सुमन भाई र कमला बहिनीको शब्द सुन्न आए हैं।। ठूली भई छे अब कमला । बहिनीलाई बधाई सँगै सफलताको शुभकामना।।see को परीक्षाको नतिजा राम्रो होस् ।साइन्स पढ्ने इच्छा पूरा होस्
कमला घिमिरे र सुमन परियारले दोहोरी गाए पछि नराम्रो हुने कुरै भएन। एक दम राम्रो र मज्जा लागने छ। दुवै जना बराबर छन्। कमलाको आजकाल गित आउदा खुसी लागेको छ।राजु परियार र कमलाको गित पनि आउनु पर्छ
Thank you everyone for loving our song #gorkhekhukuri गोर्खे खुकुरी ⚔️ . Now it’s yours song. I am feeling so proud and happy seeing such a huge love & support to our Nepali Music. To those who love me and गोर्खे खुकुरी what i would like to say is लेकमा डॅापे बनैमा मजुर, हिरो नम्बर वान. हो नी हजुर 💐❤️🙏। - Gorkhe Khukuri team
मलाई सबैभन्दा बढि मनपर्ने गायक सुमन सर हाे जाे सँग पनि गाउनलाई माहिर गयक सुमनले गायकाे गित एउटा पनि छुटायकाे छैन धेरै भन्दा धेरै मन पर्ने लाेकदाेहाेरिकाे हिराे सुमन सर❤❤❤❤❤
असाध्यै राम्रो छ र मलाई असाध्यै सुमन सर को दोहोरी मन पर्छ जोसङग गाउदै पनि अनुसासन तरिकाले गाउनु हुन्छ सरको स्वर र मुस्कान पनि असाध्यै राम्रो छ तर हजुरहरू को सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद
आहा कति मिठो शब्द अनि मिठो भाकामा मिठो भाका मा धेरै पछि कमला नानि को दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान। जय सारंगी संसार।
धेरैपछि सुमन सहरको र हाम्रो कमला घिमिरे मिसको गीत धेरै मन पर्यो। अनि नमस्कार राम्रो संसारलाई सुमनजी हेर्दाखेरि त हिरो जस्तो देखिनुहुन्छ कमला बहिनीको गीत धेरै राम्रो छ। असुमान सर त हिरोजनी हो गीतको।
नमस्कार सारङ्गी संसार परिवार जनमा। राम्दी पुल भन्ने गितमा स्वर सम्राट नारायण रायमाझी दाजुको गितमा हाम्रो प्यारो सुमन भाई र प्यारी अस्मिता बहिनीको दोहोरी हेर्न सारै मन छ हजुर ❤❤❤
Aaha kati ramro sumdhur swor ka dhani lok priya gaek suman pariyar ra ati ramro surilo sumdhur swor ka bhani bal kalakar gaika kamala ghire ko dohori geet atinai ramailo ra ramro lago bhane yes sarangi rodhi ghar ka sabai lok priya kalakarharu ko prastuti lai samman ra dherai dhannyavad xa
सम्पुर्ण मा 🙏दोहोरी धेरै राम्रो छ सबै लाई सफलता को सुभकामना अहिले कुवेत बाट हेर्दै छु यस्तै भिडयो हेर्दा 16/17 घन्टा काम गरेको थकाइ हराउँछ कहिले भिदियो आउँछ भनेर कुरेर बस्छु मलाई नि लाइभ दोहोरी गाउने धेरै रहर थियो परिस्थिति ले गर्दा पर्देसिनु पर्यो मलाई नि धेरै रहर छ गाउन ❤
मलाइ सब भन्दा मनपर्ने लोक दोहोरी गायिका कमला घिमिरे
आहा कति राम्रो गित स्वरका धनी माहिर मोडल सुइट सुमन भाइ अनि जोडि रेनुका खैइत अनि स्वरकी धनी कमला नानू अनि होल सारङ्गी कमल भाइ नमन❣️❣️❣️
सुमन भाई र कमला बहिनीको शब्द सुन्न आए हैं।। ठूली भई छे अब कमला ।
बहिनीलाई बधाई सँगै सफलताको शुभकामना।।see को परीक्षाको नतिजा राम्रो होस् ।साइन्स पढ्ने इच्छा पूरा होस्
कमला घिमिरे र सुमन परियारले दोहोरी गाए पछि नराम्रो हुने कुरै भएन। एक दम राम्रो र मज्जा लागने छ। दुवै जना बराबर छन्। कमलाको आजकाल गित आउदा खुसी लागेको छ।राजु परियार र कमलाको गित पनि आउनु पर्छ
Asmita saga गाउनु suman dai ❤❤❤❤aaba केही दिनमै यही गितम
