Это видео недоступно.
Сожалеем об этом.

कमाला घिमिरे जन्मदिनमा अमृत सापकोटा सँग गाउदा गाउदै भक्कानियर रुदा सबैका आँखा रसाए । ०५.०९.०७७।। HD

Поделиться
HTML-код
  • Опубликовано: 19 дек 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #AmritSapkota_KamalaGhimire #LiveProgram

Комментарии • 2,3 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +379

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 3 года назад +21

      Happy birthday kamala nani अनि कृष्ण दाइ म पनि अपराधी भएछु अनि म पनि कता रोईदिएछु

    • @rabindrakhadka6915
      @rabindrakhadka6915 3 года назад +12

      आज चै कृष्ण कडेल दाइले जिन्दगी कै क्या स्वाद पर्ने जबाफ दिनुभो बाल शोषण गर्यो भन्नेलाई आज चै मोबाइल भुइँमा राखेर दुई हातले नमस्कार चडाय

    • @kulbahadurkunwor9122
      @kulbahadurkunwor9122 3 года назад +6

      ईन्द्रेणी टिम एकै ठाउँमा देख्दा निकै रमाइलो अाज उत्कृष्ट नाच मनमाया सम्प्रिया शर्मिला खिमा छत्र शाहि ,,,,,,,सबै जना

    • @saralalama7707
      @saralalama7707 3 года назад +7

      Happy birthday to you nanu🎂🎂🎂🎂🎁🎁🎊🎊🎉🎉🎊🎊😍😍🥰🥰🥰🎁🎁🎈🎈🌺🎈🎈🥰🥰😍🎊🎉🎉🎊🎂🎂🎂🎁🎁

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +7

      Indreni is truly making difference in many lives::
      Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution.
      Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Those who are talking about race and caste, discriminate on fellow human beings are ugly , evil, and inhuman. The race of human beings is human beings.
      Those who are talking about child abuse at indreni must visit brick kilns all over nation. And they must visit poor communities where children are living below poverty line suffering from malnutrition , deprive of education , working like adults.
      They must shut up their mouth and stop taking about indreni team. Indreni is a divine temple. Promoting talented children and promoting Nepalese folk cultures, doing incredible humanitarian service.
      Great Job indreni team. Go ahead.

  • @hamrokatha7995
    @hamrokatha7995 3 года назад +1482

    कमलाकाे जिवनमा अमुल परिवर्तन ल्याउने अमृतकाे हात छ भन्ने जति हाजिर हाै।

    • @ammarsunar8940
      @ammarsunar8940 3 года назад +8

      Absolutely..

    • @Ohruithedino
      @Ohruithedino 3 года назад +9

      100%

    • @droupatibhatta31
      @droupatibhatta31 3 года назад +8

      @@Ohruithedino यसमा दुई मत हुन सक्तैन मेरो बिचारमा ।

    • @dhanatimilsina3318
      @dhanatimilsina3318 3 года назад +2

      Lsari runu mn llageyo yo gi herdlal

    • @jayapoudel61
      @jayapoudel61 3 года назад +1

      @@dhanatimilsina3318 राम्रो दोहोरी

  • @DawaLama-ny8is
    @DawaLama-ny8is 3 года назад +156

    अमृत सापकोटा र कमला बैनी साथमा देख्दा धेरै खुसी लागियो ।

  • @grokhasoldier4644
    @grokhasoldier4644 3 года назад +3

    वा सलाम छ दुबै जना प्रती र बहिनी लाई जन्मदिन को लाखौ लाख अनगिन्ती सुभकामना❤️❤️❤️❤️
    साथमा जुन बहिनी ले हरेक बेला मा प्रफोस्टन गरेको शब्द गरिबी गरिब भनेर भन्नू भएको थियो!! त्यो शब्द हरुले एक दमै मन छोयो भक्कानिए म आफै एक्छिन सुन्दै video paused गर्दै आँखा को डिल मा आएका ती आँसु लाई पुछ्दै कत्ती आँसु खसाल्यो😥 तर जीवन मा केही पाउन केही गुमाउदै संघर्ष गर्दै संघर्ष शिल ब्यक्ति बन्नु पर्दछ!! bunu फेरि पनि साङ्केतिक यात्रा साथ साथै जन्म दिन को धेरै धेरै सुभकामना❤️❤️❤️

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 3 года назад +170

    कमला घिमिरेलाई यति माथि सम्म पुराउनि भाइरल बनाउनि इन्द्रेणी मार्फत अमृत सापकोटा लाई धेरै धेरै धन्यवाद अब कमला ले त्यो गुण कहिले पनि बिर्सनु हुन्न

  • @princelamsal1373
    @princelamsal1373 3 года назад +380

    नमस्कार म prince lamsal आज म पनि यहि इन्द्रेणी मन्दिरमा गीत गायर हजुर हरु को धेरै माया पायको छु सधै भरी हजुर मेरो दर्सक भगवान को माया पाइराखु कमला र अमृत दाजु को दोहोरी ले सारै भावुक बनायो

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +3

      Study well. Keep on singing. You are wonderful folk duet singer. You are also future super star.
      Go ahead.
      Watch RUclips “ HAMRO ENGLISH GURU “ when you have little time. Go ahead.

