फेरि आयो कमला र अमृत सापकोटाको कडा दोहोरी । गिट्टी कुटेको कुरा सुन्दा सबै भाबुक ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #AmritaSapkota_KamalaGhimire #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,8 тыс.

  • @bhimsagar3458
    @bhimsagar3458 5 лет назад +215

    राजु दाजु र कमला बहिनी को अस्ति दोहोरि क कसले दोर्हाएर हेर्नू भयो ✋✋✋✋ नानू उज्वल भबिष्य देखिन्छ 😍😍

  • @raeenanu2799
    @raeenanu2799 5 лет назад +15

    एस्को उपालब्धी सबै अमृत दाइ लाई जन्छा अनि अन्या मिदिया हरु लाई नि धेरै धेरै धन्यवाद छ अनि नानू को प्रतिभा पर्ती म उच्छ समन छ अस्ति राजु दाइ सङ्ग को म खुप म खुशी भएर उफृरी उफृरी हेरेको थिए सो आज भावुक भए सो नानू को यो कला लाई जोगाई राख्नु पर्छ है हामी सबै ले यसरी नै आघी बढ्नु है नानू

  • @bikashkandel4731
    @bikashkandel4731 5 лет назад +73

    सानि कमला बैनिको हाडलि फेन जति यता हाजिर हुमत अबको सुपर टुपर कमला घिमिरे

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 5 лет назад +10

    सानु बहिनिको गित सारै राम्रो छ धेरै धेरै धन्यवाद सानु बहिनिलाई र कृष्ण कडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी टिमहरुलाई

  • @sharangurung7858
    @sharangurung7858 5 лет назад +332

    शिशिर भण्डारी र कमला घिमिरे बहिनीकाे भिडन्त हेर्न बाँकी छ, काे काे अात्तुर हुनुहुन्छ हाजिर हुम त यता 🙂

  • @nepalaheaven311
    @nepalaheaven311 5 лет назад +1

    हैट युट्युबर गायक अनि सञ्चालक दाजु ढिलो आयो कडा आयो । आज घरमाबसेर दोहोरी गाउदै रमैइलो गरेको याद पो आयो हौ गाठें । ।। कमला नानिको कला र गलाको सम्मान गरियोस उचित संरक्षण पनि होस यस्ता प्रतिभाको ।।। जय नेपाल

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +223

    स्कुल जादा भोक लाग्थ्यो मन मा अमिलो को पात खन्थ्येउ बन मा अति हट ट्चिङ शब्द यो रियल लाइफ छ धेरै को जीवन मा पहिले र अहिले नि गाउँ तिर यहि छ

    • @anupmahato250
      @anupmahato250 5 лет назад +1

      क्षौ

    • @dhamisinghdev1678
      @dhamisinghdev1678 5 лет назад +1

      बधाई छ

    • @ranavlog8179
      @ranavlog8179 5 лет назад

      Nice

    • @tannukali3776
      @tannukali3776 5 лет назад

      Garib dukhiko ghar gharma gatheko sabda nani le jurain yo pal mero ni thiyoso run man layo sacchikai testo pal samjer aauda

    • @mydays1292
      @mydays1292 5 лет назад

      yakdam bhavpurda sabda

  • @neupanedai1046
    @neupanedai1046 5 лет назад +12

    जुनसुकै बिषयबस्तुमा पनि उत्तिकै जोडदार प्रस्तुति दिन सक्ने कमला बैनिलाई नेपाली लोक संगीतमा साथै प्रत्यक्ष लाईफ दोहोरीमा उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d 5 лет назад +297

    कमला बहिनीलाई मनपराउनुहुने सम्पुर्ण साथिहरु यता हाजिर।

  • @rajaramregmi6932
    @rajaramregmi6932 5 лет назад +22

    कमला बैनि को क्षमता को हामी सबै ले कदर र सम्मान गर्दै ,,,, हल्ला कम गर्ने वातावरण वनाउन अायोजक लाई अनुरोध छ

