भाइरल अस्मिता थिङ संग दोहोरी गाउदा छत्र शाहीको पसिना छुट्यो । Asmita Thing /Chhtra Shahi. ०७७.०८.२२

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni_Asmita_Thing_Vs_Chhtra_Shahi
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Комментарии • 1,2 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +244

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ramgautam3661
      @ramgautam3661 3 года назад +22

      Indreni team garib dukhi ka bhagawan hun.

    • @yubin4332
      @yubin4332 3 года назад +6

      @@ramgautam3661 kk n

    • @ramgautam3661
      @ramgautam3661 3 года назад +6

      @@yubin4332 indreni pariwar ka sabai staff's garib dukhi ka bhagawan hun.

    • @tilmayamagar9872
      @tilmayamagar9872 3 года назад +2

      @@ramgautam3661
      .

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад

      Indreni is a real message & Voice of humanity:
      Indreni is really making difference in many lives
      Indreni team is really doing incredible social service in Nepal.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Great Job indreni team.

  • @CreativeNepalTV
    @CreativeNepalTV 3 года назад +31

    ईन्द्रेणीमा पुग्नलाई Asmita Thing ले यसरी संघर्ष गरेका थिए।ruclips.net/video/Ol1LPTi17yg/видео.html

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +75

    नमस्कार सम्पुर्ण दोहोरि प्रेमी दर्शकहरुले यो दोहोरि हेरेर Share गरिदिनु होला है धन्यवाद ।

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 года назад

      Sir hjr kata haraunu vo atur xu dohori sunna lai

    • @yambaral8250
      @yambaral8250 3 года назад +1

      bro ko kina aaja voli new dohori aaudai nata

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 года назад

      ruclips.net/video/xx3440PfHKU/видео.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
      -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
      -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!

    • @amitbhandari40526
      @amitbhandari40526 3 года назад

      ruclips.net/video/gIjyFJCLG-E/видео.html

    • @goreuparkoti2510
      @goreuparkoti2510 3 года назад

      Sir hjr tw kata heranu vyo indreni ma na dekhya ko thrai vyo dhorei geet suna na peyako

  • @nishantbk700
    @nishantbk700 3 года назад +248

    इन्द्रेणीको नियमित दर्शकहरुले यता लाइक गर्नुस है

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p 3 года назад +1

      असमिता बहिनीकाे सेार धेरै राम्रो छ वाहा लाई साथ सपाेट गरउ

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад

    श्रीमान को मृत्यु भयपछी श्रीमती ले बिदेश मा यस्तो status लेखेरे आत्महत्या गरेकी छिन
    ruclips.net/video/hVO6I0lHdz4/видео.html

  • @CreativeNepalTV
    @CreativeNepalTV 3 года назад +16

    यसरी पुगे Asmita Thing ईन्द्रेणीमा
    ruclips.net/video/FYFS5qli9G8/видео.html

  • @shyamnarayanchaudary5740
    @shyamnarayanchaudary5740 3 года назад +58

    कृश्न दाइ जो जसले जे भने पनि हरेस नखानु होला हजुर ले हरेस खानु भयो भने गरिब दुखी को विश्राम को थलो हराउ छ त्यसैले सत्य काम कहिले हराउदैन हामी साथ मा छौ

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +182

    कति मिठो स्वोर बिस्नु माझी को भन्दा कमि छैन । कला छ तर पिडा पनि छ । अस्मिता जि लाई सिघ्र स्वास्थ लाभ को कामना अनि साङ्गेतिक जिबनको पनि सुभकामना 🙏🙏