    • @laxmighale486
      @laxmighale486 3 года назад +3

      prince bai jeri di sanga gaunu paryo

    • @fastnepalofficialdotcom7455
      @fastnepalofficialdotcom7455 3 года назад +5

      प्रिन्स लम्साल को फेरि कमला घिमिरे सङ्गै दोहोरी गाएको देख्न पाउ साथै रबिना नानी सङ पनि है।।

    • @dasharatharts
      @dasharatharts 3 года назад +2

      भावुक हैन मेरो त आँखा बात आँसू नै झर्यो 💖

    • @mohanb.7442
      @mohanb.7442 3 года назад +2

      Baabu timro aawaj sor dherai ramro xa safalta ko kamana gardxu.

  • @chandralimbu769
    @chandralimbu769 3 года назад +458

    अमृता सापकोटा भाई र कमला नानी लाई सगै देख्दा धेरै खुसी लाग्यो। ।

    • @user-lb3rp4kc8m
      @user-lb3rp4kc8m 3 года назад +4

      सेम मलाई पनि कमला बुनु र अमृत दादा भाको ठाउँ तेसै उज्यालो हुन्छ बुनु दादाको साथ कहिले नछाड है उहाको मन पनि नदुखाउ है ,,

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 года назад +2

      हो नी कमला ले अमृत सापकोटालाई जन्म जन्म नभुलुन

    • @roshantamang6045
      @roshantamang6045 3 года назад +2

      Amrita hoina hou amrit ho 😀😀

    • @chandralimbu769
      @chandralimbu769 3 года назад +2

      @@roshantamang6045 😛

    • @musimusi6262
      @musimusi6262 2 года назад

      😂😂😂😂😂

  • @jeevankanxa1353
    @jeevankanxa1353 3 года назад +7

    जन्म दिनको लाखौं लाख शुभकामना छ बहिनी कमला लाई सु स्वास्थ्य तथा दिर्घायुको कामना तिमीलाई यो स्थान सम्मा ल्याउने अमृत सरलाई कहिले नबिर्सनु होला। उज्वल भविश्यको सफलताको शुभकामना गित संगितको यात्रामा सदैब आगडी बढि रहनु होला तिमीलाई साथ दिने नेपाली दर्शक छंदै छन्।

  • @netrakshatri978
    @netrakshatri978 3 года назад +5

    कमला बहिनी अनि अमृत सापकोटा को गीतमा
    साच्चिकै आज हामी दर्शक मात्र होइन त्यहाँ हुने सम्पूर्ण इन्द्रेणी टीम पनि भावुक भएको देखियो जन्मदिनको शुभकामना कमला बहिनी🎂🎉

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +333

    आज कमला दिदी अमृत दादा ले गाउदा म पनि निकै भाबुक भय दिदी रुनुभयो मेरा आखा बाट पनि आशुनै आय जय इन्द्रेणि सधैं हजुर हरुको माया पाइराखु 🙏🙏🙏🙏

    • @kulshreesmagar6149
      @kulshreesmagar6149 3 года назад +5

      Mero poni aakha Rasayo Aayusha bunu😭😭

    • @hellonepal5573
      @hellonepal5573 3 года назад +8

      बल्ल बूधिपलाय छ। कमला को। आमा। लाई बाऊलाई। कमला र। अम्रित राम्रो होस्स जन्म दीनको। शुभकामना। छोरी। को। खूशिलागो

    • @dilisk3098
      @dilisk3098 3 года назад +4

      Hamro saath sandhai rahanexa xori

    • @honestlife6567
      @honestlife6567 3 года назад +3

      Ausha nai ho sab vnda roihalne😘...... Timle start greu rune geet maa aba kamala😅 runa thalin😅....

