राजाले समेत रातभरी दोहोरी सुन्ने जोडी कृष्ण कंडेल र कोपिला गौतमको १८ बर्ष पछि भिडन्त । २९.०४.०७८ ।।

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Krishna_Kandel_VS_Kopila_Gautam_Live_Programe

Комментарии • 544

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +135

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +4

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +2

      Wish you speedy recovery of health Krishna ji ji ji ji ji. Your health is so important. Get soon well.

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +4

      हे पशुपति नात कृष्णसरलाई छिट्टै सन्च हुने शक्ति प्रदान गरिदिनु
      कृष्ण सर हजुरको सिघ्र स्वास्थ्य लाभकामना जय देस जय इन्द्रेणी सल्यान हाल साउदी अर्बबाट धेरै मीठो स्वर कृष्णसरकी पुरानी साथीको

    • @nehaarora1925
      @nehaarora1925 3 года назад

      ला

    • @krishnabasyal5842
      @krishnabasyal5842 3 года назад +1

      कृष्णा दाजु को स्वास्थ्य लाभ को कामना गर्दछु सधै मिस गरेको हुन्छु दाजु लाई

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +115

    सधैं थकान चारैतिर को व्यबहार मिलाउदा दुखी पीडित को घाउमा मलम लगाउदै देश का पाखा पर्बत हिड्दा हिड्दै आज बल्ल दोहोरी गाउने फुर्सद भएछ मेरो बाबालाइ ।आजको दोहोरी सबैले सेयर गरिदिनुस है अनि इन्द्रेणी हेर्ने इन्द्रेणी लाई माया गर्ने हजुर हरु सबैमा साइनो अनुसार को ढोग छ है 🙏🙏

    • @rabindradhital134
      @rabindradhital134 3 года назад +1

      Hass

    • @gitalimbu3386
      @gitalimbu3386 3 года назад +3

      आयुषा नानी तिमी ले बाबाले जस्तै इन्द्रेणी समालन्नु होला है मेरो आशिर्वाद छ सधै भरि

    • @gautamaayusha8567
      @gautamaayusha8567 3 года назад

      @@gitalimbu3386 हस ❤️❤️❤️

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +3

      छोरी आयोषा तिम्रो माहान सस्कारलाई मेरो भित्री मंनबाटै शुभ आशिर्वाद छ अबको दुई तीन बर्ष मै इन्द्रेणीकि संनचालिका बनेको देख्न पायोवस तिमिलाई आयोषा छोरी मेरोता मंनमा धेरै दुख लाग्यो कृष्ण सरको स्वास्थ्य मा असुस्त छ भन्ने सुनेर हे पशुपति नात कृष्ण सरको स्वास्थ्यलाई छिट्टै सन्च हुने शक्ति देउ कृष्ण सरले पुरानी साथी भेट्दा धेरै खुशीभएर गारो भएर नी स्वर निकालेर गित गाई रहनु भाछ धेरै मिठो स्वर कोपिला ज्युको बधाई छ आजको दोहोरीका जोडिलाई सल्यान नेपाल हाल साउदी अर्ब बाट आज रबिनालाई लाखौं लाख बधाई छ आफ्नो मौलिक पोसाखमा इन्द्रेणीमा आको देखेर सदा नेपाली पोसाखमा इन्द्रेणीमा देख्न पाउ

    • @naranaryal5124
      @naranaryal5124 3 года назад

      नानू नमस्कार आराम हुनुहुन्छ ।
      हजुर को सस्कार मलाइ राम्रो लाग्छ ।🙏🙏🌷🌹👍️

  • @sureshbc7672
    @sureshbc7672 3 года назад +71

    धेरै दिन पछि कडेल जि को गीत सुनिइयो स्वस्थ लाभ को कामना कंडेल जि लै

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 3 года назад +33

    कुण्ण भाई लाई माया गने को को हुनुहुन्छ धेरै पछी दोहोरी सुन पायो कुण्ण भाई को धेरै खुशि लाग्यो