Thank you everyone for loving our song #gorkhekhukuri गोर्खे खुकुरी ⚔️ . Now it’s yours song. I am feeling so proud and happy seeing such a huge love & support to our Nepali Music. To those who love me and गोर्खे खुकुरी what i would like to say is
लेकमा डॅापे बनैमा मजुर, हिरो नम्बर वान. हो नी हजुर 💐❤️🙏।
- Gorkhe Khukuri team
मनपर्ने अनि निकै हेन्डसम गायक सुमन जि र लोकप्रिय गायिका बहिनी कमला को प्रस्तुति निकै उत्कृष्ट लाग्यो।
मलाई सबैभन्दा बढि मनपर्ने गायक सुमन सर हाे जाे सँग पनि गाउनलाई माहिर गयक सुमनले गायकाे गित एउटा पनि छुटायकाे छैन धेरै भन्दा धेरै मन पर्ने लाेकदाेहाेरिकाे हिराे सुमन सर❤❤❤❤❤
1 h😅😢
असाध्यै राम्रो छ र मलाई असाध्यै सुमन सर को दोहोरी मन पर्छ जोसङग गाउदै पनि अनुसासन तरिकाले गाउनु हुन्छ सरको स्वर र मुस्कान पनि असाध्यै राम्रो छ तर हजुरहरू को सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद
@@shilagiri3979०90००gio8poo5😮
कमला बहिनी सुमन दाइ अनि अस्मिता दिदीले गायको हेर्न मन छ
Kasto lagyo ta dohori❤
Dhari ramro nani
Sumanvhailai takkar dine vhyxa nani ramro xa❤
Ramro xa bunu
करोड करोड उतर उतर होस्
लामाे समय पछि कमलाकाे दाेहाेरी हेर्ने पाउँदा धेरै खुशी लागेकाे छ साथमा सुमन दादा पनि दुवै जनाकाे कडा दाेहाेरी धेरै धेरै शुभकामना
मलाई सबैभन्दा मनपर्ने गाएक हुनुहुन्छ सुमन भाइ धेरै धेरै शुभकामना सम्पुर्ण लाई
अस्मिता सँग गाउनु पर्याे सुमन सर अब केही दिनमै यहि गित ❤❤सुमन सरकाे एक नम्बर जाेडि सुहाउने अस्मिता सँग हाे❤❤
आहा जहाँ कमला बैनी सुमन सर जहाँ त्यहाँ तेसै रमाइलो तेसैमाथी सारग्गी सन्सर
कमला त ठुलै भैछन तिम्रो पर्गति बणदै जायोस सुभ कामना साथ सबै टिम्लाइ 2081 सालको सुभ कामना
❤❤❤❤❤
Kamala ghimire lai dekhera aako ma ❤
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अहा कति रमाइलो आजाको दोहोरी सुनेर अलग्गै मज्जा आयो धन्यवाद सम्पुर्ण सारङ्गी सन्सार टिम लाइ
कमला नानुको स्वर बल्ल राम्रो भएछ खुसि लाग्यो सफलताको शुभकामना दुवैजनालाई र सम्पूर्ण लाई❤❤❤❤❤
आहा कति मिठो शब्द अनि मिठो भाकामा मिठो भाका मा धेरै पछि कमला नानि को दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान। जय सारंगी संसार।
धेरैपछि सुमन सहरको र हाम्रो कमला घिमिरे मिसको गीत धेरै मन पर्यो। अनि नमस्कार राम्रो संसारलाई सुमनजी हेर्दाखेरि त हिरो जस्तो देखिनुहुन्छ कमला बहिनीको गीत धेरै राम्रो छ। असुमान सर त हिरोजनी हो गीतको।
कमला र सुमन लाई धेरै धेरै माया सफलताको सुभकामना💖💖💖💖💖💖💖💖💖💖💖
यूटूबमा 1K भन्दा तल भएका जति हाजिर हुम एकले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤
कम्लाले पैली भन्दा कदा हुँदै गाकी छिन दोहरी मा
बधाई छ कमल बुनु अलि माझिएर राम्रो गाउनु होला धेरै राम्रो छ।❤️❤️❤️👌
कमला राम्रि र मिठो स्वर कि धनी हो
नमस्कार सारङ्गी संसार परिवार जनमा।
राम्दी पुल भन्ने गितमा स्वर सम्राट नारायण रायमाझी दाजुको गितमा हाम्रो प्यारो सुमन भाई र प्यारी अस्मिता बहिनीको दोहोरी हेर्न सारै मन छ हजुर ❤❤❤
मनपर्ने गायक सुमन परियार
सुमन र कमला दबैमन प्रर्छ
दर्शन नमस्कार सम्पूर्ण 🙏 आजभोलि किन हो कमल सर भिडियो क्वालिटी त्यति धेरै राम्रो आउँदैन त किन होला ?