    • @mitralimbu6876
      @mitralimbu6876 3 года назад +2

      कला र गला मात्र भएर नहुने मेम।अबसर पनि पाउनु पर्छ।

    • @rajustha4300
      @rajustha4300 3 года назад +1

      सहि हो

  • @sherayadi788
    @sherayadi788 3 года назад +56

    अब इन्देणिमा छत्र र कल्पनाको दोहोरी आउनु पर्यो कृष्ण दाई💖💖💖💖इन्देणि

  • @narendrakumarlimbu8539
    @narendrakumarlimbu8539 3 года назад +72

    दामि छ चेलीको अावाज उन्नति र प्रगती गर्दै जानू शुभकामना।

    • @heeralal5737
      @heeralal5737 3 года назад

      Good song xa Chatra Shahi vai and Asmita bhinilai thank you so much

  • @himal660
    @himal660 3 года назад +33

    बिशेष गरेर गंगा नानीलाई धेरैधेरै धन्यवाद, जसले यो अवाजलाई नेपाली माझ ल्यायो।

  • @nishantbk700
    @nishantbk700 3 года назад +62

    अत्यन्तै मिठो आवाजकी धनी अस्मिता थिङ दिदी र आदरणीय दाइ छत्र शाही बिचको दोहोरी हजुरहरुलाई कस्तो लाग्यो लाइक,कमेन्ट ,शेयर अनि सस्क्राइब गरिदिनुहोला र मेरो च्यानललाई पनि सस्क्राइब गरेर म सङ्ग जोडिनुहोला

  • @shyamnarayanchaudary5740
    @shyamnarayanchaudary5740 3 года назад +119

    इन्ड्रेणी टिम लाई मेरो आत्मा देखि सलाम छ यो बैनिको भबिस्य अब कृश्न दाइको हातमा

  • @nishantbk700
    @nishantbk700 3 года назад +79

    इन्द्रेणी हेरेर बस्नुभयका तपाई सम्पुर्ण भगवान रुपि दर्शकहरुमा म लोक दोहोरी गायक निशान्त बि क को तर्फबाट न्यानो अभिवादन छ

  • @TV-jd8bd
    @TV-jd8bd 3 года назад +23

    जिन्दगी मा मायो गर्नू छ भने आमा बाबा लाई मायो गर्नू है हजुर।
    अरु त सबै त यस्तै हुन।
    Love you all.happy merry Life
    लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है you

    • @benjuparajuli2314
      @benjuparajuli2314 3 года назад

      मेरि कल्पु

    • @anitatamang4644
      @anitatamang4644 3 года назад +1

      Kam payena jaha yeryo yeutai commment

    • @raishaktisaharabuddibal1955
      @raishaktisaharabuddibal1955 3 года назад

      Yo fake kalpana vanne pusti aja vayo spasta sanga kati jana hajir ho sahamat ma👉️😄😊😉👈️
      Click 👉️#raitechnomobikeraitechnomobile👈️
      kinaki aja kalpana ramesko bihe ma byasta x kasari cmnt garxin 😐️😐️😐️👯👯

    • @raishaktisaharabuddibal1955
      @raishaktisaharabuddibal1955 3 года назад

      @@anitatamang4644 😉😉😉😊😄😄😄

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 года назад +53

    इन्द्रेणी आउने बितिकै हेर्ने म मात्र होकि अरुपनी हुनुहुन्छ हाजिर हौ त।।

  • @premgurung5782
    @premgurung5782 3 года назад +43

    अर्गानिक लोकल दोहोरी भनेको यो नि धेरै राम्रो बैनिलाइ धन्यवाद साथ सपोर्ट

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 года назад +116

    इन्द्रेणीमा कृष्ण कडेल भगवानको रुपमा हुनुहुन्छ सबै नेपालिको भगवान हुन ।।

  • @m.s6675
    @m.s6675 3 года назад +19

    अस्मिता थिंग बहिनीको दोहोरी राम्रो लाग्यो, बहिनी सही ठाउंमा पुग्यो मनकामना पुरा हुनेछ,धन्यबाद ईन्द्रेणी(सउदी)