    • @rajustha4300
      @rajustha4300 3 года назад +3

      हो त नि बुनु

  • @premmagar6389
    @premmagar6389 3 года назад +187

    कमला ले सुरु मा गित उठाउदा गर्व लाग्याे कसम अमृत सर कति महान

  • @lalthing8182
    @lalthing8182 3 года назад +164

    कमला नानि र अमृत सर को यो कार्येक्रम हेरेर भावुक हुने को-को हुनुहुन्छ हातउठाउ है हजुर😭😭😭😭😭🙏🙏🙏🙏

  • @laxminepal9768
    @laxminepal9768 3 года назад +3

    कमला धेरै धेरै शुभकामना छ जन्म दिनको सबै ले घमण्ड भनेका छ तर तेस्रो नबन है शुभ अाशिरबाद छ 🎂🎂🎂👌👌❤️❤️😃😃

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +136

    फेरि पनि जन्म दिन्को सुभकामना छोरी तिमिलाइ ज्ञानि हुनु धेरै पढ्नु र उज्ज्वल भबिस्या को कामना अरु जो जो आय पनि तिमि यो देस को गहना हौ ।तिम्रै कारणले सबै साना बाबू नानी हरु गित गाउनी भयका छन तिमलाई धन्यवाद छोरी ❤️ जय इन्द्रेणी 🙏🙏❤️

    • @mitralimbu6876
      @mitralimbu6876 3 года назад +5

      बाल कलाकारको लागि शुरुवाति बाटो हुन कमला बुनु😍😍

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 года назад +1

      @@mitralimbu6876 yes

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 3 года назад +389

    हाम्रो घरमा चोलो नि बल्दैन
    छर छिमेकमा पैचोनी चल्दैन
    सम्पुर्णमा नमस्कार दोहोरी गाउदा गाउदै आसु बगेको पत्तै भएन कुनै बेल यस्तो पनि हुदो रहेछ।

    • @priyachitrasamanta4596
      @priyachitrasamanta4596 3 года назад +4

      🙏🙏🙏🥰😘

    • @keshabbhusal1022
      @keshabbhusal1022 3 года назад +6

      नमस्कार दाइ हजुर

    • @nepalmadhabprasad3223
      @nepalmadhabprasad3223 3 года назад +4

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @rajustha4300
      @rajustha4300 3 года назад +10

      हैट अमृत जि मलाई नि आसु आयो सारै मन छोयो इन्द्रेणीमा जादै गर्नुस कमला सगै है ।

    • @kalpanaaryal2843
      @kalpanaaryal2843 3 года назад +6

      अमृत भाइ कमला को सा नो सानो गल्ती लाइ माफ गर्नुहोला है सानि छन

  • @purnabahadur7985
    @purnabahadur7985 3 года назад +1

    कमला बैनि लाई जनम दिन को लाखौं लाख शुभकामना धेरै बुजने भैछेउ बैनि परगतिको कामान छ

  • @Mrsgrg20519
    @Mrsgrg20519 3 года назад +2

    आज को प्रस्तुती ले मन छोयो जय होस्

  • @king7927
    @king7927 3 года назад +252

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @mohansunar1394
    @mohansunar1394 3 года назад +23

    कमला बहिनी र अमित सापकोटा यकै साथमा हुदा सारै खुसि लागो सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnashrestha9457
    @krishnashrestha9457 3 года назад +9

    सारै खुसिलाग्यो कमला र अम्रित भाईलाई सङ्गै इन्द्रेनिमा देख्दा र कमलाले पुरानो कुरालाई भुलेको रहेनछ

  • @duganaa7315
    @duganaa7315 3 года назад +1

    कमला बहिनीको कला र गलामा दम छ।। बहिनीको शब्दले मेरो पनि अँखाबाट आशु आयो।। गरीब दुखीको पिडा कसलाई थाहा हुन्छ र बहिनि ,,, कम्जोर नहुनु,, तिम्रो भबिस्य उज्ज्वल छ।।। दाईहरुको साथमा छौ।।god bless you.

  • @sushilkhadka9866
    @sushilkhadka9866 3 года назад +51

    अम्रित सापकाेटा लाई कहिले नभुल्नु तेहि छ मेराे जन्मदिन काे शुभकामना

  • @Kumarkumar-ru8xs
    @Kumarkumar-ru8xs 3 года назад +188

    कमलालाई चिनाउन अमृत भाईको ठुलो हात छ ।

  • @chokalipathak8699
    @chokalipathak8699 3 года назад +2

    पूर्ण अायु अाराेग्य ,ऐश्वर्य ,सुखशान्ति सम्वृध्दि ,उन्नति प्रगति ,श्रीवृध्दि ,सामाजिक मानसम्मान प्रतिष्ठाकाे कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना कमला छोरिलाइ

  • @ranjupoudel7780
    @ranjupoudel7780 3 года назад +3

    निकै मार्मिक अनि सबैलाई भाबुक बनाउने शब्द 😍😍😍😍😍😍यस्तै गरि शब्य सरल मन छुने गितहरु मार्फत समाजलाई सकारात्मक पाठ सिकाउने सन्देश मुलक अनि मनोरञ्जन दिने खालका गितहरु गाउदै जानू साङ्गितिक जिबनको शुभकामना का साथै जन्म दिनको लाखौंलाख शुभकामना नानि❤️❤️❤️❤️अम्रित दाइलाइ नमस्कार भन्न चाहन्छु