  • @lekgurung2053
    @lekgurung2053 5 лет назад +567

    सानी कमला बहीनीको फ्यान जति येत है
    बधाई छ नानु👌👌

  • @danbahadurrana2629
    @danbahadurrana2629 5 лет назад +3

    यति सानैमा लाइभदोहोरी गाएर भाइरल हुनसफलभएकोमा सानो नानी कमला घिमिरेलाई धेरै धेरै धन्यवादको साथ शुभकामना दिनचाहान्छु साथै सम्पुर्ण इन्द्रेणी टिमलाई स्वागत तथा सुभकामन दिनचाहानछु

  • @mekharajupadhayay5710
    @mekharajupadhayay5710 5 лет назад +66

    सारै राम्रो छ है
    अमृत दाई को र कमला को मत फ्यानै भय
    👌👌👌👌👏👏👏👏👏
    आँखा बाट आँसु बगेछ थाहै नपाई

  • @thito3122
    @thito3122 5 лет назад +93

    भिखारी मा को कस्लाइ गन्छन नि
    काकिले त हामिलाइ भन्छन नि भन्ने शब्द सांच्चिकै मार्मिक शब्द प्रयोग गरिन कमला बहिनिले । भविस्य उज्वल छ बहिनिको शुभकामना आगामी दिनको ।

  • @arjunprsad4824
    @arjunprsad4824 5 лет назад +591

    अस्ती राजु दाइ र कमला बैनी को ढोहरी कसलाई कस्लाई मन परेको थियो इन्द्रेणी मा हात माथि गर्नु त र आज पनि अर्को हेर्न नछुटाउनु है नमस्ते अल

  • @chandrashrestha2398
    @chandrashrestha2398 5 лет назад +9

    भाइरल कमला मात्रै होईन अमृत सापकोटा नि भएको हो प्रगति को कामना

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 лет назад +115

    यो गित नि टेर्निङ 1 मै हुनुपर्छ है साथीहरू नानीलाइ माया अनि इन्देनी लाई माया गर्ने कति छम😍😍😍
    जय इन्देनि

  • @kechha007
    @kechha007 5 лет назад +1

    नया प्रतिभालाइ कदर तथा पुराना प्रतिभाहरुलाइ उचित सम्मान दिदै यति विशाल कार्यक्रम प्रस्तुत गर्ने इन्द्रेणी लाई नमन गर्छु। उत्कृष्ट प्रतिभाका धनी नानी कमलालाइ अरु सफलताको हार्दिक कामना। अनि सालीन प्रस्तुतिको लागि अमृत भाइलाइ पनि बधाइ। बहिनी कमला र अमृत भाइको बेजोड प्रस्तुती।👌👌

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 5 лет назад +398

    बाबा बित्य आमानी पैलागा
    लाउथ्यौ लुगा न धोको मैलोभा
    पहिलो चोटि इन्द्रेणीमा गाएको दोहोरी यो अबसरको लागि कृष्ण दाइ लगाएत पुरै इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद कस्तो लाग्छ दोहोरी सल्लाह सुझाव दिनु होला…

    • @driverchanal1295
      @driverchanal1295 5 лет назад +4

      सुपर

    • @driverchanal1295
      @driverchanal1295 5 лет назад +3

      👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @junasunargoodjobsir7825
      @junasunargoodjobsir7825 5 лет назад +3

      Dherai dherai dhanywad amrit sir hjr nai vagawan ho kamla boini ko lagi aagami din ma yesaigari satha sapot raisahos safalta ko suvkamna

    • @raghupatisharma8386
      @raghupatisharma8386 5 лет назад +2

      Dherei 2 ramro vako xa

    • @tathastu548
      @tathastu548 5 лет назад +2

      Expectations Vanda Mathi Xa Amrit Dada Keep Shining Both Of You Kamala Ghimire.💚

  • @suryabahadur3818
    @suryabahadur3818 5 лет назад +10

    दाजु बैनीको ती ,मनका पिडाका भावना ,टुक्रा मार्फत सुन्द ,मन रोयो ,मन दुख्यो ,राम्रो साह्रै राम्रो ,अझै राम्रोसँग अगाडि बढनु ल