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +52

    कृष्ण दाइ को सब्द टुक्का मा मज्जा आउँछ र हँसिलो फुर्तिलो कोमल र दयालु हिर्दय को महान हाम्रो कृष्ण दाइ, कोपिला ज्यु र कृष्ण दाइ को दोहोरी super excellent fantastic, जय इन्द्रेणी ।

  • @sangyelodromgr9256
    @sangyelodromgr9256 3 года назад +60

    सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु कृष्ण सरलाई ।

  • @clovevange4432
    @clovevange4432 3 года назад +24

    कृष्ण जि, तपाईंको सिघ्र स्वास्थ लाभकालागि तेत्तीस काेटि भगवानसित पुकारा गर्दछु लभ यु कृष्ण जि 🌹🌹🌹💕💕💕💕💕💕💕🌹🌹🌹

  • @rajbhandari4132
    @rajbhandari4132 3 года назад +2

    इन्देणि न छुटाएर हेर्ने हरु येता हाजिर धेरै दिन पछि कडेल दाई को दोहिरि सुन्न पाइयो अति मिठो दोहोरि सिघ्र स्वास्थ लाभ को कामन कडेल दाई लाइ👏👏

  • @gagandhami2021
    @gagandhami2021 3 года назад +12

    आहा धेरै दिन पछी कृष्ण कँडेल दाई शोर शुन्नपायो धेरै रमाइलो जय ईन्द्रेणी

  • @khumraj5858
    @khumraj5858 3 года назад +80

    धेरै दिन पछि कृष्ण कडेल सर को दोहोरी सुन्न पाइयो जय इन्द्रेणी

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +1

    रमाईलोछ ईन्द्रेणि कार्यक्रम जय ईन्द्रेणि🌈🙏👌❤️❤️

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +9

    लामो समय पछि कृण्ण सरको दमकेदार दोहोरी हेनँ नछुटाउ है सलाम ईन्द्रेणी

  • @bairagisahila7326
    @bairagisahila7326 3 года назад +1

    अति खुशी लाग्यो आज ईन्द्रेनी का हाईकमान्ड श्री कृष्ण कडेल जिउ अनि कोपिला बहिनी को सुरिलो स्वोर लाई हार्दिक बधाई शुभकामना अति राम्रो है।

  • @khumraj5858
    @khumraj5858 3 года назад +7

    कृष्ण सर लाइ स्वास्थ लाभको कामना हजुर ठिक भए पछि तिन करोड नेपाली को मन खुशी हुने छ जय इन्द्रेणी जय कृष्ण कडेल सर

  • @narbahadurthapa7978
    @narbahadurthapa7978 3 года назад +6

    श्री कृष्ण कडेल सर र कोपिला मेम को मारमिक गित सुन्न पाइयो
    बधाई हजुर हरु लाई जय जय इन्द्रेणी

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +11

    जय इन्द्रेणी अजा कृस्ना दाइको दोहोरी टुक्कले कति हस्नु हहहहहह सलम छ दुबै जनालाइ मेरो🙏🙏

  • @barunbhujel6374
    @barunbhujel6374 3 года назад +1

    किष्ण सर सिघ्र स्वास्थ लाभ को शुभकामना । छिटो ठिक हुनु हुन्छ भगवान सङ प्रार्थना गर्द्छु।

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 3 года назад +6

    सलाम छ इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है धन्यबाद छ कृष्ण सर र कोपिला गौतमको दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ

  • @basantathapa9594
    @basantathapa9594 3 года назад +7

    सबैभन्दा ठुलो धन स्वास्थ्य हो दाइ मन फरक सरिर फरक हो ।। राम्रो काम गर्ने हरुलाइ नदेखिने भगवानको आसिर्बाद अनि दर्शक हरुको आसिर्बाद सधैं रहिरहन्छ सिघ्र स्वास्थ्य लाभको कामना।।

