Это видео недоступно.
Сожалеем об этом.

आहा मनमाया वाइबा र कृष्ण बिकको क्या सान्दार दोहोरी, भयो अनौठो हेर्नै पर्ने भिडियो । २६.०४.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 9 авг 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Krishna_Bk_VS_manamaya_Waiba_LivePrograme

Комментарии • 526

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +99

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +109

    आज त मेरि प्यारी दिदी मनमाया र कृष्ण बिक अन्कल को दोहोरी मा हास्दै हास्दै म पनि नाचीराछु है हजुर।आज इन्द्रेणी सारै रमाइलो छ हेरेर share गर्दिन नभुल्नु होला हस ।धन्यवाद 🙏जय इन्द्रेणी ❤️🙏

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад +1

      मनमाया ठुलिआमा

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 года назад

      nanu ke chha kbr

    • @ranabahadurchhetry1801
      @ranabahadurchhetry1801 3 года назад

      पुन्टी कहीले आउने हो इन्द्रेणि मा तिम्राे बोली सुन्न आतार छु

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +1

      मंन माया दिदी हुन र आयोषा छोरी मंनमाया ज्युउता आन्टी भन्दा हुन्छ नी यो कार्यक्रम आयोषा छोरीलाई चट नेपाली पोसाखमा आएको देखेर आजमलाई अत्यन्तै खुशी लाग्यो जिबंन भरी हाम्रो सस्कारमै सजिएर माहान इन्द्रेणीकि संनचालिका भएको हेर्न पाउ सदा शुभ आशिर्वाद छ

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад

      @@hiralalpunmeroyoutubechann6293 आयुषाको ममि भन्दा नि जेठि हुनुहुन्छ मनु दिदि के को अन्टि ठुलिआमा नि।

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +57

    इन्द्रेणी कि मिजासाली हसिली मनमाया वाइबा दिदि को बिग फ्यान्🙏🙏🙏🙏🙏

  • @buddhibuddhigrg7731
    @buddhibuddhigrg7731 3 года назад +28

    मन माया लाई मन पर्छ मैलेनी
    ईन्द्रेणी हेर्न छोड्दैन कहिलेनी
    जय ईन्द्रेणी,❤️🌈🙏

  • @manojoli1506
    @manojoli1506 3 года назад +57

    मनमाया दिदी लाई धेरै माया गने भिनाजु मिलोस मेरो भगुवानसग पथान छ

  • @takbahadur6736
    @takbahadur6736 3 года назад +7

    अाज मनमाया दिदिले खुलेर अनि हासेरै भयनि अाफ्नो मनको भाव पोख्नु भयो दिदिको छिट्टै यउटा असल भेना शीत बिहे होस शुभकामना दिदि

  • @takbahadur6736
    @takbahadur6736 3 года назад +12

    मनमाया दिदि इन्द्रेणी भित्र को यउटा हिरा हो हिरा सुरिल अावाज यो अनुशासन अनि हसिलो मुहार सधैंभरि हासेर गाउने साहै सहज मनमाया दिदी love you keep it up

  • @nandananda2726
    @nandananda2726 3 года назад +4

    लैन हो मनु दिजु को जीवन मा बिहे भाको देख्न मन छ मलाई नि

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +6

    अायुशा रबिनाकाे नाचाे मनमायांकाे हासाे उतकृष्टछ

  • @girbdrkunwar5132
    @girbdrkunwar5132 3 года назад +24

    बेजोड प्रस्तुति, अत्यन्तै सुमधुर स्वरकी धनी मनमायाको मिठो दोहोरी सुन्दा आनन्द भयो।।।

  • @arjunkharal265
    @arjunkharal265 3 года назад +13

    आब को हप्ता मा दोहोरी च्यमपेन म राजु र डिला भोट गरौ ल 🤘🤘🙏🙏🇳🇵🇳🇵❣️❣️

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 года назад +26

    लु दर्शन नमस्कार इन्द्रेणी टिम अनि सम्पूर्ण उपस्थित सबैलाई । अनि मनमाया वाईबा को आवाज चाहिँ बिमा कुमारी दुरा को अर्को रूप

  • @yambahaduroli4972
    @yambahaduroli4972 3 года назад +6

    सानू कहाँ छौ भाग 3 मेकसम खाती र चन्द्रा अर्याल लाई आहिले दर्शकले निकै नै चाहेको अबस्था छ है कृष्ण दाजु

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +10

    लकडाउन पछि मनु दिदिको ४ ओटा दोहोरि आइसक्यो खिमाको आएन त।जय इन्द्रेणी। मनु दिदिको स्वर हाँसो ओहो!