जो सग गाय पनि सुमन भाइ लाई सुहाउने मेरो मन पर्ने गायक❤❤❤
मेरो मावलि पर्नु दो रहेछ धन्ने बाद असुर्कोट भन्नि बित्कै मायालायो
धेरै समय पछि कमला नानीको दोहोरी सुन्न पाइयो ,,,सारङ्गी संसार घरमा शुद्ध दोहोरी सुन्न पाइन्छ सम्पूर्ण टिमलाई शुभकामना छ
साना साना RUclipsr हरु को को हुनुहुन्छ एक आपसमा साथ सपोट गरुम है❤❤
आहा निकै रमाईलो दोहोरी 🎉❤ बधाई छ सुमन ❤सर र कमला नानु ❤🎉❤🎉❤
सुमन सर कमला बहिनी लाई शभकामना छ❤️❤️❤️❤️❤️
Tiktok herera aunu vako jati ata hajir hum❤
𝘞𝘰𝘸 आहा क्या मिठो प्रर्स्तुती गोर्खे खुकुरी करोड कलब मा पुग्न सफल गित सांगीतिक नमन:अनमोल मायाँ अनि सम्झना कमल भाइ लगायत सप्पै मा 💞🧁🇳🇵💞✈️🎇🌹🙏👏
मलाई सबै भन्दा बढी भनेपनि सुमन हो कति हेछु
कमला छोरिको दोहोरी न १
सुमन सर जोसग गाउदा पनि कति राम्रोसँग गाउनु हुन्छ धेरै धेरै धन्यवाद छ स्वरको धनी लोकदोरिको राजा❤❤❤
वाउ अती सुन्दर दोहोरी 👍👍👍
अाहा कति राम्राे स्वाेर र गितपनि उस्तै राम्राे सुमन बरियार र कमला नानिकाे ♥️♥️♥️♥️
Aaj voli dherai sudhar vyex #kamala naniko swor ma nywyyy good luck nanu lookgeet plus live dohorima 👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍
Kamala asketa suman ko José sarai měla ko xa❤❤❤🎉🎉🎉🎉🎉🎉
सारै मिठाे मार्मिक दाेहाेरी शुभकामना❤❤❤❤❤
जोडी बनेर गाको गीत कमलार सुमनको फापेको छ मीठो गाउछीन बैनी प्रसंगमा बगेर शुभकामना
सुमन दाइ अस्मिता दिदी सङ्ह गाय्को राम्रो हुन्क्स के दाइ
सुमन र कमलाको जोड्दार दोहोरी सुनेर आफ्नो पनि पहिलेको कुरकुरे बैंश सम्झेर धेरै रोमन्चित भएँ । मज्जा आयो । Love you you guys. Muah❤️❤️❤️❤️❤️
आहा कति राम्रो गित दाइ र बैनी लाई धन्याबाद छ
Wow kosto ramro bayaxa Kamala ❤sis❤😊🎉my favourite ❤ Kamala and suman❤😊
Aaha kati ramro sumdhur swor ka dhani lok priya gaek suman pariyar ra ati ramro surilo sumdhur swor ka bhani bal kalakar gaika kamala ghire ko dohori geet atinai ramailo ra ramro lago bhane yes sarangi rodhi ghar ka sabai lok priya kalakarharu ko prastuti lai samman ra dherai dhannyavad xa
सुमन र कमला प्रषतुति मन पर्छ
मलाई सारै मन पर्छ सुमन भाई
सुमन सर, र कमला मिस को दोहोरी गित सारै मीठो रोजक हुन्छ /
TIKTOK maa geet suner Aako ma ta 🫣❤️
ma pani😂😂😂
मलाई सबै भनदाब मन परने गाइका कमला घिमिरे हुन ❤🌹🌹🌹💐♥️♥️♥️♥️
सुमन राम्रो कलाकार हुन बहू प्रतिभा का धनी व्यक्ति.
