प्रत्यक्ष दोहोरीका हिरो रबिन लामिछानेलाई पनि रबिना बसेललाई यसरी टक्कर दिइन ।। ०३.०९.०७७ Rabina_Rabin

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinaBasel_RabinLamichhane #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,7 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +372

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @baburampanday7096
    @baburampanday7096 3 года назад +371

    धनि भयौ हजार र लाख बाटै
    हुर्केकिहु आमाको काखबाटै
    बारे वा रबिना ❤️❤️❤️❤️

    • @sompun3602
      @sompun3602 3 года назад +6

      कश्तो सब्द चयन गर्न सकेको 😍😍

    • @hitugurung1795
      @hitugurung1795 3 года назад +1

      💪💪💪❤❤❤

  • @dibashsubedi5433
    @dibashsubedi5433 3 года назад +291

    इन्द्रेणी मा बाल गायक मध्य 1 नम्बर मा रबिना लाई माया गर्नी जति यता हाजिर गरम त कति छौ हामि❤️❤️

  • @215ksubscribe3
    @215ksubscribe3 3 года назад +111

    रबिना को फेन यता हाजिर। हम

  • @badripaudel9848
    @badripaudel9848 3 года назад +23

    यो दोहोरिमा रबिना जित भयो है मेरो बिचार मा रबिना लाइ मन पराउनी यता हाजिर गरम

  • @msmklang224
    @msmklang224 3 года назад +305

    रबिना को दोहोरी मन पराउने जति यता हाजिर ❣️❣️🌹🌹🌹🙏🙏🙏

  • @hemantbc455
    @hemantbc455 3 года назад +130

    रबिनाका सब्दले रबिन लाई अप्ठ्यारो पारेकै हो । बधाइ छ रबिना ।

  • @jyaklamichhane2573
    @jyaklamichhane2573 3 года назад +7

    धेरै राम्रो लाग्छ रबिनाको दोहोरि म जस्तै रबिना लाई मन पर्ने हरु यता हाजिर हुनुहोश त जय इन्द्रेणी जय कृष्ण कडेल दाजु

  • @bajirebk6751
    @bajirebk6751 3 года назад +89

    साच्चिकै इन्देणी हुन्थेन भने आज यी कला बाहिर आउने थिएनन जस्तो लाग्ने जति यता हाजिर कृपाया

  • @5sonlinetv655
    @5sonlinetv655 3 года назад +1027

    बाल गायिका मध्ये टप 1 मा रबिना मान्नेहरू यता ल

    • @bimalabagale2034
      @bimalabagale2034 3 года назад +7

      yes

    • @dipeshpariyar1816
      @dipeshpariyar1816 3 года назад +5

      Moh ni xuu

    • @balramraut7867
      @balramraut7867 3 года назад +2

      Yes I agree ❤️💕👍

    • @rohittamrakar5358
      @rohittamrakar5358 3 года назад +3

      तर धेरै गीत सुनेर धेरै को नि तर साच्चिकै रविना बैनी हिरा नै हुन् जस्तो लाग्छ यो उमेर मा कस्तो प्रतिभा होला अचम्म लाग्छ

    • @lingdensakuni8047
      @lingdensakuni8047 3 года назад +3

      Rabina nanu 💗💗

  • @baburampanday7096
    @baburampanday7096 3 года назад +609

    रविनाको टाइटल देख्दा बितिकैखुसि हुने हाजिर गरौ 🙏 गुल्मेलि रबिना जिन्दाबाद

    • @t.b.kt.b.k5304
      @t.b.kt.b.k5304 3 года назад +5

      Rabinaale name nai raakhin gulmi ko

    • @aero_45-n6h
      @aero_45-n6h 3 года назад

      👐

    • @unishagurung7845
      @unishagurung7845 3 года назад +1

      Vai tapaiko dance pni babal nai lagxa k😁😁😁😁

    • @sompun3602
      @sompun3602 3 года назад +1

      हाे म पनि हाे है।

    • @krishnaasmita6126
      @krishnaasmita6126 3 года назад +1

      म त नानु को टुक्का यसि हो फ्यान होइन love you nanu 💋💋💋❤️

  • @marinandarai8457
    @marinandarai8457 3 года назад +75

    हाम्रो गुल्मेली सानी बुनु रबिना लाई माया गर्ने जति यता हाजिर हुन पर्यो।

  • @smratsingh2921
    @smratsingh2921 3 года назад +26

    धनी भयौ हजार र लाख बाट।।।
    हुर्केकी हु आमाको काख बाट ।।।
    😍😍😍😍वा वा क्या शब्द ।।।