  • @rajustha4300
    @rajustha4300 3 года назад +3

    हरेक गरिब दुखी र नब प्रतिभाहरुको भगवान कृष्ण कडेल सर उपचारको लागि १५ दिन जाँदै हुनुहुन्छ । सिघ्र स्वास्थ लाभको कामना गरुम सम्पुर्ण इन्द्रेणी को भगवान रुपि दर्सक हरु म पनि कृष्ण सरको स्वास्थ लाभको कामना भगवान सग सधैं गर्नेछु ।🙏🙏🇳🇵🇳🇵🌹🌹🌺🌺

  • @nareshbajgai8969
    @nareshbajgai8969 3 года назад +16

    धेरै दिनपछि कृष्ण जी को दोहोरी सुन्न पाईयो स्वास्थ लाभको कामना छ।

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +2

    सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ ।साथै सम्पूर्ण उपस्थित ईन्द्रेणिका शुभ चिन्तक द्वर्षकहरू र सम्पूर्ण कलाकारहरू लाई बधाई छ।

  • @rajustha4300
    @rajustha4300 3 года назад +2

    यो हो नि त दोहोरी रमाइलो टुक्रा कृष्ण सरको कति रमाइलो जय इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵

  • @user-ex7ze4ec1r
    @user-ex7ze4ec1r 3 года назад +9

    जय इन्द्रेणी सबैको प्लेट फमलाइ शुभकामना छ।

  • @darmrajraj4982
    @darmrajraj4982 3 года назад +6

    जय ईन्द्रेणी जय कृष्णा सर।

  • @manigurung1469
    @manigurung1469 3 года назад +1

    सारै रमाईलो लाग्यो संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । कृष्ण कंडेल भाईको उपचारको लागी शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 3 года назад +2

    के दामि दोहोरी गीत जय सङ्गीत इन्देणी समाज Get well soon Krishna dada lae

  • @husainsahin7603
    @husainsahin7603 3 года назад +1

    कृष्ना कडेल को पुरानो जोडिसित पोल खोला खोल👌👌👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k 3 года назад +6

    अहो आज रमाईलो लाग्यो कोपिला मेडम मलेसियाका धेरै कार्यक्रममा हुन्थेअौ आज धेरै बर्ष पछि देखियो

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +10

    अाज उधुम रमाइलो होला जस्तो छ इन्द्रेणिमा💖🙏🇴🇲

  • @dipakniraula5717
    @dipakniraula5717 3 года назад

    वास्तविक घटनामा आधारित जस्तै लाग्यो है दाइ तर जेहोस मन छुने दहोरी कृष्ण दाइ र कोपिला दिदी लाई धेरै धेरै धन्यबाद।

  • @rudrapaudl8872
    @rudrapaudl8872 3 года назад +4

    धेरै दिन पछि कृष्ण सर को दोहोरी सुन्दा राम्रो लगो स्वास्थे लाभको कामना

  • @pujapuja2292
    @pujapuja2292 3 года назад +3

    धेरैपछि अाज दाजु र काेपिला दिदिकाे दाेहाेरि सुन्न पाए खुसि लाग्याे i miss you all 🙏🙏🙏🙏🙏🙏 ❤️❤️❤️❤️❤️💕💕💕💕💖💖

  • @narendrarajbhatta5220
    @narendrarajbhatta5220 3 года назад +2

    धेरै छिटोभन्दा छिटो स्वास्थ्य लाभ भएर काममा फर्केको देख्नु पाइयोस् ईश्वर सङ्ग प्रार्थना गर्द छु

  • @user-cv9cc3cw7q
    @user-cv9cc3cw7q 3 года назад +2

    ठुलो बाबा स्वर निकाल्न गारो भएन सारै खुसी लागो हजुर ले गाको सुन्दा

  • @sumankhadka9226
    @sumankhadka9226 3 года назад +10

    कृष्ण सर निशान बिस्वकर्मा भाइ लाई निकै दु:खमा छन् सहयोग गर्नु होला।

  • @maiyakhadka9214
    @maiyakhadka9214 2 года назад +1

    God bless you Krishna babu Bhagwan shree Krishna ko kripa la Sada ye bhari sostha rakhnu huna xa 🙏🙏❤️❤️❤️❤️

