Это видео недоступно.
Сожалеем об этом.
इन्द्रेणी पुग्यो राजु परियार लिएर कमला घिमिरेको घरमा,पहिले भन्दा झन कडा कमला । ०७६-०८-२६।।HD
HTML-код
- Опубликовано: 11 дек 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KamalaGhimire_RajuPariyar #Part2
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Raju_Pariyar_Vs_Kamala_Ghimire_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
अमृत सापकोटा सर लाइ किन नसमेटिएको हो कृष्ण सर उहाको कमि भयो
खोलि तरेर लौरो बिर्सनु हुन्न थियो। बुनु कमलाले दुख लाग्यो अमृत दाइलाई खबर नगर्दा
@@maheshadhikari728 यो कुरा सहि यो हजुर मन दुख्यो गलत भयो यहाँ
Krishna sir la ni amrit sir ko name linu vayako vaya ramro huntho bolauna nasak pani amrit sir bata ho ni kamala aagadi aayako x
Malai krishna kadel dai ramro laghthy aja ayara ma dukhi bhiya kina ki dai hajur ko boli pani dalar kamaune rayaxa youbetuber para garnu vo hajur dhading janu vo jasle j vane pane amrit dai le nai kamala lai tapi ko ma lage ko ho ni dai ani amrit khoi dai amrit pani Dhading ma nai xan ani hajur le paila smrit nai best vanne ani aja out ????? hamle hajurko bisbas ma bolthau aja var lagena dai hajur aru midia le help garrna vanne ani afai yesto dai ?/// hajur lai ma bhagwan thanthe tara tapai ta malai bisbis lagena dai
कमला घिमिरे लाई यहाँ सम्म पुराउने ठूलो हात छ राजु परियार र इन्देनी र अमृत साप्कोटा को जय इन्देनी लाई माया गरौ है😍😍😍love you rajau kamala and indeni
Inderni vandani amritko haat xa sabai vanda badi ta
@@sonusinghsoni6302 हो
ईन्द्रेणी परीबार कमला को घरमा त्यसमा पनि अति सहनसिल राजु परियार सग दोहोरी हेर्न
पाईयो जय ईन्द्रेणी कार्यक्रम ।
धेरै राम्रो नानि
good x
Without Amrit bro no good
सम्मान छ कमला बहिनी लाई अति राम्रो प्रस्तुती सम्पुर्ण लाई लाई बधाई तथा सम्मान छ इन्र्देनी टिम लाई पनि राजु लाई दाइ त झन मुटु मा हुनुन्छ
जसले कमला बहिनीलाई बाटो देखायो उसैलाई नि कार्यक्रम मा समाबेश नगराउदा दुख लाग्यो @अमृत दाइ को नि सम्मान गरम,,
Deepak Chand ,,,,,ugh I'm not sure what you doing tonight beautiful Lady Violet and you can I come over to the hospital with my family to me I have to go 🔙 to 😴 in tomorrow night at the moment I have to go 🔙 to sleep at 🌃
सम्मानित इद्रेनी परि वार लोक धरोहर राजु जिउ नमस्ते
तर कमलालाइ।स्थानपित गर्ने अमृत को बारे मा जान्न जरुरी छ आज भोलि अमृत को बुइ चढ्नु नि सुन्कोथाली अनि हिराको चम्चा को अपिक्षा गर्ने मान्छे लाई यो ठाउ लेउने हामी हो कमला जस्ति राम्री धेरै छ्न नेपाल्को कुना कन्दरा मा फेरि धादिङको खाल्डाखुल्डी मा कमला को गित सिमित न होस स्थापित इन्द्रेणी कृष्ण दाइ अमृत को गुनासो को भिडयो हामिले बुझ्न पाउनुपर्छ नत्र।कमलाको परिवार ले यो बिर्सनु भएन अमृत नभा नेपाली आमा का सन्तती ले कमला लाई चिन्ने थिएन
टाईमको अभाव होलानी बाबू
@@geetasharma9587 @'6
राजु परियार कमला घिमिरे ले गायको।अति नै।राम्रो छ त्र अम्रित नदेख्दा धेरै धेरे खल्लो महसुस भयो
हाेनि अमृत भाइ खाेई😭😭😭
Mlai pni 😘😘😘😘😘😘😘
good x
😭
Sai ho
अमृत सरलाई चाहिँ किन होनि छुटाउनु भएको आखिर कमला बुनुलाई अमृत सरले गर्दा नै आज दर्सकको मायाले यहाँ सम्म पुग्न सफल भएको छ 🌷🌷
Usko bg shedule ke ho
Ho ni sahi kuro....