duboi janako dohori tukka ati ramro lagyo nice sang dohori good luck duboi janalai 👍️
असमिता र सुमनपरियार काे दाेहरि सुनपाउ
यूट्युबमा 1k भन्दा तल नपुगेका साथीहरु कोको हुनुहुन्छ सबै जनाले मिलेर एक अर्कालाइ सपोर्ट गरम 🙏🙏🙏🙏🙏🌹🌹
राम्रो दोहोरी शुभकामना छ।
सुमन परियार दाेहरि काे हिराे
कमलाको टुका यति राम्रो भछ अहिले हिरो सुमन सर
कमला बहिनी ❤️❤️❤️
Nice Kamala ❤️❤️❤️ Suman❤❤❤
सम्पुर्ण मा 🙏दोहोरी धेरै राम्रो छ सबै लाई सफलता को सुभकामना अहिले कुवेत बाट हेर्दै छु यस्तै भिडयो हेर्दा 16/17 घन्टा काम गरेको थकाइ हराउँछ कहिले भिदियो आउँछ भनेर कुरेर बस्छु मलाई नि लाइभ दोहोरी गाउने धेरै रहर थियो परिस्थिति ले गर्दा पर्देसिनु पर्यो मलाई नि धेरै रहर छ गाउन ❤
सुन्दर गीत राम्रो'छ कमला नानी।
सुमन भाइ को सबै गित हरु सहि लाग्छ 😊
कति राम्रो दोहोरि गीत ❤😂
Suman ra Kamala sister ko dohori malai ykdham man parni❤
Dherai dherai ramro lagyo yo dohori sabai lai big respect..❤❤❤
अत्यन्तै मिठो लोकदोहोरी नानू कमला घिमिरे अनि सुमन जि को धन्यवाद दुबै जनालाई अनि सारङ्गी सन्सारलाइ ।
Yak arka lai sapot garum hai sabai le ❤❤❤
परिपक्क भैछ्न बैनी कमला😀
मिठो स्वर रमाइलो दोहोरी।
अब केहि दिन पाछि यो गीता मा यासाई गारी रेनुका साँगा गाउनु पार्छ सुमन दाई
सारै रमाइलो दोहोरि सुमु र कुपु को ❤😂
Ranuka Didi uk Bata aaya paxi suman di sanga ghauna bhanu hola ❤❤❤❤
wow kamala dohori👌💚💚
Big fan suman pariyar and kamala ghemera babal song ❤️♥️💯🥰🥰😘🤘
Dohori sarai ramro lagyo safaltako subhakamana sampurna team lai 🎉🎉🎉🎉
मरो मनपर्ने कलाकार सुमन दादा❤❤❤
Nice dohori safalta KO suvakamana Kamala Nani and suman dai lai❤❤❤❤❤❤❤
Wow nice sarai ramro Kamala Ra suman ko nice song astai Sunna pau hai ❤❤❤❤❤
Nice x dohori hjurhruko prstuti 🥰
Raju pariyar bemaya basayal ko dohari chayeo xeto bhanda xeto🎉
Kamala bhine ❤ Suman vai KO Ghana man parxa
प्रसन्न पाठक र कमलाको love based ma Please 🙏❣️❣️
धन्यवाद सारङगी संसार लाइ एति मिठो गित सुनन पाइयो❤❤❤❤❤❤
Best Jodi suman and kamala❤
बधाई छ सम्पुर्ण टिमलाई
❤❤❤❤0utstanding...sarai man paryo...congratulations sarangi sansar ..
कडा
Tu fauna paryo suman Kamala la Sunna yo man stir xa❤❤❤❤
Ramro x kamala nanu ko lokdhore
होसियार बिस लाखमा पर्ला सुमन 😅
Babal xa aba milan dailai bolaunu paryo yo baini sanga gaunalai
Dherai ramro dohori😍
Ma Pani Kamala dekhera ako mero man parne