀🙏🙏🙏

  • @magardevi9534
    @magardevi9534 3 года назад +24

    इन्द्रेणी मा तिका सानू र छत्र साही हुँदाको अर्कै मजा आउँछ।।जन गाउदा सारै मजा आयो

    • @rajuthapa9510
      @rajuthapa9510 3 года назад +1

      मिलन टमटा लाई कपाडा फेरदीनुन है

  • @suryaghimire4916
    @suryaghimire4916 3 года назад +3

    आजको प्रस्तुती अति दमदार छ हार्दिक सम्मान टीका सानू र छत्रजीलाई🙏🙏💓💓

  • @krcomedyteam4944
    @krcomedyteam4944 3 года назад +23

    कति छिट्टै सकिए जस्तो लाग्यो दोहोरी सारै भन्दा सारै धेरै मन पर्यो परदेशी हरुको मन भुलाउने ठाउँ इन्देर्णि❣️

  • @motirajbhattarai9149
    @motirajbhattarai9149 3 года назад +58

    टिका को हासो मन पर्ने जति हाजिर गरम 😁😁😁

  • @shikshabhattarai7746
    @shikshabhattarai7746 3 года назад +6

    नेपालीको पशुपतिनाथ भन्दा नि इन्द्रेणी टिमनै बिश्वब्यापी रुमा हेर्ने हो भन भगवान को रूपमा जन्म लिएको छ( इन्द्रेणी टिम)

  • @bhupenilameli
    @bhupenilameli 3 года назад +4

    रमेश प्रसाईं सग टीका को दोहोरी हेर्न चाहने ले यता हाजिर गर्नुहोस्✋

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +7

    लौ है अायो छत्र र टिकाको ठट्यौली दोहोरी साह्रै रमाइलो छ जय हो ईन्द्रेणी ईन्द्रेणीलाई नछुटाई हेर्ने हाजीर हौ है प्रथम

  • @bishu2348
    @bishu2348 3 года назад +36

    *❤इन्द्रेणीमा हिजो आज झनझन् कडा-कडा प्रस्तुति आउन थाल्यो त....निकै मजा आउने भो❤*

  • @sarjupdsanjyal6438
    @sarjupdsanjyal6438 3 года назад +1

    सारै राम्रो छ हासि हासि सुन्न पाईयाे जय ईन्द्रणि

  • @m.s6675
    @m.s6675 3 года назад +17

    ईन्द्रेणी संधै रहोस,सुन्दरी टीकासानु सुन्द र छत्रशाही बीचको दोहोरी टक्कर धेरै मन पर्यो,

  • @pokhrelom464
    @pokhrelom464 3 года назад +7

    निकै कडा आयो है हजुर टीका र छत्र लाई मन न पराउने सायद कोहि छैनन् होला इन्द्रेणी मा यी दुइ नहुदा इन्द्रेणी नै खल्लो लाग्छ ..best of luck all team ..

  • @teakrajbhadurrokaya9952
    @teakrajbhadurrokaya9952 3 года назад +18

    सुन्दर सुदुरपश्चिम बाट हो टिका +छत्र को ठुलो फेन हो अरू कति जना साथी बन्नौ

  • @asim9478
    @asim9478 3 года назад +1

    सारा नेपाली को मन मन्दिर हो ईन्द्रेणि ,,, हरेक नेपालीको नसा नसामा बगेको छ ,, सम्मान छ ,,,

  • @dilbahadur1034
    @dilbahadur1034 3 года назад +9

    आज को दोहोरी सुन्दा धेरै मजा आयो ,, शब्द शब्दमा प्रहार छ,,, दुबै जाना लाई धेरै धेरै धन्यवाद ,🙏🙏🙏

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 3 года назад +19

    छत्र र टीका दुबै
    दोहोरीमा सारै खरा
    बडो रमाइलो अाजको साँझ
    सबैको जय होस्🙏🙏

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 3 года назад +38

    छैनन भने ईण्द्रेणीमा छत्र अनि टीका,
    हेर्दिन म कार्यक्रमनै लाग्छ सारै फिका...

  • @topmagar8862
    @topmagar8862 3 года назад +4

    ई दुईको दोहोरी जति सुन्यो उति सुन्न मन लाग्ने हो बबाल छ

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад +5

    घले परिवार लाई सम्पूर्ण मा मेरो तर्फ बाट नमन गर्दछु आमा लाई हार्दिक श्रद्धाञ्जली

  • @mansingthapamagar2313
    @mansingthapamagar2313 3 года назад +11

    नामस्कर क्रिस्न सर लागयेत सबै ईन्द्रेणि तिम लाई लो है सुरु गारियो है छत्र साहि रा तिका बैनि सुपार सुपार मेरा।।।।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +13

    टिका बहिनि र छत्र भाइको सधैं राम्रो र रमाइलो हुन्छ दोहोरी आजको पनि साह्रै रमाइलो र उत्कृष्ट लाग्यो

  • @user-ze5gh7vn2n
    @user-ze5gh7vn2n 3 года назад +1

    एस्तो राम्रो दोहोरी ट्रेडिङ मा आउदैन तर रमेश प्रसाईं र कलपना दाहाल ट्रेडिङ मा आइ हाल्छ कति धेरै जनताको फेन रैछन उनीहरु।झन बिहे नै हुने पर्यो भनेर आशावादी थिए।तर अर्कै सग बिहे हुदा जनता मा मन खिन्न हुन त स्वभाबिक हो।