  • @kesaripandey9001
    @kesaripandey9001 3 года назад +249

    कमला बहिनी पुरानो दीन सम्झेर रुनुभयो अमृत भाइको साथ नछोडनु यसैमा भलो छ सबैको साथ छ

  • @kamalsargam
    @kamalsargam 3 года назад +45

    म धुरु धुरु रोएको दोहोरी हो त्यहि हुदानि 😭😭

    • @somthaps1046
      @somthaps1046 3 года назад +2

      Hamilaie pani ruway bro bhawanatmak dohari lageu garibko gharma yastai xa bastabma bro

  • @sobhittamang1223
    @sobhittamang1223 3 года назад +1

    सारै मन छोयो अाजको दोहोरीले अासु झरेको पनि पत्तै भएन।।कमला नानीको शब्द छनौटमा धरै सुधार अाएछ।।अझै धरै प्रगति गर्दै जानु है ।।Amrit Daiko साथ कहिले नछोड्नु।।

  • @manjukhadka777
    @manjukhadka777 3 года назад +69

    कमला नानू ठुली भैछन ,सबै कुरा सम्झिने भैछौ सदै यसैगरी गुरुको सम्मान गर्दै जाउ ,जन्म दिन्को शुभकामना

  • @kharalhemnath
    @kharalhemnath 3 года назад +5

    कमला नानी लाइ जन्मदिनको पावन अवसरमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागी अनन्त शुभकामना।
    शिबहमाल दाइका शृजना अत्यन्तै उत्कृष्ट हुन्छन् म शिब हमाल दाइको फ्यान हो तर "भिरमा सेतिगाइ" गुल्मी बाग्लुङ मा करिब सय वर्ष चलेको निकै पुरानो लोकगित हो, जसको लयभाका परिवर्तन गरी थेगोको बिचको दुइशब्द साटेर रमाइलो बनाउनु भएको रहेछ बधाई छ भाग्यमानी शर्जक लाई हकदाबि गर्ने कोहि आएनन् बमबहादुर दाइले पनि आबाज नउठाएको मा धन्यवाद नै भन्छु म।

  • @user-ey7ci1nf3h
    @user-ey7ci1nf3h 3 года назад +17

    ढिलै भए पनि जन्मदिनको शुभकामना छ कमला बहिनीलाइ
    आजको दोहोरी सुनेर आखाबाट आँसु खस्यो, रोक्न खोज्द पनि रोक्न सकिएन ।।।

  • @hirathapa4966
    @hirathapa4966 3 года назад +1

    जन्मदिनको धेरै धेरै शुभकामना कमला बहिनी 💝💝💝🎂🎁

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 года назад

    जन्म दिनको लाखौं लाख शुभकामना कमला बैनी 🎁🎍❤️

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +110

    अमृत भाइको गुण कहिले न बिर्सिनु होला आज यो ठाउँ सम्म कमला भनेर चिन्ने नै अमृत भाई नै हुनुहुन्छ

    • @laxmipaudel7235
      @laxmipaudel7235 3 года назад +4

      dubaila aak aarka lai chinaka hun hajur tyasaila dubai aak aarko lai vulnu hudaina

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 года назад +2

      बहिनी नहरउ जोहोसुकै ले जे भनपनीतिमी ठिकबाटो हिन तेहि हो

    • @somthaps1046
      @somthaps1046 3 года назад +2

      Vuleko vaya yatti bhabukma jantheu bunu baini ko man tesai le yasto manma chote pugne cmt nalekhidina anurote garxu kineki amrit bai ra kamala bainiko ramro sambandha xa dubai ake reksaka panra hune yatti vanexi bujnus sadhi sakaratmak socha linu ramro hunxa

    • @laxmipaudel7235
      @laxmipaudel7235 3 года назад +2

      @@somthaps1046 sahi vannu vo hajur yaha ta khuta tanni ris garni dhar vaya yati sanu bachala k ko vulnu

    • @ritugurung2171
      @ritugurung2171 3 года назад +2

      Nani and dada 💕💕💕💕😭😭😭😭

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +25

    कमला घिमिरे बहिनी अनि अमृत सर को यसरी नै साथ रहि रहोस भन्ने कती हुनुहुन्छ

  • @dropatihamal8330
    @dropatihamal8330 3 года назад +1

    मन सारै रोयो मेरो रुदा रुदै काउको दुखो मेरो कमला बैनी लाई जन्म दिनको धेरै धेरै सुभकामन छ म इन्दिनी कारिकरम हेर्ने गर्छु धेरै मन पर्छ ❤️❤️❤️❤️