kamala sir ko timing milena hola ni tesari negetive na sochi halnu na hoi
अमृत सर लाई किन लियनन उहाँको उपस्तिथि किन भयन किन अमृत सापकोटा खही उहाँको उपस्थिति बिना यो गित खल्लो भो
@@pashupatidhakal1221 जि मेरो पनि प्रस्न यहि रहेकोे जानकारी किन अमृत सर उपस्थिति हुनु भएन कारण के हो ? अमृत सर अन्तै बिजि हुनु भएर होकि नत्र किन यो कार्यक्रममा अमृत सरको उपस्थित छैन?😭😭
राजु जी तपाईलाई धेरै धेरै बधाई छ । ईन्द्रेनीलाई पनि मैले पनि हेरे कमला नै होईन
p
हिडदै छ पाइला मेट्दै छ भयो । अमृत सर को मन कति दुख्यो होला।
अम्रितको गायनको प्रोग्राम नै छैन अनि अम्रित इन्द्रेणी को सदस्य पनि हैन त्यसैले कुनै जरुरी छैन उहाँको उपस्थिति! भिडियो को 52 देखि 54 मिनेट भित्र कृष्ण कण्डेल ले अम्रित जी को लागी जोडदार ताली दिनुभएको छ क्यारे!
अमृत सर लाई लिनु पर्ने हो अमृत सर ले गर्दा कमला को जिन्दगी बनेको हो यस्मा अलि बिना नुन को सब्जी जस्तो लाग्यो मलाई त साथी हरु लाई कस्तो लाग्यो खै
मिडियनमा चिनाउनि अमृत सर नलि अाउदा खलाे भयाे हाेईनर सर हरु
100% sahi ho
मलाई पनि ठिक लागेन अमृत दाइ नहुदा दोहोरी त ठिक छ
म लाइ पनि त्यस्तै लाग्यो
अब त अमृतको नाम पनि लिन छोडेछन कमला र बाउआमाले , खल्लो लाग्यो ।
sahikura
Sai kura garnu vayo dhery dukha lagyo
हजुरले सहि कुरा गर्नु भयो
swarthi ghamandiko santan raix kamalako pariear t.
सहि हो
हैन राजु र कमलालको दोहोरी मलाई मात्र होकि अरु पनि हो सबैभन्दा उत्कृष्ट रमाइलो लाग्छ।
9
पो
राम्रो छ नानि कमला अझै प्रगति गर्दैई जानू अमृत सर लाई सम्झ्नु है नानी तिम्रो कल्याण हुन्छ
ati ramro xa nani kamala bt amrit sapkota sir lai nabulnu la
5 ft
अर्को बेजोड प्रस्तुति
राजु दाइ र कमला बैनी को
अमृत जी पनि भएको भए सुनमा सुगन्ध हुन्थ्यो
Ammrita sir lai bhulnu vayo hoi
अमरित सार नहुदा अलि नरामरो लगो अमरित सरलाइ बोलाको भय रामरो हुने थियो
Hotani thuli vayexa
Sahi Kura
जस्ले रुख चढाउन सिकायर टुप्पोमा पुर्यायो त्यही मान्छेलाई माथी पुगेर.... गर्दियो नाम समेत छैन
यो स्थानमा ल्याउन अमृतको हात कति थियो💔
Titani
Titani
Amrit ka byetigat kaam usko chutaai byestataa pani huna sakxa sadhai kamala sangai amrit ani amrit sanga kamala huna parxa vanni xaina . Afulai janma diye ka baba aama lai chodyera ta kata kata januparxa 😑
Sahi vannu vo
ओहो कति जन्नी भाको हो केही काम पारेर नाआको होलानी
बधाई छ नानी कमला राजु दादा सङ्ग राम्रो सब्द का साथ दोहोरी गाएउ खुसी लागो सदैव यसरी नै अगाडि बढनु शुभकामना छ
Bhairal kamala raju pariyar ani sathma tika sanu ra Krishna sar ko boli sunera man khusi le ramayo 😍🙏❤❤
राजु परियार अमृत सापकोटा kirsn दाइ जस्तो टीका सानू हरु जति समज्दार कलाकार हुनुपर्छ
good x
Amrit sapkota lai kin nabolako indreni team le yasko jawaf xitai aaosa
Indreni laai pani aafu agadi aaunu xa tehi bhayar ho amritko name naliyako
Krishna kadel bata chittai aaunu paryo yesko jawaf why Amrit vai absent even nobody's take his name indreni ko kandel ji le pani liyen Kamala ghimire ko baw ko ta kurai nagaram
@@BhawaniDahal-td7mz1:06:33
अमृत सापकाेटा ब्रो लाई नदेखेर को को दुखी हुनुहुन्छ ।।
Uma Dhital 🤐
ma xu sis manxele jasle j lekhe pani ma chai Amrit ji lai ekdam ramro laghxa ra indreni aaune vayesi kamala bahini ko buwa aama le 1 cal garera bolauna parne ho so alli khallo vyo.