  • @shyamkshetri9284
    @shyamkshetri9284 3 года назад +103

    रबिना बुनु कति राम्रो शब्द बनाउछौ है अझै धेरै राम्रो गर्दै जानू शुभकामना छ लाखौंलाख

  • @rabinabasel5888
    @rabinabasel5888 3 года назад +714

    नमस्कार म सानी नानी रबिना बसेल मेरो र रबिन दादा को दोहोरी आयको छ सबैले माया गरिदिनु होला हस ।।

    • @jipmagaronlinetv8843
      @jipmagaronlinetv8843 3 года назад +2

      Hunchha nanu

    • @laxmipaudel7235
      @laxmipaudel7235 3 года назад +1

      woww nanu kati mitho xa nanu ko git

    • @Mr----Thaquari
      @Mr----Thaquari 3 года назад +1

      huss nanu

    • @asthaniroula9279
      @asthaniroula9279 3 года назад +4

      धेरै राम्रो छ नानु यस्तै गरेर प्रगति गर्दै जानु आशिर्वाद छ नानु

    • @sompun3602
      @sompun3602 3 года назад +2

      अाेहाे नानू कश्तो गाउन सकेको अद्भुत कला छ तिम्रो !आशीर्वाद ल...

  • @brikharai9037
    @brikharai9037 3 года назад +23

    अतभुत कला भएको रबिना ननिलाइ बधाइ छ सधाइ अगाडि बड्नु

  • @baliramdevkota8429
    @baliramdevkota8429 3 года назад +94

    नम्बर १ बाल कलाकार रविना बसेल हुन भन्ने जति लाईक गराै है।

  • @king7927
    @king7927 3 года назад +140

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ रबिना!!💓💓👇️👇️

  • @ramtng12
    @ramtng12 3 года назад +89

    रविनाकाे गाउने टुक्का सह्रै मन छुने छ शुभकामना रविना नानी लाई 👌👌👌👍️👍️👍️

    • @Goman0591
      @Goman0591 3 года назад

      मलाई पनि सारै मन पर्छ

  • @gopalpokharel2579
    @gopalpokharel2579 3 года назад +66

    रबिनाले यो दोहोरी एकलौटी जितेको भन्नेहरु यता आउनुस !

  • @chandralimbu769
    @chandralimbu769 3 года назад +25

    अति नै कडा दोहोरी। ।
    यी नानु र पशुपति शर्मा ज्यु दुबै आगो आगो को टक्कर चाडै इन्द्रेणी मा हेर्न पाउ ।।

    • @ramgeecee7855
      @ramgeecee7855 3 года назад

      Sahi bhannu bho hjurlay ma poni aatur xu 🇳🇵🙏

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 года назад +49

    जय इन्द्रेणी 🙏🙏रबिना बहिनी र रविन दादा को दोहोरी गित धेरै राम्रो छ 🙏 र मन पराउने यता हाजिर हुनु🙏🎤

  • @dipakkhatri7259
    @dipakkhatri7259 3 года назад +30

    रबिना देख्ने बित्तिकै inderni हेर्न यता हाजिर गरुम त

  • @keshabsapkota3974
    @keshabsapkota3974 3 года назад +15

    रवीनाको जीत भयो कती राम्रो मीठो शब्द संयोजन आहा नानुको प्रगति होस जयइन्द्राणी

  • @ganeshkhadkakhadka9587
    @ganeshkhadkakhadka9587 3 года назад +7

    दिलिप खड्का दाइ अनि रबिना बहिनी को गित सुन्ने जति यता हाजिर गरौं ।

  • @chandiprasadkandel8127
    @chandiprasadkandel8127 3 года назад +79

    दोहोरीको राजा रबिनलाइ नै आच्छु आच्छु वावा रबिना तिम्रो कला तिम्रो शब्द चयन कसैले सक्दैन तिमीलाई धेरै शुभकामना

    • @radikasharma2502
      @radikasharma2502 3 года назад

      लबिना नानु र रबि भाई को सारै राम्रो दोहोरी गीत

  • @TV-jd8bd
    @TV-jd8bd 3 года назад +182

    सबै ले लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर सबै जना।
    जे जस्तो छ कमेन्ट गर्नु होला है हजुर