  • @zsen2438
    @zsen2438 3 года назад +16

    आहा कति रमाइलो छ स्वर की धनी मन मया को बिहा नहुदा गायक लाई गित गाउन सजिलो भयछ मन मया को मुस्कान सहित को शब्द बबाल छ जय कला जय गला सबै को होस् भला जय जय होस् इन्द्रेणी टिम लाई

  • @margarhasta7295
    @margarhasta7295 3 года назад +19

    आहा क्या राम्रो बासुरी को धुन पवल ब्रो लाई मान्नै पर्छ।स्यालुट एवं नमन्🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +21

    इन्द्रेणी कि सदाबहार शानदार इमान्दार स्वर सब्द मा वजनदार मनमाया ज्यु को र कृष्ण जी को दोहोरी धमाकेदार, कृष्ण दाइ र प्रतिमा भाउजु को जोडी राधा कृष्ण भगवान कै प्रतिक हुनुहुन्छ, जय इन्द्रेणी,जय दर्सक ।

  • @jumlanepalkathyat3655
    @jumlanepalkathyat3655 3 года назад +7

    मन मामा दिदि गाउने सब्द अति राम्ररोछ कैलेइ छाडा गित गायको देख दिन

  • @arjunkc6885
    @arjunkc6885 3 года назад +25

    आहा कति मिठो स्वर किस्ण विक जि को

  • @bashujoshi5174
    @bashujoshi5174 3 года назад +2

    आाहा कति रमाईलाे हाे । मनमाया बैनीका गीतहरू उत्तउलाे उछृङखल हुहैनन परिवार संग बसेर सुन्नहेर्न पाईन्छ ।

    • @user-jf6xs9mt8x
      @user-jf6xs9mt8x 3 года назад

      ho hjr kalakaritama vako 1 no gun manu sis ma xa

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 года назад +1

    जये इन्द्रेणी मनमाया दिदिको फेन एसि कोको हुनुन्छ लु त

  • @kedarbaral3999
    @kedarbaral3999 2 года назад

    कृष्ण बिक जस्ता उदाउँदा प्रतिभाहरु छन र त लोकदोहोरी संग प्रशस्त सम्भाबना छ ! मनमाया त शब्द, शैली, भाका सबै हिसाबले समकालीन लोकदोहोरी दुनियांकी सर्बाधिक अब्बल !

  • @santoshpaudel610
    @santoshpaudel610 3 года назад +1

    कृष्ण दाजु लगायत पुराना साथीहरू लाई देख्दा ती पुराना दिन को सारै याद आउँछ आसा छ अवस्थ पनि छिटो भन्दा छिटो मिलन हुने छ

  • @bharatacharya1763
    @bharatacharya1763 3 года назад +10

    आज भने सार्है खुशी लाग्यो प्रतीमा कडेल र कृष्ण कडेलदाजु सङ्गै हुँदा स्टेजमा 🤔🙏🙏🙏🙏🙏👌👌👍️

  • @pratimagrg11
    @pratimagrg11 3 года назад +17

    अहा कति रमाइलो दोहोरि मनमाया बैनि र भाइको , दुबैलाइ ब्धाइ छ |
    जय इन्द्रेनि!

  • @bimarshaff3628
    @bimarshaff3628 3 года назад +1

    अाफु त मनमाया दिदी को ठुलै फ्यान परीयो 😍😍😍🙏🙏🙏🙏

  • @jagatdhami8682
    @jagatdhami8682 3 года назад +3

    किरीषण दाई फेरी एकपटक मनमया र छत्र को दोहरी हेरौन

    • @asmitagurung3607
      @asmitagurung3607 3 года назад

      मन माया दिदी मीठो छ सोर

  • @gayatrichhetri2460
    @gayatrichhetri2460 3 года назад +18

    धेरै रमाइलो कार्यक्रम छ सम्पूर्ण टिमलाई बधाई छ

  • @gomagyawali7956
    @gomagyawali7956 3 года назад +6

    कति सुन्दर सालिन सधै यकै नास मनमाया

  • @rajustha4300
    @rajustha4300 3 года назад +2

    छत्र र काजल को नि कृष्ण सर र प्रतिमा म्याम जस्तो जोडी भएर कहिले पो बस्ने होला हौ ।