  • @laxminepal9768
    @laxminepal9768 3 года назад +1

    कमला लाई धेरै नै पिररहेछ अम्रित भाईले कहिलैनि न छाेडि कन साथमा लैजानु हाेला अरू भन्न दा कमला पहिलाकाे गुन कहिले पनि नबिरसनु धेरै धेरै शुभकामना छ सदावाहार दाजु बहिनी नै हुनुहै कमला जय हाेस 👌👌👌👌❤️❤️❤️❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +45

    अमृत सापकोटा जि र कमला नानीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।मनमाया जि लगायत सबै जनाको नाच खतरा छ, करोड करोड बधाई छ।

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 года назад +1

      धेरै रामरो छ साथी गित

  • @simransinjalimagar2813
    @simransinjalimagar2813 3 года назад +54

    अमृत दाजु र कमला बुनु को दोहोरी राम्रो छ तर आँखा बाट आँसु झर्यो

  • @suryaghimire4916
    @suryaghimire4916 3 года назад +2

    सर्वप्रथम त कमला नानुलाई जन्म दिनको धेरै धेरै शुभकामना । कमला नानुको प्रतिभालाई उजागर गर्न आफ्नो तनमनले लागि पर्नुहुने अमृत सापकोटाजीलाई सम्मान छ।

  • @shibabhattarai740
    @shibabhattarai740 3 года назад +1

    यस्तै देखि राख्न पाइयोस जन्म दिन्को सुभकामना कमला नानी लाई राम्रो रमाइलो छ कमलो मन भबुक भैयो गित को सब्दले ।जय इन्द्रेणी

  • @anishapoudel2881
    @anishapoudel2881 3 года назад +33

    इन्देणि हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार
    धेरै पछि अमृत सापकोटा कमला बहिनीको दोहोरी
    सुन्न पाउदा खुशी लाग्यो

  • @chudamanikattel3877
    @chudamanikattel3877 3 года назад

    नानीलाई जन्म दिनको धेरै धेरै शुभकामना।प्रगतिको उचाई अरु बढोस।

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +1

    आज डबल कमेन्ट गर्न मन लाग्यो, कृष्ण कडेल सर, उपकारी ज्ञानी, ब्यक्ति निहुरन्छ, निरन्तर!! फलेको बृक्षको हाँगो ननुहेको कहाँ छर!!! हजुरको कामको सम्मान सारा नेपालीले गरीरा छौं, हुन सक्छ, चामलमा बियाँ, आजको दाजु बहिनीको दोहोरीले साच्चिकै मन छोयो, दुबैलाइ सम्मान छ, 🙏🙏

  • @ramkumargaming3826
    @ramkumargaming3826 3 года назад +72

    कमला तिमी अलि घमण्ड गर्छौ किनकी अमृत दाइले हो तिमिलाइ यहाँ सम्म पुराको अमृत दाइलाइ कहिलै नबिर्स किनकी तिम्रो गुरु हो अमृत

  • @dayaramshrestha4511
    @dayaramshrestha4511 3 года назад +23

    Omg . कति राम्रो दोहरी गाकी हौ बैनी र दाजुने मनै छुने गरेर । यहि त हो नि दुख सुख बाढने चैतारी भनेको । धन्यबाद इन्द्रेनी परिवार लाई । जन्म दिनको शुभ कामना छ नानी ।

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 3 года назад +3

    जन्म दिनको धेरैधेरै शुभकामना कमला बैनी।

  • @loiskaale9113
    @loiskaale9113 3 года назад +4

    very nice kamala boini n amrit daju hjr haruko falosfulos n krishna dajulai heartly respect x.

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 года назад +79

    कमला घिमिरे का फ्यान हरु यता हाजिर हौ है

  • @sagarmagar6540
    @sagarmagar6540 3 года назад +60

    दुवै जना एक साथ देख्दा धेरै खुसी लाग्यो इन्द्रेणी लाई माया गर्ने कोको हुनु हुन्छ यता लाइक गरेर जोडिनुस् है त❤️❤️🙏

  • @chandanmagar372
    @chandanmagar372 3 года назад +2

    Happy birthday to you Kamala Bunu
    Amrit Sir ko geet r hasainai kafixa thanks इन्द्रेणी का सन्चालक कृष्ण कडेल Sir ..!!