  • @bikashkandel4731
    @bikashkandel4731 5 лет назад +38

    पाट एकले लगभग एक हप्ता मानै 2 मिलियन काटन लागिसकेको छ तर इन्द्रनि कार्यक्रम कहिलैपनि यति धेरै भिउज पाउन सफल भएको थियन कमला घिमिरेको अागमनले यति धेरै उचाईमा पुगयो भनन सकिन्छ कि कमला घिमिरे को फुल सपोट गरनु हुनेछ भनने पुण अाशा छ इन्द्रनि बाट

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 5 лет назад +7

    बाबा पछि दाइ लाई भेताउथे दुध प्यास पानी ले मेताउथिम भन्ने नानू को यो शब्द ले आखै रसायो।

  • @Lucky-kp9uy
    @Lucky-kp9uy 5 лет назад +190

    कमला नानि र अमृत सर मन पराउने को-को हेरमत

  • @laxmansapkota9407
    @laxmansapkota9407 5 лет назад +33

    पर्दापछिको हिरो अमृत अनि बुनुलाइ उज्जल भबिस्यको सुभकामना

  • @yangchentamang1364
    @yangchentamang1364 5 лет назад +43

    फेरी पनि हेरन पायो नानू को दोहोरी खुशी लघ्यू नानू👍👍😍😍❤️❤️

  • @thirtamang2980
    @thirtamang2980 5 лет назад +15

    कमला घिमिरे छोरी राष्ट्र को सम्पति हुन अब संसार भर छरिएर बसेको गित संगित प्रेमिहरुले यी नानिको भबिष्य सुन्दर बनाउन अार्थिक अभियान चलाउन पर्छ भन्ने जति यता हाजिर हौ

  • @sangamchaudhry1118
    @sangamchaudhry1118 5 лет назад +24

    अस्ति राजु दाइ र कमला बैनी को दोहोरी क कस्लाइ मन पर्यो
    आज अमृत सर र कमला बैनी को पनि मलाइ मन पर्यो
    तपाईं हरु पनि हेर्न न भुल्नु होला
    धन्नेबाद म (कुवेत देखि)

  • @maniyakc9c149
    @maniyakc9c149 3 года назад +2

    आहा क ती रमाइलो दोहोरी रैछ है💗💖💟💟💟💜💜💜💜💜💜💜💟❤️💖💟💟💟💟💟💟💟💟❤️❤️❤️❤️❤️❤️❤️💟💟💟💟💟💟💟💖💗💜💟💖❤️💖💗

  • @पञ्चकोशी
    @पञ्चकोशी 5 лет назад +44

    अमृत जि र कमला बैनिलाई लगायत ईन्द्रेणि टिमलाई मन पराउँने कति हुनुहुन्छ।यता हजिर

  • @RajKumar-rt7ux
    @RajKumar-rt7ux 5 лет назад +45

    यो नानी को गाएन छेत्र मा पैलो गुरु भनेको आमृत भाइ नै हो उहाँ लाई मान समान गर्नु पर्छ हामी ले नानी भाइरल भको मादेम अमृत भाइ नै हो सलाम छ अमृत भाइ लाई

  • @adinmiyan8691
    @adinmiyan8691 5 лет назад +80

    धेरै प्रतिक्षा पछि इन्द्रेनी मा कमला नानु काेदाेस्राे भिडियाे पनि हेरियाे ।👌

  • @gombista6706
    @gombista6706 5 лет назад +1

    लोक दोहोरी का दिग्गज खम्बाहरु सङ्ग यसरी फुल कन्फिदेन्त मा गाउनु कुनै चान चुने कुरो हैन सलाम छ कमला बैनी तिमिलाई सातै तिम्रो हरेक पाईला ले सिखर चुम्न लम्किउन यहिछ सु भ कामना

  • @bibeklakandri8314
    @bibeklakandri8314 5 лет назад +72

    कमला बैनी र छत्र साहीको दोहोरी हेर्न मन लाग्ने जति यता✊✊

  • @sarumaraniexpress
    @sarumaraniexpress 5 лет назад +40

    एक चोटि दोहोरी किङ्ग पसुपती शर्मा दाइ सङ्ग कमला लाई इद्रेणी मा देख्न चाहाने जति यता हाजिर हौ त खुरुक्क