  • @kulbahadurkunwor9122
    @kulbahadurkunwor9122 3 года назад +71

    अाहा बल्ल अाए छ खुशी लाग्याेGtv ganga ji 🙏🙏

  • @user-oi6ny6fi2q
    @user-oi6ny6fi2q 3 года назад +40

    टोन मात्र हैन फेस पनि कतै कतै बिष्णु माझिसङ्ग मिल्दोजुल्दो देख्ने म मात्रै होकि अरुपनी छौँ यता हाजिर हौं👈️👈️

  • @khumraj5858
    @khumraj5858 3 года назад +277

    येति मिठो आबाज रहेछ अस्मिता को कोइली को जस्तो गाउँ गाउ मा लुकेको प्रतिभा लाइ इन्द्रेणी ले प्रदान गरेको छ सबै को सामु जय इन्द्रेणी

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 года назад +37

    आस्मिताको गीत कहिले आउँला भनेर कुरिरहेको थियो आज बल्ल आएछ । खुशी लाग्यो ।

    • @nishahamal8224
      @nishahamal8224 3 года назад

      मपनि

    • @buwadhital4704
      @buwadhital4704 3 года назад

      @@nishahamal8224 .hhrujkki

    • @premsundash5466
      @premsundash5466 3 года назад

      9lolllppop9l99l0pP9opppl9p9oolPool.Op 999l99l9l9l9llLl9and9l9ll9plp9llere99th9iloilo lll

  • @khembahadurgahamagar4695
    @khembahadurgahamagar4695 3 года назад +31

    अस्मिता थिङ् को गित सुनेर आशुआयो
    म मलेसिया बाट हेरेको छु

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +66

    छत्र भाइको गाउने हास्ने शैली धेरै मन पर्छ रुने मन छ धोको फेरेर बिचरा बहिनीको पीडा सुन्दा आँसु आयो

    • @mitralimbu6876
      @mitralimbu6876 3 года назад +2

      🙏कता हराउनु भयो मेम,लामो समय??

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 года назад +2

      katti mitho swor rahexa hai didi

    • @ghanedratamang6991
      @ghanedratamang6991 3 года назад +1

      Namskar goma madam lamo time indreni dhikhina ni

    • @bhawanapun9828
      @bhawanapun9828 3 года назад +1

      धेरै धेरै धन्याबाद सहयोगि मन हरु लाइ

    • @RadhaAdhikari-qc7tt
      @RadhaAdhikari-qc7tt 6 месяцев назад

      ❤❤❤​@@mitralimbu6876

  • @janklimbu3033
    @janklimbu3033 3 года назад +178

    स्वर सारै राम्राे गरिबि भयेपछि स्वर राम्रै भयेपनि गुपचुप बस्नु पर्दाे रैछ येस्ताे मिठाे स्वरछ बैनिकाे

  • @ommagar5807
    @ommagar5807 3 года назад +63

    कृष्ण दाजु लाई मन मुटु देखि नै नमन गर्दछू ❤️ अल इन्द्रनी तिम लाई बधाई छ 🙏🙏🙏

  • @HelloMeroSurkhetofficiALYoutub
    @HelloMeroSurkhetofficiALYoutub 3 года назад +14

    बिष्णु माझिलाई 2 लाख दिएर गित गाउन लगाउनु भन्दा अस्मिता लाई 1 लाख दिएर गित गाउन दिए कति धर्म लाग्थ्यो होला
    बिष्णु माझिको सोवर भन्दा काम छैन अस्मिता को ! मत भन्छु बिष्णु माझी लाई अब गित गाउन नदिनु होला किन कि हामी
    दर्सक हरुले देख्न नपाउने हेर्न नपाउने मेला मौसम मा देख्न नपाउने मिडिया मा देख्न नपाहिने कलाकार हामी लाई चैएको छैन
    आवाज मा सुरेर हामी दर्सक अगाई सक्यौ कलाकार भनेको सबैले देख्न पाउनु पर्छ पर्दा पछाडि होइन पर्दा अगाडी देखिनु पर्छ
    तेसै ले अब नयाँ आका प्रतिभा भाकालाई मौका दिनु पर्छ चलेकोत चलेकै छ अब नचलेका लाई चलाउनु पर्‍यो !! आफू त
    बिष्णु माझी को गित भनेसी हेरिदैन बिष्णु माझिको जस्तो सोवर त आज भोलि हजारौं जन्मेकाछन !!