  • @birbahadur6085
    @birbahadur6085 3 года назад +2

    कमाल बैनी लाई लाखौ लाख जन्म दिनको सुभ कामना 🎂🎂🎂🎂🎂🎂 सधै खुसी र सुखी हुनु । बैनी र अम्रित भएको आजको दोहरिले आखा बाट आसु आउन बाध्य बनायो आसु रोक्नै सकीयन

  • @nishantbk700
    @nishantbk700 3 года назад +132

    बहिनी कमला घिमिरेको जन्मोत्सवको अबसरमा गाउनु भयको यो दोहोरीले साच्चिकै भावुक बनायो

    • @basantilama7345
      @basantilama7345 3 года назад +2

      सम्प्रियाको नाच भएसि कार्यक्रममा अर्कै राैनक ;..

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 3 года назад +4

    इन्द्रेणी मा बाल शोषण भयो भन्ने हरु नालायक हुन इन्द्रेणी ले गर्दा आज हाम्रो सानो सानो बाल कलाकार लाई बिस्सो ले चिन्न पाको छ कृष्ण दाइ अगाडि बढी रहनु तपाईं लाई तीन करोड को साथ सपोट छ

  • @padmarajpokharel8372
    @padmarajpokharel8372 3 года назад +3

    जन्मदिनको शुभकामना कमला नानिलाई।

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +1

    सर्ब पर्थम कमाला नानू जन्म दिन को ।
    धेरै धेरै शुभकामना ।कस्तो मार्मिक गीत आखा बाट आँसु आयो साथै इन्द्रेणी
    परीबार लाई सलाम छ 💕💘✋✋✌🌹🌹💑💑

  • @asthaniroula9279
    @asthaniroula9279 3 года назад +17

    सबै भन्दा पहिला त जन्म दिनको अशेष शुभकामना कमला बैनि संसार भर यसै गरी सबैको मन जित्दै जानु शुभ आशिर्वाद

  • @lilaghimire1067
    @lilaghimire1067 3 года назад +26

    अमृत जी र कमला बैनिको उच्च प्रगतीको कामना गर्दछु ।

  • @laxmibista6687
    @laxmibista6687 3 года назад +2

    शुभकामना छ कृष्ण दाइ
    हजुरले यो स्थान मा ल्याउन
    धेरै धेरै दुख झेल्नुपरेको
    हामी सबैले देखेका छाै

  • @rahulpawar8470
    @rahulpawar8470 3 года назад +3

    मन ले चालेको हेर्न पाईयो धेरै खुसी छु

  • @matrikagautam4573
    @matrikagautam4573 3 года назад +14

    #कमला&अमृत# दुवैलाइ धेरै धेरै माया संझना🌞🌞🌞 छ
    आजको प्रोग्राम उत्कृष्ट छ

  • @shivaprasadgautam4433
    @shivaprasadgautam4433 3 года назад +18

    अमृत जि नानी र नानीकाे अामा पनि भएको भएअझै कति रमाइलो हुने थियाे।अनि,कमला र नानी काे अामाकाे दाेहाेरि सुन्ने धेरै धेरै रहर छ अमृत जि साे चाढै पूरा हुने बिस्वासमा छु।

  • @namarajadhiari3411
    @namarajadhiari3411 3 года назад +8

    अमृत सर र कमला बैनी को दोहोरी धेरै धेरै राम्रो छ ।

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 года назад +24

    कमला बुनु लाई जन्म दिन्को लखौ लाख सुभ कामना बुनु को सब्दमा धेरै परिबर्तन भयेछ अति खुसी लाग्यो र किरिस्ण सर मन न दुखाउनु होला जो तपाईं लाई नराम्रो सोछ उस्लाइ कहिले राम्रो हुदैन

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +18

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन सलाम छ।सबैलाई नमस्कार छ।कमला नानीलाई जन्म दिनकाे लाखौं लाख शुभकामना छ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 года назад +277

    सबैमा नमस्कार जन्मदिनको शुभकामना दिनु हुने सबैमा धन्यवाद/मलाइ सधैभर यसैगरी माया गर्नुहुनेछ भन्नेमा बिस्वस्त छु।

    • @yadavdevkota1171
      @yadavdevkota1171 3 года назад +6

      जन्मदिनको पुन हार्दिक शुभकामना छोरी कमला ! तिम्रो उत्तरोत्तर प्रगती होस ! तिमिले आमाको गर्भबाट जन्म लिएपनि तिम्रो चिनारी दिलाउने अमृत र ईन्द्रेणी टिमलाई कहिल्यै नबिर्सनु है !

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 года назад +4

      @@yadavdevkota1171 ♥️♥️♥️♥️👍️👍️🇳🇵👌👌

    • @rajustha4300
      @rajustha4300 3 года назад +8

      आजको दोहोरीले सारै भाबुक बनायो इन्द्रेणी र अमृत जि को साधै साथमा रहनु ल बुनु

    • @khagendrabishow5736
      @khagendrabishow5736 3 года назад +5

      🎂🎂🎂🎂🎂🎂

    • @umakantabasyal7976
      @umakantabasyal7976 3 года назад +5

      Happy birthday to you bunu...