  • @iposharemarketinnepal
    @iposharemarketinnepal 3 года назад +11

    छत्र भाइले टीका लाई आज भने अगाडि बढ्न दिएन ।भाइले गाउछ कडा

  • @rochak80
    @rochak80 3 года назад +71

    हजुर हरुले कुन देश बाट हेर्दै हुनुन्छ नी मेरो मा नी आउनु है

    • @sarjupdsanjyal6438
      @sarjupdsanjyal6438 3 года назад

      रमेश प्रसाई संग दराे अाअाेस हेर्न तयाछु कल्पना जि

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 года назад

      हस बुनु म खाडी मरभुमी कतार बाट

    • @sarjupdsanjyal6438
      @sarjupdsanjyal6438 3 года назад

      India bata ho

    • @AbcdAbcd-hj2ox
      @AbcdAbcd-hj2ox 3 года назад +1

      Qr Bata ho dear tapai ko sabai video herne gareko xu paila ta ma dohori sundinthiyo aba tapai Lai man parx hai ramree hunx God bless you

    • @deeplovekc5121
      @deeplovekc5121 3 года назад

      part 3 koile aauxa hukka chilim ko jastai miththo dohori

  • @tarakhanal5209
    @tarakhanal5209 3 года назад +54

    टिका र छत्र कै हुन्छ के बबाल दाेहाेरी ,घाेचपेच नै बढी हुनी😁🙏

  • @roshandhami8752
    @roshandhami8752 3 года назад +2

    छत्र साही दाजु र टिका सानु दिदि को दोहोरी मन पराउने जति यता हाजिर गरम त।
    जाडो मौसम सुरु भयो अब सिरक भित्र पसेर मज्जा ले छत्र दाजु र टिका दिदि को दोहोरी हेरिन्छ।

  • @jyaklamichhane2573
    @jyaklamichhane2573 3 года назад +4

    टिका सानु र छत्र शाही को दोहोरि मन पराउने हरु यता हाजिर हुनु है 👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @swagatacharya7706
    @swagatacharya7706 3 года назад +20

    छत्र शाहि र टिकासानु ले गाउनु भयकाे गित जहिलाे पनि रमाईलाे हुन्छ

  • @hemasingkhakda4382
    @hemasingkhakda4382 3 года назад +12

    ल है छत्र र टीका सानू को लोकदोहोरि अायो है अाफनो सुन्न मन लागेर डिउटि छुटे हेर्न अाय ल सबै लाई धन्यवाद छ

    • @djalexrai81076
      @djalexrai81076 3 года назад

      ruclips.net/video/71WNq1ra4qw/видео.html🙏❤️🇳🇵🇳🇵🇳🇵

  • @Luis69911
    @Luis69911 3 года назад +6

    टीका सानू र रमेस को दोहोरि गायको सुन्ने जति यता हाजिर गरौ त ।

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад

    सोनी गुरुंग मेरो फेब्रेट कलाकार हुनु हुन्छ।मलाई असाध्य मन पर्छ लामो समय पछि आज इन्द्रेनी मा देख्न पाए खुसी लाग्यो सोनी मेडम लॉइ सलूट छ तपाई को नृत्य हेरेर हुर्केको म सलाम छ सोनी मेडम ।

  • @shyamprasadkafle7586
    @shyamprasadkafle7586 3 года назад +6

    म इन्द्रेणी कार्यक्रम को एकदमै नियमित दर्शक हो ।।आज सम्म सबै लोकदोहोरी गीत हेर्ने गर्दछु। र मैले आर्थिक सहयोग गर्न नसके पनि कृष्ण कडेल दाइ लाई तन र मन ले सहयोग गर्ने इच्छा छ।।।

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 года назад +20

    राम्रो जोडी मलाई साह्रै मनपने दुबै जना गायिका गायक ईनदनि का धन्यवाद छ

  • @palpalonlinemedia886
    @palpalonlinemedia886 3 года назад +1

    टीका सानुका fan हरु सबै यता हाजिर हौं है ।

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 3 года назад +2

    टीका सानू दिदी को हासो मान पार्ने याता हाजिर

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +42

    छत्र साहि को र टीका सानू को सुहि 3 भाग कैले अाउन्छ 🙏🙏

  • @omcentury
    @omcentury 3 года назад +14

    कृष्ण सरलाई टोपी निकै सुहायो है
    💖

  • @dhanshrestha6179
    @dhanshrestha6179 3 года назад +1

    दोहोरि मा टीका जि र छत्र भाई को जोडि राम्रोसँग जमछ हो

  • @narendraksaud8519
    @narendraksaud8519 3 года назад +2

    सारै मन पर्छ टिका दिदी र छत्र दाजु को दोहरी गीत ❤❤❤

  • @arjundulal2489
    @arjundulal2489 3 года назад +67

    मत छ त्र साही को फ्रेन्ड होनी अनि तपाईं हरु

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 года назад +28

    क्षत्र शाही र टिका सानु दिदी को जहिले पनि उत्कृष्ट दोहोरी हुन्छ र टिका दिदी खुशी देखिन्छ

  • @anishadawadi
    @anishadawadi 3 года назад

    टिका र छत्र को दोहोरी जोडी चाई होके सारै मन पर्छ👍👍✋✋

  • @sundarggurung13
    @sundarggurung13 3 года назад +4

    Indreni ko Best Dui jana Gayak enai dui hun Jo lai sodhya hunxa!!! Well done both of you 👍

  • @hariparsad8718
    @hariparsad8718 3 года назад +11

    कडा अायौ अाज पनि धन्यवाद सबै टिमलाई धेरै रमाइलो भयौं दोहोरी हेरेर 🙏🙏❤️❤️