    • @ghanshyamthapa9565
      @ghanshyamthapa9565 3 года назад +2

      हस हजुर 👍️🙏🙏

    • @ganeshkshetri2133
      @ganeshkshetri2133 3 года назад +2

      Yo nanu ko pratibha lai salute

    • @dibashsubedi5433
      @dibashsubedi5433 3 года назад +4

      बाल गायक मध्य 1 नम्बर मा पर्छिन रबिना बुनु ❤️❤️

    • @bmrn913
      @bmrn913 3 года назад

      कल्पना राम्री के

  • @SantoshMagar-bs9kj
    @SantoshMagar-bs9kj 3 года назад +27

    नेपालको बेस्ट अनि यक नंबर बालकलाकार जो सुकैले जेसुकै भनोस । सफलताको शुभकामना नानीलाई!!!!

  • @janukakc4036
    @janukakc4036 3 года назад +41

    रबिना आउँदो पुस्ताको दोहोरी की
    रानी हून शब्द चयन र शब्द शब्द मा
    दम छ भन्ने हाजिरी हु त

    • @indiraghimire4817
      @indiraghimire4817 3 года назад

      नानू रबिना सारै मिठो दोहरी अहीलै समकै बल दोहोरीमा रबीना ब याल एक नमबरtse1.mm.bing.net/th?id=OGC.83cc7ae5681a481acaa4c5c5a57bceec&pid=Api&rurl=https%3a%2f%2fmedia.giphy.com%2fmedia%2fl46Cgg3QQ0PhtJ1Je%2fgiphy.gif&ehk=jLHYC0UNN%2fameTmCb1hgq8yOSwNIpAaDIYVY1jaQx2s%3d

  • @mukundalamichhane3100
    @mukundalamichhane3100 3 года назад +149

    रबिना शब्द कि खानी हुन
    दोहोरी मा चाहिने तेस्ता शब्दले सुनमा सुगन्ध थपेको छ !!

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 3 года назад +41

    शब्द को खानि भयकी रबिना लाई मन पराउने जति यता हाजिर हुम्त ...🙏🙏🙏

  • @samirff7177
    @samirff7177 3 года назад +6

    यो दोहोरिमा रबिना बसेल को सब्द ले गीत सुन्ने वा हेर्ने दर्शक हरुलै अति नै मजा आयो रबिना र रबिन लै सफलताको कामाना

  • @narbahadur1501
    @narbahadur1501 3 года назад +13

    हामी गुल्मीलेको शिर सधै उच्च राख्नु नानू मेरो हृदय देखि नै सलाम छ नानू लाइ

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +65

    सानी नानी रबिना अनि अत्यन्तै राम्रा मौलिक गीतका सर्जक लोक प्रिय गायक रबिन भाइको दोहोरी घाममा बसेर हेर्दैछु म त हजुर नि ?

    • @maniyakc9c149
      @maniyakc9c149 3 года назад

      ए हो र अन्ति

    • @maniyakc9c149
      @maniyakc9c149 3 года назад

      आन्टी किन हजुर online देखिन्नु हुन्न किन हो र

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 года назад +119

    बाल गाईकाकी नंम्बर एक रबिना बसेलले रबिन लामिछाने लाई ठाडो खाएर तेर्सो फाल्दी । नानीलाई मुरी मुरी बधाई अनी धन्यबाद छ ।

  • @anilmahat7398
    @anilmahat7398 3 года назад +8

    रबिन लाई माया गर्ने जति यता हाजिर हाै

  • @blonriya7313
    @blonriya7313 3 года назад +41

    रबिन & रबिना 💖 💖 💖लामो पर्खाइ पछि बल्ल अायो

  • @hunterwangde9665
    @hunterwangde9665 3 года назад +12

    दिपक नेपाली भाइ यसरी नै हासेर खुशी भाको रमाईलो लाग्छ।

  • @suryaadhikari1381
    @suryaadhikari1381 3 года назад +41

    आहा! पुरै दोहोरी सुन्ने साथीहरू हाजिर गरुम है । रबिना बसेल नानुको शब्द चयनहरु 😍😍😘🙏

  • @khumraj5858
    @khumraj5858 3 года назад +81

    धेरै दिनको प्रखाइ पछि आयो रबिन र रबिना को दमादार दोहोरी

  • @surfacenepal
    @surfacenepal 3 года назад +59

    आमा यतै बाबा छन् बम्बई
    छोरी भन्दा परे म अचम्मै
    कति राम्रो शब्द चयन, तिम्रो उत्तरोत्तर प्रगतिको शुभकामना फुच्ची !