म धेरै दुखी छु
Kin amrit lai sangai na lyaako kamala?
ma xu
जुन मान्छे ले कमला बनायो त्यो बिना को यस्ता कार्यक्रम बहिस्कार गरौ।।।
तिनै अमृत ले गर्दा आज ईन्द्रेनी कमला को घर मा छ।।
यो ईन्द्रणी टिम एउटै कमला को घरमा मात्र होइन ।नेपालीको पुर्ब मेची देखि पश्चिम कालि सम्म पुगेको छ ।र संगीत ,सेवा र संचार सबैलाई समेटेर हिनेको छ । के ईन्द्रेणी टिम कमला को घरमा जानु हुदैनथ्यो ? कृष्ण दाई ले त सम्झेँ को छ नि ।।
@@balkrishnathapa2962 जि नेगटिभ सोचाई मत्रै भर हो यो बहिष्कार गरौ भन्नि के इन्द्रणि ले सबैलाई समान बेबार गरेछ लोक सस्किर्त को धरोहर नै किष्ण सर लाई जान्छ
सहि हो👍️
@@shivadhakal1823 🍎🍇
इन्देणि टिम कमलाकाे घरमा राजु परिवार र कमला घिमिरेकाे दाेहाेरि सारै घत लाग्दाे छ यस्तै छाेरि हरुजन्मनु परछ नेपालमा धन्नेबात
अमृत सर को नाम कैलेइ नभुल नानी तिम्लाइ यत्तिको शिखर मा पुर्याउनि गुरु नै अमृत सर हो यो गुन कदापी नभुल !
बधाई छ नानु
@@aaaayyyy8760 बदाई छ नानु
राजु दादा ले कति धेरै सम्मान गरेर कमलासित गित गाउनु हुन्छ सारै मन पर्छ मलाई ।
मलाई नि सारै मन पर्छ
Tdhgdh the 1st gh dog l FL licks LG ls
राजु दाई हजुर कति सकरात्मक सोच र रमाइलो पाराको हुनुहुँदोरहेछ ।हजुरले गाउनु भयका गीत हरू जति सनियो उति सुन्न मन लाग्छ ।you are a great man.
दोहोरि लोक भाका भनेको येश्तो हुनुपर्छ. सबैलाई माया छ. समाज मा समसामाहिक मुलक गाना हुनुपर्छ. राजु परिवार दाजु को माया ले कमला बैनीको भबिश्य उजोव्ल बनोश. कृष्ण कंडेल दजिको प्रायश मा कमला बैनीको हर पाइला मा सफलता मिलोस. नेपाल लम्किन्दै छ अघि बढ्दै छ.
दोहरी किंग राजु जीको हाई लेवल छदैछ , सानु नानी बाल कलाकारको तत्काल दोहरी जिब्रोमा सरस्वतीको बास चै पक्कै रहेछ । बधाई छ दुबैजनालाई । कृष्ण सरलाई पनि धेरै धेरै धन्यवाद छ । लोक संस्कृतिको जगेर्ना गर्नमा रातदिन खट्नु भएकोमा सल्यूत गर्न चाहन्छु ।
अति नै स्वार्थी पन भयो है कमला नानू कृष्ण दाइ यो कुरा भन्नू होला कि अमृत साप्कोटा लाई घर्मै यतिको कार्यक्रम हुदा अमृत लाई जे जस्तो भय पनि अमृत भनेको पहिलो गुरु हो हात मा डोर्यायर गित गाउन लेर हिड्ने लाई आज हेर मन दुख्यो
Honi
अमृत सर पनि आजभोली कार्यक्रम तिर बिजि हुनुहुन्छ सायत समय मिलेन होला
Yo sansar kati swarthi xa hai kamalako gharama yatro karyakram huda samma amrit lai khabar garnu pardain kamala timlai yo thau sammma kasle puryo
@@muskanmailajayakumar1851 please
.