  • @lamasamina5161
    @lamasamina5161 3 года назад +31

    यत्ति मीठो स्वर दबेर बस्नु पर्ने ।जय ईन्द्रेणी।

  • @jungamaila1434
    @jungamaila1434 3 года назад +79

    अहा! आर्गनिक मनोरञ्जन 🙏🇳🇵

  • @nokhiramoli28
    @nokhiramoli28 3 года назад +1

    प्रदिप राेका लाेक तथा दाेहाेरि गायक जि काे सानू बाबुलाई छिट्टै सुस्वास्थ्यकाे कामना ग्रर्दछु ।साथै प्रदिप राेका र उहाँको जीवन संङ्गिनिलाई अात्माबल बडाउना र बाबुलाई राम्रोसँग हेरबिचार गर्नाअनुराध ग्रदछु ।बधाई प्रदिप जि हजुरलाई यस्तो अबस्थामा पनि अाँफुलाई समालेर कृषणा दाजुलाई भेट्नाअाउनुभाे ।धेरै भाकाेथियाे हजुरलाई नादेखेकाे अाज हजुरलाई देख्नापायियाे ।

  • @karunalamaofficialchannel5553
    @karunalamaofficialchannel5553 3 года назад +16

    कहाँ कति राम्रो दिदी को भ्वाइस आती मन पर्यो दिदी हिर को भ्वाइस धेरै धेरै खुसी लाग्यो दिदी हिर 🙏🙏🙏🙏🙏🙏

  • @prembikram4205
    @prembikram4205 3 года назад +28

    जो पनि बिष्णु माझी मात्रै भन्छन् एउटा् गित लाई दुई लाख दिनु भन्दा येस्ता दुखी हरु लाई केही राहत सहित प्राथमिकता दिनु नै best हुनेछ ।

  • @user-dk3ru9fh6m
    @user-dk3ru9fh6m 3 года назад +115

    इन्द्रेणी नछुटाइ हेर्ने याता हाजिर है शाथि

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 3 года назад +159

    यो दिदिलाइ indreni मा नै राख्न अनुरोध गर्ने हरु यता हाजिर हुम त।

  • @munakapri4586
    @munakapri4586 3 года назад +12

    कोहिली को झै आबज 👌👌जय इन्द्रेणी 🙏🙏🙏

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +16

    सबै लाई नमस्कार आहा कति मिठो स्वर कूण्ण भाई जोले जेभने पनी तपाई कति चिन्ता नलीनू भाईत तपाई को साथ मा तीन करोड़ नेपाली को साथ छ

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +47

    जय इन्द्रेणी 🙏🙏 छत्र साहि दादा को दोहोरी मन पराउने यता हाजिर हुनु 🙏🙏

  • @riteshlama9455
    @riteshlama9455 3 года назад +6

    गरीब र दुःखी को भगवान बनेर आएको यो इन्द्रेणी टिमलाई लाखौँ लाख धन्यबाद। सारै राम्रो लाग्यो अस्मिता बहिनीको।

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x 3 года назад +44

    अस्मिता बैनीका हरेक सपना पूरा हुन पैतलाले प्रगतिलाइ चुमोस भगवान शीत प्रथना छ भगवान शीत

  • @binodbinod7965
    @binodbinod7965 3 года назад +18

    लु छत्र शाहिदको फ्यान जति यता हजुर हुम त ।

  • @santagurung5394
    @santagurung5394 3 года назад +25

    इन्द्रेणिमा पाच दिदीबहिनी सगै हुदा सारै खुसिलाग्छ

  • @benjuparajuli2314
    @benjuparajuli2314 3 года назад +33

    कति नमिठो स्वर भका हा हु हु गरेर चर्चा कमाएका छ्न यति मीठो स्वर रैछ यो दिदिको !उहालाई सबैले सहयोग गर्नु पर्छ उहाको स्वर को कदर अनि सम्मान गर्नु पर्छ।