  • @ramilatimalsina6952
    @ramilatimalsina6952 5 лет назад +44

    कमला बैनिको दोहोरी सुन्दा धेरै दुख लागो यो इन्देणि मा लिएर अाउने मिडिया लाई धन्यवाद ।

  • @tarapaneru3575
    @tarapaneru3575 5 лет назад +11

    कमला बहिनिले गितगाएको हेरिरह्योभने मेरोमात्रै होकि अाँसु खस्ने!!!🌹

  • @radhanepal6601
    @radhanepal6601 5 лет назад +170

    सबैलाई नमस्कार यी सानि नानि शब्दकि खानि हामी सबैले जाेगाएर राख्नु पर्छनि।

  • @bahadurbk9910
    @bahadurbk9910 5 лет назад +3

    अाहा कति राम्रो नानू कमला। धन्यवाद कृष्ण दाई सम्पूर्ण अादणिय ब्याक्तित्व. साथै इन्द्रेणी परिबार....!

  • @yadavthapa6880
    @yadavthapa6880 5 лет назад +101

    राजु परियारले भनेका थिए "जिरे खुर्सानी" भनेर हो रहेछ। यो पनि राम्रै छ तर राजु परियारसँग गाएको चाँहि निकै उत्क्रिष्ट लाग्यो मलाइ।

  • @rakshyarokaya6034
    @rakshyarokaya6034 5 лет назад +33

    बाबा पछी दाइलाइ भेटाउथे । दुध को प्यास पानीले मेटाउथे । wa kamala nu kya sabdha....I am your.big fan...tara padai chai sansangai linu...

    • @somthaps1046
      @somthaps1046 3 года назад

      Yo sabdale dherai laie xoya hola jasto lagxa kasto tukka aayatani bunulaie antarik sabdako bakta diyo bunule

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад +31

    नानुकाे स्वर अनि शब्द बनाउने शैली कति जनालाई मन पर्छ यता हाजिरी गराै।

  • @user-ns6jv4zl9i
    @user-ns6jv4zl9i 5 лет назад +1

    कमला बहिनी लाई उज्ज्वल भबिस्य को शुभकामना सरस्वती माता नै बसेको छ यो बहिनी को मुख मा त 🌷🌷🌷🌷

  • @kamalpoudel3365
    @kamalpoudel3365 5 лет назад +49

    ढिलो आउदा कडा आउछ थाहा छ तर यो नानू लाई यति छिटाे यति कडा कसरी आउछ ?अद्भुत नानु

  • @premmagarsanggitpremi1499
    @premmagarsanggitpremi1499 5 лет назад +1

    अब हेरिन्छ कमला नानू र अममृत सर काे दाेहाेरि फस पल्ट धेरै धन्याबाद अमृत सरलाई नानू काे लुकेकाे प्रतिभा लाई मिदिया मा लिएर अाउनु भयाे ईन्द्रेणि तिमलाई पनि धेरै धन्याबाद

  • @leelakumar6393
    @leelakumar6393 5 лет назад +23

    Wow मेरि प्यारी बहिनी कमला कति जानेकी टुक्काको बर्ष गर्नलाई साथै अमृत सरलाई धेरै धेरै धन्यवाद सायद सर नहुनु भएको भा यो अवसर मिल्थियो या मिल्दो थिएन सरले धेरै ठूलो गुनलगाउनु भएको छ मलाई बिश्वास छ बहिनी ले कहिले पनि यो भुल्ने छैनन😍😍😍

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 лет назад +56

    अमृत भाईलाई बधाई छ ईन्देणीमा कमला घिमिरेलाई भाईरल बनाउने ऊहाँकाेनै हातछ कमला नानीलाई धेरै धेरै शुभकामना

  • @tirthaacharya2222
    @tirthaacharya2222 5 лет назад +82

    कमला बहिनी र पसुपती शर्मा को होर्नपाय मजा आउने थियो

  • @surajadhikari3565
    @surajadhikari3565 5 лет назад +1

    कमला त अब यसैनि अगाडि बढिहाल्छिन् ।। अमृत सापकोटा लाई पनि अगाडि बढ्न आग्रह गर्दछु । कस्तो शभ्य शालिन गायकिपन रेछ, शब्द चयन नि उत्कृष्ट, स्वरमा नि मिठास छ । दुबै जनाको साङ्गितिक जिवन फलोस् फुलोस ....शुभकामना छ ।