अमृत भाई लाई बिर्सिनु भएन है पहिले हात समाएर हिडने अमृत नै हो अहिले तिहा सम्म पुर्याउने उनै हुन्
अमृत दादा लाई Miss गर्नि कोको हुनुहुन्छ??धेरै राम्रो लाग्यो दोहोरि पहिला कोभन्दा पनि आज को
अमृत भाई नदेख्दा दुख लागो 🤭🤭
Junu Timalsina timro no drop garanu t urgent x
Amrit Dada xutti narmailo lagyo
me
M laeini dukha lago hou amrita sar nahuda
पहिलको लाईभ दोहोरी भन्दा अहिलेको लाईभ दोहोरी सरै राम्रो लाग्यो अनि कमलाले बहिनिले अबो पढाई म पनि धेयन दिनु पार्यो ला ।
दुबै जना को कडा😍❤️
राजु दाईको स्वर र शब्द अरु कसैको लाग्दैन मलाई। पहिला को भन्दा झन कडा पो भैछ कमला नानी बधाई छ।
अम्रित कहाँ जानू भाे उहाँलाई नदेखदा खललाे लागयाे ईनणनि टिम लाई सलाम छ राजु दाइ र नानु वाउ
Timro tauko ma januvo khllo laye na herana timlai kale kar garexa
@@sonodeepsonodeep1400 जि ठीक भन्नू भो अम्रित कै पछी लाछन अम्रित ले नि म कमलाको कारण ले यति पर्ख्यात भको हु भन्नि बुज्नू पर्छ ईन्टर्ब्यू मा खालि 10+12 गित मेरो आछ 8+10 बर्स पैलेदेखि नै यसैमा छु भन्छन आफै भाईरल भको होईन कमला ले गर्दा अम्रित भकाहुन तो पनि बुजौ
@@shivadhakal1823 गल्त हो सर हजुर को बुझाई कमलाको तो गित युटुब मा कसले हालेको हजुर्ले सर अनि फेसबुकमा कसले हालेको बाटो देखाको कसले हजुर ले कि अमृत ले हजुर अमृत ले गर्दा भाईल्र भाकी हो कमका नत्र पहिलै हुनु पर्नेत कमला किन भाईल भैन त प्रतेक मिडियाकाई कमलाको घर पुराउने को हजुर हो कि अमृत ले हो हजुर जसले यहाँ पुरायो उसको नाम मात्र पनि हुन्छ किन न लिर्कित भन्नुत हजुर
@@abinaykarki2581 जि हजुर को सबै कुरा मा म सहमत छु अम्रित जि कै कारण कमला भाइरल भैकिहुन कमला लाई बिस्वमा चिनाउन अम्रित को ठुलो देन छ कमला ले अम्रित लाई आईडल नै मान्नू पर्छ कमला को बाउ ठिक छैनन् घमन्डि रैछन तो नि था छ मैले भन्न खोजेको अम्रित ले पनि कमला सितको सहकार्यले म सबैतिर चिनियको हुम भन्न सक्नुपर्छ तो भनेको देखिदैन
स्वार्थि संसार अलिकति माथि पूगेपछि तलको सबै भूल्ने प्रसंग अम्रीत सरको अनूपस्थित
अमृत सर लाई किन छुटाउनु भएको हो खल्लो लाग्यो अमृत सर हजुरको जय होस् हजुरले गर्दा नै त आज यहाँसम्म पुगेको छ ती नानी
राजु परियार र कमला घिमिरेको फ्यान जति यता हाजिर हुम हैत
Amrit sir naver khallo vayo ho kamalale amritko namai lidain ab pugisakyo hola ho
अहिले त धेरै सूघार र सम्मान गर्ने शब्द गीत मा आउन थालेछ सानी बधाई छ तिमीलाई अझै प्रगति गर्दै जाउ
good x
Paila riyel lagthe ahile banabati lagxa
सुधार
@@sachincr7306 dherai Gyani vayexin kamala naanu dhanyabd .