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +14

    आहा कति रमाइलो अनि छ्त्र शाही को गित मन पराउने कति हुनुहुन्छ

  • @dewangtamang4760
    @dewangtamang4760 3 года назад +4

    Indreni.com साउदिबाट हेर्नी कोको हुनुहुन्छ हाजिर हो 🇳🇵

  • @jblama4218
    @jblama4218 3 года назад +16

    यो बुनुलाइ पनि अब देखि इन्द्रेडी मा नै राख्नु होला मीठो श्वर अनी पीडित पनि रहेछ

  • @drpariyar6754
    @drpariyar6754 3 года назад +11

    अाज धेरै खुशी भए दिदि हजुर लाई इन्द्रेणी मा देख्दा चाडैं सफलताको कामना गर्दछु।

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 3 года назад +34

    सारै मीठो कोइलीको जस्तै मधुर स्वोरकी धनी फेरिपनि यस इन्द्रेणी कार्यक्रममा उहाको प्रस्तुती राख्नुहोला कृष्ण सर ।

  • @SumanGhale23
    @SumanGhale23 3 года назад +6

    इन्द्रेणीमा आझै होला धेरै दिदिबहिनीहरु नाच्नु भाको,कति सुन्दर ,पबित्र कार्यक्रम 😘

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 3 года назад +15

    रमेश सर र कल्पना को दोहोरी हेर्न छिटो पाउ भन्ने ले like गर्नुहोस ✋✋
    आफ्नै आमा बुबा ले मिलेर१७ बर्षिय छोरिको हत्या गरेका छन ruclips.net/video/VmSrzTEzRucu/видео.html

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 3 года назад +1

    कती मिठो गित स्वर सुन्न पाउँदा निकै खुशी छु । तर कृष्ण कँडेल बाबु तपाई ले फिटिक्कै मन नदुखाऊनु, जसले तपाई माथी बिरोधी बनेर उत्रन्छ त्यो सस्कार नपायको बतासे हो, त्यस्ता बतासे को लागी आफूले आफुलाई नसराप्नू हामीलाई मन दुख्छ, इन्द्रेणीलाई चोट जसले दिन्छ त्यस्ता घातकलाई "दैबले बज्र" हान्छन् , कती पनी Tension नलिनु ।
    God bless you all Indreni family

  • @chetragurung1149
    @chetragurung1149 3 года назад +6

    आस्मित बैनी को कला राम्रो छ आस्मित बैनी र छत्र भाइ को दोहोरी राम्रो इन्द्रेणी टिम लाई सलम छ र कृष्ण सर कसले खुट्टा तान को लागि जे गरे पनि तपाईं को जित हुन्छ कृष्ण सर फिकार नगर्नु हाम्रो नेपाल मा राम्रो काम गर्ने लाई खुट्टा तान्ने बानी हो तपाई को काम सबै नेपाली जान्ता लाई थाहा छ सर र सबै सबै लाई नमस्कार

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад +2

    इन्द्रेनी कार्यक्रम लोक कलाकार का एउटा उत्तम सबै भन्दा राम्रो सबैको पहुच पुग्ने यस्तो पेल्ट फम हो जहा बाट लोक सङ्गीत को रक्षा गर्दै उदयमान लोक कलाकार लॉइ निखार गरी परिपक्क बनाउने यो भन्दा अरु पेल्ट फम छैन त्यसैले यो इन्द्रेनी लाई कसैले प्रयोग गरेर लात हान्ने काम कोही कसै बाट नहोस र इंद्रिनी लॉइ नमन गर्दछु।