  • @kumarikumaran9336
    @kumarikumaran9336 3 года назад +2

    किऋण दाइको स्वास्थ्य निको होस कामना गर्दछु सबैलाइ सलाम छ साउदी बाट हेर्दैछु राम्रो दोहोरी

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 3 года назад +3

    किस्ण सर लाई सिघ्र स्वास्थ लाभको कामना गर्दछु तीन करोड जनताको आशिर्वाद छ हजुर लाई कहिल्यै केही नहोस यहि पर्थना गर्दछु

  • @poudelramprasad6745
    @poudelramprasad6745 3 года назад +1

    आहा कति रमाइलो कोपिला दिदि लामो समय पछि देख्न पाइयो ।कृष्ण दाइलाइ शिघ्र स्वास्थ्य लाभको कामना ।।। जय इन्द्रेणी नमस्कार यन्हा हरु सबै लाइ।।।

  • @nirsen7734
    @nirsen7734 3 года назад +1

    सारै मिठो दोहोरि गाउने कृष्ण कंडेल र कोपिला गौतम दुबै उच्च सम्मान साथै कृष्ण सर को सिग्रह स्वास्थ को कामना जय इन्द्रेणी

  • @khumagaihre9880
    @khumagaihre9880 3 года назад +13

    Krishna Dai hajur ko कुरा सुन दा run म न लागो शीघ्र स्वास्थ्य लाभको कामना hajurlai

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +4

    धेरै समय पछी कृष्ण सर को दोहोरी
    सुन्न पाइयो ।रमाइलो भयो जय इन्द्रेणी
    परिवार लाई ।👍️🌹🙏🙏👏🎎💝

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt 3 года назад +26

    हजुर दर्शन नमस्कार सम्पुर्णमा छत्र दाजु र अमृत दाजु ले जसरी गित छोपेर साथ दिनु भएको छ तेसरिनै सधै गित छोपी साथ दिनुभयोभने हरेक दिन इन्द्रेणिको कार्यक्रम सुन मा सुगन्ध भनेझै राम्रो हुनेथियो मेरो बिचारमा यदि यो भनाइ राम्रो लागेमा लाइक हानेर इन्द्रेणी का सन्चालक कृष्ण भगवान को नजर पुग्छ भन्ने पुण आशा हुनेथियो

  • @rajustha4300
    @rajustha4300 3 года назад +3

    हैट कति पछि कृष्ण सर र पुजा जि पुरानो दोहोरी को जोडी दोहोरी सुन्नु पाइयो खुशी लाग्यो ।।🌺🌺

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 года назад +4

    धेरै दिन पछि कृष्ण भगवान् काेदाेहरि देख्न पाईयाे जय इन्द्रेणी

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 3 года назад +1

    कृस्णा दाइ र कोपिला को गित मन पर्यो है मलाइ

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 3 года назад +1

    दाेहाेरि धेरै रमाइलो भयाे अाज खुशि लागियाे
    दाइ हजुर छिटै निकाे भएर अाएकाे हेर्ने मन छ
    शुभकामना छ दाईलाई ।