Kamala nanu ko sabda haru pahila ko vanda dherai romro vaya ko xa .badai xa kamala nani lai
अमृत दाजु लाई पनि बोलाउनु पर्नी हो खास भन्नी भनी।
राजु परियार फ्यान जति यता 🖐️🖐️
👇️👇️
Like
Raju pariyar dohori ko raja kattar hoin bhagwaan hun log dohori ka
@@deepakkunwar3524 exactly
अमृत सरलाई कल्याण घिमिरेले शब्दद्वारा मात्र भए पनि सम्मान नदिएकोमा दुःख लाग्यो
सहि हो है
सम्पुर्णमा नमस्कार छ यो चिसो मौसमको न्यानो अभिबादन र मिठो माया हिजोको दिनमा कमला बैनिको घरमा न घाम न पानी न भोक सबै भुलेर तो माथिको डाडामा एउटा मादल बोकेर हरेक दिन हरेक मिडियालाई बोलाउदै प्रतिभा उर्जागर गर्न मैले निभाउन पाएको भुमिका प्रती म आफै भाग्यमानी ठान्द छु तर इन्द्रेणी टिम कमला को घरमा आइ राख्दा न कमला को घर परिवार बाट खबर पाए न त इन्द्रेणी टिम बाटै जुन दिन कार्यक्रम भएको रहेछ त्यो दिन म घरैमा थिए मलाई यो कुरा ले मन पोलेको छ मैले सबै कमेन्ट हरु पढेको छु जुन कमेन्ट पढ्दा र हिजो को बिगत सम्झिदा मन त्यसै रोएको छ बैनिलाइ सधै माया छ सम्झना छ आज तिमि भएर एउटा जिबनमा मैले कहिले भुल्न न सक्नी काम गर्न पाए म यसैमा खुसी छु… म कहिले बिर्सिन सक्दिन आशिर्वाद छ बैनी कमलालाई…(अमृत सापकाेटा)
होनि
Kalayra Kati cheto vulesa hai tero chori le yo thuma leune amrit sir le name Pani Lin take garo vo
अमृत दाइ 😭😭😭यो संसार नै यस्तै छ।। कति दिन सम्म तिक्छ र।।।।।।।यो ठाउमा ल्याउने दाइ नै हो ।।।यो धेरै तिक्ने छैन् ।।यो बाउको काम हो ।।
कमला को बाउ देखेओ कि पारा लातेर आउँछ ! येस्तो मलाइ मात्र हो कि अरु कोइ छ्न म जस्तै ? हाजिर गरौ त !
Deepak pokhrel 😭🙌
Malai pani
🤚🤚Mo ni xu
Me too
Malai ris autha
अमृत सर न हुदा धुरिखाबो बिनाको घर जस्तै भयो तरनी राम्रो रमाइलो छ!
Dami xa kamala nani git aani amrit sir lai dekhinat
ho
yo kora t ste ho
सम्पुर्णमा नमस्कार छ यो चिसो मौसमको न्यानो अभिबादन र मिठो माया हिजोको दिनमा कमला बैनिको घरमा न घाम न पानी न भोक सबै भुलेर तो माथिको डाडामा एउटा मादल बोकेर हरेको मिडियालाई बोलाउदै प्रतिभा उर्जा गर गर्नु मैले निभाउन पाएको भुमिका प्रती म आफै भाग्यमानी ठानेको छु तर इन्द्रेणी टिम आइ राख्दा घरमा न कमला को घर बाट खबर पाए न त इन्द्रेणी टिम बाटै मलाई पनि यो कुरा ले मन पोलेको छ बैनी कमालाको परिक्षा चलिरहेको थियो त्यो अबस्थामा पनि कार्यक्रम राख्नु भए छ आशिर्वाद छ बैनी कमलालाई…
अमृत सरलाइ त कमला कि अामाले पनि भुलिछन
अमृत जि लाई पनि लिनु पर्ने यस्तो कार्यक्रम मा अलि ख्ल्लो भाको जस्तो भयो
हाेनि
Ho ni tar k garni tani Manxe haru dukh birsiyo si gun ni birsnxn
@@sonusinghsoni6302 1oo% right
अमृत सर लाई लिनु पर्ने तर बिना नुन को सब्जी जस्तो लाग्यो मलाई पनि
नानु तिम्रो पहिलो भगवान त अंमृत दादा नै हो,तर राजु परियार सँग पनि धेरै राम्रो छ।
राजु भाईले कमलासग गाएको सारै राम्रो भयो तर अम्रित भाई नभएको खल्लो भयो दर्सकलाई
Khoit amrita vai omg k ho yasto hait
अम्रितको गायनको प्रोग्राम नै छैन अनि अम्रित इन्द्रेणी को सदस्य पनि हैन त्यसैले कुनै जरुरी छैन उहाँको उपस्थिति! भिडियो को 52 देखि 54 मिनेट भित्र कृष्ण कण्डेल ले अम्रित जी को लागी जोडदार ताली दिनुभएको छ क्यारे!