  • @gobindshahi1997
    @gobindshahi1997 3 года назад +9

    कृस्न सर यो बहिनी लाई जति सक्दो सहयो गर्दिनु भयो भनी निकै धर्म हुनिछ

  • @dharmarajkoirala3769
    @dharmarajkoirala3769 3 года назад +6

    अस्मिता थिंगलाई ईन्द्रेणीमा पुर्याउने र कडेलजीलाई सलाम

  • @dr.basyaldurga3316
    @dr.basyaldurga3316 3 года назад +6

    दिदि ले छत्र जि लाई लास्टै पेल्नु भयो राम्रो छ दुबैको।

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 года назад +3

    अस्मिता दिदि छ्त्र दादाको दोहोरी अति सुन्दर छ मौका मिले मेरो र छत्र दादाको दोहोरी फेरि आउने छ सम्पुर्ण दादा दिदिलाइ अनुरोध छ मलाई साथ दिनुहोला

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 3 года назад +9

    मलेसिया देखि हेर्दै छु हजुर यो ईन्द्रेणी कार्यक्रम हाजर जुनि होईन लाखौ जुनि सम्म येस्तै गरि उदाउनु होला 🙏🙏तपाईं हरुको टिमलाई सलुट छ्🤚हरेक कुना कुनामा जानू भएर धेरै जनालाई उदाउने मौका दिनु हुन्छ ❤️

  • @sattallama6412
    @sattallama6412 3 года назад +21

    अतिनै राम्रो साेर छ बैनिकाे बिशुनु माझी भनदा कम छैन राम्रो सगँ अगडी बढदै जानू धानेबाद

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 3 года назад +10

    आफू त लोकपारखि पर्यो यो दिदी को गीत ए झन मन पर्फुल भए कुनै शब्द भेटिएन कमेन्ट गर्ने बधाइ मात्र हजुर

  • @nandabahadur5959
    @nandabahadur5959 3 года назад +4

    कति मीठो स्वर रहेछ यो भन्दा अगाडि गित गाको सुनेकै थिएन अस्मिता थिङ ले

  • @rameshtamang1147
    @rameshtamang1147 3 года назад +11

    मैले साेचेकाे पनि थिएना अस्मिता जि यति मिठाे दाेहाेरि गाउनु हुन्छ भनेर

  • @agnidharsharma5939
    @agnidharsharma5939 3 года назад +5

    कलियुग का साक्षात कृष्ण अब्तार ईन्द्रेणि का सन्चालक कृष्ण कडेल जि लाई मुरी मुरी धन्यवाद

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 года назад +21

    छत्र भाई आयसि ईन्द्रेणि झन रमाईलो हुन्छ

  • @shivadolakhali6386
    @shivadolakhali6386 3 года назад +13

    अस्मिता जि थोरै डाराउनु भयो,,अलि खुलेर गाउनु भएन ,,साच्चिकै स्वर त हो मान्नै पर्छ,

  • @navinsagarofficial6766
    @navinsagarofficial6766 3 года назад +24

    विस्नु माझीको अवतार

  • @kapilbistallupdatedchannel6344
    @kapilbistallupdatedchannel6344 3 года назад

    ruclips.net/video/xx3440PfHKU/видео.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ।
    -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु।
    -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला।
    -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!

  • @Dilchhetri2045
    @Dilchhetri2045 3 года назад +10

    अति राम्रो छ दुबैको प्रतिभा सारै आन्नद आयो धन्यवाद छ इन्द्रेणीटिमलाइ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 года назад +13

    आहा मलाई मंन पर्ने सँसार क्रमी गंगालामा ज्युलाई इन्द्रेणी मा देख्दा अत्यन्तै खुशी लाग्यो

  • @user-fy3km1sp8s
    @user-fy3km1sp8s 3 года назад +15

    यो दोहोरी देख्ने बितिक्कै सम्प्रीया खडकाको नाच को याद आयो होइन आजभोलि सम्प्रीया कता गयिन