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 3 года назад +2

    कृष्ण जि र मनमायाको जोडी दामी छ यो जोडी नछुटोस

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 года назад +12

    राम्रो छ दोहोरि मन माया को दोहोरि सुन्ने चाहाना थियो सपना पुरा भयो साह्रै राम्रो छ दोहोरि

  • @mohanb.k.5949
    @mohanb.k.5949 3 года назад +1

    कृष्ण कंडेल दाजु र भाउजुको नाच राम्रो लाग्यो ।सम्पूर्ण टिमलाई बधाई छ ।

  • @nawarajpyakurel5903
    @nawarajpyakurel5903 3 года назад +1

    आहा शिभ पार्बती को जोडि कस्तो रमाइलो कृष्ण दाइको

  • @aktimapariyar8973
    @aktimapariyar8973 3 года назад +7

    नमस्कार म बाल कलाकार एक्टिमा परियार मनमया दिज्यु मिठो स्वार मा क्या खत्रा दोहोरी

  • @onom9540
    @onom9540 3 года назад +7

    स्वर कि धनी मनमाया

  • @adhikariudaya4242
    @adhikariudaya4242 3 года назад

    सालिन् अनि स्वरकी धनी शब्द को खानी मनमाया वाइवाको कलाकारिता सम्मान गर्ने लाएक्को छ।

  • @bharatbc8240
    @bharatbc8240 3 года назад +15

    बल्ला आयो दोहोरी गीत इ्र्देणि मा

  • @purnsaudpurnsaudsaudsaud572
    @purnsaudpurnsaudsaudsaud572 3 года назад +50

    अब आउने दिनहरूमा एक दिन दाजु कृष्ण र भाउजू प्रतिमा कडेल को दोहोरि लाइभ सुन्न पाइन्छ कि भन्ने आशा गर्द्छु!

    • @sitasita7046
      @sitasita7046 3 года назад

      अाहा कति राम्रो सोर

    • @sabinkhadka6983
      @sabinkhadka6983 3 года назад

      मेरो पनि बिचार

    • @newarzzac5004
      @newarzzac5004 2 года назад

      @@sitasita7046 hiphip

  • @bhimkhatri624
    @bhimkhatri624 3 года назад +5

    वोहो आज त सान्त स्वभाव र सालिन मनु दिको पालो पो परेछ।।।अब मज्जाले हेर्नुपर्यो हो

  • @janakbk2489
    @janakbk2489 3 года назад +4

    धेरै महिना पछाडि आदरणीय दिदी मनमाया र सुमधुर स्वरका धनी कृष्ण ज्यु को दोहोरी सुन्न पाइयो,खुशी लाग्यो।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 года назад +10

    मनमाया र कृष्ण बीचको धेरै राम्रो दाेहाेरी ।।

  • @krishacentury3619
    @krishacentury3619 3 года назад +3

    मीठो आवाज को धनि कृष्ण बिस्वकर्मा र मनमाया दिदी को यो दोहोरी जति सुने पनि धितनै न मर्नि आहा फेरि पनि यो जोडिको दोहोरी सुन्न पाइयोस इन्द्रेणी मा

  • @binodgurung2903
    @binodgurung2903 3 года назад +3

    नमस्कार सम्पुर्ण ईन्द्रेणि टिम लाई अाहा कति मिठाे दाेहाेरी सुन्न पाईयाे अाज त दाजु भाउजू नाचेकाे नि हेर्न पाईयाे मनमाया जि काे त फ्यान हु, मलाई नि एकपटक गाउने रहर छ मनमाया जिसँग

  • @kashiramadhikari2859
    @kashiramadhikari2859 3 года назад +1

    मनमायाको स्वारमा पागल हुने म मात्रकि अरू पनि छाै भए याता हाजिर गरै्

  • @sabitriadhikari8758
    @sabitriadhikari8758 2 года назад

    आहा मनमाया को लोभलाग्दो कला अनि गला लाजवाब उस्तै कृष्ण बिकको पनि सुनिरहुलाग्ने दोहरी मजाआयो