@@arunkhanal6666 a
अाहा!अाज धेरै शिष्ट तरिकाले गाइन नानुले खुसी लाग्यो ,यति रमाईलो अवसरमा दक्ष्यपर्जापतिको यज्ञमा शिव जीलाई नबोलाएको जस्तो लाग्यो।(प्रशग: अमृत सर)
खोलितर्नी तर लौरी बिर्सनी
अलि रमाइलो लागेन
अमृत सर नै हो कमलाको भगबान हल्का खल्लो भो जस्तो लाग्यो तर एक दम रोचक छ अनि इन्दिनि परियारलाई सलाम छ।।।
Amrit sir hun kamala ko bhagwan kahile nai nabulnu hola
कमलाको स्कुलको परिक्षा आउन लाग्दा घरमा नै गएर कार्यक्रम गर्नु उचित भएन र अमृत बिनाको कार्यक्रम खल्लो भयो!
Suraj Bhujel gee thik vannu voo hzzr lw
अति रमाईलो अमरित सरलाईनि साथमा लिनु परने खलो लायो
अरु त रमाईलो भऐको रहेछ तर अमृत सर बिनाको अलि खल्लो भयको जस्तो लाग्यो मलाई जहाँ गए पनि अमृत सर त हुनै पर्छ
मुटुमा तिर हाने शब्दको धनी
गायक. राजु परियार
बाल गायिका . कमला घिमिरे
यो नाता अनि सबन्ध जुनि जुनि रहोस
अमृत सरलाई नाभुल ल नानि
राजु दाईको सोर त जति सुने पनि पुगदैन कमला बैनिको दोरि राजुदाई शीत देरै राम्रो छ
अम्रीत भाईपनी संगै भईदीएको भए झनै रमाईलो हुनीथीयो कीन नबोलाको होला कीस्न सरले
बोलाउनु पर्थो नहुदा अल्लि ख्ल्लो
यसो हेर्दा कमला लाई भन्दा धेरैमाया अमृत सापकोटा लाई गर्दा रै छ्न दर्सक ले
Kamala lai yo thau samn lyaun amrit le thulo bhumika kheleka thiya tye var ni ho
माया कमलाको नै हो तर कमला लाईपैला भिदियोमा देखाउने अमृत भाइ नै हुनुन्छ
अमृत जि लाई नदेखेको मा दु:ख लाग्यो ।
I
Vp
अमृत सापकोटा दाइ नभएर मन खल्लो हुने हरु यता हजिर गरम त।
Place m
सम्पूर्ण ईन्द्रेणी टिम् लाई सलाम् छ।
कमला बैनि र राजु दाई लाइ मन पराउने को को हुनुहून्छ।
अमृत सर कुनै परिस्थितिले गरदा उपस्थिति हुन सक्नु भएन हाेला तर नाम नलिदा खेरि चित दुखेको छ मलाई
sahikura
Gharma nay huda ni yesta nagare ko rahexa a amrita sir Lai kasyle pani aani kina Nam linthe ta
अमृत सर को कुनै बेस्तता थियन रे इस्टाट्स मा हाल्नु भाको छ अब कमला को परिवार को घमन्ड बडेको जस्तो लाग्यो
नबोलाको हो
@@krishankishu2630 म
सरसवति मुखमा नबसी कहा सकिनछ यसरी गाऊन भगबानले हेरनैपरनीरहेछ बैनीको पृगतीको कामना अगाडीबदैजाऊ
कमला नानीको गीतमा आजभोलि धेरै निखार आएछ धेरै खुशी लाग्यो ।
धेरै उत्कृष्त कमला अनि राजु दाई दामि छ अमृत सर भाकाे भए झन सुन मा सुगन्ध हुन्थ्याे
अमृत भाई भए झनै रमाइलो हुन्थ्यो किन कि कमलालाई बाटो देखाउने त अमृत भाई हो नि
जति नै महंगा ब्राण्डबाट उत्पादन गरिएका मरमसला हालेर तरकारि बनाएता पनि नुन नभयसि त्यसको स्वाद नमिठो हुन्छ सबैलाई नै थाहा होला।
प्रसंग अमृत सापकोटाको अनुपस्थित
👍👍👍😭😭
यश सर हो नि
Wow right
Ho
Right
wow kamala nanu n Raju pariyar sir n krishna sir n Indreni team sabailai salute x
अमृत सर पनि भाको भए अझै राम्रो हुनि थियो कि
Jathi aama bhaki amrit sisle garda yaha samma aaxa amrit sir ko nam pani lina sakina
पहिलेको तुलनामा गाउनलाई धेरै परिपक्व भइसके छिन्, तिम्रा पाइलाले उचाइ चुम्दै जाउन् शुभकामना !