  • @user-oo7jj5nb2w
    @user-oo7jj5nb2w 3 года назад +2

    saarai man xoyo daju bahini ko geet le

  • @dazzletwo4647
    @dazzletwo4647 3 года назад

    जन्म दिनको अग्रिम लाखौं लाख शुभकामना कमला नानू यस्तै गरेरा अघि बढनु होला💘💘🌷🌷♥️♥️

  • @khumraj5858
    @khumraj5858 3 года назад +24

    बाल प्रतिभा को हिरो कमला घिमिरे लाइ जन्म दिनको लाखौं लाख शुभकामना

  • @dasharatharts
    @dasharatharts 3 года назад +27

    बुनहरु रुदा मेरो नी aasu झर्यो बुनुहरुलाई मिठो सम्झना अनि कृष्ण दाई र अमृत दाई लाई सलाम छ ❤️❤️❤️

  • @rahulpawar8470
    @rahulpawar8470 3 года назад +2

    कमाल बुनु लाई जन्म दिन को अनगिन्ति शुभकामना 🎉🎉🎂सधै भरि खुसी रहनु सफल्ता मा चुम्नु र अमृत दा लाई कैले नभुल्नु र कमला लाई घमण्डी कसै ले नभन्नु होला कमला घमण्डी भएकी छैन

  • @dinesh7153
    @dinesh7153 3 года назад +1

    Sarai Khushi lagyo Kamala ghimire bunu ra Amrit vai lai sangai dekhda bunu lai janma dinko suvakamana...

  • @rabindrakhadka6915
    @rabindrakhadka6915 3 года назад +56

    आज दोस्रो भैयछ दोहोरी हेरेर आशु नै आयो कमला बैनिलाइ जन्मदिनको शुभकामना

    • @user-lb3rp4kc8m
      @user-lb3rp4kc8m 3 года назад +3

      आफू त आफू हामिलाई पनि रुबायौ बुनु तिमी रुदा आँसु थामियन

  • @kawarkawar9190
    @kawarkawar9190 3 года назад +2

    होनि दाइ हजुरहरू सबैलाई धन्याबा

  • @nikeshvai6038
    @nikeshvai6038 3 года назад +3

    Dami xa kamala an Amrit daju ko dhohori ❤️❤️❤️❤️

  • @nishaoli3453
    @nishaoli3453 3 года назад +58

    आज धेरै पछी कमला बहिनी र अमृत दादा को दोहोरी सुन्न पाइयो
    सफलता को शुभकामना दुबै जनालाई ❤️😘

    • @nirmalaadhikari8001
      @nirmalaadhikari8001 3 года назад

      जन्मदिनकाे शुभकामना नानू ❤️❤️❤️❤️❤️👑👑👑👑👑👑👑👑👑👑

  • @surfacenepal
    @surfacenepal 3 года назад +44

    जन्मदिनको धेरै धेरै शुभकामना, सानि नानि कमला घिमिरे तिमीलाई !

  • @dipathing9357
    @dipathing9357 3 года назад +7

    अमृता भाइ र कमल बहिनीको गित सुनेर आँखा बाट आशु रोक्नु गाह्रो भयो नानी अझै पनि तिम्रो हरेक पाइलामा सफलताको कामना सहिद जन्म दिनको लाखौं लाखौं लाख शुभकामना नानी

  • @buddhasunar5269
    @buddhasunar5269 3 года назад +21

    अज मेरो मन रोयो सरै मन छुने शब्दा ले गाउनु भयो अम्रत दाइ र कमल बैनी ले मन बटै धन्याबात दिन्छु

  • @yogentamu1972
    @yogentamu1972 3 года назад +24

    लोक दोहोरी जगत को turning points ल्याएको बालकलाकार कमला बुनु लाई जन्म दिन को शुभकामना। साथै धन्यवाद अम्रित जि