  • @anjankhimu4522
    @anjankhimu4522 3 года назад +5

    रबिना नानु को दोहोरी हप्तामा एउटा जसरी पनि सुन्न पाए आभारी हुन्ने थियो ।

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 3 года назад +204

    निकै राम्रो पर्तिभा छ नानू सङ नानू लाई अज धेरै अगाडी बद्नु सफलता को शुभकामना 🙏🙏🙏🙏

  • @asthaniroula9279
    @asthaniroula9279 3 года назад +10

    रबिना नानुको भविष्य एकदमै राम्रो छ आशिवार्द छ नानु अझै प्रगति गर्दै जानु नानु शुभ आशिर्वाद

  • @yagyapunmagarsalyan8656
    @yagyapunmagarsalyan8656 3 года назад +6

    रबिना नानुको भबिस्य एकदमै उज्वल छ

  • @msmklang3617
    @msmklang3617 3 года назад +9

    धेरै राम्रो रबिना बुनुको बधाई छ ल अझै प्रगति को कामना।

  • @milanshahi3736
    @milanshahi3736 3 года назад +50

    रबिन नानू त झन झन कडा हुँदै गइन बाल गाइका मध्य कडा गाइका

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +23

    नमस्ते सबै जना लाई चिया कफी पिउँदा बसेर हेर्ने जति यता हाजिर हुनुहोस् है सम्पुर्ण टीम लाई बधाई छ जय ईन्द्रेणी

  • @binitashresthamalla6876
    @binitashresthamalla6876 3 года назад +2

    रबिना बैनी लाई मेरो सम्मान ...धेरै माया नानू😍😍😍

  • @nareshthapa14
    @nareshthapa14 3 года назад +12

    बधाई बुनु दोहोरी का अन्बल गुरु को सातो खानु भयो अझेइ उत्तर उत्तर पर्गती होस्स बुनु को

  • @jayarambudha7406
    @jayarambudha7406 3 года назад +26

    रबिना को गित सुन्न आतुर हुने म मात्रै होकि अरुपनी हो Wow अत्भुत काला छोरी को i Love you

  • @anandathadarai4502
    @anandathadarai4502 3 года назад +32

    रबिनाको गाउने कला चाहिँ अदभुत नै हो।कसरी आएको यस्तो शब्द सबालको जबाफ

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 3 года назад +20

    बाल गायिकामा यस्तोअत्यन्तै परिपक्व तरिका ले गाउने नानीलाई सलाम छ ...... जतिसुकै सुने पनि सुनौ सुनौ लाग्ने दोहोरी

  • @Ambika1674
    @Ambika1674 3 года назад +15

    यस्ति चादनि जस्ती मुना जन्माउनि बाबा अामलाइ सलुट सारै मन छोयो नानू चाडै अाउछु भेट्नलाइ रबिन जि जा्तो अब्बल गायकलाइ टक्कर दिनु भबनेको सानो कुरा हैन भन्नि जति यता हसजिर गरुम त ?🙏❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @shivadhakal1823
    @shivadhakal1823 3 года назад +42

    म रबिना को बिग फ्यान हु के हजुर हरू नि हो? हामि सबै मिलेर रबिना लाई प्रोसाहन गरौ

  • @AmalabotOnline
    @AmalabotOnline 3 года назад +60

    नमस्कार म महेन्द्र कौशल रबिनाको सुरुमा कला उठान गरेका हौ अहिले इन्द्रेणिमा तहल्का देख्दा खुसी लाग्छ हामी सङ्ग पनि जोडिनुहोला है त

    • @Raazoo321
      @Raazoo321 3 года назад

      यो भिडियो अबस्य हेर्नु होला ruclips.net/video/9g-uAfGd86M/видео.html

  • @kumarpoudal6963
    @kumarpoudal6963 3 года назад +17

    बाल कलकारको नाईका रबिना भन्ने जति हाजिर हुम्त

  • @kabirajkc6208
    @kabirajkc6208 3 года назад +1

    सबै भन्दा धैरै पटक हेरेको यो दोहोरी सारै मन पर्छ सलाम छ बैनी रबिना र दाजु लाई

  • @jagirmanrai6413
    @jagirmanrai6413 3 года назад +18

    रबिना नानुकै दोहोरी चाहिँ मन पर्छ मलाई उनी इन्द्रेणी कै एक हुनहार गायिका बन्नेछिन एक्दिन हाम्रो शुभकामना साथै आशीर्वाद रबिना बतस्याल नानुलाई।