  • @triratnaacharya6157
    @triratnaacharya6157 3 года назад +1

    कृष्ण दाइ हजुर को सिघ्र स्वास्थ लाभ को कामना

  • @user-oy1up9mh1o
    @user-oy1up9mh1o 3 года назад +2

    पहिला स्वास्थ को राम्रो ट्रेड मेन्ट गर्नुहोस अनि रमाइला गित सुनौला कृष्ण सर।

  • @basudevgautam1802
    @basudevgautam1802 3 года назад

    कृष्ण दाइ र कोपिला दिदिको उत्कृष्ट दोहोरी 🙏🙏🙏🙏💕💕💕💕

  • @manjubhattarai7714
    @manjubhattarai7714 3 года назад +2

    इन्द्रेणी योगदानको उच्च सम्मान त छदैछ,कृष्णदाइको स्वास्थ्यलाभको शुभकामना,,,,

  • @SandiipAcharya
    @SandiipAcharya 3 года назад +4

    “ Indreni” मन पराउने जत्ति यता 🖐

  • @chiyabariilam2479
    @chiyabariilam2479 3 года назад +1

    इलामे चेली आदरणीय कोपिला दिदिलाइ इन्द्रेणीमा देख्दा अत्यन्तै खुशी लाग्यो। साथै इलामे लोक गायक कोपिला दिदिका बुवा आदरणीय देबि गौतमलाई अनि इलामकै माटो बोल्ने गायक बिमल गौतम सबै मा सम्झना।

  • @nepalpremi2914
    @nepalpremi2914 3 года назад +2

    Jae INDRENI🙏🌈🙏🌈🙏🌈💚💙💜🙏🌈
    Jae Nepal 🇳🇵☝️🇳🇵☝️🇳🇵☝️🇳🇵☂️🇳🇵🙏🇳🇵

  • @rajendraaryal5381
    @rajendraaryal5381 3 года назад +1

    आजको यो दोहोरी निकै रमाइलो भयो ।कृस्न कँडेल जि को पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।

  • @ramkumardahal7938
    @ramkumardahal7938 3 года назад +1

    कृष्ण दाइको शिघ्र स्वास्थ लाभको कामना

  • @rajustha4300
    @rajustha4300 3 года назад

    कृष्ण सर र कोपिला जि को दोहोरी सारै मीठो करोड कलबमा पुग्नुपर्छ ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +2

    कृष्ण दाईलाई दोहोरि च्याम्पियनमा बोलाए हुने।

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 3 года назад

    म सँधै इन्द्रेणी हेर्छु तर आज कोपिला बैनी र कृष्ण कँडेल भाई को गित चैं सारै घत लाग्ने लागो भाई कृष्ण ले म15दिन डाः सँग बस्छु भन्नुभयो स्वास्थ्य को कारण भन्नुभयो मेरो तर्फ बाट पुर्ण स्वास्थ्य लाभ को कामना गर्दछु

  • @achyutmahat5027
    @achyutmahat5027 3 года назад +6

    रमाइलो दोहोरी हेर्न बसियो जय ईन्द्रेणी

  • @prashuramsunam6708
    @prashuramsunam6708 3 года назад +1

    वा कृष्ण सर सलाम राम्रो टुक्का पुरानो माया को दम्दार जवाफ । धन्या बात

  • @mohanrana1119
    @mohanrana1119 3 года назад

    सर्ब प्रथम इन्द्रेनी टिम लाई नमस्कार ढिलो आयो कडा आयो कृष्ण सर र कोपिला ज्यु को गित ले मेरो मन छोयो र कृष्ण सर हजुर को स्वास्थ्य श्रिघ्र लाभको कामना गर्दछु जय इन्द्रेनी जय संगित

  • @suratrawal743
    @suratrawal743 3 года назад

    सर्वप्रथम त इन्द्रेणी प्रन्ती उछ सम्मन अनि कृष्ण कडेल दाइलाई सिघ्र स्वास्थ लाभ को शुभकामना

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 года назад

    इन्द्रेणी कार्यक्रम मन पराउने जति हाजिर हौ

  • @dhanbahadur4137
    @dhanbahadur4137 3 года назад +1

    कृष्ण सरको सु-स्वास्थ्य को अग्रीम शुभकामना।।

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +6

    रबिना बसेलकाे नाच राम्राे छ प्रगति गर्दै जाउ नानु

  • @kumargurung5838
    @kumargurung5838 3 года назад +3

    Wow ati ramro sabai Tim lai dhanyebad 👍👍❤️❤️❤️

  • @KopilaGautam
    @KopilaGautam 3 года назад +1

    नमस्कार सबैजनालाई ! यहाँहरुलाई हाम्रो दोहोरी कस्तो लाग्यो ! सल्लाह सुझाव दिनुहोला ! छिट्टै अर्को भाग पनि लिएर आउनेछौं !