    • @SureshSharma-tc5wi
      @SureshSharma-tc5wi 3 года назад +1

      जन्म दिनको अवसरमा हार्दिक मंगलमय शुभकामना छ कमला बैनी लाई

  • @sushantpapu615
    @sushantpapu615 3 года назад +61

    देशको राजनीतिक अवस्था देख्दा दिक्क लागेर यता आए छिन मन खुशी पर्ने।

  • @ganeshbc7395
    @ganeshbc7395 3 года назад

    जन्म दिनकाे लाखै लाख शुभ कामना कमला बैनि🎂🎂🎂🎂

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад +3

    सर्बपर्थकमला बाहिन लाइ जन्मदिनको लाखौ लाख शुभकामना छ

  • @laxmikharel541
    @laxmikharel541 3 года назад +65

    कमला अनि अम्रित लाई एकै साथ देख्दा सारै खुसि लाग्यो

    • @sangitadhakal1746
      @sangitadhakal1746 3 года назад

      जन्मदिन को सुभकामना कमलामाई गीत सारै मार्मिक छ कमला धेरै धेरै सुभकामना

    • @sarithaphatak9878
      @sarithaphatak9878 3 года назад +1

      @@sangitadhakal1746 जन्मदिन को धेरै धेरै सुभकामाना

  • @sts5329
    @sts5329 3 года назад +119

    इन्द्रेणीलाई माया गर्ने जति यता हाजिर गर्न नभुल्नु होला है.....

  • @karkiraj3829
    @karkiraj3829 3 года назад +8

    जन्म दिनको धेरै धेरै शुभकामना बैनी।आँखा रसाय कमला बैनीको गीतले यो बिदेसि भुमीमा सारै रून मन लागो

  • @megmayaghale2812
    @megmayaghale2812 3 года назад

    Indreni tim laI lakha asirbat feri amrit ra kamala bunu feri yo mahal kamala ko gita sarai khusi lagxa thank you nanu ma aja derai khusi xu krishna dai danybat bagwan dai hjr man ko dani

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 3 года назад +4

    अत्यन्तै मीठो छ कमला लाई जन्म दिनको सुभकामना अमृत सापकोटालाई पनि thanks

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 года назад +2

    यतिधेरै खुशी तर आँसु पनि कमला दिदिलाई जन्म दिनको शुभ कामना

  • @Dambar69
    @Dambar69 3 года назад +17

    कमला नानी लाई जन्म दिन को धेरै धेरै शुभकामना 🙏 विशेष गरी अमृत जी लाई धन्यवाद। कमला को जीवनमा आमूल परिवर्तन ल्याईदिएको मा👍 यो योग्दान कहिलै नभुल्नु नानु।

  • @nju400
    @nju400 3 года назад +55

    जन्मदिनको असीमित शुभकामना नानू । अझै प्रगतिको कामना

  • @priyapoudel2094
    @priyapoudel2094 3 года назад +61

    प्यारी बहिनी आयुशा कति कोमल मनकि तिमी😥😥😥 सबैको दुखमा तिम्रो आँसु आउँछ

  • @basantitamang6795
    @basantitamang6795 3 года назад +5

    गीत सुन्दा सुन्दै भावुक भए र आँसु झरेउ

  • @kumarkarki5658
    @kumarkarki5658 3 года назад +5

    Akdam ramro xa nanu ko partiva dherai khusi lago amrit ra kamala lai dekha get sunda man bhakenayo

  • @user-of1dp5bn5v
    @user-of1dp5bn5v 3 года назад +14

    जन्म दिनको धेरै धेरै शुभकामना बुनु कमला ,आगामी दिनहरूमा पनि ईन्द्रेणी मा देख्न पाईयोस

  • @jugal6video
    @jugal6video 3 года назад +2

    Sarai man ruyo mero ni amrit sir ra kamala bahiniko aakhama aashu dekhda

  • @shishirpahadi1700
    @shishirpahadi1700 3 года назад +4

    धेरै रुवायो दादा र बहिनिको गितले ❤️❤️बदाइ छ इन्द्रेनी गुरुप लाई अनि कृष्ण दादालाइ❤️❤️❤️

  • @saudiarabriyadh9325
    @saudiarabriyadh9325 3 года назад +5

    ईन्द्रेणिले बाल सोसण गर्यो भन्नेको बङ्गाराको गुच्चा खेल्न मन लागेको छ।
    बाल प्रतिभाहरुको कला र गला लाई सम्मान गर्नु हामी अघिल्लो पुस्ताको दायित्व हो।
    हाम्रो सस्कृती कहिलै नमरोस।
    जय ईन्द्रेणी।
    अमृत जि लाई र कृष्ण दाजुलाई धेरै सम्मान गर्नु
    जन्म दिनको यहि शुभकामना बैनी।

  • @tirtharajchaulagain3851
    @tirtharajchaulagain3851 3 года назад +43

    खुशी लाग्यो।। संदर्भ टिका सानु र कृष्णा कडेल।।।

    • @mayagiri1023
      @mayagiri1023 3 года назад

      Happy birthday nanu💕💕💕🎂

  • @yamunasatyal8012
    @yamunasatyal8012 3 года назад +2

    जन्मदिनको शुभकामना कमला छोरी मेरो पनि मनरोयो