  • @bistagoma9479
    @bistagoma9479 3 года назад +44

    धनि भयौ हजार र लाखबाट हुर्केकी हुॅ आमाको काखबाट बधाइ छ रबिना नानु सबैलाइ पाखा लगाइ सकेउ💟💟

  • @rpbhatt5585
    @rpbhatt5585 3 года назад +1

    रिबिना को कला बास्तव मै अद्भुभुत छ सटीक शब्द चयन निर्भीकता प्रश्न को सही जवाफ रिबिना बैनी को भबिस्य उज्वल छ फेरी साथ कृष्ण कड़ेल सर भए पछि ढुङ्गा पनि हीरा हुनछ रबिन सरको त म फ्यान नै हु।

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 года назад +7

    रबिना लाई माया गर्न यता हाजिर हुम त

  • @user-px8yo2un5p
    @user-px8yo2un5p 3 года назад +59

    बिहानी नमस्ते सम्पुर्ण को दिन सुभ रहोस जय इन्द्रेनि

  • @dambersubedi8784
    @dambersubedi8784 3 года назад +10

    आहा कति राम्रे दोहोरी ल है रबिनाले रबिनजी लाई हराउछिन जस्तो छ है मन परेमॅा लाईक र सियर गरौम है मित्र हरु पिलीज

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 года назад +2

    कतिलाई मन पर्यो मेरो दोहोरी भन्नु त दादा दिदिहरु

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 3 года назад +13

    सरस्वती बाँस गरेकी रबिना 😍😍😍

  • @birendrathapamagar2145
    @birendrathapamagar2145 3 года назад +24

    प्रतिभा को अगाडि शब्द नै छैन नानू अति ठूलो फ्यान भो तिम्रो

    • @sureshnepali5845
      @sureshnepali5845 3 года назад

      Rabina bonuko dhori 10 choti hareraw pani dhit napugne MA matra ho k aaru pani hunhunxa

  • @suryajoti3031
    @suryajoti3031 3 года назад +61

    नामनै काफि रविन र रबिना यति सानि नानीको अात्मबल र क्षयमतालाई मान्नै पर्छ 😍😘

  • @khimmagar2393
    @khimmagar2393 3 года назад +1

    यो रबिना लाई देखेर सारै खुसी भाको छ यो मन यस्तो कला र गला पब्लीक्मा ल्याउनि इन्दणी को तिम्लाई धैरै धेरै धन्य बाद दिन् चाहान्छु र इन्दणी को किर्शन कदेल दाजुलाइ धेरै धेरै मेरो सम्जना छ ।।

  • @chandrabc1984
    @chandrabc1984 3 года назад +3

    रबिनाको फ्यान यता है!

  • @saraswatimanadhar8051
    @saraswatimanadhar8051 3 года назад +8

    आज त पहिलो भैयो सलाम रबिना बुनु ।

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 3 года назад +15

    सारै रमाइलो लाइभ दोहोरी रबिना नानू र रबिन भाइ को 💓💓👌👌
    नानू लाई उज्वल प्रगति को शुभकामना 💓💓🤚

  • @bishnupaudel5607
    @bishnupaudel5607 3 года назад +13

    यति सानो नानिको अदभूत क्षमता !पक्कै पनि सरस्वतीको बर्दान हो !

  • @udekgurung2314
    @udekgurung2314 3 года назад +2

    कड़ा कड़ा कड़ा, रबिना नानु एकदम कड़ा,पढ़ाईंमा पनी कड़ा बन्नू है, wish you all the best

  • @rajanshrestha347
    @rajanshrestha347 3 года назад +133

    Rabina, अरु बच्चा हरु भन्दा फरक छिन्। उनको गाउने शैली नै फरक छ, स्पष्ट शब्द र सुर ताल मिलाउन सिपालु छिन्

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +53

    ल है सबैले हेरेर Share गर्न न बिर्सनु होला।

  • @krcomedyteam4944
    @krcomedyteam4944 3 года назад +29

    मिलियन पुराउनु पर्छ यो दोहोरि 2 दिन मा सबैले सियर गरौ रबिन दाइ को ठूलो फ्यान

  • @hhimbohara2177
    @hhimbohara2177 3 года назад +20

    रबिना मन पराउने हाजिर हुनु होस

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 года назад +16

    रबिना को दोहोरी मन पर्ने एता है 🖐️🖐️🖐️

  • @dipakkunwar1881
    @dipakkunwar1881 3 года назад +16

    इन्द्रेणी लाइ उच्च सम्मान यस्तो सानो सानो बाल पर्तिभा लाइ खोजी खोजी उजागर गरेको मा यसै गरि अगाडि बढनु नानी म दाजु को सधै आसिर्बाद तिम्लाइ