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 года назад +2

    बधाई छ स्वरकी धनी अस्मिता थिं नानुलाई।उत्तरोतर प्रगतिको शुभ कामना।

  • @samundrakshetri4863
    @samundrakshetri4863 3 года назад +15

    निकै मिठो स्वरको धनि सफलताको कामना दिजु🙏🙏🙏💖🎤🎵

  • @suryaghimire4916
    @suryaghimire4916 3 года назад +9

    अब्बल क्षमता रहेछ अस्मिता बहिनिमा 😀😀 खुसी लाग्यो यो प्रतिभा देख्दा❤️❤️

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 3 года назад +18

    आस्मिाको शुरूको गीत र शब्दले रूवायो । ईण्द्रेणीमा गीत बिग्रिन्छ कि भनेर होला अलिकति डराएको जस्तो लाग्यो ।स्वार निडरका साथ निस्केन तर दामी छ ।

  • @bibekbindash5935
    @bibekbindash5935 3 года назад +2

    कडा, निकै नै जादुमय, सुरिलो स्वर दोस्रो बिष्णु माझी भन्दा फरक पर्दैन,, शिघ्र स्वास्थ्य लाभको कामना दिदि, साथै साङ्गीतिक यात्रा को लागि पनि शुभकामना, आउने दिन मा पनि गायन क्षेत्रमा लागि रहनु,हजुर लाइ सबै नेपालि जनता , हजुर को शुभचिन्तक को साथ सहयोग सधैं रहने छ,🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @krishnapaudel2258
    @krishnapaudel2258 3 года назад +5

    इन्द्रेणी मा मनमाया छ्त्र र टीका 😍😍
    अन्तनि दोहोरी चल्छन् तर इन्द्रेणी सामु सबै फिका

  • @balramthapa2430
    @balramthapa2430 3 года назад +1

    अब चिन्ता छैन दिदिलाई किन कि भगवान कृष्ण संग पुग्नु भाको रैछ खुशि लाग्यो रमाईलो लाग्यो ।

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +13

    आहा कति मिठो स्वर सब्द ले गाउँनु भयो अस्मिता जि ले, यक राम्रो कलाकार हुने सबै गुण देखीन्छ अस्मिता जि मा, साथ सपोट को जरुरी छ सबैले सपोट गरौ है दर्सक बिन,जय इन्द्रेणी

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 года назад +12

    वा वा वा अतभुत छ प्रस्तुत्ती बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 3 года назад +15

    आयो है हजुर दोहोरी संग सगै
    साझ को चिया ☕🤗🤗🙏🙏❤️🍽️🍽️👈😘

  • @taraadhikari9256
    @taraadhikari9256 3 года назад +3

    अस्मिता बैनिको स्वर बिस्णु माझी को झल्लो मेटाउनु भयो र बैनी कल्पना बैनिले अति सुन्दर नित्य गर्नुभयो खुशी लाग्यो धन्यवाद साधै क्रस्ण जि पिर नगर्नुस् किन्की यो अर्को नक्कली नाउ राख्नेलाइ कार्वाही गर्नुस्

  • @nju400
    @nju400 3 года назад +18

    रोक्नुस रोक्नुस यो रमाइलो हेर्न आउने सबैलाई मेरो तर्फबाट तातोतातो चियाको बेबस्था छ है हजुर्😍😍😍☕️🍵☕️🍵☕️🍵☕️

    • @yambaral8250
      @yambaral8250 3 года назад +1

      होइन हजुर यशो भनेको त धेरै एपिसोड भयो तर तातो चिया चै कहिले पनि आउदैन त

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 3 года назад +2

    Waooooo krishna dada namasker.hajur lagayat whole tim lae dohari super x 100% chatra sir ko ta k kura garam tara waha didi ko super x dohari.yastai yastai haru lae sapot garnu hola dada .hat khutta bhayakolai ta jasari ne kamae khanx tara waha jasto lae hajurlai dhairae samman dinu hola ra sapot garnu hola dada super x dohari...