  • @its_sabbu
    @its_sabbu 5 лет назад +801

    कमला नानू लाइ र अमृत दा लाई माया गर्नी कोको हुनुहुन्छ साथी बनम है❤️❤️❤️

  • @baburamsapkota6089
    @baburamsapkota6089 5 лет назад +3

    अमृत भाइलाई धेरै धेरै धन्यबाद यि सानी कमला नानी लाइ यो ठाउमा ल्याउन उहाको ठुलो हात छ । यस्तो कला र गला भएको नानीलाइ सबैले सम्मान गरौ।

  • @NamasteDolakha2048
    @NamasteDolakha2048 5 лет назад +115

    सबैको मन मुटुमा स्थान ओगट्न सफल कार्यक्रम इन्द्रेणी र त्यत्तिकै राम्रो प्रतिभा सानी नानू को

  • @dhjaggusir8777
    @dhjaggusir8777 5 лет назад +5

    बधाई छ नानीलाई र अम्रित भाइ अनि यस मिडियामा ल्याउने भाइ र सम्पूर्ण इन्द्रेणि टिमलाई धन्यवाद

    • @user-gr1pl9tt1o
      @user-gr1pl9tt1o 4 месяца назад

      Raju pariwar sit Badi ramro r ramilo thiyo hai

  • @gomabhandari5993
    @gomabhandari5993 5 лет назад +12

    जे जति मिडियाले जति देखाए पनि इन्द्रेणीको स्टुडियो मा भएको जस्तो हुन्न हेर्नु जब इन्द्रेणी मा आए पछि कति साथ सपोर्ट भएको छ बहिनीको लागि खुसी लाग्छ अद्भुत कला भएकी नानी हुन भगवानले कल्याण गरुन
    सबैको जय जय जय होस्
    राधा कृष्णको जय जय जय होस्

    • @arjunprsad4824
      @arjunprsad4824 5 лет назад +1

      होनी इन्द्रेणी लाई बधाई छ

  • @tivohs9650
    @tivohs9650 5 лет назад +19

    सानुको क्षमता अदृष्य रहेछ,अमृत जीको पनि पनि राम्रो छ र चिन्ने मौका पाइयो पनि अमृत जी धन्यवाद सम्पूर्ण टिमलाई

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +80

    अमृत सापकोटा भाग्य न्यौपाने शिशिर भण्डारी अनी ईण्देणी टिमलाई बधाई

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 лет назад +1

    अमृत जि र कमला नानि को दोहोरी ले मन छोयो साथ मा टीका र कृष्ण बैनिले कमला नानिलाइ साथ दिनु भएको मा अति खुसी लाग्यो राजु दाइ ले कमला नानी लाई बिच्क्याएर पो दोहोरीमा पानी खानु भाको रहेछ जय इन्द्रेणी

  • @sabinsunuwar1916
    @sabinsunuwar1916 5 лет назад +16

    धेरै राम्रो प्रतिभा छ कमला बुनेको उज्योल भबिष्य्को कामना गर्दछु ,लगाएत इद्रेनी सम्पुर्ण Ko sabaii tim laii nii...👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @chandrabahadurtamang2105
    @chandrabahadurtamang2105 5 лет назад +1

    साच्चिकै इन्द्रेणी सात(७) रंग मिलेर बनेको छ ।।साच्चिकै भगवान ईश्वर त्यो भित्र नै लुकेको हुनु पर्छ सुखदुःख रमाइलो कला गला नाचगान बुद्धिजीवी वृद्ध अपाङ्ग पीडित सबै जना यहाँ समबेश हुनु यो साच्चिकै इन्द्रेणी हो ।।।सह्रै मन पर्छ दाजु कृष्ण कांडेलको यो प्रोग्राम ।।।।सोल्युट छ दाइलाई ।।।।