Wow ! ekdam ramro ! this is an "extra one Dohoree " because of Kamala 's house n her mother 's unexpected Dohoree . Thanks to all ! Jaya IndreNi Team !
धेरै राम्रो छ कमला बुनु र राजु दाइको गित सधै कमला लाई साथ दिनु होला राजु दाइ
Amrit sir खैत नुन बिनाकाे तरकारी जस्तै भयाे krishana दाजु
Kamal nanu rajudaisanga ramaogeet gayakochau
खोलो तरयो लौरो बिरस्यो l
आज अमृत सापकोटा को कमि भको महसुस गर्ने कति जना हुनु हुन्छ हाजिर गर्नुस त
Ma pani
Nines
अम्रितको गायनको प्रोग्राम नै छैन अनि अम्रित इन्द्रेणी को सदस्य पनि हैन त्यसैले कुनै जरुरी छैन उहाँको उपस्थिति! भिडियो को 52 देखि 54 मिनेट भित्र कृष्ण कण्डेल ले अम्रित जी को लागी जोडदार ताली दिनुभएको छ क्यारे!
यस्तोअघात माया प्रेरणा सद्भाव पाएर बैनी कमला देशकै अब्बल कलाकार बन्न सफल हून
आज कमलाले राजु संग के मीठो शब्द दिएको धन्यवाद ?
अमृत भाइ भइ दिएको भए सुनमा सुगन्ध हुने थियो ।
रमाइलो लागाे तर अम्रित सर नहुदा नुन बिनाकाे सब्जि जस्तै लागाे
Sahi ho sahi ho
Good
होनि है
Sahi ho
सगै हूनुको कूरा त कहा हो नाम पनी कसैले लिएनन् अमृत दाईको त
अमृत जि लाई सम्जे राम्रो हुने हाे नसम्झे पनि केही हुदैन सदै भरि कमला कै साथ मा हुनुपर्छ भन्ने छैन अमृत जि ले समय मैे बाटाे देखाउनु भाे अाफुले सक्ने जति गर्नु भाे त्याे उहाँ काे कर्तब्य थियाे शदै उहाँ लाई सम्झिनै पर्छ भन्ने पनि छैन समय परिस्थिति मा सम्मान गर्नु पर्छ
इन्देणी को भिडियो पैलो चोटि dislike गरियी 😫😫😫😫😪😪😪😪
कारण अमृत सर को सम्मान्त तेस्तै हो नाम पनि नलिदा 😓😓😓😓😓😓
जस्ले रुख (बिरुवा ) मा चडाउ न सिकायो
तेस्लाई नाई बिर्सने
अमृत सर लाई सम्झने को को 👉️👉️👉️👉️👍️👍️👍️👍️👍️👍️👍️👍️👈️👈️👈️
होनि रमाइलो त भयो तर खल्लो भो अमृत भाइ नहुनले
"खोली तरे पछि लौरि बिर्सिए कमलाले"missed you #Amrit Dai
पानी पियो पँधेरि बिर्सियो भने जस्तै देखियो आज 😂😂😂😂😂
कृष्ण चापागाइँ बैनी लेहासि हासि गाउँदै बजाउँदै गरेको कति रमाइलो लाग्यो योकला मन पार्ने साथी हरु यता हाजिरी हौ
@@shobakar1007
।जिल्लाभर
Wow
जति पनि पछि आउने कलाकार हरु हुनुन्छ उहाँहरुले राजु परियार सङ्ग दोहोरी गाउदा धेरै राम्रो र अघि बढ्मे हौसला मिल्छ धन्य छ राजु परियार लाई
अमृत पनि भएकाे भए सुनमा सुगन्ध हुने थियाे।
कति स्वाथ छ हैं संसार कमला
जसले हा त समातेर हिडाऊन
सिकाकायो ऊसको नाम िलन
पनि भुलेछन बधाई छ कमला
कतै तिमीलाई नभूलऊन्््
Amrit ji हार नखाऊ हैं
अम्रित सर
Miss u Amrit dai
Miss u amrit sir
ho ho sahikura
Sai kura
नानि सधैं यसरिनै अगाडि बडदै जानू पाथीभरा माताले रक्षा गरून् नानि अमृत दाइ लाहि कहिले नबिसिनु है
अमृत जी पनि हुनु भएको भए कार्यक्रमले अझै पूर्णता पाउँथ्यो ।
कमला घिमिरे बहिनीको दोस्रो गित आज लाइभ दोहोरी किंग राजु परियार दाई संग धेरै रमाइलो लाग्यो God bless you Kamala 💞💖💃🕺
अाजाे अम्रित भाई नहुदा अलिक खल्लाे भयजस्ताे लागाे
कोहि कोहि कलाकार बन्न को लागि कमला को बाबा लाई फकाइ फुलाई अर्मित सापकोता सङग छुताको कमला लाई 100% हजारौं लाई था छ
Amrit ji lai lyaunu parneho khas gari kamala lai ati charchit garaune amrit ho
100% sahi ho amrit sir khai tapai??