  • @dazzletwo4647
    @dazzletwo4647 3 года назад +9

    प्लिज कृष्ण दाई त्यस्तो गाडी एक्सिडेन्ट् भएरा मर्ने कुरा नगर्नु हजुर ता हाम्रो हामी गरिबीको भगवान हुनुहुन्छ

  • @tamupadam695
    @tamupadam695 3 года назад +1

    सलाम छ सहयोगी हातहरु लगायत इन्द्रेणी टिमलाई।

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 3 года назад +35

    बधाई छ बहिनिलाई स्वर अति नै राम्रो छ ।उज्ज्वल भबिस्य को लागि धेरै धेरै शुभकामना ।

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +2

    अस्मिता बहिनीलाई बधाई छ , इन्द्रेणी आउनु भएकोमा । स्वरमा जादु - सलाम छ ।

  • @navinsagarofficial6766
    @navinsagarofficial6766 3 года назад +10

    ल दिदि जानुभएछ इन्द्रेणीमा खुशी लाग्यो

  • @reedamlimbu9638
    @reedamlimbu9638 3 года назад +1

    अस्मिता थिङ बहिनी को सारै मिठो स्वर छ फेरि पनि उहाको दोहोरि हेर्नू पाइयोस ?

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 года назад +4

    आह कति मिठो स्वर उज्ज्वल भबिष्यको शुभकामना बहिनी 👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @narayanbaruwal1861
    @narayanbaruwal1861 3 года назад +1

    बहिनी कल्पना को नृत्य पनि एकदम राम्रो रहेछ ।जय इन्द्रेणी जय सङ्गीत ।

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +18

    कूण्ण भाई तपाई ले जून बोलि दूघटान मा मरू भनू भो तेस्तो कहिले नभनू होला हामी नेपालि को मन रूछ जन पृतिमा बैनी को कतो मन रोला पिलीज नभनू होला

  • @myagdipunpun6879
    @myagdipunpun6879 3 года назад +2

    अस्मिता दिजि आहा कति मिठो सोर कि धनी जितेर फर्किनु नि छात्र डल्ले लाइ 😘कता देख्छु पियारी गगा दिजु कति सुन्दरी ।।।

  • @gyanikhadka8224
    @gyanikhadka8224 3 года назад +10

    अब को दिन मा राजु दादा र बैनी लाईं बोलाउनु हो कृष्ण दादा

  • @bhupkuwar5104
    @bhupkuwar5104 3 года назад +2

    हाम्रो टीका जि को नाच राम्रो छ कहिलेकाही नाचेर देखाय हुन्थ्यो । कल्पना जि को नाच धेरै राम्रो । नमस्ते सम्पुर्ण टिम लाइ ।

  • @Arjunff2443
    @Arjunff2443 3 года назад +3

    अवसर नपाइ ओझेल पर्नै लागेका यति मिठो स्वर की धनि अस्मिता बहिनि लाइ आज इन्द्रेनी ले मौका दिएको मा जय इन्द्रेनी नमन इन्द्रेनी टिम लाइ थिङ्ग बहिनि को भबिस्य उज्जल हुदै जाउस

  • @linashome7844
    @linashome7844 3 года назад

    यो दिदिलाई सबैले सपोर्ट गरेर माथी सम्म पुराउन पर्यो😘

  • @ishowertamang8074
    @ishowertamang8074 3 года назад +10

    अस्मिता जि किन लजाउनु भको एत्ति सारो फस टाईम भएर होला साएद ।।

  • @keshabbist6555
    @keshabbist6555 3 года назад +11

    कृष्ण दाइ पिर नलिनु भगवान श्री कृष्ण काे अगाडि त खुट्टा तान्ने भेटया थे भने हामी त मान्छेहम

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +13

    कूण्ण भाइ एक चोटी मनू बैनी र रमेश बी जी को दोहोरि य्लाउनू परो भाई पिलीज