  • @clovevange4432
    @clovevange4432 3 года назад

    राधाकृष्ण काे नाचले सबैलाई उचाल्याे जय हाेस💕💕💕💕🙏🙏🌹🌹🌹🌹🌹🌹🌹

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 года назад

    ओ आ इन्द्रेणीकि बालिका गायिका आयोषा छोरीलाई र रबिना छोरीलाई सरस्वती ले बर्दान देकै हुन नाच नी राम्रोसँग गर्न जान्ने दोहोरीका शब्द टुक्का नी ऐकदमै मार्मिक हान्ने छोरीहरुलाई लाखौं लाख शुभकामना साथै शुभ आशिर्वाद छ सस्कारमा आयोषा छोरी नै छंन पैलो इन्द्रेणी जस्तो पबित्र स्थलमा आउदा आफ्नो नेपाली पोशाखमा सजियर आउछिन रबिना छोरी तिमिले नी इन्द्रेणीमा आउदा नेपाली मैलाको पोसाखमा आउने गर ल

  • @moshabardewa5734
    @moshabardewa5734 3 года назад +4

    मनमाया मनमाया मनमाया!हाउ सिस अतिनै मिजासिली सिस!जुना श्रीस मगर र तपाइँको मिजासिलो पनले छाडा उत्ताउला गितलाई मात खुलाको छ।

  • @saudratan5927
    @saudratan5927 3 года назад +1

    जोडदार प्रस्तुति जय इन्द्रेणी

  • @belbahadur7658
    @belbahadur7658 3 года назад

    कति राम्रो हो के आज को दोहोरि हेर्दा हेर्दै तर्कारी नै जलेछ थाहा नै भएना इन्द्रेणी कलाकार प्रती उच्च सम्मान फेरि नि भाग 2लैना छिट्टै सुन्ना पाइयोस्

  • @user-qe2vp2sg7m
    @user-qe2vp2sg7m 3 года назад +1

    कृष्ण जि र मनमाया दिदिलाई धन्यवाद ।रमाइलो भयाे ।

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +3

    आहा अतिनै मार्मिकछ दोहरी घम्सा घम्सी गायक कृष्ण बि.क. र ईन्द्रेणि कि गाईका मनमाया सोल्टीना बिच सार्है रमाईलो लाग्यो बधाईछ जय ईन्द्रेणि🌈🙏👌❤️❤️❤️

  • @wanemkanxa1588
    @wanemkanxa1588 3 года назад +1

    Bhakako lagi dhanyabardh manmaya waiba r krishna BK bichako ghasha ghamshi bhaka r tukka ati utam sundar mithas sanggitik abhibadan sathai safaltako subhakamana

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty 3 года назад

    गितमा हकिकत जिबनको कहानि हुन्छ भन्थे साच्चिकै रहेछ आजको दोहोरी मा मनमाया ले गाउदा मेरो मनै छोयो मनको कुरा गितमा उतार्नु भयको छ निकै मार्मिक दोहोरी सुन्न पाइयो खुसि लाग्यो ।

  • @sureshlama5752
    @sureshlama5752 3 года назад +2

    सँधै भद्र, शालीन र उत्कृष्ठ लयमा दोहोरी गाउने मनमायाँ दिदी हरेक दोहोरी एकदमै उत्कृष्ट लाग्छ ।

  • @bishanbbc6500
    @bishanbbc6500 3 года назад +1

    मनमाया इन्द्रेणी कि रानी नै हुन ,,,

  • @binodoli6898
    @binodoli6898 3 года назад +1

    आजको दोहोरी बेस्सरी मनपर्यो
    दुबैजना स्वर रुपरङग मा पनि उत्तिकै राम्रो देखियका
    तर मनु sister lai sabaile dd chai navanm hai

  • @jyotithapa1915
    @jyotithapa1915 2 года назад

    मनमया बैनि पाउने केटाको ताउको फोरि भाग्य हेर्न पर्छ सबै गुन भयको ब्यक्ति मनमया हो

  • @thammanthapa2849
    @thammanthapa2849 3 года назад +1

    मन माया वाइवा को केटा जोडी बनाएर दोहोरी च्याम्पियन मा भाग लिन पठाएको भए कृष्ण कडेल दाजुले कस्तो हुन्थ्यो होला।

  • @gokarnabista5256
    @gokarnabista5256 3 года назад +2

    अति रमाइलो दोहोरी ,अब उमेरमा मेल खाने कतै कोही भय मनमाया को लागि जोड़ी बन्दिए हुन्थ्यो।