  • @pabankhadka3845
    @pabankhadka3845 5 лет назад +42

    सानू नानी र अमृत सरलाई मेरो तर्फबाट धेरै धेरै बधाई दिन चाहान्छु ।

  • @haribahadur1999
    @haribahadur1999 5 лет назад +6

    पुरै मिडियाहरूलाई देखन पाउँदा मलाई धेरै खुसि लागयाे हाल कुवेत देखि हेदै छु ल सबै कलाकारलाई बधाई दिदै छु ल

  • @haribamshadahal3546
    @haribamshadahal3546 5 лет назад +7

    अाज यि नानीले गर्दा लाेप हुदै गएकाे नेपाली लाेक गीत तथा संस्कृति फेरी जाेगिएकाे छ । धन्यावाद कमला, अझै राम्राे प्रगति गर्दै जानु ।।

  • @Ghumfir1749
    @Ghumfir1749 5 лет назад +53

    जीवनमा धेरै अाउछन,
    सिकाउछन जान्छन् तर प्रेरणा ,
    शाहस,उत्साह र उमङ्ग
    हजुर बाटै मिल्थयो कतिलाई मन पर्याे अाउनु हाेस् साथि बनौ 😍😘😘😘

  • @laxmighale8388
    @laxmighale8388 5 лет назад +16

    सर्ब प्रथम अमृत सर प्रती उच्च सम्मान साथ साथै इन्द्रेनि tim लाई
    धेरै धेरै धन्यवाद नानु को प्रतिभा सबै सामु पुग्न मा साथ सहयोग को लागि👏👏💐💐💞💞

  • @bahadoornepal1843
    @bahadoornepal1843 5 лет назад +1

    जति हेरेनि हेरीरहामनै लग्नेश नानु र आमृत सरकोजी डोहोरी गित यसरीनै आगाडी जआोस Congratulations

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +33

    हुन त बिभिन्न अाराेप लगाउन पछि पर्दैनन् मान्छेहरु अब फेरि अमृत दाईलाई नि के के भन्छन चाेरहरुले पक्कै पनि । नेपालमा अरुकाे राम्राे गरेकाे देख्न सक्दैनन ।तर कमला नानिकाे लागि त भगवान् हाे दाई हजुर। यहाँहरु दाजु बहिनिकै सधैं प्रगति हाेस।यि नानिकाे बिना ब्यहाेराकाे बाउ छाेरिकाे चर्चाले पछि ला का छन है पहिला निकै दु ख देका रहेछन बाउले

  • @mohansaud7159
    @mohansaud7159 5 лет назад +54

    सानी बैनी कमला को फ्यान को को हुनु हुन्छ
    यता हाजिर गरु त

  • @shanubamthakuri8839
    @shanubamthakuri8839 5 лет назад +32

    हुन त म पनि संगीतप्रेमी हु तर यी नानी मा साच्चै सरस्वती मा को किर्पा रहेछ

  • @JanajagritaTvNepal
    @JanajagritaTvNepal 5 лет назад +26

    यता छेउमा नाच्ने दिदिलाइ कति लाइक सारै राम्रो नाच्नुभाछ।

  • @jivansharma1468
    @jivansharma1468 5 лет назад +7

    कलाकार मा हुनुपर्ने सम्पूर्ण गुणले भरिपूर्ण अमृत जि लाई धन्यवाद दिने म संग कुनै शव्द नै छन सवै यस्तै कलाकार भएको भए कति राम्रो हुन्थ्यो होला नानी वावु को उज्ज्वल भविष्य को शुभकामना 😍😍

  • @garjamanrai8496
    @garjamanrai8496 5 лет назад +1

    सबै इन्देर्णि टिम लाई धेरै धेरै धान्नेबात दिदै सानी नानी कमाला को यो कला लाई धेरै भन्दा धेरै सलाम गर्दाछु र उमेर संसाङ्गै उत्तार उन्नाती प्रगाती को कामना गर्दाछु

  • @milanthapamagar5838
    @milanthapamagar5838 5 лет назад +23

    इन्द्रेणी नछुट्याइ हेर्ने म पनि पर्छ
    अनि यि नानिको कला लाई सम्मान गर्नु पर्छ

  • @NoOne-sb4ur
    @NoOne-sb4ur 5 лет назад +1

    बाउको पछि दाइ लाई भेटाउथ्ये दुधको प्यास पानीमा मेटाउथ्ये वा कति राम्रो शब्द दियेको नानू ले