  • @ramesh2055
    @ramesh2055 3 года назад +3

    जय गित //
    जय संगीत //
    जय नयाँ कलाकार //
    जय इन्द्रेणी ////

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 года назад +5

    राम्रो छ दोहोरि दुवै जना को मलाई साह्रै मनपयो

  • @laxmanbk6373
    @laxmanbk6373 3 года назад +2

    स्वास्थ्य लाभको कामना कृष्ण जि
    पशुपतिनाथले रक्षा गरुन्
    जय इन्द्रेणी 🌈🌈🌈🇳🇵🇳🇵🇳🇵

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +7

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity:
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ ji, Chhatra ji AND THE ENTIRE INDRENI FAMILY.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 3 года назад

    Sarai ramailo dohori! Thank u Krishna Kandel, Kopila Gautam & Indreni!

  • @ammarbista101
    @ammarbista101 3 года назад +1

    कोपिला बैनी को शब्द संयोजन धरै राम्रो लाग्यो दोहोरी मा आईरहनु

  • @kumarpokhrel8322
    @kumarpokhrel8322 3 года назад +8

    कृष्ण सर सारै राम्रो लागो

  • @sonamramdam4841
    @sonamramdam4841 3 года назад +4

    जय कृष्ण सर लागयत सबै टिम लाई अनि छत्र दाइलाई छिटो निकाे हाेस्

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 3 года назад +2

    कृष्ण सर ले कोपिला बैनी त्यो पुरानो सम्झानाको तरेली दुख शुख्ख को बयान सङ्ग गित गाउनु भौ राम्रो र खुसी लाग्यो कृष्ण सरको घाँटी र स्वर राम्रो र सुन्दर बनौस अग्रिम शुभकामना उपचार मस

  • @krishnadevkota6174
    @krishnadevkota6174 3 года назад +1

    कोपिला को हासो भने मिथो ठ्याक्कै मेरो हजुरबुबा को पाला को घोडा को याद आयो
    गित मन पर्यो भुपु मायालु हरु को

  • @hipharsh4391
    @hipharsh4391 3 года назад +1

    शिघ्र स्वास्थ्य लाभको कामना छ कृष्ण सर हजुरको स्वास्थ्यमा चाँडै सुधार होस।

  • @user-ev3zg3sd1p
    @user-ev3zg3sd1p 3 года назад

    अति रमाइलो कृष्ण सर अनि कोपिला मिस्को💐🌼🌺🏵️🌹

  • @khadgakumarikoirala8385
    @khadgakumarikoirala8385 3 года назад

    कृष्णकणेल कृष्णकैस्वरुपरहेछ धन्नेबाद

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 года назад +11

    get well soon krishna daju god bless you always 🙏🙏🙏

  • @RamNath-np5yk
    @RamNath-np5yk 3 года назад +1

    कृष्ण सर सारै मिठो गित सुनाउनु भयो ।

  • @raghu405
    @raghu405 3 года назад +1

    सीर्घ स्वाथ्य लाभ को कामना कृष्ण दाइको स्वाथ्य मा छिट्टै सुधार आऊ हजुर छौ त इन्द्रेणी छ इन्द्रेणी छत दुखी गरीब को आस छ जय इन्द्रेणी जय नेपाल