  • @rachanasunar0542
    @rachanasunar0542 3 года назад +3

    आहा कति मिठो गित अनि मनमाया दिदि अनि कृष्ण सर स्वरको त झनै के कुरा गर्नु

  • @hurmatikhadka212
    @hurmatikhadka212 3 года назад

    दुबै जना गाइक को दोहोरी धेरै राम्रो लाग्यो दोहोरी गीत को सब्द तेस्तै राम्रो छ

  • @suchanaadhikari8621
    @suchanaadhikari8621 3 года назад +1

    Manmayako gauni tarika nai pharak xa akdam man parxa malai ta

  • @chandraterua5635
    @chandraterua5635 3 года назад

    कृष्न बि क कृष्न कडेल मनमाया र इन्द्रेनिको यो प्रस्तुती एकदम रमाइलो लाग्यो फेरि एक पटक यो जोडिलाइ प्रस्तुती को अशा छ

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 года назад +1

    दिलिप दाजु को मनु दिजु र खिमा दिजु सङ्गग आउ नु परिओ

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +2

    जो अाएनि जिस्कन जान्याछन्,चिडियाखाना पस्या झैँ मान्याछन्💖🙏🇴🇲

  • @ganeshkami4285
    @ganeshkami4285 3 года назад

    दामि छ मन माया कोत दोहोरी नै छोटो जस्तो लागेको सबै टिम लाइ सुभकामना

  • @karkidev5348
    @karkidev5348 3 года назад +1

    सारै खुसी आईयो यो धरति मा राम्रो जोडा कृष्ण र प्रतिमा योमायाँ को संन्सार विचित्र

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +2

    ईन्द्रेणि कार्यक्रम मा मेरो मनमाया सोल्टीना को भ्वाईस र हाँसो हेर्न र सुन्न पायन भने ईन्द्रेणि कार्यक्रम खल्लो लाग्छ🤪🙏👌❤️❤️

  • @chitragurung296
    @chitragurung296 3 года назад

    आहा दोहोरीको रानी manmya बहिनी को गीत सुन्ना पाइयो। मुसुक्क haselo मुहारले इन्द्रेणी नाई jhalamalla देखिन्छ। कृष्ण bk भाइको सुरिलो स्वर ले मनै आनन्दित बनायो।

  • @bibektamangtamang921
    @bibektamangtamang921 3 года назад +1

    मनमाया वाईबाई लाई जोरदार तालि

  • @madhusudansigdel3241
    @madhusudansigdel3241 3 года назад +1

    यो खरायो जस्तै उफ्रि उफ्रि नाच्ने बाजेको नाच सारै मन पर्यो है...गित पनि दामी छ है...

  • @chandramagar7513
    @chandramagar7513 3 года назад

    अाजकाे कार्यक्रम असाध्यै राम्राे कृष्ण सर र प्रतिमा मेडमकाे नि डान्स देखियो मन भयाे प्रफुल्ल सबैलाई धन्यवाद

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +2

    इन्द्रेणीका संचालक श्री कृष्ण कडेल जि लगायत टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा मनमाया वाइबा जि र कृष्ण बि•क•जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार सारै रमाइलो भएको छ।रबिना र अायुषा नानी लगायत सबैको नाच खतरा छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।

  • @rachanasunar0542
    @rachanasunar0542 3 года назад

    हाम्रो कृष्ण सर को सब्दले सारै भाबुक बनयो कुन भगवानको बर्दान हो सर

  • @premsunar
    @premsunar 3 года назад

    व व क्य दमै दम दर भयो है त आज गीत संगै कृष्ण सर को र प्रतिमा मेदम को नच झनै दम दर व व

  • @surendrakc7183
    @surendrakc7183 3 года назад

    स्वोरकै कुरा गर्नेहो भने मनमाया दिदिको जस्तो स्वोर साहेद कमै मान्छेको हुन्छ होला येक्दम सुमधुर स्वोर छ दिजु शुभकामना ।

  • @bharatacharya1763
    @bharatacharya1763 3 года назад +1

    मनमाया र साथीहरु लाई पनि यो लाइभ दोहोरी को आगमन मा 👌👌👌👌भन्न चाहन्छु

  • @kalpanashrestha3806
    @kalpanashrestha3806 3 года назад

    Indreni tim sabailai namaskar Aaha kati ramailo swar ani sabda tyastai ramro Malai man parne vaka ani man parne gaika Krishna dailai mero naman xa