  • @achyutmahat5027
    @achyutmahat5027 5 лет назад +37

    नानू लाई शुभकामना तथा बधाई अमृत भाईलई पनि नानू लाई याहा सम्म पुर्‍याउनु भयकोमा धन्यवाद । जय ईन्द्रेणी कार्यक्रम

  • @hioppo6046
    @hioppo6046 5 лет назад +60

    अहिलेको सब्दको खानी भएको कमला घिमिरे को फ्यानहरु को को छम है यता

  • @aashikagautam649
    @aashikagautam649 5 лет назад +32

    यति सानो नानी को यस्तो कला देखेर धेरै खुशी लाग्छ । सफलता को शुभकामना नानु

  • @bishalkrl7690
    @bishalkrl7690 5 лет назад +2

    जस्तो सुकै बिषय बस्तु दिए पनि निर्धक का साथ यति धैर दर्शकको सामु अग्रज राष्ट्रिय कलारहरु सग लोक दोहोरी मा सहभागी भै प्रस्तुति दिनु भनेको चान चुने कुरा होईन यी सानी नानी लाई उज्ज्वल भबिष्यको कामना गर्द छु र साथै अमृत सर लाई पनि धन्यवाद दिन चाहे र समग्र ईन्द्रेणी टिमलाई पनि धन्यवाद छ सानी नानीलाई यो स्थान मा पुरानु भएको मा भन्ने मात्र हो कि अरु पनि हुनुहुन्छ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +47

    नानी लाई पढाइ र सगित सगै लानु पर्छ घर को अवस्था अलि मिल्दैन तेस कारण सबै ले सहयोगमा साथ दिनु होला मित्रहरू

  • @mahendrabm4417
    @mahendrabm4417 5 лет назад +5

    लोकप्रिय इन्द्रेणी प्रोग्राम, मेरो favourite आदरणीय शिशिर,भाग्य,राजु सर हरु लगायत सबैजना उपस्थित हुनु भारैछ। सबैलाई सम्मान साथै सानी नानी कमला बहिनी प्रति अजै धेरै-धेरै प्रगति को कामना। यति सानो उमेरमै यस्तो तहल्का मच्चाउने पछि जन कस्तो बनाउलीन वा👏👏 wishes all the best...

  • @jibrajdangi9670
    @jibrajdangi9670 5 лет назад +32

    कमला बहिनी लाई माया गर्ने यता हाजिर गरम त !

  • @manisharanabhat7022
    @manisharanabhat7022 5 лет назад +78

    स्कुल जादा भाेक लाग्थाे मनमा
    अमिलाकाे पात खान्थाे बनमा
    kasato garar vanau ni man xoyeo nani😍😍

    • @suladttamang3927
      @suladttamang3927 5 лет назад

      Manisha Ranabhat sachinai akhama aashu nai ayo.. Hets up nanu

  • @mylo8318
    @mylo8318 5 лет назад +19

    कमलाको प्रतिभालाई खुलेर प्रशंशा गर्नुपर्छ👏👏

  • @rajendrakatwal8240
    @rajendrakatwal8240 5 лет назад +18

    अम् रित सावकोटालाई धेरै धन्‍यवात

  • @chitrasunuwar7088
    @chitrasunuwar7088 5 лет назад +25

    कमला बैनी को लोक दोहोरी मनपराउने अनि धेरै चोती सम्म Re played गरेर हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ।

  • @victorthapa9870
    @victorthapa9870 5 лет назад +10

    नानी ले दोहोरी गाउदै गर्दा राजु दाइ भाबुक हुदा मेरो नि मन रोयो आँसु आयो।

  • @krishnapaudel7929
    @krishnapaudel7929 5 лет назад +30

    अमृत दाजु को शोर अति नै आकर्षक छ। सम्मान छ हजुर लाई

  • @nainaneupane425
    @nainaneupane425 5 лет назад +34

    कति राम्रो गित गाएकी मान्छे पनि कति राम्री मलाई त सारै माया लागो सधै उनकै गित हेरी रहन्छु