Yo 100% sahi ho amrit sir khai?
प्यारि बहिनी कमला पढाइ साथै गितमा हजुरलाई सफल्ताको शुभकामना
अति रमाईलो र राम्रो पनि " अझै अम्रीत सर भएका भए उत्तम हुने थियो
नमस्कार सम्पुर्ण इन्द्रेणी टिम राजु दाइ अनि कमला बैनि लाई मैले धेरै कमेन्ट हेरे 90%को भानाइ अमृत शर खोइ भनेको मात्र देखे मैले पनि तेस्तै महसुस गरे !
जुन मान्छे ले कमलालाई आज यो स्थानमा ल्यायो आज त्यही मान्छे यो भिडियो मा देख्न नपाउँदा सारै मन खल्लो भयो। ईन्द्रेणी टीम को गल्ती हो की कमलाको आमा बुबा को गल्ती हो। बुझ्न गार्हो भो नी।यो चाहिँ अलिक भयन। कमलाको बा आमाले कति चाडै बिर्सेको है अमृत सर लाई। तिमीहरूलाई पाप लाग्नेछ।😅
Godd nanu.sabai vanda best dohori.. geet..
राजु परियार दाइ वास्तबमा लोकदोहोरी को राजा नै हो,,,कमला नानीको स्वर पनि अझ सशक्त भएछ नानीलाइ शुभकामना॥
आज कमला नानू र हाम्रो युगको दोहोरी king राजु दादा को बाबा छोरी को दोहोरी ले आँखा नै रसायो !! अति सन्देश मुलक गीत गाउनु भएको मा यहाँ हरुलाइ करोडौं धन्यवाद तथा नानू लाई शुभ आशीर्वाद छ !! विशेष धन्यवाद कृष्ण दाइ र इन्द्रेणी परिवार लाई !!! यहाँ हरुको सदा जय होस् !!
जय गीत , जय सङ्गीत 🎵🎧️🎤
गित त सदै गाउने थियोनि धाहानै थिऐन तर तेस दिन त अम्रित भाइ ले गर्दा भाईर भको हो नि त नअाऐनि सम्जिनु पर्छनि खै त सम्जे को
Sai Vannu vayo
#Kamala बहिनी को उज्ज्वल भबिस्य को कामना गर्द्छु ।
कमला नानी र राजुजी को दोहोरी अति नै राम्रो लाग्यो ।। अझ अमृतजी पनि हुनु भए सुन मा सुगन्ध थपिने थियो ।।
अम्रित सर्र नहुदा त खल्लो भोनि त
Ho tani kina na lyaunu vako ho amrit sirlai hajur harule ha
Khallo bhaye nahere vo ni
अमृत सापकोटा सरको अभाब देखियो सायद कतै बिजी भएरपो हो कि पछि केही अाऊला नि त न्यूज
Ho tani
kta ho hjur
कमला नानू अईले चाई सारे राम्रो गाईन शब्द सारै राम्रो नानु
T/ 平
路号的的是
Albam Pani kamalako sathma 4 /5 ota nikal hit hunxan mero bicharna vai mero subkamana xa
अमृत दाइ लाई न देखिदा दुख लाग्याे।