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +1

    आहा आजको दोहोरि सारै रमाइलो लाग्यो जय ईन्द्रेणी🙏

  • @purnanepali3133
    @purnanepali3133 3 года назад +2

    Wow my lovely sister manmaya today very happy your vice very nice and k.d daju darsan tapai ko big fen and welcome to our inreni group 👶👦👧👨👩👴👍👍💃💃💃💃💃💃💃💃💃💃💃

  • @chetragurung1149
    @chetragurung1149 3 года назад +1

    Indreni team lai salam chha aja manamaya baini ko dohori suna majaa aayo

  • @krishnadevkota6174
    @krishnadevkota6174 3 года назад

    मनमाया ले जो सङ्ग गाए पनि ट्प मा पुग्छ ्र राम्रो

  • @krishnakc4636
    @krishnakc4636 3 года назад

    अब पालाे रबिन भाइ र मन माया बैनिकाे सुनन मन छ

  • @daldai8013
    @daldai8013 3 года назад

    Jay indreni ramro xa dohori miss you all indreni good indreni

  • @manigurung1469
    @manigurung1469 3 года назад

    म पनि छिटो जन्मिएर मिलेन मनु बहिनी । हामीमा झण्डै ३० बर्ष जति फरक पर्छ होला ह ह । नआतिनु लेडीजहरूको भाग्य चम्क्यो भने आचनक दरबार जस्तो महाल भएको चिल्लो कार भएको लाखौ आम्दानी भएको भेटिन्छ ।
    आजको दोहोरी सारै रमाईलो लाग्यो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @adhikaribirendra6247
    @adhikaribirendra6247 3 года назад +1

    मनमाया काे अाई यु भन्दा साह्रो मन पर्छ ।बिदेशी भुमि बहराइन बाट हेर्दै छु।

  • @riturt7020
    @riturt7020 2 года назад

    Aaja indreni ma dakhna pauda khusi lagyo hamro gauko manche pani dherai ramro lagcha sor ma big fan dai krishna ko

  • @sheresonar6444
    @sheresonar6444 3 года назад

    कृष्ण बि क भाइ को आवज त सुनिराखम जस्तो लाग्यो हो

  • @b.pnepalishouthkorea5932
    @b.pnepalishouthkorea5932 3 года назад

    मेरो मल्ल जि सारै खुसी लाग्यो पाइला अगाडी चल्दैचान शुभकामना कृष्ण बि क मेरो मित्र स्वर त आगो होनि ठाउ नपाएर मान्छेले नसुनेर पो होत नचिनेर पो होत आब आगो दिनु पर्छ इन्द्रेणी टिमलाइ धन्यवाद मेरो मित्रलाइ तेहा सम्म पुराउनु भाको मा

  • @shankarrokaya4887
    @shankarrokaya4887 3 года назад

    दुइटै को म धेरै ठुलो फ्यान हो धेरै राम्रो छ दोहोरी

  • @santamanlama1686
    @santamanlama1686 3 года назад

    मनमाया को गित निकै राम्रो थियो तर घुमै घुमै त्यही मत्रै ल्याको जस्तो लागेउ

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +2

    आहा मनमाया, जय इन्द्रेणी

  • @tilaksharma6854
    @tilaksharma6854 3 года назад

    मन पर्ने कलाकार मनमाया अनि कृष्ण ज्यू।

  • @barakotisantibahadurmagar7393
    @barakotisantibahadurmagar7393 3 года назад

    कृष्ण कटेल सर यकचोटि रमेस प्रसाईसर र सीलाआलेको घमासान प्रस्तुति लोक दोहोरी हेर्न अती मन लागेको छ

  • @liladharbk3452
    @liladharbk3452 3 года назад

    Krishna daju र प्रतिमा भाउजुकाे दाेहाेरी चाहियाे अब एक दिन ।

  • @bishnusunar945
    @bishnusunar945 3 года назад +4

    Manmaya sis ko dohori vanesi bistara paltiyera aanandale sunam jasto lagxa tq both singer jaye Indreni

  • @ramjithapa6562
    @ramjithapa6562 Год назад

    गीत स्तरीय र स्वर मिठो ६।धन्यवाद कलाकार बैनि र भाईलाई।

  • @babagurung8557
    @babagurung8557 3 года назад

    Ohoho kya ramailo dohori krishna ra moti ko sabai lai subha kamana xa