  • @birbahadurbk6499
    @birbahadurbk6499 5 лет назад +6

    अब पशुपति शर्मा संग बुनुको दोहोरी हेर्ने मन छ सायद ईन्द्वेणीले चाडैं चाहाना पूरा गर्नेछ भन्ने आसा लागेको छ।

  • @parelirodhighar4906
    @parelirodhighar4906 5 лет назад +135

    अमृत को पनि राम्रो छ कमला दुबै भोकल ठिक छ अब मपनि जान्छु गाउन

    • @arjunprsad4824
      @arjunprsad4824 5 лет назад

      कहिले आउनु

    • @sunitamagar3753
      @sunitamagar3753 5 лет назад

      अमृत सर को पानी राम्रो छ कमला बैनि को नि राम्रो छ

    • @mohanikafle100
      @mohanikafle100 5 лет назад

      मलाई पनि laijanuna

  • @krishnapaudel7929
    @krishnapaudel7929 5 лет назад +9

    नानी लाई उत्तर उत्तर प्रगतिको कामना गर्दछु कमला घिमीरे लाई। अनि इन्द्रेणी कार्यक्रम अनि च्चेनेल लाई पनी।

  • @krishtinamalla4329
    @krishtinamalla4329 5 лет назад +34

    सारै मन छोयो,सायेद,गरिबी संङ्ग राम्ररी खेलेको भयेर होला सायेद,

  • @sushilashrestha7601
    @sushilashrestha7601 5 лет назад +1

    स्कुल जादा भाेक लाग्थाे मनमा अमिलाेकाे पात खान्थेउ बनमा हे भगवान याे नानिलाई सहि बाटाे देखाउनुस।सधै प्रगति र उन्नति हाेस।गित संगितमा सधैं अब्बल भएर अगाडि बडुन मेराे धेरै धेरै अाशिर्बाद छ

  • @jivanbk435
    @jivanbk435 5 лет назад +16

    बाहिरी देश देखि कस कसले हेर्दै हुनुहुन्छ ✋✋✋✋

  • @user-mu8fw3gf1e
    @user-mu8fw3gf1e 5 лет назад +1

    बहिनी कमलाको यति सानै उमेरमा यति ठूलो प्रतीभा र अति मिठा शब्द ठुलो गायक गायीकाले पनि गाउन सक्दैनन भने यति सानोमा यति सम्म गर्छिन भने भबिस्य सुनौलो छ सबैको साथ सपोर्ट भयो भने

  • @bikashkandel4731
    @bikashkandel4731 5 лет назад +13

    अमृत साप्कोटा सरको सोर सुनमा सुगन्ध छ सुमधुर सोर

  • @mayatamang8498
    @mayatamang8498 5 лет назад +1

    धेरै राम्रो दाई र बहिनी को दोहोरी आँखा बाट आँशु झरेको मेरो थाम्नै सकेन धेरै धेरै धन्यबाद र बधाई का साथ सफल ता को बाटो हरु ले चुमोस प्यारी बहिनी कमला नानु लाई

  • @abinashibhaskar8739
    @abinashibhaskar8739 5 лет назад +283

    dislike गर्ने सबैको खुट्टाको बुडि औला थोकियर दुखेको दुखेइ होस भन्ने जति यता आउ त हाजिर गरम

  • @rajugurung3326
    @rajugurung3326 5 лет назад +6

    अति नै मार्मिक अनि मन छुने लोक गित आँखा नै रसायो गितको टुककाहरुले

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 лет назад +42

    नानीको कला प्रती नीकै प्रभाबीत भय ,जुनै सब्दले प्रसम्सा गर्दा नी कमै हुन्छ।साचो अर्थमा भन्नुपर्दा नानीलाइ वर्णन गर्ने सब्दनै पाइन मैले। धन्यबाद सबै लाइ

  • @chintamanichapagai
    @chintamanichapagai 5 лет назад +77

    अमृत सर को नयाँ फियन भैयो आज भोली

  • @shantisunar311
    @shantisunar311 5 лет назад +12

    रमाइलो इन्द्रेणी करेकर्म नहेर सम्मत निदपनी
    लाग्दै मलाइत जिन्दगीको दुख्ख सुख्खको सथि