  • @lilabhattarai198
    @lilabhattarai198 3 года назад

    क्रीन कडेल भाई सीग्र स्वास्थ्य लाभको कामना छ भगवन पसुपती नाथले रक्षा गरून्

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад +1

    आहा धेरै महिना पछि कृष्ण दाई र कोपिला दिदि को मिठो दोहोरि धेरै धेरै धन्यबाद अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै 🙏🙏धन्यबाद कृष्ण दाई तपाइको शिघ्र स्वस्थ लाभको कामना छ आराम गर्नु दाई औषधि खानु धेरै फुर्ति र गफ न गर्नु दाई अलि आफ्नो स्वस्थ को नि विचार गर्नु होला आज युवराज सर खै उहाँ लाइ हिर्दय देखि धन्यबाद

  • @badrirmtl5963
    @badrirmtl5963 3 года назад

    सिघ्रा स्वास्थ्य लाभको कामना कृष्ण सर दु:ख सुख,दुखी पीडित धनी गरिब सबैको लागि भगवान हुनुहुन्छ र दयन्निया काम गर्नु भाको छ हजुर लाई पनि शु स्वास्थ रहनु होस्

  • @aryalbhim7918
    @aryalbhim7918 3 года назад

    कृष्ण कँडेल दाजु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

  • @gaganbdr2346
    @gaganbdr2346 3 года назад

    जय इन्द्रेनी पुराना पुराना कलाकार हरु नया सबै द्खाइ दिनु हुन्छ इन्द्रेनी बच्नु पर्छ बचाउनु पर्छ

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад

    धेरै समय पछि अाज अमृत सापकोटा लाई देख्नापाउँदा खेरि धेरै खुसि लाग्यो ।अमृत सापकाेटा जि समय मिलायर अाउनुस् ल ।

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 3 года назад +3

    कतारको मरुभूमिबाट आदरणीय गुरु कृष्ण कंडेल दाजु लगायत इन्द्रेणीका सबैलाई जय चन्द्र सूर्य🙋‍♂️🇳🇵♥️ एकदमै राम्रो लाग्यो।👌कति राम्रोसँग दोहोरी चलेको है साथीहरू?😍😀😁😂😃😄😍🤗

  • @eknarayanaryal2647
    @eknarayanaryal2647 3 года назад +1

    पुरानो जोडि कति रमाइलो आ हा हाहा

  • @daldai8013
    @daldai8013 3 года назад +1

    Jay indreni dami xa dohori miss you all indreni thanks

  • @jiturana-em7wn
    @jiturana-em7wn 3 года назад +1

    सारै रमाईलाे दाेहाेरि हेरि रहु लागयाै केगरनु डिउटिनि गरनु परयाे ❤️❤️❤️👌👌👌👌

  • @bahadursingh5349
    @bahadursingh5349 3 года назад +3

    सुपरहिट दोहोरी गीत

  • @user-ej7vt5zw9l
    @user-ej7vt5zw9l 3 года назад +1

    धेरै पछि कृष्ण दाईको दोहोरी सुन्न पाईयो खुशी लायो🙏🙏🙏🙏🙏🙏

  • @manjuupun6947
    @manjuupun6947 3 года назад

    साच्चिकै 28बर्ष कोपिला गौतम V/S 27बर्ष कृष्ण कडेल बिच दोहोरी झकास पाराको भयो।
    भुपु माया प्रेम सम्बन्धित बिषय बस्तु मा अतिनै सान्दर्भिक क।जय ईन्द्रेणी 🇳🇵🇳🇵🇳🇵

  • @lachhuiram
    @lachhuiram 3 года назад

    बिष्णु माझी लाई पनि यसरी ईन्द्रणीको स्टुडियो मा ल्याएर गित गाउन लगाउनुहोस् कृष्ण दादा सबै टिम लाई हृदय देखि नै अग्रिम शुभकामना व्यक्त गर्दछु।🙏❤️🙏

  • @kamalbasnet6795
    @kamalbasnet6795 3 года назад +1

    सिघ्र स्वास्थ्य लाभ को कामना छिटै निको भएर अाउनु होस जयकृष्ण जय ईन्द्रेणी