  • @kishankarki2763
    @kishankarki2763 3 года назад +5

    सलाम छ यो नानी लाई शब्द कहाँ बाट आउछन यति मिठा ।

  • @deepakkatuwal9177
    @deepakkatuwal9177 3 года назад +123

    झुटो बोल्न जान्दिन कहिलेनि
    आफ्नो बाउलाई चिन्छुनि मैलेनि
    वा रबिना वा माने छोरी तिमी महान छौ ❤️❤️❤️❤️

  • @blonriya7313
    @blonriya7313 3 года назад +11

    रबिना खत्रा दोहोरिमा 👌 👍 👌

  • @chandrabohra4711
    @chandrabohra4711 3 года назад +1

    रबीना लाई सलाम छ क्या सटीक जबाब रबीन लाई आछ्छुआछ्छु गराईन वा गजब

  • @bhimlamalama6804
    @bhimlamalama6804 3 года назад

    धेरै राम्रो छ छोरी रबिन को दोहोरी धेरै धेरै शुभकामना

  • @user-pg6op4tp8t
    @user-pg6op4tp8t 3 года назад +11

    दामि छ यो दोहोरी गीत म हाल भारत बाट हेर्दै छु हजुर

  • @krishnaprasadbhattarai5134
    @krishnaprasadbhattarai5134 3 года назад +36

    रबिना नानी शब्दको खानी, सरस्वती काे बरदान पाएपछि यसरी फुर्छ के । रबिनाकाे उतराेतर प्रगति काे शुभकामना ।

  • @mobilegammer8016
    @mobilegammer8016 3 года назад

    आहा रबिना नानिले कत्ती राम्रो शब्द हरु चयन गर्न जानेको अनि रबिन सर को त कुरै नगरम ।आजको दोहोरी ले एकदमै आनन्द आयो ।जय इन्द्रेणी जय लोक सङ्गित

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 3 года назад +5

    रविनाकाे प्रतिभालाइ उच्च सम्मान

  • @dipkumar1
    @dipkumar1 3 года назад +20

    रबिन छोरी को गित सुने पछि मेरो मन साह्रै खुशी र रमाईलो हुन्छ धन्यवाद ईन्द्रेणी यस्तो यस्तो कला गला भाको नानी देखि वृद्ध सम्म लाई स्थान दिनु भएको मा

  • @susmitasharma3217
    @susmitasharma3217 3 года назад +11

    वाउ धेरै राम्रो😊😉रबिना बुनु 😍&रबिन जि 😍को दोहोरि

  • @gokulpandey2245
    @gokulpandey2245 3 года назад +3

    प्यारी रबिना बहिनी गुल्मी को सान बहुप्रतिभाको धनी 💞💞थप प्रगतिको कामना बुनु

  • @tikathapa958
    @tikathapa958 3 года назад +7

    Rabina Basel is a very cute kid, very very memorable and entertaining Dohari between Rabina andRabinLamichhane,excellent welldone keep it up,

  • @subaskc1057
    @subaskc1057 3 года назад +15

    रविना नानिको यहि उमेरमा देखिएको यो अद्भूत प्रतिभालाई हृदयदेखी नै सलाम।जय ईन्द्रेणी। 🙏🙏🙏

  • @samyoglimbu5747
    @samyoglimbu5747 3 года назад +86

    कस्तो अदभूत शक्ति हो यो नानी को बडो अचम्म छ ए भगवान !

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 года назад +3

    कल्पना भन्दा को पनि बाहिर को कुरा जस्तो अदभूत कला भकी रबिना नानू को भबिस्य उज्जल छ

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +6

    युवराज भाइको नृत्य - वहाँले गाए जत्तिकै उत्कृष्ट ।

  • @jitthapa4718
    @jitthapa4718 3 года назад +22

    नानी को उज्जल भभिसे को कामना
    गर्दछु।।।।💗💕💫

  • @topbahadur1989
    @topbahadur1989 3 года назад +34

    अहिले सम्म को उत्कृष्ट दोहोरी ,बधाई छ सम्पुर्ण सर्जकहरुलाइ।

  • @jitendrahayu9029
    @jitendrahayu9029 3 года назад +3

    रबिनजिलाई सलाम र रबिना नानुलाई
    शुभ आशिर्बाद छ।